नमस्कार म लोक दोहोरी गायिका जानकी तारमी मगर लन्ठु भाग चारमा मलाई पनि अतिथिको रूपमा बोलाउनु भएकोमा सारडंगी संसार परिवार सम्पूर्ण दर्शक हरूलाई धेरै धेरै धन्यवाद।
एक बर्ष पहिला १० पटक सुनेको थिय यो लन्ठु भाग ४ अत्यन्तै मिठास अनि मार्मिक शब्दमा रेशम निर्दोष को सुमधुर उत्कृष्ट आबाजमा गित सुन्दा सारा दुख पीडा तनाव हरायरा आउँछ त्यसैले आज पुनः स्वोही भागको गित खोजी खोजी सुने अत्यन्तै मार्मिक लाग्छ यो गित जति सुने पनि धित नै मर्दैन त्यसैले एक बर्ष पुरानो गित दोहोराई दोहोराई हेर्न मन लाग्छ समग्रमा सम्पुर्ण कलाकारहरूले उत्कृष्ट प्रस्तुति दिनुभएको छ बधाई छ यहाहरुलाई तथापि विशेषगरी रेशम निर्दोष को आबाजको र शब्दको शैलीको बयान गरेरै सकिन्न कुनै सब्द नै छैन अत्यन्तै मन मुटु छुन्छ मिठास छ स्वरमा गित सुन्दा कताकता हराईन्छ बधाई छ रेशम जि अझै उच्चस्तरको सफलता मिलोस शुभकामना छ सम्पुर्ण टिमलाई धेरै धेरै सम्झना अनि माया छ है हजुर !!!!!जय गित जय संगीत 🙏🙏🙏🙏🙏
रेशम निर्दोष ज्युको स्वर निकै मीठो म उहाँको big fan नै हो साथै चिज गुरुङको ठेट शब्द झनै रमाइलो मज्जा लाग्छ। अब लन्ठु भाग ५ को प्रतीक्षामा छु। गायक गायिका बाध्यबादक सबै कलाकारहरु प्रती मेरो नमन नमस्कार छ।🙏🙏🙏🌹🌹🌹
sarangi sansar dekhi naya naya tipikal typeko geet har time change gardai nikalnu hunxa ajhai chij vai ra nirdos vai dubailai ek choti babako vumokama gaukai parako babako puranai drees ani gaukai parama uhi lanthu typekai drees lagayera vag 5 nikalemai sarangi sansarko uchai ra nirdos ra chij vaiko ajhai uchai mathi pugnithiyo holaki jasto mero bicharma lageko xa.m pni Baglung kai vayera pni hola sarngi sansar mero man parne lok parakhi ho tesaile kamal vailai kasto lagxa ?
Same here Resham bhaiko ma pani ekdamai thulo fan ho satai chij bhaiko sabda le ajai sunma sungada thapeko huncha sabai team lai badai vhag 4 samma aaipugna safal vhayeko ma 🙏
@@rupagurung67 know. I. Just. Just I. U. N. Hajji. Bjjjjjji.. University.. OK IIji. Jun. Ouija. In. I. I. Nice. I. Oh. Oh j n just. H. J. J. U hajji. I. Knife.. OK Ohio. Just. I. High.. But.unnhi.hoji joking. II. I. Building. B. III Ho NM just. Just. Nohjjjjjji. N. Joking. JK. I I b. OK. Oh no. Just. Niki. N.. Hibbing. N. I. I. Boy. Just I. Knife. B. Non. Knife ion.. I. I. OK. B. Oh just. Nigh. I. H... Injustice... Oh just. I. Knife.. U in.. Jojo I. But.. High kick. Hi job h. Oh jjjjjjhn. I. Jjjjji.. I. II. King. Oh. I. N oh I! I. Nominate. Oh I. Neither.. Uh-huh. Injustice know no. Oh I inking highboy. Jjjjji. But. H. Oh.. OK. Hi. Nnihiujji. Hyundai. Oh. Hajji just. Knife. N. Ohio. No.. Ijjjjjji John. I. But. Big.. Just. Nihjjinhhonji NM jjjjjininjjji. Mini in jjjjinoui.. Just. No ojjji. Kim. I. Nihilism.. O hi. No. Original. University. Just... Just NH. Pumpkin. H. In. Just kinda poo poo? Just. No. JK hajji. N. Kinda. JK. N. I. Nice. I. Nice. Behind. He hi I. Knife. Just I. J. U just Nikki.. Oh I. Jenn. H if kids. Oink. Knife b... Oh I'm. O. In.. NH ugh. Oujjjjjji. Jjjjji. Njnhj OK. o. u. Ii. just inhjinhnhhnji. big. oh. uh-huh. hi. hi. oh. o hi.. Jennifer NH Ijjib. I. just. n. UK. JK. in.. uijjjjjjji. I. I. I. I. just. no. oh h. just. b. n. oh. JK.. unhojjjjji.. I. nice. ink know. I ojjjjjji. I. NH. o UK I. h. III Yb I. oh OK. oh... hi. I. jjjjjion. I... jjjjjjjjji. h. Anita. justi. I. nuojjjjjjji oh oh I jjjjih. I. knife. njjjjjih jjjjji. hi. I ujunji. hajji. behind I. I. iojjjji Buking. Nikki oh. I.. joking.. j
लाेक सांङिगितक नमन नमस्कार सम्पूर्ण लाेक पाराखि मन मुटु ज्यु हरु मा विशेष अति राम्रो लय सँगसँगै सम्पूर्ण काे साेर शब्द सुन्दा नै आनान्द भयो सारङ्गि संसार परिवार लगायत लन्ठु चिज राजा अनि सम्पूर्ण लाई सफलताको शुभकामना
सबैजना अाजभाेलिकै भएपनि गितका शब्द भने बुढा पाकाकाे जस्तो छ सारै अर्गानिक दाेहाेरि सुन्दा सारै मन पर्याे । चिज काे र रमेसकाे टुक्का धेरै राम्रो छ वदाइ छ ।
चिज गुरुङ दाइको बिच बिचको झटारो निकै कडा 😀 । अत्यन्तै राम्रो लाग्यो यो दोहोरी । सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤️ । अहिले म साउदी अरब देखि हेर्दै छु । अाशा छ अझै अर्को भाग पनि हेर्न पाइनेछ । 🙏
गाउँ घरको यथार्थ काहानी यस्तै हुन्छ कमाई नभै बिहे गर्दा घर झगडा हुन्छ ठेट नेपाली शब्द प्ररोग भाको रहेछ समग्रमा दोहोरी सारै राम्रो लाग्यो यस्तै गितको प्रतिक्षामा हुनेछौं
जति सुने पनि सुनिरहुजस्तो लाग्छ परिवार को झग्डा भन्दा पनि साहित्यिक सब्द ले साह्रै मन छुन्छ कला र गाला को धनी सबै कलाकार हरु अब्बल र पोख्त भाग २००० सम्म पुगोस् हार्दिक बधाई तथा सांगीतिक अभिवादन 🌺❣️🌺🌺❣️
अहिलेको ।दोहोरी। सबै भन्दाराम्रो छ।।। म आफै बागलुङे। भएर।नी ।होला।रेसम।मिना। चीज। सबै भन्दा।राम्रो। कलाकार।। अबा पाच ।लेउनी। काम गरनु।भाई ।कमल।। यो साराङगे सनसारमा।।सारै।रमाईलो हुन्छ। ।
आहा सारै आनन्द आयो दोहोरी गीत सुन्न पाउँदा खास गरी यो होनी त दोहोरी भनेको त जाती पीडा हरु भए पनि सबै मेटाई दिन्छ धेरै धेरै बधाई छ हजुर हरु सबै टीम लाई 🙏🙏🙏🙏
लन्थु ले खायो है खायो अति समय सान्धर्बिक गीत गाउनु भाको छ कलाकार साथी हरुले ।अबस्य पनि भाग 5 को अपेक्छा मै छु। म अहिले दुबैदेखी हेर्दै छु सारै रमाइलो गाउघर को दोहोरी को याद दिलाउदै छ ।
चिज सरको शब्दको लागि म कसरी बयान गरुँ म सग कुनै शब्द छैन यस्तो शब्दको खानी सबैको मन मुटुमा बस्न सफल गायक दोहोरी च्याम्पियन बाट बहिरीदा धेरै दुख लागेको छ चिज सर तपाईलाई सधै सफलता मिलोस।अन्य जालु,मिना लगायतका कलाकारहरुलाई पनि सफलताको कामना छ।❤️❤️❤️❤️
घरायसी झगडा तेसैमाथी एकदमै टिपीकल सब्दहरु सारै राम्रो लाग्यो शुभकामना ।लन्ठु 5 को प्रतिक्षामा ।
Very nice waiting for lanthu 5!
@@wonderlife2 याे भिडयाे हर्नुहाेस् ,मजाले हास्नुहाेस् र हेरेपछि घन्यावाद पनि भनिदिनु
ua-cam.com/video/maq1PPwM_Jo/v-deo.html
hoho ५ vag chaiyo
नमस्कार म लोक दोहोरी गायिका जानकी तारमी मगर लन्ठु भाग चारमा मलाई पनि अतिथिको रूपमा बोलाउनु भएकोमा सारडंगी संसार परिवार सम्पूर्ण दर्शक हरूलाई धेरै धेरै धन्यवाद।
सम्मान छ
@@biyoganuragi3124 याे भिडयाे हर्नुहाेस् ,मजाले हास्नुहाेस् र हेरेपछि घन्यावाद पनि भनिदिनु
ua-cam.com/video/maq1PPwM_Jo/v-deo.html
Didi le gayeko 2 tukka ni babal lagyo khup mn paryo ra hjr ko sapae git herne gareko xu
😊Lpoopoolo0❤❤😊❤
😅❤❤❤❤
सारै रमाइलो जति सुनु उति सुन मन लाउनी बधाई छ सम्पुर्ण टिम लाई
सहारै रमाइलो लाग्यो जति सुनुम सुनुम सुनुम लाग्ने शब्द मेरो तर्फबाट सम्पुर्ण टिमलाई सेलोट छ wowowow
एक बर्ष पहिला १० पटक सुनेको थिय यो लन्ठु भाग ४ अत्यन्तै मिठास अनि मार्मिक शब्दमा रेशम निर्दोष को सुमधुर उत्कृष्ट आबाजमा गित सुन्दा सारा दुख पीडा तनाव हरायरा आउँछ त्यसैले आज पुनः स्वोही भागको गित खोजी खोजी सुने अत्यन्तै मार्मिक लाग्छ यो गित जति सुने पनि धित नै मर्दैन त्यसैले एक बर्ष पुरानो गित दोहोराई दोहोराई हेर्न मन लाग्छ समग्रमा सम्पुर्ण कलाकारहरूले उत्कृष्ट प्रस्तुति दिनुभएको छ बधाई छ यहाहरुलाई तथापि विशेषगरी रेशम निर्दोष को आबाजको र शब्दको शैलीको बयान गरेरै सकिन्न कुनै सब्द नै छैन अत्यन्तै मन मुटु छुन्छ मिठास छ स्वरमा गित सुन्दा कताकता हराईन्छ बधाई छ रेशम जि अझै उच्चस्तरको सफलता मिलोस शुभकामना छ सम्पुर्ण टिमलाई धेरै धेरै सम्झना अनि माया छ है हजुर !!!!!जय गित जय संगीत 🙏🙏🙏🙏🙏
बिच बिचमा चिज गुरूङकाे शब्द वाणले अतिनै रमाइलाे बनायाे ।
सबै एकजुट हुँदा कति रमाइलो अनि कति राम्रो हुने रहेछ सबैले सिक्नुपर्ने कुरो ।।
यो लन्ठु 100 यौ भाग सम्म पुगोस् ...सबैको मन मन मा बस्नु सफल यो गित सबै लाई हार्दिक धन्यवाद छ..
chari jailma ko jodar prastututi ua-cam.com/video/J6wCSQthcH8/v-deo.html
@@taralama5412 . £
0
@@taralama5412pp1q
True
चिज दादा लाई यस्ता शब्द कहाँ बाट आउँछ के
मत बिग फ्यान नै हो उहाको सम्पुर्ण टिम लाई सफलता को सुभकामना ❤️❤️❤️❤️
सबैई कलाकार हरु लाई मेरो समान छ ! यो हो नि लाईभ दोहोरी ! wow wow .....
ल देस खायो है कति हास्नु र भनेको बधाइछ सबैलाइ
लन्ठु टिम लाई हृदय देखि नमन 🙏
सारै रमाइलो लाग्यो मलाई त😍😍सबै का शब्दहरु उतिकै कडा छन 👌👌तर पनि
चिज र मिना जि का शब्द अझै उत्कृष्ट छन् ❣️
आहा सारै रमाइलो दोहोरी छ🥰 full episode को प्रखाइ मा... 🎼🙏
जय गित जय संगित🎼
बैनी हजुर को युतुब सक्राइब गरेको छु हजुर को मन भये मेरो नि गरि दिनु होला नमस्ते
दोहोरी को राजा चिजगुरुङ्ग अर्ग्यानिक शब्दको खानी सम्पुर्ण तिम्लाई बदाई छ
यो होनि दोहोरी भनेको जति सुनेनी नथाकिने
अब फेरि लन्ठु भाग पाँच कहिले आउँछ हौ सारै मार्मिक दोहोरी अनि घर परिवार लाई साच्चिकै मेल खाने दोहोरी 😘😘
लन्ठु का परिवार को त के कुरा गर्ने !
तहल्कै मच्चाएनी !!
असाद्धै रमाईलो लाग्यो।
सारङ्गी संसार परिवारलाई मुरी मुरी धन्यबाद !!
चिज गुरुङ साचिकै सब्द को खानि हुनुहुन्छ्🙏 समग्रमा सबै को पर्स्तुति सान्दार छ,सबैलाई दसैको शुभकामना 🙏🙏♥️♥️
धेरै मज्जा आयो चिज गुरुङ्ग र जालु_माया गुरुङ्ग को कडा छ है👌❣️
सरस्वति ले बास गरेका रहेछन,मानमाया चिज गुरुग लाइ ।सलाम छ यो जोदि लाइ।
चिज गुरुङ बहुप्रतिभा का धनी होन सबदमा दम छ उहाँको म बिग फेन हो सबै टिम लाई सामान छ
खोट लाउने ठाउँ छैन कसैको
उत्कृष्ट प्रस्तुति लाग्यो सबैको
चिज गुरुङ भनेसी भुतुक्कै हुन्छु आजकल म उहाको शब्द नै हासो उठ्ने हुन्छ शुभकामना लन्ठु 100 भाग सम्म आओस् तर कुनै पनि भागमा लन्ठु नछुटोस।।
हजुर बैनी म पनि
Ma pani xu hoi 100 samman pugako harni 👌👌👌👌🙏🙏🙏🙏🤧
कति हासो लाग्नी शब्द भन्नू हुन्छ नि।।
रेशम निर्दोष ज्युको स्वर निकै मीठो म उहाँको big fan नै हो साथै चिज गुरुङको ठेट शब्द झनै रमाइलो मज्जा लाग्छ। अब लन्ठु भाग ५ को प्रतीक्षामा छु। गायक गायिका बाध्यबादक सबै कलाकारहरु प्रती मेरो नमन नमस्कार छ।🙏🙏🙏🌹🌹🌹
sarangi sansar dekhi naya naya tipikal typeko geet har time change gardai nikalnu hunxa ajhai chij vai ra nirdos vai dubailai ek choti babako vumokama gaukai parako babako puranai drees ani gaukai parama uhi lanthu typekai drees lagayera vag 5 nikalemai sarangi sansarko uchai ra nirdos ra chij vaiko ajhai uchai mathi pugnithiyo holaki jasto mero bicharma lageko xa.m pni Baglung kai vayera pni hola sarngi sansar mero man parne lok parakhi ho tesaile kamal vailai kasto lagxa ?
Same here Resham bhaiko ma pani ekdamai thulo fan ho satai chij bhaiko sabda le ajai sunma sungada thapeko huncha sabai team lai badai vhag 4 samma aaipugna safal vhayeko ma 🙏
Same here
@@rupagurung67 know. I. Just. Just I. U. N. Hajji. Bjjjjjji.. University.. OK IIji. Jun. Ouija. In. I. I. Nice. I. Oh. Oh j n just. H. J. J. U hajji. I. Knife.. OK Ohio. Just. I. High.. But.unnhi.hoji joking. II. I. Building. B. III Ho NM just. Just. Nohjjjjjji. N. Joking. JK. I I b. OK. Oh no. Just. Niki. N.. Hibbing. N. I. I. Boy. Just I. Knife. B. Non. Knife ion.. I. I. OK. B. Oh just. Nigh. I. H... Injustice... Oh just. I. Knife.. U in.. Jojo I. But.. High kick. Hi job h. Oh jjjjjjhn. I. Jjjjji.. I. II. King. Oh. I. N oh I! I. Nominate. Oh I. Neither.. Uh-huh. Injustice know no. Oh I inking highboy. Jjjjji. But. H. Oh.. OK. Hi. Nnihiujji. Hyundai. Oh. Hajji just. Knife. N. Ohio. No.. Ijjjjjji John. I. But. Big.. Just. Nihjjinhhonji NM jjjjjininjjji. Mini in jjjjinoui.. Just. No ojjji. Kim. I. Nihilism.. O hi. No. Original. University. Just... Just NH. Pumpkin. H. In. Just kinda poo poo? Just. No. JK hajji. N. Kinda. JK. N. I. Nice. I. Nice. Behind. He hi I. Knife. Just I. J. U just Nikki.. Oh I. Jenn. H if kids. Oink. Knife b... Oh I'm. O. In.. NH ugh. Oujjjjjji. Jjjjji. Njnhj
OK. o. u. Ii. just inhjinhnhhnji. big. oh. uh-huh. hi. hi. oh. o hi.. Jennifer NH Ijjib. I. just. n. UK. JK. in.. uijjjjjjji. I. I. I. I. just. no. oh h. just. b. n. oh. JK.. unhojjjjji.. I. nice. ink know. I ojjjjjji. I. NH. o UK I. h. III Yb I. oh OK. oh... hi. I. jjjjjion. I... jjjjjjjjji. h. Anita. justi. I. nuojjjjjjji oh oh I jjjjih. I. knife. njjjjjih jjjjji. hi. I ujunji. hajji. behind I. I. iojjjji Buking. Nikki oh. I.. joking.. j
@@lalthapa3160 भ
आहा क्या मजा आयो हेर्न यस्तो पो दोहोरिसारै राम्रो छ भाग 4 पनि😍😍😍❣️❣️❣️❣️❣️
सबै भन्दा खत्रा लन्ठुको बाबा 😆😆😆😆खत्रा दोहोरी बधाई छ 🙏🙏♦️♦️♥️💋💋💋
A
यो लन्ठु भागले निरन्तरता पाईरहोस सबै जना प्रती सम्मान जति सुने पनि धित मर्दैन😍❤️
दोहोरि त उत्क्रीट राम्रो हो तर मायक खोसा खोस गरेकोचै राम्ररो भयन है अरु भाग्मा अलि धेन पुरेउनु हो ला 🌷🌷🌹🌹
झन झन कडा हुदै छ लन्ठु सफलताको शुभकामना छ अब ५ पनि छिटै हेर्नू पाउ🙏🌹
लाेक सांङिगितक नमन नमस्कार सम्पूर्ण लाेक पाराखि मन मुटु ज्यु हरु मा विशेष अति राम्रो लय सँगसँगै सम्पूर्ण काे साेर शब्द सुन्दा नै आनान्द भयो सारङ्गि संसार परिवार लगायत लन्ठु चिज राजा अनि सम्पूर्ण लाई सफलताको शुभकामना
अति सुन्दर गित भाग ५ पनि हेरन पाउ हजुर लन्ठु
जतिहेरेयो उतिनै हेरम लाग्छ यो दोहोरी लठु❤️❤️❤️🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺
aha sarai ramailo dohori mero gaule chij gurung lanthu saudi dekhi herdai xu
कदा लाग्यो कदा अर्गानिक दोहोरी लाईभ यक्दमै रमाईलो लाग्यो सबै च्याम्पिन
आहा सारै रमाइलो भयो कमल दाजु चिज भए पछि के चाहिन्छ र फेरि पनि यस्तै गित सुन्न पाईहाेस् सबै जनालाई शुभकामना र कमल दाजुलाई पनि शुभकामना
Nicee
Verry good vest sabda ko ramilo
अहिले सम्म बच्चा पेत मै छ अर्को भाग मा सुत्केरी भएको भाग हेर्न पाउ । अति नै रमाइलो दोहरी !! 👈️👈️👈️
आहा एकछिन भयपनि कति रमाईलाे भयाे ।
टुक्का सुन्दा खुब मज्जा आउदो रहिछ ।
कति मिठाे दोहोरी नसकिय हुन्थ्यो भन्दा भन्दै कति छिटो सकियो अब छिटो भाग 5 ल्याउनु होला सुभकामना सम्पुर्ण कलाकार लाई
😅 34:10
चिज गुरुङ्ग काे गीत काे टुक्का मन् पराउने जति यता हाजिर हुनुहोस्।
P
हाजीर
Yes
7&&7. $a
संपूर्ण टिम लाई धेरै धेरै बधाई छ यसरी नै अब अगाडि बढदै जानू ल 🙏🙏🙏🙏🙏🙏
निकै रमाइलो घर परिवारको दुख सुख साटासाट गरेर निकै रमाइलो भयो भाग 4 सम्म अब भाग 5को अपेक्षा मा छौ 🙏🙏🙏🙏♿️♿️♿️♿️
मनलाई सन्ताेष रअत्यन्तै मार्मिक सब्दले भरियकाे गित जति सुनेपनि थकान नलाग्ने गित।टिमलाई धन्यावाद।
सारै राम्रो लागेयो
अब हाईलाइटमा आउने पालो जानकी तारामी मगरको पालो!!
Big fan #Janaki tarami magar❤️
Bold Voice🤟🏻
अहा कति रमाईलाे रिले दाेहाेरी सम्पूर्ण लाई सम्मान छ 🙏🙏🙏💐💐💐💐🇳🇵🇦🇪🇳🇵🇦🇪👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏😙
गजब को छ यो दोहोरी धेरै धेरै बधाई छ सबै जना लाई अर्को अर्को भाग हेर्न पाम चाडै
धना विश्वकर्मालाई पनि सन्चो भयो छ अझै स्वस्थे लाभको कामना र चिजलाईधेरै धेरै धन्यवाद कती राम्रो सब्द चयन
आहा सारै रमाइलो म हाल दुबई देखि 1,2,3, सबै अति रमाइलो छ उन्नती प्रगती को कामना होल तिम लाई अब 4 को प्रखाइ मा छु
सबैजना अाजभाेलिकै भएपनि गितका शब्द भने बुढा पाकाकाे जस्तो छ सारै अर्गानिक दाेहाेरि सुन्दा सारै मन पर्याे । चिज काे र रमेसकाे टुक्का धेरै राम्रो छ वदाइ छ ।
लौन भाग ५ छिटै ल्याउनुस अति रमाइलो दोहोरी छ जति सुन्यो उति सुन्न मन लाग्छ नि लौन भाग ५ छितो ल्याउन पर्यो कमल दाजु
मीना दिदी र चीज गुरुङ दाई फ्यान हाजिर हुम सबै जना
यो गीतको प्रखाइ मा को को हुनुहुन्छ यता हाजिर हुनुहोस
✋✋✋✋✋✋
🇳🇵
सर्बपर्थम सबैमा जय गित जय संगीत🎶 चुलबुल चुलबुल भयो मनमा के गरूम गरूम हतार भयो
चिज गुरुङ्गको शब्द चौंरीको चिज जस्तै ठेट लोकल छ
नखाए नि खाउखाउ - नसुनेनि सुनौ सुनौ हुनि।
सम्पुर्णको जबर्दस्त प्रस्तुति 😍
🙏
रमाइलो लाग्यो मज्जा आयो
धन्यवाद सारंगी संसार टिम 🙏🙏🙏
लाइभ दोहोरिले बजार खाइराको बेलामा म जस्तो दोहोरिको पाराखि सारै खुशि छु।।जय लोगदोहोरि
सर्बपर्थम त सलाम छ लन्ठु स परिवार लाई धेरै राम्रो लाग्छ सुभकामना छ यसरिनै राम्रो राम्रो दोहोरी सुन्न पाउ
सम्पूर्ण लन्ठु टिमलाई शुभकामना अझै यस्तै मिठा रसिला चोटिला लय शब्दमा दोहोरी सुन्न देख्न पाउ
यो भाग ४ झनै कडा आयो बधाई को साथमा सफलता को सुभ कामना गायक गायिका र संराङी परिवार मा
M0
महान् पर्व दशैं नजिकँदै गर्दा लन्ठु -४ ले धेरैजसो मध्यम वर्गिय नेपाली को पारिवारिक यथार्थ सँग मि्दोजुल्दो घर झगडा एकदमै राम्रो छ !
होइन के यो लंठु जति सुन्यो उति सुन्न मन लाग्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ 👌👌👌
यो चाल ले हो भने भाग100पनि पुग्नेछ ।कडा कलाकारको बेजोड प्रस्तुति हेतेको हेरै भइयो ।धन्यबाद सम्पुण टिमलाइ
आहाँ यो होनी दोहोरी त...
सूर्य जी कहिले आउने सारङ्गी संसार कार्यक्रम मा
i want landu 5
Aahaa
@@Dipen_Chhetri And h
हो नि सुर्य सर जि
सारै राम्रो लाग्यो र सब्द पनी धेरै राम्रो छ 💕 सम्पूर्ण टीम लाई हार्दिक शुभकामना छ 💕🙏🙏❤️❤️💕💕❤️❤️🌺🌺
Yuuuiiiiiyy
06 v.
N842ģh8mx
78x k
हामी पर्देशी को मन मुटु मा बस्ने लोक दोहोरी साझ सारङी सन्सार भन्ने हरु कोको हुनु हुन्छ?
सबैको राम्रो छ तर चिज र जालुमायाको सार्है मन पर्छ ।।।
अब छिटो लनढु भाग ५ काे छिठाे अाउछ कि भनी अाशा गरदछु
चिज गुरुङ्ग भाई को शब्द चयन अति राम्रो मन फुरुङ्ग बनाउने के वा वा वा superb
Q
Q
सारै रमाइलो माज्जा लाग्यो भाग चार पनि सबै पृर्य कलाकार लाई नमन छ 🙏 भाग पाँचको प्रतिक्षा गर्दछौँ
लन्ठुले त मोहनी नै लगायो सफल्ताको शुभकामना सम्पुर्ण sarangi परिवालाई 💐💐💐
लन्थु तीम को प्रोग्राम बहुत romantick छ खुसी लागयो
लण्ठु ५ पनि हेर्ने रहर छ
आतुर छौँ पर्खेर बसेको जे होस अब त टाईम हुनै लागेछ। प्रदेशी
🥰😍🤩🤩😙😚☺😗😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝😝
हैनहो कति बेला आउछ यो लन्ठु ४ सारै हेर्न र सुन्न आतुर भयोत होउ?
चिजको मुखमा माईक पुग्ने बितिक्कै हासो लाग्न थाल्छ ।यो दोहरिको मसला नै हो चिज गुरुङ।
सबै टिम मलाई आजै उच्ल प्रगति को शुभकामना छ भाग ४ पनि हेरियो
वाओ रेशम निर्दोस वाओ चिज गुरुङ्ग यस्तै यस्तै भोडियो हरु हेर्न कलाकार शो यो च्यानल मा जानुहोला धन्यवाद
wowowo जति सुने पनि सुनाम सुनम लाग्ने शब्द मेरो तर्फबाट सम्पुर्ण टिम लाई सेलोट छ आजै प्रगति उन्नातीको कामना सम्पुर्णमा
चिज गुरुङ सर छ्याजालो 🙏
चिज गुरुङ दाइको बिच बिचको झटारो निकै कडा 😀 । अत्यन्तै राम्रो लाग्यो यो दोहोरी । सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤️ । अहिले म साउदी अरब देखि हेर्दै छु । अाशा छ अझै अर्को भाग पनि हेर्न पाइनेछ । 🙏
Mi ex b
कमल दाई लन्ठु भाग ५ पनि चाहियो है! एकदमै उत्कृष्ट दोहोरी महासग्राम युद्ध वाह सलाम सबै प्रति💪💪💪😱😱😱🙏
चिज गुरुङका शब्दमा दम छ। अर्गानिक ।।
लन्ठु ५ पनि ल्याउन पर्याे दाई छिटो ।
साह्रै मज्जा आयो अब भाग पाँच पनि छिट्टै आओस प्रतीक्षा गर्दछौ बिशेष चिज जि र मिना जि को शब्द मज्जा लाग्यो 💕💕
अाँहा कति रमाइलो दाेहरि बधाई छ सबै जनालाई अनि सांरङ्गि संनसार लाई पनि जय गित जय संगित
आजको रिले दोहोरि एकदमै राम्रो लग्यो । चिज गुरुङ शब्दको खानि नै हुनुन्छ ।
Sarai ramro rila dhori
Nice. Song
लन्ठु भग ४ धेरै राम्रो लाग्यो लन्ठु भाग ५ छिटो आओस धन्नेबाद।
Chij gurung ta sisno jasto ho kya😆choyo ki polyo 😆😆1 tukka bhanyo bhane 10 tukka lai huni danak dinchha ❤️❤️❤️👏👏
गाउँ घरको यथार्थ काहानी यस्तै हुन्छ कमाई नभै बिहे गर्दा घर झगडा हुन्छ ठेट नेपाली शब्द प्ररोग भाको रहेछ समग्रमा दोहोरी सारै राम्रो लाग्यो यस्तै गितको प्रतिक्षामा हुनेछौं
आहा शब्द को राजा भन्न रुचाउछु पछिल्लो समय लन्ठु भन्ने सब्दका राजा चिज गुरुङ्ग आज पनि हेर्न र सुन्न आत्तुर छौ जय गित जय सङ्गित्💞💔❣️💝❤️❤️💔💞💔❣️
wawoo
Z
सारै राम्रो छ अागामी दिनमा पनि यस्तै गित सुन्न पाईयाेस लन्ठुटिमलाई शुभकामना 🌹🌹🌹🌹
यति रमाइलो दोहोरी मा पनि उल्टो लाइक हान्ने हरु को त हात मा किरा परेर हातै झरे पनि हुन्छ
ससुराको रोलमा चिज सँग कसैले पनि नसक्ने रैछ कडा रैछन बुडा
दोहोरी च्याम्पिएन मा को आए को गए कस्ले जित्यो थाहा भएन तर चिज गुरुङ लाई चिन्ने सुन्ने मौक़ा मिल्यो त्यसको लागी नेपाल टेलीविजन लाई धन्यबाद
Right
जति सुने पनि सुनिरहुजस्तो लाग्छ परिवार को झग्डा भन्दा पनि साहित्यिक सब्द ले साह्रै मन छुन्छ कला र गाला को धनी सबै कलाकार हरु अब्बल र पोख्त भाग २००० सम्म पुगोस् हार्दिक बधाई तथा सांगीतिक अभिवादन 🌺❣️🌺🌺❣️
TV serial jastai episode aawos lanthu dohari
Aa
Aha kate rmaro
@@rabindralover1995 ui
0
J Phil
अहिलेको ।दोहोरी। सबै भन्दाराम्रो छ।।। म आफै बागलुङे। भएर।नी ।होला।रेसम।मिना। चीज। सबै भन्दा।राम्रो। कलाकार।। अबा पाच ।लेउनी। काम
गरनु।भाई ।कमल।। यो साराङगे सनसारमा।।सारै।रमाईलो हुन्छ। ।
अहिले चाई चीज लाई दहरो झटारो मिलेको छ र फेरि पनि चीज नै भारी परेछन्
बधाई एवं भव्य सफलताको सुभ कामना सबै टीम लाई 🇳🇵🙏🇳🇵🙏
E
अाहा कति मिठो दोहोरि हो झगडाको भुमिकामा सारै सुहाको छ भाग ५ को अपिक्ष गरेकोछु
लन्थु को सबै भाग हेरियो भाग चार झनै रमाईलो लाग्यो सबै जनालाई धान्ने बाद
आहा सारै आनन्द आयो दोहोरी गीत सुन्न पाउँदा खास गरी यो होनी त दोहोरी भनेको त जाती पीडा हरु भए पनि सबै मेटाई दिन्छ धेरै धेरै बधाई छ हजुर हरु सबै टीम लाई 🙏🙏🙏🙏
सम्पूर्ण मा बधाई छ जति हेरे पनि उति हेरम लाग्छ लन्ठु भाग १२३४ झनै राम्रो छ कलाकार हरु पर्ती सम्मान छ?
लन्थु ले खायो है खायो अति समय सान्धर्बिक गीत गाउनु भाको छ कलाकार साथी हरुले ।अबस्य पनि भाग 5 को अपेक्छा मै छु। म अहिले दुबैदेखी हेर्दै छु सारै रमाइलो गाउघर को दोहोरी को याद दिलाउदै छ ।
आहा आजको स्पेसल त भाका असाध्यै मन पर्यो!बाकी रमाइलो आफ्नै ठाउमा छ!
चिज सरको शब्दको लागि म कसरी बयान गरुँ म सग कुनै शब्द छैन यस्तो शब्दको खानी सबैको मन मुटुमा बस्न सफल गायक दोहोरी च्याम्पियन बाट बहिरीदा धेरै दुख लागेको छ चिज सर तपाईलाई सधै सफलता मिलोस।अन्य जालु,मिना लगायतका कलाकारहरुलाई पनि सफलताको कामना छ।❤️❤️❤️❤️
- 4.
धेरै रमाईलो भयो
चिज गुरुङकाे जस्ताे ठेट नेपाली शब्द प्रयाेग गर्नु है रेशम ।
रेशमको शब्दमा कहाँ र कुन modern शब्द सुन्नु भयो र?
@@tikasapkota8553 चिजले प्रयाेग गरे र त रेशमलाई पनि गरन भनेकाे हाे ।सबै ठाउँमा अध्याराे न देखाैँ न ।
@@dubhandari3707 अध्यारोको कुरा होईन।भुमिका अनुसार शब्द निर्माण र प्रयोग हुन्छ होला नि?बाबुले छोरालाई बोल्न मिल्ने शब्द छोराले बोल्न नमिल्ने पनि होला।
@@dubhandari3707 @@@@@@@@@@@@@
सारै ज्ञान्बर्धक दोहोरी मन छियो।love it.
सारै रमाइलो हास्ता हास्तै सकिएको पत्तैन पाइन दोहोरि
कमल सर लठ्ठुको भाग लाई निरन्तता दिदै नेपाली लोकसंगितमा नया रेकेड बनाउदै , अझै रमाईला पस्तुति दिदै जानू होस् ,शुभ कामना सम्पुर्ण परिवारमा
P
Pq
Qq