स्टेजबाटै आँखा मारी मारी आशालाई मंसीर मै भित्राउछु भन्दै इन्द्रेणीबाटै गरे सार्वजनीक । के सम्भव छ ?
Вставка
- Опубліковано 23 сер 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #SyamRana_AshaBC #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
अती उत्कृष्ट गित को साथै comedy गायक स्याम जी र आशा जी दुबै को दोहोरी सुपर र सुन्दर नाँच दर्शक ज्यु हरु को ❤❤. जय ईन्द्रेणी 🙏🙏❤❤।
दुबै जना नै एकदमै मन परने कलाकार को दोहोरी सुन्न पाउदा सारै मज्जा लागेको छ अनि युवराज जिको प्रस्तुती पनि राम्रो लाग्छ ❤❤❤❤❤
❤❤❤❤ सुरिलो स्वरका धनी आशा बी सी र कम्बो प्याकेजको कलाले भरिएको श्याम रानाको स्वर रहेको दुबैको मज्जाको प्रस्तुति सबैलाई मनोरंजन गराउदै नचाउँदै। जय ईन्द्रेणी जय होस् सबैको ❤❤❤❤
सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
श्याम राना भाई काे स्वार मा जादु छ मलाई धेरै मनपर्छ हार्दिक सुभकामाना छ श्याम राना भाई आशा बिसी बहिनीको पनि स्वार राम्रो छ हार्दिक सुभकामाना छ अबको भाग जलुमाया गुरुङ बहिनी र श्याम राना भाई काे दाेहाेरी हुनुपर्छ युवराज सर इन्देणी गरिब दुखी काे मन्दिर हाे कृष्ण सर कृष्ण भगवान् हुनुहुन्छ सम्मान छ जय नेपाल जय भगवान् ❤😂🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई असाध्यै रमाइलो लागो ❤❤ जय ❤❤ ईन्देणी ❤❤
श्याम रान अनि आश विसि बधाई राम्रो प्रस्तुति को लागि
धेरै रमाइलो भयो दुबै जना लाई सम्मान छ🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
Jay indreni🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🎉🎉🎉
नमस्कार ❤सम्पुर्ण मा🎉
आहा कति पुरानो गीत निकै राम्रो
जय इन्द्रेणी 🙏🌹🌺👍️🇳🇵🇳🇵
मलाई मन मरने अग्रज कलाकार श्याम राना भाई र प्यारी आशा बिसी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ छत्र भाई युवराज सर कान्छा श्रेष्ठ सर शर्मिला बहिनी प्यारी भुमिका बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉😢
हैट हाम्रो लोक दोहोरी कमिडेन स्याम राणा को प्रस्तुती इन्द्रेणी मा सरै रामैलो सथै खत्रा पनि धेरै धेरै धन्यवाद सम्पुर्ण ईन्द्रेणी टिमलाई र आश बिशी र स्याम राणा लाई पनि 🎉🎉
😊
राणा हो कि राना हो😂😂
@@anilkale1794😂😂😂
❤
❤❤❤❤❤❤❤❤🎉
श्याम राना Always Rock
जय ईन्द्रेणि
ज्ञान सिहं सर लाेक गित राम्रो छ धेरै धेरै रमाइलो भयो हार्दिक सुभकामाना छ सर जय नेपाल जय भगवान् जय इन्देणी ❤😂🎉
Ramrai geet rahixw❤❤❤❤❤
अति सुन्दर जोडि दोहोरी को कति रमाइलो 💘💘💘💘🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👨👦👨👦👨👦
आहा! असाध्य उत्कृष्ट प्रस्तुती।सम्मान छ कलाकारहरु तथा इन्द्रेणी परिवारलाई 🙏🎵🎵🎶🎶🎶
नमस्कार सम्पूर्ण लाई ❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत सूमधूर स्वर का चर्चित धनि कलाकार श्याम दाई र आशा दिदी लाई धेरै धेरै माया अनि सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji , Pratima ji and the entire indreni family :
❤❤❤❤❤
Shyam rana comedy rammri aasha Bc ko dori sunera maja aayo Miss ew all team lai ❤ 🙏
मिठो स्वर मिठो दोहोरी झकास छ
कमडियन गायक स्यामराना र मिठाे स्वाेरकि धनि गायिका अाशा बिच मिठाे प्रस्तुति दिनुभयाे धन्नेबाद जयईन्द्रेणि टिमलाइ
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो युवराज सर प्यारो छत्र भाई श्याम भाई आशा बहिनी जय भगवान् ❤😂🎉
supar singar
आशा बहिनी कति राम्रो कति मिठो गाउनु भयो अनि श्याम भाइ ले राम्रो गाउनु भयो धेरै रमाइलो ❤❤❤❤
Asha and sham rana very good singer thanks 🙏👍🙏
जय इन्द्रेणी
सबैको जय होस्
एकदमै रमाइलो दोहोरी ❤❤❤❤❤
जय इन्द्रेणी 🙏🙏🙏💗💗👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा कति मिठो दोहोरी हाम्रो भाइ श्याम भाइ आशा बैनी को जोरि well 🙏👍️सबै इन्द्रेणी teem लाई धेरै सुभकामना 🎉❤️🌺❤️❤️🌺❤️🎉🎉
धेरै राम्रो लाग्यो धन्यवाद दुबैजनालाइ
आहै सारै मजा आयो बिहानी पख यति मिठो गीत सुन्न पाउँदा 🎉💗
❤❤❤❤❤
INDRENI IS A Cultural & Humanitarian temple:
❤❤❤❤❤
aashako ko voice sarai mn parxa
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, service and message.
❤❤❤❤❤
❤❤❤❤❤😊😊😊😊😊😊
सुपर ❤❤🎉
धेरै धेरै बधाई छ अझै रमाइलो गर्दै जानू होला
Thankyou for brother and sister good song
Namaskar
Amazing indreni program
Tq my best singer aasha dd❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
D exeddy6
Jay indreni
साह्रै राम्रो ❤
आशा र शयाम बीचको सारै राम्रो दाेहाेरी 🎉🎉🎉🎉
सुन्दर लोकगीत
राम्रो छ
श्याम राना र आशा बि सि नामै काफि छ ।
Ati mitho dohari
Nice song ❤❤❤❤
kati ramrogayako shyamranar aasha ji dheraiko manma basn safal
कडा रमाइलो भयो
verry nice dohori
आस। जि को दोहोरी ज।ति हेरे तेति हेरिरहन मन लग्छ।
krishna kadel sir ko safal yatra rahos ❤
Nice song
🙏🙏🙏❤️❤️❤️ म सल्यानी हाल मलेसिया देखि ❤️❤️❤️❤️
अाजको दोहोरि उत्कृष्ट छ
Syam rang
Attee sundar beautifull lok riya kalakar Aasha b c ko sumdhur swor sabga Arka sandar surilo swor ka dhani manmaya lagaeta ka sabai endreni kalakar haru live dohori geet ko samman gardai dherai dherai dhannyavad ra namaskar xa
Marmik video ❤🎉
❤sabai janalai namaskar hajur jya houas hai hajaur good bass you hajaur 🙏💕💗💗💗
Sundari asha ❤❤❤lai ra syam bahahi ko yakdam ramro hunxa aabda haru
टुक्का का राजा स्याम राना
Wow ❤❤❤❤❤❤❤❤
Good 👍🙏
Ati mitho x salaijo vako malai dherai man parx
🎉🎉🎉🎉🎉🎉🎉
4👌👍🇳🇵🇳🇵❤
Vai ra bainiko swor kati mitho
Oh asha.. i hv a gentle crush on u. Wish u all the best...❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
केमेडियन गायाक श्याम राणा लाई सलाम छ😂
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤
ABC
Very nice
आज भोलि इन्द्र्णी कार्यक्रम कुन च्यानलमा कति बजे आउँछ बताइ दिनुस न
Syam rana chif yand besat
दामि भाका
सबै लाई नमस्कार
krisna. kandel. na. huda. syam. rana. lai. sanchalak. ko. jimma. dinu. parchha. yo. karya karam. aajhai. rochak. hunchha.
Shyam rana ko bhaisile lagaune chsama lagayer aako cxi cxi
Nnaznili Jabar Jasti Kina Nchauni Yothik Laghyana
kahile kahi desko rajniti bare pani dohori gaunu hola mero sujhab
❤❤❤
अाहा💖अत्तिबेजाेड💖प्रास्तुति💖 हेरियाेयार💖धेरैरमाईलाे💖भयाे💖स्यामराणा💖@💖अासा💖बिसिलाई💖धन्नेबादछ💖जये💕🌿ईन्द्रेणि💃💃💃💃
Excellent performance keep it up 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
आसा जि को जवाफ चाहियो तपाईं के खानु हुन्छ एति राम्री देखिएको ??
मन्जु पौडेल होला हौ कडेल हैन
गायिका भरिमा मलाई मन नपर्ने यो आसा हो
❤🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏
Aailey tv ma Kun channel ma aauxa Ra time k hola??
Himalaya TV MA beluga 6 baje aaux
💘❤️💗💕👄👄💕💗❤️💘
❤❤❤❤❤❤
❤❤❤❤❤❤🎉🎉🎉
टुक्का का राजा स्याम राना
❤❤❤❤❤
❤❤❤❤