९ हजार नेपालीमाथि अमेरिकामा डिपोर्टको डण्डा || Nepal Times

Поділитися
Вставка
  • Опубліковано 5 лют 2025
  • नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Presented By: Rashmita Udash
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #UA-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

КОМЕНТАРІ • 210

  • @nea123-2
    @nea123-2 7 днів тому +87

    कदम सहि हो। कुनै पनि देशमा गएपछी त्यो देशको कानुन मान्न जरुरी छ ।

  • @baburamkafle7694
    @baburamkafle7694 7 днів тому +24

    आफ्नो देश लाइ माया गरौ आफ्नो देश भनेको आफ्नो हुन्छ

  • @SandeshRawat-c3d
    @SandeshRawat-c3d 8 днів тому +58

    बिस्वले सबै नेपालिलाई नेपाल पठाउनु पर्छ अनि नेपाल को बिकास हुन्छ ।❤

    • @nirajrai970
      @nirajrai970 7 днів тому +1

      Nepal ma k dinxou timro bagga

    • @Rita.mgt123
      @Rita.mgt123 7 днів тому +5

      @@SandeshRawat-c3d सहि हो अनि बल्ल केपी देस बेचुवा लाई निकाल्छन सबै देस ले नेपाली लाई नेपाल फर्काईदे हुन्थ्यो

    • @dreamer3954
      @dreamer3954 7 днів тому

      @@nirajrai970dhoti dhoti vanera indian lai gaali garxau bides vada majera ani Nepal dhoti maade le looteyo vanxau daaka vagoda nepali haru

    • @hemupreti6391
      @hemupreti6391 7 днів тому +2

      म सबैलाई खेत खन्ने काम दिन्छु🤣🤣

    • @bigjetchainsulama2993
      @bigjetchainsulama2993 7 днів тому +1

      😂😂😂

  • @purnakumar7787
    @purnakumar7787 8 днів тому +52

    ठिकै परो एति राम्रो आफनो देश छोडेर जाने लाई नेपाल देखि पनि लखेत्नु पर्छ अब अनि कता जन्छ्न

  • @MausamMqr
    @MausamMqr 7 днів тому +45

    एक दम ठीक गरे 50/60लाख तिरेर जान सक्ने गरिब हुँदै हैन 🎉🎉🎉🎉खुसी सबै देस ले ते स्तै गर्नु पर्छ

  • @rajanrai6171
    @rajanrai6171 7 днів тому +24

    यदि साचो हो भने एकदम सहि छ सबै नेपालिहरु निकाले हुन्छ

  • @purbaonlinetv2921
    @purbaonlinetv2921 7 днів тому +33

    धन्यवाद अमेरिका सरकार खेतवारि बाझिएको छ काम गर्ने मान्छे पठाएको मा🙏🙏🙏

  • @villenbikash-ee9ij
    @villenbikash-ee9ij 7 днів тому +22

    धेरै राम्रो गरेछ। किन ज्यान जोखिम मा राखी राखी ५०,००००० तिरेर अरुको धेशमा गयर बस्नी ।

    • @swifttok12
      @swifttok12 7 днів тому +2

      50 lakh hore 80 lakh samma linxa ahile tw

    • @ShG2022
      @ShG2022 5 днів тому

      dekhaunu paryo ni aafanta ra chhar chhimeki lai. Nepali haru ko naramro baani, shaan dekhaunu parni.

  • @rajendrashrestha5296
    @rajendrashrestha5296 7 днів тому +1

    खुसी को खबर❤❤

  • @kabitarai5695
    @kabitarai5695 7 днів тому +3

    धेरै राम्रो 👍️👍️

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 8 днів тому +18

    अम्रिकाबाट मात्रै हैन बिस्वले नेपालीहरुलाई लखट्नु पर्छ अनि मात्रै नेपाल बन्छ

    • @Sabinmagar-m7c
      @Sabinmagar-m7c 8 днів тому +1

      Kasari hunxa yar remitence le des chalako xa sir

    • @b-bekmallik6618
      @b-bekmallik6618 8 днів тому +3

      देश बनाउने सब भन्दा पहिला भ्रष्टाचारी नेता लाई देश बाट लखेटनु पर्यो बल्ल देश बन्ला

    • @b-bekmallik6618
      @b-bekmallik6618 8 днів тому +3

      देश बनाउने सब भन्दा पहिला भ्रष्टाचारी नेता लाई देश बाट लखेटनु पर्यो बल्ल देश बन्ला

    • @sushmarajbhandari8647
      @sushmarajbhandari8647 7 днів тому

      Nepal ma ramro kamai vako le matra yesto bolxa.

    • @tenzintashi1255
      @tenzintashi1255 7 днів тому +1

      @@Sabinmagar-m7cani k Sara Nepali bidesh gayera desh khaali garne 😳

  • @karanshrestha3560
    @karanshrestha3560 7 днів тому +7

    Ramro ho ❤🎉

  • @rajendraroka3072
    @rajendraroka3072 7 днів тому +1

    त्यहाँ जति नेपाली छन् सबैलाई देश फिर्ता गर्नुपर्छ ,बल्ल देश मा आगो बल्छ

  • @sandipmalla9573
    @sandipmalla9573 7 днів тому +2

    Ramro kam hjr❤❤❤❤

  • @gyanendrasharma6578
    @gyanendrasharma6578 7 днів тому

    सार्है राम्रो कदम

  • @rameshpariyar5900
    @rameshpariyar5900 7 днів тому +5

    good news

  • @NimaSherpa-p4t
    @NimaSherpa-p4t 7 днів тому +6

    ठिकै हो गरिब हरु अमेरिका पुग्न गाह्रो हुन्छ धनी हरु नै हो जाने केहि फरक पर्दैन 😅😅😅😅

  • @Ans_Anshika_official
    @Ans_Anshika_official 7 днів тому +4

    सबै देशले नेपाली लाई पठाउनु पर्छ है बल्ल यहाँ बबल हुन्छ

  • @LokPm-s4q
    @LokPm-s4q 7 днів тому

    बिल्कुल सहि हो

  • @hency1860
    @hency1860 7 днів тому +8

    आउनुहोस अब हलो जित्न पर्छ मिलेर😅

    • @yambahadur8334
      @yambahadur8334 7 днів тому

      Halo ta jotne ni hjr tar gayako 80lakh rin miler tirda hudaina ra hjr hamile

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 7 днів тому +5

    धेरै राम्रो नेपालीले दुःख बुझेका छन् पनि छन् र बुझ्नु पनि पर्छ तर अब आफ्नै देशमा फर्केर आफ्नो गाउँ ठाउँका बाजा बारीहरूमा कृषि खेती गर्नुपर्छ

  • @laxmanpoudel7123
    @laxmanpoudel7123 7 днів тому

    Good😊😊

  • @parliamentnewsnp
    @parliamentnewsnp 7 днів тому +6

    बिना कागज पत्र अर्काको देश मा लुकेर बस्ने अपराधी नै हुन

  • @gsp8642
    @gsp8642 7 днів тому +1

    ठीक भयो

  • @nabarajrai2527
    @nabarajrai2527 7 днів тому

    सही नै हो,सबै देशको आफ्नै कानुन छ।

  • @santalama4769
    @santalama4769 7 днів тому

    Good news ❤

  • @zannnu
    @zannnu 7 днів тому +9

    जिवन खरानी बन्छ जव हामिले धेरै चाहन्छौ, इच्छा र चाहनाको कुनै सिमाना नै छैन!

  • @RameshMagar-c4f
    @RameshMagar-c4f 8 днів тому +3

    धेरै राम्रो काम ट्रम्म्पको ।

    • @Allinonefitnesschannel
      @Allinonefitnesschannel 8 днів тому

      ऋण माग्दा देशमै उपेक्षा, विदेश जाँदा सहमति : नेपालमा व्यापार गर्न ऋण माग्दा एक हजारसम्म दिन हिच्किचाउने साहुहरू, युरोप वा अमेरिका जाने भन्दै गयो भने चाहिँ सहजै ऋण दिन्छन्। हामी सबै यसका भुक्तभोगी हौं।
      धेरैले दिनरात मिहिनेत गरे पनि अवसर नपाएपछि ऋण खोजेर तल्लो बाटो हुँदै अमेरिका जान्छन्। तर, प्रशस्त सम्पत्ति भएका व्यापारी, भ्रष्ट नेता वा उच्च अधिकारीका सन्तानलाई यस्तो जोखिम उठाउनु पर्दैन।
      विदेशिने नेपालीहरू चोरी, ठगी, अपराध गर्न होइन, श्रम गरेर आफ्नो र परिवारको भविष्य उज्यालो बनाउन जान्छन्। ट्रम्पले अवैध नेपालीहरू फिर्ता पठाउने खबरमा कतिपयले दिपावली गर्ने जस्तो व्यवहार गरिरहेका छन्।
      हाम्रो समाजमा अर्काको सफलता भन्दा असफलता हेरेर खुशी हुने प्रवृत्ति नै समस्याको जड हो! 😮

    • @Haripsharma-d1c
      @Haripsharma-d1c 7 днів тому

      You are write

  • @bholarai6304
    @bholarai6304 7 днів тому +4

    अब अमेरिका अमेरिका मा मेरो छोरो छोरी छ भन्नेहरुले पो भोलि नेपाल मा कुन मुख लिएर आउला नि मेरो घरमा आउछ😂😂जाठा जाठिहरुको घमण्ड चै पोखियोस छिट्टै

    • @BasantiSalaka588
      @BasantiSalaka588 7 днів тому

      Australia bata ako banxa holani Donald trump le thorough out ta bandaina hola pakaii🤣🤣🤣

  • @YubrajShing-z7p
    @YubrajShing-z7p 4 дні тому

    That's good

  • @sitaramsapkota8619
    @sitaramsapkota8619 7 днів тому

    Very good 🎉

  • @KhimbabuPariyar
    @KhimbabuPariyar 7 днів тому +1

    Good trump

  • @sujanghimire5864
    @sujanghimire5864 6 днів тому +2

    ठिकै हो नेपाल देखिपनि इन्डियन बंगाली हरु खेदाउनु जरुरि छ। सबै नेपालीको जागिर खाई सको

  • @tvphotographmedia8226
    @tvphotographmedia8226 7 днів тому

    राम्रो काम गरेको अब अमेरिका जानेको सङ्ख्या पनि घट्ने अवस्था रहेको छ एमसीसी पनि खारिज छ हुनुपर्छ।

  • @LilBahadurJargha
    @LilBahadurJargha 7 днів тому

    कठै धेरै समस्य हुने भो नि अब।।

  • @SigmaElder
    @SigmaElder 7 днів тому +3

    America le je garyo tyo thikgaryo👍.

  • @krishnakamal822
    @krishnakamal822 7 днів тому

    good ❤

  • @Allinonefitnesschannel
    @Allinonefitnesschannel 8 днів тому +3

    ऋण माग्दा देशमै उपेक्षा, विदेश जाँदा सहमति : नेपालमा व्यापार गर्न ऋण माग्दा एक हजारसम्म दिन हिच्किचाउने साहुहरू, युरोप वा अमेरिका जाने भन्दै गयो भने चाहिँ सहजै ऋण दिन्छन्। हामी सबै यसका भुक्तभोगी हौं।
    धेरैले दिनरात मिहिनेत गरे पनि अवसर नपाएपछि ऋण खोजेर तल्लो बाटो हुँदै अमेरिका जान्छन्। तर, प्रशस्त सम्पत्ति भएका व्यापारी, भ्रष्ट नेता वा उच्च अधिकारीका सन्तानलाई यस्तो जोखिम उठाउनु पर्दैन।
    विदेशिने नेपालीहरू चोरी, ठगी, अपराध गर्न होइन, श्रम गरेर आफ्नो र परिवारको भविष्य उज्यालो बनाउन जान्छन्। ट्रम्पले अवैध नेपालीहरू फिर्ता पठाउने खबरमा कतिपयले दिपावली गर्ने जस्तो व्यवहार गरिरहेका छन्।
    हाम्रो समाजमा अर्काको सफलता भन्दा असफलता हेरेर खुशी हुने प्रवृत्ति नै समस्याको जड हो! 😮

  • @Sharosa
    @Sharosa 7 днів тому

    अब नेपालीको अर्थतन्त्रमा ठुलै भुकम्प जाने भयो ।।💵💵💵🇳🇵🇳🇵

  • @sitaram97
    @sitaram97 7 днів тому +1

    रोनाल्ड ट्रंप होइन हो डोनाल्ड ट्रंप हो…!!!

  • @sushanghimire8034
    @sushanghimire8034 7 днів тому

    राम्रो अब नेपालको बाझो वारि जोत्छन 😜

  • @prasantchhetri4033
    @prasantchhetri4033 7 днів тому +1

    सब नेपालीलाई लात हानेर नेपाल पठाऊ भन्छु मत सुख खोज्न जानेलाई

    • @unendingseeker4274
      @unendingseeker4274 7 днів тому

      Tero bau le talai laat haandai hurkako hola ani bolchhas.. illegal aliens ko kura garr aruko baare ma ta jasta bhaatmaara le naboleko ramro 😏 thaasne

  • @manojtamangtamang8864
    @manojtamangtamang8864 7 днів тому

    ❤❤❤

  • @faridasinghembya2365
    @faridasinghembya2365 7 днів тому

    Very good news rashmita udash jyu ❤❤❤❤❤❤❤❤❤❤❤

  • @sureshji8334
    @sureshji8334 7 днів тому +3

    महिनौ लामो पैदल यात्रा गरेका एक यात्रीको सपना माथि अमेरिकाले चिहान खन्यो ठिकै गर्यो !

  • @bisuale
    @bisuale 7 днів тому +2

    देश फर्किदा लाज लाग्ने निर्णय गरेछ त डोना टमले😅

  • @MERODESNEPAL-u2v
    @MERODESNEPAL-u2v 7 днів тому +1

    फर्काइ दे सब लाई ।। देस छोडेर बिदेस गयर अफ्नो देस लाई बिर्सने हरुलाइ

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 7 днів тому

    यो चाइ राम्रो गरेको हो

  • @rajanthapa8868
    @rajanthapa8868 7 днів тому

    राम्रो ठिकै भयो

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg 8 днів тому +1

    👍👍👍👍

  • @hiddensmile5269
    @hiddensmile5269 7 днів тому

    Good job

  • @serpaserpa146
    @serpaserpa146 7 днів тому

    good jop

  • @BuddhiBlenden
    @BuddhiBlenden 7 днів тому

    Good sabailai nepal pathaunu parxa

  • @sanamrai7589
    @sanamrai7589 7 днів тому

    नेपाली हरुको दुर्भाग्य अनि नेपाली सरकारको अधिकार धिकार छ M C C पास गर्न हतार पर्ने नेपाल लुटेरा सरकार

  • @DrgsGaming
    @DrgsGaming 7 днів тому

    अब कतिको divorce हुने भो🤣🤣 खुब अमेरिका अमेरिका भन्थ्यो नि😂😂

  • @jayaramkhanal3634
    @jayaramkhanal3634 7 днів тому

    ताली 👏👏👏👏👏

  • @gyan564
    @gyan564 7 днів тому +8

    खाडी जानेलाई आफ्नै देशको एर्पोट बाट विभेद गर्ने अनि अमेरिका जानेलाई सलुट ठोक्ने र त्यहाँ हुनेले नगन्ने जे गरे ठिक गरे

  • @NishantthakureeThakuree
    @NishantthakureeThakuree 8 днів тому

    Good working trump ju❤❤❤❤❤❤❤❤❤

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIAL 7 днів тому

    ट्रम ले 9000 हजार नेपालि लाई स्वदेश फर्काउने भन्दा अझ राम्रो सबैलाई मेक्सिको सिमाना मा लग्दै गोलि हानेर मृत्युदण्ड दिए राम्रो हुन्थो कुनै पनि देश मा इलिगल अर्थात त्यो देशको मापदण्ड कानुन को अपहेलना गरेर बसेमा तिनिहरु त्यो देश को मात्र नभएर संसार कै अपराधि मा पर्दछ्न शरणार्थी हुनु अलग कुरा हो पिडा हो साहानुभुति देखाउन सक्छ तर धनि देश या त्यो देशको रगत चुसेर बस्ने तै माथि गृन कार्ड पि आर सिटिजन सिप नबोकि त्यस्ता लाई नेपाल पठाएर नेपाल नै बेच्छन बरु महङो गोलि बर्साउनु भन्दा चक्कुले हलल गर्दा नि राम्रो❤

  • @milannalbo51
    @milannalbo51 7 днів тому

    Sathi ho aafno gau ra aafno desh aafnai hunxa hain jati nai dhan sampati kamaye pani .

  • @sabitakarki6891
    @sabitakarki6891 8 днів тому +1

    Good wow wow nice

  • @Mrknowall_re
    @Mrknowall_re 7 днів тому

    कसले दीन्छ नेपाली मीडीयालाई येा सुचना!!!

  • @anitasunam2412
    @anitasunam2412 7 днів тому

    Right dision Trump nepal farkau nepalko khet bajo xn nepalki aama rohirahixan❤

  • @hellosus993
    @hellosus993 7 днів тому

    Well come back

  • @Shortsclips14299
    @Shortsclips14299 7 днів тому

    Thika paryo America gako vandai dhak dine haruko Pani halat dekhna Paine vo😂😂😂

  • @श्रीमानlMज्यू
    @श्रीमानlMज्यू 7 днів тому +1

    एमसीसी खारेज गर अमेरिका सामन्तवादी अमेरिकाले सिरिया खतम बनायो। संसारको गुण्डा अमेरिका भन्दै अमेरिकाको खैरो खन्ने सम्पूर्ण नेपालीहरू लाज पचाएर किन अमेरिका जानु तैपनि लुकी लुकी
    बरु तिमीहरूको छिमेकी राष्ट्र जाउ अमेरिकाभन्दा रूस राम्रो भन्ने नेपाली तिमीहरु उत्तर कोरिया राम्रो भन्ने इरान राम्रो भन्ने छिमेकी राम्रो भन्ने
    डलर कमाउनु पनि त्यतैतिर जाँदा हो नि

  • @TekBahadurShrestha-y3h
    @TekBahadurShrestha-y3h 7 днів тому

    Thik gareko xa desh ko maya nagarne haru lai

  • @PrakashLimbu-i6v
    @PrakashLimbu-i6v 7 днів тому

    Bichara Tension hune vayo

  • @TekBahadur-i5s
    @TekBahadur-i5s 7 днів тому

    अमेरिकाले राम्रो काम गरेको छ।

  • @kamalsunar4843
    @kamalsunar4843 7 днів тому

    Yekdam sahi greko xa .khub mai ho bhanne lai thik pareko xa ..

  • @laxmankhanal6686
    @laxmankhanal6686 8 днів тому

    Good

  • @SYU213
    @SYU213 7 днів тому

    Je garyo thik garyo

  • @ganeshkhadka7519
    @ganeshkhadka7519 7 днів тому

    इन्डियन र नेपाली दुबै लखाटे पनि हुन्छं

  • @lekhanathSharma
    @lekhanathSharma 8 днів тому

    Good समा चर

  • @DineshUpadhyay-ov9ji
    @DineshUpadhyay-ov9ji 7 днів тому

    धेरै राम्रो काम गर्यो अमेरिकाले 80 90 लाख तिरेर अबैध बाटो बाट अर्काको देश को नागरिकलाइ निकाल्नु राम्रो हो ।

  • @UmeshRai-r4r
    @UmeshRai-r4r 7 днів тому

    Good job turpa

  • @manrana7580
    @manrana7580 8 днів тому

    Verry good job ab dekhau bhager america gaka haru le khub saan dekhautheu i americama xu vaner

  • @dreamer3954
    @dreamer3954 7 днів тому

    😂very good 😂😂😂

  • @bikashrai7593
    @bikashrai7593 7 днів тому

    म पनि पर्छु त्येस भित्र तर मलाई दु:ख छैन अमेरिकी सरकारले आफ्नो देश फर्किने मौका दिनुभएको मा

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 8 днів тому

    thank you amreka

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 7 днів тому

    कानुनबिपरित काम गर्नेहरु अब्राधी होइन र ?

  • @yonjan-oo4bj
    @yonjan-oo4bj 8 днів тому +1

    ठिक गरेछ चाेरहरूलाई

  • @karbiswa578
    @karbiswa578 7 днів тому

    Very good news for the world. Nepal is a peaceful country of the world. But about 5 million Nepalese people are out of the country in search of food and water

  • @ishworchhantel6248
    @ishworchhantel6248 7 днів тому +1

    Comment herda ta Sabai Khadi ra Nepalmai raheka Berojgariharuko justo dekhinxa taw 😂

  • @urmilatamang8205
    @urmilatamang8205 6 днів тому

    ❤️🙏👍️✌️🙆‍♀️✡️🇳🇵✝️🛐🕎Welldone President Trump!!!

  • @gorkhasnepal8329
    @gorkhasnepal8329 7 днів тому

    Dherai ramro gareko ho America le Nepal khali garera gaeka xan Nepali haru ma vanxu aru pani des bata nikalnu parxa des barbad vai sakyo kasailai kunai Matlab xaina. Sabai jana Nepal farkinu parxa gaddar sarkar lai siddyaunu parxa ani Nepal ko bikas sakti sali banaunu parxa...

  • @BhirajranaMagar
    @BhirajranaMagar 7 днів тому

    नेता भनेको यस्तो हुनु पर्छ थहा भयो तिमीहरु त भुक्ने मात्र हो क गर्ने i like trump

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 7 днів тому

    कठै बरा अब नेपाल आएर के गर्ने हाेला ? यहाँकाे श्रीसम्पत्ति बेचेर गाकाे भए त यहाँ हलाे जाेत्न पनि नपाउने भए ।

  • @NakulDeuja-bj5ow
    @NakulDeuja-bj5ow 7 днів тому

    So sad... Nepal bichara bichar

  • @SumitraLimbu-u8q
    @SumitraLimbu-u8q 7 днів тому

    Yo nirnai Sahi ho aaja nabhai paxi bhaye Pani garnai parne nirnai ho

  • @nitabhujel1513
    @nitabhujel1513 8 днів тому

    अब यतिनिकाल्याृे उतिनिकाल्यनाे भन्ने समाचार समप्रेसन नगरनु नेपाल अायपछि मात्र समाचार सम्प्रेसन गरदा सहि डाटा अाउछ हाेला।

  • @thecreation272
    @thecreation272 7 днів тому

    नेपाली मात्र हुरुक्क हुन्छन् भनेकाे अरु देशका झन पागलै रहेछन्। २/२ लाख।

  • @DipeshBhatta-z9i
    @DipeshBhatta-z9i 7 днів тому

    Good ramro ho😂

  • @sameerghimire786
    @sameerghimire786 7 днів тому

    Ronald Trump vaneko sunne ma matrai ho ki tapaiharule pani sunnu vayo?🤔

  • @9422655
    @9422655 7 днів тому

    No country has any obligation to keep illegal immigrants. And most importantly in context of Nepal, if we won't create a rigid border and immigration policy, soon we'll be singing Jana Gana Mana!

  • @srijanalamsal8419
    @srijanalamsal8419 7 днів тому

    so sad news

  • @Kumar-p8m
    @Kumar-p8m 7 днів тому

    Think garyo trup le taki Nepal ma Huda kamaunista Tara jati kharcha garera vayeni us Jane Yi Jo kohi Hun.

  • @shankarjha5315
    @shankarjha5315 7 днів тому

    Khaire ko nirnaye nikai ramro ho

  • @Panterablacksabbath
    @Panterablacksabbath 7 днів тому

    Aaba mcc lai ni america pathauna parx

  • @jkpersonalview8800
    @jkpersonalview8800 7 днів тому +2

    ट्रमको काम 100% सहि हो, सबै देशका नेताले नागरिकता र नागरिक बेच्दैन