अमेरिकाको जोडमा ओली-देउवाको सरकार बन्दैछ, अब ओली प्रधानमन्त्री बन्छन् : राजकुमार पोखरेल ।।।

Поділитися
Вставка
  • Опубліковано 29 чер 2024
  • GUEST: Raj Kumar Pokhrel
    HOST: Saroj Singh Thapa
    Producer: Laxmi Raj Bhandari
    EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire, Janak Tamatta, Nabin Giri
    MCR : Basanta Saud, Subash Rai , Rajkumar Gole
    Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
    Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
    #sarojsinghthapa #poweroftalk #yohotvhd

КОМЕНТАРІ • 77

  • @gopithapa7722
    @gopithapa7722 День тому +3

    राजकुमार सर 🙏🙏 थोरै मध्ये मा अत्ति ‌ मन पर्ने राजनैतिक बिस्लेसक (स्वतन्त्र) साथै देश र दल चाहिनी बिस्लेसक।

  • @sworgadwarimusic
    @sworgadwarimusic День тому

    अत्यन्तै राम्रो बिस्लेषक हुनुहुदो रहेछ तर्क बिचार मन पर्यो

  • @santoshganesh6413
    @santoshganesh6413 2 дні тому +1

    सहि।विश्लेषण।

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 День тому

    राजनैतिक सत्ता विदेशीको भत्ता संघियताले देश र जनता वेपत्ता ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 дні тому +11

    ए, हजुर, हिमाल पहाड तराई कोही छैन पराई, देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, हजुर

  • @krishnashrestha9353
    @krishnashrestha9353 2 дні тому +11

    अमेरिकाको जोडबलमा सरकार बने बद्लिदो भु राजनीतिले 2 दिन टिक्न पाउने छैन।।

  • @govindaregmi6934
    @govindaregmi6934 2 дні тому +1

    समसामयिक राजनितिको चिरफार चित्तबुझ्दो जबाफ।

  • @user-kz1xi6lz3b
    @user-kz1xi6lz3b 2 дні тому +3

    गयको चुनाब कै दिन को बिहान डा साप तपाइ को अन्तरवार्ता मैले सुनेको थिय त्यतिबेला मपनि राष्ट्रिय स्वतन्त्र पाटि लाइ भोट हाल्ने मुडमा थिय तर तपाइको बिचारसुनेपछि मुड बदलियो अहिले जे भन्नु भयको थियो त्यहि भयो यो रा सो पा र काङ्रेस भन्ने त यउटै बाबु का दुइ छोरा रहेछन

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 2 дні тому +2

    यो हुन सक्छ।
    एउटा थाइ सरकार चाहिन्छ हाम्रो मुलुकलाई जहाँ शुन्य भ्रष्टाचार होस विकास होस इमानदारीसाथ काम होस । किसानहरूको लागि सिचाइ , उन्नत जातजातिका बिउबिजन उपलब्ध होस खेतीको लागि उचित र प्रभावशाली तालिम होस । किसानहरूको लागि ३-४% मा कर्जा उपलब्ध होस । उत्पादनको उचित मुल्यको लागि बजारीकरण पनि होस । सरकारले नै उत्पादन खरिद गरोस , उचित मुल्य दिएर खरिद गरोस् । भ्रष्टाचार गर्नेहरुको तिनीहरूको आफन्तको नाममा राखिएको सम्पत्ति समेतको लिलाम होस ।
    बिदेश निति स्थिर होस मुलुकको इज्जत बढाउने होस।
    अनावश्यक ऋण कर्जा लिएर ( लुम्बिनी र पोखरा विमानस्थल ) टाउको दुखाइ नहोस।
    शिक्षा , स्वास्थ , अर्थ निति जनताको लागि होस।
    ब्यापारी र उद्योगपतिलाई अनावश्यक दुख नहोस।
    वित्तीय अपचलन गर्नेहरु ( बैंक , सहकारी तथा अन्य सम्बन्धित संघ संस्था ) लाई आजीवन कारावास मात्रै होइन तिनका र तिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति लिलाम गरि पीडितलाई पुर्ण न्याय हुनेगरी फिर्ता गरियोस । अर्थमा हुने कुनै पनि घुस, भ्रष्टाचार , अपचलन , कमिसन आदि लिनेहरु प्रति नेपाल सरकार अत्यन्तै निर्मम र कठोर होस ।
    टेरामक्स, सुन तस्करी , नक्कली भुटानी शरणार्थी , गिरिबन्धु टि स्टेट, जेपि स्कुल भुमाफिया मनोज मिश्र , बाल मन्दिर जग्गा रिता सिंह आदि जस्तालाई कडा कानुनी कार्वाही गरेर तिनीहरूको सम्पुर्ण सम्पत्ति लिलाम होस।
    खेलकुदमा नेपाल सरकारले बजेटको कम्तीमा १ % खर्च गरियोस । खेलाडीहरुको जिविकाको लागि कम्तिमा अधिकृत पदमा नियुक्ति दिइयोस । सीमा सुरक्षाको लागि उत्तर र दक्षिण दुबैतिर प्रभावकारी काम होस । BOP सीमा चौकीको संख्यामा वृद्धि होस । जंगे पिलर कहाँ कहाँ हराएको छ हराएको ठाउँमा नया जंगे पिलर खडा गरियोस।
    नेताहरूको छोराछोरी कार्यकर्ताले गर्ने कानुन विपरीतका कार्यमा दोब्बर जरिवाना र दोब्बर सजाय होस।
    लाखौंको संख्यामा रहेका नेपाली जनताको रकम ( बचत रकम ) को सावाँ ब्याज फिर्ता गर्न ठगीगर्ने सहकारीका संचालक, प्रबन्ध निर्देशकलाई नयाँ कानुन बनाइ तिनीहरूलाई तबसम्म जेलमा ( कडा काम गर्नुपर्ने जेल भित्रै जस्तै ढुङ्गा गिट्टी फोर्ने आदि ) काम पुरा नगरेसम्म खान नदिने र बचतकर्ताको सावाँ ब्याज फिर्ता नगरेसम्म जेल मै कडा सजाय गरि जेल मै कोची रहने गर्नुपर्द्छ। साथै तिनका र तिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति लिलाम गरि बचतकर्ताको सावाँ ब्याज फिर्ता गर्ने र यदि त्यति रकमले पुगेन भने नेपाल सरकारले बाँकी रकमको दायित्व लिनुपर्छ र बाँकी रकम पीडित बचतकर्ताहरुलाई फिर्ता गर्नुपर्द्छ।
    सहकारी ठगहरुलाई कडा भन्दा कडा सजाय दिनुपर्छ सम्मानित अदालतले ।
    अदालतमा हुने ढिलासुस्ती ( कर्मचारीहरुको ढिलासुस्तीले पनि जनता पीडित भएकाछ्न ) लाई समाप्त गर्नुपर्द्छ र ढिलासुस्ती गर्ने अदालतका कर्मचारीहरुलाई पनि जनतालाई दुख दिएको थाहा पाएको खण्डमा त्यस्ता कर्मचारीलाई दोब्बर कडा सजाय होस ।

  • @sushil7567
    @sushil7567 21 годину тому

    जय नेपाल र बीज्ञेहरु मरीसकेकादीन देश लेसान्तीपाउछ जनतामाखुसी छाउछ युबालाइ राजालाइ पशुपतिनाथ मुक्तिनाथ गणतन्त्र सङ्घीय लोकतान्त्रिक मास्नुपर्दछ अनी युबा एकहुनु पर्दछ जय नेपाल ओलीसर्काभय देशले दुर्घटनाबीहोर्नु पर्दछ।नासोदेउ युबालाइ

  • @hombahadurthapa5552
    @hombahadurthapa5552 2 дні тому +1

    राम्रो लाग्यो

  • @rameshsilawal2315
    @rameshsilawal2315 22 години тому

    आरजुमात्र हैन सबै बच्छन्।

  • @binodkumarchhetri7034
    @binodkumarchhetri7034 2 дні тому

    सहि विश्लेषण कवि लामिछाने लाई पश्चिम् ले खडा गरेकै हो !

  • @dibakarpant3390
    @dibakarpant3390 2 дні тому

    राष्ट्रघातगर्नेलाई राष्ट्रबादी मान्नुपर्ने गजबको परिस्थिती हो यो | बाह्य शक्तीको उपहारमा प्राप्त ब्यबस्था र चरम स्वार्थी परजिवी नेताहरुबाट कदापी पनि राष्ट्रको भलो सम्भव हुनै सक्तैन । समय छदै गम्भीर बनौ ! नेपाल जननी बन्दे !

  • @premrajjoshi5711
    @premrajjoshi5711 2 дні тому +3

    भ्रस्टहरु मिलेर खाउन जनताले तेहि चाहेर भ्रस्टलाइ ठुलो दल बनायकै छ्न !!

    • @aslami1st246
      @aslami1st246 2 дні тому

      आफ्नै कारणले ... निरीह भएको अवस्था 😢

  • @sudarsanregmi434
    @sudarsanregmi434 2 дні тому +5

    समकालीन साथी इतिहासकाे विद्यार्थी हाे।

  • @bambahadurthapa6667
    @bambahadurthapa6667 2 дні тому +1

    हावामा हान्दियाे मिलेमिलिहाल्छ नमिले बाेलेबापत पैसातिर्नु पदैन यदि पैसा तिर्नुपर्ने थियाेभने कस्लेपाे यस्ता नचाहिदा हावादारी गफगर्थे।

  • @dharmanirmala9673
    @dharmanirmala9673 2 дні тому

    समसामयिक राजनीति प्रति गहन विश्लेषण। खेल हेर्ने हो भने प्यारा पिठ मा बस्न आवश्यक छ। खेलाडी खेल्न सक्छ राम्रो या न राम्रो तर उसले आफ्नो खेल हेर्न सक्दैन। पार्टीभित्र बसेर या कुनै नेताको झोला बोकेर राजनीति गर्ने व्यक्तिहरूले राजनीतिक खेल हेर्न सक्दैन। यदि कसैले पार्टीभित्र बसेर राजनीतिक खेल हेर्न चाहन्छ भने उसलाई तुरुन्तै भिम रावल बनाइन्छ।

  • @lamadanu
    @lamadanu 2 дні тому

    नेपालमा विकास र स्थायित्व भए चलखेल गर्न पाइन्न भनेर कन्ट्रोलड केअस सिर्जना गर्न लिगिपरेका छन् कोअलिसन।

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 2 дні тому

    अपराधि बचाउने भन्ने नेताहरुको मिलोमतो हुनु या छलफल र चालबाज गर्नु नै महाअपराधि कानुन बिपरित होइन र ?

  • @bhimacharya7680
    @bhimacharya7680 День тому

    बिदेशीले,सरकार बनाउँने, ढाल्ने काम, गर्छन भने,जनताहरुले,भोटचै, किन हाल्ने? भोट हाल्न उतैबाट,मतदाता पठाउँछन् होला।

  • @bishwasbhattarai4188
    @bishwasbhattarai4188 День тому

    Right

  • @nareshb.k.3926
    @nareshb.k.3926 День тому

    जय बालेन, जय नेपाल❤❤❤

  • @anonymousanynomus1200
    @anonymousanynomus1200 2 дні тому +2

    झलनाथलाई सर्प काण्डमा र सरकारी जग्गा बिक्रीलाई अन्तिम स्वीकृती सही गरेकोले भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपाल लाई काकुनी कारबाही होस् र असुल गरी राष्ट्र कोषमा रकम दाखिल गरियोस भन्ने जन आवाज छ। 😮

    • @shantabahadurkc1958
      @shantabahadurkc1958 День тому

      राजनैतिक अवस्ता विदेशीको भत्ता देश र जनता यता न उत्ता

    • @anonymousanynomus1200
      @anonymousanynomus1200 День тому

      @@shantabahadurkc1958 ठीक।

  • @krishnalamichhane905
    @krishnalamichhane905 2 дні тому

    ABA RAJA BINA DESH BACHDAINA ❤❤

  • @ramchandrabhattarai6926
    @ramchandrabhattarai6926 2 дні тому

    सत्ता भागवण्डामा जाेखिम हुनु बौध्दिक सङ्कटमा जानु देशमा सङ्कटआउनु हाे।

  • @govindaacharya3937
    @govindaacharya3937 2 дні тому

    याे खेल हुने भयाे भने काँग्रेश र माअाेबादी केन्द्र प्रचण्ड जी नमिल्लान भन्न पनि सकिदैन ।किन कि पटकपटक यस्ताे भयकाे छ केपि बा मा याे चेतना अाउनुपर्छ ।

  • @balaramsharma1096
    @balaramsharma1096 2 дні тому

    सरोजजीले आफ्नो बानी सुधारेको राम्रो! पाहुनालाई बोल्न बोलाएको कि वीचवीचमा टोक्न?

  • @krishnalamichhane905
    @krishnalamichhane905 2 дні тому

    NEPAL AAMA ZIÑDABAAD ❤️💗
    NEPALI ÑAGARICK ZIÑDABAAD
    HINDU BUDDHA KIRAT BON JAIN DHARMA ZIÑDABAAD
    RAJSANSTHÀ ZIÑDABAAD ❤❤

  • @user-vn9jl7ck6d
    @user-vn9jl7ck6d 2 дні тому

    ठिक बिुसलेशन

  • @anonymousanynomus1200
    @anonymousanynomus1200 2 дні тому

    काँठे काँठे चप्पलछाप हाल ..ईस्योस लडे, यदुवंशी लडे झै। कलियुग झन् बिकराल झन् जटिल।जनता मरे, दुःख कष्ट यथावत नेपालमा।😮

  • @samhikmanasa1900
    @samhikmanasa1900 2 дні тому

    डा.साब को केही कुरामा सहमति भएपनि
    प्रणाली को बारेमा मेरो फरक मत छ।
    यहाँको उत्पीडित राष्ट्रहरुले समाबेशी चाहेका होइनन्। समावेशी त राणाकालीन राज्य व्यवस्थामा पनि थियो त? केही आफू अधिनस्त कार्यकर्ता सहकर्मी हरुलाई समावेश गर्ने अनि समावेशी भन्ने? अनि एउटैमात्र साँस्कृतिक सत्तालाई मात्र निरन्तरता दिने? Dr sab तेसैले यस्तो अधिकार विहीन हावादारी समावेशी आजका उत्पीडित राष्ट्रहरुले चाहेको होइन। पुर्ण संघीय व्यवस्था सहिदको समान सत्ता साझेदारी चाहेका हुन उत्पीडित राष्ट्रहरुले तेसैले यो कुरामा प्रा.डा बौद्धिक व्यक्तित्व हरु प्रष्ट हुनु पर्छ। यो संविधान ले जिल्ला चिन्दैन= स्थानीय तह,प्रदेश तह,र संघीय तह तीन तह प्रणाली मात्र व्यवस्था गरिएको छ। यधपी प्रतिक्रियावादी सिमान्तकृत शासकहरु पञ्चाय कालिन जिल्ला प्रणाली हटाउन चाहदैनन्। किन? खर्च कै मात्र कुरा गर्ने हो भनेत-७७जिल्लामा ७७रै पार्लीमेन्ट छन्। ७७हजार भन्दा धेरै कर्मचारीहरु पनि त छन् त? तेसैले संघीय विधेयक नवनाउने प्रदेश पुलिस फोर्सहरु बनाउने प्रक्रियामा नजाने- देशको पहिलो इतिहास र किरात सभ्यता लाई संस्थागत गर्न संघीय शिक्षा ऐन निर्माण गरि किरात विश्वविद्यालय बनाउन नदिने आफू काम नगर्ने अनि प्रणालीको विरोध गर्ने? यो कुरा अब अप्रासंगिक भइसक्यो प्रा.डा साब प्रतिक्रियावादी अभिव्यक्ति अब बन्द गर्नु पर्छ।

  • @user-bo2qe9sj7g
    @user-bo2qe9sj7g 2 дні тому

    देसडुबाउनी,काम,बिकाउ,,पत्र,कार,रकरम,चारि,सुतनि,जनता,डरपाेक,बिपछछे
    भयाे,,भनेदेस,देस,उदाेगतलागछ

  • @mohanprasadgurung9696
    @mohanprasadgurung9696 2 дні тому

    Yo desh banauna youngers yek huna jaruri chha yesta bislesak pani kunai party sanga sambandhit chha

  • @tekkarki8900
    @tekkarki8900 2 дні тому

    Deshlai skaune/samapta parne niyat ra uddheshyale nepalko yo bartaman byawastha lyaiyekale yesko abilambha bikalpa khojnu parxa ??

  • @birbahadur7924
    @birbahadur7924 2 дні тому

    यिनीहरुकाे देशकाे बारेमा साेच्ने याेग्यता छैन

  • @tekkarki8900
    @tekkarki8900 2 дні тому

    Patrakar mahoaye, Nepalko prajatantra/lokatantra - bahudaliye samsadiye byawastha ho ra Singapore ko pani thyakkai yestai bahudaliye samsadiye byawastha nai ho, aba Singapore ma yehi byawastha deshlai kashari bikashit ra janata lai kashari sambriddha banaune bhanera suru gariyo ra tehi byawasthale 15 barshama Asiakai sabai bhanda garib bata sabai bhanda dhani rastra banauna safal bhayo TARA nepalma yehi samsadiye byawastha nepallai kasahri garib ra kamjor ani bideshi sanga purna paranirbhar banaune bhannaka lagi yo byawastha suru gariyeka le neplma yo bartaman samsadiye bawasthale byawatha baahak/lyaune byaktiharu ko uddheshya ra niyat anusharnai kaam gareko xa , jasko fala-sworup nepal ahile Asia kai garib muluk banna pugekoxa bhane India sanga purna paranirbhar...
    Tesaile byawastha kharab wa ashal hundaina lyaune byaktiko niyet ra uddheshya ma bhar pardorexa.....

  • @user-xn8ty3vp1l
    @user-xn8ty3vp1l День тому

    Arko palt chunaw aaudain jastox gar gar sabai miler moj gar

  • @dipakkumarupreti6626
    @dipakkumarupreti6626 2 дні тому +1

    यथाथॅ।

  • @mohanprasadgurung9696
    @mohanprasadgurung9696 2 дні тому

    Satta paribartan hukum bata aauchha vanne yo jantale bujhdaina taba samma yo desh bikas hudaina sab vanda rajniti bislesak garne byakti nai thik chhaina yo deshma

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 2 дні тому

    सत्यानाश होस्, We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents

  • @RamsinghChhetri-rc4xc
    @RamsinghChhetri-rc4xc 2 дні тому

    Sabai bislakhak ustai gafi hu

  • @kettelboy-wk4ky
    @kettelboy-wk4ky 2 дні тому

    Yeah le gareko Kura milen kin ki yeah KO bektigat bichar rajnitik hisable khasai ramro lagen.

  • @voopazmagar6292
    @voopazmagar6292 День тому

    Congress ra KP Sharma Bahun samikaran le desh jhan dubchha

  • @ChakraBhujel-gf2uf
    @ChakraBhujel-gf2uf 2 дні тому

    अारजु नबचायत अाफु बचेन पराेनि।

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 День тому

    Ab madhabjyule kp jyukao ris fedn unka mantri firta garn yo sarkarko smarthan firta gri party sangthantir lagnu parchh.

  • @sabitrarai7859
    @sabitrarai7859 2 дні тому

    Kale Kale milera khau bhalay !

  • @flawless-du9zv
    @flawless-du9zv 2 дні тому +1

    रबी बीदेसी ले नेपाल सीद्दाउने मीसन पुरा गर्न ल्याएको रास्टघाती हो ?

  • @user-xo8px6lc5m
    @user-xo8px6lc5m 2 дні тому

    वकवास

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 2 дні тому

    Nepal dhosta banaune yati dherai Neta ?

  • @user-gn7og5gh4f
    @user-gn7og5gh4f 2 дні тому

    Sahi. Bislesana. Ko. Kura

  • @ontheway9243
    @ontheway9243 2 дні тому

    😅

  • @Lokendrasingh-bm8ne
    @Lokendrasingh-bm8ne 2 дні тому

    Haha

  • @roshanpoudel2571
    @roshanpoudel2571 2 дні тому

    यस्ता गोललाडेहरु पत्रकार कार्यक्रम !!!!!!!!

    • @Bajrangabaan
      @Bajrangabaan 2 дні тому

      Gold lado chai kaslai teri aama lai dekhayexa yesle ki teri swasni le herna vyai.....joi-tingre bhatuwa

  • @flawless-du9zv
    @flawless-du9zv 2 дні тому

    २०४६ साल पहीला राजा हुदा बीकास तीब्र गतीले अगाडी बडेको थीयो कानुन न्याए सभ्य अनुसासन सुसासन थीयो मीलेर बसेको समाज थीयो

  • @flawless-du9zv
    @flawless-du9zv 2 дні тому

    राजा हीन्दुअधीराज्य नेपाल चाहीयो देश बचाउन देश बनाउन भंरस्टचारी देशद्रोही लाई कारबाही गर्न

  • @flawless-du9zv
    @flawless-du9zv 2 дні тому

    देशभक्त रास्टबादी देश बचाउने देश बनाउने भ्रस्टचारी लाई कारबाही गर्ने अभीयान मा लागी परेको राप्रपा लाई ? नेपाल सीद्दाउन लागी परेको बीदेसीलाई डाहा भएर रबीलाई ल्याएको हो

  • @flawless-du9zv
    @flawless-du9zv 2 дні тому

    बीध्या वलीको गलफ्रेन्ड हो

  • @surendrakumarsilwal9067
    @surendrakumarsilwal9067 2 дні тому

    Giri bandhu r bhutani Dubai dalali Hun enlae janatale baergamn garnu prax