Hunchha Bhana | हुन्छ भन | Basanta Thapa, Rabi Karki and Juna Shrees | New Lok Dohori Song 2079

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • #hunchhabhana #basantathapa #junashrees #newlokdohori
    Abhyas digital presents another beautiful nepali lok dohori song: Hunchha Bhana (हुन्छ भन). The music for this song is by Basanta Thapa and lyrics for the song is by Nakul Dhakal. Watch, listen and share this beautiful song.
    Listen to this song on other platforms: onerpm.link/30...
    CREDITS
    Lyrics: Nakul Dhakal
    Music: Basanta Thapa
    Singer: Basanat Thapa, Rabi Karki/Juna Shrees
    Arrange/Mixing: HBN Kismat
    Recordis: Binod Pariyar/Bimal Chhinal
    Studio: 1DB HD Studio
    Madal: Khadka Budha Magar/Poshan Gharti Magar
    Basuri: ratna bk
    Guitar: Sanjeev Baraili

КОМЕНТАРІ • 454

  • @basantathapa
    @basantathapa  Рік тому +135

    तपाईहरूको मौलिक लोकगित संगित प्रतिको तिव्र प्यास् मेटाउने प्रयास गरिरहेकै छौ हजुरहरूको माया बिना हामी रित्तो हुनेछौ कृपया सकारात्मक र गित सँग संबन्धित रचानात्मक सुझाव सल्लाह को अपेक्षा राखेका छौ जय लोकदोहोरी 💓🙏🌹🎧🇳🇵🎵☀️🎭

    • @karkibikash
      @karkibikash Рік тому +2

      💖😘😉☺️ sarai mithoo geet

    • @bishalsubedi1209
      @bishalsubedi1209 Рік тому +6

      ❤️❤️❤️❤️❤️

    • @sargumghaten2619
      @sargumghaten2619 Рік тому +1

      😍😍😍😍😍😍

    • @tuphankshetri9708
      @tuphankshetri9708 Рік тому

      सारै राम्रो छ दाजु आगामी दिनमा नि यसरी नै मौलिक गित निकाल्दै जनुहोला सदा माया छ ।।

    • @taraneupane719
      @taraneupane719 Рік тому +2

      Chautariko bara 2 bhane huni raicha music halka milchha hai

  • @karkibikash
    @karkibikash Рік тому +4

    'हुन्छ भन' आहा!अति मिठो गीत । बसन्त दाईको मखमली आवज र मीठो संगीतले झनै मिठास भरेको छ ।मेलोडी किङ बसन्त दाई लगायत सम्पूर्ण टिमलाई मुरिका मुरि शुभकामना साथै यो मीठो गीत करोड कलबमा छिट्टै पुगेको देख्न पाइयोस 😘💖

  • @aayanneupane5173
    @aayanneupane5173 Рік тому +6

    य भगवान कति मीठो गित हो ❣️ करोडौं क्लब मा प्रबेश गरोस ।। सुभ कामना सम्पुर्ण टिम अनि गित लाई

  • @JhalakPunOfficial
    @JhalakPunOfficial Рік тому +1

    जुन प्रकारको काठे भाकाहरुमा नोटहरुको प्रोग्रेसन हुन्छ त्यो टाईपको नोटहरुको प्रोग्रेसन यता हाम्रो पश्चिमी लोक भाकाहरुमा वसन्त दाईलेशुरुवात गर्दै हुनुहु्छ त्यो अत्यन्तै उत्कृष्ट लागेको छ मलाई you are my best composer ever dai🙏🙏

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial Рік тому +5

    Congratulation Team🎉

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +6

    आह दोहोरीको फरक स्वाद देखियो शुभकामना☺️

  • @nabrajchalise8620
    @nabrajchalise8620 Рік тому +2

    झुट बोल्दिन भन के कसम ....
    आहा कति राम्रो हो क गीत सङ्गीत अनि मेलोडी । सबैको मन मन मा गुञ्जिने मौलिक गीत बनेको छ।
    सबैलाई धेरै धेरै बधाई तथा सफलताको कामना।
    जय गीत जय सङ्गीत

  • @user-fh4rg4lc2c
    @user-fh4rg4lc2c Рік тому +1

    आह कस्तो मिठो गीत उत्कृष्ट शब्द / संगीत सिर्जना त्यसैमा वसन्त थापाको आवाजले गर्दा निकै राम्रो लाग्यो ।

  • @bhisansangit9193
    @bhisansangit9193 Рік тому +1

    निकै उत्कृष्ट शब्द जोबान जस्ता गितहरु र वसन्त दाइको त कुरा नगरम उहाको बयान गर्ने ठाउ छैन गित निकै सफलताको सिडि चढेर सफल होस।

    • @nakuldhurba
      @nakuldhurba Рік тому

      धन्यवाद हजुर जि

  • @rcadhikari2715
    @rcadhikari2715 Рік тому +11

    मिठो गित्।। धन्यवाद बसन्त दाजुअनिसम्पुर्ण टिमलाइ❤

  • @baburamrashailientertainme7162

    आहा उत्कृष्ट गित सुनेरै एक हप्ता जान्छ मेरो हार्दिक बधाई रबि कार्कि नकुल ढकाल बसन्त थापा दाजु❤️❤️🎶❤️❤️🙏🙏🙏🙏

    • @nakuldhurba
      @nakuldhurba Рік тому +1

      💘❤️💓 💕💖💜🧡💗💛💙🙏🙏🙏🙏✍️✍️✍️ धन्यबाद हजुर राजा ।

  • @jaygeetjaysangeet1310
    @jaygeetjaysangeet1310 Рік тому +4

    कति मिठो सुनीरहु लाग्ने अनी उपयोगी पनी
    गित
    सम्पुर्ण टिमलाई बधाई अनि शुभकामना😍💐

  • @SmitaSnehaEntertainment
    @SmitaSnehaEntertainment Рік тому +4

    Congratulations & Good Luck Dear Team “Hunchha Bhana”

  • @dabaltadi740
    @dabaltadi740 Рік тому +13

    गीत मौलिक अनि उत्कृष्ट छ।सफलताको शुभकामना सिङ्गो टिमलाई।विशेष वसन्त थापा दाजुलाई🙏🙏🙏

  • @RabiKarki
    @RabiKarki Рік тому +72

    नमस्कार म रबि कार्की ❤️🎼🙏 जाम सुस्तै पछि हामी अर्को सहकार्य गरेका छौ सकारात्मक प्रतिक्रियाको आशा गरेका छौ 🎼🎤🎤🎵

    • @sobitkc6348
      @sobitkc6348 Рік тому +1

      Ykdam ramro xa sir

    • @Himalojha9
      @Himalojha9 Рік тому +2

      यति राम्रो गीत को views किन नगाकाे होला ?🤔

    • @shivabaruwal3950
      @shivabaruwal3950 Рік тому +1

      दुर्गेश नो नो never,🤫🤔

    • @pradippanthi1768
      @pradippanthi1768 Рік тому +1

      यो आबाज मलाई धेरै मन पर्छ अझै सफलताको शुभकामना

    • @kamalkarki4320
      @kamalkarki4320 Рік тому +1

      Big fan

  • @OppoOppo-lc4tu
    @OppoOppo-lc4tu Рік тому +1

    आहा 😍दामी गीत सारै मन पर्यो

  • @Krishna-yl1bh
    @Krishna-yl1bh Рік тому +6

    बलराम बिश्वकर्मा लोक स्टारमा यो गित गायपछि!!यतापनि भिउज ह्वात्तै बढ्न थालेछ!!

  • @promishencyboy5031
    @promishencyboy5031 Рік тому +1

    आनन्द आयो सुन्दा 😍 best wishes all teem छित्तै करोड क्लब मा पुगोस् 🎉🎉🎉🎉

    • @nakuldhurba
      @nakuldhurba Рік тому

      धन्यवाद हजुर

  • @pradiptripathiofficial1854
    @pradiptripathiofficial1854 Рік тому +1

    निकै मिठो गीत सफलता को कामना वसन्त दाजी रबि भाइ सङै जुना दिदी !

  • @bimalchhetri7773
    @bimalchhetri7773 Рік тому +1

    वाह क्या शब्द!हुन्छ मात्र भन तिम्ले मैले माया लाम्ला किसिमले ।

    • @nakuldhurba
      @nakuldhurba Рік тому

      💜🧡💗💛💙🙏धन्यबाद हजुर राजा ।

  • @taraaryal8313
    @taraaryal8313 Рік тому +1

    हुन्छ मात्रै भन तिम्ले महिले माया लाम्ला किसिमले!दामी रहिछ सम्पुर्ण टिमलाई सफलता को कामना !

    • @nakuldhurba
      @nakuldhurba Рік тому

      💘❤️ धन्यबाद हजुर राजा ।

  • @anbentertainment6462
    @anbentertainment6462 Рік тому +2

    नकुल दाइको शब्दमा दम हुन्छ कति मिठास छ आहा😍😘🙏💕❣️

  • @shureshprasadpant6139
    @shureshprasadpant6139 Рік тому +2

    Eakdamai utkrista paastuti 🌷🌷
    Safaltako subhakamana 💕💕💕

  • @sapana_shah6147
    @sapana_shah6147 Рік тому +1

    आहा हुर हुरर दाम्मी लाग्यो 😍😍😍👌👌👌👌👌 होल टिमलाई सफलताकाे शुभामना 🥰🥰🥰

  • @sundarb.k1012
    @sundarb.k1012 Рік тому +3

    असदै मिठो गित छ छुट्टै नै करोड कलबमा पुगोस अग्रिम सुभकामना🙏❣️🤗🤗😘

  • @Kattahandinxu
    @Kattahandinxu Рік тому +1

    पहिला पहिला बसन्त थापा को गित हरु खुब राम्रो लाग्थ्यो आजकल सुन्न मन नि नलाग्ने मात्र गित आउछ

  • @surajgiri7298
    @surajgiri7298 Рік тому +2

    गिद मेलोडी सबै उत्कृष्ट छ सबै ईनटायर टिम लाई बदाई अनी शुभकामना💐💐 तर गितकार को तस्बिर थम्नेल मा नहुदा दुख: लायो दुर्गेस भाई को पनी नाम छैन 😢😢😢

  • @BBCreationsNepal
    @BBCreationsNepal Рік тому +2

    आहा अति राम्रो गित बधाई छ बसन्त दाजु रबि कार्की नकुल ढकाल दाजु सम्पूर्ण टिमलाई

  • @khimlalyari2973
    @khimlalyari2973 Рік тому +7

    दुर्गेस्ग लाई हालेर यो गीत फलप भयो यार बस्न्त दाई😭

  • @amritthapacheetri5494
    @amritthapacheetri5494 Рік тому +2

    धेरै राम्रो छ दाजु हजुरका सबै गित हेर्ने सुन्ने गर्छु एक दमै मनै देखि धेरै माया दाजु

  • @nabinbc5707
    @nabinbc5707 Рік тому +1

    सबै टीम लाई सफलता को सुभकामना गीत एकदमै राम्रो छ special le thank you Basanta daju❤️ यस्तै यस्तै गीत लेउनु होला

  • @nischalmayalu5538
    @nischalmayalu5538 Рік тому +2

    हाँस्ने बोल्ने गरे पाे माया बढ्छ को अपार सफलता पछि हुन्छ भन आहा कति मिठो गीत हो रबि कार्की बसन्त थापा लगायत सम्पुर्ण टिमलाई सफलताकाे शुभकामना 👏👏👏🎉🎉🎉

  • @tuphankshetri9708
    @tuphankshetri9708 Рік тому +4

    Basanta thapa Daju ko big fan सारै राम्रो गित 😍😍😍😍

  • @ashahamal1848
    @ashahamal1848 Рік тому +1

    आहा
    सफलता को सुभकामना सम्पुर्ण टिम लाइ🙏🙏🙏

  • @bikashbishwokarma1868
    @bikashbishwokarma1868 Рік тому +1

    अाहा धन्यवाद वसन्त दाइ गित भने को योहोनि त र सम्पूर्ण गित सङ्गगीत प्रेमा नमन छ हैँ बागलुङ्ग ठिटो🙏🙏🙏💖

  • @basantthapaofficell468
    @basantthapaofficell468 Рік тому +6

    फेरि बजार तताउने भए बसन्त थापा दाइ र रबि दाइ अनि जुना दिदि ले दुर्गेस थापा को अभिनय दमधार छ सुभकान होल युनिटलाई 🙏🙏

  • @paudelsurya8213
    @paudelsurya8213 Рік тому +1

    निकै राम्रो छ 😍😍😍❤️❤️❤️❤️ अाहा

  • @theorganiccreation4180
    @theorganiccreation4180 Рік тому +2

    आहा। हुन्छ मात्रै भन तिम्ले
    मैले माया लाम्ला किसिमले

  • @dipendradhami4571
    @dipendradhami4571 Рік тому +1

    बधाइ छ दाइ बाकी बिस्लेसण गर्नै पर्दैन दाइ ले छोयो कि पोल्यो हो 💘💘💘💘💘

  • @tigersfilms26529
    @tigersfilms26529 Рік тому +1

    Sarai mitho ani farak git safalta ko suvakamana all team ❤❤❤

  • @khanalvlogs9992
    @khanalvlogs9992 Рік тому +2

    यो गित मा पन्चे बाजा हाल्नु परो कस्तो कस्तो सुनियो । मलाई लाग्छ पन्चे बाजा खोजेको जस्तो लाग्यो

  • @karki2021
    @karki2021 Рік тому +1

    आफ्नै धार बसन्तजीको ! बसन्तजी, रवि भाइ र जुनाजीको स्वर बेजोड छ। सफलताको लागि हार्दिक शुभकामना !!

  • @kishorbc1239
    @kishorbc1239 Рік тому +1

    Babal sabda babal laya babal video baball location babal babal

  • @samjhanasanchuri1371
    @samjhanasanchuri1371 Рік тому +5

    बलराम सरले गाएको देखेर हेरेको म त राम्रो लाग्यो ।

  • @asmeerijal7353
    @asmeerijal7353 Рік тому +2

    आहा! सफलताको शुभकामना सम्पुर्ण टिमलाई।❤️🙏

  • @milankarki6916
    @milankarki6916 Рік тому +3

    हार्दिक बधाई अनि सफलताको शुभकामना रबि कार्की दाई लगायत सम्पूर्ण टिमलाई 💙🎧❤️❤️🤞

  • @riteshghatane4357
    @riteshghatane4357 Рік тому +1

    आहा! गित नै बयान गर्न सकिन्न कत्ती हो कत्ती गज्जब

  • @ujjwolkc9141
    @ujjwolkc9141 Рік тому +1

    बसन्त थापा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान मा किन अटाउन सकेन यस को हिसाब किताब हुन्छ भोलि पक्कै ।।

  • @kpsharma896
    @kpsharma896 Рік тому +1

    आहा बसन्त र रबि सर दामी प्रस्तुति अनि मलाई मन पर्ने राम्री मोडेल गीता ढुङ्गाना । सफलता को धेरै शुभकामना ल ।

  • @junashreesmagarofficial
    @junashreesmagarofficial Рік тому +28

    नमस्कार !म यस गितकी गायिका जुना श्रीस मगर। जाम सुस्तै गित पछि,वसन्त थापा,रबि कार्की र म हाम्रो टिम एकपटक फेरि हजुरहरुको माझमा नयाँ कोशेली लिएर आएका छौँ हेरेर सुनेर प्रतिक्रिया सहित सेयर पनि गरिदिनुहोला धन्यवाद ।

    • @nakuldhurba
      @nakuldhurba Рік тому

      😍

    • @bimalsubedi7570
      @bimalsubedi7570 Рік тому

      Sarai methoo sor xa ddii hajur ko😍😍😍😍

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Рік тому +1

      यो गित्को म्यालोडिले!म्याग्दी बाउलुङको साइलो भाका लाइ छोयको छ!

  • @madangahatrajofficial
    @madangahatrajofficial Рік тому +1

    आहा मिठो गीत सफलता को सुभकामना 🙏

  • @SuzanKhadka
    @SuzanKhadka Рік тому +5

    सफलताको शुभकामना सम्पुर्ण टिमलाई जय गीत जय संगीत🎼

  • @IshworPandeyOfficial
    @IshworPandeyOfficial Рік тому +2

    मीठो गितलाई सफलता को शुभकामना

  • @ravigautam5800
    @ravigautam5800 Рік тому +1

    गजब लाग्न लाग्यो फेरी अहीले आएर❤

  • @ajayajungxettri6200
    @ajayajungxettri6200 Рік тому +2

    आहा मैले निकै प्रतीक्षा गरेको बसन्त दाजी को स्वोर मा रहेको गीत कति मिठो 😊🤗❣️🙏

    • @nakuldhurba
      @nakuldhurba Рік тому

      💘❤️💓 💕💖 धन्यबाद हजुर राजा ।

  • @purankarki1676
    @purankarki1676 Рік тому +1

    होईन यो नकुले भन्ने उन्नत जातको गीत लेख्न जानेको मान्छे हो आहा लभ यू ❤️❤️ म्याग्देली हो म्याग्देली,🥰

  • @Myjourney80672
    @Myjourney80672 Рік тому +3

    निकै राम्रो उत्कृष्ट गित भाको छ सम्पुर्ण तिम्लाई सफलताको कामना 🙏🙏🙏

  • @gitagharti
    @gitagharti Рік тому +1

    अाहा साह्रै मिठाे गित सुनेपछि फेरि उमेर घटेजस्ताे लाग्याे

  • @RameshSharma-tn2nz
    @RameshSharma-tn2nz Рік тому +12

    बसन्त थापाका फेनहरुले यहाँ हाजिर गरौं है को को छम।

  • @surajregmiharpal1785
    @surajregmiharpal1785 Рік тому +1

    यौटा छुट्टै ईतिहास रच्न सफल रहोस शुभकामना सम्पुर्ण टिमलाई क्या गजब को शब्द अनि उस्तै लय स्वर्❤️❤️❤️

  • @BijayaKarki00
    @BijayaKarki00 Рік тому +2

    आहा मज्जा आयो ❣️❣️ मेरो पनि अनलाईन आउन काली २ (सान्नानी आखिगाजल ) आको छ हेरेर माया गर्दिनु हस!❣️🙏

  • @dutrajsarkarofficial2313
    @dutrajsarkarofficial2313 Рік тому +2

    बलराम बिस्वकर्माले लोस्टारमा गायपछि खोज्दै आउने जति यता🤟

  • @samirsunar7544
    @samirsunar7544 Рік тому +2

    बसन्त थापा रबि कार्की र जुना श्री काे स्वर सारै राम्रो छ।बसन्त थापा दाजुको हुन्छ भन नयाँ लाेक दाेहाेरी गित सुपर हिट छ।स्वर शब्द सङ्गीत मिठो छ।याे गित कराेड क्लबमा पुगाेस सफलताको शुभकामना छ🙏🙏🙏❤️❤️❤️👍️👍️💕

  • @nischalrana90000
    @nischalrana90000 Рік тому +2

    Toilet दुर्गेश बहेक सबै तीम लाई अगृम शुभकामना अनि गीत सफलता को लागि।

  • @trinetradslofficial5839
    @trinetradslofficial5839 Рік тому

    वा क्या दामी
    एक दमै राम्रो गित बधाई छ सम्पुर्ण टिम लाई

  • @belkumarisunar690
    @belkumarisunar690 Рік тому +1

    बधाई छ सम्पूर्ण लाई

  • @tejshrees3138
    @tejshrees3138 Рік тому +2

    सफलताको शुभकामना बसन्त जि💕💖❤️

  • @puskararyal101k6
    @puskararyal101k6 Рік тому +1

    लोकगितका बादशाहा वसन्त दाजु ❤️❤️

  • @krish_bart
    @krish_bart 5 місяців тому

    फरक लय अनि मीठो भाका। गीत साह्रै राम्रो छ्। सफलता को शुभकामना ।❤🎉

  • @chandrabc1984
    @chandrabc1984 Рік тому +1

    हार्दिक बधाई छ यहाँ हरु सबैलाइ all the best

  • @shyammagar851
    @shyammagar851 Рік тому +1

    अति मिठो लाग्यो यो गीत सुनिरहु जस्तो

  • @Rajmagarofficial-e8j
    @Rajmagarofficial-e8j Рік тому +2

    धेरै राम्रो छ गीत सफलताको सुभकामना दुर्गेस दाई,बसन्त दाइ लाई👌👌👌❤️

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Рік тому +1

    सारै राम्रो लाग्यो स्वर शब्द अति नै मन पर्यो गीत उत्कृष्ट प्रस्तुत गर्नु भयो अभिनय पनि धेरै राम्रो छ प्रगति को कामना

  • @kapilsoni5230
    @kapilsoni5230 Рік тому +2

    नयापन भेटियो गीतमा congratulatin संपूर्ण tiमलाई

  • @DevRAj-oi6px
    @DevRAj-oi6px Рік тому +2

    रिप दुर्गेश तेरो कहिले भलो न होस है वसन्त दाइ लाई बधाई छ

  • @anilgodar1079
    @anilgodar1079 Рік тому +3

    Yati ramro geet ma yo durgas lai suhayan rangana dhangako durgasko aabinaya

  • @ssrnepal
    @ssrnepal Рік тому +1

    गित संगित प्रति उच्च सम्मान छ है...।

  • @sumandhakal8757
    @sumandhakal8757 Рік тому +1

    बबाल गीत!🙏🏼🎶🎶🎶🎶🥰🥰🥰🥰🥰❤️❤️❤️❤️❤️❤️✌🏽✌🏽✌🏽✌🏽✌🏽✌🏽✌🏽

  • @hirabasnet658
    @hirabasnet658 Рік тому +1

    आहा कती मीठो गीत

  • @khattrisubash
    @khattrisubash Рік тому +1

    अत्यन्तै मिठो गित #हुन्छ_भन सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना…🎬

  • @SHOBIT_GHARTI
    @SHOBIT_GHARTI Рік тому +2

    Aaha ❤️

  • @user-vh9yp1mo8e
    @user-vh9yp1mo8e Рік тому +1

    सबै भन्दा पहिले त सांगीतिक लोक दोहोरी लाई नमन् 🙏🙏
    सफल ताको लाखौं लाख शुभकामना को
    साथ मा होल युनिट लाई दर्शन नमस्कार नमन् 🙏🙏

  • @narayanbhushal1312
    @narayanbhushal1312 Рік тому +1

    सारै राम्रो छ दाजु

  • @sangeetpermiraju2396
    @sangeetpermiraju2396 Рік тому +1

    सारै मिठो गित सम्पुर्ण टिमलाई शुभकामना 🎉🎊👏🕺💃

  • @rinakcofficial1090
    @rinakcofficial1090 Рік тому +1

    Congratulations all teams

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 Рік тому +2

    आहोइ हुन्छ भन मात्र भना धेरै राम्रो💓

  • @chandraadhikari869
    @chandraadhikari869 Рік тому +1

    छिटो करोड क्लब पुगोस अग्रिम शुभकामना

  • @lokesbam9014
    @lokesbam9014 Рік тому +1

    पियालो सेतो रङ ले मन् दुःख्छ, मेरो दुर्देश दाई ⭐🇳🇵🙏। 🤩🌹🌹

  • @ajitgahatraj2229
    @ajitgahatraj2229 5 місяців тому

    सारै राम्रो गीत सुनिरहु जस्तो लाग्ने❤️❤️❤️

  • @sumanshreepali447
    @sumanshreepali447 Рік тому +1

    म्पुर्ण टिमलाई बधाई अनि शुभकामना😍💐

  • @nabin42
    @nabin42 Рік тому +1

    गीत त धेरै नै राम्रो छ।

  • @narayanranapal5558
    @narayanranapal5558 Рік тому +1

    दामि लाग्यो सफलताको शुभकामना

  • @sangeetpa344
    @sangeetpa344 Рік тому +1

    आहा बसन्त दाइ को गित कस्तो मिठो गित ल्याउनु हुन्छ बधाई छ दाइ

  • @birkarki4203
    @birkarki4203 Рік тому +2

    कति मिठो हाे song बधाई छ अनि मिठो माया सबैलाई 🙏😍😍😍😍❤️

  • @mankumari7127
    @mankumari7127 Рік тому +1

    धेरै राम्रो छ

  • @kathmandunepal391
    @kathmandunepal391 Рік тому +1

    आहा🙏🙏😋😍😍

  • @darpanakolkar6354
    @darpanakolkar6354 Рік тому +3

    अति राम्रो दोहोरी गीत 👌🎵👍

  • @SubashSubash-jw5ks
    @SubashSubash-jw5ks Рік тому +1

    अति राम्रो

  • @KrishnaSingh-ec7ed
    @KrishnaSingh-ec7ed Рік тому +1

    My favorite ❤️❤️ all Tim safaltako suvakaman xa hai Durgesh Thapa ji

  • @nbraj197
    @nbraj197 Рік тому +2

    गित राम्रो छ ।तर दुर्गेश थापा पनि रहेछ।मजा आयन।