प्रहरीका उच्च अधिकृत सामु गृहमन्त्री रबिको गर्जन: सरुवा बढुवा माग्दै नेताको घर पुगे कसैलाई छोडदिन

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Camera:- Bishal JB
    Video Editor : Bishal JB
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepa...
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

КОМЕНТАРІ • 1,6 тис.

  • @himalshrestha2252
    @himalshrestha2252 Рік тому +456

    रबि सर गृहमन्त्री हुनुभएकोमा म धेरै खुशी भएको छु सफल कार्यकालको शुभकामना

  • @joodjood3138
    @joodjood3138 Рік тому +3

    रबि सर लाई धेरै धेरै धन्यवाद छ अब हाम्रो देश नेपालमा केही परिवर्तन हुन्छ भने आशा राखेको छु हजुरलाई सफलताको शुभकामना छ

  • @Ss-hs9qj
    @Ss-hs9qj Рік тому +358

    म बिदेशी भुमी को गुलामी छु। नेपाल को यस्तो परिवर्तन देख्दा खुसीले आँखा बाट आँसु झरेको छ। ढड्कन भडेको छ। जय नेपाल

    • @milanbhattarai7039
      @milanbhattarai7039 Рік тому +4

      बिदेश मा रहनुभएका नेपालिले रबिलाई भोट हाल्नु भनेको ले भोट हालियो। हेर्दै जौं के हुन्छ। अहिले सम्म त ठिक छ। 👍

    • @susmasubedi9859
      @susmasubedi9859 Рік тому +2

      Same here❤

    • @birshirmalxettry6731
      @birshirmalxettry6731 Рік тому

      M ni bidesh ko bhumi ma gulami gardai xu sir Same feeling sir 🥰🥰🥰

    • @gyanendrabirkarmacharya8390
      @gyanendrabirkarmacharya8390 Рік тому

      @@milanbhattarai7039 kkkkk

    • @Notyourthings123
      @Notyourthings123 Рік тому

      Aaaaàaàaaàààalpaqqĺlql

  • @chakrachakra7509
    @chakrachakra7509 Рік тому +2

    राम्रो काम गर्दै जानू होला रबि सर आउदो चुनाबमा प्रधानमन्त्री बन्नु पर्छ जनताको साथ छ

  • @immanueltamughaley3526
    @immanueltamughaley3526 Рік тому +3

    पुर्ण बिश्वास छ हाम्रो रबि सर ले अवश्य केही गर्नु हुन्छ भनेर ।।।

  • @govindamagar5717
    @govindamagar5717 Рік тому +3

    सुनौलो नेपाल 🇳🇵 को अभियान सुरु हुनैपर्छ जय नेपाल 🇳🇵🙏🇳🇵

  • @dalbahadurthapa5729
    @dalbahadurthapa5729 Рік тому +140

    रवि दाई बोलेको सुन्दा नै शरीर जिरिङ्ग जिरिङ्ग हुन्छ खुशी ले व्यक्त गर्ने शब्द नै भेटिन good job रवि दाई हजुरको कामले सफलता पाओस् अनि जनता ले खुशीको श्वास फेर्न सकुन् 🙏❤️❤️

  • @sindhupalchoke..thito1475
    @sindhupalchoke..thito1475 Рік тому +2

    अब चाहिँ मेरो देशमा केही खुशी छाउला भन्ने ठुलो आशा लागेको छ म गर्व रबि लामिछाने गृहमन्त्री को निर्देशन एकदमै खुशी लागेको छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +531

    रवि लामिछाने गृहमन्त्री भएको देख्दा उहाँले
    चालेको कदम देख्दा हामी खुशी छौं🔔😊🙏

    • @kanxoopuri968
      @kanxoopuri968 Рік тому +3

      Sabai thik x rabi g hami Indian army lai lutne क्षुट हुनु पर्दछ

    • @kanxoopuri968
      @kanxoopuri968 Рік тому +3

      Border ma hamle k nai lauxau gharko saman plz yo khyal rakhnu hola

    • @santoshgaire
      @santoshgaire Рік тому +2

      @@kanxoopuri968 किन

    • @dayalapm1014
      @dayalapm1014 Рік тому +1

      म पनि खुशी छु😍

    • @g1rai497
      @g1rai497 Рік тому +1

      Yes

  • @birbahadurbudha8758
    @birbahadurbudha8758 Рік тому +2

    माननिय रवि लामिछाने जि राम्रो काम गर्नुहोस् आउदा दिनहरुमा प्रधानमन्त्री भएको हेर्ने अन्तिम ईच्छा छ

  • @sushilaryal6644
    @sushilaryal6644 Рік тому +417

    राम्रो काम गर्नु रबि दाइ प्रधानमन्त्री बनाउछन्। जनताले इतिहासमा नाम रहन्छ तपाइको 🙏❤️🇳🇵🇳🇵👏🙏

    • @bishnupariyar7135
      @bishnupariyar7135 Рік тому +1

      सहि भन्नू भयो..

    • @durgarana6456
      @durgarana6456 Рік тому

      धन्यवाद गृहमन्त्री ज्यु

    • @gangadevikatwal7908
      @gangadevikatwal7908 Рік тому

      राम्रो काम गर्दै जानु बधाई छ गृह मन्त्रि ज्यु

    • @princesunar1974
      @princesunar1974 Рік тому

      @@bishnupariyar7135 in mi no just

  • @DilliramAcharya993
    @DilliramAcharya993 Рік тому +1

    नेपाल आमाको सच्चा सपूत नब उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि ज्यु लाई कार्यकालको सुभकामना जनताको मन जितिरहनु हुनेछ भन्ने ठूलो आसा छ जय नेपाल

  • @chatgpt2023.
    @chatgpt2023. Рік тому +261

    बल्ल देशमा महान सपूतको जन्म भएको छ। शुभकामना ✊✊✊✊

    • @raiprithi91
      @raiprithi91 Рік тому

      भनाई एक्दम ठिक्छहाई रबिको

    • @chhabilalkhaniya3756
      @chhabilalkhaniya3756 Рік тому

      अति राम्रो निर्माणय जयहोस् ।
      बोडरमा बस्ने शसस्त्र बल र जनपद प्रहरी ले भ्रष्टाचार गरेर बोडरमा तस्कर बडेकाे छ त्यसको अब अन्त्य होस् शुभकामना ! जय होस् ।

    • @officialcomedyramnepali2679
      @officialcomedyramnepali2679 Рік тому

      good

  • @mahendrabk8397
    @mahendrabk8397 Рік тому +2

    निस्वार्थ भावले प्रष्ट कार्य थालनी गरेको मा माननीय रवि दाई प्रति करोडौं नेपाली काे आशा भरोसा सधैं भरिपूर्ण रहिरहने छ ।🙏 यो भरोसा कहिले नटुड्ने कार्य गर्नुहुनेछ ताकि भावी सन्ततिले पनि तारिफ गर्ने छन् 💖🙏

  • @RNvlog909
    @RNvlog909 Рік тому +148

    आज म जति खुशी कोइ छैन होला। रबि सर लाई गृहमन्त्री मा देख्दा। जय नेपाल जय रबि 🇳🇵🙏

  • @user-de9sy3fq5l
    @user-de9sy3fq5l 5 місяців тому +1

    सदा सम्मान गर्दाछु माननीय गृहमन्त्री रवि ज्यु।साथै शुभकामना अनि बधाई पनि।हामीले अशा गरेका छौ हाम्रो यो
    शन्ती को देश मा सान्ती आउने छ भनेर।
    🙏

  • @shankarshah2235
    @shankarshah2235 Рік тому +34

    नबनियुक्त गृह मन्त्री रबि लामिछाने ज्युलाई सुखद कार्यकालको सुभकामना 🌹

  • @nirmalkc3376
    @nirmalkc3376 Рік тому +2

    गृहमन्त्री ज्यू तपाईले चालेको कदम, तपाईको विचार, तपाईको कार्य सफल होस् भन्ने विश्वास र कामना गर्दछु

  • @bbamvlogs.9893
    @bbamvlogs.9893 Рік тому +53

    नेपाल आमाको सच्चा स्वाभिमान र इमानदारी गृहमन्त्री तपाईंको इतिहासमा स्वणिम अक्षरमा लेखिने छ।

  • @surbirthapa7250
    @surbirthapa7250 Рік тому +1

    रबि सर लाई धन्यवाद । आज सम्म कुनै पनि मन्त्री ले सलाम गर्न जानेको थिएन आज पहिलो चाेटि सलाम गरेको देख्दा म धरै गोरब छु। र यो देश ले अब मोहार फेर्ने छ । भन्ने ठूलो आशा गरेको छु।

  • @gobindahal2453
    @gobindahal2453 Рік тому +19

    DSP Mam को प्रस्तुतिकरण र बोल्ने शैलीले छोयो ।
    उच्च सम्मान छ गृहमन्त्रीज्युको उर्जाशील visionलाई ।
    चाडैं implementation हुन सकोस ।

  • @SyamunaOnlineVlogs
    @SyamunaOnlineVlogs Рік тому +2

    🙏माननीय गृहमन्त्री रवि लामिछाने प्रति हामी जनताहरूले पनि सलुट ठोक्छौ,उहाँको बोली प्रष्ट र सिधा छ,देश बनाउ रवि ज्यु।।❤️❤️🙏

  • @arjundungmen
    @arjundungmen Рік тому +54

    वाऊ ! सायद, यस्तो बोल्ड निर्णय क्षमतावान नेपालको पहिलो गृहमन्त्री होला ! ✊✊

  • @CALLMEAK107
    @CALLMEAK107 Рік тому +2

    आज सम्म मैले मेरो तर्फ बाट नगुमाएको चिज ईमानदार हो l
    जय देश जय नेपाल
    गृहमन्त्री रबि लमिछाने
    😊❤️🙏🇳🇵

  • @sashidhakal96
    @sashidhakal96 Рік тому +106

    हाम्रो आशाकाे केन्द्र ,नेपाल आमाको सच्चा सपुत🙏🙏जय हाेस् रवि दाइ 😇

  • @DeepooTaamaang
    @DeepooTaamaang Рік тому +2

    🇳🇵🌷🌷🌷हेर्दा हेर्दै गृहमन्त्रीको पद पाउनु भोत हौ रवि दाइ।ल हार्दिक बधाई तथा शुभकामना छ।🌷🌷🌷🇳🇵

  • @bikrambudha4521
    @bikrambudha4521 Рік тому +30

    मन्त्री ज्यू बाट नेपाली जनताले धेरै ठूलो परिवर्तन को अपेक्षा गरेका छौँ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @limbusurendra3378
    @limbusurendra3378 Рік тому +2

    बल्ल नेपाल राष्ट्रले नै चाहिएको भनिएको जस्तो योग्य नवँ युवा नेपाली जनताले प्राप्त गरेको छ !
    जय होस रबि सर !!
    यहॉंको कार्यकाल पाइला पाइलामा सफल रहोस !!!
    👏👏👏💞💞🙏🏻🙏🏻🫡🫡🫡

  • @khadkaurdabahadur9641
    @khadkaurdabahadur9641 Рік тому +232

    wow रबि दाइ wow बल्ल मजा आयो देशले खोजेको एक सच्चा सपुत्🙏🙏🙏

  • @prakashrana3263
    @prakashrana3263 Рік тому +2

    ग्रहमन्त्री रबि लामिछाने सर बधाई हार्दिक कार्यकाल सफलता शुभकामना छ है

  • @rajkumarshrestha2412
    @rajkumarshrestha2412 Рік тому +2

    सबै जनाको भलो होस् , रवि लामिछाने सर को निर्देशन पालना गर्नु सिंगै प्रहरी संगठनको कर्तव्य हुनेछ र सम्पुर्ण नेपाली नागरिक को भलो हुने छ।

  • @laxmibhatta3655
    @laxmibhatta3655 Рік тому +44

    गृहमन्त्रीज्युको इमान्दारीता र सकारात्मक सोचप्रति नमन🙏🔔

  • @tekbahadurkhadka668
    @tekbahadurkhadka668 Рік тому +2

    नेपालमा सच्चा देश भक्त छाेराे नेपालअामाले जन्म दियछन् । नबनियुक्त गृहमन्त्री लाई बधाई तथा शुभकाकमना छ । यस्तै राम्रा असल कामकाे शुरुवात गर्न सबै नेपालि मन्त्री हरुले अनुसरण गर्न् प्रेरित हाेस दिमागमा सत बुद्धि पलावस जय रबि जि सधै देशले सम्झि रहाेस जय नेपाल ।

  • @rajugurung405
    @rajugurung405 Рік тому +36

    स्याबस् नेपाली आमाकाे धर्ती पुत्र रबी लामीछाने जी 🙏🙏🙏

  • @dipanmagar5052
    @dipanmagar5052 Рік тому +1

    म अहिले बिदेशी भुमि मा बसेर नेपालकाे यस्तो परिवर्तन देखेर एकदम खुसि छु बिशेष त अहिले का माननीय गृह मन्त्री रबि सर काे याे काम देखेर निशब्द छु आखा रसायाे खुसिकाे सिमा छैन अब नेपाल मा परिवर्तन पक्का हुन्छ ! सफलताको शुभकामना रबि सर ! जय नेपाल 🇳🇵🇳🇵🇳🇵जय रबि सर 🙏🙏🙏..

  • @indirabhattrai7108
    @indirabhattrai7108 Рік тому +73

    जय रबि सर राम्रो काम गर्दै जानू जन्ता को मन जित्नु होस

  • @rudrapaudl8872
    @rudrapaudl8872 Рік тому +1

    देशले खोजेको जस्तो गृहमन्त्री पाएको छ सलाम छ रबि सर लाइ यसैगरी निष्पक्ष भएर देश र जनताको हितमा काम गर्नुहोला आगामी कार्यकाल शुभकामना व्यक्त गर्न चाहन्छु नेपाल प्रहर राष्ट्र सेवक भएर काम गर्नुहोला अब नेताको चाकडी भएर काम गर्नुपर्दैन शिर उच्च बनाएर नेपाल प्रहरी देश र जनताको हितमा काम गर्नु हुन्छ भन्ने पूर्ण विश्वास गरेको छु।

  • @chandrathapa7614
    @chandrathapa7614 Рік тому +3

    प्रष्ट प्रवक्ता,कुसल इमान्दारिताले काम गर्नुस रबि दाइ
    आसा र भरोसा नेपाली जनताले धेरैले गरेको मान्छे
    त्यो बिस्वस्नियता कहिल्यै नमरोस
    शुभकामना

  • @bhadrabhujel1352
    @bhadrabhujel1352 Рік тому +2

    गृहमन्त्री रबि सर , म धेरै खुशि भएको छु ।,,तपाईंलाई धेरै धेरै धन्यवाद

  • @nahkulmagar9613
    @nahkulmagar9613 Рік тому +3

    धन्यबाद रबि सर लाई अब देश कानुनू बदल्नु पर्यो अनि मात्र यो देशको उन्तिहुन्छ

  • @gyanugodar2176
    @gyanugodar2176 Рік тому +1

    लाख सलूटछ रबि सरको साध नेपाल प्रहरी प्रमूख ज्यू लाई।

  • @manojkumar079
    @manojkumar079 Рік тому +4

    Fare politics हुदा नेपाल समृद्ध हुनेछ भने मलाई बिश्वास छ। रबि दाइ ...... देश बनाउ।

  • @tekendranepali0
    @tekendranepali0 Рік тому +2

    आज मन मा एकदम खुसी लागेको छ ...यस्तो कुरा सुन्न य्त्रो बर्स लाग्यो ...thank you so much mananiya jyu

  • @dipendrabahadur4657
    @dipendrabahadur4657 Рік тому +28

    म कहिले समाचार न सुन्ने न हेर्ने पनि आजभोलि समाचार हेर्ने तथा सुन्ने भएको छ।
    Great work Home minister ज्यू
    Keep of the good work🙏

  • @krishnabirtamang1707
    @krishnabirtamang1707 Рік тому +1

    रबि जी सलोड छ ।सही काम गर्नु भएको छ साथै शुभकामना छ ।👏👏👏यस्तै काम गर्दै जानु होस ।हामी तपाईंको पछि छौ ।जय नेपाल 🇳🇵

  • @raimanimk1250
    @raimanimk1250 Рік тому +4

    नया जोगि अनि‌‌ धेरै खरानि‌ भन्ने जिच लागु‌‌‌ नहोस।‌ जय‌ नेपाल

  • @bishwasthapa2103
    @bishwasthapa2103 Рік тому +2

    धेरै राम्रो रबि सर जनताको पक्षमा सधैं भरि राम्रो काम गर्नु होला हजुरलाइ धेरै शूभ कामना छ

  • @pradeep07u
    @pradeep07u Рік тому +8

    सारै गर्भ महसुस भइरहेको छ,रबि जि पर्ती उच्च सम्मान ......🙏🙏🇳🇵🇳🇵

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 Рік тому +2

    देश र जनताको निम्ति सम्बेदनसिल भई अघि बड्नु हुनेछ भन्ने आसा र भराेसा छ गृहमन्त्री ज्यु❤️🌹

  • @luwezkingwisdommusic3577
    @luwezkingwisdommusic3577 Рік тому +18

    रबी दाइ नेपालीहरुको साच्चिकै supper Hero हुनुहुन्छ उहाँको speech ले साच्चिकै सबैमा आत्मा बीस्वास जगाएको छ रबी दाइ प्रती हामी सबै जनता सदैव मोहीत भै रहने छौ आशा छ आउदा दीनहरुमा उहाँको काम प्रती जनताको सम्मान रहीरहने छ धेरै धेरै शुभकामना Thank you जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵जय चन्द्र शुर्य

  • @user-xw9ze9tk3y
    @user-xw9ze9tk3y Рік тому +2

    अब प्रहरी प्रशासनमा धेरै सुधार हुनेछ । शुभकामना तथा बधाई गृहमन्त्री ज्यु।

  • @indrasunar9708
    @indrasunar9708 Рік тому +6

    माननीय गृहमन्त्री🙏🙏 रबि सर हजुरले गरेका हरेक काम माननीय छन आउदा दिनहरुमा हामी सम्पूर्ण जनताहरु हजुरकै साथमा छौ ।हजुरले आफ्नो काम गर्दै जानू होला जति कठिनाई हरु आएमा पछि नहतनु होला। जय नेपाल 🇳🇵🇳🇵

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Рік тому +5

    रबि दाइ धेरै राम्रो काम गर्नु भयको छ जय नेपाल आमा

  • @ramchand5151
    @ramchand5151 Рік тому +19

    गृहमन्त्री ज्यु प्रहरी को तल्लो दर्जा मा हुने दमन पुर्ण रूपले बुझिदिनु होला ।नागरिक को आशा ।धन्यवाद ।

  • @netradulal6219
    @netradulal6219 Рік тому +2

    दिल खोलेर सलुट छ रबि दाइ तपाईं को पाईला कहिले नहडबडाउन हिर्दय देखि शुभकामना

  • @shadowgamers6540
    @shadowgamers6540 Рік тому +76

    आज मेरो खुसी को आँसु झर्यो मुटु भकानियो रबि भाई लाई येहि ठाउँ मा हेर्ने इछ्छा थियो🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕💕💕

  • @narendranepal5135
    @narendranepal5135 Рік тому +1

    प्र.म रबि लामेछाने देश र जनताकाे अाशाका किरण हुन् ।
    हरेक देशप्रेमी नेपालीले प्र.म रबि ज्युलाई साथ र सहयाेग सुझाब दिई सहयोगकाे अाबश्वक छ ।

  • @dipakmuskan5643
    @dipakmuskan5643 Рік тому +9

    रबि सर को काम र कुरा सदेै फलो गर्छु आफ्नो देश मा यति राम्रो ब्याक्ति ले राम्रो स्थान पायर देश को लागि बोल्द त खुसि ले आशु आउछ कार्यकाल को हार्दिक शुभकामना रबि दाइ 🇳🇵🇳🇵🇳🇵जय नेपाल🙏🙏🙏🙏🙏🙏🙏

  • @sabimewahang
    @sabimewahang Рік тому +2

    नेता हरु को दुई जिब्रे कुरा हरु सुन्दा सुन्दा वक्का भैसकेको छौ रबि सर तपाई बाट चै यस्तो हुदैन भन्ने आसा छ राम्रो काम गर्नु होला 🙏

  • @rameshpariyar5900
    @rameshpariyar5900 Рік тому +9

    हाम्रो आशको धरोहर यक मात्र लोकप्रिय नेता रबि जि जिन्दावाद

  • @sunildangi5325
    @sunildangi5325 Рік тому +2

    अबको ५वर्ष पंछी प्रधानमंत्रि बनाऊँनु पर्छ रबी जिंदाबात❤

  • @sarojb.k6961
    @sarojb.k6961 Рік тому +5

    भ्रष्ट प्रहरीहरुको मुटुमा ढ्याङग्रो बज्यो । धन्यवाद रबि दाजु 🙏🙏🙏👏👏👏👏

  • @nirasharma9205
    @nirasharma9205 Рік тому +2

    रवि सर जय नेपाल हजुर लाई लाई लाखौं शलोट गर्नुपर्छ

  • @chhetriofficial6357
    @chhetriofficial6357 Рік тому +6

    रबि दाइ प्रती नेपाली जनताले धेरै आशा गरेका छन प्रया प्रदेशी खाडी मुलुक का नेपाली ले शुभकामना रबि दाई

  • @Formemories...
    @Formemories... Рік тому +2

    देशले परिवर्तन चाहिरहेको छ पहिलो पाईला चाल्न रबि दाइ बाट शुरु भैसकेको सबैमा जानकारी गराउछु। अब शुरु भैसक्यो परिवर्तन नेपालको #आशा अनि भरोसा रबिदाईसंग

  • @saraswatithapa2725
    @saraswatithapa2725 Рік тому +11

    अब चाहिँ नेपाली जन्ता ले लामाे साहास फेर्न पाउँ छन्कि भन्ने अासा पलायर अायकाे छ वाहा काे भासन सुनेर अाँसुनै थाम्न सकिन जय रबि जियु जय नेपाल 🚩🚩🙏🙏🙏

  • @Tqkendqrbista8300
    @Tqkendqrbista8300 Рік тому +2

    हार्दिक बधाई छ रबी दाई अब देश बनाउने जिम्मा हजुरको जिम्मा

  • @sagarkhadka4711
    @sagarkhadka4711 Рік тому +6

    धेरै धेरै राम्रो निति बनाउनु भएको मा धन्यबाद रबि सर ।

  • @DARSHN.COM5856
    @DARSHN.COM5856 Рік тому +1

    हार्दिक बधाई छ,रबि गृहमन्त्री ज्युलाई कार्यकाल सफलताको शुभकामना छ। त्यो भ्रष्टाचार नेताहरुलाई पर्दफास गर्नु पर्छ। जय नेपाल 🙏🙏🙏🙏

  • @maithilpublic5744
    @maithilpublic5744 Рік тому +45

    जय नेपाल सर हजुरले प्रहरीहरुको सम्पुर्न पिडा सुनुवाइ गरि लागू गरिदिनु हुन हार्दिक बधाई रबि सर जय नेपाल , जय नेपाल , जय नेपाल 👍️👏👏👍️👍️👍️👍️🌷🌷🌷🌺🌺🌻🌻🌹🌹💂‍♀️💂‍♂️🙋🙋‍♀️

  • @Neharika12345ti
    @Neharika12345ti Рік тому +2

    बोली मात्र होइन यो कुरा ब्यवहारमा लागू भएको हेर्न पाउ गृहमन्त्री ज्यु!🙏🙏🙏🙏

  • @nugrajpalli469
    @nugrajpalli469 Рік тому +9

    आज को यो निमन्त्रणा देख्दा अब साच्चै अब देश मा परिबर्तन होला जस्तो छ जय रबि दाजु 🙏🙏❤️❤️

  • @atmaramram9921
    @atmaramram9921 Рік тому

    आदरणीय गृहमंत्री ज्युको बक्तव्य सुन्दा अति खुशी लाग्यो ,देशको प्रशासन बाट त्रस्त नागरिक समस्या, आउदो समय छिटो र छरितो संग समाधान हुनेछ । आम नागतिकलाई समय र साधनको बर्बाद गर्नु पर्ने छैन । यही आम नागरिकको आशा हो ।
    कोटि कोटि धन्यबाद गृहमंत्री ज्यूँ ।

  • @somythapa7848
    @somythapa7848 Рік тому +28

    अब भने सारा नेपालीको छाती गौरव ले भरियेको छ बर्सौ देखि सारा नेपालीले खोजेको र चाहेको येक सचा सपूत पायेका छौ अब भने सारा नेपालीले देसको लागि देखियेका सुन्दर सपना साकार हुने भयो 🙏🙏🙏🙏🤲🤲🤲👏👏👏सदैब हर कदम मा इस्वरको आशीर्वाद रहिरहोस रबि दाइ 🙏🙏🙏🙏

  • @mansinghbabli7208
    @mansinghbabli7208 Рік тому +2

    पहिलो चाेटी सरकार का ग्रिह मन्त्री भएको अनुभुती भएको छ रबि सर नेपाल मा

  • @bimlathapa9380
    @bimlathapa9380 Рік тому +4

    भरोसा नटुटोस रबि भाई शुभकामना अनि आर्शिवाद सबैको

  • @krishnabada2106
    @krishnabada2106 Рік тому

    रबि ज्यु लाई धन्यवाद राम्रो काम गर्ने र गराउने निर्णय भएको मा धेरै धन्यवाद हाम्रो आस उपेछ मा सहि काम हुनेमा बिसोस्ता छौ धन्यबाद जय नेपाल

  • @bhimsing1273
    @bhimsing1273 Рік тому +16

    जय रबि सर नमसकार तपाई ले यो कदम चालेको मा हामि धेरै खुसि छै

  • @sumanyoutube560
    @sumanyoutube560 Рік тому

    हार्दिक बधाई छ सामान्य गूरीमन्त्री ज्यु
    उप प्रन्धामान्त्री र सम्पुर्ण प्रहरी पर्मुख ज्यु आज गरेको निर्णय एक्दम सहि छ हामी सबै जनता आशा गरेको पनि यहि थियो देशको बिकाश अनि जनता पाउने सुबिधा हरू
    जस्तो छकी हाम्रो नेपाल कुनै काम लागि कार्यलमा जादा लाईन अनि दिनैउ कूर्नु पर्छ स्वास्थ चैकी गय पछि स्वास्थ चैकी मान्छ्रे नै भैई दिएको हुन्छ सबै कुरा अन्ते होस सरकार जय नेपाल जय रबि सर 🇳🇵🇳🇵🇳🇵

  • @rajkumaripun3874
    @rajkumaripun3874 Рік тому +28

    म लगायत देश बिदेश मा सायद सबै खुशी भयको अबस्था छ । सम्पुर्ण नेपालीले चाहेको ब्याक्ति मुहान मा पुग्दा खुशी को सिमा नै छैन । यसरी नै धेरै राम्रो काम गर्दै जानुस रबी सर पुरै देश हजुरकै हुने छन जय देश जय नेपाल 🙏🙏❤️❤️

  • @khimgurung3772
    @khimgurung3772 Рік тому +2

    अब आउने 5बर्ष पछि देश भरि घण्टी हुना पर्छ जै नेपाल🇳🇵🇳🇵🇳🇵

  • @birendrakhanal7955
    @birendrakhanal7955 Рік тому +17

    जय पसुपतिनाथ जय नेपाल आमा जय रबि सर जय नेपाल आमका सन्तान

  • @Binodmgr1234
    @Binodmgr1234 Рік тому

    माननीय गृहमन्त्री ज्यु तपाई प्रति हामीले धेरै बिश्वास राखेका छौ त्यो हाम्रो बिश्वासलाई नतोड्नु होला बाकी कार्यकालको शुभकामना जय नेपाल👮‍♂️🇳🇵🇳🇵🇳🇵

  • @punamshrestha4571
    @punamshrestha4571 Рік тому +8

    अब भने सरकार जनमुखी हुन्छ की?बधाई छ माननीय गृह मत्री ज्यूँ

  • @bishnuadhikaru9428
    @bishnuadhikaru9428 Рік тому

    रबि दाइ बिगत न भुनु है 💘💘💘💘💘💘💘👍️👍️👍️👍️👍️👍️👍️💘💘💘💘

  • @khadkaurdabahadur9641
    @khadkaurdabahadur9641 Рік тому +56

    यो देखेर आज म जति खुसी कोहि पनि छैन होला😍 😍😍😍🤗

    • @nawarajkathayat5862
      @nawarajkathayat5862 Рік тому +2

      Ma pani khusi xu ho sir

    • @sitaupreti4179
      @sitaupreti4179 Рік тому +1

      M jhan dharai khuce xu .

    • @Tsooraz
      @Tsooraz Рік тому +1

      Jholey bahek sabai khusi xan,Nepal ko hero ho ravi Lamichhane.Jai Nepal 🇳🇵🙏

  • @rbgharti
    @rbgharti Рік тому

    Good rabi sir देश लाइ चाइएको नेता नै हजुर हो राम्रो काम गर्नुस् जनताको साथ हमेशा तपाईं लाई रहने छ

  • @comedyvideokrishnarawal4052
    @comedyvideokrishnarawal4052 Рік тому +10

    देस र जन्ता ले खोजेको महान सपूत बल्ल पाइयों जय देस जय रबी 🙏🏼🙏🏼

  • @dambaral7889
    @dambaral7889 Рік тому

    रबि सर नमस्कार तपाईलाई बधाई छ गृहमन्त्रि हुनु भएको मा र अगाडि बडदै र देस माभस्टचार रोकनुहुने छ धन्यवाद जय नेपाल

  • @dhirajchamling876
    @dhirajchamling876 Рік тому +26

    वाउ अब देशले मुहार फेर्ने भयाे हजुरलाई 3.5कराेडकाे सलुटछ हजुर🙏🙏 जै नेपाल

  • @gandakishahi7528
    @gandakishahi7528 Рік тому

    रबि सर हजुर ले बोलेका कुरा हरू यक दम ठिक हुन यो कुरा हरू सुदारिनु पर्छ सर निम्न दर्जा को प्रहरी कर्मचारि लाई हेरियोश सर जय नेपाल सर

  • @sureshthapa4616
    @sureshthapa4616 Рік тому +7

    उप प्रधान मन्त्री तथा गृह मन्त्री ज्युको प्रहरी प्रधान कार्यालय निरिछेणको क्रममा दोहोरो अन्तर्वाताा भएको शब्दहरुले खुशिले मेरो मन पनि भाबुक भयो रबि सर हजुरले नेपाल प्रहरी प्रति दिनु भएको योगदान र सहयोग समर्थनमा नेपाल प्रहरी टिम खुशी छौ।

  • @badalbista6595
    @badalbista6595 Рік тому

    हाम्रो देशमा पहिलोपटक देख्न पाएका छौ। गृहमन्त्री ज्यु

  • @naranaryal5124
    @naranaryal5124 Рік тому +32

    जय मात्री भुमि आमा नेपाल ।
    जय स्वामिमान । जय रबि सर 🙏💕

  • @padamsunuwar4472
    @padamsunuwar4472 Рік тому

    गृहमन्त्री ज्यु हजुरमात्र हो नेपाल ले आशा गरेको ब्यक्ति ।

  • @bishnurai3276
    @bishnurai3276 Рік тому +7

    कार्य सफलताको शुभकामना छ रभि दाईलाई तथा अब नेपाल प्रहरीको १६ बर्षमा पेन्सन हुने ब्यवस्था भए अझ राम्रो हुन्थ्यो कि.?

  • @starbrave7804
    @starbrave7804 Рік тому +1

    🙏🙏🙏हजुरलाई रिदय देखी नै धन्यबाद छ .जसरि जनताले हजुरलाई माथी पुरयका थीय तेसरिनै तेसै गरि जनातालाई पनि पूर्ण रुपमा माया गरेर काम गर्नु हुन्छ भन्ने आशा छ .😘😘😘🙏🙏🙏

  • @tikaramrc674
    @tikaramrc674 Рік тому +83

    Great decision and good job ,congratulations to deputy prime minister of home affairs .

  • @khemdhital46
    @khemdhital46 Рік тому +1

    गृहमन्त्री ज्युको कार्य शैली अतेत्न्तै सराहनीय छ सफल कार्यकालका लागि हार्दिक सुभकामना साथै नमस्कार ,,

  • @pradipdhungana4326
    @pradipdhungana4326 Рік тому +6

    समग्र देश वासि हरुको आशाको केन्द्र रवि सर