श्रीमानको विहे गरिदिएपछि खुशीको जीवन विताए ।
Вставка
- Опубліковано 16 вер 2024
- We are Seven Star 4K Television, Nepal's latest and best channel.
Our channel is available on UA-cam, Facebook and other social media platforms. Here we share all the latest news and updates from Nepal. We don't share any useless news, but only authentic news. So if you want to know what is happening in Nepal, you can check our channel here: [link].
We are a small team of journalists who work hard to deliver the best news of Nepal. We have been working for more than 10 years now, so we have a huge experience and knowledge about all the issues in Nepal.
Connect us.
हार्दिक सम्मान तीर्थ म्याम। मेरी आमा जस्तै साहासी र हकी हुनुहुँदो रहेछ।❤
नमस्ते तीर्थ ma'am कति आँटिली तपाईँ पहिला जस्तो साहस थियो अहिले सम्म पनि उस्तै साहस,उस्तै जोश र जाँगर तपाईँ को प्रेरणा सबै लाई मिलोस्
नमस्ते तिर्थ आँमा, जिवनकाे भाेगाई मेल खायाे, हामी नारि जातिले कमायकाे देखे पछि पुरुष जाति लाई पचाउन गाराे हुने रेछ ।
धन्य छ तिर्थ म्याम लाई साहसिक अठोट अनुभव लाई जीवन मा भोगेको सुखदुःख प्रेरणा दायक ज्ञान् 👍️
एकदमै साहसी हुनु हुदो रैछ है बैनि मलाई पनि निकै खुसी लाग्यो मेरो तर्फबाट पनि धेरै धेरै बधाई छ है ❤❤❤❤❤❤❤❤
तिर्थ श्रेस्ठको अनुभव , अनुभुति, जिवन भोगाई बाट धेरै शिक्षा लिने मौका पाईयो खुसी लाग्यो, धन्यवाद seven star लाई।
तपाई बाट नयाँ िपडीलाइ ठूलो िशक्षा भएको छ।
राम्रो लाग्यो यति खुसी भएर बस्ने ठाँउ काहा होला सबै सुविधाजनक ?
ओहो कत्ति राम्रो अनुभवको कुरा गर्नुभयो मनदेखि सम्मान् उहाँलाई 🙏❤️
Mero jastai katha raixa Aama ko pani miss you Aama❤❤❤
नमस्कार हजुर धेरै सत्य मिठो कुरा हजुर को भगवान ले संधै कल्याण गरुन हजुर लाइ आमा 🙏🙏❤️❤️
🙏🏻 मेडम। कति मिठो र नरम बोली। म्याग्दीका महान मेडम। भिडियो कति मिठो
घर घरमा डाक्टर आएर चेक गर्छ त भन्नू भयो यो सुबिधा कस्ले दियो भनेर किन प्रश्न नगरेको वा नभनेको?? काठमाडौमा बालेन मेयर भएपछी जेष्ठ नागरिकलाई यो सुबिधा दिएको हो।
आफू छुट पाउनलाइ अर्कि महिला लाई दुख मा धकेली दिने मलाइ त मन परेन पढेलेखेका ले त उद्दार गर्नु पर्ने तपाइले त उल्तै फसाइ दिनु भएछ नि त म्याम 😮
य राम्चे गाेरेदाई काे श्रीमती हुनुहुदाे रहेछ बल्ला चिने म्याग्दी काे भन्दा खुशि लाग्ने क्या खुशि लागेव 💖🙏💖
कति राम्रो सोच विचार आमा हजुरको हजुर जस्तैः आँटिलो साहसि नमन छ हजुरलाई🙏🙏🙏😍😍😍😍😍😍
कुरा सुनि रहु लाग्यो सही कुरा गर्नु भयो
हार्दिक नमन मिसलाई हजुरको विद्यार्थी हुने सौभाग्य पाएको थिए 🙏🙏🙏
राम्रो लाग्यो ।
तीर्थ गुरुआमालाई सतत् नमन् 🙏
हाम्रो प्रेरणा ! म्याग्दीको शैक्षिक इतिहासको एक खम्बा। विद्यालय बाहिरको धेरै कुरा थाहा थिएन; यसबाट थाहा पाएँ। औधी खुसी र गर्व लाग्यो। यहाँको बाँकी जीवन सुखद् रहोस् शुभकामना छ। 🙏🙏🙏
गुरुआमालाई हार्दिक नमन !
म्यादम तिर्थ को शाहस लाई उच्च सम्मान छ !
नमस्ते तीर्थ माया ज्यू लाई सम्मान छा❤❤
मेरो साहसी दिदी ति र्थ लाई हार्दिक नमन ।
आहा ! सबैका लागि ऊर्जाशील प्रेरणापुञ्ज एक सशक्त नारी हस्ताक्षर ज्यूमा सतत् नमन !
💞🙏🙏🙏💞
श्रीमानको इच्छा पूरा गर्नलाइ त्यग गरेको हुनु पर्छ ।
Sahrai mann paryo❤ dhanyabad 🙏
, नमस्कार मिस ज्यादै खुसी लाग्यो
Namaste miss 🙏🙏🙏🙏🙏 Sahi vannu vayo ❤❤❤❤
33 जना मा 13 जना मा त्यस मा 3 जना महिला पदेको आज उनै महिला लाई देख्न पाइयो ।
हार्दिक नमन अामा 🙏🙏🙏❤️❤️❤️❤️❤️
Ama lal dherai maya ❤❤❤❤🇳🇵🇳🇵🇳🇵
आमा बाट धेरै कुरा सिक्नुपर्छ हामीले
नमस्कार गुरु आमा अति राम्रो अभिबेक्ति❤❤❤❤❤
हार्दिक नमन आमा
आमा रामो छ ❤❤
Namaste mam🙏Hajur dherai respectable & smart hunu hunxa❤❤
Thankful heartily Mam .Long Life Mam .
साहसी दिदी❤
dherai ramro program🙏
Good hajur ama❤❤
Sahi bhanu bho good
A wise conversation. Former teacher Tirth kumari shrestha is a real honest and lovely lady.
AK damai ramailo lagyo .👌
साहासी महिला ❤❤
Yesto sahasee, atmaball ra simple, Teacher Lai, interview Garda, aleekatee sammaan, aleekatee mithaas ra aleekaatee izzat deykhayera, interview gareyraa meethoo bolee garey hunthio Hola.
aaha sarai ramro lagyo
पानी ओरालो जान्छ
उकालो जादैन
Very nice aama 🎉
Salute xa medam ko kura
Omg she is so briliant personalit........😊😊❤❤
Ramro lagyo aama ko prastuti ani prasna sodhe miss ko pani kaam prasansa garna chahanchhu
Great Aama 🙏🙏🙏
Ama ko kura sahi ho 🙏🙏🙏🙏🙏🙏❤️❤️
Perefako sort koti koti naman
Amazing lady
धेरै अनुभव बटूलेको शीछीका।
Kati ramra manxune kura.
Salute
Very good
तिथ दिदी❤
Good
Guru ama lai manai dekhi manan❤
Bichara miss🙏💞
सुचित्रा म्याडम नमस्कार
सत्य
तिर्थ कुमारी जस्तै ब्यातित्वको उपस्थिति जरुरत पर्छ । जस्को प्रेणाले जिउन सिकाओस ।
Hamro myagdeli queen ...hunu hun6 madam .....dherai ma tv ma dekhna paiyo....
A positive vibes❤
Goroaama you good❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
😊😊😊😊
Aadarniye sammanniye tirtha madam hardik naman.
Kasto Aatilo Ama🙏🙏🙏🙏🙏
❤❤Naman mam (ama)
🙏🙏
Hamro head miss 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
नमस्कार, यो कुन ठाउँ होला ?
राम्रो
शिक्षा प्रद अन्तरवार्ता !
amazing woman ❤
दीदी 🙏🙏🙏
नमस्कार तीर्थ मिस
Wow
👌👌🙌🙌🙌🙏🏼🙏🏼
Maam namaakar dherai samaye paxi dekhana paiyo❤❤❤🙏
❤❤❤ namaste mummy
Hamri miss❤❤❤🎉
🙏🙏🙏🙏🙏🙏aama ❤❤❤❤❤
98u ĺj09
नमन आमा स्वास्थ्य लाभको कामना🙏❤️कति राम्रो उधारण दिनु भयो ।प्रेम के हो !
आगो र पानी धेरै भय जलाउछ बगाउछ।।
Hajur ko sangharsha ko katha prati hardik naman madam ❤
Namaste mam tapI lai atee man pareo
हार्दिक नमन
छोरी को बारेमा सोदिनौ यार त्यो भने भुल्भौ
DD namaskar
❤❤❤❤❤❤
Namaste
निक्कैनै भाग्यमानी आमा, जे चिताय त्यै पूग्ने आमा
❤🎉❤🎉❤🎉❤
Munaship kura hjur ko
Mero aamako pani intervew lina aununa mayam uha ahile 92 years hunu vayo
🙏🙏🙏🙏🙏