shraddha ko pool aayera chadaaidinu by Narayan gopal

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024

КОМЕНТАРІ • 27

  • @ebnaahts5191
    @ebnaahts5191 6 місяців тому +11

    श्रद्धाको फूल चढाई दिनु आएर लाशमा
    नपाए फूल भैगयो तिमी रोइदिनु आशमा
    श्रद्धाको फूल चढाई दिनु आएर लाशमा
    नपाए फूल भैगयो तिमी रोइदिनु आशमा
    सम्झन्छु म त छोएको तिमीले कमल हातले
    सम्झन्छु म त छोएको तिमीले कमल हातले
    लुकाईराख आत्मा यो मेरो नहान पातले
    दिनेछ सबै गुहाई हाम्रो जुनेली रातले
    नपाए फूल भैगयो तिमी रोइदिनु आशमा
    श्रद्धाको फूल चढाई दिनु आएर लाशमा
    नपाए फूल भैगयो तिमी रोइदिनु आशमा
    मरेर के भो देह यो मेरो आत्मा त मर्दैन
    मरेर के भो देह यो मेरो आत्मा त मर्दैन
    पिरती चोखो लाएको भए बन्धन पर्दैन
    प्रकृति फूल सुकेर झर्छ दिलको झर्दैन
    नपाए फूल भैगयो तिमी रोइदिनु आशमा
    श्रद्धाको फूल चढाई दिनुआएर लाशमा
    नपाए फूल भैगयो तिमी रोइदिनु आशमा
    रोइदिनु आशमा
    रोइदिनु आशमा
    रोइदिनु आशमा

  • @kumargurung1469
    @kumargurung1469 Рік тому +20

    रबिन्द्र शाहको कथा पछि यो गीत सुन्ने मन भयो ❤❤❤

  • @ranzanpudasaini
    @ranzanpudasaini 8 місяців тому +4

    गीता गुरुङ र रवीन्द्र शाह दरबारबाट सधै बहिष्कृत तथा तिरस्कृत रहे । रवीन्द्र शाहले लेखेको गीत-‘श्रद्धाको फूल चढाइ दिनु आएर लासमा’ मा त्यो पीडा र वितृष्णा व्यक्त भएको छ ।

  • @ChamlingNiren-tj1hm
    @ChamlingNiren-tj1hm 5 місяців тому +1

    आधारातमा सुनशान गतिमा बजिरहेको मिठो धुन सँगै

  • @khatrigrish
    @khatrigrish Рік тому +8

    These words are by king Mahendra's first son Rabindra 💝

  • @sankalpaparajuli1042
    @sankalpaparajuli1042 Рік тому +4

    मध्यरात एक बजे प्रभातले पठायो । सुनेँ ।
    साथीहरु रातीराती रुने सामाग्री उपलब्ध गराउँछन् ।
    श्रद्धाको फूल चढाइदिनू .....

  • @manojbist4787
    @manojbist4787 Рік тому +2

    इतिहास साक्षी रहोस् सदा भरि

  • @dhangurung9171
    @dhangurung9171 Рік тому +1

    Salute swor samrat 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @KDRai-sn8gy
    @KDRai-sn8gy 4 місяці тому +1

    🙏🙏🙏❤️❤️❤️

  • @sakshyamrijal7272
    @sakshyamrijal7272 Рік тому +4

    Rabindra shah sarkar ko katha sunarw kasto dukha garako raja ko xora la vnarw runw maan lagxa mali .. yo maila comment ma thikka kura grako chai hoina maan ma lagarw lakhako xu birendra sarkar samma raja saasan thik thyo aila ko raja mali maan pardaenw j vye pani hindu rastra chaiyo hamili

  • @hamrung7706
    @hamrung7706 11 місяців тому +1

  • @prabhattimilsina2923
    @prabhattimilsina2923 Рік тому +1

    Such a gem !

  • @harilimbu2950
    @harilimbu2950 Рік тому +1

    Super👌

  • @dilrai7972
    @dilrai7972 Рік тому +1

    👌😘😘

  • @abiralrc1234
    @abiralrc1234 7 місяців тому +1

    ❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @asimofficial7050
    @asimofficial7050 Рік тому +1

    👌🥰🥰

  • @Village-pc7fn
    @Village-pc7fn 4 місяці тому +1

    आहा ❤❤❤

  • @ashishdhakal4282
    @ashishdhakal4282 Рік тому +2

    युवराज रविन्द्र शाह: गीतकार

  • @amandarlaameemagar3536
    @amandarlaameemagar3536 Рік тому +3

    गीतकार: रवीन्द्र शाह

  • @saugatniraula4552
    @saugatniraula4552 Рік тому +1

    🙌🙏