Ram Prasad Khanal's First live Teej dohori song broadcasted by Nepal Television/Radio Nepal / 2054
Вставка
- Опубліковано 20 лип 2017
- * नेपाली टेलिभिजन स्टेशनहरु र रेडियो स्टेशनहरुकालागी : यो भिडियो र अडियो प्रशारण प्रायोजनका लागि आवश्यकता अनुसार डाउनलोड वा कपी गर्न अनुमती दिइएको छ । अरु अनलाइनहरुका हकमा कृपया हाम्रो You Tube Original Link मात्र प्रयोग गरिदिनुहुन सबैमा बिनम्र आग्रह छ । Copy Right@ Ram Prasad Khanal
नेपालमा २०५४ सालमा गाइएको रामप्रसाद खनालको तीजको पहिलो दोहोरी गीत जुन Nepal Television , Radio Nepal बाट Live प्रशारण गरिएको थियो ।
यो तीज गीतलाई श्रीमान र श्रीमतीको कहानीमा आधारित बनाएर समाजमा हुने वास्तविक घटनाक्रमलाई प्रतिनिधित्व गर्दै बनाइेको गाईएको हो तीज दोहोरी गीतको रुपमा । यो गीतमा एकातिर मौलिक पनलाई ख्याल गरिएको छ भने अर्को तिर समाजमा हुने वास्तविक घटनाक्रमलाई प्रतिनिधित्व गर्न र सन्देश मुलक बनाउने मेरो प्रयासलाई यहाँहरुले पक्कै पनि बुझिदिनुहुने नै छ मलाई पूर्ण विश्वाश छ । तपाईंहरु सबैलाई हार्दिक धन्यवाद ।
- रामप्रसाद खनाल
Ram Prasad Khanal's First live Teej dohori song broadcasted by Nepal Television and Radio Nepal on Bikram sambat 2054.
Singer : Ram Prasad Khanal , Chandra Gurung, Sirjana Birahi, Guru Poudel and more friends
यो प हो तिज गित जति सुन्दा पनि धित नमर्ने बल्ल तिज आएको महसुस भयो यो गित ले धन्यवाद राम प्रसाद खनाल दाइ लाई
2080 सालमा हेर्दै छु । ❤ हामरो नेपाल❤❤
यस्तो गित अब लोप हुँदै जानेछन।सबैले संरक्षक गर्न आब्स्यक छ।
राम्रो अतीराम्रो गाउँनु भयो येस्तो पो तीज गीत आजकल का त केहून केहून बूज्दीन म केई पनी बूजे जस्तै गरेर हाँस्छु तेई पनी
आहा कती राम्रो लाग्यो बधाई छ सम्पुर्ण दाजु भाई अनी दिदी बहिनी हरु लाई
अैले का तिजगित लिक बाहिर छ ,अगाडिका गितले हाम्राे भेषभुशा रितिरिवाज,सु संस्कृति जाेगाएर गाईशएकाे मा धन्याबाद,जय नेपाल !🇳🇵🇳🇵🇳🇵🇳🇵🎂
आहा कति मिठो शब्द शब्दमा मिठास छ आज भोलिका तीजको गीत सुन्दानी लाज मर्दो हुन्छ
lCCS
Kati ramro geet ani bhaka👌👌👌👌👌👌👌🏿👌🏻🙋🏿♂️🌌🌌🌌🌌
Very very nice teej ko get tq so much dai ra didilai
TV
सारै अर्गानिक तीज गीत धेरै पटक हेरेको छु। यो वर्ष पनि धेरै हेरिन्छ ❤चन्द्र गायिका का गीत धेरै खोजें तर भेटाउन सकिन ।
धेरै राम्रो बधाई,धन्यबाद राम प्रसाद खनाल जि लाई।
Yesto geet po huna parxa teej ko geet aaile tw kasto kasto aauxa geet pani 😃😏😏
आहा!! कति मिठो तिजको गित,यो पो हो त हाम्रो मौलिकता र सस्कृति
Plpppppppppppppppppppl
Lp
Ppppppppppppppppp lolll
Hiplllplplpllplppppppl
@@ishworakandel1484 ? o8
Jati herani harum heram matri lagxa yo tijko get☺☺☺☺☺dhari ramro ddko voice👍👍👍👍
sarhi mito.tij.git🙏❤
अति राम्राे
Very nice songs of the people. I am Dehradun and Rishikesh
Aati ramro xa♥️♥️
ल फेरि रमाइलो बधाई छ खनाल जि।
धेरै धेरै राम्रो छ
आहा क्या मीठो तिज गीत
सबैलाई धेरै धेरै सम्झना
साथै मनैदेखी मीठो माया
मौलिक तीजका गीत यसरी गाइन्छ, यसरी नाचिन्छ । तर अहिलेका तीजका गीत प्रति दर्शक श्रोताहरुको निकै गुनासो छ । गायक गायिका सबै कलाकार साथी हरु दर्शक श्रोताको गुनासो सुनेर हामी पनि सुध्रिने कि !
Tiktok ma hits vayeko chha ta
@@khunaramnepal4536 ㅣ
@@khunaramnepal4536 jj
@@khunaramnepal4536 j
@@lilamayadahal8442 e
धेरै मार्मिक छ,
यस्ता मौलिकता बोकेका गीत सुन्दा आनन्द आउँछ तर हाम्रो समाज यतिसम्म गिरिसक्यो मौलिकताको म पनि बुझ्न सक्दैन दु:ख लाग्छ
धेरै भन्दा धेरै राम्रो छ ,सुन्दा आनन्द लाग्यो ।
दादा नमस्कार । हजुरले प्रसारण गर्ने लाईभ दाेहाेरि कार्यक्रमलाई धेरै miss गरेका छाै । तिज गित धेरै राम्रो छ।
Eė
Aakha kati marmik git manai ruhaunai jhos ramro xa sampurna ma salama xa tra jasri pani maiet jandinus hajur
यो हो नेपालीको तिज गित ।
Tik tok ma herara song Herne jati le like garum
नेपाली तीजका गीत सुनी मन मेरो ऊनछ
Nice song
उ
Dhari ramro
धेरै राम्रोसँग गाउनु भछ दिदी र दाजुले ल धेरै बधाई छ हजुरहरूलाई 100 कमेन्ट् कतार देखि 🌹🌹🌹🌹🌹😁😁😁
₩?
@@gitashrestha8046 In
तीज गीत भनेको यस्तो पो हुनुपर्छ ।।
तपाईंहरुको माया, हेराइ, लाइक, कम्मेन्ट, शेयरले गर्दा यस बर्षको मेरो तीज गीतले सुपरहिट हुने मौका पायो । मेरो You Tube Account मा ua-cam.com/video/AW-tuSh3o4k/v-deo.html&t=377s मा करीब तीन लाख, मेरी छोरीको You Tube Account मा ua-cam.com/video/zW2WZOcRw4g/v-deo.html
पनि करिब तीन लाख गरी ६ लाख र यसै गरी फेसबुकमा करिब ६ लाख गरी १२ लाख
दर्शकहरुले हेरिदिनुभएछ । म सबै दर्शक, श्रोताहरु प्रति हार्दिक आभार प्रकट
गर्दछु । यस अबसरमा मलाई गायनमा साथ दिने प्रिय बहिनी मन्जु पौडेल, यसैगरी
किरण केसी, शिवहरी पौडेल, मनोज आचार्य, दीपा श्री निरौला, अनुशा पौडेल,
रितु कंडेल, शंकर बिसी, सुस्मा खनाल, नबिन पौडेल, इश्वरी भुसाल लगायतका सबै
कलाकारहरु देखी यसको रेकर्डिङ देखी छायाँकन सम्म सँलग्न सबै सबै प्रति म
हार्दिक आभार प्रकट गर्दछु । यस बर्षको तीज अमेरिका देखी संसार भर हुँदै
नेपाल सम्म मौलिक तीज हुने छ मलाई पूर्ण विश्वाश छ । जय लोक सँस्कृती, जय
नेपाल !
Ram Prasad Khanal ati sundar
Ram Prasad Khanal धेरै राम्रो लाग्यो दाइ गित
Ram Prasad Khanal ystai git haru aru pni nikalnu daju
the
खनाल सर कता जानू भयो अचेल कहि कतै देखिन्न त ।
नन्द देवर सासु सबै हुनू हुन्छ कति मिठो तिज गित वा मन परो
धरेरामराेछ
Aja valiko xada git vanda
Purano git marmik lagxa
Balak ponko yad aayo
Hajur haruko gitle
Dhanne bad
जति सुने पनि मन भरीदैन
यो हो तिज गित भनेको
धेरै राम्रो छ
राम्रो लाग्यो
लु हेर्नाेस! हाम्राे माैलिकता र संस्कृति कति झल्कियकाे छ,पुरानाे जे पनि राम्राे।
Nnjjk 😊😊❤😂
Do you know if you have any questions or concerns about the program or if you have any questions regarding the program and if it is still possible to change my own mind and I have a great time you have in mind and I have a great time you have in mind and I have a great time you have in mind and I have a great 11:10
@@krishalajaisi1203😅😅😅😅😅😅
Wow kati ramro
Very very very nice song
Kamal gaule jasto lagyo madal bajaune.nikai haso lagyo purano video ma dekhda.anyway nice song
साच्चै मौलिक अनि परिबेश सुहाउने गित
अब त गाह्रो छ यस्ता मौलिक अनि मार्मिक गित सुन्न पाउन
Nice song
Dherai ramro
Nice sang
निकै राम्रो लाग्यो
धेरै राम्रो मित्र ।
P0
Ram praised sir namate dherai pahila ko geet ho hai
purano maulik teej song ramro lagyo
उ जय नेपाल हिन्दू धर्म
आहा कती राम्रो गीत लय अनी सब्दपनी सारै मन पर्यो 🙏🙏🙏
म बरदिया बात हेरदै छु दिदिधेरै खुसिलाछ तिजगित सुनेर धेरै दिनपछि देखन पायो लाइफ दोहोरि मा पनि देखन पाइयस
अति राम्रो
💘💚💜👄💙💛
Wow nice song👌👌
Dherai ramro git man xoyo
यस्तै यस्तै गित गाएर यिनै गितले प्रथामिक्ता पाए देश बदलिन्ना सक्छ र जोति मगर जस्ति भालु सुसाईट हुन्थिन।
no ft
अहिले कता हुनुहुन्छ चन्द्रा दिदी ? धेरै पछि यहाँ देख्न पाउँदा खुशी लाग्यो। हजुर का सृजना लाई नमन। संदेशमुलक।🙏🙏🌹🌹🇳🇵💖
Ohhh
धन्यवाद
मौलिक गित याद आओ माईत को बधाई छ दाई लाई
अति मीठो गित 🎵🎶🎵🎵🎶🎶
Asto po teej geet kati ramro
Wow Kati mitho git.
ll@@#
निक्कै मिठो अनि मौलिक तीज गीतको लाईभ दोहोरी! मज्जा आयो दादा हजुर!
ç
..
@@mayashrestha501jmj
Dami x teej ko song...
sa
oho uncle kata janu vayo hola hami sano huda khub suninthyo uncle geet aja ma uhako xoriko video herirahanxu....
15 Barsha paxi chandra dd ko swor sunna payo khusi lagyo
nice song
Sari Ramro xa teg ko sari Man paryo kalker tim laye mero namesker xa quatar bata gara
Vvvvvvvvvr zv ch..
@@ramstha2341 @@@@@@@@@@@@@aa
@@ramstha2341 u
Derai...ramro xa🙏🙏
कता हराउनु भाको थियो खनाल दाजू
Aak Dam ramro xa
TikTok bata aayako hai yeta 😂❤❤
Wow wow super ❤️❤️❤️❤️
सुन्दर
Yo po ho tw teej geet😊👍👍👍
Smita Shrestha hi
Smita Shrestha hi
Tham Chhantyal hloo
Smita Shrestha
Saroj Birahi Gurung ...????
Wow kathi mitho giet
Nice didi
Good🎉🎉🎉🎉❤❤l
Ma 6barxa ko raixu 😍😍😍😍😍😍😍😍uncle
❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
Ma 8 barsha ko rahyexhu
Ramro xo hoi
good damixa dai didi saget
Romailo Teej 🍕🍕🍕🙏
Wow ! marmik song
nice move teej
महिला तर्फ को गीत अर्गानिक लाग्यो
sarai ramro yestyo ho teej ko geet
,6621
@@ujalparsai8273 ঘমুঊ ।ট
Nice
यो हो मैलीक तिज गिज लय र शब्द हेर्नू अज भोलि धेरै तिज का गित हरु लोक गित हो कि पअ्प गित हो बुझ्नै गाहारो हुन्छ।सो धन्यवाद।
M
dhari ramro teej geat
टिक टकमा सुनेर युटुबमा हेर्ने जति यता हाजिर गरौ त
चन्द्रा दिदिको आवाज कती मिठो
अाहा दामि छ
Nikki marafika git Sarai man xune git xa👌👌👌👌🙏🙏🙏😭😭😭
Tiktook ma dekher aaune hajirr
गजब छ दोहोरी गित को तर्क बितर्क
राम्रो गित
0
Àq
@@gangagautam9061 ß
@@gangagautam9061 to
माैलिकता छ ।
Very nice song,
M 7d7