यो मन्दिरमा पुग्न दुई तीन वटा बाटो भएर जान सकिन्छ। अग्लो महादेब जाने बाटोको अगाडिको बाटो बाट पनि जान सकिन्छ, सूर्य विनायक जाने बाटो भएर पनि जान सकिन्छ अनि यहि मन्दिर पुग्ने सार्वजनिक गाडी चल्ने बाटोमा ठुलो गेट पनि बनाइएको छ। तसर्थ भक्तपुर पुगे पछि स्थानिय ब्यक्ति हरुसँग सोधपुछ गर्दा यहाँ पुग्न सजिलो हुन्छ।
कहिले सम्म बनी सक्छ होला ? छ सात वर्ष पहिले पनि एस्तै थियो एक वर्ष पहिले जांदा पनि मन्दिर उस्तै निर्माणाधीन नै थियो ।अब मन्दिर निर्माण मा कति वर्ष लाग्छ होला ।
मुक्ति प्रदान गर्ने केदारनाथ काे शिर डाेलेश्वर महादेव ।।Doleshwor Mahadev, Sipadol, Bhaktapur, Nepal ua-cam.com/video/onzdJ1kJ-MU/v-deo.html
Har har mahadev 🙏 ♥️
Om navasebaya
🌱🌺🌾🌹🙏
om nam shiwaye🙏
जय डोलेश्वोर
🥰🥰🥰
जय हाेस
Jay hos
Background music is disturbing
Someone should show the actual road from the main highway road from Bhaktapur.
यो मन्दिरमा पुग्न दुई तीन वटा बाटो भएर जान सकिन्छ। अग्लो महादेब जाने बाटोको अगाडिको बाटो बाट पनि जान सकिन्छ, सूर्य विनायक जाने बाटो भएर पनि जान सकिन्छ अनि यहि मन्दिर पुग्ने सार्वजनिक गाडी चल्ने बाटोमा ठुलो गेट पनि बनाइएको छ। तसर्थ भक्तपुर पुगे पछि स्थानिय ब्यक्ति हरुसँग सोधपुछ गर्दा यहाँ पुग्न सजिलो हुन्छ।
👍👍👍
Jay doleshwor mahadev, darshan garna awashya aauxu
👍👍👍👍👍👍
Pasupati nath hun hai

❤❤❤❤