सारै मीठाे लाग्याे याे दाेहाेरी ! दाेहाेरीका शब्द, स्वर र भाका अनुपम छन् । यति सुमधुर र सुन्दर दाेहाेरी गाउनु हुने दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई मनैदेखि बधाई तथा अनगिन्ती शुभकामना ।
आहा,,मीठो रमाइलो दमदार अनि उत्कृष्ट दोहोरी शब्द शब्दमा मायालु पन अनि गाउने शैली अत्यन्तै मखमली आवाजका धनी लोकप्रिय गायक आदरणीय दाजु रामजी खाड सुमधुर आवाजकी धनी प्यारी बहिनी मन्जु बिक को यो दोहोरी सुन्दा मनै फुरुङ्ग भयो,।हार्दिक बधाई तथा शुभकामना 🌹🌹🌹🌹🌹
हैट्! दोहरी त romantic पाराको पो रहेछ त गाँठ्ठे! दुवैजना मञ्जु बैनी अनि रामजी खाँड लाई बधाई छ, दुवैजना लाई एक पटक stage मा LIVE सुने देखि FAN भईएको छ lol 👌🎶💕
आदरणीय दाइ राम्जी खाड सङ्ग पहिलो चोटि दोहोरी गाएको छु कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला है ❤
सारई रमाईलो लाग्यो ❤❤❤❤
सिम्पल अनि शब्द चयन त्यही माथि स्वर मञ्जु जी सधै यस्तै देख्न पाइयोस् ❤❤❤बधाई तथा शुभकामना ❤
सारै मीठाे लाग्याे याे दाेहाेरी ! दाेहाेरीका शब्द, स्वर र भाका अनुपम छन् । यति सुमधुर र सुन्दर दाेहाेरी गाउनु हुने दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई मनैदेखि बधाई तथा अनगिन्ती शुभकामना ।
दाेहाेरि भनेकाेत यस्ताे हुनुपर्छ शुभकामना दुबै जनालाई
सारै मन पर्याे रामजि/ मन्जु🎉🎉🎉
सिलसिलेवार मिठो गायेउ हो ,यस्तो पो दोहोरी ,बधाई छ
एकदम राम्रो यस्तो पो हो लाइभ दोहोरी भनेको ❤ शुभकामना दिज्जु अझै धेरै❤
आहा,,मीठो रमाइलो दमदार अनि उत्कृष्ट दोहोरी शब्द शब्दमा मायालु पन अनि गाउने शैली अत्यन्तै मखमली आवाजका धनी लोकप्रिय गायक आदरणीय दाजु रामजी खाड सुमधुर आवाजकी धनी प्यारी बहिनी मन्जु बिक को यो दोहोरी सुन्दा मनै फुरुङ्ग भयो,।हार्दिक बधाई तथा शुभकामना 🌹🌹🌹🌹🌹
आहा सारै मीठो दोहोरी ।सफलताको शुभकामना ।
मन्जुजीको त्यो अदाह अनि शब्द वाँण संग मत नतमस्तक हुन्छु।
आहा कति मिठो गाउनु भएको 6/7 पटक सुनेर पनि आझै सुन्न मन लग्यो 🙏🙏🎤🎤👏👏👏🌹🌹🌹🌹👌👌👌👌
स्वर अनि रुपका धनि दुबै गायक गायिकालाइ बधाई छ ।
अतिराम्रो !! अब राजु परियार शीत ठाडो भाका लेर आउनपर्यो !! धेरै भयो नया आको छैन !!
Manju ko gayan kala sari ramro lagxa malai thank you all team members
Atti mithho dohori manjuko hauvau dekhada fida vaye 😍😍😊😊😊
Sarai mitho xa yesto honi dohori suner Pani dhit namarni jati hereyo uti herna rw sunna man lagni 🎉🎉❤❤ dhannebad xa Dubai singing lai ❤❤❤❤
शुभकामना सबै टिमलाई ❤❤❤❤उत्कृष्ट दाेहारी पस्किनु भाकाेमन❤❤❤❤
हैट्! दोहरी त romantic पाराको पो रहेछ त गाँठ्ठे! दुवैजना मञ्जु बैनी अनि रामजी खाँड लाई बधाई छ, दुवैजना लाई एक पटक stage मा LIVE सुने देखि FAN भईएको छ lol 👌🎶💕
My favorite singer ramji daa❤❤❤
Ramji dako voice favorite lagxa
My favorite singer ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
आहा कति मिठो दोहोरी 🎉❤🎉❤
mitho dohori kolage thank you vai bahinilai❤❤❤❤❤🎉🎉🎉
Wow dhamii xa dohori manju didi ko dohori sabai herxu dhari man parxa damii lagxa ❤❤
साह्रै रमाइलो लाग्यो
❤❤dami manju sister ❤❤
Saarai sweet song lageu hat’s up both singers musicians and all team members ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
❤❤Wow dami❤❤❤
गित राम्राे छ तर मैले वुझ्न नसकेकाे के हाे भने रामजिले कहिले पनि चश्मा नखाेल्नुकाे कारण वुझिन
आहा क्या दामी ❤❤
Very nice song best wishes for both
Very nice song of to both.
Very nice song ❤❤❤
La ramro xa hai Didi ❤❤❤
Nice song
Nice❤❤❤❤❤
Wow ❤❤❤❤❤
raamro x❤
wow su pop❤❤❤❤❤
Nice ❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤🎉
Dherai ramro 😂
Super duper hit
Manju ❤😂😂🎉😢😮😅😅😊❤
❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤