लसमा लस नी हौ मसली पिध्नु - पूर्वेली सालेजो नृत्य | SALEJO NRITYA - LASAMA LASANI NI HOU

Поділитися
Вставка
  • Опубліковано 13 січ 2025

КОМЕНТАРІ • 703

  • @bhairavgaire7946
    @bhairavgaire7946 5 років тому +18

    निकै राम्रो‌गित रहेछ पश्चिमेली भएपनि मन नै छोयो यो भएकाले दसै तिहारमा गाउघरमा रमाइलो गरेको याद आयो

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @bhairavgaire7946
      @bhairavgaire7946 5 років тому

      FB ma shair Pani garako xu

  • @jiwanrai556
    @jiwanrai556 3 роки тому +11

    मेरो बैसको गीत ।।हजारौँ पटक हेरेँ र सुने तर जती सुने पनि कहिल्यै न अघाउने । नबिन जी लाई धन्यवाद ।

  • @ranjitrai3873
    @ranjitrai3873 4 роки тому +9

    Yo purbeli gana sunna ko lagi ma ka ka pugthiye.Yo gana sunne aja sama mai hola ra suni rahane pani mai hola!!

  • @amitruchal815
    @amitruchal815 Рік тому +8

    Purbeli nai mitho sabhya ani maulik! Hridaya xune! Tara young generation le agi badauna sakena! Jati paschim ka le aghi badauxan

  • @udhabbahadurkhatri-tz5hn
    @udhabbahadurkhatri-tz5hn Рік тому +15

    🚭️🙏🇳🇵हैत बबाल लाग्यो यो कृति ।मनै छोयो यस्ता मनै छुने कृतिमा योगदान गर्नुहुने सम्पुर्ण अग्रज कला गला साहित्यका अथाह भण्डार हरु प्रति 🇳🇵सलाम 🇳🇵जिम्मेवार म्युजिक नेपाल प्रति 🙏नमन🙏प्राबिधिक तर्फबाट आफ्नो बहुमुल्य समय खर्चेर बिशाल योगदान गर्नु हुने सम्पुर्ण कलाकार हरुको उच्च उच्च उच्च सफलताको मङ्गलमय शुभकामना । (धन्यवाद म्युजिक नेपाल )🇳🇵🙏🚭️

  • @umeshmagar7881
    @umeshmagar7881 2 роки тому +3

    अरुण उपेका सबै गित दामि छ अरु पनि नयाँ गित निकाल्नु हाेला शुभकामना छ सबै टिमलाई

  • @balkarki7437
    @balkarki7437 5 років тому +10

    आज फेरि याद आयो यो मिठो पुर्बेलि गितको परदेशि भुमिमा,काल झै सदा रहिरहने छ यो गित भन्ने मा पुर्ण आशा बादि मा छु र गायक दोयलाई सधै सफलताको शिखर चुमिरहनु हुनेछ भनि भगवान संग आशिर्बाद माग्दछु..

  • @jivanchapagain6086
    @jivanchapagain6086 2 місяці тому +1

    समाबेसी लोक संस्कृत बिकास र मौलिकता लाई जिबन्त राखन सफल नवीन खडका लागायत यो तिम लाई अन्तर्मन देखिनै सम्मान।राज्य ले उपेक्षा गरे पनि राष्ट्र र हरेक नेपाली मन मस्तिष्कले उपेक्षा गर्ने छैन ।नेपाल र नेपालि को अस्तित्व रहन्जेल सम्म यो गित जिवन्त रहनेछ।यो नेपाली मन मुटुको ढुक ढुकी हो।यस्लाई जोगाई राख्नुसबै को कर्त्ब्य हुने छ।

  • @purnimakoirala7734
    @purnimakoirala7734 Місяць тому +1

    कती हो कती आनन्द आको, जति सुने पनि झर्को नलाग्ने,अरु फिल्मी गीत हरु सुनी राखो भने अर्को पल्ट सुन्दा खेरी झर्को लागेर आउछ। बड़ा आनंद आयो।

  • @narayanprasadrai2918
    @narayanprasadrai2918 Рік тому +45

    Audio Cassette CDकाे जमाना देखि हेरेकाे सुनेकाे याे भिडीयाे अझै हेरिरहेकाे छु बिषेशगरि अरुण उपत्याकाकाे फरक शैलीमा बाेलीने अाफ्नै पाराकाे भाका र गायन शैली भएर हाेला धेरै मनपर्छ।

  • @prabhuacharya261
    @prabhuacharya261 3 роки тому +6

    राम्रो सबै भन्दा यो पो रछ सबै टिमसाइ बधाइछ।

  • @vceilso6325
    @vceilso6325 5 років тому +6

    गोठालो जादा मेरो फुपुले बिनायो बजाउदै यहि गित गाउनु हुन्थ्यो आज फुपु को याद आयो यो गित सुन्दा💕💕

  • @nakulrayamajhi1044
    @nakulrayamajhi1044 Рік тому +2

    अरूण उपत्यका सांस्कृतिक समूहको यो अभियान अत्यन्तै राम्रो छ ।
    धेरै भो अहिले यो समूह कता तिर ब्यस्त छ कि वा यो अभियान छाडेको हो? बुझिएन !

  • @lekhahagar2634
    @lekhahagar2634 Рік тому +13

    Purbeli bhaka haru sunda sabda saral Tara Sarai ramro bhaka haru hunxa? Jati sune pani suni rahu lagxa?😢😢😢❤❤❤ Mahan kalakar haru lai sadaiba samman ka shath naman xa 🙏🙏🙏

  • @maniramkhana5630
    @maniramkhana5630 2 роки тому +3

    म त पश्चिम् को फेरि पनि नेपाली गीत भने पछि हुरुक्कै।...from gulmi

  • @milanabiralsahayatree3181
    @milanabiralsahayatree3181 9 днів тому +1

    सानोमा सारै सुनेर आइयो,आजभोलि सुन्दा रून मन लाग्छ, old is gold😢😢😢

  • @gautamganesh6292
    @gautamganesh6292 5 років тому +19

    🌹सार्है आनन्द लाग्छ हाम्रो पुर्बेली लोक भाका🌹 अग्रज हरुलाइ नमन🌹🌹🌹

  • @basnetsantosh7456
    @basnetsantosh7456 7 місяців тому +21

    2024 मा बाल्यकालको याद मा यो गित सुन्ने को को छ ? हाजिर होउमत ...❤️

  • @sangamgurung288
    @sangamgurung288 5 років тому +18

    हाम्रो पुर्बेली संखुवासभा अरुण उपत्यका एक दम दामी गित 😍

  • @Manish396
    @Manish396 Рік тому +6

    हाम्रो पुर्बेली गित प्रती धेरै माया छ गर्व गर्छु धेरै पुर्बेलि हुन पाएको मा

    • @Pubgcurs
      @Pubgcurs 9 місяців тому

      ❤❤❤

  • @madankumarrai9735
    @madankumarrai9735 3 роки тому +5

    हाम्रो नेपाली समाजमा लोक भाका लोक सस्कृती हराउदै घयको छ त्येसैले यो लोक भाकाले केहि मलम लगाको छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajendrabaniya9314
    @rajendrabaniya9314 5 років тому +16

    फैलदो आधुनिकतासङ्गै नेपालि मौलिकता झल्काउने यो गितलाई सम्मान गरौं । धन्यवाद

  • @yuvaraj3287
    @yuvaraj3287 6 років тому +15

    जति सुन्दा पनि सुनम् सुनम् लाग्ने कति मीठो स्वर है। May God bless you n let us hear the sweetest songs from you. thankyou so much to the whole groups of nrithya log geeth.

  • @nabinthapa4030
    @nabinthapa4030 2 роки тому +1

    आहा!कति मज्जा आयो।कति मिठो दिलै छुने भाका।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 роки тому

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @buddhigrg1327
    @buddhigrg1327 5 років тому +2

    सारै मिठाे गित । याे गित गाउनुहुने दाजु-दिदीलाई नमन र नृत्य गर्नुहुने भाइ-बैनीहरुलाइ राम्रो नृत्यको लागि धन्यवाद ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @chitmanlimbu7586
    @chitmanlimbu7586 3 роки тому +2

    सारै राम्रो छ है हाजुर पुरानो गित सुनेर सुनुम लाग्ने गर्दछ मलाई त हाजुर हारू लाई पनि हो कि

  • @binodkadariya7832
    @binodkadariya7832 2 роки тому +1

    Arun upatyaka le purbeli geetko lagi gareko yogdan juni juni samma rahanxa,evergreen songs

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 5 років тому +10

    अत्यन्तै माधुरिक्तकाे टिपिकल हाम्रो पुर्वी नेपाल भाकाहरू हार्दिक बधाई बरिस्ठ दुर्लभ खाेज अनुसन्धान कर्ता नबिन खड्का सरलाई लाखौंलाख नमन छ यस्तो शब्दको अतिरिक्त राम्रोसँग प्रस्तुति अाफैले दिनु भएको छ साथै पुस्तक खड्काकाे भाेकल र गाउने माधुरिक्तकाे अत्यन्तै मधुरम छ लाखौंलाख सलाेट छ सम्पूर्ण टिमलाई ।

  • @santabirlimboo1515
    @santabirlimboo1515 2 місяці тому

    मलाई आईले दुनियाँ भन्दा,
    पैला को दुनियाँ मन पर्छ l
    किनकि त्यो दिनहरु,,,
    आनंदा थियो।❤❤❤

  • @kedardhakal6444
    @kedardhakal6444 2 роки тому +2

    सारै राम्रो लाग्यो पुर्बेली भएर होला सारै मन पर्यो 🙏🙏

  • @tawalimbu3165
    @tawalimbu3165 4 роки тому +2

    दिन बित्छ, महिना बित्छ, बर्ष बित्छ, हरेक सुख सयल,दुख पीडा सहेर भएपनी सन्सार घुमिन्छ, अन्त्यमा एकदिन मरिन्छ। तर...... यो लोकभाका गितहरु सधै गुन्जिरहन्छन, हाम्रो गाउघर अनि बितेको क्षणहरु सधै यस्तै गितहरुले सम्झाइरहनेछन।

  • @khambeklimbu5655
    @khambeklimbu5655 3 роки тому +3

    गॉऊ घर को याद आयो हजुर। सारै मिठो 🙏👌👌👌

  • @tkdpremgs4393
    @tkdpremgs4393 Рік тому +3

    Ekdamai manai rune geet 😢😢❤❤❤❤afnu Vai arju. Chamling rw om ko yaad aaunxa 😢😢😢❤❤❤❤

  • @chandrarai2992
    @chandrarai2992 7 місяців тому +9

    पुर्वेलि गित साच्चिकै मार्मिक लाग्छ 🙏🙏🙏

  • @ranjitrai3873
    @ranjitrai3873 3 роки тому +2

    Tapai ko gana vanda ramro lagne koi xain ...NAVIN KHADKA & PUSTAKA KHADKA tapai hru gana ko mutu ho ...
    Ma tapai hru lai bhetna aune Xu..

  • @gautamganesh6292
    @gautamganesh6292 5 років тому

    येस्तो येस्तो गित छ हाम्रो पुर्बेली भाका! मान्छे भने ढिलो आयो कडा आयो भन्दै गनाउने गलबन्दी को पछि लाग्छन ।

  • @poudeltanka4613
    @poudeltanka4613 4 місяці тому

    सानो हुदा धेरै सुनेको मेरो प्यारो यो गित १ महिना अघि tiktok मा भेटे त्यस पछि निरन्तर youtube मा खोजे तर भेटिन अन्त्यमा आज सफल भए अमर अजर पुर्वेली लोक गित❤❤❤🎉 खुसी छु आज ❤️❤️🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @VargakumarRai
    @VargakumarRai 8 місяців тому +2

    सारैई मिठाे लाेक भाका सबैले सुनमहै साथि भाइ हाे

  • @kewalpokhrel8282
    @kewalpokhrel8282 5 років тому +2

    मनलाई आनन्दित बनाउने पुर्वेली लोकभाका सदैव सुन्न मन लाग्छ । धन्यवाद सर्जकलाई

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @civilmcqs1903
    @civilmcqs1903 5 років тому +24

    यो गीतले पुर्विय शैली कति मज्जले दर्शाएको छ।।

  • @sarurai8634
    @sarurai8634 4 роки тому +5

    मेरो जन्म भुमि नेपाल 🇳🇵 को याद दिलायो नबीन दाईं र पुष्तका बहिनी ले। मेरो जीवन संगिनी को याद मा❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 6 років тому +1

    बधाई र शुभकामना छ यो गित अतिरिक्त राम्रो छ लाखौंलाख सलाम छ

  • @dasilol7711
    @dasilol7711 5 років тому +1

    गीत भनेको पुरबेलि होनी सारै
    मन खानछ नीहोउ रमेश सोलुखुम्बु
    हाल दुबई

  • @gangasitaula9081
    @gangasitaula9081 Рік тому +1

    जे होस् पुर्बेली लोक संस्कृति का झंकार हरु ले मनै फुरुङ्ग बनायो 🌹💖

  • @sam1kabi
    @sam1kabi 8 років тому +38

    मनै छुने हाम्रो पुर्बेली गीत!! सारै मीठो! यो गीत लगायत एस्तो गीत सुन्दा मनै फुरुङ्ग भयेर आउँछ!!

  • @princebiddut8234
    @princebiddut8234 5 років тому +3

    Daai dherei ramro geet eyoo.....Thanks for upload ....im from Bangladesh

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @purbelikala6996
    @purbelikala6996 8 місяців тому +3

    सारै मिठो हाम्रो पुर्वेली भाका❤❤❤❤

  • @depakneupane6413
    @depakneupane6413 5 років тому +4

    जन्म, कर्म पश्चिम भएपनि पुर्वेलि गित मनपराउने मुन्छे परियो।

  • @LbShrestha-mq1jl
    @LbShrestha-mq1jl 2 місяці тому

    पहिले यसरिनै बिहे गरिन्थ्याे रातिकाे लगन मात्र हुन्थ्याे त्याे जमानामा बारिकाे पाटामा ठल्लामाथि बसेर टपरिमा भात खाईन्थ्याे त्याे पनि जमाना अनुसार रमाईलाे लाग्थ्याेनि हौ अहिले सम्झदात कथा जस्ताे लाग्छ ।

  • @samsungphone9245
    @samsungphone9245 4 роки тому +5

    एसतै गित हेर्नु पाईयोस नेपाली को पहिचान धेरै खुशी छौ

  • @Younghang313
    @Younghang313 2 роки тому +2

    सानो छदा यो गीत सुनेको आज पनि सुन्न आए 24 पुगियो तर पनि यस्तो गितहरुले मनमा छुन्छ 2022...

  • @bishalrai814
    @bishalrai814 5 місяців тому

    अत्तिनै मीठो गीत प्रस्तुत गर्नुहुन्छ हजुर 🎉🎉🎉

  • @rambahadurbk4225
    @rambahadurbk4225 3 роки тому +3

    यति राम्रो गीतमा पनि dislike गर्ने चाहि को गोबर होला हौ?

  • @birbahaduryekten2611
    @birbahaduryekten2611 3 роки тому +1

    अाज मुर्चुङ्गा वाजा सहित सँगीत सुन्न पाउँदा म गति नै पुगे कति राम्राे मादलकाे तालमा मुरचुङगा 👩‍👩‍👧👩‍👩‍👧👩‍👩‍👧👩‍👩‍👧👨‍❤️‍💋‍👨👩‍❤️‍💋‍👩👩‍❤️‍💋‍👩💑👩‍❤️‍💋‍👩👩‍❤️‍💋‍👩👩‍❤️‍💋‍👩❤️❤️❤️❤️👄👄👄💕💟💚

  • @shantilimbu7593
    @shantilimbu7593 2 роки тому +7

    Kti rammro geet ho hammro Nepali geet ❤️🙏🙏❤️ from India

  • @Chandraprasadpokhrel
    @Chandraprasadpokhrel 6 років тому +2

    सुन्दर ल ......पुर्बेली गित ।।

  • @caagarbk5352
    @caagarbk5352 5 років тому +2

    Hami ta pure purbeli pariyo.. yesto here sunda purba ko yaad aauxa

  • @rajumagar4725
    @rajumagar4725 3 роки тому +4

    Sarai ramro birahi vaka purbeli. Love you sang

  • @laxmankarki80
    @laxmankarki80 5 років тому +63

    हाम्रो पुर्बेली लोक भाकालाइ सधै संरक्षण तथा सम्ब्र्धन गरि बचाइ राख्नु अब हाम्रै काधमा छ

  • @shantilimbu7593
    @shantilimbu7593 2 роки тому +3

    Chsma laune dai kti hansom ho ❤️👍👍❤️ from India

  • @yonjanmohan9956
    @yonjanmohan9956 6 років тому +22

    Extra मिठास छ पुर्बेली गित मा

  • @chhatratamang7004
    @chhatratamang7004 2 роки тому +2

    जीवन काल मा सर्बप्रथम सुनेको गित हरुमा पर्छ सारै बाल्यकाल को याद दिलाउछ!

  • @BahadurSingh-gb2pr
    @BahadurSingh-gb2pr 2 роки тому +2

    Kyadami xa nacha ra dohori thanks🙏🙏🙏❤💕🥊🥦namskar saberdajubhai daidaibeeni

  • @jibankumarmagar5398
    @jibankumarmagar5398 7 років тому +50

    मनै सित्तल बनाउने यस्तो गहना हरु सधै सुरक्षीत रहुन.........

  • @rbbro5522
    @rbbro5522 Рік тому +5

    Yo ho ni ta hamro nepali purbeli 🇳🇵vaka ko geet

  • @nirmalaacharya6065
    @nirmalaacharya6065 4 роки тому +4

    अहा पुर्बेली सालैजो 🇳🇵😍😍

  • @rajeshnepali7941
    @rajeshnepali7941 4 роки тому +2

    Hamle bhanda hamra ba hajurba le ramailo garna jane ka rahe xan. Man nai khusi hune yo sabai dekhda.

  • @uddhabkhatri3044
    @uddhabkhatri3044 3 роки тому +4

    🚭️👌🙏वाउ बबाल कृति। सम्पुर्ण कला गला साहित्यका भण्डार हरुप्रती 🇳🇵नमन🇳🇵जिम्मेवार म्युजिक नेपाल प्रति 🙏सलाम🙏उच्च सफलताको मङ्गलमय शुभकामना ।(धन्यवाद म्युजिक नेपाल )🙏👍️🚭️

  • @किरातताम्लाराईदुम्माली

    sarai ramailo lagyo manai xune geet pardesh maa vayo pani. thakyou ..

  • @saritaadhikari56
    @saritaadhikari56 2 місяці тому +1

    I used to watch with my grandfather in DVD player 🥹
    Still favorite ( ARUN UPATYAKA)

  • @bishalgaming8556
    @bishalgaming8556 Рік тому +4

    Purbali songs ❤️😍😍😘😘😘 from pokhara ❤️

  • @tankapradhan368
    @tankapradhan368 3 місяці тому +1

    Bahut ramro purbeli geet i(tezpur) assam india.

  • @jagatrai5764
    @jagatrai5764 2 роки тому +3

    Yohonita hau Lok geetle dine manoranjan👍

  • @ranjananiraula982
    @ranjananiraula982 2 роки тому +3

    सुन्दर हाम्रो पुर्ब

  • @robinrai9794
    @robinrai9794 4 роки тому

    yo giyt sanga mero chilhood balekal derai jodiyeko xa so molai derai man parxa yo git , naman xa kalakar jiu haru lai

  • @thegenesis5477
    @thegenesis5477 2 роки тому

    Gajab bho👏👏👏👏..... outstanding in folks❤️❤️❤️

  • @tamangpn7328
    @tamangpn7328 9 місяців тому

    हाऊ सारै नि राम्रो नि हो हाम्रो पुर्वेलि गित

  • @ridervloge..3767
    @ridervloge..3767 4 роки тому +3

    Sarai ramro lagxa purano purbeli vaka.

  • @nabinsundas1233
    @nabinsundas1233 2 роки тому +4

    Hajurko git man parx thank you for signing a song

  • @manbahadurmagar2350
    @manbahadurmagar2350 2 роки тому +3

    Ati mitho bhaka

  • @Rai71389
    @Rai71389 2 роки тому +2

    Dami Zack ta dance 💃 🕺madaleko 🥁

  • @dipmagar2388
    @dipmagar2388 Рік тому +5

    Good evening friends you and your team best songs in my life to good.🙏🙏🙏🙏🙏

  • @jeenaninglekhu
    @jeenaninglekhu 6 років тому +4

    Honi Rajman sparasha ji hamro purbeli songs sarai mithooo xa

  • @ABMusicanubhav
    @ABMusicanubhav 5 років тому +3

    Aafu purbeli vayera hola sarai man parxa yesto geet haru.....

  • @jangjang8475
    @jangjang8475 7 років тому +5

    AkDamai Man Paryo .Dhanyawat Arun Upatyka SAUDI Bat Jang Magar

  • @arjunsubediitahari8684
    @arjunsubediitahari8684 2 роки тому +5

    legendary purbeli lokvaka salute AVCRCN team🙏🙏🙏

    • @bishnupaudel5333
      @bishnupaudel5333 Рік тому

      😊 ibiloko in yub😢😊😅😊p😊😊😊😊😊😊😊

  • @numburhimal6160
    @numburhimal6160 2 роки тому +3

    आहा कति मिठाे भाका

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  2 роки тому

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @dikbdr.gurung3482
    @dikbdr.gurung3482 5 років тому +2

    Excellent. Becautiful. Fabulus. I love your songs very much. Go ahead. D.B.Gurung. Bhutan.

  • @Chandraprasadpokhrel
    @Chandraprasadpokhrel 6 років тому +1

    खुब राम्रो ल ।।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @keshukarki5761
    @keshukarki5761 3 роки тому +17

    Who is pure Nepali from depth of heart they can understand this song very nicely.

  • @tejbdradhikari7217
    @tejbdradhikari7217 4 роки тому

    Good luck to all the team in Purbeli Git? Also good luck to all the team? I like the previous song ???

  • @kamalphuyal5873
    @kamalphuyal5873 5 років тому +1

    सारै रमाईलाे पुर्बेली भाका

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 років тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @meerasunuar4136
    @meerasunuar4136 4 роки тому

    एक दमै राम्रो हाम्रो पुर्बेलि गित

  • @omtamang1968
    @omtamang1968 Рік тому +5

    Proud to be purbeli and. Bir nepali

  • @पारुहाङहस्तकला

    मनै छुने पुरबेलि गित ऐसै गरि अागामि दिन हरूमा सुनर सुनाउन पाई राखाै 😍😍😍👌👌👌👍️👍️👍️🤠🤠🤠

  • @miwamiwa1239
    @miwamiwa1239 2 місяці тому

    Geet ra nach dubai sarai man parxa, sarai nai ❤❤❤❤ My fav. Folk song till date.

  • @sonuhangmasubba
    @sonuhangmasubba 4 місяці тому

    Haribol 👌🏼 👌🏼 ❤❤❤❤

  • @ashbahadurlimbu651
    @ashbahadurlimbu651 2 роки тому +2

    Malai Pani yo git manparyo hajur 🙏🙏🙏👍🇳🇵

  • @sumanrai9915
    @sumanrai9915 4 роки тому +2

    अहा कति मिठो गीत

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  4 роки тому

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @dahalbharat9799
    @dahalbharat9799 5 років тому +3

    Mo India bata ho but molai yo geet sarei man parxa sunirau lagxa