आदरणीय स्वोदेश तथा बिदेशमा रहनुभयका मेरा सम्पुर्ण प्रिय सुभचिन्तकहरु ""बदाम खाको सुन्तला छोडाको , धानको बाला लसरी पसरी , माछी काहा छ खोलिको लेउमा छ,सालको पात हे माया टपरी दुना , सानुमाया हासेर बोल , कर्कलाको गाभा , पशुपतिमा सुनैको गजुर, का होलार सुन जस्तो पित्तल,ख्याल ख्याल माया लाउछर , खाडादेभी माई , कोठाभाडा तिर्दिने मैले हो, दुई खोली दोभान, लगायतका मेरा हरेक सृजना अनि स्वोरमा रहेका गीतहरुलाई धेरै माया गर्नुभयको छ म संघर्ष गर्ने मान्छे हो । कमजोरी लाई सिधै अम्ल्याउदिनुहोला तपाईं हरुले मलाई माया गर्नुभयन भने फेरि बिस्थापित हुनुपर्ने छ ,तेसैले हामिलाई हौसला र उर्जा चाहिन्छ । हरेक गीतमा मैले धेरै मेहनत गर्ने गरेको छु तपाईहरु धेरै बुझ्ने हुनुहुन्छ तेसैले मैले भन्नू पर्दैन अरु , म तपाईहरु प्रती सबैलाई सम्मान गर्दछु ! त्यसैले यो गीतहरूलाई सबै माझ सकारात्मक भयर सेयर गरीदिनुहोला र यो च्यानल लाई सब्स्क्राईब्स गरिदिनुहोला अमुल्य सल्लाह सुझाब पनि दिनुहोला । अबका ,हरेक मेरा आउने गीतहरु आफ्नै च्यानलबट अप्लोड गर्नेछु । तपाईहरु सबैलाई हृदय देखिनै लाखौं लाख धन्यवाद दिदै निकै उत्कृष्ट र हौसलाबर्दक कमेन्ट प्रती हार्दिक आभार प्रकट गर्दछु । धन्यवाद सबैलाई ,,,,,
काठ क्षेत्रमा आफ्नो छुटै पहिचाल बनाउन सफल कलाकार दाई सरोज लामिछाने बधाई छ हजुरलाई हुनत पाय हजुरको सिर्जना एकदमै रामा छन सबै यो अझ झनै मन पयो एकटिपिकल मौलिकता बोकेको गीत बधाई छ साथै आगामि दिनमा यस्तै रामा सिर्जनाको पखाईमा रहने छन हजुरका फ्यानहरू ❤❤❤
राजा,राजा,राजा,राजा,राजा,राजा,राजा, बहुप्रतिभाशाली साशकत, बुलन्द आवाज का धनी येक छत्र राज गर्न सफल कलाकार सरोज लामिछाने , खाली चिन्ता, यो क्षेत्रमा खुट्टा ताने प्रवृत्ति को जति सरोज को खुट्टा तान्न खोजिन्छ उनि उति hit ,,,,,
नेपाली लोक संगित को जगेर्ना सङ्गसङ्गै हाम्रो आफ्नो मौलिक काँठे भाका को अस्तित्व बचाइराख्नुभको छ। तपाईको हरेक सिर्जाना मा लोक संगीत को मर्म हराएको छैन। हरेक सिर्जना राम्रो अनि रमाइलो छ। अझै प्रगती गर्दै जानू दाजु अनि मौलिकपन र लोक संगीत को मर्म चै नहराओस् कुनै पनि सिर्जना मा शुभकामना दाजु!🙏🙏🙏 Hats off🙏🙏
Lok dohori is the only one you can feel totally nepalese, when musician ply flute it's touch heart direct, when musician play madal &then others typical instument it's make you focus totally in music, forget lyric, you'll lost in music when you listen typical Nepali folk song like this.❤ Huge respect & thanks entire team who those involved to create this amazing masterpiece.🎵 audience all the way from Birtamode.🙏
भाका असाध्य मीठो, गित पनि सारै राम्रो,अनि गित अनुसार को नाच ले झन सुन मा सुगन्ध भको छ।हराउदै गको काठे भाका लाई समरक्षण गर्नु भएको मा हृदय देखि नै आभार ब्यक्त गर्न चाहन्छु।।।
Soroj dai ma biratnaghar bata ho tara malai dohori song sarai manparxa dai hjr lay yo geet gauda ramro smile dinu bhako xa astai geet ajhai launu dai all the best saroj dai
यो प्रतिक्रियालाई नकारात्मक रुपमा नलिनु होला | सरोज भाईको हरेक सृजनाहरु अब्बल हुने गर्दछन् र आगामी सिर्जनाहरु पनि यस्तै मजबुद आइरहोस् शुभकामना ब्यक्त गर्दछु | मलाई लागेको एउटा खल्लो महसुस , कुनै बिशेष क्षेणमा सबै जम्मा भएर नाचगान गर्दै मनको बह पोखिएको यस गीतको म्युजिक भिडियोमा बिगतका समरण बाहेक पोशाक परिवर्तन नगरिएको भए हुन्थ्यो कि ?
Mero 12 mths ko chhoroko best song.. Yo geet hereko usle 4 mths jati vo.. khana khauna.. vulauna yo geet lagaidinu parx danga parera herx.. usle garda din ma 6 7 choti nai bajx yo geet.. love this song n fav singer saroj sir.. 💖💖😍😍
रिलिज भएको धेरै साल पछि सुन्ने सौभाग्य पाए 😊🇳🇵🇳🇵 लोक दोहोरि मा मेरो फेभ भयो
काठ क्षेत्र को गीत लोपहुदै गएको समयमा यो गीत अत्यन्तै मिठो लाग्यो । बधाई छ सरोज लामिछाने ज्यूलाई । Keep up it guy.
आदरणीय स्वोदेश तथा बिदेशमा रहनुभयका मेरा सम्पुर्ण प्रिय सुभचिन्तकहरु ""बदाम खाको सुन्तला छोडाको , धानको बाला लसरी पसरी , माछी काहा छ खोलिको लेउमा छ,सालको पात हे माया टपरी दुना , सानुमाया हासेर बोल , कर्कलाको गाभा , पशुपतिमा सुनैको गजुर, का होलार सुन जस्तो पित्तल,ख्याल ख्याल माया लाउछर , खाडादेभी माई , कोठाभाडा तिर्दिने मैले हो, दुई खोली दोभान, लगायतका मेरा हरेक सृजना अनि स्वोरमा रहेका गीतहरुलाई धेरै माया गर्नुभयको छ म संघर्ष गर्ने मान्छे हो । कमजोरी लाई सिधै अम्ल्याउदिनुहोला तपाईं हरुले मलाई माया गर्नुभयन भने फेरि बिस्थापित हुनुपर्ने छ ,तेसैले हामिलाई हौसला र उर्जा चाहिन्छ । हरेक गीतमा मैले धेरै मेहनत गर्ने गरेको छु तपाईहरु धेरै बुझ्ने हुनुहुन्छ तेसैले मैले भन्नू पर्दैन अरु , म तपाईहरु प्रती सबैलाई सम्मान गर्दछु ! त्यसैले यो गीतहरूलाई सबै माझ सकारात्मक भयर सेयर गरीदिनुहोला र यो च्यानल लाई सब्स्क्राईब्स गरिदिनुहोला अमुल्य सल्लाह सुझाब पनि दिनुहोला । अबका ,हरेक मेरा आउने गीतहरु आफ्नै च्यानलबट अप्लोड गर्नेछु । तपाईहरु सबैलाई हृदय देखिनै लाखौं लाख धन्यवाद दिदै निकै उत्कृष्ट र हौसलाबर्दक कमेन्ट प्रती हार्दिक आभार प्रकट गर्दछु । धन्यवाद सबैलाई ,,,,,
सरोज हजुर सधै हाम्रो मन मुटु मा हुनु हुन्छ सधै यस्तै राम्रो प्रस्तुती ल्याउँदै गर्नु होला
Sarai ramro Xa sir
nice song
Hajur ko sabai get suneko xu sabai no 1 xa dai sindupalchok ko san saroj dai
Saroj lamichhane sabai utkrista chan hajur ko srijana haru.. true artist
आजकल म जस्तै अरु भन्दा नेपाली लोक दोहोरि हेर्न सुन्न थालेको हरु कति छन् यता जाहिर गरम है साथीहरु ।
काठे भाकाको त राजा हजुरलाई नै भन्चु म सबै गित कति राम्रा छन । आग्रिम सुभकामना दाजै
गित अति राम्रो छ ....दाई गाउँले परिवेश समेटिएको..♥️♥️♥️♥️
Yesto hos na lok dohori... ani po sunna majja aauxa❤️
9779808435626
dai mali subscribe garduna
Woww अझै चाहे जति भए को भए मेलोडि ।वाउ राम्रो।।
Saroj dai life maa ramailo gare ta hajuko song sunera matra gare . You are my part of life enjoyed 💓💓💓
सरोज जि गित सारै राम्रो छ ।म पश्चिम् को मान्छे तर यो गित धेरै पटक सुने प्रगति को शुभकामना छ सरोज जि ।
धेरै राम्रो लाग्यो सरोज सर अझै प्रगती गर्दै जानुहोला काठे भाकालाइ मर्न दिनु हुन्न यहि छ चाहना ,!
Saroj Sir le yo git lai arko dherai subscribe vako channel bata haleko vaya trending ma 100% aauthyo ❤❤
सरोज दादाको गित मन नपराउने सायद कोहि पनि छैन होला लास्तै राम्रो मन छुने गित गाउनु हुन्छ अझै प्रगती गर्दै जानू होला दादा सफलताको कामना😍👌👍️❤️❤️
आफू नि काठ छेत्रको भएर होला सरोज दाइको हरेक सृजना उत्कृष्ट लाग्छ।
गित नै यति राम्रो छ
झन गायक लाइ भेट्न पाय कति राम्रो हुन्थ्यो
बिहा भयको छ कि छैन होला..
गीतमा पूर्णरूपमा मौलीकता पाईयो खूशी लाग्यो। कर्णप्रीय स्वरका धनी अझभनौ अहीलेको काठ क्षेत्रकै बाघ आदरणीय श्रष्टा सरोज लामीछाने दाई लाइ धेरै धेरै शूभकामना
S
एक दम राम्रो छ सरोज दाई अझै ऊन्नति र प्र्गगतिको शूभकामना छ अझै नया नया भाका। र गित को भोका छै है हामी सोर्ता
K130th õ ż7
एकदम राम्रो छ सरोज दादा मौलिक लोक गित
धेरै पछी सुन्न पाइयो हजुरको नयाँ गित😍
काठ क्षेत्रमा आफ्नो छुटै पहिचाल बनाउन सफल कलाकार दाई सरोज लामिछाने बधाई छ हजुरलाई हुनत पाय हजुरको सिर्जना एकदमै रामा छन सबै यो अझ झनै मन पयो एकटिपिकल मौलिकता बोकेको गीत बधाई छ साथै आगामि दिनमा यस्तै रामा सिर्जनाको पखाईमा रहने छन हजुरका फ्यानहरू ❤❤❤
साह्रै राम्रो छ दाजु औल्याउँने ठाउनै देखिन ❤️❤️🤗
Wow kati ramro geet
बबाल।।छ।बजार खायो सरोज भाईको यो गितले।।।।।
आहा गित सारै मिठो यी गित म दिनहु सुन्ने गर्छु आज भोलि त प्रदेश बाटको को हेदै हुनुहुन्छ यता हाजिर गरम
म पनि सिन्धुपाल्चोक कै हुँ सरोज लामिछाने सोर नै धेरै राम्रो छ
Kati raamro song ho baabai aaja Bus maa bajeko suneko tei bhayara search gardai herna aako😍😍😍
टिकटक हेरेसी यता खोजेर आउने म जस्तै को को छम ?
🖐️🖐️🖐️
Ahh yaar maile ta tiktok bata po herera youtube maa aaeko
ma
Ramro geet
ल त 👌💞👏👏🙋😁
😊😊मपनि छु हाे यता 😊😊
राजा,राजा,राजा,राजा,राजा,राजा,राजा,
बहुप्रतिभाशाली साशकत, बुलन्द आवाज का धनी येक छत्र राज गर्न सफल कलाकार सरोज लामिछाने ,
खाली चिन्ता, यो क्षेत्रमा खुट्टा ताने प्रवृत्ति को जति सरोज को खुट्टा तान्न खोजिन्छ उनि उति hit ,,,,,
Nice song 😍😍👌👌👌👌👌
@@sushilakhadka6190 qqqqqqqq%q%qqqqqqqqqqqqq7q%q%q q
अझै धेरै सुन्नुहोस,
Good
आहा
कति राम्रो गीत हो मेरो दाजु को☺️
जुन गित पनि स्वादिलो के खान्छौ ए दाइ 🍇🍓🍓🍊
कसम यो गित त जति चोटि हेरेनि चित्तै बुझ्दैन ।❤️❤️❤️
नेपाली लोक संगित को जगेर्ना सङ्गसङ्गै हाम्रो आफ्नो मौलिक काँठे भाका को अस्तित्व बचाइराख्नुभको छ।
तपाईको हरेक सिर्जाना मा लोक संगीत को मर्म हराएको छैन। हरेक सिर्जना राम्रो अनि रमाइलो छ। अझै प्रगती गर्दै जानू दाजु अनि मौलिकपन र लोक संगीत को मर्म चै नहराओस् कुनै पनि सिर्जना मा शुभकामना दाजु!🙏🙏🙏
Hats off🙏🙏
Lok dohori is the only one you can feel totally nepalese, when musician ply flute it's touch heart direct, when musician play madal &then others typical instument it's make you focus totally in music, forget lyric, you'll lost in music when you listen typical Nepali folk song like this.❤
Huge respect & thanks entire team who those involved to create this amazing masterpiece.🎵
audience all the way from Birtamode.🙏
Tiktok le Garda hereyeo yaar NY nice song 😂😂👌👌👌
nikai ramro lagyo yo geet sunera😍😍
भाका असाध्य मीठो, गित पनि सारै राम्रो,अनि गित अनुसार को नाच ले झन सुन मा सुगन्ध भको छ।हराउदै गको काठे भाका लाई समरक्षण गर्नु भएको मा हृदय देखि नै आभार ब्यक्त गर्न चाहन्छु।।।
ramro xa.
कति राम्रो गित मलाई त धेरै मन परो महिले नि टिकटिक मा हेरेर म पनि यता अाएको हो 💗💗💗💗💗💗💗💗💗
Wow beautiful song thanks Saroj ji
That girl in red kurtha.. girl you danced so beautifully so authentic 😍😍
राम्रो लाग्यो
एकदमै मन परो मलाई त यो गित💞✌
Best song😍😍
कति राम्राे गित हाै सारै मन पर्याे सराेज दाई बधाइ छ हजुर
दुई दिन लगाएर खोजें यो गीत❤❤❤ बल्ल भेटाए।।।।।।
Kathe song ko king ..
#Saroj_ Lamichane🙏🙏🙏😍👍
Lok dhohori geet amar ho
kahile mardaina
Aru geet takkar dina sakdaina 😍😘😘
धेरै पछि सरोज दाजुको गित सुन्न पाइयो
सारै मन छोयो,बचपनको याद आयो
👍👍️👍️👍️👍️👍️
Daaaaaaaaamiiiiiiiiiiiiiiiiiii😍😍😍😍😍😍😍
Soroj dai ma biratnaghar bata ho tara malai dohori song sarai manparxa dai hjr lay yo geet gauda ramro smile dinu bhako xa astai geet ajhai launu dai all the best saroj dai
बबाल स्वरमा गाउँनुभएको हजुर हरुलाइ हार्दिक स्वागत ❤❤🎉🎉❤❤🎉🎉❤❤
यो प्रतिक्रियालाई नकारात्मक रुपमा नलिनु होला | सरोज भाईको हरेक सृजनाहरु अब्बल हुने गर्दछन् र आगामी सिर्जनाहरु पनि यस्तै मजबुद आइरहोस् शुभकामना ब्यक्त गर्दछु | मलाई लागेको एउटा खल्लो महसुस , कुनै बिशेष क्षेणमा सबै जम्मा भएर नाचगान गर्दै मनको बह पोखिएको यस गीतको म्युजिक भिडियोमा बिगतका समरण बाहेक पोशाक परिवर्तन नगरिएको भए हुन्थ्यो कि ?
धेरै राम्रो छ बदाइ छ ।
आज यो utube chanel को लगभक 10/12 ओटा गित रेगुलर सुने कुनै पनि नसकी next गरेन सबै राम्रो लाग्यो।।।।
❤️❤️❤️❤️🇳🇵❤️❤️❤️❤️
दाजुलाइ यस्तो राम्रो राम्रो शब्द कहाँ बात आउदा हुन के।
Love from kerala.. 🤩
मे बिहार से बहूत सार्नदार गाना हे
Love India🇮🇳 from Nepal🇳🇵🇳🇵
Nice👌👌...
याे भाका जति राम्रो कुनै हाेईन अति राम्रो
दामी काठे भाका
Mero 12 mths ko chhoroko best song.. Yo geet hereko usle 4 mths jati vo.. khana khauna.. vulauna yo geet lagaidinu parx danga parera herx.. usle garda din ma 6 7 choti nai bajx yo geet.. love this song n fav singer saroj sir.. 💖💖😍😍
Jati sune pani sunau sunau lagchh🤩😍😍😍😍
सरोज लामिछानेको गित न छुटाई हेर्न् सायद मै होला😂😂
Ma Pani xu😍
Suman Gautam हो है
✋✋
Ma pani xu ek dammai thulo fan
ssarita Khadka horaw??
Tiktokमा हेरेर यता आउने जति हाजिर गरम ।
Ma Pani hu dai
I m also
Jharana Rai
Aati babal raixa daii😍😍😍
सरोज सर र सङ्गम मेदम को सारै मिठो गीत सुन्दा रमाइलो लाग्यो ! अलिक धिलो आयो कडा आयो
@
Tiktok batai ako..derai ramro lagyo song n voice both🥰🥰🥰🥰🥰
राम्रो छ
Wow Nice.
जति सुकै Standard भन्नी ठान्ने को नि मन लोभियो हिला है।
Aile ko yuwa pusta lai ramailo lagne geet nikalnu vako ma dhanyabad sir lai sarai mitho geet xa
दामि छ है ल बधाई साथै सफलताको शुभकामना भाइ लाइ
Such song will rise this industry. I listen hindi, english and some nepali song. But song like this I can't ignore.
आज बसमा सुनेर याँहा खोजी खोजी आएको, साह्रै मिठो स्वर र राम्रो शब्द अनि भाका। लोक गित सधैं मन मुटुमा हुने छ।
Ramro x bhaju nepali song best up loluck
FROM SAUDI ARIBA GOOD NEPALI BEST SONG🇸🇦🇸🇦🇸🇦
Sayad lokdohori ma to geet sabailai man parxa hola..❣️❣️
Yo geet dharai Ramiro cha,,😁☹️💛💚💙💜👍
Sarai man paryo yo bhaka agami din haru ma ni yastaa bhaka haru sunna pairakham suvakama saroj Lamichhane daju ani sampurna tem lai
Nice Song Daju ko👍👍👍👍👍
सारै राम्रो गित,,,
हजुरको सबै गित नछुटाइ हेरिरहेको छु ,,,,
नीकै नै राम्रो गीत😍
wow very nicely 👍🏼👍🏼🙏🏼🙏🏼🙏🏼❤️❤️
बधाई छ बधाई सरोज सर करोड पुगेको हेर्न मन छ यो गित 💙💗❤️💓💓💛💜💕
💓💕💞💗💚💛💟💐💐very good
Wow 😍😍😍😍😍😍more love this song 😘😘😘😘😘😘😘😘
Ekdum nai mitho Geet. Din ko ek patak ta sunchu ma aajakl
Geet kaile aayara hit hunxa vanna sakknna ma pani tik tokbata aako sarai ramro layo malai yo vaka 👌👌👌👌
नबराज घोडासैनीको झझल्को आयो आज। एकदमै राम्रो गित। यस्तै मीठो गाउदै जाउ भाईलाई सुभकामना।
Saroj jyu ajaoi ramro git haru layhunu hola ktm ko kathe bhagaha 😁✋🌺🌹👍
क्या राम्रो गिर सरोज दाइ 😍😍
गीत धेरै राम्रो लाग्यो सधै सुन्न पाअाेस
Bbl xa hai 💕💕💕💕💕
काठे क्षेत्र काे एक खम्बा हाे सराेज लामिछाने
I liked the song.❤
This song made me love lok dohori songs.
Dohori
Me too am 16 year
@@rautmagarbijaya2573😊 was á was
बदाई छ सरोज लामिछानेलाई हरेक गितहरु उत्कृष्ट दिनुभएकोमा
Aaha sarai ramro geet saroj dai badhai xa 😍😍😍
Hjrko.geet haru sab ek.saye ek.ramro.ajai aaos ysta geet haru keep.it up
म चै टिकटकबाट है ! खोज्दाखोज्दा बल्ल भेटे😍😍
सुत्ने बेलामा यो गित नसुनी मनै मान्दैन 😍😍
La hai sathi ho yo geet chai babal xa hai ghar chai mero Sindhupalchok ho tara hal chai malesiya bata herdai xu hai 😍😍😍😍
Kasto ramaelo geet loving it😍😍
Tiktok मा देखि पछि UA-cam video हेरेको सारै राम्रो लाग्यो 🇳🇵🕺💃🇺🇸👌
Saray mitho vaka
love from india❤❤❤🇮🇳🇳🇵
धेरै राम्रो लोक गीत ।
Dami vhha hjur la 😊☺✋🙏✌👏