जब बन्दिपुरको ठुलो आ-क्रमणमा यस्तो भयो, तब पुर्वकै साहसी चेली कञ्चनको यात्रा यस्तो भयो ।

Поділитися
Вставка
  • Опубліковано 28 лис 2024

КОМЕНТАРІ • 296

  • @prabinprabin8332
    @prabinprabin8332 2 роки тому +1

    दिदी हजुरलाई लालसलाम हजुरको कुरा सुनेर मेरो सारै मनपोल्यो।हजुरको यो कुराले क्षितिज कमरेटजि ले लेख्नुभयेको एउटा कबिताको याद आयो।क्षितिजजि ले भन्नू हुन्यो लडाईमा परि मँ मरेछु भने मरो लासलाई हेरेर भाब बेहोल नहुनुहै कमरेट।लडाईको मैदानमा हजारओ योद्धा हरु सहिद हुनसक्छन।तिमी एक्लै बाचेपनि मनलाई दरो पारि अघि बड्नु कमरेड ।

  • @helplion1050
    @helplion1050 3 роки тому +1

    सलाम कञ्चन दी तपाईं को योगदान अतुलनीय थियो।।

  • @रमिताथापा
    @रमिताथापा 3 роки тому +20

    सलाम छ तपाईं जस्तो नारीलाई , बिगतमा सामन्तीहरुले कम्ती दुख दिएको थिएन । त्यो अन्त्य गर्नु भयो, तर नेताले धोका दिए, साही सेनाको अन्त्य गरि नेपाली सेना बनाउने तपाईंहरु नै हो । सम्मान छ

  • @biswokgurung4787
    @biswokgurung4787 3 роки тому +4

    Se is talanted lady, salute for you ❤️

  • @gobindachauagai8502
    @gobindachauagai8502 3 роки тому +5

    एक परिवर्तनकारी नेपाली नारिलाई सलाम छ

  • @ashishrai-pw1sq
    @ashishrai-pw1sq 6 місяців тому +1

    म नी सिराहा को मोर्चा मा थिए तपाईं जस्तो परिवर्तन को लागि विराट पूर्वक लड्नी विरङना साहसी सिपाही लाई सलाम

    • @SunauloTV.
      @SunauloTV.  6 місяців тому

      तपाईंको पनि अनुभुति सुन्न पाए हुन्थ्यो

  • @ashokrana4638
    @ashokrana4638 7 місяців тому +2

    बहिनिलाइ सलाम छ❤

  • @sitaramacharya4279
    @sitaramacharya4279 3 роки тому +3

    साहासि नेपाली चेलिलाई क्रान्तिकारि लाल सलाम।

  • @amritbaniya1322
    @amritbaniya1322 3 роки тому +1

    म्याग्दी मा सुरेन्द्र केसि को नाम संझनु भयोबैनी धेरै छ अरु पीडित हरु पनि सम्बोधन गर्न राज्य ले चाहदैनन् तपाईंको हरेक शब्द कति मार्मिक छ्न म भाभुक भय निर्णयक स्थान पाउने खालको क्षमतावान हुनुहुदोरहेछ धन्यवाद

  • @yagyabibashgotame8303
    @yagyabibashgotame8303 3 роки тому +1

    हजुरको कुरा सुन्दा सारै दुख लाग्यो अझै पनि यि नेताहरुइ सम्झदा अझै खुण तातेर आउँछ

  • @prakashchan2219
    @prakashchan2219 3 роки тому +9

    सलाम छ यी महान नारी । जस्ले स्वच्छ छवि अनि वास्तविक हक अधिकार को लागि अङ्गभङ्ग हुदा पनि अझै साहसी र आफ्नो बिचार सिद्दान्तमा अडिग हुनुहुन्छ। म पनि माओ बिचार लिएर पार्टिमा हिनेको मान्छे बेस्सरी ठक्कर खाइयो। धन्यबाद दिदी। आफ्नो ज्ञान अनि बर्तमान परिस्थितिको सहि विश्लेषण गरिदिनु भयो।

  • @RPGRealmsofficial
    @RPGRealmsofficial 3 роки тому +2

    महान चेली केही गर्नु पर्छ।

  • @binodhkamat8225
    @binodhkamat8225 3 роки тому +2

    Thanks for all moments I help you

  • @bishnubudha7501
    @bishnubudha7501 3 роки тому +11

    सलाम छ दिदिलाइ ! पुरै सुने असाध्यै मन छोयो ! तपाई यक सच्चा योद्दा हो !!

  • @kewalbohara615
    @kewalbohara615 3 роки тому

    सलाम छ दिज्यु

  • @gurungchitta5757
    @gurungchitta5757 2 роки тому

    Salute sis

  • @gandharbakumar5887
    @gandharbakumar5887 3 роки тому +5

    यत्रो दुख गर्नु भयो रगत को खेल खेल्नु भयो आखिर के पाउनु भो त?तपाईंहरुको कमान्डरहरुलाइ झक्झकाउन पर्दैन र?लडेम भनेर घाइते भएर बस्नी मात्र होकि आवज पनि उठाउने ho?

  • @sangeetsubedi739
    @sangeetsubedi739 3 роки тому +5

    तँपाईले लडाइ त लड्नु भयो आफ्नो ज्यानको बाजि लगाउनु भय‍ो मर्न तयार हुनभयो मार्नु पनि भयो होला तर तँपाइले देश र जनाताक‍ लागि होइन यी सबै कामहरु प्रचण्ड का लागि गर्नु भयो।

  • @dhurbalama3592
    @dhurbalama3592 2 роки тому +1

    असाध्यै राम्रो लाग्यो । उहाँ लाई सम्पर्क गरि केही सहयोग गर्न मन लाग्यो । सम्पर्क गर्न ठेगाना दिनु पर्यो।

    • @SunauloTV.
      @SunauloTV.  2 роки тому +1

      इटहरी हो हजुर ठ्याक्कै

    • @dhurbalama3592
      @dhurbalama3592 2 роки тому +1

      इटहरी मा उहाँ लाई कसरी सम्पर्क गर्ने त कुनै माध्यम ठेगाना भय दिनु न।

    • @SunauloTV.
      @SunauloTV.  2 роки тому +1

      @@dhurbalama3592 इटहरी चोक नजिकै हो, सोधेमा सबैले चिन्छ्न । हामी मार्फत पनि सहयोग गर्न सक्नुहुन्छ सर

  • @rajnikbhandari8098
    @rajnikbhandari8098 2 роки тому

    Wow great kanchan kamred

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 9 місяців тому

    गजब कुराकानी

  • @ritakhadka67
    @ritakhadka67 3 роки тому +2

    Salam🌹🌹🌹❣💓🌹🌹💓

  • @khemrajgm2448
    @khemrajgm2448 3 роки тому +1

    सलाम छ दिदी

  • @ombahadur1268
    @ombahadur1268 3 роки тому +4

    लाल सलाम कंरेड हाम्रो लागि त के होर हजुर हरु जस्तो होनहार मान्छे को त यस्तो हालत रैछ पाटिले हाम्रो योगदान को निराकरण गर्न नै सकेन आज जस कारणले खाडिमा हाराउन बाध्य छौँ

  • @kaledai3075
    @kaledai3075 3 роки тому +1

    सलाम छ दिदी हजुर

  • @sitaprajapati945
    @sitaprajapati945 3 роки тому +3

    भारतको सहयोग त मिलेको हो नै रहेछ ।

  • @suresrolpali3377
    @suresrolpali3377 3 роки тому +2

    मन सारै छोयो

  • @loknathpanthi5142
    @loknathpanthi5142 3 роки тому +1

    यस्तो यस्तो कुरा सुन्दा अति दुःख लागो हेभग वान इनि पापी हरु लाई लाजपनि लागदैन आफु ले राजगर्नी कार्यक्रता को ख्यालनै छैन है।

  • @bahadurpadam5400
    @bahadurpadam5400 3 роки тому +1

    Good nice kurai dede✊🙏

  • @sameernegro6004
    @sameernegro6004 3 роки тому +1

    सहासी नारी प्रती सलाम्🙏🙏🙏

  • @parkashbc3351
    @parkashbc3351 3 роки тому +5

    लाल सलाम छ कमरेड कनचन जु साच्चिकै प्रचणडेले धोका दिएकै हो

  • @limagurung3596
    @limagurung3596 3 роки тому

    Good sahi bhannu bho Dd. Salam xa

  • @surendrapanta8169
    @surendrapanta8169 3 роки тому +2

    I heartily salute to sister.i am from gorkha district but now in UK.

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      टाढा बाट हेर्नू भएकोमा धन्यवाद

  • @milangiri8047
    @milangiri8047 3 роки тому +4

    प्रचण्डे ले सोझा साझा लाई यसरी लडायो
    अहिले आफ्नै दुनो मात्र सोझ्यायो साला।

  • @prayogshahi35
    @prayogshahi35 3 роки тому +1

    सलाम छ

  • @indiradahal238
    @indiradahal238 11 місяців тому

    Good nayr good ❤❤❤❤

  • @indraman.nomccpun1389
    @indraman.nomccpun1389 3 роки тому

    कति राम्रो कुरा गर्न भयो

  • @hastarawat4663
    @hastarawat4663 5 місяців тому +1

    Hami jasta lai ko harthayoo d d ❤

  • @pusparajgiri1259
    @pusparajgiri1259 3 роки тому +14

    सलाम छ दिदी, साहसी नारी हो तपाईं । तपाईंको संघर्षले नेपाली सेना बनाउनु भयो । साही सेना समाप्त भयो ।

  • @khuwalungchannel7426
    @khuwalungchannel7426 3 роки тому +2

    नेपालमा गरिबि चेतना को कमि शिह्या को कमि ले गर्दा धोति हरुको अगुवा मा 1700 हजार नेपालिले ज्यान गुमाउनु पर्यो । खासै परिबर्तन केहि देखियन नेपालि जन्ताले बहुत दुख बेहोर्नु पर्यो

  • @jiwantamang2320
    @jiwantamang2320 3 роки тому

    Dhetai ramro bichar kanchan jiko

  • @dillirajkoli2951
    @dillirajkoli2951 3 роки тому +3

    सलाम छ हजुर लाई।

    • @ishworbasnet481
      @ishworbasnet481 3 роки тому

      हजुर हरु ले सहिद घाइते को आवाज उठाउनु होला नेताको मुख नताक्नु होला इनिहरु चोर हुन

  • @kabindra2001
    @kabindra2001 3 роки тому +2

    Didi 💕 💯 right Kura bhannu vayo ..

  • @darjee49
    @darjee49 3 роки тому +13

    दिदी हजुरको कथा बेथाले अाँशु बहकियो मेरो 😭😭😭

  • @gopaldamigeetgiri2119
    @gopaldamigeetgiri2119 3 роки тому +3

    स्पष्ट बक्ता कञ्चन हजुरको महान साेचकाे लागि सलाम।हजुरसग भेटने अबसर मिलाेस।

  • @Nirmalarai1911n
    @Nirmalarai1911n 3 роки тому

    उहाको कुरा सुन्न सारै अानन्द अायो एक घण्टा बितेको थाहा नै पाईन।तपाईंको बलिदानको कदर गर्दै सलाम छ सिस्टर ट्यालेन्ट पनि हुनुहुदो रैछ हिम्मतवालि हुनुहुदो रैछ। खासमा प्रचण्ड र बाबुराम लाई काटेर मासु खानु पर्ने हो

  • @Sabitarai31
    @Sabitarai31 3 роки тому +3

    Ganatantra ta aayo tara kunai faida vaena,chaina pani

  • @santoshbista7216
    @santoshbista7216 3 роки тому +2

    The Maoist leaders made fools of the innocent Nepalese people and UNMIN also played a dirty game.

  • @ramdev1220
    @ramdev1220 3 роки тому +5

    हिक्मत आटिलो साहसिलो कम्रेड कन्चन नारीलाई सलाम छ ♥️🙏

  • @kishankhattri6032
    @kishankhattri6032 4 місяці тому +1

    को हो त्यो रविन्द्र श्रेष्ठ भन्नि जसले गद्दारी गरेको भनेको

  • @gayatripoudel7099
    @gayatripoudel7099 3 роки тому +8

    लालसलाम सलाम छ बहिनी

  • @DayaRam-xv5by
    @DayaRam-xv5by 3 роки тому +1

    Ok

  • @HimalBudhathoki92
    @HimalBudhathoki92 Рік тому

    सोजा अशिक्षित गाउँले नेपाली जनतालाई प्रचण्डले मूर्ख बनायो

  • @shreeramlamsal8319
    @shreeramlamsal8319 3 роки тому +1

    तुलनात्मक हिसावले के पाइयाे त ।सहि राजनेता नेपाल भूमिले जन्माएको रहेनछ यदि जन्मेको भय पनि जिऊँदाे हुन रहनयिनै ले दिंदैनन् ईतिहासले नै पर्माणित हुन गयकाे छ त्यसकारण अब फेरी ........
    ..........

  • @quotes2.o270
    @quotes2.o270 3 роки тому +1

    Prachanda ji hajurko ahileko life kasle diyaki hi yad aauxaki nai

  • @pawankumaryadav1631
    @pawankumaryadav1631 3 роки тому

    गुड दिदि

  • @laxmikanxi123
    @laxmikanxi123 3 роки тому +4

    salam xa mahan didilai

  • @basantantmg2983
    @basantantmg2983 10 місяців тому

    nice

  • @Rajkris751
    @Rajkris751 3 роки тому +3

    प्रचण्डले धेरै पाप गरेको छ यसलाई कहिल्यै राम्रो हुदैन अाखिर के दियो त १० बर्षाे जनयुद्धले विचरा घाइतेहरुकाे अाज यस्तो अवस्था र पीडा देखेर धेरै मन दुख्यो ।यिनले राम्रो हाेला विकास हाेला भनेर सिङ्गै जिन्दगी समर्पण गरे तर अहिले के पाई घाइते शरीर 😭😭😭😭

  • @keshavkharal7779
    @keshavkharal7779 3 роки тому

    Salam xa di di li

  • @punamshrestha8895
    @punamshrestha8895 3 роки тому +2

    हजुर जस्तै हजारौलाइ दर्दनाक पीडा दिएका हैहाईकोट बेक्तित्व प्रचंड जी लगायत अरु शीर्षत्व हरुलाई हाम्रो आसुको श्राप लागेको छ

  • @abiralmaila6522
    @abiralmaila6522 3 роки тому

    वास्तविक अनि सहि बिचार

  • @rajendradarji3049
    @rajendradarji3049 3 роки тому +9

    लाल सलाम दिदी हजुर लाई हजुरहरुको सघर्स र त्यागले आज नेपालीले आफ्ने हकहित र अघिकार कुरा गर्न सक्ने भए

  • @milanpun9458
    @milanpun9458 7 місяців тому +1

    I love you

  • @sagargrg717
    @sagargrg717 3 роки тому

    Solut xa baini

  • @humengurung8395
    @humengurung8395 7 місяців тому +1

    🎉🎉🎉🎉🎉

  • @sitadhungana7779
    @sitadhungana7779 3 роки тому +5

    प्रचण्ड लाई जनता को आँसु लाग्यो तेस्स्लाइ कहिलै राम्रो हुदैन

  • @keshavsingh8757
    @keshavsingh8757 3 роки тому

    You are great didi, salute for you

  • @anitalama4588
    @anitalama4588 3 роки тому

    salam chha dd

  • @Anurag866
    @Anurag866 3 роки тому

    Pushpa Kamal Dahal and Baburam enjoying the fruits of your fight and left you for eaternal suffering.

  • @durpatakarki2443
    @durpatakarki2443 3 роки тому

    Preranadai prastuti X kahi garnu parx sahasi mahila thanks

  • @amritroka
    @amritroka 3 роки тому

    सुनौलो टि भी ले गर्दा धेरै कुरा को जानकारी लिन पाईयो।धन्यवाद

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      स्वागत छ हजुर

  • @NepalikoTVNepal
    @NepalikoTVNepal 3 роки тому

    Nepali cheli prati uchcha samman xa hamro

  • @bishnushrestha919
    @bishnushrestha919 3 роки тому

    T TX

  • @mohanjabegu9422
    @mohanjabegu9422 3 роки тому

    Kura sunda marmik lagyo.tara tapaiharulai kasaile prayog gareko rahexa vanne janda dukha lagxa j hos aba feri esta ko paxi nalagnu hola.

  • @Dineshofficial660
    @Dineshofficial660 Рік тому

    prachanda lai vannu pareyo
    Aakhir ladera k payo dd euta pida mattrai paunu vayo hai

  • @mahendrakc2758
    @mahendrakc2758 3 роки тому +2

    तपाइको शहास को सलाम तर एउटा् कुराको पुष्टि हुन्छ अधुरो क्रान्ति को परिणाम दु:खद हुन्छ सायद तपाइको नेताले यो कुरा समय मा बुझेन ,,,,!

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 3 роки тому +8

    अर्जुन सर जनयुद्ध बेला खिचिएको भिडियो मा मुसुक हासेर छोटो interview दिने.क.प्रतिक तेज बाहादुर ओलि कम्रेड लाई हजुर को मिडिया सम्म ल्याउने प्रायास गर्नु होला है त🙏🙏🙏

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      लिने हो, तर अलि पछि ।

    • @bikashshahi8806
      @bikashshahi8806 3 роки тому

      हाम्रो डिभिजन कमान्डर हुनुहुन्छ उहाँ

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      @@bikashshahi8806 एकदम

  • @rajusapkota7711
    @rajusapkota7711 3 роки тому +1

    जनयुद्ध लडने दाजुभाइ दिदी बहिनीहरुको के दोष भयोर भन्या देशमा आर्थिक समृद्धी देश र जन्ता सम्पन्न्साली हुन्छ्न र सामन्तबाद घुषखेरी, दलाल माफियाहरुको अन्त्यहुन्छ भनेर लडेका थिए यस्को ledaer गर्ने मेन leaderहरु गध्दारी दलाल माफिया घुष्खेरी काम गरेर बेइमानी गरेपछी कस्को केको लाग्छ र?? भन्या

  • @ubjansinghlawad6300
    @ubjansinghlawad6300 3 роки тому

    महान नारी

  • @shurbirthapamagar3391
    @shurbirthapamagar3391 3 роки тому +1

    अति साह्सी महिला

  • @rajushahithakuriofficial2595
    @rajushahithakuriofficial2595 3 роки тому

    बहिनिको सङ्हर्स र बिचार येक्दम राम्रो हो तर धुर्त को पछाडी लाग्दा येस्तो भयो तपाइलाइ सलाम छ लोभी लाइ तपाइहरु को पाप लाग्दै छ

  • @minajosi8419
    @minajosi8419 3 роки тому +1

    Salam xa dd

  • @reshamrayamajhi248
    @reshamrayamajhi248 3 роки тому

    Herdai xu

  • @ajeetmagarajeetmagar608
    @ajeetmagarajeetmagar608 3 роки тому +1

    हजुर हामिले देशको लागी एति बलिदान दिएउ बैनी तर प्रचन्डे र बाबुराम ले के गरे हामि माथि था छ

  • @j.panditpandit2400
    @j.panditpandit2400 3 роки тому +1

    कमला दाहाललाई सुनाेलि टिभी काे पनि कमला दाहालको कामरेड लाइ धेरै धनबाद हामीले देशबिदेशबाट तपाईंको धेरै शुभकामना पनि छन कामरेड अानुराेधछन केपिअाेदिकाे शेरबहादुर काे प्र चणडकाे माधबकाे बाबुराम काे नेपाल देशदाेहिलाइ काठमाडौंमा गाेलिठाेकनुपरछन सबैलाई कामरेड लाइ अानुराेधछन भारतीय धेरै जमिन कब्जामा राखिसकियाे बिपलम कामरेड ले पनि प्र काणडबिशुकरमा कामरेड ले पुजिबादिमासामिलभइसकियाे तेलाइपनि लडाकुलेअबछाेडनेबेलाभइसकियाे नेपाल काे नाया प्र धान मन्त्रीले बालकृष्ण नयाेपानेकाे अब बनाउनुपर्छ कामलाई अानुराेधछन बालकृष्ण नयाेपानेलाइ प्र धान मन्त्री मा पदमा जाेरलगाइदिनुहाेला अाबाजपनि उठाइदिनुहाेला अानुराेधछन

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      w\c छ

    • @jenishaghamal1128
      @jenishaghamal1128 3 роки тому

      @@SunauloTV. सलाम कम्रेड कन्चन आजाको घाउले भान्दा हिजाको पिडाले मुटु दुखेर आउँछ । तर खैकस्लाइ सुनाउ ।आफै रुन्छु आफै मन बुझायेर बस्नुपर्याछ ।तर तपाइकोआत्मा बललाइ फेरिपनी सलाम ।

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      @@jenishaghamal1128 कहाँ हुनुहुन्छ तपाईं अहिले

  • @TheCPJK
    @TheCPJK 3 роки тому

    बिचरा तेसरी लडे जनता !! आज नेता तेस्ता छन !! लडाईको पीडा भन्दा आजको नेताहरुले दिएको धोका धेरै पिडादाई होला !!

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      पक्कै पनि हो ।

  • @bishnudahal7006
    @bishnudahal7006 3 роки тому +2

    सहि कुरा नानी के गर्ने धोखा पाइ हाल्यौ ।

  • @milanpun9458
    @milanpun9458 7 місяців тому +1

    I love you mah bihe garxu hjur lai life var sath dinxu

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 3 роки тому +1

    १७०००को आँसु, सपना को खेती। बिदेशी को खटनपटन, देश को यो दुर्गति।

    • @omthapac
      @omthapac 3 роки тому +1

      17000 thousand ko Aasu ko sarap..laagiyo nanu .. ajai namori bachaya kal le saachiyo aru dekha pahinacha suna pahinacha.. sarap saasu le timi haru lai .. hasana..pagosa tar.. katinjela hola

  • @eshworshahi2821
    @eshworshahi2821 3 роки тому +4

    जति जे त्याग गरे पनि आखिर ठुला बडालाइ नै माथी पुर्यायौ।त्यो पीडा भन्दा पनि अहिलेको राजनैतिक पीडा कसरी सहन्छौ हौ।

  • @lal10992
    @lal10992 3 роки тому

    good motivare

  • @binodbohara1035
    @binodbohara1035 2 роки тому

    History remembers

  • @tilakhangkhim424
    @tilakhangkhim424 3 роки тому

    👌 sahasi Manila..

  • @Khumofficial
    @Khumofficial 3 роки тому

    अहिले प्रचण्डका झुन्डहरु श्वार्थका लागि छरछिट्यान भयको देख्दा रन्का छुटेर आउछ जनयुद्वलाइ धनयुद्व रहिछ भन्ने बाटो बनाय पछिल्लो चरणमा माओवादीका नेताहरु अलग अलग हुदा देख्दा

  • @sangeetsubedi739
    @sangeetsubedi739 3 роки тому

    तँपाइलाइ माओबादि र आफैंले गरेको काम प्रति गर्व लाग्छ?

  • @phajindardahal2252
    @phajindardahal2252 3 роки тому

    नयाँ प्रचण्ड हेरु जन्मिनु जरुरी छ नेपालमा

  • @gaulemaila1745
    @gaulemaila1745 3 роки тому +1

    Salam xa sis hajurlai

  • @ibofficialnepal
    @ibofficialnepal 3 роки тому +2

    सलाम छ चेलिलाइ।तर आज आफ्नै माउले आफ्नै चल्लाहरु भुलेको देख्दा दुख लाग्छ।

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      सहि भन्नू भो