एकै घरका छोरी माओवादी से-ना, बुवा शाही से-ना । भेटभाको भए गो-ली हाना हान हुन्थ्यो Yalina Magarat tv

Поділитися
Вставка
  • Опубліковано 7 жов 2024

КОМЕНТАРІ • 627

  • @hamroseropheroyoutubechann6417
    @hamroseropheroyoutubechann6417 3 роки тому +11

    जनताको खसी लुटेर त हैन आर्मिले किनेर खान्थियो झुट बोल्दै छौ मावबादी ले चाहिँ लुटेर खाको धेरै देखेको छु

    • @abineekalama7420
      @abineekalama7420 9 місяців тому +2

      Honi, iniharule chai gau gau ma auta gharma 5-10 Jana maobadi jimma lagauthyo Khana ko bebastha garnu parthyo hamile,nadiye marthiyo ,yo aunty le jhut boldaixa

  • @SnowLandTenzin
    @SnowLandTenzin 4 роки тому +16

    बाहुन लाई बिस्वास नगर्नु होला।
    बाहुन जे बोल्छ त्यो गर्दैन।
    जे गर्छ त्यो बोल्दैन।

    • @surendradangi2983
      @surendradangi2983 3 роки тому

      आङ्काजि शेर्पा लाई बिश्वास गर्नु ल्🤣🤣

    • @kishorpoudel6124
      @kishorpoudel6124 Рік тому

      Timi jasto ghatiya soch vayeko manchelai thukna man lagcha. Galti bahunko haina timro sochko ho jasle ris garne aafu kehi nagari tigra pasarera basne.

  • @broo620
    @broo620 4 роки тому +41

    पहिला जनताको लागि भनेर खुब लड्यौ कति को सिन्दुर पुछियो कति को अझै नी आँशु बगिरहेको छ त्यो आँशु तिमी हरुलाई लाग्छ जति लडेनी अगाडि बाट लड्ने तिमीहरूको आँट आएन केराई जहिले नी चोर हान्थियो अब अरु त्यस्तै हो प्रचण्डको बाबुराम को गेडा खेलाई दिन गए हुन्छ

    • @abineekalama7420
      @abineekalama7420 9 місяців тому

      Geda khelauna pani mauka paudaina iniharule,kina vane prachande le here Po geda khelauna oaunu 😂 prachandele dedo ankhale herdaina

  • @YTsandip199
    @YTsandip199 3 місяці тому +1

    यतिको चाहिँ नेपाली महिलाको सोच हुनुपर्छ है❤❤❤❤❤❤

  • @rameshjoshi5681
    @rameshjoshi5681 4 роки тому +56

    रक्सी बनाऊने लाई पनि हत्या गरेको छ अहिले आफै रक्सी खान्छन

  • @semmangraiofficial5423
    @semmangraiofficial5423 4 роки тому +9

    जस्तो जे भएनी दिदीको भनाइहरु धेरै राम्रो लागो फेरि पनि 1 पटक जनक्रान्ती संभव छ।✊✊

    • @sojo-magar
      @sojo-magar 3 роки тому

      😂😂🤣🤣

    • @raikumar3857
      @raikumar3857 3 роки тому

      k khulkauyu ta didi bahun sathi haru tau ma puger chillo gadi huski khadai basdaixan timi veda charaudai basa pagal mongolen hahhaha astai ho

  • @maheshaarohee3115
    @maheshaarohee3115 6 місяців тому +2

    wow kada

  • @hombhujel3284
    @hombhujel3284 4 роки тому +10

    कठै दिज्यु! जे हुनु भयो अब बन्दुक बोक्नै परे ती फटाहा बाहुन नेतालाई ताक्नु है जसले जनजाती र दलीतलाई अनेक सपना देखाएर बलीको बोको बनायो.....

  • @प्याजकुमारजी
    @प्याजकुमारजी 4 роки тому +28

    दुःख पाइस मङ्गली आफ्नै ढङ्गले,,,राजनीति संसार को घिन लाग्ने जादू खेल हो।सत्य र साँच्चो अनि बुझ्ने व्याक्ती राजनीतिक मा प्रवेश गर्दैन।

  • @tamang95
    @tamang95 3 роки тому +9

    धर्तीको बोझ। यो राक्षसनी!

  • @bhaskarsingh832
    @bhaskarsingh832 3 роки тому +3

    दिदि तिम्ले त्यो बजै लाई धम्की दिनु भयो साह्रै गल्ती गर्नु भयो भगवान ले माफ गर्ने छैनन।प्रचन्ड ले त्यत्रो धोका दियेर तिमी हरु जस्तो सेना लाई अल्पत्र मा पारेर जानू भयो फेरि पनि त्यही प्रचन्ड ले भनेको तिमी जस्तो मान्छे ले गर्दा देश बिगृन्छ के दिदी अलि होस मा आउनुस

  • @SnowLandTenzin
    @SnowLandTenzin 4 роки тому +9

    अब विचारको युद्ध गर्नु पर्छ।। बन्दुकको होईन।।

  • @laxmibista6687
    @laxmibista6687 4 роки тому +11

    धेरै
    राम्रो गरिछस्

    के के नै उपलब्धि गरेको जस्तो

    • @arjunbiswakarma6440
      @arjunbiswakarma6440 3 роки тому

      Yo paribartan Timi le lyayako hot Hami haru le nagarer yudhda Huda dudha chusne lai ketha Hami haru le vok vokai yo paribartan ko lagi ladeko ho vaner Hami haru le ladyu ta Timi haru yati Pani lekhne sahas gareu

  • @punkkeshab446
    @punkkeshab446 3 роки тому +6

    ल यो दिदी हामी सङै म्यादी पुलिस भको ज होस दिदी youtube मा देखिनु भयो खुसी लागेयो

  • @dillhamal4079
    @dillhamal4079 4 роки тому +32

    धम्की दिनि गाउले लाई लुटेर खायका माउबाधी हुरु ले अहिले बोल्नी सरम मानु पर्छ

  • @tapbahadurnepali2596
    @tapbahadurnepali2596 2 роки тому +2

    एकदमै ठिक कुरां गर्नु बयो नानी

  • @भगेरीडन
    @भगेरीडन 4 роки тому +6

    को सङ्ग लड्छौ लडाइ?
    तिम्रो पोइ सङ्ग?तिम्रो बाउ आमा सङ्ग? कि तिम्रै मालिक प्रचन्डे सङ्ग?

  • @harkaharka3962
    @harkaharka3962 4 роки тому +51

    नेपाली जनचाहना बिपरित नेपाली जनता ले नचाहेको लडाइँ गृहयुद्ध याे माअाेबादि भन्ने जन्तु हरु लाई इतिहास ले कहिलै माफ दिने छैन,

    • @mayathapa3095
      @mayathapa3095 3 роки тому

      Ta hos jantu bhanne manche

    • @kumarialamagar9708
      @kumarialamagar9708 Рік тому

      Shi ho

    • @tamangknxa9551
      @tamangknxa9551 Рік тому

      माउवादी को लडाकु हरु भनेको उनी हरु लाई जुटो सपना देखाएर भ्रम मा परेको थियो अनि माउवादी को लडाकु कम्रेड हरु त्यही भ्रम मा परी आफ्नै दाजुभाइ दिदीबहिनी सँग लडाइँ गर्दै हिन्नु भयो ती लडाकु कमान्डर हरु लाई नी आफ्नो देश को माया दियो र त्यही देश को लागि लडेरा हिनियो तर गलत को थियो त भन्दा तिम्रै काका 😂 प्रचण्ड थियो त्यसैले बिचरी ती भ्रम मा पारेर देश की राम्रो हुने सपना बोकेर हिनेको लडाकु कमान्डरदेखि रिस नदेखाई दिन मा यही देखि आग्रह गर्दा छु ❤

    • @anilbhujel8902
      @anilbhujel8902 Рік тому

      #

    • @anilbhujel8902
      @anilbhujel8902 Рік тому

      #

  • @bhuvanghimire7497
    @bhuvanghimire7497 3 роки тому +13

    नेपाली सेनामा सेबा गरेबापत बाबुले ल्याएकाे तलब भत्ता खाएर नपचि माअाेबादी सेनालाई सहयाेग गरि बाबुलाई मार्न अघिबढ्ने छाेराछाेरी हुनु भन्दा गर्बमै तुहिए जाति हुन्छ । यस्ता कपुत देश द्राेयी छाेरि नहुन जाति ।

  • @nirmalsubedipuythani3476
    @nirmalsubedipuythani3476 4 роки тому +5

    NiCe interview comred

  • @abisekmagar8959
    @abisekmagar8959 4 роки тому +5

    गीत चाहिँ राम्रो छ दिदी को

  • @bijayagt7609
    @bijayagt7609 3 роки тому +1

    Dijjju hjr lai thank you

  • @सुपादेउराली-ष7ट

    धेरै राम्रो गीत गाउनु भो diju हजूर लाई सलाम

  • @khagendrathapa2358
    @khagendrathapa2358 4 роки тому +4

    Salut

  • @dipakaryal8557
    @dipakaryal8557 4 роки тому +41

    माओवादी मा गएसी खाएको रिन तिर्न पर्दैन धम्काएर भएनी पेट भरी खान पाइन्छ भन्र गएका हुन 80% माओबादी भनौदा हरु

    • @anantgm6432
      @anantgm6432 4 роки тому

      ua-cam.com/video/0MtsYl46r38/v-deo.html

    • @mangurung2711
      @mangurung2711 4 роки тому

      Kati jana bi kasur hru lai maro tini haru ko khun le polxa ki poldain bahini

    • @krishnamagar2336
      @krishnamagar2336 4 роки тому +1

      गलत सोच।

    • @mayathapa3095
      @mayathapa3095 3 роки тому +1

      Kachara manchhe ko Kachara bichara hunxa tero soch matra

    • @surendradangi2983
      @surendradangi2983 3 роки тому

      जनमुक्ति सेना त होइन गाउँ घरमा झोला बोकेर गाउघर घुम्ने लाई चाहिँ दिनभरी घुमेर घर नजिक हुदा नि खाना पकाउन पठाउथे

  • @saujanyamoktan6360
    @saujanyamoktan6360 4 роки тому +14

    लास्टमा दिदी ज्यू भगुवा/विचलित जनमुक्ति सेना पर्नु भको जस्तो लागो हौँ !!!

  • @shankarshrestha8859
    @shankarshrestha8859 4 роки тому +8

    यो दिदिको बिचार सहि हो के गर्नु आफ्नो सरकार भन्छ जनता को मर्म बुझेन आफनो मात्र महल बनयक छ्न

  • @pratimagurungpratimagurung4451
    @pratimagurungpratimagurung4451 2 роки тому +2

    बाउ संग लडाई लड्ने छोरी छि छि अब गाउँ घरमा बृद्धा बुवा आमा र गरिब अशक्त अपाङ्ग लाई सक्दो सयोग गरी तपाईले गरेका पापहरु समाप्त गर्नुस अनि कृषिमा आउनुस सम्मान छ हजुरलाई म नि रोल्पाली हो

  • @bishalrai3429
    @bishalrai3429 4 роки тому +3

    राम्रो काम गरेछ यो मावोवादी बैनी र अरुहरुले , स्याबास, कमसे कम‌ गनतणत्र त ल्यायो तिमीहरू अर्काको निन्दा गर्ने गाली गर्ने चोर मुर्ख भीरु ,कै कारण लड़ाई गर्न पर्यो । अब बिस्तारै सबै कुरा ठीक हुन्छ । यो बैनीले बलिदानको फल अवस्य पाउने छ ।

  • @pandeydavid7914
    @pandeydavid7914 4 роки тому +1

    धेरै राम्रो कुरा गर्नु भयो दिदि अब बिप्लब पार्टी लाई साथ दिनुहोस् ।

  • @nuwakotepakhrin6524
    @nuwakotepakhrin6524 4 роки тому +23

    प्रचण्ड बाबुराम को पछि झोला बोकेर झोले भएर हिड्यो आखिर के पायो गनतन्त्र त ल्यायो तर नेपाल मा परिवर्तन कहाँ आयो, प्रचन्ड को छोरी मेयर बुहारी मन्त्री ज्वाई ठुलो पथमा, यसैको लागि ल्याएको रहेछ गनतन्त्र,

    • @darshancyber8591
      @darshancyber8591 4 роки тому

      ua-cam.com/channels/6WIpg1JlNb3gaRlrZpQrKQ.html

  • @harimagar9953
    @harimagar9953 4 роки тому +4

    Salam

  • @himbahadurkunwor1280
    @himbahadurkunwor1280 3 роки тому +3

    कुरो मनपरेन हजुरको |यो अबसथा मा पुराउने लाई ठाउ लगाउनु परो

  • @laxmibista6687
    @laxmibista6687 4 роки тому +5

    सबैले स्वास्नी बनाई हाले

    • @dahyunangel9906
      @dahyunangel9906 4 роки тому

      Ani swasni banaune haru lai chai kati vannu hunxa ni tapai???
      Huh????

  • @dipendradewan9489
    @dipendradewan9489 4 роки тому +47

    बिग्रेकी केटी अहिले को आइमाई को गफ सुन्दा ,,यो इन्डियन धोति को नोकर्नी हुने लायक को रहेछ

  • @rudragurung108
    @rudragurung108 4 роки тому +36

    यो आईमाई पृथ्बी छाडेर गए पनि कुरा बुझ्दैन I

  • @सुखशान्तिजयहोस

    तर युद्ध भएको बेलामा खासै मली थाहा छैन । तर अहिले को नेपाल police ट्राफिक हरुको दादागिरी देख्दा माओवादी फेरि पनि निस्किनु पर्ने चाहिं लाग्छ । पहिले पनि police आर्मी को दादागिरी भएर नै माओवादी निस्केको थिए फेरि पनि निस्के पनि हुन्थ्यो । किन कि अन्याय लाई साथ दिएको छ पुलिस आर्मी ले अनि भ्रष्टाचारी लाई विरोध गर्न रोक्ने बलात्कारी लाई विरोध गर्दा रोक्ने न्याय मागेर सडक मा निस्किँदा police प्रहरी ले जनतालाई हात हाल्ने कुट्ने छेक्ने गर्छन् । पहिले पनि आर्मी police को दादागिरी सेम भएर नै माओवादी निस्केको थिए फेरि पनि निस्किन्छ

    • @sunilkarki9728
      @sunilkarki9728 Рік тому

      Napis ...k bolyako vai k bolyako 😁😁 bhupu atankari ko leader parchanda nai cha rajya chalauna

  • @krishnapun2067
    @krishnapun2067 3 роки тому +2

    good thought.

  • @manishff-jj3nh
    @manishff-jj3nh 2 роки тому +3

    जन्ताको खसी लुतेर खायो सेनाले भन्नू भो कम्म्रेत सेना ले कहिल्यएई त्यस्तो गरेन तर माओबादिले गाउमा धेरैलाई दुख दिएको बिर्सन नसक्ने क्षेण अझै छ ।

  • @laxmanbatha2114
    @laxmanbatha2114 4 роки тому +2

    सहि कुरा

  • @sworgadwarimusic
    @sworgadwarimusic Рік тому

    ल है एलिना वैनी पुर्ब माववादी। कलाकार हुनु हुदो रहेछ।यो अन्तर्वाता को लागी सुदन भाइ लाई धन्यवाद।

  • @padambadu3676
    @padambadu3676 4 роки тому +8

    बिग्रेको आईमाई खातेनी 🍌खा अब कति दुख दिएको हो यिनिहरूले स्कुल पड्दा 😠😠😠

  • @tiktoknepali2482
    @tiktoknepali2482 4 роки тому +20

    इनी नानी मगर्नी हुन् केयाहो कुरो ढिलो बुज्छिन के सान्ति पर्क्रियामा आउनु थियो भनि युद्ध हाम्रो गलत थियो भन नानि अगर युद्धनै राम्रो थियो भनि तिम्लाई गेडा मिलेयो प्रचण्ड लाई आलु अब नानी तिनी दिन का कुरा नगर अझैपनि सम्झिदा सारै मन रुन्छ 😭😭😭

  • @indirasapkota4355
    @indirasapkota4355 4 роки тому +9

    प्रर्चन्डको मूला पाई

    • @hembohara6410
      @hembohara6410 7 місяців тому

      बिकासे मुलो होइन त यत्रो घोग्रो परेको

  • @mayathapa3095
    @mayathapa3095 3 роки тому +1

    Wowo so nice beautiful kamred

  • @dilipthapa9305
    @dilipthapa9305 2 роки тому +1

    कडा

  • @RohitBista123
    @RohitBista123 5 місяців тому

    Good😊❤
    Thanku❤❤❤

  • @danbahadurrana406
    @danbahadurrana406 4 роки тому +4

    सलामछ एलिना बुढामगरबहिनिलाइ तपाईंहरुले जनयुद्ध त गर्नुभयो तर सफलता चाहिभनेहुनसकिन नेताज्युहरुलेठुलोधोखादियो तपाईंहरुको मेहेनेत वा परिश्रम बेकारभयो अथवा खेरागयो जिबनमा ज्यानकैबाजिराखेरलडेतर बाबुराम र प्रचण्डले ठुलोधोखादिएकैहो यतिबुज्नुहोला धन्यवाद छ एलिना बहिनीलाई

  • @LalBahadoor-fk9pc
    @LalBahadoor-fk9pc 5 місяців тому +2

    यो दिदी ले एउटा कुरा झुठो कुरा गरौं यो नेपाल आर्मी ले खसी लुटेर खा रहेछ भनेयो कहिले पनि भयन तेस्तो गरियन सरा सर झुट बोलेको छ

  • @sangitaghale1138
    @sangitaghale1138 4 роки тому +2

    asto hunu parxa xori wow didi laai namaskar🙏🙏👍👍👍👍👍👍

  • @ganeshprashad9012
    @ganeshprashad9012 3 роки тому +1

    Akdam ramro sochaixa bainiko dhany bad ! ! !

  • @raeebuttang8027
    @raeebuttang8027 4 роки тому +11

    के पायौ अबो त्यो प्रचादेलाई गोलि हान्नु

  • @bhumimagar7969
    @bhumimagar7969 4 роки тому +6

    हा हा हा उबेला बाहुनहरुले हल्लाउनु हल्लायो

  • @alenrau6929
    @alenrau6929 4 роки тому +8

    खुब ठूलाे काम गरिस् अहिले तेरा मावाेवादिले देखाई दिए नेपाली जनतालाई खाेया।

  • @Gurungmagarcouple
    @Gurungmagarcouple 4 роки тому +8

    देश को र जनताको हितको लागि काम गर्नु लडाई झगडा गरेर लास्टामा तेई हुने काम नगरे

  • @rajmagar8737
    @rajmagar8737 4 роки тому +6

    Yalina di 😘💕🥰🥰

  • @parshuramrai8994
    @parshuramrai8994 4 роки тому +7

    माओबादी हुने खाल्कै रहेछौ तमि त मैयाँ 🤣🤣🤣🤣

  • @SunilKumar-uq9ud
    @SunilKumar-uq9ud 4 роки тому +5

    हार्दिक बधाई छ कामरेड

  • @hylims546
    @hylims546 4 роки тому +51

    प्रचन्डेले जनजातिहरुलाई लडाएर ,मराएर आफू कहाँ पुगे ?यो आइमाईले के का लागि लडे त? बुद्धि हारा आईमाई ।

    • @anjanaanjana1829
      @anjanaanjana1829 4 роки тому +2

      Yestale garda parchanda raja vayo 😽😿😾🙀🙊🙉🙈

    • @razshmagar966
      @razshmagar966 4 роки тому +1

      के हुनु पत्तुरनी

    • @whitepeaks223
      @whitepeaks223 4 роки тому

      @@nepalsmagarvillagesyangja8356 Kate k.radiko chhoro?

    • @whitepeaks223
      @whitepeaks223 4 роки тому +1

      जनजाति त जस्ता ले गु खाएसी?

    • @kamalsunuwar1191
      @kamalsunuwar1191 3 роки тому

      सहि हो कुरा

  • @manbahadurmajhi1121
    @manbahadurmajhi1121 2 роки тому +1

    बुनू एकदम सहि कूरा ठिक गरूनू भयो

  • @khadkabahadur1398
    @khadkabahadur1398 4 роки тому +11

    अब प्रचण्डको घन्टा हल्लाएर बस त पातकी आखिर के पाईस त त्यस्तरी लडेर खुबै राम्रो काम गरे भन्ठानेकी होलिस नि अझै 1 पटक लड्नी रे ईश लडिस अब त

  • @tikasigdel5849
    @tikasigdel5849 4 роки тому +16

    माअोबादि मा गएर के पाईस ? अहिले बल्ल थाहा भो हात लाग्यो जिरो

    • @khimb.tilija8586
      @khimb.tilija8586 Рік тому

      Pay xu ni hjr le ke paunu vota. Ghayra 😡😡😡😡

    • @krishnagadal5873
      @krishnagadal5873 Рік тому

      त्यस्तो हैन साथी जो लडाकु छन् तिनी हरु त साच्चिकै परिवर्तन कै लागि लडेका थिए घात अनि धोका त नेतृत्व हरु बाट भयो नी बिचरा हरु लाई जुन प्रलोभन देखाएका थिए जुन मुद्दा उठाएका थिए त्यो त राम्रो थियो नी पछि सत्ता मा पुगेपछि पो नियत परिवर्तन गरे त

  • @ratanvishwakarma9306
    @ratanvishwakarma9306 3 роки тому +8

    लाल अभिवादन कमरेड ✊✊✊

  • @durgeshkarki73
    @durgeshkarki73 3 роки тому +1

    लाज लाग्दैन गाउँलेलाई लुटेर खाएको धिक्कार होस।छि छि छि।

  • @hamrotv1023
    @hamrotv1023 4 роки тому +2

    अब फेरि एउटा लडाइ लड्नुपर्छ रुढीबादी को खिलाप।

  • @chakkrabadhuar9871
    @chakkrabadhuar9871 2 роки тому +2

    सलाम छ सलाम

  • @फुलथिङ्ग
    @फुलथिङ्ग 4 роки тому +10

    तेइ बाउ को कमै खाएर बसिराको होला तेरो प्रचण्ड ले त आलु देखाए हाल्यो

  • @bhuvanghimire7497
    @bhuvanghimire7497 3 роки тому +6

    झुट बाेलि याे अाईमाईले । त्यहा भित्र बलतकार धेरै हुन्थ्याे भन्ने माअाेबादी सेनाले बकिराखेका छन ।

  • @milanrai247
    @milanrai247 4 роки тому

    उम मसानाेथिय तेति खेर मलाई थाछ सबै कुरा दिदी हजुर ले सबै भन्नू भयाे म पनि हानिङ काे हाे

  • @NamasteDeukhuri
    @NamasteDeukhuri 4 роки тому +7

    एलिना जी पनि जनमुक्ति सेना

  • @MagaratTv
    @MagaratTv  4 роки тому +7

    पुरा भिडियो हेरेर कमेन्ट गर्नु होला

    • @jonneygm8239
      @jonneygm8239 4 роки тому +3

      Sir hernu xen yasta atankabadi haru ko video sangatkal ma. Kamti ruwaya ko xn E. Papi haru le. 😠😠😡😡😡😠😡

  • @bindashbabu4438
    @bindashbabu4438 4 роки тому +4

    के सारो गाली गरेको दिमाग मा गोबर भरिएको छ मनपर्दैन भने नहेर्दा हुँदैन जसले जे भनेपनि देश र जनताको हित को लागि लड्ने एलिना दिदी कमरेड लाई सलाम छ मेरो तर्फ बाट

  • @narayanpun7276
    @narayanpun7276 2 роки тому +1

    जाग जाग पर्चन्दले नेपाल्को बैंकमा नअताएर दुबैको बेङ्गमा राखेछ पैसा अब फेरि जाग अनि आतंकबादी पर्चन्दलाइ उरोप्को बैंकमा राख्ने बनाइ

  • @laxmibista6687
    @laxmibista6687 4 роки тому +5

    अहिले मिडियामा आएर
    जति ठूलाठूला कुरा गरे पनि

  • @jhakkumagar1250
    @jhakkumagar1250 4 роки тому +8

    अहिल के परिवर्तन भयो त ज्यानमारा

    • @krishnapariyar4006
      @krishnapariyar4006 Рік тому

      याे कम्रेडलाई गर्ने हाेईन गालित प्रचण्डलाई गर्ने हाे

    • @jiwannepali6459
      @jiwannepali6459 Рік тому

      देशमा यत्राे आमूल परिवर्तन के तेराे बाउले ल्याकाे हाे साला घटिया

  • @shambhuji111
    @shambhuji111 3 роки тому +3

    एस्तो कार्यक्रम देखाउन कस्तो लाज नभएको युटुबे ! लाज लाग्यो

  • @purnalimbu6766
    @purnalimbu6766 3 роки тому +1

    बाउन को पछि लाग्न हुन्न अब चाहि बाहिस्कार गरौ बाउन बाद लाइ । सुरुमा राम्रो काम भकै हो । पछि आएर गद्दार गर्यो प्रचण्ड बाउन ले ।

  • @feerozsubba8213
    @feerozsubba8213 4 роки тому +2

    ठिक पर्यो

  • @sunitanepal5837
    @sunitanepal5837 4 роки тому +4

    Strong 💪💪💪💪💪 lady

  • @krishnathapa5760
    @krishnathapa5760 4 роки тому +4

    Shujon Buji Mao Badi
    MaoBadi 😭 Ko Rhexa
    Thavyki 😭🔥 Nepal
    Ka Bahadur Nani Ho

  • @rajpun2139
    @rajpun2139 3 роки тому +1

    Yes also iam ready to fight against injustice..

  • @bhojpurekhukurionlineonlin5828
    @bhojpurekhukurionlineonlin5828 4 роки тому +10

    बाहुन को पछि चही लाग्नु हुन्न धोका हुन्छ अम मुलबासी को लागि चही लाग्नु पर्छ

  • @NayaTiktok
    @NayaTiktok 4 роки тому +5

    Oho

  • @krishnagadal5873
    @krishnagadal5873 Рік тому

    सही अब जनयुद्द का लडाकु घाइते जो बाँचेको छ प्रचण्ड काे बिरुद्द मा लड्नु पर्छ ।।।तपाईं काे भनाइ राम्रो लाग्यो

  • @sudeepmagarmagar4393
    @sudeepmagarmagar4393 Рік тому

    हामी ढिलो जन्मियर लडाई लड्न पाईएन अब फेरि लडाई सुरु गर्नुपर्यो हामी पनि देशको लागि केही योगदान दिन चाहान्छौ ।

  • @mohankumarbist2358
    @mohankumarbist2358 4 роки тому +3

    माओबादी जति सबैजना नामर्दको सन्तानहरु हुन् !

  • @tirthagautam1393
    @tirthagautam1393 4 роки тому +1

    नेपाली सेनाले चोरी काम गरेन बरु पिट्ने काम गर्यो चोरी लुट्ने काम त तिमिहरुले गर्यौ अझै जनताको खस्सी चोरेर ल्यायो रे तिमिहरु त पापी अपराधि है आफ्नै दाइ भाइ आमा बुवा आर्मी पुलिस हुदा पनि उनिहरुसङ्ग लड्नको लागि प्रचण्डेको गु खाना गयौ

  • @purnashahi8699
    @purnashahi8699 4 роки тому +3

    बाचुन जेल तिमीलाइ सधै के खाम के लाम भएरै जिवन बिताउन परोस किन भने तिमीहरु सबै ज्यान मारा होै ।
    नेपाल फोैजी ले चाहेको भए धेरै लाइ सखाप पारन सक्थीयो तर तेस्तो गरेन तीमिहरु भाग्येमानी रहेछै बाच तर सधै अभाबै अभाब भएर।

  • @youbrajthebe8971
    @youbrajthebe8971 2 роки тому +1

    सहि भन्नु भयो हजुर सिस्टर ले सेना पुलिस ह रू ले त नाई भन्छन

  • @ritumagar4324
    @ritumagar4324 3 роки тому +1

    नेपाली सेना ले कहिले लूट दैन कान्छी माओवादी ले झाइ किनेर खान्छ

  • @ramrai3425
    @ramrai3425 Рік тому

    अन्याय को बिरोध गर्न फेरि लड्नुपर्छ सिधा औलाले घिउ निस्कदैन

  • @chitrarana99
    @chitrarana99 4 роки тому +8

    Ajhai Prachanda ko puchxar lagne kuro garxa hao yo Buina le. Dimag wash vako janjaati.

  • @pushpagr5530
    @pushpagr5530 Рік тому +1

    मानिसको हेनेँ नेहेत र गने ब्यबहार मा फरक छ,देशमा कठोर कानुन बनाएर हर क्षेत्रमा लागू गरि सुधारनँ जरुरिछ,🔔🌍️🎇🌃🇳🇵

  • @babushyamvlogs
    @babushyamvlogs 4 роки тому +4

    Saii ho DD i am aslo ready to fight right now

  • @upendradangi787
    @upendradangi787 4 роки тому +1

    veda magarlai ladayara bahun mathi pugyo

  • @ashoklingden6970
    @ashoklingden6970 4 роки тому +1

    हैट आँखा फुटेका,खुटा चुडेका,गोलि लागेर छिया छिया भयेका माउबादी लडाकु हरु लाई खोजी खोजी ईन्टर्भ्यु लिनु होला साथी। सारै मज्जा हुन्छ क्या हेर्नू।😀😀😀😀😀.....! उता आर्मी पुलिस का घाईते हरु आनन्दले सरकारी पोईसा ले उपचार गरेर बसि राछन।।😁😁😁 पेन्सन थाप्दै उता घाईते माउबादी साथी हरु कुईयेर नै मरेर सक्नु आटे तेस्का बाजे।( यी दिदी भगौडे खाउबादी रहेछन यीन्लाई जस्ले भेट्छ उस्ले गला फुट्ने गरि चड्काउदा हुन्छ)

  • @magar...c5170
    @magar...c5170 4 роки тому +2

    Wow beautiful

  • @santabir6300
    @santabir6300 4 роки тому +1

    सलाम कमरेड हजुरको बुलान्दअवाजलाइ नमान छ ।

  • @koikoi1201
    @koikoi1201 3 роки тому +1

    Yalina magar ju tapai Lai MA auta (. Rai ko) bat krantikari avibana magar at tv

  • @parkashbc3351
    @parkashbc3351 4 роки тому +9

    बिगतका दिनमा हजारौं हजार जनमुक्ति सेना नेपाल गाईते अपाङग शहिद कलाकार कार्या कर्ता यी सबै लाई जुन गात बयो यसको लागि फेरि युद्ध गर्न जरुरि छ किनबने आज हजारौं हजार शहिदहरुको सपना पूरा बयाको छैन कति अङग बङग बयाका छन कति शहिद बया र आज देश र जन्ताको लागि लडेका सिपाइ हरु अबकास लियर कोहि खाडिमा कोहि असक्त बयाका छन अब यसको लागि फेरि पूरा गर्नको लागि लडनु जरुरि छ