निखिल उप्रेतीको जेठो छोरा यति धेरै ट्यालेन्ट | बाबाको दोस्रो बिहे र भाई बहिनीबारे थाहा छैन उनलाई

Поділитися
Вставка
  • Опубліковано 11 вер 2024
  • निखिल उप्रेतीकी जेठी श्रीमती धेरैपछि मिडियामा आएकी छिन् । हेर्नुहोस, उनको अन्तर्वार्ता र सेयर, लाईक र सव्क्राईभ गर्न नभुल्नुहोला ।
    Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / shishirbhandarii यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

КОМЕНТАРІ • 404

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial  7 років тому +148

    पश्चिमका १० बर्षका २ भाईले सारंगी बजाउँदै खतरा RAP हानेको भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस- ua-cam.com/video/20iSmbRLK-g/v-deo.html लाहुरे र भिटेनलाई कडा टक्कर दिए, यस्तो RAP त कस्ले हान्न सक्छ र ?

    • @wantchange1468
      @wantchange1468 7 років тому

      NAYA NAYA NEWS NEPAL great interview bro ..u r such a polite and good interviewer. please do more videos...

  • @kumariu2b683
    @kumariu2b683 7 років тому +552

    सम्मानित महिला हुनुहुन्छ उहाँ लाई सलाम।जसले आँसु लुकाएर हासिरहेकिछे

  • @rajlimbu3826
    @rajlimbu3826 7 років тому +263

    छोरा भनेको त यो बाबू जस्तो हुनु पर्छ सलाम छ निखिल को छोरा बहादुर

  • @sangambihani2734
    @sangambihani2734 7 років тому +263

    बच्चालाई आफ्नो बुवा भएर पनि
    नभएको जस्तो किन गर्देको निखिल दाइ,
    सबैलाई बराबर माया गर्नुपर्छ है,

  • @sancharghar2059
    @sancharghar2059 7 років тому +277

    कोपिला जी तपाँईलाई सुनिरहंदा सोचिरहें पिडाको पहाड बोकेर पनि कसरी मान्छे कृतिक हाँसो अनुहारमा पोतेर भन्न सक्दो रहेछ मलाई पटक्कै थकान महशुष भएको छैन । सकस त तपाँईलाई कति छ छ, त्यति गहिरो प्रेम पछिको बिबाहमा भएको बिश्वासघात सहनु पर्दा । तर पनि छोरालाई कति राम्रो संस्कारमा हुर्काईरहनु भएको रहेछ । आम नारीको स्वभाव हो आफुलाई धोका दिने लोग्ने प्रति आक्रोश पोख्ने । साँच्चै तपाँई आम र साधारण नारी नै होईन तपाँईभित्र त असाधारण स्नेहको त्यो सागर रहेछ जो निरन्तर आफ्नै लयमा छ । जसरी फुल जस्तै स्वतन्त्र र निस्कपट बनाएर बाबुलाई हुर्काईरहनु भएको छ उसलाई यहि बाटोमा हिँडाउनु र मेरो बिचारमा तपाँई आफु मिडियामा नै फर्कनु जरुरी छ । यति राम्रो मिजास, योग्यता र आफ्नै पहिचान भएको तपाँई निखिल उप्रेतीको गृहणी श्रीमती मात्र भएर बसेको असुहाउँदो लाग्यो । अरु केहि नभएपनि बाबुले खुषी हुदै भन्ने छ- 'मेरो पिला रेडियोमा बोलिसिन्छ 'भनेर । त्यो पल तपाँईलाई लाग्ने छ संसार जीतेको छु मैले ।
    धेरैलाई लागेको छ, थियो कि निखिल उप्रेतीकी पहिलेको श्रीमती सामान्य गृहणी भएर हिरोईन संग बिबाह गरेको हो निखिल उप्रेतीले । यो भ्रमलाई किन बढावा दिनुहुन्छ ? यो ईन्टभ्युट हेरेपछि मलाई लाग्यो तपाँईलाई हिरो निखिल उप्रेतीको श्रीमती भनेर चिनिनु पर्ने अवस्था नै छैन । तपाँई त आफ्नै पहिचान खडा गर्न सक्ने मान्छे हो ।

  • @dearchintamani
    @dearchintamani 7 років тому +87

    धन्यवाद शिशिर दाई उत्कृष्ट समाचारको लागी

  • @subhashkadariya9079
    @subhashkadariya9079 7 років тому +166

    जे भएको भएपनी निखिल राम्रो मान्छे होईन ।पातकी मुलाको साग ।

  • @anjulisangita3913
    @anjulisangita3913 7 років тому +585

    बिचरा बच्चाको कुराले मन छोयो

  • @bikashmogormogor1382
    @bikashmogormogor1382 7 років тому +198

    निर्दोष छ बच्चा बा ...सोचे जस्तो हुन्न जीवन छोरी मान्छेको सत्तुर छोरी मान्छे नै,हुन्छन् ।

  • @loknathkoirala6278
    @loknathkoirala6278 7 років тому +175

    बाबुमा बुवा कमि धेरै नै देखियाे । दुख लागो

  • @ramanjanpariyar3199
    @ramanjanpariyar3199 7 років тому +57

    दुइटा बिहे गर्नु भाग्यको खेल हो निखिल बिजि भएर नी समय दिनु भएको छ भन्नू भयो खुशी लायो बाबू त झन चनाखो रचन

  • @rajkapri7167
    @rajkapri7167 7 років тому +142

    बास्तबमा एउटा श्रीमतीमा श्रीमान प्रती हुनुपर्ने श्र्दा सम्पुर्ण गुण देख्छु म चै ।।

  • @diwanemagar3127
    @diwanemagar3127 5 років тому +8

    नारीमानी महानारी हुनुहुदोरहेछ भाउजू 👏👏👏👏👏

  • @sudipshrestha6662
    @sudipshrestha6662 7 років тому +113

    निखिल जि नया मन्दिर पाये भनेर पुरानो मन्दिर लाई पुजा गर्नु नछोडनुस सिर पाप लाग्छ तपाइको जीवन को सुरुवात कोपिला जिउ बटनै सुरु भयेको छ माया नमार्नुस

  • @hira5310
    @hira5310 7 років тому +142

    होयसरि मिडियामा ल्याउनुपर्छ अनि दर्सकहरु खुसिहुन्छन

  • @bmlahangkhim5658
    @bmlahangkhim5658 7 років тому +50

    wow!!!दामी साचिकै निखिल उप्रेती sir को wife interview हेर्ने धेरै मन थियो, खोजि राको मैले आजु बल्ल bhetyo,धेरै खुसी लाग्यो!!! धन्यवाद कार्यक्रम प्रतोता ज्यू!!!

  • @neerasmainali9293
    @neerasmainali9293 7 років тому +130

    भाउजु केटा मान्छेहरु यस्तै हुन् क्या केटीले अलिकति स्पेस दिएपछि उतैतिर बढि लाग्छन् अनि बिस्तारै माया बढ्दै जान्छ । अब हजुरले दाइलाई भन्दा छोरालाई राम्रोसँग हुर्काउने, पढाउने गर्नुस्, मेरो शुभकामना हजुरहरुलाई ।

    • @sonitasonita5979
      @sonitasonita5979 7 років тому +5

      haru vanada ta hajur ko aama Ra didi baini Pani paraxani

    • @neerasmainali9293
      @neerasmainali9293 7 років тому +8

      'हरु'मा को को पर्छन् त्यो खोज्ने जिम्मेवारी तपाइँलाई सुम्पे मैले शुभकामना त तपाइँलाईपनि हो, सबैलाई हो सुखि जिवनको ।

  • @prostylegamer2898
    @prostylegamer2898 7 років тому +44

    बाबा र अामा छुट्दा उनी हरुलाई केही असर पर्दैन तर बच्चालाई धेरैले असर पर्छ

  • @devrajbohara3693
    @devrajbohara3693 7 років тому +25

    नारी यस्तै हुनु पर्छ।

  • @samjhanakarki9372
    @samjhanakarki9372 7 років тому +478

    सन्जिता लाइ कहिले भलो नहोस अर्काको खुसी लुटिदिकाले रोएर जिबन जाओस ) कोपिला दिदि सधैं यस्तै सोच लिएर अगाडि बढनु बाबु ले येस्तै शिक्षा पाओस )

    • @sashulama5514
      @sashulama5514 7 років тому +35

      biraj bhai ...hahaha tapai ko soch...kasto nari laii vane ta?? 6 month ko sutkeri budi dekhi dekhi jane laii??prmis sanchita le nii yo pida vognu parx..I wish ki sanchita ko kahile valo nhos pani😡😡😡

    • @abishekrokaya664
      @abishekrokaya664 7 років тому

      tw mujee lai k churna paree raa xa

    • @tarakhatri3724
      @tarakhatri3724 7 років тому +4

      arkako jsukai hos tapailai k matlab aafno ghar ramro sanga samalnu aru lai sarab nadinu feri aafailai lagla sarab

    • @sashulama5514
      @sashulama5514 7 років тому +15

      biraj bhai ...auta nari le sob thok sahanxe kina tyo jadyaha naii nhos bt..sauta kunaii kti le sahana sakdaina ..tyo nari le bujhnu parne ho bt nbujhne vaye paxi kasko K lagx ra ..

  • @babugurung7797
    @babugurung7797 7 років тому +82

    Kati ramro man Kopila.

  • @user-kx5hn6py9d
    @user-kx5hn6py9d 7 років тому +18

    यो कुराले बेसरी मन छुयो

  • @TajaKhabarTV
    @TajaKhabarTV 7 років тому +465

    बिचरा बच्चाको कुरामा पीडा स्पस्ट झल्किन्छ । यी बाबुले पछि निखिललाई माया नगर्ला जस्तो लाग्छ ।

  • @adarshabalami8669
    @adarshabalami8669 7 років тому +180

    मन रुवाइ रुवाइ बोल्नु भाछ तपाईं झुठ बोलेको प्रस्ट भैराछ

  • @knabin21
    @knabin21 7 років тому +151

    maybe she's smiling but inside she's dying, she's hurted !

  • @nepalibabu8460
    @nepalibabu8460 7 років тому +78

    कस्ले चाहान्छ र आफू माथी सौता बाबूको कुराले प्रष्ट छ (मुटु माथी ढुङ्गा राखी हास्नु परे छ )

  • @sagartamang9157
    @sagartamang9157 7 років тому +42

    हेल्लो निखिल दाइ दुइ फ्याम्ली लाई
    मिलाउनु n मिलायर राख्नु है त हजुरको छोरा को कुरा सुनेर मन छोयो

  • @srvt6461
    @srvt6461 7 років тому +52

    विचरा!!!बालक !!!के थ उस्लाइ आमको ब्यथा ,र सम्बध ।साह्रै मन छोयो बालक र आमाको अन्तरबार्ता सुन्द। !!!तर महान हुनुहुन्छ तपाईं जस्ले आफ्नो सहस र धैर्यता का साथ मनको बेदनालाइ लुकाइ आमाको महत्वपूर्ण भुमिका खेलिरहनु भयको छ र बालकलाई बाबू र आमा बिचको सम्बधले बाल मस्तिष्कमा पर्न सक्ने नकारात्मक असर लाइ रोक्न सफल हुनु भैरहेको छ । सालम छ आमा हजुरलाइ यसरिनै अगाडी बढ्दै जानू #really heart touching#

  • @villagelife1243
    @villagelife1243 7 років тому +25

    जस्तो निखेल दाइ को राम्रो, राम्रो भुमिका महैले देखेको छु त्यस्तै हजुरको पर्सनल जिन्दगीमा मा पनि म हेर्नु पाउ सर...

  • @LenovoS-xd3ep
    @LenovoS-xd3ep 7 років тому +30

    बाबू काे कुराले मनछाेयाे

  • @kumariu2b683
    @kumariu2b683 4 роки тому +14

    संचिताको परिवार भन्दा अब्बल माथी पुग्नु बाबू र आमा दुबै लाइ समान अनि माया

  • @kasarkasar8938
    @kasarkasar8938 7 років тому +127

    बिचरा मामुले ढाटेपनी सबै बच्चा ओकेलिदियो

  • @aratish791
    @aratish791 7 років тому +11

    हजुरको छोरा को कुरा निस्चल love u baba.....

  • @sakuradori614
    @sakuradori614 7 років тому +36

    kopila dd lai big salam

  • @dilipdangol9716
    @dilipdangol9716 7 років тому +11

    God bless u both.. Ur son will bring loooottsssssss of happiness in ur life... n Proud of u Kopila ji

  • @ajitashah1470
    @ajitashah1470 7 років тому +12

    Kathai sarai maya lagyo bachha Ko

  • @bigballman9614
    @bigballman9614 7 років тому +31

    Kopila di you are lucky.Asto good chhora.

  • @samirloveu7390
    @samirloveu7390 7 років тому +73

    जे भएपनि छोरिमानछेलाई सौता मन परदैन जोहोस I hat u

  • @tirthakhadka6548
    @tirthakhadka6548 7 років тому +16

    perfect mother and think as well

  • @JoyfulLife
    @JoyfulLife 7 років тому +23

    Love to this little boy. Kopila seems strong lady. Nikhil has to pay off badly for deceiving this 2 beautiful soul. Kopila jee. I like your sprit keep it up.

  • @mahendragauchan9128
    @mahendragauchan9128 7 років тому +14

    Be strong woman kopila d ...u r d great mummy ...love you peace ......

  • @bestcomedyeverkeepdoingwel4912
    @bestcomedyeverkeepdoingwel4912 7 років тому +14

    plz upload part 2 is heart touching story...

  • @asmilama1242
    @asmilama1242 7 років тому +65

    babu boleko 1 dam ramro lagyo

  • @techprabesh
    @techprabesh 7 років тому +37

    मनमा पिडा भए पनि हास्नु नै जीवन हाे ।।।

  • @raiankit1165
    @raiankit1165 7 років тому +19

    next part chando halnu paro.sarai man xoyo

  • @urbabycartoon23
    @urbabycartoon23 7 років тому +8

    shisir dai good interview

  • @kamalbudha1248
    @kamalbudha1248 7 років тому +27

    दुख लुकायर हास्नु को बेक्लै छ कथा सलुत छ तपाईं लाई हृदय देखि त्र के गर्नु महिला को सत्रु महिला भय पछि जे भयो भैगो अब सन्चिता लुइतेल र कोपिला उप्रेती मिलेर बस्नु

  • @sashulama5514
    @sashulama5514 7 років тому +41

    kasto assu naii jharyo😢😢😢babu kati cute💋💋💋

  • @sardaneure227
    @sardaneure227 7 років тому +14

    Wah! Such a beautiful wife with brain. God bless you didi

  • @mgrnani5975
    @mgrnani5975 7 років тому +5

    bichara..xoroko sarai maya lagyo..

  • @rksparsha1751
    @rksparsha1751 7 років тому +3

    Great thinking Kopila Uptreti
    be strong always.

  • @hira5310
    @hira5310 7 років тому +40

    wow फुच्चेले रुवायो

  • @aavashrai873
    @aavashrai873 7 років тому +10

    G8 vauju nikhil dai

  • @pujaakurumbang5159
    @pujaakurumbang5159 7 років тому +90

    जिन्दगी जिउनु गार्हो हुन्छ बाहिर हासेर बोलेपनी मन्को चोट कसाइले देख्दाइन । नाबाल्क छोरा कटै केथा हुन्छर ...... त्र आमा को सथभये पुग्छ

  • @user-ns4mo3hb5y
    @user-ns4mo3hb5y 7 років тому +6

    Oh nikhil dai milayera basnu talent baby lop u

  • @neelamthapa6055
    @neelamthapa6055 7 років тому +160

    सन्चिता दि र कोपिला दि मिलेर बस्नु होला । जे नहुनू थियोे भै त हाल्यो । dont worry जे हुन्छ राम्रै को लागि हुन्छ ।

    • @basantigurung9373
      @basantigurung9373 7 років тому +13

      neelam thapa Ka dalya miler basnu sakinchha hau neelam ji garo hunchha ni baru tadha huda dekhidaina najik ta sarai chitta dukhchha hau Vanna sajilo hunchha sis vogna garo hunchha

    • @shilarai5899
      @shilarai5899 7 років тому +12

      +Basanti Gurung
      होनि भोग्न गाह्रो हुन्छ ।

    • @momdad9714
      @momdad9714 7 років тому +9

      Basanti Gurung ho ni

    • @kamalatamang7677
      @kamalatamang7677 7 років тому +22

      neelam thapa ... bhannu sajilo cha tara reality ma garo cha... sanjita ek characterless lady jasko ijhat nabako... respect this lady...

    • @neelamthapa6055
      @neelamthapa6055 7 років тому +6

      oie kutta kaslai bhaneko tero aama laai ho?✊✊

  • @manishakarki9451
    @manishakarki9451 7 років тому +21

    bichar babu lai baba ko come chai hudo raixa kati ramri hunu hudo raixa kopila ji salam xa tapailai 😢😢😢

  • @anmolshahi5517
    @anmolshahi5517 7 років тому +25

    gave me goosebomps... xora ko kura le man xoyo..very innocent

  • @sudeepgaire2485
    @sudeepgaire2485 7 років тому +39

    dherei Maya garyo vane Pani Bhagwan Lai Pani daha hudo raix

  • @manushakattel9857
    @manushakattel9857 7 років тому +33

    naya naya news nepal le balla raamro kaam garyo 😍😍nepali media ma kopila upretilai lyayo ar aru patrakarle sanchita matra srimati dekhne jethi srimati ho ni ta srimati vaneko

  • @pemasherpa632
    @pemasherpa632 7 років тому +18

    Love ❤️ you chora god bless you

  • @santoshkhadka3049
    @santoshkhadka3049 7 років тому +20

    I really respect kopila sister be strong .

  • @hemantaadhikari6548
    @hemantaadhikari6548 7 років тому +4

    dherai samjhdari aani ramro Mann ki Manxe haixa ....dekhera ...Mann chhoyo

  • @rajandhakal555
    @rajandhakal555 7 років тому +43

    निखिल दाइ को छोरा न हो न निखिल दाइ ले झुट बोल्नु हुन्छ न त उहाँ को छोरा नै तेस्तै होस् ...😍

  • @lilasubba7378
    @lilasubba7378 7 років тому +5

    God bless you didi!may God showers you all the happiness that you deserve

  • @sakunabudhathoki2572
    @sakunabudhathoki2572 7 років тому +23

    bichara kopila di aasu lukayar haseko be strong

  • @parkashkhatri146
    @parkashkhatri146 7 років тому +56

    यो आँसु को शराप लाग्नेछ

  • @nesmalimbu7916
    @nesmalimbu7916 4 роки тому +1

    दोस्रो बिबाह हुनु भग्यको खेल हो तर आमा बुबा को कारनले आफ्नो छोराछोरी प्रतिको जिम्मेवारी बिर्सनु हुन्न नानी हरुको भबिस्य मा आमा बाबुको कारणअन्धकार नहोस।निखिल सर आफैमा इमेज आफ्नै छ ।छोरा लाई पनि समय दि आफ्नो दोस्रो परिवार सङ्ग भेटघाट गराइ दिनुभयेको भए राम्रो हुने थियो आफ्नो बेस्तताको थोरै समया दिनुभयो भने आफ्नो ननिहरुले भोलि जुन गल्ती सेकेन्ड बिबाह गर्नुभो माफी गर्दिनेछ्न।।।हामी मानव हौ गल्ती हुन्छ तर गल्ती।।

  • @aamirkhan-fn9il
    @aamirkhan-fn9il 7 років тому +9

    ma hjr lai manai dakhi salut garxu de

  • @bimaldulal2132
    @bimaldulal2132 7 років тому +5

    Innocent child wow superb!!!

  • @amitgaming3587
    @amitgaming3587 7 років тому +9

    बाबु सारै बाठो रहेछ निखिल bro छोरालाई बढि माया दिनुहोला भबिस्यमा बाबुले केहि गर्लाजस्तो छ छोरालेभनेको बेलामा भेटघाटपनी गर्नुहोला एता उता पनि लेरहिट्नुहोला भाउजुलाईपनी माया को साथै साथपनी दिनुहोला मलाई मनपर्ने हिरो भएको हुनाले यति भनेको हु हजुरहरूको परिवार सधै सुखी रहोस

  • @samjhana409
    @samjhana409 7 років тому +5

    brave hunuhudoraixa afno dukha pida lukayara haseko ekdam manparyo bachh KO Kura sunda Maya lagyo

  • @leelagurung333
    @leelagurung333 7 років тому +4

    Great lady & talented boy God bless u both

  • @aaretamagar6316
    @aaretamagar6316 7 років тому +16

    So cute chora ...shame copy nikhil

  • @ibiawkacatwana2093
    @ibiawkacatwana2093 7 років тому +13

    Sisir nice interview upload second part too and felt sad 😭 when listened interview

  • @omnirdoshpuri3597
    @omnirdoshpuri3597 7 років тому +46

    nikhil & kopila ko sangae interview hunu paryo

    • @anushilarai3248
      @anushilarai3248 7 років тому +3

      Nikhil kopila ani xora ko interview linu paryooo

  • @jamunapandey3051
    @jamunapandey3051 7 років тому +51

    sanchita le pani galti garekai ho ni bichara babu

  • @alientamong5154
    @alientamong5154 7 років тому +14

    sweet family nd babu chahi talent hudo rahexa bolnama khusi lagyo god bless you kopila dd

  • @aryanushchannel7157
    @aryanushchannel7157 4 роки тому +4

    We Should be proud and be supportive to Single mum “

  • @suzak1664
    @suzak1664 7 років тому +4

    best of luck for thier family hope they both are happy

  • @arunbhusal544
    @arunbhusal544 4 роки тому +2

    Love you babu very much. You are very tallent❤️❤️❤️

  • @mausamilimbu829
    @mausamilimbu829 4 роки тому +2

    Respect for u mam .....always stay strong and take care of yourself

  • @Tkddd900
    @Tkddd900 7 років тому +68

    soji budi payar hepeko ho

  • @abhishekkhadka9987
    @abhishekkhadka9987 7 років тому +4

    ☺😌,j hunu vai gayo tara duitai lai milara lanu parxa nikhile...i see huge pains on her but i really respect her for courageous expression

  • @kiransapkota1997
    @kiransapkota1997 7 років тому +2

    nikhil daile 2 patak bihe garepani milayara rakhnu bhako xaa tyo nai mahan kura ho.....best wishes for happy family..

  • @amritbudha7018
    @amritbudha7018 7 років тому +10

    मलाई निखिल दाईको समपुणँ परिवारलाई मन परछ

  • @siwanidangi8277
    @siwanidangi8277 5 років тому

    Bichara babu dekhi sarai man choyo aama pani mahan hunuhudo rahichha hajurlai salam chha❤❤❤

  • @bimala8334
    @bimala8334 7 років тому +8

    innocent babu...god blss kopila di & babu..😘😘

  • @sabitakoirala4320
    @sabitakoirala4320 4 роки тому +2

    You are great maam

  • @SumanKumar-zc8bn
    @SumanKumar-zc8bn 7 років тому +6

    damee supar

  • @anglhemisherpa1187
    @anglhemisherpa1187 7 років тому +9

    Ktakti vaneka bhagawan jastai pabitra hunchhan!nikhil sirle namitho galti garnu vayo!yo galti kasaile ni nagarau!

  • @shakyasamjhana1
    @shakyasamjhana1 7 років тому +1

    Babulai sacho bolne batawaran dinu bhayekoma thanks.

  • @manoojraut7851
    @manoojraut7851 7 років тому +18

    pravin is so cute

  • @krishmgr3910
    @krishmgr3910 7 років тому +8

    wow baby nice voice

  • @dipendramagar922
    @dipendramagar922 7 років тому +8

    Nice didi

  • @bhimtamang9884
    @bhimtamang9884 7 років тому +9

    hajur ko man ma pida vhayani tara auta narile garnu parne man ra maneta chai nikhil dai ko lagi sadha,sadhako lagi rahaneraxa...hajur ko vhabanalai beje,vhauju...hajur mahan hunuhunxa.

  • @manitalama1644
    @manitalama1644 7 років тому +1

    kati cute chora aakha bata aanshu aauxa

  • @pukarghimire8625
    @pukarghimire8625 7 років тому +5

    kasto sweet bachha

  • @bibekniraula2993
    @bibekniraula2993 7 років тому +2

    nikhil dai ko xora chai maanparyo.....
    ani bhauju u r great too

  • @kaamalgautam5185
    @kaamalgautam5185 7 років тому +12

    part 2 chahi kahile upload hunxa ??