Phatteman - Marna Baru Garho Hunna (मर्न बरु गार्हो हुन्न)

Поділитися
Вставка
  • Опубліковано 7 жов 2024
  • Recorded live during 'Paleti with Phatteman - May 2007'
    Marna Baru Garho Hunna
    Phatteman
    Lyrics by Tirtharaj Tuladhar
    Composed by Nati Kaji
    मर्न बरु गार्हो हुन्न
    फत्तेमान
    शब्द: तीर्थराज तुलाधर
    सङ्गीत: नातीकाजी
    Lyrics:
    मर्न बरु गाह्रो हुन्न,
    तिम्रो माया मार्नै सकिन्नँ
    बसन्तको हरियाली फूलसँगै ओइली जान्छ
    निलो भुइँको सेतो बादल हावासँगै उडी जान्छ
    तर तिम्रो न्यानो माया अझै पनि न्यानो नै छ
    तिम्रो माया मार्नै सकिनँ
    मर्न बरु गाह्रो हुन्न,
    मर्न बरु गाह्रो हुन्न,
    तिम्रो माया मार्नै सकिनँ
    धेरै लामो बाटो हामी, सँगैसँगै हिडिँसक्यौं
    टाढा टाढा कता कता हामी दुबै पुगिसक्यौं
    तर अन्त्य यसको यहीँ भन्न अझै मनै भएन
    तिम्रो माया मार्नै सकिन्नँ
    मर्न बरु गाह्रो हुन्न,
    मर्न बरु गाह्रो हुन्न,
    तिम्रो माया मार्नै सकिन्नँ
    Marna baru gahro hunna,
    Timro maya marnai sakinnan
    Basantako hariyali phulasangai oili janchha
    Nilo bhuiko seto badal hawasangai udi janchha
    Tara timro nyano maya ajhai pani nyano nai chha
    Timro maya marnai sakinan
    Marna baru gahro hunna,
    Marna baru gahro hunna,
    Timro maya marnai sakinan
    Dherai lamo bato hami, sangaisangai hidinsakyau
    Tadha tadha kata kata hami dubai pugisakyau
    Tara antya yasko yahi bhanna ajhai manai bhaena
    Timro maya marnai sakinnan
    Marna baru gahro hunna,
    Marna baru gahro hunna,
    Timro maya marnai sakinnan
    Playlists:
    Phatteman - • Phatteman - Phoolna Ja...
    Recording Code: P735
    Co-ordinator: Aavaas
    © nepa~laya
    ------------------------------------------------------
    Follow Paleti Nepalaya:
    Facebook: / paleti
    Twitter: / paletiofficial
    Instagram: / paletiofficial
    Website: paleti.com.np/
    Subscribe to our channel for new videos - www.youtube.co...
    #Paleti

КОМЕНТАРІ • 676

  • @laindrachoudhary6546
    @laindrachoudhary6546 5 років тому +305

    फेरि जन्माई देउन नेपाल आमा यस्था कलाकार

  • @Dostaj
    @Dostaj 5 років тому +303

    गाजा खाएर यो गित सुनिरहेको छु।
    भगवान कसम स्वर्गमा छु जस्तो लागीरहेछ।😍

  • @mrhawking10
    @mrhawking10 10 місяців тому +25

    अहिले यो गीत सुन्ने को को हुनुहुन्छ??

  • @GYANENDRAPRASADTRIPATHI
    @GYANENDRAPRASADTRIPATHI 4 роки тому +23

    मर्न बरु गाह्रो हुन्
    मर्न बरु गाह्रो हुन्न-२, तिम्रो माया मार्नै सकिंन -२
    मर्न बरु गाह्रो हुन्न-२, तिम्रो माया मार्नै सकिंन -२
    बसन्त को हरियाली फूल संगै ओइली जान्छ-२
    निलो भुइँको सेतो बादल हावा संगै उडी जान्छ
    तर तिम्रो न्यानो माया-२ अझैं पनि न्यानो नै छ
    तिम्रो माया मार्नै सकिंन -२
    मर्न बरु गाह्रो हुन्न-२, तिम्रो माया मार्नै सकिंन -२
    धेरै लामो बाटो हामी संग संगै हिंडी सक्यौं-२
    टाढा टाढा कता कता हामी दुवै पुगी सक्यौं
    तर अन्त्य यसको यहीं-२ भन्न अझै मनै भएन
    तिम्रो माया मार्नै सकिंन -२
    मर्न बरु गाह्रो हुन्न-२, तिम्रो माया मार्नै सकिंन -२. my god !!!

  • @kumarrshrestha7517
    @kumarrshrestha7517 5 років тому +102

    गाह्रो नमानी मर्नुभयो ।
    माया मार्न भने गाह्रो भयो ।

  • @chitrabahaduradhikarirames5508
    @chitrabahaduradhikarirames5508 Рік тому +12

    मलाई पुराना गित पुराना गायक पूरानै सस्कृती मन पर्छ भगवान् ले किन अन्याय गरी ढिला जन्मायका होलान😢

  • @govindamaharjan3564
    @govindamaharjan3564 5 років тому +101

    याे गीत सुन्दा श्रध्दे फत्तेमान दाइ यहीं कतै अझै भएकाे भान हुन्छ । दृष्य सहितकाे पुरानाे गीत सुन्न पाएकाेमा धन्यबाद पलेटी नेपालयलाई ।

  • @nikeshbasnet728
    @nikeshbasnet728 Рік тому +66

    Doesn't matter from which generation u belong, old or new. If you love this, u have a great taste in music.❤️🤘

    • @ravikd1543
      @ravikd1543 Рік тому +3

      Great! Our new generation nowadays inclined to western music and if you think you have good taste in music, you fail!

    • @NGGAMING_230
      @NGGAMING_230 Рік тому

      @@ravikd1543 q

  • @EveryThingHere-hr1dj
    @EveryThingHere-hr1dj 6 років тому +286

    बाघ बुडो भयो भन्दैमा सिकार गर्न बिर्सेको हुँदैन.....

  • @sarojrai2559
    @sarojrai2559 6 років тому +159

    अादारणिय फत्तेमान तपाईं लाई नमन साह्रै मिठाे प्रस्तुति याे कालजयी गित निरन्तर बजिरहन्छ जति सुनेपनि सुनिरहु जस्तो अजम्बरी अावाज।😍😍😍

  • @jhalakkhatri4721
    @jhalakkhatri4721 9 місяців тому +4

    संगै उडेर जुन छोऔंला भन्थ्यौं,,,आज यहि गित सुनेर बस्ने बनायौ,तिमिलाइ शुभकामना 🙏🙏

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 5 років тому +33

    2043 साल तिर नै रेडियो नेपाल मा बजेको सुनिन्थियो यो गित मलाई अलि अलि याद छ तेति बेलाको

  • @indukagurung8078
    @indukagurung8078 5 років тому +199

    Goose bumps.... really great singing at this age. Appreciated.... just loved the way he sing. Love from Bhutan 🇧🇹

  • @rknirjar6357
    @rknirjar6357 3 місяці тому

    सुनिरहने गित हो तर ऐले चै पुस्पन दाइ को interview , The Prakash subedi show बाट सिधै यता आको❤

  • @bishnudhakal7363
    @bishnudhakal7363 4 роки тому +11

    waaooooo तपाईं को हरेक गीत ले येस्तो बनाउछ कि जति सुने पनि सुनौ सुनौ मात्र लाग्ने ......

  • @sarozshrestha3441
    @sarozshrestha3441 6 років тому +86

    वाह यो हो नि शब्द, संगीत र स्वरको गीत। महान गायक फत्तेमान ज्यूलाई श्रद्धा सुमन।

    • @rupeshrai2644
      @rupeshrai2644 5 років тому +1

      वा सारै मिठो गीत

  • @sarurai7618
    @sarurai7618 4 роки тому +4

    Marna baru garo hunna ❤️❤️❤️❤️❤️❤️❤️💋💜💜💞💙💙yo Fatteman sir ko git Sunda malai Mero jiban sangini ko😭😭😭😭😭😭💋💋💋💜💞💙💋

    • @sarurai8634
      @sarurai8634 4 роки тому +1

      Saru Rai ❤️❤️❤️❤️❤️❤️❤️❤️💋♥️♥️💗💜💜💜💗♥️💋💋❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💋

  • @Jiban_Katha
    @Jiban_Katha 5 років тому +18

    मसंग यो कार्यक्रमको सिडीहरु मात्रै थियो आज भिडियो पनि हेर्न पाउँदा असाध्यै खुसी लागेको छ र यस्तो कार्यक्रमहरु संधै हेर्न पाउँ । पलेटी समुहलाई धेरै धेरै धन्यबाद

  • @sangitamasrangeemagar463
    @sangitamasrangeemagar463 5 років тому +1

    हाम्रो बाजेहरुको गायिकी एति कडा हो कि ऐले आज भोलि कसैले गलालाई खेलाई खेलाई गाउनै सक्दैनन मुटु छुने गित संगीत हरु हामिलाई एक्दमै प्यारो छ हामी नयाँ पुस्ताकै भएपनी पुरानै गितले हामीलाई छुन्छ पुराना सबै सबै हस्तिहरु सम्माननिय हुनुन्छ

  • @devrajrai5853
    @devrajrai5853 6 років тому +10

    जिबन्त गित्, लगभाग मिल्छ हौ जिबनको घटना हरु सँग । । ।

  • @ramkrishnathapa357
    @ramkrishnathapa357 Рік тому +1

    मुटु ढुकढुक हुने गीत । सलाम फत्तेमान ।

  • @sarurai8634
    @sarurai8634 4 роки тому +2

    मर्न बरु गारो हुन्न❤️❤️❤️💋💜💜💜♥️💋❤️❤️❤️❤️❤️❤️❤️❤️💋💜💗मेरो हृदय रानी को यादमा 😭😭😭😭😭😭😭

  • @dipeshacharya352
    @dipeshacharya352 5 років тому +8

    बाघ भन्या बाघ नै हो😍

  • @maharjanrojeet
    @maharjanrojeet 3 роки тому +10

    These Quality music makes Nepal feel proud. ❤️🇳🇵🇳🇵🇳🇵

  • @pabitrasangroula6648
    @pabitrasangroula6648 Рік тому

    हेभगवान बरूमपनि मरू आखिर यस्ता कलाकारत मरेरगय तर कृति
    मरेको छैन सदा बहार अमर र अट्टछ।😊😅😮

  • @Bìgyäñ-l6p
    @Bìgyäñ-l6p 3 місяці тому

    खै बयान पनि कहाँ बाट कसरि अनि कस्तो शब्द ले गरौँ. गित संगीत को दुनियाँ मा हजुर जस्तो व्यक्ति अब कहिले जन्मिएर आउने छैन 😪

  • @binodtiwari4011
    @binodtiwari4011 3 роки тому +2

    आजै सुने धेरै कुरेर शब्द शब्द फत्तेमान।।।rest in peace nxt legendary premdhoj💐💐🙏🙏🙏

  • @RatanKumar-iz5yx
    @RatanKumar-iz5yx Рік тому +1

    सुन्नमा आन्तरिक ह्रदयनै खुशीले झुम्ने, गाएको हेरीरहूं लाग्ने मनमोहक

  • @monikaonem6878
    @monikaonem6878 5 років тому +3

    Ahile pni.. Yo geet sunirahanxu.. Saral vasa ko sarai mitho sabda ma variyeko aawaj.. Shradha suman x wahalai🌷🌷

  • @sanjivanshrestha5941
    @sanjivanshrestha5941 5 років тому +7

    Nepal legend
    Hjr jasto singer sayad aba nepal le pauna garoo nai hunxa

  • @tradetricks9348
    @tradetricks9348 4 роки тому +2

    अति मार्मिक शब्द, गायन, संगीत !!!!
    सुनेर कलेजो ठन्डा हुन्छ।

  • @sumanRana-j5s
    @sumanRana-j5s Рік тому

    यस्ता कलाकार सधै भरि अमर रहुन अब यस्तो कला कार मिलन गाराे छ

  • @sunilshrestha3802
    @sunilshrestha3802 5 років тому +4

    Jati sune pani na- aghaune geet. Harek din 10 Plata jati sunxu taipani man varidaina.we miss u always.

  • @nirviktv6652
    @nirviktv6652 2 роки тому

    सायद अब यस्ता मुर्धन्य पवित्र स्वर पाउदैन हाेला नेपाली संगितले

  • @demonnischal6683
    @demonnischal6683 3 роки тому +5

    Hats off to beautiful souls who still come here and listen this masterpiece

  • @BibekKafle-mn1iz
    @BibekKafle-mn1iz 4 місяці тому

    मर्न बरु गाह्रो हुन्न
    मर्न बरु गाह्रो हुन्न
    तिम्रो माया मार्नै सकिन्न
    तिम्रो माया मार्नै सकिन्न
    बसन्त को हरियाली फूल संगै ओइली जान्छ
    बसन्त को हरियाली फूल संगै ओइली जान्छ
    निलो भुइँको सेतो बादल हावा संगै उडी जान्छ
    तर तिम्रो न्यानो माया
    तर तिम्रो न्यानो माया
    अझैं पनि न्यानो नै छ
    तिम्रो माया मार्नै सकिन्न
    तिम्रो माया मार्नै सकिन्न
    मर्न बरु गाह्रो हुन्न
    मर्न बरु गाह्रो हुन्न
    तिम्रो माया मार्नै सकिन्न
    तिम्रो माया मार्नै सकिन्न
    धेरै लामो बाटो हामी संग संगै हिँडी सक्यौँ
    धेरै लामो बाटो हामी संग संगै हिँडी सक्यौँ
    टाढा टाढा कता कता हामी दुवै पुगी सक्यौँ
    तर अन्त्य यसको यहीँ
    तर अन्त्य यसको यहीँ
    भन्न अझै मनै भएन
    तिम्रो माया मार्नै सकिन्न
    तिम्रो माया मार्नै सकिन्न
    मर्न बरु गाह्रो हुन्न
    मर्न बरु गाह्रो हुन्न
    तिम्रो माया मार्नै सकिन्न
    तिम्रो माया मार्नै सकिन्न

  • @ishworiphuyal4464
    @ishworiphuyal4464 5 років тому +1

    गित त यस्ताे पाे हुनुपर्छ त!!!!!!!!

  • @Mystery17S
    @Mystery17S 3 роки тому +2

    हरेक शब्दहरू मन छुने छन ❤❤❤❤

  • @shekharrizal9912
    @shekharrizal9912 2 роки тому +3

    Watching from USA, what a beautiful song.Missing Nepal a lot.

  • @ckonlinetv5063
    @ckonlinetv5063 6 років тому +10

    कहिले धित मरेन यो गित सुनेर

  • @sadrose8746
    @sadrose8746 Рік тому +2

    [मर्न बरु गार्हो हुन्न।..२
    तिम्रो माया मार्नै सकिन।..२]..२
    बसन्तको हरियाली, फूलसंगै ओइलिजान्छ।..२
    निलो भुइको सेतो बादल, हावा संगै उडीजान्छ।
    तर तिम्रो न्यानो माया।..२
    अझै पनि न्यानो नै छ।
    तिम्रो माया मार्नै सकिन।..२
    मर्न बरु गार्हो हुन्न।..२
    तिम्रो माया मार्नै सकिन।..२
    धेरै लामो बाटो हामी, संगै-संगै हिडिसकेउ।..२
    टाढा-टाढा कता-कता हामी दुवै पुगीसकेउ।
    तर अन्त्य यसको यहि..२
    भन्न अझै मनै छैन।
    तिम्रो माया मार्नै सकिन।..२
    मर्न बरु गार्हो हुन्न।..२
    तिम्रो माया मार्नै सकिन।..२👪👪love u mom

  • @devshrestha5611
    @devshrestha5611 5 років тому +4

    अति मिठो सब्द हरु ले सिर्जना गरेको
    तिम्रो माया मार्ने सकिन

  • @jagatsharma7297
    @jagatsharma7297 2 роки тому

    यस्ता गाएक फेरि जन्माइद्याै अामा मनकाे बिरहलाई याे गितले मेटाई दिन्छ ।

  • @sheetalkhanal6025
    @sheetalkhanal6025 4 роки тому +25

    Such a legendary voice blowed my mind in peace 😇

  • @Jeevan-Panta
    @Jeevan-Panta 2 роки тому

    मन बरु गाह्रो हुन्न,, जति सुन्यो उति आनन्द आउनी कालजयी गीत😍😍😍😍😍😍

  • @udast.shreesmagar1758
    @udast.shreesmagar1758 6 років тому +19

    यस्तो पो गित .. वाह! आनन्द लाग्छ सुन्दा पनि

    • @loveya5956
      @loveya5956 5 років тому

      Waaaaooooo yo ho ni geet ani sabda mutu hallauni bhjni lai nabujni lai.......sradda summa phatteman Saab.......

  • @deepakbuchamagar6223
    @deepakbuchamagar6223 4 роки тому +4

    Marna baru garo hunna timro maya marnai sakina. Legend love you forever sir.

    • @nandalimbu5144
      @nandalimbu5144 4 роки тому

      Uhako geet le man mutu xune garx mero uhalaee paun tw sakinna tar uhako geet sunna pauda sangai xum jasto fill hunx

  • @prabeshbadhuwal434
    @prabeshbadhuwal434 4 роки тому +86

    2020 ma herne jati yata like garau❤️❤️

  • @eshasubba6603
    @eshasubba6603 2 роки тому +4

    He has so much pain in his song and his voice. Getting better as I age, 😢😥

    • @insidetheworld713
      @insidetheworld713 Рік тому

      Yeah like the wine it gets better and better as we grow older and older it relates so much ❤️

  • @samjhanabhujel1948
    @samjhanabhujel1948 5 років тому

    संगीतकार फत्तेमान ज्यु जस्ता कलाकारको जन्म हुनु निकै चर्को छ वँहाको सोर ताल को कुरा स्वर्गबाट पनि परी र तानसेन जस्ता कलाकार फत्तेमान हुन् म नमन गर्छु!

  • @queend3249
    @queend3249 3 роки тому

    बसन्तको हरियाली फूलसंगै ओइलिजान्छ
    ........
    तिम्रो माया मार्नै सकिन्न।❤️

  • @chandragurung4204
    @chandragurung4204 2 роки тому

    श्वर सङ्गीत र गीतको अद्वितीय सङ्गम जति सुने पनि धित नमर्ने।

  • @BeautifulVdo
    @BeautifulVdo 4 роки тому

    पक्कै फत्तेमान स्वर का धनी यहि हाम्रो वरि परि हुनुहुन्छ !!
    Lov u !!

  • @milanglama1206
    @milanglama1206 3 роки тому

    यो जिन्दगी kasto अचम्म को यात्रा छः है साथी हो।।।।😑😑😑🙏🏼🙏🏼🙏🏼🙏

  • @sagarpariyar1276
    @sagarpariyar1276 5 років тому +1

    यो गीत ले उस्कै मात्र याद दिलाउछ।

  • @swopnilaakash6044
    @swopnilaakash6044 4 роки тому +9

    Legends,..
    Respect comes from heart,..

  • @ganeshparajuli8270
    @ganeshparajuli8270 4 роки тому +1

    Kaljaee geet jasle purai jiban ko real story bolxa...i love it...

  • @kshitizbantawarai6806
    @kshitizbantawarai6806 5 місяців тому

    जति सुन्यो त्यति नशा दिने शब्द र संगित।

  • @nplnplbhupalsrw5706
    @nplnplbhupalsrw5706 3 роки тому +1

    Good voich git vaneko yo po hota i like this word i like voich hamile ni tapai jasto mahan gayak sorr ko khani vayako goru lai vetna paya matra pani sorga jastai hunnxa hola jaya dess 😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏

  • @beenamachhami3762
    @beenamachhami3762 6 років тому +12

    i like to call these 'the evergreens'.

  • @dipakpokhrel8562
    @dipakpokhrel8562 4 роки тому +1

    Song bhaneko yesto hunu parcha jai 🇳🇵🇳🇵🇳🇵

  • @savvy_me
    @savvy_me 5 років тому +11

    Nice song flawlessly performed by everyone.....now that's my nepali song

  • @birbhadur8636
    @birbhadur8636 5 років тому

    मेराे मन नै छेायाे त्यसैले सधैं सुन्ने गर्छु 😘😘😘😘😘😘😘😘😘😘😘😘😘

  • @devendralalshrestha9881
    @devendralalshrestha9881 Рік тому +3

    Legend! All time- many can relate with this song... love this

  • @gyanprasadphuyel4057
    @gyanprasadphuyel4057 2 роки тому +1

    सदाबहार कालजयी गीत

  • @Naullovlogs
    @Naullovlogs Рік тому

    हरेक शब्द शब्द यति मिठा कसरी हुन सक्छ❤❤

  • @theredeagle7101
    @theredeagle7101 5 років тому +1

    हजुर, अर्को फत्तेमान जन्मनेछैन।

  • @shushilkl
    @shushilkl 5 років тому +5

    The genuine legendary singer of all time. Nepali music will always remember him and his contribution. 🇳🇵

  • @dope1994
    @dope1994 Рік тому

    Marna baru garo hunna
    Timro maya marnai sakinna
    Timro maya bachunjelilai...for ever.

  • @bhimpoudel72
    @bhimpoudel72 3 роки тому

    वा वा कसताे सुनिरहु जसताे लागयाे

  • @dhurbarai5408
    @dhurbarai5408 2 роки тому

    Yeti mitho geet lay mero balakkal ko yaad dilauchha. Kahilay purano nahunay evergreen geet. Dhanyabad sradeya gaayaklai.

  • @bhiyonglama3367
    @bhiyonglama3367 4 роки тому +4

    Solut for nepali singing industry..🤚🤚 💖💖

  • @bibekpun87
    @bibekpun87 4 роки тому +6

    My best song ever when I hear this song it’s really makes me feel calm

  • @aliza9ful
    @aliza9ful 2 роки тому

    सच्चा प्रेम को बियोग गित।मुटु भित्र सम्म गुन्जिने गित।

  • @ashokbk2006
    @ashokbk2006 5 років тому +2

    Hardik naman.sangeetkar lekhakak ani gayek.🙏🙏🙏🙏🙏🙏🙏

  • @piyushmanlakheshrestha629
    @piyushmanlakheshrestha629 Рік тому

    Phatteman yek Nepal 🇳🇵 aamaka ramra satyawadi gayek 6wora hoon! Sayed Au6n hola yehi dharti aamakai kokhma yehinai satyatama adharit kaam kuraharu hoon!

  • @sauravtimsina8646
    @sauravtimsina8646 6 років тому +4

    Hamro desko purano gayak haru chai legend nai ho

  • @zivanchhetri4503
    @zivanchhetri4503 6 років тому +18

    oh dear!!!!! true legend.....👏🏼

  • @yuggurung5877
    @yuggurung5877 3 роки тому

    सधै भरी यो संगीतमय संसारमा अमर रहिरहनु हुन्छ हजुर

  • @AnushmaRai2057
    @AnushmaRai2057 2 роки тому +1

    सब्द संगित स्वर मिठो छ्❤️❤️🙏🙏

  • @ViberMilaN
    @ViberMilaN 3 роки тому +8

    It's 2021 but still hearing every night ❤❤❤

  • @bholarai6363
    @bholarai6363 5 років тому +1

    यहाको गितप्रती आभार प्रकत गर्न चाहान्छु।

  • @dipakoli6319
    @dipakoli6319 2 роки тому

    वसन्तको हरियाली फूल सङ्गै ओइलि जान्छ।

  • @bhupendrakc3132
    @bhupendrakc3132 4 роки тому +7

    Wow..such a outstanding vocal and music..Thank you our legend Phatteman jyu for your great contribution towards nepali music industry..

  • @puspa.s.bhandari2224
    @puspa.s.bhandari2224 4 роки тому +2

    All time favourite. Love and respect from one of your fan following. Bhutan

  • @bikramchetri5384
    @bikramchetri5384 4 роки тому

    सबै भन्दा बढी सुनेको वाह क्या शब्द क्या स्वर

  • @imthat0116
    @imthat0116 4 роки тому +2

    Tara timro nyano maya ajai pani nyano nai xa tmro maya marnai sakinna ♥️♥️

  • @yagyarajjoshi9323
    @yagyarajjoshi9323 10 місяців тому

    मर्न बरु गाह्रो हुन्न,तिम्रो माया मार्नै सकिन्न ......शान्ति

  • @raidevraj3431
    @raidevraj3431 6 років тому +2

    marna baru garo hunna......
    Timro maya marna I sakina😍😍😍👌👌👌

  • @kiratrai1240
    @kiratrai1240 5 років тому

    Fatteman jiu yaha lai mero sadar Pranam ! Hajur ko awaj , hajur ko gana siddhai mutu cchune cha ! Dhanyabad yaha lai !

  • @keshabbhattarai93
    @keshabbhattarai93 4 роки тому +1

    Marna baru.......वा वा नि:शब्द

  • @indrablhayo9943
    @indrablhayo9943 4 роки тому

    Hamro Yee sangeet ta swor ka dhani agraja haru Lai sat Naman gardha xau 🙏🙏🙏🙏🙏👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️😘😘😘😘😘

  • @eutuber9238
    @eutuber9238 5 років тому +5

    Hey my eyes... stop tearing please.

  • @ashmakoirala3812
    @ashmakoirala3812 2 роки тому +4

    2022 Once Again i am here to listen this beautiful song😍proud to be Nepali 😘

  • @sahararai1389
    @sahararai1389 4 роки тому +2

    Tar timro maya marmoi sakina.....❤❤❤

  • @binusaaru5734
    @binusaaru5734 Рік тому

    यो गित 8 पटक सुनिसके अझै सुनौ सुनौ। वाह सबै थोक मिलेको गित।

  • @x.lungeli
    @x.lungeli 4 роки тому +6

    Those lyrics always gets me

  • @ratanshtestha3055
    @ratanshtestha3055 4 роки тому

    जति सुने पनि कहिल्यै अघाउंदिन ।

  • @mallikarjun7374
    @mallikarjun7374 4 роки тому

    ओल्ड Is गोल्ड भनेको हो नै!!!::)master piece song..muhaaaaa

  • @rainirmalaketra6047
    @rainirmalaketra6047 4 роки тому

    Jati sune pni sunirahane man lagne yo deshma feri pni yastai kalakatharu ko janma hos