पोखरा महानगरबाट ३ करोड गायब काण्ड Part 2 | कसरी गरीयो एकाएक फाइल गायब ? कर्मचारीको नौटंकी !
Вставка
- Опубліковано 28 бер 2024
- Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 264
Contact : 9856011452
Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com
अब ८४ को चुनावमा अपिल सर पोखराको
मेयर बन्नुपर्छ अनि मात्र जनताले सुख पाउनेछन्✌️
100%mero support xa pokhara 32 bata
Hudain bekar ho pahila rabi lai ni sabbilay yestai vanthaye 🤔🤔🙏ra aaja aayera uslai nai gali garxan Nepali Veda lay jaba ki apil sar rajniti ma aayo vane khutta Tanna thali halxan ,ra khe na khe jaaljhel garera fasana khojxan 🙏🙏🤔so Tai vayera apil sir Jun kaam gardai xan tehi nai sahi xa 🙏🙏🙏🤔Ani yesto patrakarita kaslay garnay sawal kaslay garnay 🤔🤔🙏Tai vayera sudhar garna mayor nai hunuparxa vannye xen uhalay afno kaam bakhubi nai nivako xan 🙏🙏🤔🤔
👍️👍️👍️
100% Siore sis ma pani vot halna aauxu ghar pokhara 25 hemja
👍️
अरिङ्गाल पानी पसेछी छोड्ला बरु अब अपिल दाइले छोड्ने वाला छैन भ्रष्टहरुलाइ 🙏🙏जय अपिल दाइ
नेपालको सबै भन्दा धेरै भ्रष्टाचार हुने ठाउँ पोखरा महानगरपालीका।जब सम्म 3 करोड भ्रष्टाचारको फाईल भेटिदैन तब सम्म कन्टिन्यु फल्लो अप गर्नु होला अपिल सर प्लिज🙋♂️यो कार्यमा जति पनि कर्मचारीहरु सामेल छन सबैलाई खोरमा पुर्याउनु पर्छ।
अपिल तृपाठि भाई लाई धेरै धेरै धन्यवाद सेलुट ❤❤❤🎉🎉🎉 कारवाही त पोखरा महानगरपालिका को कर्मचारि हरुलाई गर्नु पर्छ हे पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ॐॐॐ ॐॐॐ ॐॐॐ
अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता नेपाल को सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गरौं 🙏🙏🙏
अपिल सर जत्तिको पत्रकारितामा खुबी आँट दिलचस्बी भएको मान्छे यो जनममा कहिँ कतै जन्मिन असम्भब छ है हजुर
@@shovagurung7339hunxan Tara party Kai patrakar le vhariyo x Nepali media ma
@@shovagurung7339diwakar ji pani xa
À11p
@@shovagurung7339
À11p
@@shovagurung7339
चाेर र भ्रस्टाचार ले कर्मचारी तन्त्र हाबि भको छ देश
भन्दा जातीय जस्तो सुनिएला तर सत्यता हो यो चतुर बाहुन कर्मचारी ले नै हो नेतालाई भ्रष्टचार गर्नु सिकाउने नियम कानुन बनाएर विरोजु गर्नु सिकाउने फटाहाहरु...यहाँ पनि यो फटाहाहरु मिलेर 3 करोड बजाएको छ!!
एकदम सत्य, म क्षेत्रीको छोरा हु देश कंगाल बनाउने बाहुन हुन, सबै बाहुन चोर छैनन तर सबै चोर बाहुन छन
यस्ता भ्रष्ट कर्मचारी वा नेता जोसुकै होस् धर्तीका बोझ हुन ।
यहि निलो जाकेट लगाएको मान्छे ले पक्कै खायो होला । जस्तो छ
❤❤❤❤❤❤❤❤❤❤❤
नगरपालिका का मेयर सहित सबै भ्रष्ट रहेछन भन्ने खुलस्त देखिन्छ अब यतिका 3 करोड पैसा हिनामिना अर्थात गायब हुदा पनि अपिल त्रिर्पाटी जस्ता रास्ट्रसेवक पत्रकार आयर खोजिदिनु पर्ने हो भने राज्यको तलबभत्ता खायर किन बसेका छन नगरपालिका का कर्मचारी सहित मेयर लुटेरो
Exactly
Kasto pashulai mayor banayera pathayexan pokharaka educated janataharule xixixi
गङगालाल सुवेदी र हाकिमको मिलेमतो देखियो अब सिग्नेचर भेरिफाइ गर्नुपर्छ
They both R involved Apil sir ...
sahi kura ho.." kale kale milera khau bhale" bhaneko yehi ho ahele ulto ulto kura boldai hid6an BHARASTACHARI KARMACHARI HARO HUN YENI HAROOOOO
घिन्लाग्दो तरिकाले भ्रष्टाचार गरेको प्रमाण सहित देखाउदा पनि इ पोखरेलीहरु सुतिरहेको देख्दा अचम्म लाग्छ।जाक पोखरेलिहरु जाक नसुत गनायो सुन्दर पोखरा।।।
घिनलाग्दा कर्मचारीलाई जनताले कालोमोसो लगाउने दिन आयो।
सत्य तथ्य घट्ना जन्ता सामु ल्याउने एक निडर पत्राकार हुनुहुन्छ उहाँ। सलाम छ।
अपिल त्रिपाठी लाई Best journalist मान्नेहरु जति यता हाजिर हुम त !!❤
कर्मचारी तन्त्र नै लुट धन्दा मा अग्रसर भएसी कुनै पनि हालत मा बिकास हुदैन।यस्ता कर्मचारी लाई सिधै जागिर बाट बर्खास्त नगरी देश बन्ने वाला छैन
पत्रकारिता बाट देशमा भ्रष्टाचार गर्ने भ्रष्टाचारीको धूलो उडाउने रियल नायक हुन् अपिल जी।
❤
2084 मा अपिल लाइ सभासद भाको हेर्ने जति ले यता हाजिर गरम 🤘🏻🫡 जय नेपाल🇳🇵
भएका जति राम्रा राम्रा पत्रकार लाई राजनितिक दलदलमा फसाउने चेष्टा नगरौं होला । किन कि खबरदारी गर्ने, र जनताको गुनासो सुनाउने यस्तै निडर र साहशी पत्रकार हामी जनतालाई पनि त जरूरी छ नि । किन कि नेताहरूको त कान फुटेको छ ।
मिलीभगत छ यहाँ सबै । राजनीति पनी तेस्तै कर्मचारी पनी तेस्तै । कठै हामी नेपाली जनता 😢😢😢।
तनँहुको जनताले भ्रष्टाचारी हाकिम लाई लात ठोकेर निकाल्नु पर्यो ।
Yo manchhe ko yehi chhadke herni ho vani bar bar aako chha yesto case. Maha corrupted rahachha wife lae ni sathgath milae job lagaedthyo
Lau Tanahun ko janata yeslai pokhara tira saruwa garauna lagnu paryo...jach ma sajilo hos apil sir lai barambar tanahun dhauna na paros!
पोखरा महनगर पालिका का कर्मचारी र त्यहाँका प्रतिनिधि हरुलाई सक्त कार्बाहि गर्नुका साथैं सर्वस्व हरण गरि जेलमा कोच्नु पर्छ सरकारलें सरकारी सम्पति असुली गर्नु पर्छ।अपलि सर हाम्रो बुझाईमा 👍️👍️
छोड्नै भय न है अपिल sir,,,part 2,,3,,4,,गर्दै,,जानु होला ❤❤❤
ऐले सम्म नछुटाई हेर्ने यता हाजिर है❤️🙏
यस्ता भ्रष्ट कर्मचारीलाई मृत्युदण्डको सजाय हुनुपर्छ अनि मात्र केहि सुधार होला ।
खाना पनि कति जानेका हरु हुन यी बाहुन हरु होइन यिनी हरुको नाता गोता केइ हुदैन कि क्या हो लाज सरम धरम इज्ज्यत केइ नहुने इनि हरु को स्वास्नी छोरा छोरी हरु को अगदी दुनिया ले के भन्लान् तेरिमा खैजेरी हरु
पोखरा को सुन्दर शहर मा यस्तो काम गर्ने कर्मचारी हरु लाई तुरुन्त कानुनी कारबाही गरि पद मुक्त गरि रकम असुली गर्नु पर्ने देखिन्छ सबै को जय होस् ॐ नम शिबाय
अब त्यो बेलाको सबै कर्मचारीहरु लाई जेल कोच्नु पर्छ
यिनी हरु लाई सजाए भएको हेर्न पाउ thank you
चोरहरूलाइ छोड्नू हुन्न है यिनिहरू भष्टचारी हून तूरून्त बर्खास गर्न पर्छ
भ्रष्टाचारी बाहुन हरुले चुसेको हाम्रो सुन्दर देश सत्य तितो हुन्छ यथार्थ यही हो
Sahi ho
चान्स पाउनु पर्छ के बाहुन के मगर सबै ले गर्छ्न जस्तो पुन र सुन कान्ड (६१ किलो सुन )
भ्रष्टाचार गर्न सिकाउने गुरु चाहिँ बाहुन हरु नै हुन्।
@@missongamerboy99 ramra kura pani thiye kina naramara kura matra sike xan xan tw.. apil pani bahun nai ho.. jat ko kur nagarda thik hola aapradhi ko kunai jat hudaina.. rai le 2 jana lai katyo vandaima sabai rai testai hotw.. sabai rai lai jail kochne tw..
बाहुन ले गुहु खा भन्दै मा खाने त
Good job🙏🙏
पक्का गङालाल बुढा नै हो फाइल लुकाउने । अनुहार हेर्दा नै था हुन्छ । पाता कस्नु पर्छ अनि सहि बोल्छ
Anuhar hererai thapaune hajur ta? Hjurjsta dherai janmine bhane ta nepal nai ferinthyo hola hai?! Malai ta anuhar herda gangalal le hudai haina jasto lagyo ta? Aba k garne?
नेपाल का धमिराहरु काे अब दिन गयाे???अपिल सर लाई धन्यवाद ?♥️♥️🙏🙏🙏🙏
सरम लाग्दैन यो छबि भन्ने मान्छे यस्ले पटक पटक भ्रस्टाचार गरेको प्रमाण छ । अझै पनि हिस्स हासेर कुर्चिमा बस्न लाज लाग्दैन ।।।।
सत्य तथ्य बाहीरीन जरुरी छ ।।
राम्रो छ ।यस्ता बदमास कर्मचारी हरुलाइ कार्बाइ हुनु पर्छ।
दुवै जनालाई कारवाही को दायरामा ल्याउनु पर्छ। दुई जनाको बीच मा केही न केही पक्का छ😮😮😮😮😮
श्री अपिल त्रिपाठी जी की जय🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭
चोरै चोरले भरियको देश नेपाल नै रहेछ अपिल भाई सन्चार छाडेर राजनीतिक तर्फ आउनु पर्यो
एस्तै पत्रकार नेपाल को सबै जिल्लामा हुनुपर्छ
नेपाल को नम्बार 1 पत्रकार अपिल सर को फ्यन जाती यता कमेन्ट र लाईक गर्नु है🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️
गन्जागाेल छ हाम्राे देशमा जयहाेस्!
100% सहि हाे पत्र कार त्त यति चहि हुनई परछ् 👍️👍️👆️👆️👆️🙏🙏🙏🙏🙏🙏
सलाम छ दाइ लाई ❤❤❤
👍️👍️👍️👍️👍️👍️👍️👍️very nice छ अपिल सर को प्रस्न गर्ने तरिका 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
pokharako king apil sir wow❤❤❤❤❤❤❤❤
Gandaki pardesh ma matrai hoina dedhai vari gandaki xarke bistar gsrnu parxa samiyaa
@@yambahadur8334 honi yo desh lai apil sir jasto patrakarko jaruri xa salute apil sir lai
नमस्कार अपिल सर शुक्रबार आउदा मलाई धेरै खुशी मिल्छ किनकी हजुर लाई भेट्ने सपना अहिले पूरा नभए तापनि कार्यक्रम हेर्न पाइन्छ ❤
Dai tapai lai herda patrakar lai salam garna man lagx Jay nepal
देश बिगारेको नै कर्मचारीले हो
कपिल जी !!
यी घुस्या-कर्मचारीहरु लगायत समाजका किरा-धमिराहरुलाई ACCOUNTABLE बनाउन-गराउन तपाईंको योगदानलाई मुरी-मुरी हार्दिक स-धन्यवाद सर !
अपिल सरलाई एक्काईस तोपको सलाम ❤
Good job APIL Sir❤❤❤
यत्तिकाे नीडर पत्रकार देषैभर ७७ वटा जील्लामा हुनुपर्छ ।❤❤❤❤
चाेरै चाेर कर्मचारी काे कर्मचारी युनियन ब्याण्ड गर्न अाबश्यक छ।
नगरपालिका का धेरै कर्मचारी भ्रष्टाचारी रहिछन् अपिल सर यो बारेमा छानबिन गरेर भ्रष्टाचारी लाई सार्वजनिक गरेर कार्यवाही गरेरै छोडनू होला
Malai kunai Pani movi vanda apil Tripathi sirko vedio hernu best lagxa
इनि घुसिया कर्मचारी हरु लाई कारबाइ गर्लान त सरकार ले
अपिल त्रीपाठि जस्तो असल पत्रकारीताको एउटा उदाहरणिय र अनुकरणीय ब्यक्ति लाई माया गर्ने जति यता हाजिर हौ त गाइज ❤❤❤❤❤❤❤❤❤❤
गति र मति भएको मान्छे हरु रहेछन् अनि धैर्य गर्नसक्ने क्षेमता पनि रहेछ 72 साल देखि 80 साल सम्म यिनिहरु ठ्याक्कै गगनले भनेको र खोजेको ब्याक्ती हरु पर्ने रहेछन् अपिल सर।
अब अपिल सर सङ्ग पनि डर नलाग्ने पोखरा महानगर का मेयर र कर्मचारी महान रहेछन् है अब पोखरा का जनता ले नगर पालिका लाई सतर्कता म ल्याउनु जरुरी छन् है यो बेला पनि केहि गर्दैन भने अब के को महानगर पालिका यो त महा ठक्का पालिका हुन ।
यो चोर कर्मचारी लाई तुरुन्त नेपाल सरकारले छानबिन गरियोस् ।
आज छिट्टै हेर्न पाईयो । जय होस् अपिल जी!
सलामछ सरलाई
पत्रकारिता नायक मिस्टर अपील सर सलुत छ 🙏
Yeah you are grest person who love and give justice Nepal 🇳🇵🌍👍👏 God bless you and your ls tem ✊👏,, From my heart full respect 🙏 & lot's of love 💕...🇭🇰🇳🇵🙏
Good Aapil sir 🎉🎉🎉
अपिल सर जसरी नि ई अपराधिलाई जन्ताको सामु देखाइदिनुस
ज्यान त धराप मै छ अपिल जि को तर हिम्मत भने हार्नु भाछैन जय अपिल सर
अपिल जस्ताे कर्तब्बेनिष्ठ बहादुर छाेरा जन्माउंने अामा बुवा लाई सलाम छ अपिल बाबू यस्ता भ्र्ष्टचारी लाई नाकमा
अब चाहिँ बज्या हरुको ढाड सेक्किनी भो👊👊👊👊👊जय अपिल सर👍️👍️👍️👍️👍️
तीन जनै मिलेको होला । *सबैलाई वनताले राम धुलाई लिनुपर्छ है पोखरेलि हरुके हेरेर बसेका छन।*
सक्यो बाहुन हरुले देश येस्तो भ्रस्टाचारि कर्मचारी लाई तुरुन्त बर्खास्त गरि छानबिन गरि कार्बही गर्नु पर्छ कर्मचारी र ट्राफिक पुलिस चोर हुन इनिहरुलाइ कडा कार्वाही गर्नु पर्छ
अपील जी हजुर जस्तो महान पत्रकार की त सुदुरपश्चिम नत्र कर्णाली तिर हुन्थ्यो भने ती ठाउँ दुर्गम अनि अविकसित रहन्न थिए ।
Big salute Apil sir ! Huge respect to the entire team!
अपील सर लाई मन पराउने यता हाजिर हुन
अपिल सरको कुरा ठीक हो साथीहरु 🥰 Good Job Apil Sir ❤
स्याबस अपिल सर धन्यबाद खुट्टा नकामाई यसरी हागडि बडनुस
धन्यबाद
पत्रकार अपिल त्रिपाठी सरको नाम सुनेपछि
भ्रष्टाचारी दलाल डनहरुको पिसाब निस्किन्छ 🤭
८४ मा पोखराको मेयर अपिल त्रिपाठी हुन् 🇳🇵☝️
तिमी ले भन्दै मा र महिले भन्दै मा हुनि होर
Sabi la support garo vana sure hunxa 😊
देशको निडर अनि सच्चा पत्रकार ❤❤
यो छबिलाल भन्ने मान्छे चोर घुसखोरि नै हो आउने तेस्रो पार्ट मा यो थुनिएको खबर सुन्न पाइवोस अपील सरको जये होस।।
U r right sir ma pani 2072/73 tir chabi sir …
Forever god bless you apil sir
अपिल सर को जय होस
E-- कर्मचारी को सम्पति शुद्धिकरण निवारण गर्नु पर्छ बल्ल मुख खोल्छन्।
साला सालिको नाममा राखि सकेको हुन्छ सर।एकल समुदायको निजमतिमा राज हुदा यसतै हुन्छ।
यदि यस्तो पर्माड बालेन शाह ले भेटेको भए … के गर्थे होला … यहिले त खोज्दै कारबाई गर्दै छन … त्याको त मेहेर नै चोर पाटीको झोले छ … के भने अब त्यो कारबाई गर्ने ठाउमा तपाई आएर सबै लाई जेल हाल्नु पर्छ ! अखिल सर .. धन्यवाद र सबै यूवा एक भएर बालेन लाई सपोट गरूम धन्यवाद 🙏
अपिल सर यसरी नै ,राज्यको ढुकुटी सकाउने लाई अगाडी ल्याउनु !!!र कारबाही गरियोस् सम्बन्धि निकाय ले
गङालाल सर १००% तपाईंको सहि हो किन यति सम्म झुठो बोल्नुहुन्छ?? पाप धर्म त सोच्नुस।।।
Gangalaal doshi dekhdai xu ma
महानगरको यति ठूलो राजस्व नोक्सानी हुँदा यी कर्मचारीहरूलाई अलिकति पनि पछुतो छैन यी कर्मचारीलाई।भ्रष्टाचारीहरूलाई अख्तियारबाट कार्यबाही गरि सर्बस्व सहीत जेल चलान गरि कोर्रा हान्नुपर्छ,अनि मात्र यथार्थ बाहिर आउँछ।
akhtiyar aayera pani aafno bhag khojera jaane ta ho ni, aru k nai vetxa ra................
यी सबैलाई पत्ता साफ गरेर अब पोखराको मेयर अपिल सर बन्नुपर्छ 👍️👍️👍️🙏🙏❤️❤️
Part 3 chado lyaunu hola,pratikshya sahit suvkamna ❤❤
यो गंगा जस्तो पवित्र नाम भएको गु को नाली को किराले लुकायो।
Salamax apil sir ❤❤❤❤❤🎉🎉🎉🎉🎉
पत्रकार अपिल त्रिपाठी ज्यु लाइ हार्दिक नमन!!! यस्तो खालको खोज पत्रकारिता हरेक जिल्लामा भैदिएको भए सरकारी कर्मचारी तन्त्रको भ्रष्टाचार मौलाउन अवश्य पनि हुने थिएन। कडा खालको पत्रकारिता प्रत्येक जिल्लामा हुन जरुरी छ। धन्यबाद अपिल त्रिपाठी सर !!!
यसको छिनोफानो हुनै पर्छ दोषीलाई कारबाही गरेरै छाड्नु पर्छ । यो कार्यक्रमको भाग ३ को पर्खाइमा जय अपिल सर 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
जिब्रो चबाएर कुरा गरेका छन कर्मचारी हरु कारबाही के हुन्छ
अपिल दाजु सच्चा ईमानदार पत्रकार हुनुहुन्छ भन्ने जति एक हौ ❤❤❤
नेपालको कर्मचारीनै खत्तम छ
पत्रकारिता भनेको अपिल जस्तै हुनुपर्छ । सारा सच्चा नैतिवान मानवले हृदय देखि सलुट सम्मान गर्नु पर्दछ; गर्छन पनि !
ल हेर्न सुरु गरियो like गरौँ ❤
मेरो बुझाई मा,
पक्कै पनि छबिलाल नै दोषि छ । कारण, सिधै कुरो, उनको बोलाइ बाट प्रष्ट हुन्छ अनि पैला पनि भ्रष्टाचारि मा मुछियको कुरो त, क्लियर भयो नि, अब अरु के-चाइ चाइयो त ?
अब को औषधि भनेको, प्रहरी-अनुसन्धान अनि गधा चुटे जस्तो अनि हदै सम्म को जैल-सजाय नगरि यो ३करोड् निस्केला भनेर नचिताय हुन्छ। कन्फम् ल।
नत्र, अपिल त के, अपिल को Grand father जस्तो आय पनि, केइ हुने वाला देखिन्न बाबै।
शूभकामना छ।
कार्यक्रम निकै राम्राे छ ।सही गरेकाे हाे वा हाेईन भन्ने कुरामा लिपि परीक्षण गरि झुट बाेल्ने र ठगी गर्नेलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ ।
भावी नेपाल को supreme leader अपिल सर।।।।।