La k bhaneko , timile yesari chalauna pako internet nai indiale nadikina chalauna paidaina , Nepalilai jata pani tato ragat matra chalauna aaune siwaye netako birudhdhama
@@piyushkumar.021 google and check global hunger index whats your rank and rank of nepal or if u have some money come to nepal to see your country mens begging on the streets of nepali cites. Or to see collinting tina loha kawadi.
बेलायतले नेपालीको बारेमा राम्रो सोच्ने भएकाले बेलायतका लागि नेपाली गोरखा ठिक छ तर भारतको नियत खराब भएकाले बन्द भगै ठिक छ। बकिङ्गम प्यालेसमा सधैँ बिहान नेपथ्यको तालको पानी,, टोनमा बाजा बजाउने गरिन्छ। गोर्खालीको प्यारेडमा गीत पनि यो नेपाली सिर उचालि छ । नेपालमा रहेका बेलायतका राजदूत पनि नेपाली शैलीलाई मनपराउँछन् त्यसैले बेलायतसँग नेपालको निम्ति बेलायतको लगाव राम्रो छ। देखिएको पनि छ
भारत ले ससम्मान ग्रेटर नेपालकाे भुमि सतलज ,टिष्टा र गँगानदि उत्तरकाे हडपेकाे सम्पुर्ण भुभाग नेपाललाइ इमानदारी पुर्वक सुम्पनु पर्छ र अर्का भारतमा रहेका गाेरखालि सेनामा पदाेन्नति हुँदै प्रधान सेनापति पद सम्म वढुवा हुने व्यावस्था रहेकाे छैन ,त्याे रहनु हुनु पर्दछ ।याे व्यवहार कुटनैतिक रुपमा व्यवस्था नभएसम्म आफ्नै देशकाे विरुध्दमा लडाइ गर्न,आफ्नै देशका युवालाइ भारतिय सेनामा भर्ति हुन पठाउन नेपालबाट सम्भव छैन। नेपालले आफ्ना युवा जनशक्ति लाई भारतियसेनामा भर्ति हुन पठाउदैन ।
अब नेताहरुले कमिसन माग्छन् अनि नेपाली युवालाइ भारतिय सेनाको भर्तिका लागि बेच्छन ।। हैन भने नेताले हाम्रो ग्रेटर नेपाल फिर्ता गर अहिले मिचेको भुमी पनि फिर्ता गर अनि मात्रै गोरखा सैनिक भर्ती गर्छौ भन्न सक्न्नु पर्छ ।। यहि मौकामा
चीनले लादैन हौ किन डराए काे ? यी फटाहा नेता हरु लम्पसार जता पनि पर्छ र खतरा हुन्छ भनेर निगरानी मात्र राखेको हो। राम्रो सरकार आएमा सम्झौता गरेर बाटो छोडी दिन्छ।। @@giaradha8247
2019 November map change garda, 2020 May ma bridge banauda dekhi nai Nepali Communist Sarkaar le India sanga jhagra gare, communist le feri aaffno map extend gare khai ke vayo??? ke India le jamin diyo??? Ke Jamin firta garnu sakxa??? Hawa ko kura Garxa, Tyo sab hawa Baaz matrai ho, kukuurr neta harako NATAK Matrai ho, aaffnu siyasi chamkaunu ko laagi matrai ho, afnu faida ko laagi matrai ho, youtubers Harule aaffnu viewers badaunu ko laagi matra firta garnu perxa bandai videos haru vanai basxa tara kichi huunna, sab BAKWAAS matrai ho, sab Aaffnai Faida ko laagi matrai kaam NATAAKK Gareko ho.
जापान, कोरिया, पश्चिमी युरोप, अष्ट्लिया, युरोप. युरोप. यस. ईजरायल लाई प्राथमीकता दिनु पर्छ। गोरखा भर्ती बन्द हुदा राम्रो। स्वदेस मा नै ऊध्योग खोली रोजगारीलाई बढाउन परछ।
अहिले भर्ती बन्द गर्न पर्छ खुलाउन हुन्न भन्ने हरु भोलि भर्ती खुल्दा को दिन आफ्नो उमेर भए आफू आफ्नो न भए आफ्नो भाई छोरा आफन्त लिएर पोइला भर्ती खुलेको ठाउँ मा पुग्छन्🎉
@@DilliRambhattarai974 kin sir bhaaratma nepaali bhrti huda barseni arabau tax bharatle nepaal laai dinxa ani harek barsw 1500dekhi 2000 yuwa le rojgar pauxan faida nai xa ni nepalama berojgar basnu bhanda ..
भारतीय सेनामा भर्ती भएर के Tax मात्र हेरेर हुन्छ bro भारतीय सेनाले आफ्नै मातृभूमीमा सधैंभरि धावा बाेलिरहेकाे छ नेपालीहरुलाई सधै दुख दिइरहेको छ ,कुरा बुझ्नुभयाे bro
सम्पूर्ण पत्रकार,सुरक्षाकर्मी,माननीय संसद,स्थानीय सरकार,नेपाली जनता एकजुट भई नेपालको वरीपरी सिमानामा दूई देश समन्वय गरी पिलर सिमाना निर्धारण गरौ र हरेक समय निगरानी राखौ।गुमेको भूभाग फिर्ता गर्न नसकिएला तर बचेको नेपाल जोगाऔं
@MBSOnline039 ani k India lay daan ko khaytee nha garnu bhanako cha raw? Aru lai doos dinu bhanda pailaa afnu karma harnue paryo. Ani arko kura , daan ko khaytee lay matrai desh chaldainha!
@MBSOnline039 ani k India lay daan ko khaytee nha garnu bhanako cha raw.Aru lai doos dinu bhanda pailaa afnu karma harnue paryo. Ani arko kura, daan ko khaytee lay matrai desh chaldainha
१८१६ को सुगौली सन्धिमा तत्कालीन राणा र राजाद्वारा वृटिश ईष्टइन्डियासँग जनघाती राष्ट्रघाती सम्झौता गरेर सम्पुर्ण नेपाली बहादुर देशभक्त जनजातिलाई बेचिएको गोर्खा भर्ती बन्द मात्र होइन कार्यरत रहेका सम्पुर्ण गोर्खाली सैनिकले रिजाइन ( राजीनामा ) दिएर स्वदेश फर्कनु पर्छ अनि थाहा पाउँछ हेपाहा , चेपाहा , हैकमवादी , विस्तारवादी मुलाले !
यदि नेपाली गोर्खाहरु भर्ती हुने हो भने ग्रेटर नेपाल देश नेपाल भारत ले फिर्ता गर्नु पर्छ जाती पनि अहीले भारतले भोग चलानी गरेर राखेको छ त्यो सबै जमिन भूमि फिर्ता गर्नु पर्छ जय ग्रेटर नेपाल जय नेपाली गोर्खा जय नेपाली युवा जय ग्रेटर नेपाल जय ग्रेटर नेपाल जय ग्रेटर नेपाल 🏹🏹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💙💙💙💌💌💌💌✍️✍️✍️✍️👍👍👍👍👍🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾❤️❤️❤️❤️🌄🌄🌄🌄🌄💕💕💕❣️❣️❣️
गोर्खा सैनिकम भर्तिमा नेपाल सरकारले गरेको निर्णय सदर छ। अबको अबस्थामा पाकिस्तान, बंगलादेश एकजुट हुनसक्ने अबस्थामा भारतको लागि गोर्खा सैनिकको ठुलो आबस्यक पर्ने भएकोले भारतले गोर्खा सैनिक भर्ती कोलागि नेपाल सरकार समक्ष आह्वान गरेकोछ। नेपाल सरकारले आजको यो अवस्थामा बिरटेन, भारत, नेपाल को तृपकछीय सम्झौता बिर्सनुहुँदैन।
बन्द भयकै राम्रो आफनै देश मा सुरक्षा दिँदा राम्रो हुन्छ अब पैंसा काे लोभ मा अरूको देश काे चौकीदार नैभैदिनू होला विश्वमा ठूलठूलो युद्धहरू चलिरहेको बेला अरुको देशमा शान्ति सुरक्षा गर्नु मूर्खता हो तथापी भारत आफ्नै देशको सिमारक्षा गरौँ जय नेपाल जयचन्द्र सूर्य जय गोर्खाली 🇳🇵🇳🇵🇳🇵❤️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
नेपाल सरकार ले भारत लाई घोर्खा भर्ती दिनु हुदैन । नेपाल ले नै नेपाली लाई भर्ती खुलाएर दिए पछि भारत उल्टै नेपाल को विभिन्न भुभाग मा गिद्दे नजर लगाएर बारम्बार नेपाली भुमी मिचिरहेको कारण भारत लाई कुनै हालत मा नेपाली को लागि भर्ती खुलाउनु र दिनु हुदैन
भारत भन्दा उमेरले ६५/७० वर्ष जेठो नेपाललाई भारतले ८/९ पटक नाकाबन्दी गरेर गुण तिरेकाछन । त्यसैगरी सिमा अतिक्रमण गरेर सिमा क्षेत्रका नेपालीहरूलाई तुरूक्कै रूवाएको छ । अर्को कुरा नेपाली युवालाई आफ्नो स्वार्थका लागी कथित भर्ती गराएर नेपालका लागी निर्दोष पाकिस्तान र चिनसंग युद्ध लड्न पठाउछ । आफ्नो जनता लाई बचाउछ । अनि किन भर्तीहुने नेपालीहरू ? नेपालली लाई भर्तीहुन बन्दै गरिनुपर्छ ।
अब कुनै पनि हालत नेपाली युवा भर्ती गर्नु हुदैन बन्द गरौं बरु हाम्रो गेरेत नेपाल फिर्ता को लागि पहल गरौं गेरेत नेपाल को नकसा मा भएको भिमी फित्ता हुनुपर्छ अब नेपाल आफ्नो देस बनाउने तर्फ लागनु पर्छ
अग्निपथ एउटा बहाना पनि हुन सक्छ ।सबै भन्दा राम्रो पुर्ण रुपमा भर्ती बन्द हुनुपर्छ ।किन भने नेपालीले आफ्नो स्वभिमान भारतलाई बेच्दा आफ्नो देशलाई नै खतरा हुन सक्छ ।
भारतको सुरक्षाको लागि नेपालीले मर्नुपर्ने ,मरिसके पछि उसको लास नेपाल ल्याउन नदिने उतै दाहसस्कार गर्नु पर्ने त्यसैले गोर्खा भर्ती केन्द्र सदा सदाका लागि बन्द गरिनुपर्दछ,भारतको हेपाह प्रवृत्ति र ज्यादतीलाई नेपाली मनमा राखिरहेको छ ।
गोर्खा भर्ती सधैंको लागि बन्द गर्नु पर्छ यदि नेपाल सार्बभौम राष्ट्र हो भने । कुनै पनि देशको सैनिक त्यस देशको सार्बभौमिक्ताको प्रतीक हो । जागिर खाने वा ज्याला लिने मजदूर होइन । राष्ट्रको प्रत्येक नागरिक सैनिक हो । त्यसैले कानूनी रुपमा एउटा ब्यक्ती दुइदेशको नागरिक हुनसक्दैन
भारतले नेपालसँग गुर्खा भर्तीको लागि आग्रह गर्दा नेपालले भारतसँग प्रष्ट सँग गुर्खाहरूको हकहितको लागि आफ्नो प्रस्ताव राख्न सक्नुपर्दछ, जुन निम्न अनुसार रहेका छन: १. Proposed Gurkhaland लाई सिक्किममा समेटेर "Greater Gurkhaland" स्टेट बनाउनुपर्दछ, २. खस्मीर (कश्मिर) लाई हिमाचल र उत्तराखण्डमा समेटेर "ग्रेटर खसल्याण्ड" बनाउनुपर्दछ . . .
बन्द हुनुपर्छ भन्ने जति यता हाजिर हुम त साथिहरु 👊✊✊
आफू हुन नसकेको रीस होकि क्याहो लाफा😂😂
आफू हुन नसकेको रीस होकि क्याहो लाफा😂😂
@@samirmagar6417 हुन नसकेको हैन नि लाफा हुने माैका नै आयन।
Lafanga
Bahun xetrylai Lagos vartigarera hamro manxe dherai bechiyo mare arkako lagi aafno sabai chusera khaya nplma
नेपालि।जवानहरू।लाइ।भारतमा।भरना।गराउनु।हुनदैन।उनिहरूले।नेपाललाइ।धेरै।हेपिरहेकोछ।
Yeah we need to send them to Malaysia or gulf countries
Bharat le hepeko hoina mula , aaphnai neta ra Nepali kai karanle hepiyeko ho.
Hoina ni ....bharat le jaile hepxa hamro raja pala dekhi nai hepeko...indira gandhi ko kahani tw thaha nai hola.@@sdbhujel
@@krishnanewar4916 Bharat chaina bhani tha muji le khana pani khaunu paudainas.
@@krishnanewar4916 ho ni hajur nepali lai agadi feild ma ladna lagauxan
अह नेपाली युवा भारतीय सेनामा भर्ति पूर्ण रुपमा बन्द गर्दिनु पर्छ
Yo sabai hami nepali janta ko haat ma hunxa
Hahaha aba Nepal nai Bharat KO kei years paxi
@@dineshbhat6585 ta bhatua dhoti le teso vanera huncha ra vanya..??
@kiranthapa6392 ta Jasto Khate Aatnki le vanera hunxa ta muji
Ta lai k tha duniya dari ko
@@dineshbhat6585 ta muji sarnathi le Nepal lai bharat ma gavne na soche huncha bujis sarnarthi khate..
भर्ति त खुलाउनै हुन्न!!!
अब, बंगलादेशमा झै नेपालले पनि सिमाक्षेत्रमा काडेँतार बार लगाउनु पर्छ।
यिनिहरुकाे ज्यादती अब धेरै सहनु हुन्न।
#backofindia
Ho baru khadi ma jau 5 lakhs tirera Ani budi Ghar sabai barbaad parau .mela chalauna Lai Pani khadi pathaunuoarchhha purus haru 😂
Bangladesh le kadetar lagako hoina India le lagako ho sir
Lagalo bhikhariyo
@@rajeshshah6883 हजुर, mistake vayxa!! Dhanybaad yaha lai ..remind garaunu vayo!
La k bhaneko , timile yesari chalauna pako internet nai indiale nadikina chalauna paidaina , Nepalilai jata pani tato ragat matra chalauna aaune siwaye netako birudhdhama
गोर्खै सैनिक भर्ती हुन रोक्न पर्छ नेपाल सरकार धोतिहरु ले कम्ता हेपेको छन हामी नेपाली लाई अब था पहुछ नेपाली को powers 💪💪💪
Beggers cant be choosers😂
More then 30 crore indian bagger in nepal@@piyushkumar.021
@@piyushkumar.021 google and check global hunger index whats your rank and rank of nepal or if u have some money come to nepal to see your country mens begging on the streets of nepali cites. Or to see collinting tina loha kawadi.
Border band garideyo vani derro khanu parlaa. tero power💪😂😂😂
बेलायतले नेपालीको बारेमा राम्रो सोच्ने भएकाले बेलायतका लागि नेपाली गोरखा ठिक छ तर भारतको नियत खराब भएकाले बन्द भगै ठिक छ। बकिङ्गम प्यालेसमा सधैँ बिहान नेपथ्यको तालको पानी,, टोनमा बाजा बजाउने गरिन्छ। गोर्खालीको प्यारेडमा गीत पनि यो नेपाली सिर उचालि छ । नेपालमा रहेका बेलायतका राजदूत पनि नेपाली शैलीलाई मनपराउँछन् त्यसैले बेलायतसँग नेपालको निम्ति बेलायतको लगाव राम्रो छ। देखिएको पनि छ
Right harak din sima michdaixan😢
सधैको लागि बन्द होस किनभने सिमामा यति धेरै नेपाललाइ पेलिरहेको छ अनि उसको देशलाइ सुरक्षा गर्न फेरि नेपालिले आफ्नो रगत बगाउन जाने !
भारत ले ससम्मान ग्रेटर नेपालकाे भुमि सतलज ,टिष्टा र गँगानदि उत्तरकाे हडपेकाे सम्पुर्ण भुभाग नेपाललाइ इमानदारी पुर्वक सुम्पनु पर्छ र अर्का भारतमा रहेका गाेरखालि सेनामा पदाेन्नति हुँदै प्रधान सेनापति पद सम्म वढुवा हुने व्यावस्था रहेकाे छैन ,त्याे रहनु हुनु पर्दछ ।याे व्यवहार कुटनैतिक रुपमा व्यवस्था नभएसम्म आफ्नै देशकाे विरुध्दमा लडाइ गर्न,आफ्नै देशका युवालाइ भारतिय सेनामा भर्ति हुन पठाउन नेपालबाट सम्भव छैन। नेपालले आफ्ना युवा जनशक्ति लाई भारतियसेनामा भर्ति हुन पठाउदैन ।
भर्ती नै बन्द गर्नु पर्छ। यो हाम्रो लागि हानिकारक हो ✊✊✊
Desh lai dubai kukur
नेपाल ले ईन्डियालाई नेपाली जवान दिनुहुन्न।
बन्द हुनु पर्छ...हाम्रो सिमान मिचेको छ भारत ले अनि फेरी hamro Greater नेपाल खोही
अब नेताहरुले कमिसन माग्छन् अनि नेपाली युवालाइ भारतिय सेनाको भर्तिका लागि बेच्छन ।। हैन भने नेताले हाम्रो ग्रेटर नेपाल फिर्ता गर अहिले मिचेको भुमी पनि फिर्ता गर अनि मात्रै गोरखा सैनिक भर्ती गर्छौ भन्न सक्न्नु पर्छ ।। यहि मौकामा
नेपालले जे गर्यो ठिक गर्यो , ४ बर्षे ज्यालादारीमा सेनामा श्रम शोषण गर्ने नियत हो भारत को
हाम्रो देशका सिमाकब्जा गर्ने भारतलाइ हामीले भारतको सिमा जोगाइ दिनुपर्ने यो बिसपतारबादी हो
नेपाली जवानले भारतको देश रक्षा गरि दिने अनि भारतले हाम्रो सिमाना मिचेर लाने (हेप्ने) गरी रहेछ-त्यस कारण नेपाली यूवाहरु भारतीय सेनामा दिनु हुदैना।
China le jamin lageko tha chaina timi muji harulai
@@giaradha8247nepaliko hoina Indian dhotiko ho
चीनले लादैन हौ किन डराए काे ? यी फटाहा नेता हरु लम्पसार जता पनि पर्छ र खतरा हुन्छ भनेर निगरानी मात्र राखेको हो। राम्रो सरकार आएमा सम्झौता गरेर बाटो छोडी दिन्छ।। @@giaradha8247
नेपाली युवाहरूले भारतीय को गुलामी कदापि बन्नु हुन्न।।
जय गोर्खा जय नेपाल जय नेपाली ।
लिपुलेक,लिम्पियघुरा कालापानी लगायत सबै सिमाना वारेमा दुबै देश बीच वार्तालाप गरि स्पष्ट नभए सम्म भारतिय सेनामा खोर्खा भरना वारे विचाराधिन रहन्छ।
नेपाली बिना केही हुन्न त अनि इन्डियन गोर्खा र नेपाली बिच आकास पातल फरक छनी
Condo aba chadai tero nepal cristian desh hunecha ....
गाेर्खा सेना चाहियाे नेपालले अब नेपाली भुमि फिर्ता माग्नु पर्छ ।के गर्छ नङ्पुस्क सरकार😢
2019 November map change garda, 2020 May ma bridge banauda dekhi nai Nepali Communist Sarkaar le India sanga jhagra gare, communist le feri aaffno map extend gare khai ke vayo??? ke India le jamin diyo???
Ke Jamin firta garnu sakxa???
Hawa ko kura Garxa,
Tyo sab hawa Baaz matrai ho, kukuurr neta harako NATAK Matrai ho, aaffnu siyasi chamkaunu ko laagi matrai ho, afnu faida ko laagi matrai ho, youtubers Harule aaffnu viewers badaunu ko laagi matra firta garnu perxa bandai videos haru vanai basxa tara kichi huunna, sab BAKWAAS matrai ho, sab Aaffnai Faida ko laagi matrai kaam NATAAKK Gareko ho.
बन्द हुनै पर्छ । किनभने उनिहरुलाई " चाहिदाद को भाँडो , नचाहिदाको ठाँडों गर्न मिल्छ ?
नामर्द सरकारले फेरि भर्ती गर्न सुरु गर्ला सायद
सधै का लागि बन्द भएकै राम्रो ! सिमाना मिचुवा भारत !
जसरी भारत ले सुसुक्क अग्निबिर ल्यायो हामी पनि छिट्टै GRETER NEPAL ल्याउछउ बिचार गर
100% right
Hahaha kei barsa paxi Nepal India KO part hunxa
बेलायती गुलामी ले साेच राख्नु ठिकै हाे , अब भारत टुक्रा टुक्रा हुनेछ हेर्दैजानु@@dineshbhat6585
@@dineshbhat6585 haha ta muji sarnathi le vanera huncha.
@@dineshbhat6585 Babu sochera bola hae Dil dimagale Kam garena vane kaha janu parchha yad rakha.
हाम्रो नेपाल भारतभन्दा एकदम शक्तिशाली देश बनाउनुपर्छ। इजरायल जस्तै
वीर गोर्खाली तर भारत लाई कुनै सहयोग गर्ने नगरेकै राम्रो
नेपाल ले गोरखा भर्ति सदाको लागि रोकियोस ।नेपाली जनता
Honi agadi feild ma bhidauxa re nepali lai😢
जापान, कोरिया, पश्चिमी युरोप, अष्ट्लिया, युरोप. युरोप. यस. ईजरायल लाई प्राथमीकता दिनु पर्छ। गोरखा भर्ती बन्द हुदा राम्रो। स्वदेस मा नै ऊध्योग खोली रोजगारीलाई बढाउन परछ।
सतर्क हुनु जरूरी छ सबै नेपाली हरु ले हामी कसै माथी विश्वाश गर्न sakdain
भर्ती हुन दिनु हुँदैन🇳🇵🙏🙏🙏जय मेरो नेपाल
गर्नु पनि हुदैन ,बरु कोरिया जाउ साथीहरु यो ईन्डिया ले हेप्नु हेपेको छ ,
नेपाल मा नै केही गरौ
हामी वीर नेपाली का सन्तान हो
अहिले भर्ती बन्द गर्न पर्छ खुलाउन हुन्न भन्ने हरु भोलि भर्ती खुल्दा को दिन आफ्नो उमेर भए आफू आफ्नो न भए आफ्नो भाई छोरा आफन्त लिएर पोइला भर्ती खुलेको ठाउँ मा पुग्छन्🎉
hota nepal ma jagir paudaina badhyata le ni janxan
गाेर्खा भर्ती सदाकालागी बन्द गर्नुपर्छ। यो हाम्रो लागि हानिकारक र अपमानजनक समेत छ ।
Janu huna sathi haru ho Baru Nepal manai Aba kehi garnu parxa 💐💐🙏🙏
इन्डिया मा हाेइन अब चाइनामा भर्ना गराउनु पर्छ नेपाली सेना।
तपाईको यो नया नया खोजमुलक समाचारहरु ल्याउनुभै हामि माथि ठुलो गुण लाउनु भएकोमा धन्यबाद छ
भारतिय गोर्खा भर्तिबन्द हुनुपर्छ नेपाल र नेपाली लागी
रोक्नु पर्छ ❤❤❤❤
गाेर्खा नाम काे भर्ति बन्द हुनुपर्छ , गाेर्खा हाम्रो स्वदेशी नाम हाे कुनै बेलायती गुलामी काे नाम हाेईन ।
Good video.Jay Nepal. Gorkhali sena नेपालको वीर पुरुष लाई ❤से नमस्कार। पैसा कमाउनको लागि अर्को देश जानुपर्छ।
हमेशा के लिए बन्द हुनुपर्छ। राजनीतिक बुझेको व्यक्तिले इन्डिया आर्मीमा जानु हुँदैन।
@@DilliRambhattarai974 kin sir bhaaratma nepaali bhrti huda barseni arabau tax bharatle nepaal laai dinxa ani harek barsw 1500dekhi 2000 yuwa le rojgar pauxan faida nai xa ni nepalama berojgar basnu bhanda ..
Sathile ali ramrari bujna aawasek cha .
@@AloneMonk-w5lतिमी त फटाहा मानछे हो की क्या हो?
भारतीय सेनामा भर्ती भएर के Tax मात्र हेरेर हुन्छ bro भारतीय सेनाले आफ्नै मातृभूमीमा सधैंभरि धावा बाेलिरहेकाे छ नेपालीहरुलाई सधै दुख दिइरहेको छ ,कुरा बुझ्नुभयाे bro
Yo bhanda kati bujne machis @@blueiceexyz
सम्पूर्ण पत्रकार,सुरक्षाकर्मी,माननीय संसद,स्थानीय सरकार,नेपाली जनता एकजुट भई नेपालको वरीपरी सिमानामा दूई देश समन्वय गरी पिलर सिमाना निर्धारण गरौ र हरेक समय निगरानी राखौ।गुमेको भूभाग फिर्ता गर्न नसकिएला तर बचेको नेपाल जोगाऔं
एकदमै सही विचार ! ❤🎉
Border band garideyo vani derro khanu parlaa
@palchendenzongpa3552 धान फल्ने खेत जति छ त नेपालमा । काम नगरेर पो हो त !
@MBSOnline039 ani k India lay daan ko khaytee nha garnu bhanako cha raw? Aru lai doos dinu bhanda pailaa afnu karma harnue paryo. Ani arko kura , daan ko khaytee lay matrai desh chaldainha!
@MBSOnline039 ani k India lay daan ko khaytee nha garnu bhanako cha raw.Aru lai doos dinu bhanda pailaa afnu karma harnue paryo. Ani arko kura, daan ko khaytee lay matrai desh chaldainha
नेपालले आफ्ना जबान युबाहरू लाई अरूको भूमि रक्षाको लागि दिदै आएको गोरखा भर्ति सदाको लागि बन्दगरियोस भनने ब्यापक जनधारणा छ।
गोर्खा भर्ती रोक्नै पर्छ ।किनभने भारतले नेपालको सिमाना मिचेकोमिचेइ गर्छ त्यसैले ।
१८१६ को सुगौली सन्धिमा तत्कालीन राणा र राजाद्वारा वृटिश ईष्टइन्डियासँग जनघाती राष्ट्रघाती सम्झौता गरेर सम्पुर्ण नेपाली बहादुर देशभक्त जनजातिलाई बेचिएको गोर्खा भर्ती बन्द मात्र होइन कार्यरत रहेका सम्पुर्ण गोर्खाली सैनिकले रिजाइन ( राजीनामा ) दिएर स्वदेश फर्कनु पर्छ अनि थाहा पाउँछ हेपाहा , चेपाहा , हैकमवादी , विस्तारवादी मुलाले !
हाम्रो देश नेपाल दुश्मन ईन्डिया चोर आर्मी गोर्खा बन्द गर्न जरुरी छ पर्छ बल्ल हाम्रो नेपाल हामि सबै 3 करोड नेपाली जनता हरु हित हुन्छ जय नेपाल आमा❤❤❤❤❤❤
नेपाल प्रति जुन भारतको निति छ यति भैसकेर पनि भारतीय सैनिकमा जानु भनेको त्यो ब्यक्ति रास्ट्रबादी हुन सक्दैन।
खबरदार इन्डियालाई भर्ती उनीहरूबाट रोक्नुपर्छ है।
हो भर्ती गर्न दिनुहुँदैन हाम्रो देशलानै शीध्याउने छ। बरू आफ्नो देश मज्बूत बनाउ यो नेता हरुले सोचुन्।
ल छिटोछिटो खोल्नु पर्यो भारतीय सेनामा नेपालमा गरम भने केही छैन रोजगारी खाम पावर छैन❤❤ जसको पावर छ मात्रै जागिर खान्छ
नेपाल ले गोरखा भर्ती सदाको लागि बन्द होस।
यदि नेपाली गोर्खाहरु भर्ती हुने हो भने ग्रेटर नेपाल देश नेपाल भारत ले फिर्ता गर्नु पर्छ जाती पनि अहीले भारतले भोग चलानी गरेर राखेको छ त्यो सबै जमिन भूमि फिर्ता गर्नु पर्छ जय ग्रेटर नेपाल जय नेपाली गोर्खा जय नेपाली युवा जय ग्रेटर नेपाल जय ग्रेटर नेपाल जय ग्रेटर नेपाल 🏹🏹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💙💙💙💌💌💌💌✍️✍️✍️✍️👍👍👍👍👍🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾🌾❤️❤️❤️❤️🌄🌄🌄🌄🌄💕💕💕❣️❣️❣️
भारतीय एकतर्फी निर्णय लागू हुनु हुदैन भए पुरै अवधि को हुनु पर्छ
थम्बनेल अझै खतर्नाक हूनु पर्ने जस्तै नेपाल आकर गिड्गिडाया भारतिय जनरल
यदि सच्चा देश भक्त छौ ।भने ब्रिटिस शासन मा गुमेको नेपाल को भूभाग नेपाली लाइ फिर्ता ,दिन सके ,र सुगौली सन्धि खारेजी होस् ।।।किन भारत यस मा दात किडछ।।।
हामी मधेश प्रदेश बाट हो तै पनि कुनै नेपाली सेना भारतीय सेनामा नजानु होला र पूर्ण रूपमा यसलाई बन्द गर्नु पर्छ ।
अब नेपाली सेना हरुको तलब भारतीय सेना को बराबर गरिदियो भने ।।। भारतीय सेना मा जानु पर्ने हुँदैन
ग्रेटर नेपाल जईले फिर्ता गर्छ अनिमतै दिनुपर्छ
Haso lagxa yaar ...
भारत को सेनामा काम गर्नु भन्दा खादी वा अर्को देसमा काम गर्नु राम्रो ,नेपालीलाई नै सिपाही मा काम गरायेर नेपाल कै सिमाना मिचेको छ भारत ले,
भारतको छटपटीको पछाडिको कारण बङ्गलादेश र पाकिस्तानको संयुक्त हमलाको सम्भावनालाई नकार्न सकिन्।
गोर्खा सैनिकम भर्तिमा नेपाल सरकारले गरेको निर्णय सदर छ। अबको अबस्थामा पाकिस्तान, बंगलादेश एकजुट हुनसक्ने अबस्थामा भारतको लागि गोर्खा सैनिकको ठुलो आबस्यक पर्ने भएकोले भारतले गोर्खा सैनिक भर्ती कोलागि नेपाल सरकार समक्ष आह्वान गरेकोछ। नेपाल सरकारले आजको यो अवस्थामा बिरटेन, भारत, नेपाल को तृपकछीय सम्झौता बिर्सनुहुँदैन।
बरु खाडि मा गयर मजदुरि गरेर पसिना बगाउन तयार छौ तर अरु कुनै पनि देश लागि हामी अब एक थोपा पनि रगत बगाउन तयार छैनौं भन्ने हरु येता हाजिर हौं ✊
हो अब भर्ती गर्नु हुँदैन किनकि भारत ले नेपाल लाई चेपी रहेकोछ अब नेपाल सरकार को आखा खुल्नु पर्छ
नो नो नो नो बन्द बन्द नेपाली ले नै हो ईन्डिया लाई बचाको अब बिल्कुल दिनु हुन्न अब नेपाली हरु लाई 1 2 3 बन्द बन्द हुनुहुन्छ
भारतीय सेनामा चार वर्षे जागिर त्यस पछि बेरोजगार बनाउनका लागि हाम्रा दाजुभाइ कुनै पनि हालमा पठाउनु हुदैन ।
नेपाल बाट कोहि पनि नेपालीहरु भर्ती नहुनु होला! बरु आफ्नै देशमा भर्ती हुनु होला! बरु ब्रीटिश आर्मीमा जादा राम्रो होला!
पुराइ बिदेस जानू रोक्नुपर्छ ,,,अनि था हुन्छ
१०० होइन १०१ % सही लाग्यो।।
बन्द भयकै राम्रो आफनै देश मा सुरक्षा दिँदा राम्रो हुन्छ अब पैंसा काे लोभ मा अरूको देश काे चौकीदार नैभैदिनू होला विश्वमा ठूलठूलो युद्धहरू चलिरहेको बेला अरुको देशमा शान्ति सुरक्षा गर्नु मूर्खता हो तथापी भारत आफ्नै देशको सिमारक्षा गरौँ जय नेपाल जयचन्द्र सूर्य जय गोर्खाली 🇳🇵🇳🇵🇳🇵❤️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
गोर्खा भर्ती सधैं को लागि बन्द हुनु नै पर्छ र होस्
अब कुनै पनि देशको सेनामा नेपालीहरुको प्रवेशमा रोक लगाउनु पर्छ।
अब नेपाल सरकार ले फेरि सुरु गरो भने नेपालप्रति राष्ट्रघात बराबर हुनेछ !!
भर्ती सुरु नगर्नु होला !! ❤❤
भर्ती गर्नु पर्छ। तर नेपाल लाई आवश्यकता परेको बेलामा हात हतियार सहित वापसी हुने सर्त मा मात्र।
नेपाल सरकार भारतीय दलालदेखि होसियार । भारतीय सेनामा नेपाली युवालाई भर्ती हुन बन्द गर ।
४ बर्षे अग्नि वीर योजना नेपाल र नेपालीको लागी घातक छ।बन्द गर्नु पर्छ।
भर्ती होइन भिद्ने हो कालापानी को लागि।कि सम्मान को साथ दे होइन भने नेपाल को पनि पालो पक्कै आउँछ आँखा जुधाऔने दिन।
आफ्नै देशमा भर्ती गर्नुभारतको गोर्खा सेनामा भर्दै नगर्नु है त साथीहरू।
Desh ma berojgar xa yehi vay ni thulo mauka hune theo 😢❤
नाई बन्द हुनु पर्छ कोहि पनि न जाउस यो गलत हो आफ्नै देस्मा मात्र भर्ति गर्नु पर्छ
भर्ती बन्दा हुनु जरुरी छ
नेपाल सरकार ले भारत लाई घोर्खा भर्ती दिनु हुदैन । नेपाल ले नै नेपाली लाई भर्ती खुलाएर दिए पछि भारत उल्टै नेपाल को विभिन्न भुभाग मा गिद्दे नजर लगाएर बारम्बार नेपाली भुमी मिचिरहेको कारण भारत लाई कुनै हालत मा नेपाली को लागि भर्ती खुलाउनु र दिनु हुदैन
बरु खाडिमा बेल्चा हान्न तयार भारत को नोकर बन्नु भन्दा ।
भारतीय मात्र हैन ब्रिटिश आर्मी पनि बन्द हुनुपर्छ
भारत भन्दा उमेरले ६५/७० वर्ष जेठो नेपाललाई भारतले ८/९ पटक नाकाबन्दी गरेर गुण तिरेकाछन । त्यसैगरी सिमा अतिक्रमण गरेर सिमा क्षेत्रका नेपालीहरूलाई तुरूक्कै रूवाएको छ । अर्को कुरा नेपाली युवालाई आफ्नो स्वार्थका लागी कथित भर्ती गराएर नेपालका लागी निर्दोष पाकिस्तान र चिनसंग युद्ध लड्न पठाउछ । आफ्नो जनता लाई बचाउछ । अनि किन भर्तीहुने नेपालीहरू ? नेपालली लाई भर्तीहुन बन्दै गरिनुपर्छ ।
100 बर्ष भन्दा बढि जेठाे हाे
अब कुनै पनि हालत नेपाली युवा भर्ती गर्नु हुदैन बन्द गरौं बरु हाम्रो गेरेत नेपाल फिर्ता को लागि पहल गरौं गेरेत नेपाल को नकसा मा भएको भिमी फित्ता हुनुपर्छ अब नेपाल आफ्नो देस बनाउने तर्फ लागनु पर्छ
भर्ती बन्द गरौ नेपाली लाई दुख दिने भारत ।
नेपालिहरु अब बिदेसिको गुलामी गर्दैनन । नेपाल भन्दा,,,,,,,,,
Nepali honi 💪💪
काम छैन बन्द नै गरि रहोस भारत को गुलाम नहोउ केटा हो
भारतमा नेपाली मुलका नेपाली हरु ईन्डियन आर्मी अर्थात भारतीय गोर्खा रेजिमेन्ट मा जान नै चाहदैनन् ।
अग्निपथ एउटा बहाना पनि हुन सक्छ ।सबै भन्दा राम्रो पुर्ण रुपमा भर्ती बन्द हुनुपर्छ ।किन भने नेपालीले आफ्नो स्वभिमान भारतलाई बेच्दा आफ्नो देशलाई नै खतरा हुन सक्छ ।
भारतको सुरक्षाको लागि नेपालीले मर्नुपर्ने ,मरिसके पछि उसको लास नेपाल ल्याउन नदिने उतै दाहसस्कार गर्नु पर्ने त्यसैले गोर्खा भर्ती केन्द्र सदा सदाका लागि बन्द गरिनुपर्दछ,भारतको हेपाह प्रवृत्ति र ज्यादतीलाई नेपाली मनमा राखिरहेको छ ।
कहिलै नझुक्ने बिर गोर्खाली नेपाली तर बाउन नेता ले पैसाको लागि शिर झुक्ने भयो
मेरो विचारमा भर्ना खोले राम्रै हुन्छ | जसलाई जान मन ऊ जान्छ जसलाई जान मन छैन ऊ जादैन। कमसे कम यसै बहानामा केही युवाहरुले रोजगारी त पाउँछन ।
सब भन्दा पहिले अग्नीविर योजना बन्द हुनु पर्छ
अब बन्द गैरिदेउ नेपाल सरकार
अब केही बर्ष पछी हामी नी पेन्सन आउने हो
अब भरत सेनामा भर्ति पुर्ण रुपमा बन्द हुनुपर्छ ।
सधैको लागी बन्द हुनुपर्छ। हाम्रो जवान भर्ती गर्ने हामीलाई नै हेपने।
गोर्खा भर्ती सधैंको लागि बन्द गर्नु पर्छ यदि नेपाल सार्बभौम राष्ट्र हो भने । कुनै पनि देशको सैनिक त्यस देशको सार्बभौमिक्ताको प्रतीक हो । जागिर खाने वा ज्याला लिने मजदूर होइन । राष्ट्रको प्रत्येक नागरिक सैनिक हो । त्यसैले कानूनी रुपमा एउटा ब्यक्ती दुइदेशको नागरिक हुनसक्दैन
भारतीय सेनामा कुनै पनि नेपाली जवान जानु हुन यो मेरो सन्देश हो
Tara yes bata ghata hami nepali kai xa
नेपाल मा भारतीय विहारी हरु धेरै छन तिनिहरु लाई भर्ती गराउ
नेपाली युवा जाना हुदैन