६ हजार बर्ष भन्दा अघि देखिकै ऐतिहासिक महत्वपूर्ण धार्मिक तथा मनोरम पर्यटकिय स्थल | NamoBuddha

Поділитися
Вставка
  • Опубліковано 2 жов 2024
  • Experience NamoBuddha, Kavre, Nepal this sacred pilgrimage site, where 6 thousand years old legend of compassion and enlightenment comes alive. Immerse yourself in beautiful landscapes, explore monasteries, and witness the devotion of pilgrims and pay homage to Thrangu Rinpochhe. Join us on this spiritual happiness day.
    *************************************
    📷 Shot from: IPhone
    ✂️ Editing: CapCut
    🎵 Music: Epidemic Sound
    *************************************
    #familytravel #namobuddha

КОМЕНТАРІ • 72

  • @shailendrarajbhandari3955
    @shailendrarajbhandari3955 3 місяці тому +2

    Ati ramro jaankari Tara Background music dherai thulo bhayo.

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  3 місяці тому

      भिडीयो हेरिदिनुभई अमूल्य सुजाव दिनुभएकोमा धेरै धन्यवाद । आगामी भिडीयोहरूमा अवश्य सुधार्ने छौं ।

  • @sarulamichhane573
    @sarulamichhane573 3 місяці тому +4

    रमाइलो फेम्ली मलाइ यस्तै मन पर्छ घुमफिर नया ठाँउ को अवलोकन 😘😘

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  3 місяці тому

      धेरै धेरै धन्यवाद । समय मिलेमा यहांहरू पनि जानु हुनेछ भन्ने कामना गर्दछु ।

  • @laxmeechannel9981
    @laxmeechannel9981 9 місяців тому +2

    Public gadi 🚐 paux ki paudain Teha pugn plz kasailai tha x vane vandinu

  • @Shrestha344
    @Shrestha344 4 місяці тому +3

    खान पल्केका😅 धन्यवाद धेरै राम्रो लाग्यो।

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  4 місяці тому

      हाम्रो प्रयासलाई हेरि मन पराईदिनु भएकोमा तंपाईलाई पनि धेरै धन्यवाद र तंपाईले लेख्नु भएको पुरै चै हामीलाई अलि प्रस्ट भएन ।

  • @TsulsangGhale
    @TsulsangGhale 3 місяці тому +2

    Beautiful familys karma dai🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  3 місяці тому

      भिडीयोलाई मनपराईदिनु भएकोमा धेरै धेरै धन्यवाद । आगामी भिडीयोहरूलाई पनि यसरीनै माया पाईराख्ने अपेक्षामा छु ।

  • @ramanathdahal7151
    @ramanathdahal7151 3 місяці тому +1

    बुद्ध धर्म पचिससय वर्ष पुरानाे हाे।बुद्धस्थल छ हज्जार वर्ष पुराने भन्छ फटाहा।

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  3 місяці тому

      तंपाईले लेख्नु भएको सहीनै हो तर भिडीयोलाई पुरा हेरिदिनु भएमा अवश्य तथ्य बुझ्नु हुनेछ । भिडीयोको १३:५२ मिनटको भागमा हेरिदिनुहोला । धन्यवाद ।

  • @pramod4296
    @pramod4296 3 місяці тому +1

    Every holly place why Tibetan gumbaa 🤔??????🤔

  • @tamangvlog5
    @tamangvlog5 10 місяців тому +4

    Sarai ramailo rahexa namobudda

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  10 місяців тому

      हाम्रो भिडीयोलाई हेरिदिनु भएकोमा धन्यवाद ।

  • @dorjekhachungtsang8199
    @dorjekhachungtsang8199 3 місяці тому +1

    Namast very nice photo and very group 👌 ❤🙏🏻🙏🏻🙏🏻👍🇳🇵🇳🇵🇳🇵

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  3 місяці тому

      यहांलाई धन्यवाद । आगामी भिडीयोहरूलाई पनि यसरीनै माया गरिदिनु होला ।

  • @lalitamagar1147
    @lalitamagar1147 3 місяці тому +1

    Atiramro thauko ablokn graunubhykoma dhnnebad

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  3 місяці тому

      हाम्रो प्रयासलाई हेरि दिनुभएकोमा धन्यवाद ।

  • @shivharigurung174
    @shivharigurung174 3 місяці тому +1

    म पनी जाने बिचार गरेकोछु

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  3 місяці тому

      अवश्य जानु होला , धन्यवाद ।

  • @karmadorje3027
    @karmadorje3027 Рік тому +3

    Thank you for beautiful video dai❤❤

  • @karmagurungvlog1698
    @karmagurungvlog1698 Рік тому +3

    Beautiful video 👏🏼👏🏼👏🏼

  • @krishnabanglore
    @krishnabanglore 3 місяці тому +1

    janu ta thik xa aaune bela gadi paudaina 😢😢😢

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  3 місяці тому

      हामीले पनि गाडी रिजर्व गरेरै गएका थियौं ।

  • @rajulama8915
    @rajulama8915 3 місяці тому +1

    Very very nice family gathering visiting group ❤❤❤❤❤❤

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  3 місяці тому

      धेरै धेरै धन्यवाद ।

  • @arunsyangtantamang1646
    @arunsyangtantamang1646 3 місяці тому +2

    🕉 🕉 🕉 🕉 🕉 many pamy hum 🕉 🙏

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  3 місяці тому

      धेरै धेरै धन्यवाद ।

  • @sonambrakaghale8448
    @sonambrakaghale8448 Рік тому +3

    Very good job 👏👏👏

  • @sonamtamang4039
    @sonamtamang4039 3 місяці тому +1

    नमो बुद्धय नमो धर्मय नमो संघय 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  3 місяці тому

      धेरै धेरै धन्यवाद ।

  • @lakg5535
    @lakg5535 6 місяців тому +2

    Amazing videos specially the drone clips all the clips are wow …

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  6 місяців тому

      मुरी मुरी धन्यबाद ।

  • @gangabhetwal9
    @gangabhetwal9 3 місяці тому +1

  • @ParmilaShrestha-ji1nd
    @ParmilaShrestha-ji1nd 3 місяці тому +2

    🙏🙏🙏🙏

  • @padamgurung6734
    @padamgurung6734 3 місяці тому +2

    Namo buddhay

  • @anishathapa9254
    @anishathapa9254 3 місяці тому +2

    🌺🌺🙏🙏

  • @sinuralama8990
    @sinuralama8990 3 місяці тому +2

    Namo buddhaya nice place ❤❤❤

  • @snowlion8352
    @snowlion8352 9 місяців тому +2

    thank you for the beautiful video. om mani pedma hum.🙏

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  9 місяців тому

      हाम्रो प्रयासलाई मन पराईदिनुभएकोमा यहांलाई पनि धेरै धन्यवाद ।

  • @devikarai6245
    @devikarai6245 Місяць тому +1

    Ho jaha ayo tyaha fohor garne bani tyagnu archha

  • @ManuMuna-wm2qn
    @ManuMuna-wm2qn 3 місяці тому +2

    🙏🙏🙏🙏🙏❤

  • @dbrauth4021
    @dbrauth4021 Рік тому +2

    Thankyouverymuch

  • @manbahadurtamang-oe3nf
    @manbahadurtamang-oe3nf 4 місяці тому +2

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @chandraadhikari6188
    @chandraadhikari6188 3 місяці тому +5

    बुद्ध धर्मावलम्बीले गुम्बाको दर्शन गर्न नदिदा दुख लाग्छ जस्तै सेतो गुम्बा कपन गुम्बामा पाइयेन। मस्जिद मा दिन्छन चर्चमा दिन्छन् ।आखिर हाम्रो हिन्दु धर्म अन्तर्गत नै त पर्छन् नि भगवान बुद्ध ।

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  3 місяці тому +4

      धन्यवाद हाम्रो भिडीयोलाई हेरिदनुभएकोमा , साथै तंपाईलाई केहि गुम्बाहरूका दर्शन नमिलेकोमा हामीलाई दुःख लाग्यो । सुरक्षाका कारणले केहि गुम्बाहरूमा बाहेक प्रायमा दर्शन भने अबश्य मिल्नु हुनेछ ।

    • @choephel_sherpa
      @choephel_sherpa Місяць тому +1

      हुन त तपाईले बन्नु बाको सत्य हो । हामीले दर्शन गर्नु पाउनु पर्छ तर पनि गुम्बा एउटा ध्यान केन्द्र मात्र नभएर र धर्म पठन पाठन गर्ने ठाउँ पनि हो त्यसैले गुम्बा भित्र बाहिरी संस्थान र विश्वविदयालयजस्तै गुम्बा (विहार)मा पनि आआफ्नै नियम कानुनहरू हुन्छन्। जुन चाहिँ भित्र दैनिक गर्ने तालिका अनुसार मात्र नभएर ठाउँ र अवस्था अवलोकन गरेर बनाएको हुन्छ।
      त्यसैले दर्शन गर्न आउने धर्मलम्बी र गुम्न मात्र आउनुहुने गुमन्ते गर्दा भित्र भइरहेका पाठक हरुलाई डिस्ट्रब हुन सक्छ । त्यसैले जान नदिएको पनि हुन सक्छ जस्तो मलाई लाग्छ।
      तर हाम्रो ठ्रंगु नमोबुद्ध गुम्बा सहरबाट अलि टाढा भएको हुनाले नियम खासै कढा छैन। त्यसैले तपाईहरु जहिले फुर्सद मिलाएर आउदा हुन्छ। स्वागत छ।
      बुद्ध हिन्दू धर्म अंतर्गत पर्दैन। किन कि बुद्ध एउटा ज्ञान हो जुन हिन्दू मात्र नभएर अरु धर्म भन्दा गहिरो र फरक छन्।
      तर फेरि गौतम बुद्ध त हिन्दू खानदानमा पैदा भएको हो बन्छौ बने पनि हिन्दू अंतर्गत पदैन किनभने गौतम बुद्धले बुद्धको ज्ञान प्राप्त गर्नु पहिले नै आफ्नो खानदान सिंहासन र राजदरबार सप्पै ट्यगग्नु बाएको थियो।
      र गौतम बुद्ध भन्दा पहिला पनि अरु थुप्रै बुद्ध हरु प्राणी हितको संसारमा पाल्नु भएर जानु भएको थियो र जब त्यो बुद्धको ज्ञान मेट्न पुगियो फेरि अर्को बुद्ध जस्तै गौतम बुद्ध आउनु भएर पुन त्यही ज्ञान फैलाउनु भएको हो ।
      भएनी यस्तो प्रस्न र सोच आउनु स्वाभाविक कुरा हो ।
      धन्यवाद । 🙇‍♂️😇

  • @lalitamagar1147
    @lalitamagar1147 3 місяці тому +1

    Om nmbhuddh 🌺🍀

  • @mikmagyaba103
    @mikmagyaba103 3 місяці тому +1

    ❤❤🙏🏾🙏🏾🙏🏾💐🌸💮🌹🏵👌👌👌🙏🏾🙏🏾🙏🏾

  • @janukagurung7750
    @janukagurung7750 3 місяці тому +1

    Namo.budhay 🙏🙏🙏🌷🌷🌷

    • @ghumphir.pariwar
      @ghumphir.pariwar  3 місяці тому

      धेरै धेरै धन्यवाद ।

  • @chhabighising7356
    @chhabighising7356 5 місяців тому +2

    ❤❤❤❤

  • @mangalk.manandhar9749
    @mangalk.manandhar9749 9 місяців тому +1

    🙏🙏🙏