Розмір відео: 1280 X 720853 X 480640 X 360
Показувати елементи керування програвачем
Автоматичне відтворення
Автоповтор
सर अब प्याज खेतिको बारेमा बनाउनुहोला हाम्रो पहाड तिर सिजन सुरु हुन लाग्यो
प्याज खेती को भिडियो पहिले नै बनाई सकेको छ
हरियो फडके किरालाई कसरी नियन्त्रण गर्न सकिएला ???धानको बिउलाई उपचार गर्ने बिधिको बारेमा video बनाइदिनुहोला sar !!!
हरियो फडकेले नोक्सान गर्दैैन । फटयाँग्रा र फडके किराको राम्ररी पहिचान गर्नुहोला । धान बिउको उपचार बिधिको सम्बन्धी हाम्रो धेरै भिडियो छ । खोजेर हेर्दै गर्नुहोला ।
मैले लगाएको मालवांस सामान्य भन्दा छोटो र मसिनो छ। लामो भएको पनि वांगोटिंगो छ।वांस लामो मोटो र सिधा वनाउन के गर्नुपर्छ?
पुरै घाम लाग्ने ठाउँमा छ भने सोेझो हुन्छ । छायाँमा टेढो हुन्छ ।
आ गुरूजी धान गहुँ मुसाले कतिनै खान्छन् र खावोस न उनिहरूको खेती हँदैन , यो त पुण्यको काम हो कि कसो गुरूजी ? छुलिया कुरा गर्नु हुन्न गुरूजी | 😷😁😆😬
सर अब प्याज खेतिको बारेमा बनाउनुहोला हाम्रो पहाड तिर सिजन सुरु हुन लाग्यो
प्याज खेती को भिडियो पहिले नै बनाई सकेको छ
हरियो फडके किरालाई कसरी नियन्त्रण गर्न सकिएला ???
धानको बिउलाई उपचार गर्ने बिधिको बारेमा video बनाइदिनुहोला sar !!!