पोखरामा चोरी आतंक ! के हेर्दैछ प्रहरी ? CCTV मा हेरौ चोर । असुरक्षित बन्दै पोखरा ! चोर एक-चोरी अनेक

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke Ep 195
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1 тис.

  • @sitapoudel2763
    @sitapoudel2763 2 роки тому +89

    यि सबै आमा दिदी बहिनीहरुको आँसु लागेर कहिल्यै राम्रो हुनेछैन। दिन दाहाडै हुने यो लुटपाटको छिटै समाधान हुनु पर्यो प्रहरीले जनताको ज्यु धनको सुरक्षा गर्नुपर्छ यो चार्डबाडमा।

    • @aakashmalbul5407
      @aakashmalbul5407 2 роки тому

      चाड बाड मा धेरै गर गहना लगाएर हिड्ने हैन बुज्ने मान्छे हौ भने एदि
      पत्र्कार त माइक सोजाउछ बोल्ने काम हो बोल्छ तर एहि ठाउमा रहेर काम गर्न गाह्रो छ एक नेपालि जन्ता एक प्रहरि छ नेपाल मा ???? एउटा रोड्मा उभिएको प्रहरिले सर्बसाधारण मोटर गाडि घर पसल सबैको सुरक्षा दिनु पर्छ अनि जे नगर भन्यो तेहि गर्ने जन्ता अनि एत्रो हुन्छ सुरक्षा नेपाल मा

    • @ayushagurung5643
      @ayushagurung5643 6 місяців тому

      बइऔ\बबबबबबबबबबबबबबब🌈😆😥😆

  • @sabinacharya3820
    @sabinacharya3820 2 роки тому +1

    कडा भन्दा कडा कार्वाही होस।

  • @kanchanonlinemedia1730
    @kanchanonlinemedia1730 2 роки тому +70

    *नेपालको एक सच्चा पत्रकार सधैं सत्यको लागि आवाज उठाउने सधैं यसरी नै सबैलाई साथ दिनुहोला हाम्रो आशीर्वाद* 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @seung345
    @seung345 2 роки тому +20

    यि प्रहरी दाई ले पनि सोच्नु भयो होला कस्तो दिन् पोखरा मा पोस्टिङ आए छु हप्तै पिच्छे अपिल सर लाई जवाफ दिनु पर्यो भनेर ।
    #प्रहरि किन कमजोर हुँदै छ नेपालको मुटु पोखरा शहरमा,
    बधाई छ अपिल सर अनि सम्पूर्ण टिमलाई,
    ### आउँदै गरेको बडा दशैंको अवसरमा शुक्रबार को यस कार्यक्रमको पर्खाइमा बस्ने सम्पूर्ण दर्शक महानुभावहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।।।

  • @rajsherchan4575
    @rajsherchan4575 2 роки тому +11

    अपिल सर, ह्रदयदेखि सलाम ! हजुरको कार्यक्रम को म एक नियमित श्रोता,दर्शक।९५ बर्ष कि आमा रोएको देख्दा ॲाशु आयो। पापीहरु लाई ती आमा को ॲाशु ले पोलोस्।यति साह्रो हुदा गण्डकी प्रहरी ले जति खोकेपनि चोर को अगाडी लाचार देखियो।हजुर लगायत सम्पुर्ण टिम लाई बडादशै को शुभकामना!!

  • @Kribesh.
    @Kribesh. 2 роки тому +25

    बिचरा आमाहरुको आँखामा आँसु देख्दा सारै दुख लाग्यो।त्यो चोरहरुलाई पत्ता लगाइ कडा भन्दा कडा कार्बाही होस 🙏

  • @pashupatithapa2050
    @pashupatithapa2050 2 роки тому +22

    अपील सरको प्रश्न मा कडा प्रहार र चुनौती नै भयो आज नेपाल पुलिस लाई ? Great work apil sir tq,

  • @dipak.thapa2736
    @dipak.thapa2736 2 роки тому +24

    यदि पत्ता लागे पछी यी चोरहरुलाई हात काटेर छोड्नु पर्छ

    • @kiratchamling9835
      @kiratchamling9835 2 роки тому

      Maile pani yahi nai sajaye dine soch gareko thiyen sir ... Maile chai vetthe vanne tesko chai achano ma rakhera chwattai katne thiyen...sala madarchod lai......😡😡😡😡😖

    • @mitralimbu6876
      @mitralimbu6876 2 роки тому

      चोकमा लगेर लाइभ गरेर दुवैजनाको हात छिनाउन जरुरि छ।

    • @narendragurung4509
      @narendragurung4509 2 роки тому

      काटनु पर्छ तर के गर्नु नेपाल को कानुन खोइ त्यो पल साह र सन्दिप लामिछाने को केस लाई हेरौ त सर

  • @keshavkeshav4803
    @keshavkeshav4803 2 роки тому +3

    म हजुर को काम प्रती सम्मान गर्छु अनि कति स्वाभिमानी हुनुहुन्छ म आज हजुर जस्तो पत्रकार हुनुहुन्छ म नेपाली हु भन्न मा गर्ब गर्छु र सम्मान छ हजुर जस्तो लाई छोरा लाई जन्म दिने आमा प्रती धन्यवाद छ सर हजुर लाई र यो नि जानकारी गराउछु मैले हजुर को सम्पुर्ण कार्यक्रम नियमित हेरेको पनि छु धन्यवाद कुवेत बाट

  • @anjankhadka7435
    @anjankhadka7435 2 роки тому +1

    लज्जास्पद छ प्रहरी । पत्रकारले रिपाेर्टिङ गर्नु पर्ने चाेर समात्न।
    जय अपिल सर

  • @Tukraj_Magar
    @Tukraj_Magar 2 роки тому +165

    एक सच्चा निडर , निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏❤️💚💚

    • @MrSiwanlimbu
      @MrSiwanlimbu 2 роки тому

      copy past gar tehi garera bas

    • @Tukraj_Magar
      @Tukraj_Magar 2 роки тому

      @@MrSiwanlimbu timi nabola ta vai....merai cmt copy paste gareko xu...timlai k ko matav

    • @MrSiwanlimbu
      @MrSiwanlimbu 2 роки тому

      @@Tukraj_Magar hera kanxha timi mero chora ko umer ko ho..jahile pani nidar swacha patrakar k bhujera chai copy past comment garchau

    • @o8ra856
      @o8ra856 2 роки тому

      @@MrSiwanlimbu 9

    • @o8ra856
      @o8ra856 2 роки тому

      @@Tukraj_Magar w

  • @bindeshsunam2357
    @bindeshsunam2357 2 роки тому +27

    अर्को हप्ता त्यो चोर हरुलाइ समातेको video हेर्न पाउ

  • @Luckyaqua9
    @Luckyaqua9 2 роки тому +57

    चोर लाई दुइ वटै हात काटिदिनु पर्छ नत्र चोर आतन्क निर्मुल कसरी हुन्छ ? प्रहरी ले चोर समात्यो भने पनि अलिक दिन थुलेर छोडिदिन्छ अनि कसरी चोरी आतन्क को अन्त्य हुन्छ र? त्यसैले चोर को हात काट्ने सजाय सुरु भयो भने चै फेरि कसैले चोर्ने हिम्मत गर्दैन । चोर लाई सजाय भनेको उस्को चोर्ने हात काट्नु को बिकल्प छैन

    • @thirbahadur7800
      @thirbahadur7800 2 роки тому

      goodmorng aapopl tirpati siehjurko kam lai slot xa sir hamilai thgnilai ni asai gari dekhane chahan xa sir hjur 🙏🙏🙏🙏🙏❤️💔💔

    • @mangalrai3941
      @mangalrai3941 2 роки тому

      प्रहरीकै मिलिमतो हुनसक्छ।

  • @nishannaubagh707
    @nishannaubagh707 2 роки тому +74

    चाडबाडमा सुरक्षीत भएर बस्न सबै नेपाली नगरिकलाई हृदय बाटै अग्रह गर्दछु🙏, आफ्नो सुरक्षा आफ्नो जिम्मेवारी😊
    जय नेपाल 🇳🇵
    सबै नेपाली नागरिकलाइ बिजय दशमीको हार्दिक मंगलमय शुभकामना🇳🇵🔥

  • @mailibabuji2238
    @mailibabuji2238 2 роки тому +7

    नमस्कार अपिल सर , चोर पक्राउ पछि साबित हुने बित्तिकै हात काटेर फ्याँक्नु पर्छ , अपराधीलाई सधैं थुनामा राख्नुपर्छ 🙏🙏

  • @rabinrasaili6496
    @rabinrasaili6496 2 роки тому

    रबि लामिछाने पछि अपिल त्रिपाठी निडर पत्रकार
    अब पालो राजनीति मा लागेर देश को मुहार फेर्ने
    जय नेपाल जय अपील त्रिपाठी जय रबि लामिछाने 🙏🙏🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @laxmiregmi7877
    @laxmiregmi7877 2 роки тому +5

    अपिल सरको टिमलाई सलाम छ

  • @tikaramram2171
    @tikaramram2171 2 роки тому +21

    अपील सर जस्तो पत्रकार नेपाल मा कोहि छैन love apil sir❤️❤️❤️

  • @Saruaaaaaaaa
    @Saruaaaaaaaa 2 роки тому +6

    म जहिले हेर्छु हप्ताको शुक्रबार कहिले आउँछ भनेर पर्खिन्छु म निर्जन मगर🙏🙏🇳🇵❤️जय नेपाल नेपाली अपिल सर जय होस

  • @yamprasad9453
    @yamprasad9453 2 роки тому +1

    धन्यवाद निडर निष्पक्ष पत्रकार अपिल जी

  • @suryagurung9004
    @suryagurung9004 2 роки тому +7

    बुलन्द आवज काे सलम आपिल सर।🌹🇳🇵

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 роки тому

    मिडिया भाइ लाई सलाम छ

  • @aayushroka5813
    @aayushroka5813 2 роки тому +9

    बुलन्द आवजको धनी अपिल सर नमस्कार तपाइको बयान गर्नै सक्दिन म तपाईं जस्तो पत्रकार हरेक जिल्लामा भैदिय😍😍😍😍

  • @dineshpaudel6296
    @dineshpaudel6296 2 роки тому

    चोर डाका लाई कडा भन्दा कडा सजाय हुनुपर्छ

  • @bharatoli5009
    @bharatoli5009 2 роки тому +6

    यस्तै सत्यतथ्य घटना खबर बाहिर ल्याउनुस अपिल सर हजुरलाई धेरै धेरै धन्यवाद छ।यो त मलेसिया जस्तो भयो?हाम्रो नेपालमा पनि ।।साह्रै असुरक्षित भयो यो त??जनतालाई जिउधनको सुरक्षा हुनु पर्यो?

  • @sudharayamajhi7724
    @sudharayamajhi7724 2 роки тому

    सुन अाखा लाग्ने गरि लगाउनु अाफैले संकट निम्त्याउनु हो।

  • @bkshrestha0
    @bkshrestha0 2 роки тому +6

    अपिल सर नमन।पोखरा मा किन यस्तो खुल्याम खुला चोरी हुदैछ?मङ्सिर ४ रबिबार 🔔🔔

  • @rohitrijal2168
    @rohitrijal2168 2 роки тому

    यो गिरोह लाइ समात्नु पर्यो प्रहरी प्रसाशन ले खोजि निरन्तर रहोस ।

  • @lalbahadurkhadka1656
    @lalbahadurkhadka1656 2 роки тому +10

    Good job apil sir 🙏🙏 Jay Nepal 🇳🇵🇳🇵

  • @YTSanchar2022
    @YTSanchar2022 2 роки тому +1

    पोखरामा चोरहरुको कारखाना छ कि क्या,हो ।

  • @devidpun-f7y
    @devidpun-f7y 2 роки тому +5

    यी चोर फटाह हरुलाई जति सक्दो चाडो पक्राउ गरेर जाठा हरुको हात काट्नु पर्छ।यत्तिका घटना हुदा पनि प्रहरी प्रशासनले किन केही गर्न सकि रहेको छैन?साह्रै लज्जित विषय।

  • @DeepMusic50
    @DeepMusic50 2 роки тому +1

    यिनि चोर हरु बाट पुलिस हरुलाइ कमिसन मिल्छ त्यसैले भेटिन गाह्रो छ

  • @masterdada1653
    @masterdada1653 2 роки тому +6

    काम गरेर खाउ चाेर बदमाँस हरु बुढी आमा हरु काे आँसु ले पोल्छ

  • @milanrai7151
    @milanrai7151 Рік тому

    नेपाल प्रहरी को काम भनेको नेताकोपुछ्र्‍र बनेर हिँड्ने मात्र. हो

  • @ramshyam7367
    @ramshyam7367 2 роки тому +13

    Good program and powerful presentation! Namaskar Apil Sir

    • @Tamusyobishnu
      @Tamusyobishnu 2 роки тому

      Pahila t polis gasti ma hidthay vone ajkal darai vo sir hiddaina

  • @laxmibista6687
    @laxmibista6687 2 роки тому

    यी सुरक्षाकर्मी ले पनि कहिलेकाहीँ जति खटिने भए पनि सुरक्षा दिन नसक्ने रैछ

  • @chhabimagarchhabi6024
    @chhabimagarchhabi6024 2 роки тому +6

    चोर कसरी समाउने भनेर सबै कुरा मिडियामा भने पछि चोरहरु सचेत भैहाल्छ्न प्रहरीले चोर कसरी समाउने भन्ने कुरा त गोप्य राख्नु पर्न होइन र

  • @ratnalama9725
    @ratnalama9725 2 роки тому +2

    कानुन नभाको देश मा येस्तै हो साउदि अरब को जस्तो कानुन हुनुपर्छ चोरको हातैकाटि दिने अनिठिक हुन्छ

  • @jpsigdel2332
    @jpsigdel2332 2 роки тому +52

    अपिल सर चै रबि लामिछान्व दाइ जस्तो राजनितीमा न आउनु ... हतार गरे रबि लामिछाने दाइले राजनितीमा आउन

    • @for77_lov
      @for77_lov 2 роки тому +16

      हतार भएको छैन हजुर 🤔 रबि सर सहि समयमा आउनु भएको उहाँ लाई सबैको साथ सहयोगको खाचो छ ।

    • @gobindakunwar8067
      @gobindakunwar8067 2 роки тому +2

      यस्तो अपराध हुदाहुदै पनि पुलिसले पत्ता लगाउन नस्ने याेत सिधा पुलिसकाे मिलेमताे देखिन्छ अझ बिहानकाे दस बजे यकठाउमा मात्रा हाेर 10 -12 ठाउमा हुदा पनि पुलिसले के हेरेकाे अब पुलिस क्याम्पस अाबाश्यक किन

    • @sureshrai6089
      @sureshrai6089 2 роки тому +2

      absolutely right

    • @nabingurung9587
      @nabingurung9587 2 роки тому +3

      के भनेको बाबु धुन्दुकारि ,?????
      यो बेलामा स्वतन्त्र युवाहरु राजनीतिमा नआए कहिले आउने त ?

    • @krishnakhattri129
      @krishnakhattri129 2 роки тому +1

      Yesto haina sir party vaia t alag ho .na t youva sansad bhaban ma pugnu parxa samarthan garxnu jhole lai hain

  • @madhavgairhe2243
    @madhavgairhe2243 2 роки тому

    अब पोखरामा बस्न सुरक्षा छैन।

  • @surajkarki367
    @surajkarki367 2 роки тому +5

    अपिल सर दर्शन साथै नमस्कार 🙏🙏 हैन हाम्रो पोखरामा किन यति धेरै चोरी हुन्छ जब जब चाड पर्व आउदै गर्दा चोरी को छाप छाप किन हाम्रो पुलिस के हेर्दै छ यस्को जबाफ पुलिस ले दिनु पर्छ

  • @punyaghimire7960
    @punyaghimire7960 2 роки тому

    चोर भेटिए पनि सामान भेटिदैन । देसको स्थिति अनुसार भनेको हु।

  • @ramilabhattarai7954
    @ramilabhattarai7954 2 роки тому +3

    आज त यकदम ढिला भय म अपिल सर्❤️🙏

  • @hangvupen7668
    @hangvupen7668 2 роки тому

    यो त चोरी भन्दा पनि लुट आतंक हो। पोखरा जस्तो पर्यटकीय नगरी मा सुरक्षा साह्रै फितलो भयो। यसरी खुलेआम दिनदहाडै लुटिरहेको छ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +13

    यस्तो घटनामा प्रहरीकै मिलोमतो हुन्छ हजुर 🤨🤔

    • @ramkumarstha9594
      @ramkumarstha9594 2 роки тому +1

      सही कुरा, चोर बिना पुलिस को के काम? कसो??

    • @krishnabishwakarma5427
      @krishnabishwakarma5427 2 роки тому

      Ho hajur

    • @karnabahadurranamagarranam4763
      @karnabahadurranamagarranam4763 2 роки тому

      हजुर ले सान्ती कैले प्राप्त गर्नु हुने होला है🤣🤣😍😍

    • @Tsooraz
      @Tsooraz 2 роки тому

      Ekdum sahi vannu vayo,ki ta drugs khane kta haru ho ki vane koi ta police nai chor hunxa civil dress maa chordai hiddai.desh chalaune tauke ta chor xa k vanne..

    • @tstagug9228
      @tstagug9228 2 роки тому

      मलाई पनि तेस्तै लागेको छ

  • @manirairai3638
    @manirairai3638 2 роки тому

    पोखरा तिर घुम्न जानू पर्ला भनेको अब त डर पो लाग्नु थाल्यो।नेपाल कै सबैभन्दा अपराध हुने ठाँउ नै पोखरा भइ सक्यो।

  • @abhijitlamsal
    @abhijitlamsal 2 роки тому +9

    सलुट अपिल सर
    keep moving on

  • @rameshthapa6398
    @rameshthapa6398 2 роки тому

    चोरी को आतंक धेरै भाको छ पोखरामा सुरक्षित छैन पोखरा अहिले कास्की प्रहरी के हेरेर बसी राछन त

  • @samitabardewa7049
    @samitabardewa7049 2 роки тому +8

    great job Apil sir❤️❤️❤️❤️❤️❤️❤️❤️💓❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @krishnagurung8546
    @krishnagurung8546 2 роки тому

    चाेरहरूकाे हात काट्ने छाेड्ने यस्तो सजाय नहुदा सम्म यो सिलसिला चलिरहने छ🙏🇳🇵

  • @shantigurung4254
    @shantigurung4254 2 роки тому +14

    God bless you all Aama 🥺🙏🧡good job sir 👏🙏❣

  • @lekharegmi4353
    @lekharegmi4353 2 роки тому +1

    DSP सुन्दर तिवारी पनी सालींन र राम्रो लागछ मलाई
    अपील दाई त हीरा नै हो❤

  • @kalabaniya4170
    @kalabaniya4170 2 роки тому +8

    Grate job sir congratulations keep it up ❤

  • @subashghale3971
    @subashghale3971 2 роки тому

    काठमाडौं भन्दा पनि पोखरामा खत्तम रहेछ कति धेरै अपराध बढेको दिनकै यस्तो खबर सुन्छ

  • @tilakranabhat6272
    @tilakranabhat6272 2 роки тому +8

    यस्ता चोर हरुलाइ पुलिस ले जसरि खोजनु पर्यो

    • @mitralimbu6876
      @mitralimbu6876 2 роки тому

      के खोज्ला र???कमिसनको चक्कर त होला???

    • @mantathami9320
      @mantathami9320 2 роки тому

      Police Kai milo mohoto ma vayako hola

  • @nabinbhandari2897
    @nabinbhandari2897 2 роки тому

    नेपालमा कुनै पत्रकार नाम लग्नु छ भने म अपिल त्रिपाठी बाहेक अरु कसैको पनि लग्न सक्दैन जुनसुकै काममा नडराउने पत्रकार होस त यस्तो पो होस

  • @birenbrab6459
    @birenbrab6459 2 роки тому +5

    Sacha nidar patrakaar❤️

  • @beshrajdahal5169
    @beshrajdahal5169 2 роки тому +1

    सलाम छ अपील सर

  • @deepakdoteli5704
    @deepakdoteli5704 2 роки тому +3

    नेपाल मा जब सम्म मीडिया मा कुरा पुग्दैन तब सम्म police ले केहि पनि गर्दैन आज सम्म को जुन सुकै केश हेर्नु जब सम्म मीडिया मा पुग्दैन तब सम्म police ले पनि अनजान थाहा नभएको जस्तो गर्छ , म गर्भ गर्छु कि अपील सर जस्तो मान्छे र अपील सर जस्तो पत्रकार हामी नेपाली पाएका छौं सलाम छ अपील सर लाई

  • @leonekimmohanmohan6265
    @leonekimmohanmohan6265 2 роки тому

    Ab pokhara ko meyer banau paryo apil sir la sabai miler ..kura ramro lagema like garnuhola

  • @danielthokar8624
    @danielthokar8624 2 роки тому +3

    salute xa apil sir, tapai jasto patrakar harek Jillama ek jana vako vaye sabailai alert garauna saktheu.aja janta ley police lai vanda tapailai pahila trust and inform garxan .so u did good job for all pokhareli. Ani cctv ekdam important kura ho .yeslai Dyan dina awashek xa bilkul

  • @rahulghising1599
    @rahulghising1599 2 роки тому

    यो चोरत निकैभत्र भलातमी जस्तो
    देखिन्छनी हेर्दत प्रहरीअलि लुजभयो

  • @sanishgurung6978
    @sanishgurung6978 2 роки тому +8

    सबै सुरक्षित रहनुहाेस सबैलाई बिजय दशमीकाे शुभकामना 💐💐

  • @jeevanthapa1604
    @jeevanthapa1604 2 роки тому

    यो पोखरा मा चोर पुलिस को खेल धेरै भयो अब एलाई ईन्काउन्टर गरी हाल्नु पर्छ

  • @bhaskarabiral8732
    @bhaskarabiral8732 2 роки тому +3

    नेपालीहरुको महान चाड बिजया दशमी तथा सुभ दिपावली को हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछु
    भास्कर अबिरल अबिनाशी
    हाल मलेशिया

  • @incomingff7579
    @incomingff7579 2 роки тому

    हैट अगाडी नै सबै कुरा भनेर जिन्दगी भरि समाउन सकिदैन सर।

  • @tankgurung3628
    @tankgurung3628 2 роки тому +3

    देश अब मलेसिया बन्दै छ कि क्या हो !!

  • @bikashkarki1412
    @bikashkarki1412 2 роки тому +1

    पत्रकार होस् त अपिल सर जस्तो हुनु🙏..

  • @nepapodcast
    @nepapodcast 2 роки тому +20

    थप सफलताको शुभकामना । सम्पुर्ण देश तथा बिदेश बासि नेपालि दाजुभाई तथा दिदिबहिनीहरुमा नेपालिको महान चाड बिजया दशमि तथा सुभ दिपावलिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।😍

  • @shamshrestha3413
    @shamshrestha3413 2 роки тому

    पुलिस कै साथिहरु हुन ती चाेर हरु।

  • @bishnuregmi1223
    @bishnuregmi1223 2 роки тому +12

    अपिल जि तपाईं को कार्यक्रम नबिराई हेर्छु अब हप्तामा दुई चा ल्याऊनु पर्यो

  • @pushpalal4693
    @pushpalal4693 2 роки тому +1

    यसपाली घण्टी मा भोट है नेपाली जनता हरु🇳🇵🔔🔔✊✊🙏🙏❤️❤️

  • @Nsp933
    @Nsp933 2 роки тому +11

    Big Fan always Apil sir🖤🙏

  • @ramlamichhane9547
    @ramlamichhane9547 2 роки тому

    इसाई बढे मनाउनेहरु लाई ठिकै भएको छ!बडे नै मनाउनु छ नेपाली संस्यकार अनुसार मनाउनु नै राम्रो हुन्छ !

  • @shivachhetri937
    @shivachhetri937 2 роки тому +4

    अपिल सर 🙏🙏 लगाएत सम्पुर्ण (viewers )
    सबै जना मा नमस्कार अनि बडा दशै को हार्दिक मङ्गल मय सुभकामना दुर्गामाता ले सबै को रक्षा गरुन ॐ ( दुखद खबर पोखरा जस्तो सहर मा चोर को बिग बिगि हुनु मा सुरक्षा फितलो भएको देखिन्छ यो चोर हरु लाई चाडै समातियोस र हदै सम्म को कार्भाइ होस
    गण्डकी प्रदेश जस्तो एउटा सुन्दर सहर पोखरा सबै को प्यारो सहर तर दिन दाहरै
    लुत पात चोरी डकैती 🤔🤔 नेपाल प्रहरी सङ्ग केही स्रोत साधन कम होलान तर चोक चोकमा प्रहरी जवान तैनाथ हुन्छन र पनि यति सम्म अ: सुरक्षित ?? यो सबै सिस्तम नै फितलो छ म पनि बाग्लुङ को मान्छे हो तर पोखरा मा मैले पनि देखेको अनि भोगेको छु सहर मात्र सुन्दर हो तर पोखरा मा एक्दम भन्दा एक्दम
    असुरक्षित छ पोखरा जस्तो ठाउँ मा यो घटना घट्नु निकै दुख को बिषय हो

  • @dhrubarai
    @dhrubarai 2 роки тому

    नेपालीकाे सत्रु काहीँ छैन यहीँ नेपालमै छ ।

  • @bhojbahadur4866
    @bhojbahadur4866 2 роки тому +3

    Police le Suraksha dinu parxa

  • @johnrai7791
    @johnrai7791 2 роки тому +1

    सर छ र त निमुखा र दुःखिको सहारा छ।

  • @msnmatrika3258
    @msnmatrika3258 2 роки тому +29

    देश विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई ददीबहिनीहरुलाई आउँदै गरेको वडादशै आउँदै गरेको धेरै शुभकामना छ

  • @ranjitlama022
    @ranjitlama022 Рік тому

    यी दुई चोरहरुलाई यी वृद्ध आमाहरुको आखाबाट खसेको आसुले पिरोल्ने छ यिनी चोरहरुले कहिले पनि शान्ति पाउने छैन! सलाम छ अपिल Sir N होल टिम🙏🙏

  • @gopalbk3787
    @gopalbk3787 2 роки тому +4

    sending love Dai❣️Big fan😘

  • @binodmoktanspain5054
    @binodmoktanspain5054 2 роки тому

    छिटै चाडोमा चाडो पक्राउ परेको सुन्न पाइयोस प्रहरी प्रसासण लाई अनुरोध,

  • @manigurung1469
    @manigurung1469 2 роки тому +7

    Great awareness episodes salute to you Apil sir.

  • @prakashpokharel4828
    @prakashpokharel4828 3 місяці тому

    याे सबै जानकारि मिडियामा भन्न नपर्ने प्रहरि ले यस्ले चाेरलाई सल्लाहा दिय झै हुन्छ।।।

  • @crvlogs2383
    @crvlogs2383 2 роки тому +3

    यस्ता आमा हरुको आँसु लाग्छ साला चोर हरुलाई 🤬🤬

  • @devrana7988
    @devrana7988 Рік тому

    पुलिस नै चोर हो चोर लाई मद्दत गरछ स्यकतिग्ङ दिइरहेको हुन्छ पुलिस हरु ले

  • @durlavgauli
    @durlavgauli 2 роки тому +3

    WELL SAID MR DSP.
    MANY FACTORS RELATES B4 HAPPING CRIME.
    COMPLEMENTARY:::HANCY ANI FITNESS AWARED PANI RAXA 😃🤘

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 2 роки тому

    राम्रो खोजी तलासी गरेर समातेर चोर अपराधीहरूलाई कडा कारभाई गरीयोस

  • @maniramsubedi5179
    @maniramsubedi5179 2 роки тому

    अपिल जि को बिग फेन हाजिर गरौ ।। यी चोर हरु लाई भेटेर कडा कारबाही गर्नु पर्यो ।।

  • @YL77718
    @YL77718 7 місяців тому

    चोरहरुको दण्ड साउदी अरेवियाको ठिक छ - दुईवटै हात च्वाट्टै ! डिएस.पी र सम्पूर्ण टिमको कार्यदक्षतामा प्रश्न । हेलो नेपाल सरकार

  • @kamalbudhathoki9623
    @kamalbudhathoki9623 2 роки тому

    नेपाल प्रहरीको एक होनाहार अफिसर

  • @bumkarki4734
    @bumkarki4734 2 роки тому

    यसको सजिलो रोकथाम सादा पोशाकमा प्रहरी परिचालन गरौ। प्रहरि को भ्यान प्रयोग नगरि पैदल पट्रोलिङ गरौ। हतियार पेस्तोल हुनु पर्छ बरु आर्मि सग पेस्तोल मागौ दशैं तिहार सम्म।। नेपाली सेना ब्यारेकमा बडाभोज खाएर बस्ने भन्दा पनि पट्रोलिङ गरौ।

  • @ngodupgyaltsan5536
    @ngodupgyaltsan5536 2 роки тому

    पुलिसको मिलोपतोमा चोरेको हुनुपर्छ पुलिस र चोर त नाडं मासु जस्तै हो

  • @jitsingkhatiwada9568
    @jitsingkhatiwada9568 2 роки тому

    यो पुलिस बाटै मरिचालीत हुन सक्छ !

  • @dipakmalla6091
    @dipakmalla6091 2 роки тому +1

    घटना हेरदा।चोरी भन्दा पनि लुट्पाट घटना रहेछ।तुरुन्त कारबाही होस।

  • @punyaghimire7960
    @punyaghimire7960 2 роки тому

    अहिलेसम्म त लुकेर चोर्दैछन ।देसको स्थिति यही रहेमा सगठित रूपमा काट्दै चोर्दै गर्छन् ।

  • @shivasharma2609
    @shivasharma2609 2 роки тому

    सुन र महङ्गो गरगहना लगाउने नेपाली महिलाको सोख र रहर असाध्यै नराम्रो बानी

  • @beautifullife8222
    @beautifullife8222 2 роки тому

    अर्को हप्ता चोर समातेको भिडयो हेर्न पाइयोस् ।चोर लाई कहिले भलो हुदैन ।

  • @bhimbahadurbk8004
    @bhimbahadurbk8004 2 роки тому

    नेपाली कानुन लाई अलि बेबस्थित हुनुपर्यो

  • @tpandypandy2195
    @tpandypandy2195 2 роки тому

    नेपालको एक सच्चा निडर , निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठीको साहसी साथै उत्कृष्ट पत्रकारिता प्रति सलाम् |