New Nepali Teej Song | Ram Prasad Khanal | Deepashree Niraula | Manju Paudel | Shivahari | Kiran KC

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • New Nepali Teej Song | Ram Prasad Khanal | Deepashree Niraula | Manju Paudel | Shivahari | Kiran
    * टेलिभिजनहरु, रेडियो स्टेशनहरु, फेसबुक ग्रुप तथा पेजहरु, अनलाइनहरु, मिडियाकर्मीहरु, मेरा दर्शक र श्रोता सबैलाई यो तीजको भिडियो डाउनलोड गर्न, प्रकाशन प्रशारण गर्न, Copy गर्न, छुट दिईएको छ तर त्यसरी प्रकाशन, प्रशारण, शेयर गर्दा भिडियोको क्रेडिट टाइटल भने निम्नानुसारनै राखेकै हुनुपर्ने छ ।
    *************
    "सर्बाधिकार @ रामप्रसाद खनालमै निहित छ ।"
    * रामप्रसाद खनालको अर्को सुपरहिट तीज दोहोरी गीत " मेरा बुढा झर्के "
    New Nepali Super hit Teej Song " Mera Budha Jharke " - Ram Prasad Khanal and Manju Poudel
    New Nepali Teej Video Song 2018/2075 "Mera Budha Jharke" by Ram Prasad Khanal
    Mera Budha Jharke
    Singer - Ram Prasad Khanal and Manju Poudel
    Lyrics - Ram Prasad Khanal
    Music - Ram Prasad Khanal
    Arrange - Binod Bajurali
    Studio - Malashree
    Artists - Kiran KC, Shivahari Poudel, Manoj Acharya, Deepa shree Niraula, Ram Prasad Khanal, Manju Poudel, Anusha Poudel, Ritu Kandel, Nabin Poudel, Shankar BC, Susma Khanal
    Dance - Shankar BC, Susma Khanal and Friends
    Camera - Rajesh Ghimire
    Visual Editor: Nabin Gharti Magar
    Directed by - Ram Prasad Khanal / Shankar BC
    एउटा मौलिक तीज गीत । म बच्चा हुँदा आमा हजुर आमाहरुले गाउने पुरानो भाखामा यस पटक श्रीमान श्रीमतीको ट्र्याकमा तीजको दोहोरी गीत बनाएको छु । जुन भाखा मैले आज भन्दा 21 बर्ष अगाडि नेपाल टेलिभिजन र रेडियो नेपालमा समेत गाइसकेको थिएँ । मौलिक तीज गीत बनोस, लोक सँस्कृती बँचोस् भन्ने अभिप्रायले यो मौलिक भाखा मैले 21 बर्ष पछी पुन प्रयोग गरी नयाँ ढंग बाट तीजको दोहोरी को रुपमा प्रस्तुत गरेकोछु । मलाई यस पटक यो गीत गाउन स्वर मा साथ दिएकी छिन अहिलेकी जल्दो बल्दो गायिका, चर्चित कलाकार मन्जु पौडेलले ।
    गीतमा अभिनय गरेर मेरो प्यारो अग्रज किरण केसी दाई, मेरा अत्यन्त आत्मिय, अभिन्न मित्र, अग्रज हाँस्य कलाकार शिवहरी पौडेल र मनोज आचार्य, यसै गरी अनुशा पौडेल, रितु कंडेल बहिनिहरु र गुल्मेली चेली लगयतका दाजुभाइ दिदी बहिनिहरु ले कहिलै नबिर्सिने गुन लगाउनुभएको छ । म्युजिक भिडीयो निर्देशन देखी नाच सम्म प्रस्तुत गर्ने मेरो प्यारो भाई शंकर बिसी र मेरी छोरी सुस्मा खनाललाई बिशेष धन्यवाद ।
    - Ram Prasad Khanal
    ************************

КОМЕНТАРІ • 390

  • @chetnathkanel4237
    @chetnathkanel4237 4 роки тому +2

    ३ वर्षपछि मेरो स्क्रिनमा आफैं घुमीघुमी आयो । यो तीजको गीत कहिल्यै पुरानो नलाग्ने गीत छ । कालजयी । अति राम्रो । रामप्रसादजीलगायत सम्पूर्ण टिमलाई धेरै बधाई छ ।

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 4 роки тому +5

    आहा! तीज गीत भनेको त यस्तो पो हुनुपर्छ त! आजकालका तीज गीत त स-परिवार बसेर हेर्न अनि सुन्न पनि लाज हुनि खालको आयो! तीज गीतको बिकृती र बिसंगति प्रती उन्मुख आजभोलीको श्रस्ठा, सर्जकले सुन्नै पर्नी यो गीत! जय गीत! जय संगीत!!!

  • @RamPrasadKhanal
    @RamPrasadKhanal  7 днів тому

    मौलिक तीज गीत भाग -१ पुरा भिडियो हेर्नुस यो लिँकमा
    ua-cam.com/video/XflCK2uLncc/v-deo.html
    मौलिक तीज गीत भाग -२ पुरा भिडियो हेर्नुस यो लिँकमा
    ua-cam.com/video/2SbsXNfr63M/v-deo.html
    मौलिक तीज गीत भाग -३ पुरा भिडियो हेर्नुस यो लिँकमा
    ua-cam.com/video/aU4JkSN6AXg/v-deo.html

  • @LMKKWTVLOG
    @LMKKWTVLOG 7 років тому +5

    अत्यन्तै मीठो मेरा बुढा झर्के मौलिक तीज गीत मन पर्‍यो सर खनाल अझै प्रगतिको लाखौं लाख शुभकामना!!कुवेत देखि हेरियो रमाइलो लाग्यो आहा नि।।

  • @sitabasnet3350
    @sitabasnet3350 4 роки тому

    सबै कलकार को जयहोस

  • @pramesh14118
    @pramesh14118 7 років тому +7

    धेरै राम्रो तीज गीत। धन्यवाद राम प्रसाद दाजु लाई । जती सुन्ये पनी धीत नमरने ।

  • @user-tz9ib9bj1w
    @user-tz9ib9bj1w 7 років тому +2

    सर्ब प्रथम त रामप्रसाद दाइलाइ धेरै धेरै धन्यवाद छ 20/22 बर्ष पुरानो गित लाई आज यो जमानामा मा सुन्न पाइएको छ आज बच्चाको याद आएको छ खुशिलायो सम्पुर्ण टिमलाइ विशेष धन्यवाद

  • @arjunkafle5514
    @arjunkafle5514 7 років тому +1

    रोजेको र खोजेको तीजको गीत ।

  • @e.h.t.blofisongs8457
    @e.h.t.blofisongs8457 4 роки тому +5

    Sano Bala harthau. .lok dhohori geet raam parsad Khanal Ko. Aaj Teej geet ni ramro layou. 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhaghbatigautam2994
    @bhaghbatigautam2994 4 роки тому +1

    बल्ल सुन्न पाइयो राम प्रसाद दाजु को गीत

  • @sharadachapagain70
    @sharadachapagain70 3 роки тому

    दाम्मि छ

  • @kadarnews
    @kadarnews 4 роки тому

    समय सान्दर्भिक

  • @padamthapa8304
    @padamthapa8304 7 років тому

    नमस्ते खनाल दाजु सानो छदा पनि मैले तपाईं को गीत रेदियो मा धेरै सुन्थिय त्रा अहिले अ्मेरिका जानू भयको छ त्र तापैको प्रोग्राम हरु पनि मैले धेरै हेर्छु आज धेरै बर्स पछि हाम्रो सन्स्कृती र मौलिक हक अअधिकार जोगाउनु पर्छ भन्ने एउता छर्लङग आजा गीतमार्फत तपाइले यो कोसेली लियर नेपाल आउनु भयको मा धन्यबाद तिज को गित भनेको ता यस्तो पो हो

  • @sarojthapa68
    @sarojthapa68 3 роки тому +4

    सारै राम्रो

  • @ramharishrestha7836
    @ramharishrestha7836 7 років тому +9

    सारै राम्रो मीठो स्वर शब्दमा र मौलिक पहिरनमा गरिएको निकै रोचक भिडियो छ।बधाइ तथा सफलताको कामना छ रामकृष्ण खनाल लगाएत सम्पुर्ण टिमलाई 🌹🌹🌹🌹🌹

    • @keshabpudasaini303
      @keshabpudasaini303 7 років тому

      Sarai mitho bhaka

    • @ishwaripokhrel2315
      @ishwaripokhrel2315 7 років тому

      Ramkrishna haina sir ramprashad ho

    • @abc-bb2hq
      @abc-bb2hq 6 років тому

      Ram Hari Shrestha के बाद से ईखगकीअइ के साथ ही यह सब

  • @silwalhareram6769
    @silwalhareram6769 7 років тому +4

    सुरु देखि अन्त सम्म अति राम्राे छ ,समाजकाे यथार्थलाई व्यगय शैली भएकाे अति राम्राे छ दाजु।याे गितमा सवै चेलि नाचुन र रमाऊन तिजमाे शुभकामना ल।

  • @ganeshparsadkuikel865
    @ganeshparsadkuikel865 3 роки тому

    अति सुन्दर मित्र ।

  • @durgagautam3125
    @durgagautam3125 7 років тому +9

    सर्ब प्रथम राम प्रसाद दाजु लगायत सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद अनि सफलता को कामना यो हाम्रो सस्कृती मौलिक झल्काउने तिज को पुरानो भाकामा यो गित सुन्न पाउदा खुशी लाग्यो अनि बालापनको याद आयो निकै राम्रो छ फेरिपनी एस्तै गीत हरुको अपेक्षा गर्दछु धन्यवाद राम प्रसाद दाजु 🌹🌹🌹🌹🌹🌹🌹

  • @vickeyshahi6893
    @vickeyshahi6893 3 роки тому

    स्वर्ग जस्तो स्वर्गद्वारी माताले हामी सबै को रक्षा गर्नु होला माँ स्वर्गद्वारी टुर एण्ड ट्राभल वेलफेयर सोसाइटी प्रालि बुटवलमा सम्पर्ग गर्नू होस दैनिक सेवा को लागी उप्लब्ध छ कृष्ण नगर बस पार्क कृष्ण भवन

  • @gitapoudel6382
    @gitapoudel6382 3 роки тому

    नेपालगन्ज बाट

  • @SangamfilmsandProductionHouse
    @SangamfilmsandProductionHouse 5 років тому +3

    sarai ramro maulik git sangit lai uchai ma lan hijo pani sarahniya karya garnu vayako thiyo sadhai yasari nai agadi badhnus

  • @gyanukhanal1882
    @gyanukhanal1882 4 роки тому +2

    राम्रो छ

  • @meeraadhikari8261
    @meeraadhikari8261 5 років тому +1

    दामी छ सबै टीम लाई धेरै-धेरै धनेबात मनजू दीदी ले सारै राम्रो तजगीत निकाल्नु हून्छ दीदी अजसबै परीवार बसेर सुन्न मिल्ने गाना गाउनू हूनछ हजूरलाई मूरीमूरी धनेबात छ 👌👌👌👌👍👍👍👍💝💝💝💝

  • @pharshuram6832
    @pharshuram6832 7 років тому +10

    रामप्रसाद दाजुको गित धेरैमा हेर्न पाइयो
    एकदमै खुसि लाग्याे
    अागामि दिनमा पनि यस्तै गित निकाल्दै जानुहाेला

  • @bishnukhanal2179
    @bishnukhanal2179 7 років тому

    धेरै राम्रो छ राम प्रसाद जिअनि मन्जु दिदी यो गीत सबैको सोर अति राम्रो अनि धेरै हास्य कलाकार हरुपनी हुनुहुदो रहेछ मलाइ धेरै राम्रो लाग्यो हाल म साउदी अरेबिया देखि मेरो घर प्युठान (टेक प्रसाद खनाल)

  • @himahalkuatmarai320
    @himahalkuatmarai320 7 років тому +1

    aaha kti dami purano geet😙😙😙😙😙😙😙👏👏👏👏👏👏👏👏👏👌👌👌👌👍👍👍👍

  • @RamPrasadKhanal
    @RamPrasadKhanal  4 роки тому +3

    तपाईंहरुको लाइक, कम्मेन्ट, शेयर मेरा लागि ठुला आशिर्बाद हुन । मलाई आशिर्बाद दिने तपाईंहरुका कारण पनि मलाई लोकका गीत लेख्न, गाउन मन लाग्छ । तपाईंहरु प्रति हार्दिक नमन र आभार प्रकट गर्दछु । धन्यवाद ।

  • @harttouch6630
    @harttouch6630 7 років тому +2

    बबाल छ तिज को गित

  • @harikalaroka718
    @harikalaroka718 4 роки тому +2

    Ramro

  • @IshwarThapa
    @IshwarThapa 7 років тому +27

    करिब 23/24 बर्स पहिला यहि भाकाको गित गायर मजाले नाचिन्त्ज्यो रमाइलो लाग्थ्यो अहिले तेहि गित पुन सुन्न पाउदा रमाइलो लाग्यो / तर नेपाली मन्च खोलेर लियको भय हुने अमेरिका मंच द्वारा रैछ अब यसै गरि नेपालको नाम हराउने त होइन ?

    • @saraswatibhandari2266
      @saraswatibhandari2266 7 років тому

      hh Duffy

    • @anjubanjara116
      @anjubanjara116 7 років тому +2

      इश्वर जंग थापा क्षेत्री ,नेपाल कै मन्च यो ,अस्ति नेपाल आउनुभको थियो सबपरिवार तेति बेलाको सुटिङ गित हो!!

    • @dipendrathapa9913
      @dipendrathapa9913 7 років тому

      Nice songa

    • @siddhantghimire2188
      @siddhantghimire2188 7 років тому

      इश्वर जंग थापा क्षे m

    • @balbahadur4138
      @balbahadur4138 7 років тому +1

      इश्वर जंग थापा क्षेत्री
      kbb

  • @ThamanChaudhary
    @ThamanChaudhary 7 років тому +6

    राम प्रसाद खनाल ज्यू , यो गीतले मलाई पनि मज्जाले नचायो, धन्यवाद ।

  • @shankarpariyar1681
    @shankarpariyar1681 7 років тому +4

    तिजको गित त यस्तो पो हुनुपर्छ त आफ्नो भेसभुसा,मैलिकता अनि आफ्नो सस्कृती झल्किने खालको धेरै राम्रो छ ।तर एउटा चित्त नबुझेको कुरो यो सङ्खर बि सि चही जुनै तिजको गितहरुमा पखेटा हल्लाउँदै पुगिहाल्नु पर्छ त?????

  • @BMEntertainmenta
    @BMEntertainmenta 6 років тому +5

    beauful tij song Dherai Ramro lagyo

  • @radhikasitaula9422
    @radhikasitaula9422 5 років тому +3

    धेरै सफलताको शुभकामना सबै युनिट लाई

  • @kishanchand3615
    @kishanchand3615 7 років тому

    युवा हरु सबै बिदेश मा बुडा हरुले पो मोज गरे छन त। ANy nice songs ..

  • @devika3835
    @devika3835 Рік тому

    Nice

  • @GYANENDRAPRASADTRIPATHI
    @GYANENDRAPRASADTRIPATHI 4 роки тому

    लकडाउले यो तिजको गित पनि सुनियो लौ रमाइलो छ ।

  • @govindapanthi110
    @govindapanthi110 4 роки тому +2

    सारै राम्रो रैछ ।

  • @gobindasharma6423
    @gobindasharma6423 2 роки тому

    🙏. 🕉️ Happy teej

  • @kamantamang4704
    @kamantamang4704 7 років тому +3

    रामप्रसाद खनाल दाजुले लोकसङ्गीत चटक्कै बिर्सेकै हो कि जस्तो लगेको थियो तर अहिले नयाँ कोसेली ल्याउनु भएछ । खुशी लग्यो ।

  • @user-oc4ct2gd9h
    @user-oc4ct2gd9h 7 років тому +1

    Derai ramro git xa yo git ma ramprasad ji ko xori pani susma pani nacheko rahexa xam xam nice song and vdo

  • @mayurloksangeet9326
    @mayurloksangeet9326 3 роки тому +1

    daami xa

  • @pawanpanth259
    @pawanpanth259 3 роки тому

    Very very nice

  • @sandaatraya7114
    @sandaatraya7114 7 років тому +2

    राम प्रसाद खनाल र मन्जु पौडेल लाई धेरै धेरै धन्यवाद छ धेरै मिठो स्वर मा गाना दिनुभएको मा

  • @narayanchalise7681
    @narayanchalise7681 7 років тому

    राम प्रसाद खनाल ज्यू , यो गीतले मलाई पनि मज्जाले नचायो, धन्यवाद ।
    4

    • @sitabashyal3021
      @sitabashyal3021 5 років тому

      गित भनेकाे एस्ताे पाे

  • @anurhat2059
    @anurhat2059 3 роки тому +3

    Best song touch heart I do not understand but I like most love and respect from india

  • @mohannegi9976
    @mohannegi9976 4 роки тому

    Yeah that's s

  • @khagendraoli5590
    @khagendraoli5590 7 років тому +2

    sarai ramro song daju hajur lai dherai dherai Badhai xa

  • @chetnathkanel4237
    @chetnathkanel4237 4 роки тому +1

    जति हेर्यो, त्यति मजा ।
    जुन गीत हेर्यो, त्यही असाध्य राम्रो । बधाई छ रामप्रसादजी ।
    तपाईं लोकगायनको "हिरो" हो । कालजयी हिरो । नेपाली लोकसंस्कृतिको सच्चा "सारथि"।

  • @samipshrestha6710
    @samipshrestha6710 3 роки тому +1

    Sarai marmik teej geet

  • @gitarimal8209
    @gitarimal8209 5 років тому +1

    रामप्रसाद भाईलाई धेरैपछी देख्न र गीतसु्न्न पाईयो खुसीलाग्यो राम्रोछ पनी

  • @devineupane2989
    @devineupane2989 7 років тому +5

    wow so nice songs Dubai bata hareyo
    dharai khusi laayo yo ho ni teej geet vaneko

  • @user-yz1zw7op8o
    @user-yz1zw7op8o 7 років тому

    सारै राम्रो गीत सर यसै गरि पुराना पुराना भाका लाई समेतेर बनाउदै जानु

  • @prabishabhusal8537
    @prabishabhusal8537 4 роки тому +7

    जेहोस् तिज का गीत पुरानै राम्रा अझ रामप्रसाद दाईं ले गाएका त झनै राम्रो धन्यबाद्

  • @himapaudel6773
    @himapaudel6773 4 роки тому

    ल राम्राे छ है तीजको गित यस्तै राम्रा राम्रा गित गाउनु होला।

  • @minecraftgamer-nz3hi
    @minecraftgamer-nz3hi 3 роки тому +1

    OP SONG 🤣🤣🤣

  • @kapilregmi9130
    @kapilregmi9130 4 роки тому +1

    Dherai ramro gita

  • @kaamalgautam5185
    @kaamalgautam5185 7 років тому

    तीज पनि आइसकेछ,,

  • @RamPrasadKhanal
    @RamPrasadKhanal  6 років тому +7

    एक लाख पुरस्कार जित्नुहोस !
    यो हो मेरो UA-cam च्यानल ua-cam.com/users/rampdkhanalvideos
    । जहाँ तपाईंहरुले Subscribe गरी मेरा गीत तथा भिडियोहरु निशुल्क हेर्न सक्नुहुन्छ । Subscribe र शेयर गरेर एक लाख रुपैयाँ पुरस्कार जित्न सक्नुहुन्छ । पुरस्कार जित्नका लागि नियम यस प्रकार छन :
    १- तपाईंले हाम्रो यो च्यानलमा गई सबै भन्दा पहिले Subscribe गर्नु पर्ने छ ।
    २- Subscribe गरिसकेपछी तपाईंको Wall मा पोस्ट गर्नुस् र हामीलाई पनि ट्याग गर्नुस् वा तपाईंको पोस्ट स्क्रीन सर्ट गरेर हामीलाई मेसेन्जरमा पठाउनुस ।
    ३- यसरी प्राप्त भएका सबै साथीहरुको नामबाट छानिएका ३ जना भाग्यशालीहरुलाई एक लाख पुरस्कार प्रदान गरिने छ ।
    ४ - प्रथम पुरस्कार पचास हजार, दोस्रो पुरस्कार तिस हजार र तेस्रो पुरस्कार बिस हजार रुपैँया गरी जम्मा एक लाख रुपैँया पुरस्कार प्रदान गरिने छ ।
    ५- फेसबुक एकाउन्ट भएका संसारका जो सुकैले जहाँ सुकै बाट पनि यो पुरस्कार जित्न सक्नुहुन्छ ।
    ६- एक लाख Subscriber पुग्ना साथ पुरस्कारको घोषणा र बितरण गरिनेछ । पुरस्कारको घोषणा Facebook live मार्फत गरिनेछ ।
    - अनुरोधक : रामप्रसाद खनाल
    नोट: लोकगीत, दोहोरी गीत, नेपाली लोक सँस्कृतीलाई अनुशासित, मर्यादित बनाउँदै यसको जगेर्ना र बिकासमा टेवा पुर्याउने म र मेरो अभियान लाई सबल बनाउनका लागि र धेरै भन्दा धेरैका बिचमा यो अभियान पुर्याउनका लागि यो कदम चालिएको हो ।
    ua-cam.com/users/rampdkhanalvideos

  • @tilakthapa6
    @tilakthapa6 7 років тому

    यो भाका त अर्घाखाँची कै हो हजुर पहिलै सुनेको थिए फेरी वाल्यकाल को सम्झना आयो

  • @basantamahara6511
    @basantamahara6511 7 років тому +5

    तिज भनेको त यस्तो पो हो त

  • @msnepal2318
    @msnepal2318 7 років тому +4

    नेपालीपन झल्किएकाे सुन्दर भाका

  • @lalitapun8531
    @lalitapun8531 11 місяців тому

    🙏🙏😊👌👌👌👌👌👌

  • @tbparyar4532
    @tbparyar4532 5 років тому

    खास गरिभनिहो भनी यो हो सुपुर डुपर हुनापरने तिजको गिद सबैटिमलाई समन छ बागलुङ हाल कतार बाटा

  • @chamelitamang1996
    @chamelitamang1996 3 роки тому

    Dami he

  • @aashishbiyogi4862
    @aashishbiyogi4862 7 років тому

    अति राम्रो छ हाम्रो समाजमा हुने कुरालाई समेटिएको रहेछ !
    तर हाम्रो सुष्मा बहिनीको अभिनय अलि धेरै राखेको भए अति राम्रो हुनेथियो जस्तो लाग्यो अलि कम राखनु भएको रहेछ बाकी त सबै राम्रै छ !
    रामप्रसाद सर अपार सफलताको कामना गर्दछु !!!

  • @prembhandari799
    @prembhandari799 4 роки тому +1

    Very nice song

  • @krishnathapa9827
    @krishnathapa9827 7 років тому +1

    Dherai ramro teej git. ..Ram da & Manju d....

  • @logoutjanardankarki2645
    @logoutjanardankarki2645 5 років тому

    तिजको गित त यस्तो पो होस,,,अहा!!!

  • @tarakeshworonline6433
    @tarakeshworonline6433 4 роки тому

    राम्रो छ साथी बने

  • @karkioasbhadurkarkibhojpur6600
    @karkioasbhadurkarkibhojpur6600 5 років тому

    मेरा बु ढा झर्के लालू मै धेरै राम्रो तीज गीत।

  • @RamPrasadKhanal
    @RamPrasadKhanal  7 років тому +74

    तपाईंहरुको माया, हेराइ, लाइक, कम्मेन्ट, शेयरले गर्दा यस बर्षको मेरो तीज गीतले सुपरहिट हुने मौका पायो । मेरो You Tube Account मा ua-cam.com/video/AW-tuSh3o4k/v-deo.html&t=377s मा करीब 6 लाख, मेरी छोरीको You Tube Account मा ua-cam.com/video/zW2WZOcRw4g/v-deo.html
    पनि करिब 4 लाख गरी 10 लाख र यसै गरी फेसबुकमा करिब 12 लाख गरी 22 लाख
    दर्शकहरुले हेरिदिनुभएछ । म सबै दर्शक, श्रोताहरु प्रति हार्दिक आभार प्रकट
    गर्दछु । यस अबसरमा मलाई गायनमा साथ दिने प्रिय बहिनी मन्जु पौडेल, यसैगरी
    किरण केसी, शिवहरी पौडेल, मनोज आचार्य, दीपा श्री निरौला, अनुशा पौडेल,
    रितु कंडेल, शंकर बिसी, सुस्मा खनाल, नबिन पौडेल, इश्वरी भुसाल लगायतका सबै
    कलाकारहरु देखी यसको रेकर्डिङ देखी छायाँकन सम्म सँलग्न सबै सबै प्रति म
    हार्दिक आभार प्रकट गर्दछु । यस बर्षको तीज अमेरिका देखी संसार भर हुँदै
    नेपाल सम्म मौलिक तीज हुने छ मलाई पूर्ण विश्वाश छ । जय लोक सँस्कृती, जय
    नेपाल !

    • @ganeshtimilsina9217
      @ganeshtimilsina9217 7 років тому +2

      song is good

    • @nabinabk6785
      @nabinabk6785 7 років тому +1

      Dherai ramro geet chha daju asai gari nepali sanskriti jhalkine geet haru lai nirantarata dinu hola aba aagami din ma pani astai astai maulik sanskriti jhalkine geet ko apexa gareka chhau

    • @bheshrajsigdel6504
      @bheshrajsigdel6504 7 років тому +1

      Ram Prasad Khanal saahrai raammmro!!

    • @ishapudasaini7408
      @ishapudasaini7408 7 років тому +1

      अति रारेछ हजुर काेगित

    • @ishapudasaini7408
      @ishapudasaini7408 7 років тому +1

      मशहजुर शग गित गान मनछ

  • @chandradevigurung1384
    @chandradevigurung1384 3 роки тому +2

    Wow❤️❤️❤️

  • @narayanbanjade8195
    @narayanbanjade8195 7 років тому

    सारेेे् मन पराे याे हाे नि हामाे नेपाली सकिति मन छाेयाे मेरो त

  • @Smarikakunwar5779
    @Smarikakunwar5779 4 роки тому

    गित यस्तो पो हुन पर्छ ।

  • @anjilagiri3103
    @anjilagiri3103 4 роки тому

    😀😀😀😀😀😀

  • @tejgammer6216
    @tejgammer6216 4 роки тому

    विमत

  • @premroka9824
    @premroka9824 7 років тому +1

    very nice tij song

  • @chandrakunwar6360
    @chandrakunwar6360 7 років тому

    नेपाल मा बसेर निकालनु पछ दाजु राम्रो छ

  • @homnathdahal1538
    @homnathdahal1538 4 роки тому +1

    Superb song

  • @reliablechoice3802
    @reliablechoice3802 7 років тому

    सारै मिठो भाका छ् नाचम-नाचम लाग्यो मलाई त, धेरै बर्ष पछि ऐती मिठो भाका लिएर आउनु भएछ सारै राम्रो छ १००% ऐस्तो गित आज भोली काहाँ बन्छन र हजुरलाई तिजको शुभकामना को साथ प्रगती र उन्नतीको कामना राम प्रसाद दाई र मन्जु दिदी लाई फेरि फेरी नि एस्तै मिठा भाका शुन्ने र हेर्ने आशाका गर्दछु👏👏👏👏👍👍👍👍👍👍

    • @paribinod2416
      @paribinod2416 7 років тому

      dherai mn lai aananda aaune geet xodi janu vayo america

    • @deepakchhetri4
      @deepakchhetri4 7 років тому

      Very nice tij geet

  • @madhavprasadpandey5810
    @madhavprasadpandey5810 7 років тому +1

    Ram prasad khanal dai teej geet vaneko yasto hunuparcha very nice songs i like

  • @ShivaKumar-de3wn
    @ShivaKumar-de3wn 5 років тому

    तिज काे गितम पनि अाफ्नाे परम्परा भुलेर हाेकि साेख हाे भुस्तिग्रेे का साथ

  • @anmolmahesh12
    @anmolmahesh12 7 років тому +13

    धन्यवाद छ। दाई अमेरीका मा बसेर पनी हाम्रो संस्कृतिलाई जोगाईराख्नू भा को छ।

    • @aakashregmi7599
      @aakashregmi7599 7 років тому

      mahesh patel । ।नेपाली ramesh

    • @aakashregmi7599
      @aakashregmi7599 7 років тому +1

      mahesh patel ....?*****

    • @sjnmhn
      @sjnmhn 7 років тому

      Isn't mahesh patel gujarati? you should be doing Garba.😂😂 or, Were you born in nepal, and like nepali folk dance and song?

    • @directorwithramesh1537
      @directorwithramesh1537 7 років тому

      mahesh patel

    • @balbahadurkamala8332
      @balbahadurkamala8332 6 років тому

      Aakash Regmi nkkbknbkbnklkbnlbb Koblenz BBlnknknjnkbbnkbk BN knnb

  • @dotikaragar1091
    @dotikaragar1091 7 років тому +2

    nice song thank you kharel g

  • @dhurbaraj7604
    @dhurbaraj7604 7 років тому +4

    dherai ramro....

  • @bikalpchaina1098
    @bikalpchaina1098 7 років тому

    रामप्रसाद खनाल बाट यो भन्दा राम्रो गितको अपेक्षा गरिएको थियो !!!

  • @anishbk2639
    @anishbk2639 6 років тому

    धेरै राम्रो गीत आइले का गीत सुन्न पनि लाज लाग्ने वाला बानेका छ्न

  • @basantraj2070
    @basantraj2070 7 років тому

    Dherai dherai dhanybad manju d gayek daju sarai mitho ramro geet

  • @shisirtimalsina8068
    @shisirtimalsina8068 5 років тому +3

    दाइ काे सबै प्रस्तुति मन पर्छ बधाई अनि सफलताको शुभकामना

  • @khempanday1563
    @khempanday1563 7 років тому +1

    O ho yo po teej nice song

  • @chirankunwar1271
    @chirankunwar1271 7 років тому

    निकै रोमान्टिक

  • @chandrasunuwarrai59
    @chandrasunuwarrai59 6 років тому

    mitho geet hjr

  • @manbahadurojha729
    @manbahadurojha729 4 роки тому

    Very good best super teej geet

  • @rajunepali6765
    @rajunepali6765 4 роки тому

    Dharai ramro

  • @damberlamichhane9591
    @damberlamichhane9591 7 років тому

    रामप्रसाद दाई अमेरीका मा बसेर पनी हाम्रो संस्कृतिलाई जोगाईराख्नू भा को छ धन्यवाद छ।

  • @hariprasaddahal9762
    @hariprasaddahal9762 7 років тому

    कमाइ राम्रो हुने भएर तिज गीतमा रस्साकस्सी ।

  • @nirmayathapamagar2572
    @nirmayathapamagar2572 4 роки тому

    yy

  • @rupathapagiri1751
    @rupathapagiri1751 7 років тому +3

    sarae ramro xa dai suva kamana

  • @kalekale6641
    @kalekale6641 4 роки тому

    Kati mitho gitth