नमस्कार ! तपाईंका सन्देशमूलक भिडियोहरू राम्रा छन् । प्रष्ट भाषा र सरल ढङ्गले बुझाउने शैली एकदमै प्रभावकारी छ । गाउँघरमा पाइने रुखकटहरको कलमी कहिले र कसरी गर्ने ? कहिले र कसरी सार्ने ? यस बारेमा कृपया एउटा पूर्ण जानकारीसहितको भिडियो बनाएर राख्नुपर्यो सर ! धन्यवाद, नमस्कार ! 🌺🙏
नमस्कार गुरूजी 🙏 हामीनी असार महिना शुरू भयोकि धान रोप्नु थाली हाल्छौं अलि अलि होइननी गुरूजी आँखाले जहाँ सम्म भ्याउँछ धानै धान वारी हेरयो धान पारी हेरयो धान जता हेरयो त्यतै धान , गुरूजी धान रोप्यो पछि मलखाद लाउँदैनौ फलाईको के कुरा गर्नु खाने खायो बेच्ने बेच्यो over भएर गाड़ी गाड़ी जंगल लगेर फाल्दिन्छौं हामी यसरी खेती गर्छौं गुरूजी |
खेत तयारी गर्दा प्रयाेग गरिने खाद तथा साेका मात्रा र त्यसपछि २५/३० दिन ६५ दिनमा प्रयागे गरिने युरियाकाे मात्रा प्रति कठामा कति प्रयाेग गर्ने साे समत खुलाई दिनु हाेला ।
Good
Hajur lai dherai dhanyabad sir .
नमस्कार !
तपाईंका सन्देशमूलक भिडियोहरू राम्रा छन् । प्रष्ट भाषा र सरल ढङ्गले बुझाउने शैली एकदमै प्रभावकारी छ ।
गाउँघरमा पाइने रुखकटहरको कलमी कहिले र कसरी गर्ने ? कहिले र कसरी सार्ने ? यस बारेमा कृपया एउटा पूर्ण जानकारीसहितको भिडियो बनाएर राख्नुपर्यो सर !
धन्यवाद, नमस्कार ! 🌺🙏
नमस्कार गुरूजी 🙏 हामीनी असार महिना शुरू भयोकि धान रोप्नु थाली हाल्छौं अलि अलि होइननी गुरूजी आँखाले जहाँ सम्म भ्याउँछ धानै धान वारी हेरयो धान पारी हेरयो धान जता हेरयो त्यतै धान , गुरूजी धान रोप्यो पछि मलखाद लाउँदैनौ फलाईको के कुरा गर्नु खाने खायो बेच्ने बेच्यो over भएर गाड़ी गाड़ी जंगल लगेर फाल्दिन्छौं हामी यसरी खेती गर्छौं गुरूजी |
खेत तयारी गर्दा प्रयाेग गरिने खाद तथा साेका मात्रा र त्यसपछि २५/३० दिन ६५ दिनमा प्रयागे गरिने युरियाकाे मात्रा प्रति कठामा कति प्रयाेग गर्ने साे समत खुलाई दिनु हाेला ।
गुरु नमष्कार हजुरको नम्बर पाउन सकिन्छकि ?
Sikshya mulak video ta vanna sakinxa tara sirko pani darsaklai jotai chai kam xaina 30% sahi hola 70% jotainai ho vanda kehi farak pardaina.
Guru hajur KO nom pauna sakinxa hajur