सबैलाई हसाउने मकरले रुदैपोखे भित्री पिडा|द भोइसको टिम भित्र हुन्छ त पैसाको चलखेल?|Makar Yonjan|Ganga

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • सबैलाई हसाउने मकरले रुदैपोखे भित्री पिडा|द भोइसको टिम भित्र हुन्छ त पैसाको चलखेल?|Makar Yonjan|Ganga
    Host:Ganga lama
    Guest : Makar Yonjan
    Edit/Camera:Man Kumar Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv #makar_yonjan #the_voice_of_nepal #latest_news #latest_video #viral_video #viral

КОМЕНТАРІ • 756

  • @sumanlimbu5936
    @sumanlimbu5936 8 місяців тому +288

    यो interview हेरे पछी मेरो तर्फबाट मक्कर योन्जन लाई 10 भोट खल्ती app बाट 50 रुपेको😢😢😢😢 बैंक link बाट 2 फ्री भोट् त भैसक्यो Best of luck मक्कर योन्जन लाई❤❤❤

    • @HoneySingh-sb7bs
      @HoneySingh-sb7bs 8 місяців тому +8

      अली वडी गरी दिनु सर जसरी पनी मकर लाई जीताऊ ❤

    • @RajaManu-tu8te
      @RajaManu-tu8te 8 місяців тому +3

      Yess🎉🎉🎉🎉

    • @aditlapcha
      @aditlapcha 8 місяців тому +7

      10 vote matra hoen m makkar ji lai 1 lakha vote grxu...

    • @AayushGhimire-yi9rq
      @AayushGhimire-yi9rq 8 місяців тому +1

      plz do more vote for makar everyone❤❤mero tarfa bata 100 vote feri garxu❤

    • @tejrajkhatiwada517
      @tejrajkhatiwada517 8 місяців тому +1

      ❤❤❤❤❤❤❤❤

  • @milanthapa12356
    @milanthapa12356 8 місяців тому +165

    गाएक मात्र हैन मक्कर साच्चै राम्रो सोच भएको कलाकार हो vote for makar ❤🎉🎉

  • @sonidongtheeng6554
    @sonidongtheeng6554 8 місяців тому +219

    voice of nepal ko winner makar हुनु पर्छ सबैले सक्दो बोट गर्नु होला🙏🙏

  • @janakpaudel6113
    @janakpaudel6113 8 місяців тому +70

    याे सिजन ५ काे बिजेता १००% मकर हाे❤❤

  • @John-zr3yv
    @John-zr3yv 8 місяців тому +99

    गायक मात्र होइन मकर जी को विचार हरु पनि धेरै राम्रो लाग्छ। I think you have already won many people's hearts and mine hope best man win. Good luck

    • @dharmamoktan6024
      @dharmamoktan6024 8 місяців тому

      Good luck makar yonjan tamang

    • @ankuranyonjan7329
      @ankuranyonjan7329 8 місяців тому +2

      कन्जुस्याइँ नगरी सक्दो भोट गरिदिनु होला मकर बहादुर योन्जनलाई

  • @PranishaBahing
    @PranishaBahing 8 місяців тому +31

    बाबा आमा बिनाको सङ्घर्श अधुरोनै हुन्छनी 😢😢😢

  • @dhirajbudha7308
    @dhirajbudha7308 8 місяців тому +76

    कृपया सबैले मकरलाई भोट गर्दिनुहोला । यसपालीको भ्वाइस अफ नेपाल मकरले जित्न सकेन भने बर्षौं सम्म गरेको साधना र संगीत प्रतिको तपस्याको अपमान हुनेछ । हाम्रोलाई होइन राम्रोलाई भोट दिएर मकरलाई बिजेता बनाउनुपर्छ ।

    • @BirendraMagar-ze7xt
      @BirendraMagar-ze7xt 8 місяців тому

      Good

    • @sumilama3624
      @sumilama3624 8 місяців тому

      Exactly 💯 but ,I think he will be winner of this season almost I am confident.Good luck him.

  • @Enter294
    @Enter294 8 місяців тому +43

    मकरले जित्नुपर्छ।उसले जितेन भने खल्लो हुन्छ।Please Vote For Makkar.😊

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 8 місяців тому +20

    सबैले भोट दिएर यसपालिको voice of Nepal मकर लाइ जिताऔ अरु भन्दा धेरै best छ बोल्न पनि सारै कडा रहेछ आसु नै आयो दुखको कुरा सुन्दा❤❤❤❤❤

  • @mangalbahadur3988
    @mangalbahadur3988 8 місяців тому +15

    मकर योन्जनको कला र टेलेन्ट त छदैछ तर वास्तविक कुराले कति खेर आशु झरेको थाहा नै पाएन छ् मन थाम्नै गारो बनायो कृपया सबै जनाले सपोर्ट गरेर The Voice को बिजेता winner बनाउ plz Vote For Makar ❤❤🙏🙏

  • @raihoki5317
    @raihoki5317 8 місяців тому +39

    नेपाल राष्ट्र काे राम्रो सुन्दर चम्किलो तारा मकर याेन्जन
    गाेपाल याेन्जन पछि
    मकर याेन्जन
    मेराे त मन मुटुमा बस्न
    सफल माहान गायक
    मकर 🙏🙏

  • @reshampurja6996
    @reshampurja6996 8 місяців тому +31

    राम्रो अन्तर्वार्ता, गुड लक मकर योन्जन भाइ राम्रो बिचार ❤️❤️🌺🌺👌👌👏👏👍️👍️

  • @neeshamkhadka
    @neeshamkhadka 8 місяців тому +22

    मक्कर महान सोच को मान्छे रैछ 😊 गाएक मात्र होइन । मन को सफा पनि रैछ ❤। पैसा ले मत हाल्नु पर्दैन मलाइ 3 करोड नेपालि ले फ्री भोट हाल्दिनु म यदि तपाई हरुलाइ मन पर्छ भने❤ पैसा ले किनेर म हाल्दिन मत मलाइ माया चाइएको हो ❤ वा वा वा माने मैले

  • @Binabhandari487
    @Binabhandari487 8 місяців тому +9

    साच्चै मक्कर जति बाहिर बाट खुसी देखिन्छ भित्र त्यति नै वेदना पिडा लुकेको छ ।😢😢😢😢

  • @rbjirel7959
    @rbjirel7959 8 місяців тому +29

    स्वर म द भ्यस म माकर जस्तो कोहि पनि छैन हाम्रो लाई होईन राम्रो लाई भोट गर्नु जरुरी छ मकार लाई भोट को जरुरी छ हामी सबै ले मकारलाई भोट गरू है गाग दिदी त मान मुटु म बस्न सफल चेली हो मकार लाई भोट सबैलाई गरु है🎉🎉🎉🎉🎉🎉

    • @govindaupadhayaya4194
      @govindaupadhayaya4194 8 місяців тому

      ❤❤❤❤❤हाे,र लाै बधाई छ

    • @eddisionrai4048
      @eddisionrai4048 8 місяців тому

      sahi kura bhannu bho vote for makar bhai lai

  • @rakeshjeejungrex6006
    @rakeshjeejungrex6006 8 місяців тому +15

    यदि यो सिजन मकर ले जितेन भने नेपालमा कलाको कदर हुदैन भन्ने बुझ्दा हुन्छ

    • @saraswatitamang3756
      @saraswatitamang3756 8 місяців тому

      Makar le jitena bhane feri voice of nepal herdina

    • @TamangTee
      @TamangTee 8 місяців тому

      Jitna sakena aba voice of Nepal bistarai down hudai janexa

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 8 місяців тому +23

    मकरको यो कुरा सुनेर दिल छियो बाठो पनि रहेछ,भोट गर्ने छु बिजयीको शुभकामना

  • @munarai4985
    @munarai4985 8 місяців тому +36

    सारै positive हुनुहुन्छ makar ❤

  • @NirmalTamang-ep3zc
    @NirmalTamang-ep3zc 8 місяців тому +14

    लस्सो फयाफुलजि जितको लागि अग्रिम शुभकामना मकर ज्यु

  • @ChadaniShrestha-xk9rz
    @ChadaniShrestha-xk9rz 8 місяців тому +36

    You are a good singer 🙏🏼🙏🏼

  • @FinjuVlog
    @FinjuVlog 8 місяців тому +38

    गाएन छेत्रको कला को हिसाब् ले भन्ने नै हो भने मकर योन्जन voice of nepal को विजेता हुनेछ ❤❤❤❤❤❤

  • @Yhvgb687
    @Yhvgb687 8 місяців тому +37

    मकर जि तपहिको साथ म तपाईंको आमा बाबाको असिर्बाद छ ।
    अवस्से पनि तपाईंको जीत हुने छ ।
    मेरो तपाईंलाई धेरै शुभकामना ।👍🙏

  • @RAJAN-ALE-MAGAR
    @RAJAN-ALE-MAGAR 8 місяців тому +62

    जादुमय स्वरको धनी मकर हार्दिक शुभकामना।

  • @SanuNepal-zd9eb
    @SanuNepal-zd9eb 8 місяців тому +77

    जीत को सुभकामना मकर जी लाई 🎉🎉🎉🎉❤❤❤

  • @krishnatamrakar2524
    @krishnatamrakar2524 8 місяців тому +35

    Superb ! उत्कृष्ट गायन, अनि सकारात्मक तरिकाले कुरा गर्ने शैली अति उत्तम, बिजयको शुभकामना 👍

  • @prakash.rasailiprakash7327
    @prakash.rasailiprakash7327 8 місяців тому +5

    आज आएर मन परो यार यो मान्छे यो भन्दा अघाडि गल्ति गरियछ सरि मकर दाइ!

  • @hemkumaribarakoti8249
    @hemkumaribarakoti8249 8 місяців тому +31

    सकारात्मक सोच भएको एक अब्बल स्वर सम्राट भाई मकर जितको लागि धेरै धेरै शुभकामना!!

  • @anilrai2678
    @anilrai2678 8 місяців тому +9

    लेखेर राख guys 200% winner The Voice को Trophy Makar bahadur yonjan

    • @SaritaDewan-b1x
      @SaritaDewan-b1x 8 місяців тому +1

      भोट गरौं है हजुर मकर लाई🌻

    • @AayushGhimire-yi9rq
      @AayushGhimire-yi9rq 8 місяців тому

      Lekhera rakhnu vnda ni vote garnus hai hajur sabai le❤❤❤

  • @prabinlawati-ut9cv
    @prabinlawati-ut9cv 8 місяців тому +5

    गाएक मात्र हैन मक्कर साच्चै राम्रो सोच भएको कलाकार हो vote for makar l

  • @purnabahadurghalan5684
    @purnabahadurghalan5684 8 місяців тому +12

    😢Makar ko jeet hunu parxa natra the voice of nepal ko artha hunna😢

  • @kamalrawal2041
    @kamalrawal2041 8 місяців тому +6

    मकर को interview सुन्ने धोको थियो।पुरा भयो।makar you are winner don't worry god luck ❤

  • @VIPanday
    @VIPanday 8 місяців тому +5

    Yadi geet le manxe chineyo Vani sure winner makar ho yadi poisa le geet chineyo vane aru hunxa winner 😍😍best of luck makar bro

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 8 місяців тому +3

    राजेस पायल सर लाई हामी सबै नेपाली आमा बुबा दाजुभाइ तथा सबै नेपाली दिदीबहिनी हरु ले सपोट गरि दिनु पर्छ ❤❤❤❤❤

  • @armanlama2141
    @armanlama2141 8 місяців тому +10

    Voice of Nepal 🇳🇵 ko winner MAKAR YONZAN, best of luck, huge respect 🙏

  • @sanukanchha4489
    @sanukanchha4489 8 місяців тому +1

    यदि यो पटक मकरले जितेन भने गला र कलाको कदर दुदैन र ?? यस्तो फोहोरी पैसाको खेलको शो हरु नगरे हुन्छ किन कि यो भन्दा अघि पनि गला र कलाको कदर नै भएको छैन जस्तै तारा शिरीष मगर ज्युको कुनै कला र कलाको कदर नै भएन त्यहा केवल पैसाको खेल भयो अमेरिकामा बस्नेलाई जिताएर उसले नेपाली गित संगितलाई के निरन्तरता दिन्छ ? नेपनलमा हुने जुन सुकै रियलिटि शो हरु चाहे लोक गित क्षेत्रमा होस् चाहे नेपाल अाईडलमा होस् अनि चाहे भ्वाइस अफ नेपालमा होस् जब भोटिङ तिर पुगे पछि गला रकलाको कदर हुन छोड्छ र पैसाको खेल शुरु यसमा जज्हरसको पनि धेरै कमि कमजोरि देछिन्छ किनकि नकाउटमा मान्छे हेर्न शुरु गर्छ जातिय हेर्न शुरु गर्छ सबै जज् यस्तो नहोला एकाद जज् यस्तो पनि देखिन्छ ।

    • @nepaligirl9880
      @nepaligirl9880 8 місяців тому

      Tero le jite matra thik ?😅😅

  • @daldhanu
    @daldhanu 8 місяців тому +16

    Real artist MAKAR Yonjan good luck and best wishes will fully support you brother 🙏

  • @SaroNanutheeng123
    @SaroNanutheeng123 8 місяців тому +24

    Voice of Nepal winner makar ❤❤❤❤❤❤

  • @PradipGurung-g1k
    @PradipGurung-g1k 8 місяців тому +11

    You are amazing bro, wish you all the best for voice of nepal finale good luck 👍❤

  • @tamang.earth1979
    @tamang.earth1979 8 місяців тому +12

    Makar must be the winner 🎉best of luck

  • @महेन्द्ररदुङ्गवाभछा

    मकर जि को सोच र हजुर्को चेयानल्को एभ्रटाइज मिल्दो जुलुल्दो🎉🎉🎉🎉 मकर जिको सपना अबसे पूरा हुन्छ

  • @PriyanshaRai-i2t
    @PriyanshaRai-i2t 8 місяців тому +1

    Mam hajur ko chanelko number dinus mam euta news garnu cha mam🙏🙏

  • @nirmalatamang9903
    @nirmalatamang9903 8 місяців тому +21

    You’re the winner 🏆 of this season…👏👏

  • @nirkumarnk-fr9rf
    @nirkumarnk-fr9rf 8 місяців тому +3

    यस्पालीको बिजेता मक्कर जी लाई बनाउन हार्दिक अनुराेध गर्दछु।

  • @AmritBahadur-uf8jy
    @AmritBahadur-uf8jy 8 місяців тому +1

    Makkar g pasupati math vagwan ko rato tika lagayer final ma januhos hajur ko jit abasya hunexa plz

  • @manojgiri6191
    @manojgiri6191 8 місяців тому +7

    Real singer makar bro ho plzz vote for makar bro

  • @kushangsherpa4217
    @kushangsherpa4217 8 місяців тому +6

    अग्रिम जितको शुभकामना छ मकर
    भ।ई

  • @BeshbBahadurRaiRai-me3ix
    @BeshbBahadurRaiRai-me3ix 8 місяців тому +7

    wow ! अत्यन्तै राम्रो प्रतिभावान व्यक्तित्व 👍️

  • @raeemanu2669
    @raeemanu2669 8 місяців тому +1

    Gayenma mlai makar best lakxa voice ko bijeta uha hunu parxa

  • @ramkajithapa2250
    @ramkajithapa2250 8 місяців тому +5

    best of luck maker ji ab winner hunuparxa❤❤❤❤

  • @flimyworld5347
    @flimyworld5347 8 місяців тому

    बिचरा कति माया लाग्याे मिस यु 👨‍👩‍👦👨‍👩‍👦👨‍👩‍👦👨‍👩‍👦👨‍👩‍👦👨‍👩‍👦👨‍👩‍👦👨‍👩‍👦👨‍👩‍👦👨‍👩‍👦👨‍👩‍👦👨‍👩‍👦

  • @SabitraGurung-m1x
    @SabitraGurung-m1x 8 місяців тому +1

    सबै दाजुभाई दिदीबहिनीहरू मरो नमस्कार र मकर भाई लाई भोट गरिदीनुहोला धन्बात

  • @bishal-gaurati5550
    @bishal-gaurati5550 8 місяців тому

    पैसा बिना के हुन्छ यहाँ । business हो नि यार Voice of Nepal त ।।

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 8 місяців тому +1

    positive vibes भएको मानिस् , कलाको सम्मान हुन्छ भने winner मकर नै हो ।

  • @PrawashSharma-iy7fx
    @PrawashSharma-iy7fx 8 місяців тому +1

    🎉. All. Yes. Stel. Top. Happy

  • @deepakrai4857
    @deepakrai4857 8 місяців тому

    आज मकरको जीत हुनुपर्छ मकरले गरेको संघर्षको परिणाम आज पाउनु पर्छ ।

  • @angritasherpa4540
    @angritasherpa4540 8 місяців тому

    भोट चाहिँ प्रत्यक्ष टिभीमा देखायो भने सहि हुन्थ्यो

  • @ngematamang398
    @ngematamang398 8 місяців тому

    नेपालि संगित प्रेमिहरुले सँचिकै संगित लाई सम्मान गर्ने हो भने यो सिजनमा मकर बहादुर योन्जन लाई भोट गरौं।

  • @kadamsarirai4352
    @kadamsarirai4352 8 місяців тому

    मकर लाई जिताउनु पर्छ हं नेपालिहो जानौ म अाफुले हुने भए म जिताउँथे तर जिताउँनु पर्छ सबैले भोट गारौ क्ृपया

  • @aalokatmaa1606
    @aalokatmaa1606 8 місяців тому +1

    Ganga Miss, hajur 2 jana saino lagdaina bhane bihe garnu hau. Kati suhaune thyo couple, community pani eutai. Aafno identity pani rahane. But mind nagarnu hola, hajurharu pratiko mayale nai bhaneko💞💞🙏🙏

  • @KamanaDangi-r6r
    @KamanaDangi-r6r 8 місяців тому

    दर्शक को माया पाउनु ठूलो कुरा जो winner hunu vanda

  • @ptsherpapinasa1606
    @ptsherpapinasa1606 8 місяців тому

    पैसाको भोटले नोगेनले नजित्ला भन्न सकिन्न तर आवाज र सङ्गितको हिसाबले मकर योन्जन सर्बउत्कृष्ट कलाकार हुन्। Anyway विजयको अग्रिम शुभकामना !

  • @bibashtm
    @bibashtm 8 місяців тому +2

    मकर दाइ good luck ❤❤❤❤❤
    Voice off sesion 5 मकर योन्जन दाइ भएर मात्र रोचक भको हो❤❤❤❤

  • @poojamagar9058
    @poojamagar9058 8 місяців тому

    तिम्रो भबिश्य सधै उज्वल होस बाबू सानो मन नगर एकदिन अबश्य सफल्ता को शिखर चुम्नेछौ रोएर अात्मबल घटाउने काम नगर ल बाबु😢😢

  • @sameernegro6004
    @sameernegro6004 8 місяців тому

    अहिलेसम्म भोट् हालेको थिएन अब भने हल्ने छु सबै मिलेर जिताउनु परेउ।

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 8 місяців тому

    अती सुन्दर उत्कृष्ट सात्रीय संगीत को पारखी कमर योन्जन कमर योन्जन मा एउटा क्षमता वान कलाकार हुन्

  • @namratatamang9524
    @namratatamang9524 8 місяців тому

    राम्रोलाई होइन मान्छेले ,हाम्रोलाई भोट् दिन्छ फेरि त्यही माथी पैसाको कमाल हो ।यहाँ

  • @AAMA533
    @AAMA533 8 місяців тому

    मक्कर जी र गङ्गा जी को कतै जोडी पो मिल्ने हो कि ❤❤❤ अन्यथा नसोची दिनुहोला 🙏🙏🙏

  • @DsDTamang-ch3eo
    @DsDTamang-ch3eo 8 місяців тому

    पुर्बामा जर्ज राजेशको मान इज्जत हुने पश्चिममा मक्कर को पुर्व पश्चिम उतर दक्षिण सबलाइ समेट्ने जित मकरको होस।।

  • @rajkumarlimbu1118
    @rajkumarlimbu1118 8 місяців тому

    सबै भाईको गायन थिक्छ तर भोत जन्ताको फिरिमा पाय तेतिकै ल्याय भन्ने शब्द चाहिँ अलिक अफ्ठेरो लाग्यो यो हुन सक्दैन ।

  • @bishnubiswa207
    @bishnubiswa207 8 місяців тому +1

    Makar is better than Vinod..

  • @lalbahadurTamang-q6b
    @lalbahadurTamang-q6b 8 місяців тому

    धेरै रमाईलो अनि धेरै भावुक पनि बनायो तर अन्तिम्मा मकर ज्युले गंगा लामाको लागि भनेर गाउनु भयको गित अनि अंगा लामाले गित लाई स्वुकर्नु भयको देख्दा कता कता खुसिलाग्यो त्येसै त्येसै🙏🙏

  • @mukeshshahithakuri4955
    @mukeshshahithakuri4955 8 місяців тому

    गायक मकर योन्जन ले the voice of Nepal season 5 हारेका होईनन् के गर्नु पैसाको चलखेल ले गर्दा मात्रै हो, My one of the best singer he is makar yonjan
    yes You are right or good point ❤❤ ❤️😍🙏🙏

  • @PankeshAchhami
    @PankeshAchhami 8 місяців тому +1

    Binod vanda ramro sigar ho
    Makra ❤

  • @surendrabohara18
    @surendrabohara18 8 місяців тому

    मगर दाइ संगित काे राजा नै हुन ,, मईले त khalti app मा गएर 10 भाेट गरिसके अरु साथि हरुले पनि मकर दाईलाई जिताउन सब्बै ले सहयाेग गरम 🙏❤
    good luck makar bahadur dai❤

  • @MamirTamang
    @MamirTamang 8 місяців тому

    भोट सबैभन्दा धेरै मक्करको छ तर पैसाको चलखेलले गर्दा हार्नु पर्यो कमेन्टमा हेर्नू त कस्को धेर छ

  • @gurung4606
    @gurung4606 8 місяців тому

    ओइरो पैसा खर्च गरेर भोट गर्नुको सट्टा मन परेको कलाकारलाई सुटुक्क दिनुहोस् उसले राम्रो कामको थालनी गर्न सक्छ।
    अहिले हामी धेरैलाई थाहा हुनुपर्छ कि पैसा थुपार्ने हो भने जो कोहि बिजेता हुन सक्छ।
    त्यसैले बिचार गरेर भोट् गरौं ।🤗🙏

  • @mayarai4634
    @mayarai4634 8 місяців тому

    Best mero pani ho मकर तर ma चाहिँ k vanxu vane ni hare पनि फरक पर्दैन kina vane sabai nepali janta 1,1 byektile chinisake aba so जिताउन sake ni अझ राम्रो हो. र मकर dai singer मात्र haina uhako 1,1 sabda बाट bujinxa chininxa ni uhalai

  • @birkhachamling7440
    @birkhachamling7440 8 місяців тому

    गङ्गा सिस तपाइलाइ अन्याथा नलागोस मकर भाइ संग तपाईको जीवन सहयात्री बनेर अगाडी बढनुहोला यो मेरो चाहाना मात्र हो तर सिस को प्रसनल रोजाइ अलग छ भने मेरो आघ्रा अस्विकार गर्नसक्नुहुन्छ तर अझै भन्छु चेली हजुरकोपनी उमेरलेत पर्खदैन तेसैले आफ्नो जब लगतार गतिमा राख्दै फ्युचर पलान गर्नुहोला चेली

  • @sindhuli_boy3336
    @sindhuli_boy3336 8 місяців тому +22

    Makar bahadur yonjan always good singing❤❤❤win 100%

  • @ManikalaRai-m1e
    @ManikalaRai-m1e 8 місяців тому

    मकर योन्जनको गायन क्षेत्रमा जति मिठासपन छ उति नै बोल्ने शैलिमा पनि।

  • @sanjutmz1352
    @sanjutmz1352 8 місяців тому

    सफा मन प्रस्ट बिचार भयको मकर योन्जन जिलाइ जितको शुभकाना

  • @GyanSaru-j9f
    @GyanSaru-j9f 8 місяців тому

    मकर जी को गला र कला मात्र नभई उहाको सोचबिचार पनी माहान रहेछ यसपालीको जित मकर जी को १००% पक्का छ।।।

  • @GimanSinghpun
    @GimanSinghpun 8 місяців тому

    मकर ले जित हात पार्ने थिए तर कोच राजेश को खासै सपोर्ट देखिएको थिएन 😢😢😢

  • @chandratajpuriya5577
    @chandratajpuriya5577 8 місяців тому

    नेपालमा भनेको पैसा छ भने युइनर हुन्छ पैसा छैन भने बाहिसकार गर्नेछ तर प्रतिभा हेर्दएन केगर्नु मकर अगिरिम सुभकमा छ ।

  • @kalaghartimagar3743
    @kalaghartimagar3743 8 місяців тому +7

    जित त पक्कै हो यसको साथै बिहे भाको हेर्नु मन छ🎶🤞❤️ good luck makar💘💘

  • @narayansherstha5703
    @narayansherstha5703 8 місяців тому +1

    Makar winer bayko herna chahanxu

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 8 місяців тому

    बधाई छ पत्रकार गंगा लाम ज्यू मकर ज्युको अन्तर बार्ता लेकोमा मकरले हारे पनी मकर ज्युपेवर गायक बनी सक्नु भा रहिछ द भ्वाइस मा आएर मकर गायक रहिछन् भन्ने स्पष्टीकरण गर्दियो

  • @gisingnepal9189
    @gisingnepal9189 8 місяців тому +4

    नमस्ते 🙏 धन्यवाद Good tv गङ्गा जि लाई

  • @RijanBdhdhd-sg2ym
    @RijanBdhdhd-sg2ym 8 місяців тому +1

    Makr ko kit hunu parx

  • @suryaxuchho6672
    @suryaxuchho6672 8 місяців тому +1

    🎉🎉🎉🎉🎉🎉🎉nice voice

  • @lismanrai5297
    @lismanrai5297 8 місяців тому +1

    मकर योन्जन ले यो पाली द भ्वाइसको ट्राफि जित्नु पर्छ किनकी साङ्गितिक क्षेत्रको एउटा डरिलो खम्बा हुनुहुन्छ।

  • @charliyrai
    @charliyrai 8 місяців тому

    शाच्चैइ मकर जतिको महान बेक्ती द भईश मा कोहि छैइन हो

  • @NiruDongTamang
    @NiruDongTamang 8 місяців тому

    Good luck makar Ale free vote matrai.haina sakesamma dherai vanda dherai vote gardai Ayeko xxu ale tafi uachalnu.parxxa hai ale konchhyok som jaile daine hos jyaba danba tagai🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @GurungKirtika-sm2kg
    @GurungKirtika-sm2kg 8 місяців тому +4

    सोचाइ धेरै धेरै राम्रो मक्कर भाई को
    शुभकामना भाई लाई ❤

  • @kamalalemagar7930
    @kamalalemagar7930 8 місяців тому +2

    माहान साेच मक्कर जी best of luck you are already wunner.

  • @UmeshRaiUmeshRai-l8s
    @UmeshRaiUmeshRai-l8s 8 місяців тому

    अर्गानिक मकर गित पनि उस्तै बोली पनि उस्तै

  • @tharkabhadur4468
    @tharkabhadur4468 8 місяців тому

    MAKAR..BHAI.KO.KURA.SUNER
    MAN.MUTU.NAI.BHAKK.NIYER.
    AAYO.JINANMA.KINAI.SANG.GHARSHA.GARER.AHILE.DUNIYALE.CHINA.PAYE.KO.XA

  • @udendukpa882
    @udendukpa882 8 місяців тому +12

    Wow 😲 what a magical voice 😍

  • @Rai..kanxa.t
    @Rai..kanxa.t 8 місяців тому +5

    यो यो किङ मकर🎉🎉❤❤❤❤

  • @NilamTanish
    @NilamTanish 8 місяців тому +1

    ❤❤❤gayeki mattra haina bichar pani makkarko best ❤❤❤plz vot for makkar