डिएपी ले माटो र मान्छेलाई कतिको असर गर्छ ? || तपाईको जिज्ञासा बिज्ञको सुझाव || EP-11 ||

Поділитися
Вставка
  • Опубліковано 13 вер 2024
  • #welcometvnepal #krishibigyan #agriculture #hnthakur

КОМЕНТАРІ • 3

  • @rabindrakadel4356
    @rabindrakadel4356 2 місяці тому

    मकै मा stalk root रोग बारे एउटा भिडियो चाहियो। यो पालि झापा मा यो रोग ले मकै बालि सखाप बनायो।

  • @TulsiramGyawali
    @TulsiramGyawali 3 місяці тому

    कौसिखेतिमा घिरौला लौका सेबि बोडि खुर्सानि लौका टमाटर हरूको बोट पहेलो हुदा के सक्तिदिदा ठिकहुन्छ सर घरेलु ऊपाए छकि नत्र राम्रोमा किटनासक औषघि कुन राम्रो हुन्छ बताई दिनुसर म पाल्पा बाट हु घेरै लेखे रिप्लाई आछैन सर 💐💐🙏

  • @Nechali6585
    @Nechali6585 3 місяці тому

    मुला सुलाको के कुरा गर्नु गुरूजी मुलाको बिउ जता सुकै फाली राख्दानी लछेप्रै फलि हाल्छ , मुला त मुला भइ हाल्यो तर सुला भनेको चाँहि के होला गुरूजी ? गुरूजीलाई थाहा छैन होला बुझी राख्नोस सुला भनेको मुलाको पत्ता हो यसैले त गुरूजी मुला सुला | 😷😁😆😬😺😋