‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल´ | Khadga Garbuja | Adhyarobata Ujyaalotira

Поділитися
Вставка
  • Опубліковано 24 лис 2024

КОМЕНТАРІ • 225

  • @girthapathapa5721
    @girthapathapa5721 7 місяців тому +5

    उच्च सम्मान अादणिय सालैजो का अग्रज दाजु मा🙏🙏🙏

  • @Dhorpatanvolg
    @Dhorpatanvolg 9 місяців тому +24

    गण्डकी प्रदेशको सान आदरणीय दाजु खड्ग गर्बुजा प्रती उच्च सम्मान छ

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal 9 місяців тому +46

    मेरो आदरणीय दाजु बहुचर्चित लोकपृय बहुप्रतिभाशाली ब्याक्तित्व आदरणीय सर्जक गायक सङ्गीतकार खड्ग दाजुलाई नमन हार्दिक धन्यबाद एवब आभार आदरणीय सर टिकाराम यात्री ज्यु मनले चाहेको पुरा भो अब जनवादी सर्जन जनताको आवाज बोल्ने बहुचर्चित बिष्णु खत्री ज्युलाई लिउनुहोला है ...!!!

  • @subasadhikari2358
    @subasadhikari2358 9 місяців тому +12

    खडक गर्बुजा दाइ को काहानीबाट जोस जागर आउदो रैछ आहा सलाम दाइ

  • @bavinkhatri6445
    @bavinkhatri6445 9 місяців тому +17

    मेरो गाउँ मराङमा जन्मलिएर विश्व चर्चित गायक आदरणीय दाई खड्क गर्बुजा ज्युलाई मेरो मनै देखि नमन ब्याट गर्दछु ❤❤❤❤❤🙏🙏

  • @06Himaloli
    @06Himaloli 9 місяців тому +33

    कस्तो गजव लाग्यो खडक दाईलाई ल्यानुभएर । तपाईँको कार्यक्रममा झन् चाख लाग्न थाल्यो। सधैँ यस्तै यस्तै प्रेरणादायी व्यक्तित्त ल्याउनुहोला यात्री सर।

  • @surajgurung5280
    @surajgurung5280 9 місяців тому +7

    सोच्दै नसोचेको मान्छे वा गायकको अन्तर्वार्ता सुन्न पाए। शनिबारको बिहानी फ्रीज सफा गर्दै थिए , सुनौ न त को रहेछ भनेर क्लिक गरे, साली ज्यु लोक गीत धेरै चोटी सुनेको र यसमा नाचेको तर यसको सर्जक को हो भनेर कहिले नखोजेको आज भान भयो। मलाई धेरै नै नै पश्चाताप महसुस भयो। गाउ घरको त्यो भिरमा घास काट्न गएको याद र त्यो भिर हरुमा कहिले कहिँ खुट्टा चिप्लेको याद पनि दिलाउनु भयो। तपाइलाई त त्यो भिर ले शारीरिक पिडा ठुलो दिएछ तर तेही बाट शक्तिको उर्जा पनि पाउनु भएको रहेछ। सुरुको भागमा थाहा नै नपाई आशुका थोपाहरुले धेरै खसेचन मेरो पन। सम्झिए ति बस मा सहरका चोकमा बस्ने गाइनेहरुको पनि कस्तो अवस्था बाट गज्रिएको होला भनेर। हामी शारीरिक रुपमा सबल तर जैले पैसा कमौना र परिवार पालना मात्र ध्यान दिएको देख्दा आफैलाई धिक्कार लाग्यो। २० बर्ष अमेरिका बसे अब आफ्नै गाउ ठाउँ र देशको लागि केहि गर्नु पर्छ भन्ने सोच पनि जाग्यो। आफुमा विश्वास र आट भयो भने जे पनि गर्नु सक्ने रहेछ भन्ने तपाई एउटा उदहारण हो।

  • @ramprasadsharma7732
    @ramprasadsharma7732 9 місяців тому +13

    म्याग्दीको गहना, लोक संगीतको पारखी, साह्रै उत्कृष्ट प्रस्तुतिका लागि धन्यवाद टिकाराम यात्रीलाई!

  • @basantapun3646
    @basantapun3646 9 місяців тому +11

    आदर्णिय खड्ग गर्बुजा दाई प्रति उच्च सम्मान 🙏"गाईने" को परिभाषा उत्कृष्ट लाग्यो।टिकाराम यात्री सर प्रति हार्दिक आभार 🙏खड्ग दाईलाई नजिकबाट चिन्न र जान्न सक्ने अवसर यो बसाईंबाट दिलाईदिनु भएकोमा👌👍️

  • @tejindrabk2680
    @tejindrabk2680 9 місяців тому +8

    बहुप्रतिभा शालि अादरणिय दाइ खड्ग गर्वुजा उहाँको गित अत्यन्तै मन पर्छ🙏

  • @lokendra.budha2052
    @lokendra.budha2052 9 місяців тому +11

    कुनै फिल्म भन्दा कमीको दुःख रैन छ सुन्दै आखाँ रसाउने 😭 साहसी हजुर लाई धेरै धेरै सम्मान 🙏🙏😇😇
    त्यस्तै सम्मान टीकाराम यात्री सर 🙏🙏🫡🫡

  • @kunwarkamal9104
    @kunwarkamal9104 9 місяців тому +5

    आदरणीय दाजु खड्ग गर्बुजा दाईलाई यहाँ हेर्दा यति आनन्द आयो जुन शब्द ले व्यक्त गर्न असमर्थ छु।
    भर्खर युवा अवस्थामा प्रवेश गर्न नपाउँदै भयको असामहिक दुर्घटना बाट असक्त जीवन बिताइरहनु भयको हजुर को दुःखद तर साहासिक जीवन कथा ले लाखौं नेपाली लाई प्रेरणा प्राप्त हुने छ।
    हजुरको आगामी जीवन सुखद् र स्वास्थ्य बितोस् हृदय देखि सम्मान अनि कामना ❤💕💕👏👏

  • @krishnakarki2389
    @krishnakarki2389 9 місяців тому +2

    आदरणीय दाजु खड्ग गर्बुजा जसको गीत सुनेर झण्डै गायक बनेको थिएँ।हामी बाग्लुङ ,म्याग्दी बासीलाई त उहाँको जिबनका अन्तराङ्ग थाहा थियो तर आज यो प्लेटफर्ममा ल्याएर उहाँको जिबनीको बारेमा सम्पुर्ण नेपाली हरुलाई जानकारी प्रदान गर्नुभएकोमा टिकाराम यात्री सर लाई धन्यवाद ।

  • @NasihbMagar
    @NasihbMagar 9 місяців тому +5

    आदरणीय दाई खड्ग गर्बुजा ज्युलाई सम्मान छ सायद उहाले सालैजो गीत रेकर्ड नगराउनु भएको भए अहिले सुन्न पाईदैन थियो सालैजो लोप भैसकेको हुन्थ्यो होला सालैजो भन्ने वित्तीकै त्यो रानी वनको भन्ने गीतको याद आउछ खड्ग दाजुलाई त यानीमाया गीत पनी गाउन लगाउनु पर्थ्यो जुन अहिले लोप हुने क्रममा छ

  • @shantishanti.11
    @shantishanti.11 9 місяців тому +8

    उहाको जीवनी सुनेर सारेै दु:ख पनि लाग्यो र मान्छेले यतिधेरै दु:खसग पनि हार नमान्ने साहस हिम्मतलाइ नमन छ र यस्तो उदाहरणीय व्यक्तिसग भेट गराउने पत्रकार ज्यूलाई पनि नमन🙏

  • @purnabishwokarma
    @purnabishwokarma 9 місяців тому +10

    मैले सधै सम्मान गर्ने गाएक पहिलो पटक काठमान्डौ जादा उहाको गित सुनेर प्रतक्ष देखेर म निकै भावुक भएको थिए बेनीबजार कालीगन्ड्की गित

  • @Rameshmusicindustries
    @Rameshmusicindustries 8 місяців тому +2

    नेपाली लोकसंगीतको धरोहर अर्थात् लोकगीतको उत्पत्ति आदरणीय दाजु खड्ग गर्बुजा दाजु प्रती उच्च सम्मान 🙏🙏

  • @dakbahadurroka6375
    @dakbahadurroka6375 5 місяців тому

    खड्क गर्बुजा प्रती उच्च सम्मान ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @chhetriyogendra4240
    @chhetriyogendra4240 9 місяців тому +4

    लेख्ने शब्द नै छैन ❤❤❤❤
    धन्यवाद यात्री सर साथै शुभकामना गर्वुजा सर्🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @punBharat110
    @punBharat110 9 місяців тому +4

    🙏 हार्दिक नमन बरिस्ठ सर्जक खड्ग गर्वुजा साथै टिकाराम जि

  • @ChandraGurung-fv1ke
    @ChandraGurung-fv1ke 9 місяців тому +2

    खडक ज्यु बदाई हजुर लाई एउटा
    उदारण हाे हजुर हामिजस्ताे समाकालिन
    हरुले मात्र नभई अहिले काे नानिबाबुहरु
    ले पनि हेरेर ज्ञान लिनुलाई अनुराेध छ र
    हजुरकाे अबकाे जिबनपनि सुस्वास्था
    रहाेस यहि नै भगावन बुद्ध प्रार्थन छ
    धन्यबाद खडक ज्यु

  • @ekarajsubedi6992
    @ekarajsubedi6992 29 днів тому

    अग्रज गायक आदरणीय खड्ग गर्बुजा दाइ प्रती उच्छ सम्मान छ।

  • @MegaGehendra
    @MegaGehendra 9 місяців тому +3

    कति मार्मिक कहानी॥ मन रसाउने॥ तन रसाउने॥ आंखा पनि रसाउने॥ 😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤॥ धेरै स्नेह गर्बुजा सर॥ ❤❤❤❤❤❤

  • @manojpokharel9220
    @manojpokharel9220 9 місяців тому +6

    उहाँको जीवनीमा किताब लेखिनु पर्ने देखियो । ❤❤❤❤

  • @devipun8117
    @devipun8117 9 місяців тому +5

    म्याग्दी को सान देशको गहना खड्ग गर्बुजा

  • @lucas8837
    @lucas8837 9 місяців тому +1

    उच्च सम्मान खड्क गर्बुजा मगर जि

  • @krishnaprasadbhattarai5134
    @krishnaprasadbhattarai5134 9 місяців тому +1

    धेरै धेरै धन्न्यवाद टीकाराम यात्री जीलाई । सालैजो भाकाका सर्जक खड्ग गर्बुजा जी लाई ल्यायेकोमा । ❤❤❤

  • @sundargautamofficial
    @sundargautamofficial 9 місяців тому +1

    मनै देखि एउटा कुरा भन्न मन लाग्यो । यो interview सायद सबै जनाले हेर्नुपर्ने interview हो। सायद उहाँलाई अहिलेका युवाहरुले नचिन्लान मैलेपनि चिन्या थिइन। तर जब यो interview ध्यान दिएर हेरे तब भलाकुसारीले यति गहिरोसँग डोर्‍यायो कि पुरै interview नकाटि लगातार सुनिरहे। १२ Fail फिल्म हेरेर हौसिएका हामीलाइ उहाँको जिवनको भोगाइले कति हौसला दियो भन्ने कुरा मलाइ महसुस भयो। "हार जितको कथा, सङ्घर्षको कथा, सङ्घर्षसगै सफलताको कथा" निकै उत्कृष्ट interview . सबै जनालाइ यो interview एकपटक हेर्न आग्रह गर्दछु।❤This should be trending....Thank you Tikaram yatri sir for scheduling this interview and huge respect to you sir❤❤

  • @suryathapa1392
    @suryathapa1392 9 місяців тому +2

    लोक गितको धरोहर खडग गर्बुजा सर अझै हामीलाइ यस्तै गाउँ बेसि का लोकगित सुनाइराख्नुस तपाईंको सु स्वास्थ्य र धिघ्रायु को कामना हजुरलाइ मेरो बालपन घाँस दाउरा गर्दै धेरै तपाईंको गित सुन्दै बिते❤❤

  • @mitraaryal9719
    @mitraaryal9719 9 місяців тому +2

    मनले खोजेको गायक लाई निम्त्याउनु भएको मा धन्यवाद टीका ज्यु।

  • @harideuja4107
    @harideuja4107 9 місяців тому +1

    गर्बुजा भाई हार्दिक नमन

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 9 місяців тому

    निकै नै रोचक चाख लाग्दो बिषय भलाकुसारी अन्तरक्रिया संम्बाद अन्तरबार्ता ! मलाई खड्ग गर्बुजा मगर ज्युको प्राय मैले जति गित जुन सुकै खालको गित सुनेको छु त्यो सबै गित मन् पर्छ राम्रो लाग्छ ! आज पनि गित सुन्दै छु है त ! अग्रज बरिष्ठ सर्जक संगितकार गायक खड्ग गर्बुजा मगर ज्युलाई हृदय देखिनै नमस्कार छ सम्मान् छ हार्दिक नमन् छ ! 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता खड्ग गर्बुजा मगर ज्युको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय लोक गित जय संगित ! ( धन्यबाद )

  • @keharsinghchhantyal8332
    @keharsinghchhantyal8332 9 місяців тому +2

    खड्ग दाई को नाम लिदा नै आदरभाव जागेर आउँछ केहि गर्ने उर्जा मिल्छ| मौलिक लोक गित सङ्गितको विश्वविद्यालय नै लाग्छ हार्दिक सम्मान छ दाई|टिकाराम सर लाई धेरै धन्यवाद आभार|

  • @sureshbhandari3423
    @sureshbhandari3423 9 місяців тому +1

    येा अन्तरबार्ताले मनै छेायेा सारै राम्रेा तर मेरेा खेद रयेा यउटै कुरामा जेा गर्बुजाकेा जन्मदिने अामाकेा अवस्था के भयेा तेसैले मेरेा लागि येा अन्तरबार्ता मार्मिक भैकन पनि सारै अधुरेा र निरासा जनक भयेा ति पिडामा छटपटायकी अामा अन्तर बार्तमा नै हराउनु भयेा।😢

  • @janakbudhathoki6174
    @janakbudhathoki6174 9 місяців тому +2

    खड्ग गर्बुजा लाई पढ़न पाईयो जिबन संघर्ष पुर्ण रहेछ अति रोचक लाग्यो।

  • @narbahadurgharti609
    @narbahadurgharti609 9 місяців тому +2

    खड्कजीको जीवन संघर्ष बाट धेरै युवाहरुले प्रेरणादायिक रुपमा लिने छन

  • @DeepakPandey-ym2vo
    @DeepakPandey-ym2vo 9 місяців тому +1

    प्रेरणादायी अन्तर्वार्ता ।

  • @ramrijal2516
    @ramrijal2516 9 місяців тому +1

    वाउ खड्ग गर्बुजा दाइ नमन्🙏🙏🙏🙏

  • @parsupandit9597
    @parsupandit9597 9 місяців тому +1

    हेर्न र सुन्न चाहाने व्याक्तिहरु मध्य खड्ग गर्वुजा लाई आज ल्याउनु भएछ। साथै वाहाको कुरापनी मेलैसग उठाउन गर्नुभयो।सारै पीडा भोग्नु भएका गर्बुजाको गित भने सारै मीठो अजि भावनाले पुर्ण भरिएका हुन्छन् । धन्यवाद टिकाराम यात्री सर!

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 9 місяців тому +18

    म्याग्दी कै मात्र नभैइ!नेपाल् अधिराज्यकै गहना!❤मौलिक लोक संगितको धरोहर❤❤

  • @bishnubhattarai4667
    @bishnubhattarai4667 9 місяців тому +2

    जिबन मा आउने दुख सबै भुलिदाे रहेछ याे दुख देख्दा त

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari 9 місяців тому +2

    जीवन संगको अविरल जुधान ब्यक्तिलाई सम्मान !!🙏🙏

  • @AdhikariBahadur-cb4uf
    @AdhikariBahadur-cb4uf 8 місяців тому

    नेपाली लोक गीतको अग्रणी धरोहर खड्क गर्भुजाप्रति हार्दिक नमन👏र सम्मान छ।।❤❤❤

  • @shivapurimusic5137
    @shivapurimusic5137 9 місяців тому +1

    धेरै नै मन छोयो खडग दाई तपाईको यो संधर्षको कथाले सॅाच्चै नै बॅाच्न सिकाउॅछ।जिबनमा हार कहिल्यै खान हुदैन भन्ने कुराको जिउदो ईतिहॅास हुनु हुन्छ दाई नमन 🙏🙏🙏टिकाराम सरलाई पनि बिशेष धन्याबाद यो मेसो मिलाई दिनु भएको मा ❤️❤️❤️

  • @shriman4470
    @shriman4470 9 місяців тому +1

    गज्जब लाग्यो। तिर्सना मेटिएन।

  • @bindugurung5496
    @bindugurung5496 9 місяців тому +2

    ओ हो कस्तो डर लाग्दो समस्या र संघर्षसंग जुधेर यहा सम्म आउनु भएको रहेछ हामीले त के नै गरेको होईन रहेछ भन्ने लाग्यो । अहिलेको हामी आफुले भने जस्तो लगाउन र खाना नपाउदैमा डिप्रेशन anxiety भयो भनेर आफ्नो अमूल्य जिवन छिन भरमा स्वाह गर्छौ ।हजुरको जिवन कहानी सबैलाई प्रेरणदायी हुनेछ र हजुरको अगमी जिवन सुखमय होस शुभकामना दाई ❤

  • @hebinbabu
    @hebinbabu 8 місяців тому +1

    Down to earth personality love you खड्ग गुर्बुजा Dai ❤❤

  • @yubakvlog
    @yubakvlog 9 місяців тому +1

    नमन दाजु 🙏🙏🙏 दिर्घायुको कामना

  • @suryathapa3261
    @suryathapa3261 9 місяців тому +1

    नमन आदरणीय ब्याक्तित्व सालेजो गितका संरक्षक बहुआयामिक खड्का गर्बुजा मगर 🙏🙏🙏🙏

  • @narbahadurgharti609
    @narbahadurgharti609 9 місяців тому +1

    खड्गजीलाई. ल्याएर टिकाराम सरले धेरै राम्रो काम गर्नुभयो टिकारामजीलाई. हार्दिक धन्यवाद

  • @reshampurja6996
    @reshampurja6996 8 місяців тому

    एकदमै राम्रो अन्तर्वार्ता वरिष्ठ लोक दोहोरी गायक अनि सर्जक खड्ग गर्बुजा भाइ शीत को👍️👍️👍️👍️

  • @kirangyawali6970
    @kirangyawali6970 9 місяців тому +3

    मौलिक लोक भाकाका राजा❤

  • @Mal-ie7nd
    @Mal-ie7nd 9 місяців тому +1

    Hajur lai derai badhai xa

  • @sagar_budha
    @sagar_budha 8 місяців тому

    आदरणीय गाएक सर्जक सबैका प्रेरणादायी दाजु खड्क गर्बुजा प्रती उच्च सम्मान छ

  • @santoshgaire8168
    @santoshgaire8168 9 місяців тому

    अगाडि आउनुपर्ने गुमनाम एक महान हस्ती। वा क्या बात !क्या दम,क्या मज्जा।

  • @jinarasaily2069
    @jinarasaily2069 9 місяців тому +1

    मेरो पृय दाइ हजुर ,हजुरको लामो तितो मिठो लामो जिवनको कथा सुनेर कतै भावुक भए तर सारै हौसला मिल्यो । रेडियो नेपालमा कार्यरत रहदा हजर संग हजुरको संकलन मा रहेको सृजना हरूमा गाउन पाए सारै खुसिको अनुभव हो मेरो लागि।हिर्दय बाट सम्मान हजुरमा 🌺🙏🏻♥️🎶

  • @shreerajpaudel5168
    @shreerajpaudel5168 9 місяців тому +1

    बहुप्रतिभाशाली ब्याक्तित्व

  • @deepakkunwar7782
    @deepakkunwar7782 9 місяців тому +2

    बेनि बजार काली गण्डकी सुन्ने अति मन थियोे

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf 9 місяців тому +1

    प्रतिभाका धनी हजुर प्रति नमन छ ❤

  • @badrisapkota6850
    @badrisapkota6850 9 місяців тому

    कति संर्घषपूर्ण यात्रा रहेछ दाजुकाे, कहिल्यै हार नखाने प्रेरणादायी व्यक्तित्व ।

  • @dineshsenchuri
    @dineshsenchuri 9 місяців тому +1

    कति कठिन जीवन भोगाइ । शासक वर्गको त्यो हैकमवादी निर्दयता अझै पनि हाम्रो परिवेशमा छदैछ ।

  • @sharmilakc3842
    @sharmilakc3842 9 місяців тому +1

    Naman❤❤❤❤❤❤

  • @Drgaulebaldev
    @Drgaulebaldev 9 місяців тому +1

    गज्जबका मगर राजा !

  • @TilakBahadur-bs3xi
    @TilakBahadur-bs3xi 9 місяців тому

    धाैला गिरि काे सान् दाजु खड्ग गर्बुजा दाइ लाई दुई हात् जाेडि नमन् ❤❤❤

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 9 місяців тому

    आदरणीय दाजु खडक गर्बुजा लाई धेरै सम्मान 🙏🙏❤️🙏

  • @yamkumar2264
    @yamkumar2264 9 місяців тому +1

    टीका सरलाई धन्यवाद खडक दाजुलाइ बोलाउनुभयकोमा

  • @ChandraGurung-fv1ke
    @ChandraGurung-fv1ke 9 місяців тому

    टीका यात्रि ज्यु नमसते म हजुरकाे हरेक
    एपिसाेड हेर्ने र सुन्ने गर्छु तर याे खडक
    गर्बुजा ज्युकाे कुराकानिले मन भकानियाे
    यस्ताे लुकेकाे दुखिहरुकाे प्रतिभा चिनेर
    ल्याएर देखाईदिनु भयाे धन्यबाद हजुर
    लाई मेराेब्यकतिगत तर्फबाट

  • @rajeshbishwakarma6882
    @rajeshbishwakarma6882 8 місяців тому +1

    मन पर्ने कलाकार खड्ग गर्बुजा💞

  • @rubinakoirala7851
    @rubinakoirala7851 9 місяців тому +1

    khadga जी प्रति सम्मान छ 🙏🙏🙏🙏

  • @PadamKhaptadiMagar
    @PadamKhaptadiMagar 8 місяців тому

    एक गायककार मात्र नभई सम्पुर्ण मानव जातीका प्रेरणाका स्रोत खड्क गर्बुजा मगर प्रति झोर्ले🙏❤️🌺

  • @kulsiuthani283
    @kulsiuthani283 8 місяців тому +1

    त्यति बेला मैले देख्दा बेनी बजार बिरेन्द्रचोक नजिकै मौरी बाजा बजाएर बसिरहनु भएको थियो मैले पनि खड्क गर्बुजा ज्यु लाई केहि पैसा दिएको थिए।पछि हेर्न आउने मान्छे धेरै भिड भएपछि घरबेटिले अलि निको मान्नुहुन्न भन्ने कुरा गर्नु भएको अहिले पनि याद छ🙏🙏

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems 9 місяців тому

    हार्दिक सम्मान खड्ग गर्वुजाज्युलाई !!

  • @AnmolMADI
    @AnmolMADI 9 місяців тому +1

    Sarai manai choyo ......Thank you Tikaram Sir.

  • @sirisghale523
    @sirisghale523 8 місяців тому

    आफ्नो संंघर्षपुर्ण जिवन कहानी समेटेर एउटा किताव लेख्न दाजुलाई मेरो सल्लाह छ ।

  • @BhupendraPun-is7ib
    @BhupendraPun-is7ib 8 місяців тому

    रोचक लाग्यो यो interview धन्याबाद टिकाराम sir

  • @MitraBhanduDhakal-ii4zx
    @MitraBhanduDhakal-ii4zx 8 місяців тому

    लोक संम्राट गर्बुजालाई सलाम!

  • @yubrajacharya5999
    @yubrajacharya5999 9 місяців тому +1

    नमन दाजी 🎉🎉

  • @mitralimbu6876
    @mitralimbu6876 9 місяців тому +2

    खड्ग गर्गुजा🙏2049,50 रेडियो नेपालको रोधि कार्यक्रममा पहिलो चोटि सुनेको नाम🙏🙏🙏

  • @thetuskar...9227
    @thetuskar...9227 9 місяців тому +1

    Congratulations to you for silver buttons

  • @nepaltrekking5602
    @nepaltrekking5602 9 місяців тому +1

    Kya dami gaine daiko bhogai ra safalata! Name suneko dai tar dekheko thiyana!
    Kya gajjab ka guest!
    Thanks Tikaram Yatri zeee!

  • @KhemPun-ms9qb
    @KhemPun-ms9qb 9 місяців тому

    खड्ग दाई प्रति सम्मान ❤❤❤

  • @PurnaMagar-g3w
    @PurnaMagar-g3w 9 місяців тому +1

    यस्तो बालापन मेरो पनि बित्यो आदरणीय खदका गर्बुजा मगर सर दुधको तर चोरेर खाको बालापनको जिबननै रमाइलो

  • @kirandhungana335
    @kirandhungana335 9 місяців тому +1

    टिकाज्यु, उहाको दुखको पाटो धेरै केलाउनु भो, आधा सुख र आधा दुखको पाटो केलाउन पर्थो नि। 😊😊😊😊😊😊😊😊😊😊😊

  • @CR7airlines
    @CR7airlines 9 місяців тому +2

    हेर्दा हेर्दै कान्छिले सोले डांडा काट्यो मायाले ❤

  • @dhakaramsapkota5027
    @dhakaramsapkota5027 9 місяців тому +2

    कति दुखलाग्दो जीवन रैछ

  • @b.rbhusal5395
    @b.rbhusal5395 9 місяців тому +1

    ❤❤ग़जब लायो एक एक पॉइंट नोटिस गर्नुपर्ने कुरा 🎉हार्दिक बधाई एवम् शुभकामना !! 💐💐 खडग सर

  • @bhimamagar6984
    @bhimamagar6984 9 місяців тому

    वाह क्य कम्बिनेसन् दुई महान् ब्यक्तित्व को अदभुत भालाकुसारी 1घण्टा ६ मिनेट स्किप नगरिकन हेरे सुने
    ढुंगा को काप फोरेर पनि उम्रन्छ पिपल

  • @anamanshrestha6502
    @anamanshrestha6502 9 місяців тому +1

    खड्ग दाजु नास्कार ! तपाईकाे कथा र व्यथा सुनेर मैले मन थााम्न नै सकिन ! विचरा विधीकाे बिडम्वना ? यस्ताे आपत र विपत काेही कसैलाई पनि नपराेस् । हरे कृष्ण !

  • @surajkhadka63
    @surajkhadka63 9 місяців тому

    धेरै धेरै धन्यवाद टिकाराम यात्री सालैजो को राजा खड्ग गर्बुजा लाई यो कार्यक्रम मा बोलाएको मा ❤❤

  • @banuragi1310
    @banuragi1310 9 місяців тому

    सलाम ❤️🙏❤️छ यात्री सर -मैले बचपन देखि रूचाएको लोक कलाकार संगको साक्षात्कार असाध्यै राम्रो लाग्यो।

  • @prempun528
    @prempun528 9 місяців тому

    नमन खडक सर साथै सँचालक ज्यु हो ओखरा बस्ने या गीत गउने भन्ने चलन थियो। यो भनेको २०४८ तिर यो प्रजातान्त्रिक व्यवस्था आए पछि चलन हरायो । ऐले त युवा युवतीहरु स्कुली शिक्षा हासिल गर्नु पर्ने भएकोले पुर्णतः यो चलन हरायो ।

  • @essubro5720
    @essubro5720 9 місяців тому

    Oho! Garbuja Daju le aatro dukha ra kasta vogera aaha samma ipugnnuvako rahexa,Salut Daji🙏❤️👍 Thank you Dil nisani & Tiaram Yatri sir

  • @प्रयत्न
    @प्रयत्न 9 місяців тому

    नमन दाज्यु 🙏🙏

  • @anjanakatuwal8693
    @anjanakatuwal8693 9 місяців тому +2

    Huge respect ❤

  • @bhimshahi9089
    @bhimshahi9089 9 місяців тому +1

    Thanks .Tikaram jee for giving a space to the folk singers.
    Nameste Khadga jee

  • @Ultimateff67
    @Ultimateff67 9 місяців тому +2

    Wow kati ramro ❤❤episode ❤❤

  • @orastemagar3517
    @orastemagar3517 9 місяців тому +1

    Aajko episode gajjab lagyo sir

  • @MRBNEPAL
    @MRBNEPAL 9 місяців тому +1

    नेपाल को हिरा दाज

  • @sabinashrestha7413
    @sabinashrestha7413 9 місяців тому +1

    जीवन भनेकाे भाेगाई र सिकाई हाे हरेक काे जिन्दगीमा दुखसुख आईराखेकाे हुन्छ तेहि भएकोले दुखमा नआतिनु अनि सुखमा नमातिनु भनेकाे तर हरेकमा धर्य चाहिन्छ वहाँकाे धर्यताका कारण आज सफल हुनुभएको छ सफल जीवनकाे शुभकामना 🙏

  • @deepakkunwar1341
    @deepakkunwar1341 9 місяців тому +1

    Tikaa daaju namaskaar.
    Kati raamro kalaakaar lyunu vo dhanyabaad .ab karna das daajulaaii ni lyunuhos na.