प्रचण्डमाथि क्रान्तिकारी उथलपुथल, जादुगर प्रचण्डसँग ओली रोक्ने दुई अस्त्र अझै बाँकी ||

Поділитися
Вставка
  • Опубліковано 1 лип 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 318

  • @hastaramrai7312
    @hastaramrai7312 2 дні тому +86

    छिटो छिटो भ्रष्टाचारको फाइल खोलेर भ्रष्टाचारीलाई जेल कोच्नुपर्‍यो

  • @deepakkhanal2944
    @deepakkhanal2944 2 дні тому +44

    राजीनामा कुनै हालतमा दिनु हुन्न प्रचण्डले

  • @KumarAdhikari-cv5zb
    @KumarAdhikari-cv5zb 2 дні тому +74

    राजिनामा दिनु हुन आफनाे सक्दाे पावर देखाएर छाेडने।।।

    • @astro.indra66
      @astro.indra66 2 дні тому +1

      के पावर च र अब 32 सिटेको समानुपातिक हटायो भनी 5 सिट लेउछ

  • @bhishanpumarai319
    @bhishanpumarai319 2 дні тому +60

    बाकि 30 दिन मा सबै लाइ पक्रेर कोचेर मात्र राजिनामा दिए जन्ता ले स्वकार्ने थिए कि 😮

  • @hemantasijapati6573
    @hemantasijapati6573 2 дні тому +74

    याे काङ्ग्रेस र एमाले मिलाउन अमेरिकी सफल भएका छन , नेपाली भुमि चिनका बिरूद्व प्रयाेग गर्दै छन ,जनता सचेत हुन जरुरी छ ।

    • @user-xx2me5wb4r
      @user-xx2me5wb4r 2 дні тому +9

      जनता ले केही गर्न सक्दैनन्
      सिदै यि भ्रष्टाचारी नेताहरु लाई नमारे सम्म केही हुदैन नेपाल मा mcc को लागि जन्ता कति सडकमा उत्रिएका थिए यि दलाल ले कस्तो गरेर पास गरायो

    • @rinastha6057
      @rinastha6057 2 дні тому +2

      Janta t mahu _ bhat
      500 paypxi k chahiyo r
      Desh ko Bal mtlb

    • @hemantasijapati6573
      @hemantasijapati6573 2 дні тому

      @@rinastha6057 तिमी मुला पहिला देश काे भुराजनीती र अन्तर्राष्ट्रिय राजनीति बुझ्ने गर गाली गर्नुभन्दा पहिला

    • @RameshRai-o2x
      @RameshRai-o2x 2 дні тому

      Ani prachanda muji chahi

    • @hemantasijapati6573
      @hemantasijapati6573 2 дні тому

      @@RameshRai-o2x प्रचण्ड पनि भारतीय र अमेरिकी दलाल नै हाे , अब प्रचण्ड बाट आफ्नो स्वर्थ पूरा गर्न सक्दैनन् ,त्यसैले एमाले ,काङ्ग्रेस मिलाएका हुन । प्रचण्डकाे अब नेपाली राजनीति मा शक्ति नै छैन ।याे पाटि मेटिदैछ

  • @DeviKumariDahal-gs1yi
    @DeviKumariDahal-gs1yi 2 дні тому +44

    पचण्डले अब राजाको हातमा देश सुम्पिदिए सबै जनतालाई र देशलाई पनि फाईदा हुन्छ ।

    • @khukurigaming7225
      @khukurigaming7225 2 дні тому +2

      Thik bhan nu bhyo ❤

    • @SanjayGurung-rb8cn
      @SanjayGurung-rb8cn 2 дні тому +1

      ठिक भनिस गोठालो 😅😅

    • @khukurigaming7225
      @khukurigaming7225 2 дні тому

      @@SanjayGurung-rb8cn ta Randi KO choro chai mero gotha lo ho 🤣 muji tero khandan mero gothalo 🤣 muji jhola haru KO party KO kukur ho ta randiko choro 🤣🤣 muji lada MC gotha muji jhola haru KO 🤣🤣

    • @DeviKumariDahal-gs1yi
      @DeviKumariDahal-gs1yi 2 дні тому

      @@SanjayGurung-rb8cn मलाई गोठालो भन्नेलाई मेरो हैसियत के थाहा ?

    • @SanjayGurung-rb8cn
      @SanjayGurung-rb8cn 2 дні тому

      @@DeviKumariDahal-gs1yi हिजोको दास र गोठालो युगको विचारधारा भयको को मान्छे गोठालो नै होस् l

  • @user-nz6lg8xx8g
    @user-nz6lg8xx8g 2 дні тому +22

    यो अबस्थामा प्रचण्ड ले राजिनामा दिय भने त्यो भन्दा लज्जास्पद केही हुदैन ।

  • @ramkandel7671
    @ramkandel7671 2 дні тому +47

    उखानेलाई कुनै हालतमा पनि प्रम बन्न दिने होईन। यो ब्वाँसोले २०४६ साल देखि नै नेपाललाई धोखा दियको छ। रबिलाई छोयर देखाउ

  • @kapilpokharel6275
    @kapilpokharel6275 2 дні тому +44

    प्रचण्डे ले गुमेको शाख जोगाउने हो भने सर्लक्क राजा र सेनालाइ देश बुझाउदा राम्रो ।। यी फोहोरी दलका टाउके बाट यो देशमा हुने वाला केही छैन ।।

    • @tejtamang8862
      @tejtamang8862 2 дні тому

      Tero bauko raja

    • @sunilkarki4670
      @sunilkarki4670 2 дні тому

      @@tejtamang8862randiko baan muji ghus khako this ki kya ho paile ??

    • @basantarai8618
      @basantarai8618 2 дні тому

      😂😂😂😂 raaja ta aba isss 😅

    • @kapilpokharel6275
      @kapilpokharel6275 День тому

      @@tejtamang8862 तेरि आमा लाई बनाइदिउला

  • @Purbalikanxo2437
    @Purbalikanxo2437 2 дні тому +25

    रबि सर प्रधानमन्त्री ज्यू ले राजीनामा दिनुभएन भने तपाईको लागी १ महिना बाकी छ तपाईँले यो एकमहीनाको समयमा अनिल कपुरको हिन्दी चलचित्र "नायक" हेर्नुहोस र काम गर्नुहोस नेपाली जनताले तपाईको फोटो भगवान मानेर पूजा गर्न्छन

  • @user-mr6cs2ng5o
    @user-mr6cs2ng5o 2 дні тому +13

    प्रचन्ड जि राजिनामा दिनु हुदैन

  • @smilekumarmuskan2081
    @smilekumarmuskan2081 2 дні тому +14

    देश र जनता जाउ भाडमा भन्दै आपराधी बचाउ पाटी र सरकार निर्माण हुने भयोकोमा बधाई छ नेपाली भेडा लाई ।

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 2 дні тому +9

    सबै भेडा नेपाली जनता ला धन्यवाद दिन्छु

  • @user-nq7zr6vj1q
    @user-nq7zr6vj1q 2 дні тому +5

    राजिनामा माग्नेलाइ सवक सिकाइदेउ र जिल्ल बनाउ प्रचण्ड ज्यू

  • @loyemlimbu917
    @loyemlimbu917 2 дні тому +7

    मुर्दा ओलि लाइ रोक्नु नै पर्छ

  • @ghimireshanker98
    @ghimireshanker98 2 дні тому +14

    एक महिना भित्रमा भुटानी शरणार्थी र गिरि बन्धु टि स्टेकाे ठगहरुलाई जेल हाल्नु पर्छ।है

  • @rijal5405
    @rijal5405 2 дні тому +6

    राजालाई सत्ता छोपेर तिमीले ठूलो काम गर्नेछौ प्रचण्ड अन्तिम मौका तिमीलाई

  • @user-le6kx5sx3i
    @user-le6kx5sx3i 2 дні тому +3

    Good luck prachanda ji

  • @shantapokharel66
    @shantapokharel66 2 дні тому +1

    अब प्रधानमन्त्री ज्यु जनताको मन जित्नको लागि सब फायल खोल्नुपर्छ।।

  • @chandrashorrai2723
    @chandrashorrai2723 2 дні тому +12

    ३० दिन भित्र प्रचण्डले भने झन्डै उथलपुथल गर्नु बालाई गिरिबन्धु टि स्टे काण्डमा र राष्ट्रिय भाजुलाई भुटानी शरणार्थी काण्डमा छ्याप पक्रिने जेल कोच्ने दम छ भने

  • @kajiramthapa7277
    @kajiramthapa7277 2 дні тому +19

    आफ्नो लागि दौडने हुन जनताको लागि लागि के गरे मात्रै जनताको टाउकोमा रिन थप्ने हुन भेडा जनतालाई यो नै ठिक छ

  • @santoshKc-tq4eg
    @santoshKc-tq4eg 2 дні тому +9

    प्रचण्डले सत्ता राजालाई बुझाइदिए हुन्छ।🙏🙏🙏

  • @janakbhatt6352
    @janakbhatt6352 2 дні тому +5

    भ्रष्टाचार को फाइल खोल्ने डरले हाे याे सब भएकाे हाे । यी चाेरहरूकाे पाता जनताले कस्नुपर्छ । लामेछाने दाईले सक्ने जति गरेकै हुन जाबाे 21 सिटेलाई यी चाेरहरूले जनताकाे हितमा का काम गर्न दीन्छन र?

  • @Animeworld-df6qr
    @Animeworld-df6qr 2 дні тому +12

    1 mahina vitrama dherai vanda dherai file kholera counter attack Hanna parne dekhinxa

  • @bekkhomyongkha
    @bekkhomyongkha 2 дні тому +2

    अब के.पी बा लाई पनि पूर्व प्रधनमन्त्री स्व. शुशील कोइराला बा जस्तै प्र.म को पद मा बसेरै स्वर्गीय हुन मन छ क्यारे! तथास्तु!

  • @gopalgrg3331
    @gopalgrg3331 2 дні тому

    सबैको फाइल खोली बाहिरिए भै गो नी अनि उथल पुथलको नाटक हेर्दै बसे भै गो नी गृहले।

  • @nitaraut3710
    @nitaraut3710 2 дні тому

    प्रचण्डले सत्ता राजालाई सुम्पनु पर्छ, मौका छ।

  • @Visitnepal058
    @Visitnepal058 2 дні тому +3

    शैनिकको हातमा दिदा हुन्छ

  • @sumanasha4997
    @sumanasha4997 2 дні тому

    भ्रष्टाचारि हरु लाई धमा धम जेल कोच्नु पर्छ प्रचण्ड सरकार अनि जन्ता ले साथ दिने छ

  • @sumanakharel5767
    @sumanakharel5767 2 дні тому +2

    अब सरकारले राजिनामा दिने हैन संसदहरुले नै राजिनामा देउ , सरकार ढाल्ने खेलमा लागेर डुङ्डुङ्ति गनाएर काम छैन ।अन्तरराष्ट्रिय ब्यज्जत नेपालकाे ।

  • @Hamal123
    @Hamal123 2 дні тому

    अब देश सेनाको हातमा लगाइ देउ प्रचण्ड

  • @raysentertainment491
    @raysentertainment491 2 дні тому

    यो एक महिनामा प्रधानमन्त्री र गृहमन्त्री मिलेर गिरीबन्धु र शरणार्थी काण्डलाई अघि सारेर जेल कोचे जनताले विश्वास गर्नेछ

  • @Delje960
    @Delje960 2 дні тому +1

    दुर्गा प्रसाई जस्तो साहसि निडर दम भएको शासक नआईकन यसै गरेर देश ध्वस्त पार्ने हो यहि गर्नलाई त राजा फालेर आफै आफै राजा भएको फाईदा, राजा ज्ञानेन्द्र पनि कातर रहेछ यस्तो स्थितीमा जनता ओरालेर साहस देखाउनु पर्ने हो जहिले पनि हुन्छ हुन्छ म छु भनेर सकिने भो जिन्दगी.

  • @pitambarpoudel5767
    @pitambarpoudel5767 День тому

    रवि ले र प्रचण्ड ले १ महिना मा सबै भस्टचारी कोक्नु पर्छ प्रचण्ड ले राजीनाम दिनु हुँदैन

  • @user-wo3fs8yw3s
    @user-wo3fs8yw3s 2 дні тому +1

    अन्तत बालेन शाहले भने का भुटानि बन्धु को मिलन हुने नै भयजस्तो छ तर खुङखार प्रचण्ड को राजनितीको पावर अब देखिने वाला छ ।

  • @sbthapa5125
    @sbthapa5125 День тому

    5 बर्ष प्रचण्डको सरकार हुनुपर्छ।

  • @desrai2654
    @desrai2654 2 дні тому

    काङ्ग्रेसी र एमाले भित्र सबैभन्दा बडी भ्रष्टाचारी रहेछन् भन्ने प्रमाण हो यो सर्बसाधरण जनताले बुझ्न जरुरी छ🙏

  • @SanzanaRai-hk2td
    @SanzanaRai-hk2td 2 дні тому

    इनिहरुको सरकार ढल्नु बनाउनु भनेको सत्रपोइले आईमाई जस्तै हो ""

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue 2 дні тому

    चाहे पछी ने क पा माओवादी केन्द्र ले यो देश लाई फरक बनाउने सक्ने छमता देखी रहेको छ

  • @JaiShreeram-bg4zt
    @JaiShreeram-bg4zt 2 дні тому

    किन दिनि राजिनामा आफुले गरेको बिगारेको देश आफैले सुधार्ने मौका मिलेको छ अरु फाइल खोल्नु पर्छ

  • @TilakPokhrel-sq2in
    @TilakPokhrel-sq2in 2 дні тому

    यो तिस दिन भित्र येहि सरकार ले खुलेका फायेल मा दोसि देखियेका सबलाइ खोरमा थुनेर उथल पुथल गर्नुस रबि जि । येति गर्नु भो भने 84 मा चुनाव प्रचार नै गर्नु पर्दैन । तेतिकै बहुमत आउछ ।

  • @netrabasnet9640
    @netrabasnet9640 2 дні тому

    प्रचण्ड जीउले राजालाई बुजाउनुसन सता फीरता गर्नुपर्छ राजालाई

  • @pappuroy1915
    @pappuroy1915 2 дні тому

    प्रचण्ड रहदैन भने स्याद यो देश रहदैन

  • @rupeshpun5432
    @rupeshpun5432 2 дні тому +1

    यो देशमा, लुटेरा, तस्कर, माफिया, भ्रष्ट, दलाल, बिचौलिया, पाल्ने, चोरहरु शेरबहादुर देउवा, के पि ओली हुन,

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc 2 дні тому +2

    कहिले सरकार परिवर्तन हुन्छ।थाहै नहुने त्यही भएर सामाजिक विषयको एकदुई ओटा प्रश्नको उत्तर बिगार्ने गरिन्छ ।

  • @tejbinodniroula2572
    @tejbinodniroula2572 2 дні тому

    अपराधिहरुको छटपटाहट ई लेन्डुपे हरुलाई नेपाली जनता ले डण्डित गर्नुपर्छ यदी यस्ता नाटक गरेर नेपाली जनता लाई ढाटिरहेकाछन् सचेतबनौ।

  • @mailkirat
    @mailkirat 2 дні тому +3

    चाेरहरुलाई जेल काेच।

  • @user-fz1dz1jf6d
    @user-fz1dz1jf6d 2 дні тому +1

    ब्रस्ताचारी र तस्करी जोगाउन नयाँ सरकार वा हाम्रो देश

  • @roshanchhetri3339
    @roshanchhetri3339 2 дні тому +2

    यी भ्रष्ट आरजु र के पि लसि 2084 पछि जेल कोच्नु पर्दछ।

  • @bhimthapa4662
    @bhimthapa4662 День тому

    शेरेको अगाडि ओलि धेरै ठिक तर यिनीहरुको अगादि गगन र रबि हरु धेरै ठिक ।। तर के गर्ने चान्स् नै छैन ।।।

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 2 дні тому

    प्रधानमन्त्री को mahan bichar x

  • @GeetarunPudasaini
    @GeetarunPudasaini 2 дні тому

    देशकाे राजनितिकाे चावि विदेशि दुताबासमा छ तर यिनिहरुले जनताहरूलाई भ्रम छरेर,काँङ्ग्रेस एमाले मिलेर देश लुटेर खाने पुरानै दाउ मात्रै हाे।

  • @netrabasnet9640
    @netrabasnet9640 2 дні тому

    पसुपतीनाथ नपुगुनजेल सता लीपसा धरतीकाबोज हरूलाई लखेट्नुपर्छ अब सचेत नागारीकले

  • @nabinbiswakarma5062
    @nabinbiswakarma5062 2 дні тому

    हेर्दै जाउ काङ्ग्रेस र एमालेको कुनै हालत्मा सरकार बन्दैन

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 2 дні тому

    सभापतिले राता रात जे गरे पनि हुने रैछ, यसको मतलब सांसदहरु त भुइँको किरा सरह पो हुँदो रहेछ ।

  • @sanukajishrestha6067
    @sanukajishrestha6067 2 дні тому

    सम्सद भङग गरि मध्याबद्गी चुनाब गरौनु पर्छ

  • @shivaaryal482
    @shivaaryal482 2 дні тому +1

    जस्ताकाे सङ्गत गर्याे उस्तै हुदा रहेछन उछलपुछल त अाेलि पनि सिकाएछन त प्रचण्डले ।

  • @SukBdrLimbu
    @SukBdrLimbu 2 дні тому

    यो लाछिन आब किराँती हारुको शासन आउनु ले घुम्दाइ छ हाइ बै

  • @user-nv3zy7bt5q
    @user-nv3zy7bt5q 2 дні тому +2

    जय भिम।

  • @samirrana3919
    @samirrana3919 2 дні тому +1

    Good 30 days are our days 🇳🇵🇳🇵🇳🇵❤️❤️🙏🙏

  • @spsmom7857
    @spsmom7857 2 дні тому

    प्रचन्ड राजिनामा नदेउ, रबिलाइ यि अपराधीहरुको सबै फायल खोल्न देउ।

  • @SagarBist-t6o
    @SagarBist-t6o 2 дні тому

    यो सरकार ढल्योभने अब यो लुटतन्त्र को सरकारलाइ जनताले सुकार्यनेछैनन । अब अतीभयो जनता सडकमाउतर्नेछन ।हेर्नुहोला ।

  • @prameshwordahal7488
    @prameshwordahal7488 День тому

    नेताहरूले एक अर्कोलाई घात गरेपनि
    देशलाई चाहिँ घात नगरून।
    अाफ्नाे दुनाे मात्रै साेझाउन मात्रै नलागुन।

  • @user-uj8xt2xw8d
    @user-uj8xt2xw8d 2 дні тому

    शहकारीठग काे संकट रछानेलाई जेलमा हाल्नुपर्छ

  • @pravatbudha75
    @pravatbudha75 2 дні тому

    1 महिना भित्र नै सबै भ्रष्टाचारी लाई जेल कोच्नु गृह मन्त्री ज्यु नतरी आफै जेल सम्म को बाटो यात्रा को तयारी मा रहनु 😂😂😂

  • @user-ui4xc9bo8j
    @user-ui4xc9bo8j День тому

    प्रचण्ड ले राजीनामा न दि कन पुरानो फाइल खाेले भने 84 मा माओवादी अगाडि हुनेछ

  • @user-ui4xc9bo8j
    @user-ui4xc9bo8j День тому

    दुई जना मिल्यो भने भुटानी शरणार्थी केस गिरी बन्धु केश शबै चट बनाउन मिलेको

  • @nanale3158
    @nanale3158 2 дні тому

    राजीनामा दिन हुन्न बल प्रयोग गर्नुपर्छ

  • @keeritijoshi3179
    @keeritijoshi3179 2 дні тому +2

    कति हास्नु 😂 फटाहा पण्डित घनश्याम दाहाल उर्फ पुष्प्कमललाई अर्को फटाह पण्डितले धोका धणिमा जित्यो 😂

  • @lookingnepal
    @lookingnepal 2 дні тому +1

    जय देश जय नेपाल ,,,,,

  • @anonktm9398
    @anonktm9398 День тому

    ठोक्ने मध्यावधि ! लाज पचाउने ठोक्ने। नेपालमा जे गर्दा नि हुन्छ । केपी बा ले पनि टराई मारेकै हुन् । होएगा तो होएगा नही तो, आपका जाएगा न बापका जाएगा ।नेपाली जनताका ऋणका भारी थोडा बडेगा । यस्तै हो यहांको चलन । धन्यवाद ।

  • @angpassanggolay
    @angpassanggolay 2 дні тому

    जे जस्तो सुकै भने पनि सब भन्दा राम्रो काम नै प्रचण्डले गर्दैछ। बिकासले पनि फड्को मार्दैछ।

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 2 дні тому

    जस्ताे प्रचण्डले गरे थपकै इमन्दारि साथ वाेलिले पैंचाे तिर्दै

  • @bipinacharya5041
    @bipinacharya5041 2 дні тому +2

    Democracy in other country = for the people , by the people and of the people
    Democracy in Nepal = against the people , by the biased people and of the selfish leader.

  • @ChhatraSingh-wb8xd
    @ChhatraSingh-wb8xd 2 дні тому

    भै हाल्याे नि 32 सिट ल्याएर 18 महिना देश लुटि सक्याै अब अरूलाई लुट्न देउ

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue 2 дні тому

    अब देश खतरा मय हुने देखीन छ

  • @nandurajranabhat6542
    @nandurajranabhat6542 2 дні тому

    अब एक महिना छ सबै भ्रष्टाचारी भुमाफिया सुनतस्कर भुटानी शरणार्थीको सम्पुर्ण फाइल खोल्ने झेल कोच्ने बल्ल राम्रो हुन्छ। गिरी बिन्दु फाइल खोल्ने झेल कोच्ने

  • @rajanrai6171
    @rajanrai6171 День тому

    छिटो गर्नु पर्योनी हौ भ्रष्टाचारिहरुलाई पक्राउ गर्न खाली गफैमा मात्र बितायौ रबि दाइ।

  • @krishnapaudel1719
    @krishnapaudel1719 2 дні тому

    फ़ाइल पहिला त क्यान्टोनमेन्ट घोटाला को खोल्नुहोस रवी सर

  • @HimalKhadka-y2o
    @HimalKhadka-y2o 2 дні тому

    प्रचण्ड सरकार 🙏🙏🙏

  • @gyanbahadur9367
    @gyanbahadur9367 2 дні тому

    नेपाल् को राजनीति राजनीति हैन यो त एउटा् गनाको सिनु हो अब त्यो सिनु खाने चतुरे यी दुई प्रचण्ड र ओलि नाम का गिदड र गिद्द को होडबाजी छ

  • @LaliShrestha-r4l
    @LaliShrestha-r4l День тому

    जुन पार्टीको सरकार ब्जये पनि भ्रष्टा 2:57 चारी नै आउने हो ।भ्रस्टाचार झन बढनेछ

  • @rameshghimire341
    @rameshghimire341 2 дні тому +1

    बिश्वासको मत भने एक हप्ता भित्रै लिने प्रचण्ड ज्यु , फ्लोर test लिन किन डराएको??? मेजिक नम्बर त छदैछ नि होईन र???

  • @SGVofficiall
    @SGVofficiall 2 дні тому +1

    प्रचन्ड र रबीले हर हालतमा सरकार छोड्नु हुदैन। नत्र देस दुर्घटनाग्रस्त हुने निश्चित छ

    • @Footx111
      @Footx111 2 дні тому

      Prachande ra Rabi milera ae mahinama dekhaidinuhos vattavatti vrastachari kukkurharulai pakrera jel nahale des khatatamax ra jantale tapaiharulai mafi dina layak bannuhune xaina himmat garnus jantale sath dnxn

  • @sarojshrestha8491
    @sarojshrestha8491 2 дні тому

    ३० दिन भित्रमा धम्माधन कस्ले के के गरेको फाइल खोलेर पछिको बाटो सुरछित गरे राम्रो हो।

  • @krishnamalla8850
    @krishnamalla8850 День тому

    Good counter

  • @sumankhadka1335
    @sumankhadka1335 2 дні тому

    लाज नपचेको प्रधान मन्त्री प्रचण्ड सत्ता घटकको ठूलो पार्टी एमालेले सत्ता परिवर्तन गर्न काङ्ग्रेस संग सहमती भइ सके पछि राजिनमा दिनु पर्दैन? अझै एक महिना भित्र बहुमत सिद्ध गर्छु भन्नु पागल पन होइन र?

  • @astro.indra66
    @astro.indra66 2 дні тому

    मुजि प्रचण्ड लाई अब सत्तामा 1 दिन्पनी राख्न हुन्न घेत्रायेर निकाल्न पर्छ रास्ट्रपति बाट थमोउती लियेर 1 महिना हैन 1 दिन्मा निकाल्न पर्छ येलाइ कि बहुमत हुन परो सरकार मा बस्न हैन भने निकाले हुन्छ

  • @user-mr6cs2ng5o
    @user-mr6cs2ng5o 2 дні тому +1

    यि दुबै चोर लाई सरकार चलाउन दिनुहुन

  • @user-on1il3pq7v
    @user-on1il3pq7v 2 дні тому +1

    30 din vitra sabailai jelma kochnu parxa 😢😢

  • @user-le6kx5sx3i
    @user-le6kx5sx3i День тому

    Good luck prachanda

  • @sundarkckhatri7785
    @sundarkckhatri7785 2 дні тому +2

    Rip congress yamale

  • @dabedkandangwa2864
    @dabedkandangwa2864 День тому

    Good 👍

  • @cbdai-ry2st
    @cbdai-ry2st 2 дні тому +1

    Yo Oli lai jasari pani dinu hunna . Prachand jiu Ravi lai daro sath dinus ra yo ek mahina ma jasari pani E dalal lai jail bhornus.

  • @sikasbkoju3715
    @sikasbkoju3715 День тому

    Wrong is wrong even if everyone is doing it,
    Right is right even if no one is doing it.
    This is wise saying.

  • @Nisanmagr
    @Nisanmagr 2 дні тому

    सेरे र केपि मोरेपछी बल्ल बन्छ देश मुजिहरु😡

  • @puskarkattel9133
    @puskarkattel9133 2 дні тому

    Need to arraest the corruption case related all leaders

  • @birb.shrestha8230
    @birb.shrestha8230 2 дні тому

    म बाचुनजेल उथल पुथल भैरहनछ भनथे प्रचनडले अाफै परेत उथल पुथल मा

  • @neerajjoshi8371
    @neerajjoshi8371 День тому

    The road ahead doesn't seem to be so easy as they think ...

  • @bindradevi6369
    @bindradevi6369 2 дні тому

    प्रचण्डले खुरुक राजीनामा दिऐमा हुतिहारा नै हुने भयो नि