सहकारी घोटालामा तानीए कांग्रेस सांसद, रविलाई ठोक्ने धनराजलाई बोक्ने गरेपछि संसदमा हंगामा
Вставка
- Опубліковано 16 вер 2024
- sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Camera:- Nishan Magar
Video Editor : Amit Thakur
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co
Official website - www.sunaulonepa...
Follow us onTwitter: / sunaulo_npl
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
#ganeshparajuli #rabilamichhane #dhanarajgurung #sunaulonepaltv #sunaulonepal
नयां खबर, सहकारी ठगीमा कांग्रेस सांसद धनराज गुरुङको पनि नाम आयो सहकारी समितिले रबि जस्तै अब ९ घण्टा बयान लिन्छ कि नाई ?
धनराज गुरुङ त उदाहरण मात्र हुन, पुरानो नेता र कर्मचारी को सम्पत्ति शुद्धीकरण गर्ने हो भने सन्सद भबन लगभग खाली हुन्छ।
छान बिन हुन्छकी हुदैन भन्दा पनि गगन बिस्वोप्रकाश हरुले अब सदन अब्रुध गर्छन्की गर्दैनन
Khabar dar sarkhar
Sai ho jay ghanti 🎉🎉
भ्रष्टाचार गर्नेलाई लुकाउने अनि छिनविन गर्न छैन। चोरहरु 😂
प्रकाश तामाङ्ग लाइ नागरिकता पाउनको लागी कानुनी प्रक्रिया ले कहीं कतै रोकेको थिएन तर लोक प्रियताको प्यासी केपी ओली ले स्टन्ट देखाए।।
काङ्ग्रेसी र एमाले सबै चाेर हुन सबै सहकारी ठक हुन ।
Good
ज्ञानेन्द्र शाहीजी अव भ्रष्टाचार विरुद्ध काँग्रेस र एमालेलाई सचेत गराउने काममा शशक्त आवाज उठाउनुपर्छ ।
A b pant right version and right discussion
हेर खाेलाे बार बर्ष पछि फर्किन्छ भनेकाे सत्य रहेछ हिजाे रबिलाई हात घाेयर लागि परेका देवर छाेरहरु रबि बाहिरेका दिन पनि सहकारि ठग भन्थे भगवानले जाेजाे रबिमाथि उफ्रेका थिय तिनै माथि सहकारि ठग हुनु कस्ताे गणतन्त्र थुक स्याल केगरेका कस्ताे शासन छ्या छ्या देश बेचुवा हरुले ल्याकाे बाेल्ने अधिकारत यहिरहेछ देश दाेहन
शब्वै कम्युनिीष्स्श्टहरुलाई थन्काईदिीनु पर्छ/रास्पा-रापरपा/
Rabi❤❤❤
God vanu vayo jay ganti यो सबभन्दा कांग्रेस एमाले ठुलो ठक
Sahi kura garnu bhayo tapai haru le mannya jiuu haru
धनराज त एउटा उदाहरण मात्र हुन यहाँ सबैलाई छानबिन गर्ने हाे भने सबैभन्दा बढी ठग काङ्ग्रेस र एमालेका नेता तथा कार्यकर्ताहरु बढी छन अनि आफ्नो कर्तुत लुकाउन रबिलाई दाेष देखाएका हुन हामी जनता पनि लाटा छैनन काे सहि काे गलत हेर्दैछु नि।
सब काम न काजको बहस
Just coming main corrupted person Dhan Raj. Khali Rabi ko matra baijat gareko chha
Hunu parxa ni
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Yo sabai kam Congress ko ho
ग्रिह मन्त्रि ले धा,ाज काे बारेमा बाेल य झाेले लेखक
अब झोले हरु के भन्छ्न होला यो बारेमा 😀😀😀😀
Yeti bhane paxi sarkari jagga samraxac garnu paryo.Party kko jhole vannu bhayena.panta jii
Congress r Communist luter khane ho ni, kaha lutne haru lai investigating garne hait. Citizens lai ho jail r sarrow neta t lutne honi
Dhana raj gurung ra uhk0 srimatiko ratarat sambadha bichched bhaye6,bharatachar bata bachna testo gambhir kadam chalnu bhaye6,bichara bachha katra 6n kun bachha ko sanga basne bhaye ?
K p sery prchade ka tim daka haru
निएम कानून कस्ले बनाएकने हाे न्यायाधिसले र मेयर कानून बनाएकाे हाे ? याे निएम कानून बनाउने तिमिहरु नै हैनउ ? कननून बनाउदा के साेंचेर बनायाै ? अहिले अरुलाई दाेष दिने लाज लाग्दैन ? कानून कनाउदन तिमिहरुकाे दिमाग घाँस चर्न षाकाे थियाे ?
Aba balla kalo congress ko mukhundo khuldai xa terima tokne aba Ravi sir ko putla jalaune jhole haru kata mare ki jiudai xan Jay ghanti 🔔🔔🔔🔔🔔🙏
लेखेको कुरा त न अड्कि बोल न हाउ माननीय
सबैई चोर ढाका हुरू छैन देश माँ
बालेन साहा लाई धन्यवाद छ
यो नेपाली कांग्रेस भ्रष्टाचार पार्टी हो साथीहरु
येमाले र कङ्रश को सबै नेताहरुलाइ जिउदै जलौनु पर्छ अब।
काँग्रेस को सहकारी काण्ड सुरुभयो धनराजको नाम आयो अब कसकस्को आउदैछ हेर्दै जानुपर्छ भोली एमालेको सहकारी आउँछ होला । हिजो रबिको नाममा डगुर्ने गगन र बिश्व प्रकाश अब धनराजको बचाउ गर्छकी संसदिय छानबिन गर्छ?
K panta thuloswar le bolne matra ho mandir lai bhaneko xa tapai ko karya karta hadapeko bhaneko bujnu xaina janta lai bhram paradise xya yesta haru ta xa aba k bhanne
Awhile bigrepachji kraa khanaa boleko yatro din ke hereko ta timi Pani dherai bhayau ta mantry samsad ke herau ta ahile bigrepaxi popular kamaauna ho
Ragu ji 2065 sal ko nirnaye ho p.m.parchznd thiyo k maha nagar lai lako parchand vanan ho k kai kai garera kara ko ragu ji paxi lagera hoina ragu ji
झोलेहरु काह गए आज बोल्दैनन त😂😂
Mukhaute k boleko thah nae xaena sarkar le muhabja dine bhanx feri kaha Jane bhanx soch kin yati simit neta bhayer
एमाले ले बोलेको पटक्कै सुहाउदैन
ओली,सेरे चोर लाई लखेट्नु प्रछ।
भनेपछि रवि फिक्स सहकारी काण्डमा जेल जाने संकेत
Thukka Thukka , sabbai Kangresdinhatu lai : narak ma page ka ra bartman sabbai lai…
रवि गतल छैनन् ❤
होर??
तेरिमा रघु पन्ते मरिजास
हो एमाले ले पड्ने भनेकै बिपि कोइरालाका कृति नै हुन । एमालेले राम्रो संग पडोस र शिक्षित बनोस , ८ फेल लाइ सहयोग होस ।
संषदबाट साहिर पहिला यो रघु पन्थलाई गर्नूपर्छ।फटाहा मान्छे
Chor kalo kongress murdabat sadan gerahalxaki nai abaa
लेखेको कुरा त न अड्कि बोल न हाउ माननीय
Yo sabai kam Congress ko ho