BICHCHA BICHCHAMA 7 RISKO BELAMA | Durgesh Thapa/Pema Lama/Sandhya Chhetri/Priyansu Sharma New Song

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • D Series Presents:-
    Artists
    Durgesh Thapa
    Pema Lama
    Tara Bohara
    Sandhya Chhetri
    Priyansu Sharma
    Singer/Lyrics/Music
    Durgesh Thapa
    Arrange
    Sahas Shakya
    Mix/Master
    Chandra Chaudhary
    Studio
    Acoustic
    Mua
    Bimala Tamang
    Still
    Bimal Poudel
    BTS
    Binod Bista
    Poster Design
    Rakesh Dahal
    Edit/Color
    Milan Bishwokarma
    Cinematography
    Nabaraj Uprety
    Choreography/Direction
    Mausam Himali
    Direction
    Durgesh Thapa
    Post
    Dragon pictures
    Special Thanks
    isha gurung
    sunita gurung
    chandra panta
    harihar adhikari
    nita dhungana
    basanta thapa
    krishna thapa
    rajesh kc
    shivaraj thakuri
    manoj adhikari
    rajan ghimire
    aamesh bhandari
    sushant kc
    niks sharma
    Baikuntha Raj Parajuli
    Sachit Khadka
    Kuber Giri
    saral gurung(nepal tube australia)
    Sushil Nepal
    Milan Dhungana
    Narayan Adhikari
    Gopikrishna Chapagain
    Arjun Guragain
    Aisha Dahal
    Amrit Pathak
    Bikash Subedi
    Suman Sapkota (Osnepal)
    Laligurash Tv
    dabbu chhetri

    © D Series, 2024
    All Rights Reserved
    --------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y8...
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from D Series. Embedding to a website is allowed.

КОМЕНТАРІ • 2,5 тис.

  • @basantkhatri2124
    @basantkhatri2124 15 днів тому +58

    कमेन्टमा दुईचोटी थिच्दा Like हुने रहेछ 😍😄

  • @NarayanPun3M
    @NarayanPun3M 16 днів тому +149

    म चाई शब्द चयन कत्तिको भाको रैछ भनेर हेर्न आएको है😂😂😂 यो साल चाई दुर्गेश सुध्रीयको देख्दा खुशी लाग्यो ❤❤❤

  • @SunilTeachNepal
    @SunilTeachNepal 16 днів тому +183

    कडा भन्दा पनि कडा आयो त ❤ बीच बीचमा ८ पनि आवोस भन्ने जति एता हाजिर हुनुहोस् त ।

    • @user-ti3eg1vc6n
      @user-ti3eg1vc6n 15 днів тому +3

      🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️बिच्च बिच्च ८ पनि आउनु पर्छ

    • @MunaSapkota-h12
      @MunaSapkota-h12 11 днів тому +2

      Bicha bicha 8 matra hoina 9,10 pani aauna parxa haii ❤❤bani jati yata aam❤❤

    • @iconicstararjun
      @iconicstararjun День тому

      When it stops i will continue 🤗​@MunaSapkota-h12

  • @BikramVlog-t2g
    @BikramVlog-t2g 16 днів тому +96

    यो गित मा चाहिँ दुर्गेश को शब्द मन परौने जति यता हजिरी हुम त को को छै 🎉❤

  • @Sagar-hv3vv
    @Sagar-hv3vv 15 днів тому +16

    दुर्गेश थापाले पहिले नै आफुलाई प्रमाणित गरेका हुन बिच्च बिच्च 7 सम्म आई पुग्दा सबै गित उत्कृष्ट छ्न आउने दिन हरु मा पनि यस्तै गित हरु को प्रतीक्षा रहने छ❤❤❤❤ नेपाला मा कि दुर्गेश कि बिश्णु माझी ❤तिज पर्खाइ रहने

  • @premprakashchandofficial
    @premprakashchandofficial 17 днів тому +505

    दुर्गेश थापाको बिच्च बिच्चमा 7 ले यो सालको तिजमा तहल्का मच्चाउनु पर्छ भन्ने जति यता हाजिर हौ त ❤️😍

    • @d-series5656
      @d-series5656  17 днів тому +17

      Thank you so much ☺️

    • @SanjayXettri-h1z
      @SanjayXettri-h1z 17 днів тому +4

      Yes yahalka machauxa aabasha❤❤❤

    • @nabinmagar-v6p
      @nabinmagar-v6p 17 днів тому +1

      ❤❤❤❤❤

    • @BijayaPokharel123
      @BijayaPokharel123 17 днів тому +3

      म जस्तो सानो Volgar लाई कोले पो Sapot गर्नु होला र😢😢

    • @Efashvlog
      @Efashvlog 17 днів тому

      ​@@BijayaPokharel123 subscribe gardeko xu bck dinu hola

  • @premjoshi5
    @premjoshi5 17 днів тому +176

    पहिले भन्दा अलि सुदृढीकरण भयको मा धन्यवाद दुर्गेस जि

    • @d-series5656
      @d-series5656  16 днів тому +1

      Thank you so much ❤❤❤❤

    • @mayaMagar-zk4wn
      @mayaMagar-zk4wn 15 днів тому

      गित चाहिँमा सबै कुरा समेटेर गाउँनु भएको छ सम्पुर्ण टिमलाई सुभकामना छ मेरो व्यक्तिगत तर्फबाट उच्च सम्मान गर्न चाहन्छु ❤❤❤

    • @hellosuderpaschim
      @hellosuderpaschim 12 днів тому

      UC4LyanyqKSW1nx-pBMbdVgQ

  • @bhojrajregmi322
    @bhojrajregmi322 17 днів тому +223

    बिष्णु माझी र दुर्गेश थापा ले नै गर्दा तिज आएको महसुस हुन्छ बिष्णु माझिले राम्रो गित गाउने दुर्गेश ले समय सान्दर्भिक गाउने 🙏

  • @SamrarChatri
    @SamrarChatri 13 днів тому +8

    शब्द उतेजित भएपनि राम्रो छ दुर्गु भाइ❤❤❤

  • @Positive_online-s4z
    @Positive_online-s4z 15 днів тому +5

    कम्मरमुनि सारी लायो भने नारी
    हुने छैनौ कोइ हामी जिम्मेवारी
    यो लाइन सैलाग्यो है। लामो समयपछि दुर्गेश थापाले राम्रो गीत ल्याउनुभएको छ। उहाँहरूको सबै टिमहरूलाई goodluck भन्न चाहन्छु congratulation❤❤🎉

  • @DipakKhadka-e9o
    @DipakKhadka-e9o 17 днів тому +93

    "दर भनेर दारु नखानु है काैले
    हाेस गुमेकाे बेला जाेवान लुट्ला काैले"
    एकदम राम्रो शब्द ।।

    • @d-series5656
      @d-series5656  17 днів тому +4

      Thank you so much ☺️❤

    • @DipakKhadka-e9o
      @DipakKhadka-e9o 17 днів тому

      @@d-series5656 👑👑

    • @wikizzband889
      @wikizzband889 17 днів тому +1

      मन छोयो यो Lyrics ले साच्चै हो पनि ❤❤🙏🙏🙏🙏

    • @Nis-chalThApaKAzii
      @Nis-chalThApaKAzii 17 днів тому +1

      💯 right 👍

  • @SudipAdhikari-v3m
    @SudipAdhikari-v3m 17 днів тому +148

    दुर्गेश थापाको गीतको प्रतीक्षामा बस्नु हुने जातीयता हजुर हुनुहोस् दुर्गेशको जय होस् मेरो भए होस् नभए नहोस् big fan दाजु❤❤❤

  • @milkyff113
    @milkyff113 16 днів тому +12

    दुर्गेश र बिष्णु माझी ले गर्दा नै हिन्दू महिला दिदीबहिनी हरूको तिजको अस्तित्व रहे जस्तै लागेको स हिजो आज 🙏🙏🙏🥲🥲 good work 🙏😊

  • @MilanChhetri-CR
    @MilanChhetri-CR 16 днів тому +16

    @Durgesh Thapa चाहिँ जे जस्तो भए पनि धेरै जस्तो नेपाली रोल मोडल हुन महिले यो गित 1000 चोटि सुनिसकेको छु तर धेरै मन पर्यो जति सुन्यो उति मजा❤❤

  • @samikshachaulagain6173
    @samikshachaulagain6173 16 днів тому +31

    दुर्गेश थापाको गीत नआउन्जेल कुनै चाडपर्व रमाइलो नै हुन्न 😮❤।। बबाल लाग्यो ❤ बधाई तथा शुभकामना ❤

  • @babingaha
    @babingaha 17 днів тому +238

    दुर्गेश थापा किङ इज ब्याक...लाइक कमेन्ट ढ्याक ढ्याक👍️😎✍️यसपालिको तिज बिच बिचमा🕺💃

  • @अबिनायक
    @अबिनायक 17 днів тому +151

    दुर्गेश थापाको तीजको गित पर्खेर बस्नु हुने दादा,दिदी बहिनीहरू,आमा बा को को हूनु हून्छ।सबै यता हाजिर हौ त ❤🙏🙏🙏🙏🙏🙏🙏

  • @devikhasu
    @devikhasu 17 днів тому +44

    आहा कति राम्रो गीत 💞 सन्देश मूलक गीत मान्नै पर्छ दुर्गेश जी ❤ धन्यवाद। होल टिमलाई ❤❤❤

  • @ramrammagar-1234
    @ramrammagar-1234 14 днів тому +3

    आहा कती मीठो तिजको गित लियार आउनु भो दुर्गेश दादा बधाई छ सम्पुर्न टिमलाई❤🙏❤️🥀

  • @SoNikA_LAmA
    @SoNikA_LAmA 16 днів тому +6

    जे होस् डान्स र energy level नै बबाल लाग्छ मलाई त दुर्गेश जि को ❤❤

  • @SarojDhamala-fi2qw
    @SarojDhamala-fi2qw 17 днів тому +105

    दुर्गेश को फ्यान हरु यता हाजिर हुन त कति जना रैछन🎉❤😘🤘🤘🤙

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 13 днів тому +11

    जय दुर्गेस❤

  • @Basantagm-r3d
    @Basantagm-r3d 16 днів тому +4

    म पनि बिच्च बिच्च 7 को पर्खाइमा धेरै नै बसिरहेको थिए आज बल्ल देख्न पाइयो धेरै धेरै धन्यवाद दुर्गेश दादा हाम्रो बागलुङको सान बाग्लुङगे हिरो ❤❤❤❤

  • @aasishbohara8268
    @aasishbohara8268 16 днів тому +6

    दाइ भनेको दुर्गेश जस्तो हुनु पर्छ हैई दामी साहासी ब्यक्ती ❤❤🎉

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 16 днів тому +6

    पहिलाको भन्दा अहिले धेरै सुध्रिर आएछ दुर्गेस बधाई छ।यस्तै यस्तै गित बजारमा लिएर आउनु सबैले मन पराउनेछन याे गितलाइ सफलताको शुभकामना🙏🙏🙏🎊❤️🎉🌹🥀

  • @Prem_Gautam500
    @Prem_Gautam500 17 днів тому +13

    राजा हो राजा बिच बिचमा 7 ले 1m views भोलि पावस शुभकामना राजा 🎉🎉

  • @prasantb.k7075
    @prasantb.k7075 17 днів тому +156

    बीच बीचमा 7 काे प्रखाईमा काे काे हुनु हुन्थ्यो❤🎉🎉

  • @Rahulcentury1
    @Rahulcentury1 17 днів тому +6

    पहिले को तुलनामा अहिले को गीत एकदमै राम्रो लाग्यो , दुर्गेश सर लगायत सम्पूर्ण टिमलाई सफलता को शुभकामना !! ❤🎉

  • @R.D-s6j
    @R.D-s6j 16 днів тому +3

    Jolle j bhanne pani durgesh jati ko multi talent manxe chai nepali industry ma kamaye xa mo chai full respect garxu ❤

  • @Tmg_Ravi
    @Tmg_Ravi 15 днів тому +9

    सोचेको भन्दा पनि राम्रो आयो बिच्छविच्छा मा 7 दामी छ दुर्गेश दाई दुर्गेश दाईलाई मन पराउने जति यता हजुर हुनु त। नेपाली लोक संस्कृतिलाई माया गरम अगाडि बढौ धन्यवा सबैलाई सुपतिनाथले रक्षा गरुन्❤

  • @Mr.Yogi-The_Beginner
    @Mr.Yogi-The_Beginner 17 днів тому +121

    Durgesh Thapa चाहिँ जे जस्तो भय पनि धेरै जस्तो नेपालिको रोल मोडेल हुन है🙏

  • @nirmalranamagar1579
    @nirmalranamagar1579 17 днів тому +16

    Durgesh दाइले सुध्रिए भन्नू हुन्छ बाइ अब कस्को गीत मा रमाइलो गर्ने होला 😢 दुर्गेश दाइ जस्तो अब अर्को singer कहिले निस्किन्छ होला ? मलाइ त दुर्गेश दाइको पहिले कै attitude मन पर्थ्यो।💪💪💪🙏❣️

    • @dineshpuri5191
      @dineshpuri5191 16 днів тому +1

      Hora ab durgesh thapa daiko paxi paxi ma jane vaneko .new song .. chashma lako swaxaki xainn mero maya lagxaki lagdain xitai vanan timle mero umera baddai gaxa gharma yeuti buhari chaiya xa vanxin aamale

    • @nirmalranamagar1579
      @nirmalranamagar1579 16 днів тому

      @@dineshpuri5191 ल ल ढिला नगरिकन छिट्टै गीत बनाउनुस है, हामी support छदै छौ।🤗🤗

    • @akendradhami3517
      @akendradhami3517 16 днів тому

      Umm Malai ni yrr ❤❤

  • @prakashrokka2966
    @prakashrokka2966 17 днів тому +30

    आफ्नो कर्मलाइ निरन्तरता दिनु छुट्टै कुरा हो यति राम्रा राम्रा गित बार बार लेराइ रनु कलकारिता हो best wishesh durges dai

  • @laxmanthakuri989
    @laxmanthakuri989 11 днів тому +3

    Trending ma aayo song❤❤❤❤

  • @rabinchepang4541
    @rabinchepang4541 11 днів тому +2

    बढाई छ दुर्गेस दाजु👍️👍️🙏🙏💪💪💪

  • @DipakKhadka-e9o
    @DipakKhadka-e9o 17 днів тому +46

    "कम्मरमुनि सारि लायउ भने नारि
    काेहि हुदैन जिम्मेवारी"
    Best clip ❤

  • @Lifestyle-comedy-videos
    @Lifestyle-comedy-videos 17 днів тому +16

    मलाइ सबैभन्दा पहिला दुर्गेश दाइको गित मात्र थाहा थियो ❤❤❤❤

  • @sangeetthakuri-kd6ni
    @sangeetthakuri-kd6ni 17 днів тому +57

    बिच्च विच्च ७ तीज गीतले नेपालमा हंगामा मच्चाउँदै 👌👌❣️

  • @shivaramdam7675
    @shivaramdam7675 10 днів тому

    जे जस्तो भएनी गीत चाहिँ बवाल नै लिएर आउँछन्। दुर्गेशजीले❤❤❤

  • @Prem_Gautam500
    @Prem_Gautam500 16 днів тому +11

    Happy tihar 3 गित आए हुन्थ्यो भन्ने जति यता हाजिर हुम त🎉🎉

  • @KartikChy-qg7ti
    @KartikChy-qg7ti 17 днів тому +8

    दुर्गेर दादा को गीत एस्तै powar वाला नै खत्रै हुन्छक्या ❤❤

  • @ChitraJungShahi
    @ChitraJungShahi 17 днів тому +113

    दुर्गेश थापाको तिज song बिच्च बिच्च 7 पर्खाई म कोको हुनु हुनुहुन्छ यता हाजिरी हुम्त🎉❤

  • @Kanchantelevision
    @Kanchantelevision 17 днів тому +6

    अन्यन्तै शन्देशमुलक गित प्रस्तुत गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु । यो गीत मन पर्नेजती यता हाजिर गरौ है ❤

  • @khimdangi3622
    @khimdangi3622 16 днів тому +2

    धेरै धेरै बधाई छ दुर्गेश थापा जि
    बीच बीचमा ७ धेरै नै राम्रो बनेको छ
    साथै सफलता को
    धेरै धेरै शुभकामना छ ❤❤

  • @rikmanthapa4747
    @rikmanthapa4747 12 днів тому +1

    समय सान्दर्भिक देखियाे, सफलताकाे शुभकामना दुर्गेश जी ।🎉🎉🎉

  • @Adencoo
    @Adencoo 17 днів тому +14

    यो गितको पर्खाइमा बसेको दुई महिना भयो।।❣️🙏💖🇳🇵

  • @Kamalbudha1000K
    @Kamalbudha1000K 17 днів тому +45

    भगवान कसम दादा कहिले बिग्रिनु भो र यो स्वार्थि दुनिया अगाडि माफि माग्नु भो दुर्गेश दाई❤❤❤🎉

  • @UpendraChhetri-t9m
    @UpendraChhetri-t9m 17 днів тому +4

    धेरै समयदेखि हजुरको राम्रो गीत को प्रतीक्षा गरिरहेको थिए। सर अब आगो 🔥 बाल्नु पर्छ। हामी अहिले यो सुनेर मजा लिरहेका छौं।🔥🇳🇵🚩🚩🔥🙏🙏 Best of luck sir always miss your

  • @kushabthapa5676
    @kushabthapa5676 16 днів тому +1

    'दर भनेर दारु नखानु है कोई ले होस गुमेको बेला जोवन लेला कोइले' This line is super❤🎉

  • @Rajmagarofficial-e8j
    @Rajmagarofficial-e8j 11 днів тому +1

    Finally Trending no8❤🔥🔥

  • @ruckshalbudha6028
    @ruckshalbudha6028 17 днів тому +21

    कति राम्रो सिर्जना हाम्रो दुर्गेको । सफलताको शुभकामना 🎉🎉

  • @TheSigmaStory
    @TheSigmaStory 17 днів тому +4

    गित राम्रो छ तर जुन १_२ को जस्तो मज्जा आएन आशा छ आउने दिन अझै राम्रो गर्नुहुनेछ best of luck durgesh dai सबै दाजुभाइ दिदीबहिनी हरूलाई तिजको सुभकामना 💓

  • @sandipwagle2289
    @sandipwagle2289 17 днів тому +5

    तिजको मजा दुर्गेश थापा को गीत बिना अधुरो हुन्छ को को लाई लाग्छ ❤️

  • @ALin_thapa
    @ALin_thapa 16 днів тому +2

    बिचबिचमा 7 ले पनी मन जित्यौ है। दुर्गेश दाईको गीतले

  • @ashokpyasirai
    @ashokpyasirai 16 днів тому +22

    दर भनेर दारु नखानु है कोईले,होस गुमेको बेला जोबन लुट्ला कोईले👍️सन्देश मुलक शब्द मन पर्‍यो🙏

  • @BhabendraKarki-uw4tz
    @BhabendraKarki-uw4tz 17 днів тому +35

    बिच्च बिच्चमा ७ ले सन्सार हल्लाउछ।
    Durgesh Thapa king 👑
    Always love and miss you Durgesh Dai 🥰❤

    • @d-series5656
      @d-series5656  17 днів тому +3

      Thank you so much ☺️

    • @BhabendraKarki-uw4tz
      @BhabendraKarki-uw4tz 17 днів тому +2

      @@d-series5656 Welcome Mero Durgesh Dai ❤️🙏🥰

    • @user-xt8ch3iy5x
      @user-xt8ch3iy5x 17 днів тому

      सन्सार बिस्नुमाझिको गितले हल्लायो यो गित ले 1मिलेन पुर्याउन मुस्किन

    • @shivahari-777
      @shivahari-777 17 днів тому

      ❤❤❤❤❤❤❤

    • @burgerchef3314
      @burgerchef3314 17 днів тому

      You are right 👍❤❤

  • @power_babu2
    @power_babu2 17 днів тому +8

    Aaha khatra song mero dai miss eu❤

  • @biratbohara673
    @biratbohara673 16 днів тому +3

    रातो रातो खुर्सानी पिरो छ क्षेत्रीको छोरी हिरो छ त्यसै भने होइनन् दाजुले द the power of छेत्री 💪😂😂

  • @nirmalranamagar1579
    @nirmalranamagar1579 15 днів тому +1

    महिलाहरुको लागि बिष्णु माझी दिदिले गीत गाउदा तीज आए झै लाउने र हामी लक्का जवान केटाहरुलाइ फेरि दुर्गेश दाइले गीत नल्याए सम्म हामिलाइ तीज आए जस्तो महुसुस हुदैन। ❤only one legend for our of nepal. ❤❤🙏🙏🙏💪👌👌

  • @SivKumarbaskota
    @SivKumarbaskota 12 днів тому

    अहिलेभने दुर्गश भाई ले धेरै साेचेरा गित बनायछन दामि सन्देश मुलुक जनाचेतना अनि सचेत गराउने शब्द समायोजन गर्नु भाछ बधाई छ अलटिम लाई❤❤❤❤

  • @DipjalanDangi
    @DipjalanDangi 17 днів тому +21

    Durgesh Thapa को यो गीत बिच्च बिच्चमा 7 रिस्को बेलामा गीत मन पराउने जति हाजिर हौ त ❤

    • @d-series5656
      @d-series5656  17 днів тому

      Thank you so much ❤❤❤❤❤❤

  • @ParashRatoki-bq6yz
    @ParashRatoki-bq6yz 16 днів тому +21

    Durgesh thapako सच्चा fan यता हाजिर हुम t ❤❤❤

  • @SGVlogsNepal9765
    @SGVlogsNepal9765 17 днів тому +4

    तर हल्का गित मिलेन जस्तो लाग्यो🤩
    जे भएनी नयाँ गित आयो दुर्गेस दाईकाे 🤗

  • @romancenepal5206
    @romancenepal5206 16 днів тому +1

    आहा ❤❤ क्या मिठो गीत "रिसको बेलामा-बिच्चमा बिच्चमा भाग-७" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।

  • @gomumagar
    @gomumagar 10 днів тому

    गीतको शब्दहरु बिस्तारै ध्यान दिएर सुन्ने हो भने एकदमै राम्रो छ कुनै छाडापन पनि सुनिदैन पारिवारिक माहोलमा मजाले हेर्न र सुन्न सकिन्छ धेरै राम्रो लाग्यो ❤❤

  • @AjayXettri-x3y
    @AjayXettri-x3y 16 днів тому +10

    Durgesh daii भनेको music industry को बादसाह हो👑👑
    बब्बाल गित मेरो दाई❤️❤️

    • @messishorts3670
      @messishorts3670 15 днів тому

      Ajay aba gau goyera yai geet ma nachne holas nee 😂😂

  • @akendradhami3517
    @akendradhami3517 17 днів тому +28

    बल्ल आन्नद आयो दाई दुर्गेश दाई को गित न आउदा सम्म त मलाई न त तिज, दसैं, र सिवरात्री जस्तो तिहार आको जस्तै लाग्दैन dai Durgash thapa dai always king love you ❤❤❤❤❤

  • @kdchannelkdchannel
    @kdchannelkdchannel 16 днів тому +3

    दुर्गेश ब्रो ❤ बबाल छ है गीत तीजका बेलामा । यो गीत कति लाई मन पर्यो like गर्नुहोस्

  • @DelayBista
    @DelayBista 14 днів тому +2

    सुधार सम्भव छ भन्ने कुराको सन्देश हुन दुर्गेश थापा काजीका गितहरु ❤❤

  • @RahulGautam-of7pz
    @RahulGautam-of7pz 12 днів тому +1

    ❤❤❤🎉🎉🎉🎉🎉🎉 sadhai asarei ni adagi badnu mero dae big love big respect

  • @Gamingofficial543
    @Gamingofficial543 16 днів тому +20

    खुसी लाग्यो दुर्गेश दाई यो पालीको तीज गीत सभ्य र भब्य निकालेकोमा ❤ सफलताको शुभकामना।

  • @keshrajdhami8687
    @keshrajdhami8687 17 днів тому +13

    दुर्गेस बिना तिज अधुरो 🎉🎉

  • @sailesh203
    @sailesh203 17 днів тому +9

    दुर्गेश दाइ नै हो र के सारो आगो हो यो❤❤❤

  • @DrSerpaili
    @DrSerpaili 15 днів тому +1

    दुर्गेश थापा धेरै राम्रो मान्छे हुन्
    तर नेपालका केही मान्छे हरुले
    उनको करियर सकाउनलाई
    Paul Sha Durgesh थापाको बिच फाटो ल्याएको हुन्
    जय दुर्गेश ❤❤❤❤

  • @AyaanTechFun5M
    @AyaanTechFun5M 16 днів тому +1

    लौ सार्है राम्रो आयो है दुर्गेश दाइ ❤

  • @RimexBaral42
    @RimexBaral42 16 днів тому +3

    नेपाली rocks song भन्दा हुन्छ तर तीज गीत को भाका छोइन 😂❤

  • @janakthapajeewan1995
    @janakthapajeewan1995 17 днів тому +5

    आहा ल है तहल्का मच्चाउने हो यो साल तिजमा❤😊

  • @RBmagar_Official
    @RBmagar_Official 17 днів тому +51

    दुर्गेस दाईको भिडियो कतिबेला आउँछ भनेर कुरेर बसने मजस्तै अरू को -कति जना हुनुहुन्छ ?💗

    • @d-series5656
      @d-series5656  17 днів тому +1

      Thank you so much ☺️❤

    • @user-vf6kp6ek5i
      @user-vf6kp6ek5i 17 днів тому

      भाग मुजि जाठा भाउजू चिकुवा बलात्कारी

    • @RBmagar_Official
      @RBmagar_Official 16 днів тому

      ​@@d-series5656❤❤❤

  • @mohanthapa9196
    @mohanthapa9196 11 днів тому +1

    युग अनुसार राम्रो छ गीत❤😊

  • @maduwagroup2042
    @maduwagroup2042 11 днів тому +1

    बिच्च विच्च ७ तीज गीतले नेपालमा हंगामा मच्चाउँदै छ। तिजको बेलामा यहाँ रिसको बेलामा ! शब्द शब्दमा जोश उर्जा , संदेश छ मजा आयो ! तिजको बेलामा यहाँ रिसको बेलामा !

  • @A7ANKIT
    @A7ANKIT 16 днів тому +5

    Let's Make this song 2081 Trending Teej Song 🔥🤟 BTW Love you Durgesh Thapa 💙

  • @infotainyou
    @infotainyou 17 днів тому +13

    अरु जे भए पनि दुर्गेश थापाको आवाजमा दम चाहीँ छ है ।

  • @pawandev3484
    @pawandev3484 16 днів тому +3

    बब्बाल दामी छ ल पहिलेको भन्दा अहिलेको धेरै राम्रो छ

  • @Sujancpg-u6n
    @Sujancpg-u6n 15 днів тому +2

    आहा कति राम्रो सङ्ग मलाइ त जति हेरेर वा सुनेर पनि ढिकै मर्दैन भनेको यस्तै राम्रो राम्रो गित चर्चा मा लिएर आउनु म हजुरको पहिले देखि Bg fan ho love you durgesh sir. ❤❤❤❤❤❤❤❤

  • @jbthapa1847
    @jbthapa1847 11 днів тому +1

    थापाको पावर देखिस ❤

  • @CHYANGBAVLOG12
    @CHYANGBAVLOG12 15 днів тому +6

    आयो 👑 बादशाह किंग दुर्गेस दाई। अनि यो पाली डन आयो डन हेप्पी तिहार ३ ल्याउनु पर्छ भन्नेहरु हाजिर हुम त

  • @MahendraUpadhaya-h7f
    @MahendraUpadhaya-h7f 14 днів тому +3

    उत्कृष्ट पर्दर्शन 🎉❤❤🎉

  • @nirmalranamagar1579
    @nirmalranamagar1579 17 днів тому +12

    दुर्गेश दाइ सुध्रे देखि मात्र म उस्को फ्यान भयको होइन, मलाइ उस्ले aadunik songs मा मोडल खेल्दा देखि नै म उस्को फ्यान भएको थिय। Best of luck daai. 🙏🙏🙏❣️🥀

  • @Panthi1217
    @Panthi1217 16 днів тому +1

    राम्रो भनम कि नराम्रो भनम मत अल्मल परे,,,,,,शुभकामना फेरि पनि ❤❤❤🎉

  • @DhanrajBk-tj9hg
    @DhanrajBk-tj9hg 13 днів тому +1

    यो होनित लाईन 👍️यहाँ जेनि हुनसक्छ तिजका बेलामा यहाँ रिसका बेलामा 🙏

  • @harjankumar3861
    @harjankumar3861 15 днів тому +2

    अहिले चाई मन बुझ्दो गीत गाउनु भयो दादा ❤❤❤❤

  • @bikramthakuri4058
    @bikramthakuri4058 17 днів тому +18

    दुर्गेश थापाको गित रष्वो दिर्ग मन पराएर यो गित हेर्न आउने जति याता आम त 😂

  • @SuryaDevVlogs123
    @SuryaDevVlogs123 16 днів тому +3

    दुर्गेश दाइ अब फिल्ममा भिलेन रोल खेल्नु पर्यो बबाल देखिनु भाको छ।❤

  • @ChiranjiviRegmi-tn7fy
    @ChiranjiviRegmi-tn7fy 16 днів тому +1

    पहिले को तुलना मा
    धेरै मौलिकता बोकेको छ।
    धेरै राम्राे छ,मौलिकता लाई आधार बनाएर गित गाउनु होला❤
    शुभकामना

  • @ManojPunmagar368
    @ManojPunmagar368 12 днів тому +2

    शब्द राम्रो छ जेहोस दुर्गेश थापा लाई समान गर्नु पर्छ अभ चाई सुध्र्नु भए छ दुर्गेश शुभकामना यो गित सब्द अनि
    अजै राम्रा गित निकाल्दै जानु शुभकामना पल सङ्ग पनि सङ्गै video खैलेलो देखनु मन छ

  • @amarlama335
    @amarlama335 17 днів тому +10

    तीज पनि के आयो भन्नु दुर्गेश दाईको गीत नबजि सम्म तीजै आउँदैन भन्ने को को हुनुहुन्छ😘😍💖🥀👩‍❤️‍👩🌹🥀👉️🙏🙏🙏🙏

  • @ukishdhamiofficial1701
    @ukishdhamiofficial1701 17 днів тому +12

    लु दुर्गेश दाईको गीत पनि आयो❤❤छमछमी नाच्ने हो भन्ने जति यता हाजिर 🎉🎉🎉🎉

    • @d-series5656
      @d-series5656  17 днів тому

      Thank you so much ❤❤❤❤❤❤

  • @bimalachand-vr7yr
    @bimalachand-vr7yr 16 днів тому +5

    Mero Dil chornelai mudda haldinxu.durgesh ko yo song le mero balapan jhaljhali lyaidinxa.anyway yo Pani tik xa song🎉

  • @jeevanbk1709
    @jeevanbk1709 15 днів тому +1

    मन जित्यो दुर्गेस ले ❤ दुर्गेस कहिले गलत थिएन अरुलाई मोज उुर्गेस लाई दोस भाको हो

  • @BinaRai-pv5lr
    @BinaRai-pv5lr 11 днів тому +1

    धेरै राम्रो छ। ❤