कमेडी काठे दाेहाेरी गैरी पिपल . || Gairipipal Larke Bar Dadaima..|| Ke ke bhanxa ketole..
Вставка
- Опубліковано 7 лют 2025
- सुमन ढकाल र पुष्कर चाैलागाँईकाे गैरी पिपल डाँडैमा लर्के वर ... ।
Singer : Sanu Kc / Pratima Aryal/ Dinesh Shrestha/ Shrijan Pandit
Music : Dinesh Shrestha
Arrange : krishna Lamichhane
Lyric : Pratima Aryal / Sanu kc
Editor : Janakraj Adhikari
post: Jesika Entertainment
यस च्यानल का भिडियोहरु कपी गरी अप्लोड गरेको पाइएमा कानुन अनुसार कडा कार्बाही गरिने छ ।
तपाँईहरुसँग पनि लुकेर रहेकाे प्रतिभा तथा अलपत्र परेका बेवारिसे तथा अपाङ्ग काेही हुनुहुन्छ भने हामीलाई सम्झनुहाेस् हामी सहयाेग गर्नेछाैं ।
नागबेली मिडिया हाउस प्रा. ली.
संम्पर्क : 9803290217 / 9851066550 / 9841369931
#NagbeliMedia#GairiPipalDadaimaLarkeBar#
दुईजना साना नानीहरुको नाच राम्रो लाग्यो । गीत रमाईलो । सानु केसी सधै मनपर्ने गायक कलाकार हुन ।
आजभोलि यो गीत म निकै हेरिरहन्छु ।
म सुर्खेतको मान्छे ।
काठे भाका सार्है राम्रो लाग्छ
यो गीतलाई पटक,पटक नहेरी चित्तै वुझ्दैन भन्या ।
सलाम तपाईहरुलाई ।
यो गीत खोज्नलाई जस्तो मिहेनत त अहिले सम्म केइमा पनि गरेको छैन मैले त अति नै सुनौ सुनौ लाग्ने कति मिठो गीत। बधाई छ! हजुरहरुलाई ...
मैले आज बल्ल भेटे युट्युब मा 😁😁👍🇳🇵
😁😁😁😁😁
Hahaha malie pani sarai garo paryo
🤗🤗🤗🤗
Mero ni same ho
म सुदुरपश्चिम को हो मलाई यो काँठे भाका असाध्यै मन पर्छ यो गित मैंले २० चोटी हेरेर पनि मन अभै भरिएको छैन साथै सानु दादा र प्रतिमा दिदि लाई धेरै धेरै धन्यवाद छ॥है त
यो यटुपको दुनियामा बल्ल पाए।खोजेको र रोजेको काठे भाका।दामी छ है दोहोरीको राजा-रानी हरु।
अति मिठो कमेडि काठे दोहोरी आगामी दिनमा पनि यस्तै राम्रो एल्बम सुन अनि देख्न पाइयोस बधाई छ
@@PradipChaulagainOfficial नागबेली chaneal subscribe गरेको कारन paratima mam को दोहोरी सुन 😘😘
Tq
Tq
Tq
Ambo yo geet ko music dami lagera 10 din samma search garda pni na veteko aja balla vete...... Maloi ta geet vanda music man paryo
एकदम मिठो गीत अनि मुखमै झुन्डिने लय शब्द full song राख्मु भएको भए हुने । अझै यस्तै यस्तै मिठो लोक भाका को अपेक्षा धन्यवाद
राम्रो छ गीत सानू के.सि सर प्रतिमा दिदी साथै नागबेली च्यानल सबैमा हार्दिक बधाई तथा सफलताको शुभकामना
Tq
@@PradipChaulagainOfficial aaa
दिनेश श्रेष्ठ किङ्ग हो काठ छेत्र को उहाको नाम लेख्न भुल्नु भोकी रिश लाया हो हजुर
@@partimaaryalofficial5933 aqa
@@partimaaryalofficial5933
L😊
हुर्र्र्र्र्र्र्र सारै मीठो शोर शब्द सानू दादा प्र्तिमा दिद्जु दिनेश सर सबै टिम लाई धन्नेबाद जय गित जय सङित काठे भाका हुर्र्र्र्र्र्र्र
Tq
मैं पनि tiktok ,, बाट खोज्दै आएको हो।🎉🎉 धेरै राम्रो गीत सुनेर आनंद लाग्यो, रमाइलो पनि🎉🎉 बधाई संपूर्ण टीम प्रति
Aba chai sanu kc dai ko palo aayo haii khushi lagyo hai
खायो खायो याे काँठे गित ले फेरि खायो ...
सबै पक्ष राम्रो छ । प्रतिमा जि काे अभिनय ले अझै सुनमा सुगन्ध काे अाभास पाए... ज जसले मिहिनेत गरेर यति उत्कृष्ट बनाउनु भयो सबैलाई धेरै धेरै धन्यवाद ।
जय गित
जय सङ्गित
साह्रै रमाईलो छ।
सुपर हिट गीत । मकवानपुरे गायिका पो होतनी। अझै योभन्दा बढी राम्रो हुँदै गएको देख्न सुन्न पाउँ शुभकामना छ हजुरलाई।
एकदम मिठो रमाइलो र राम्रो गीत वाह मलाइ त धेरै मन पर्यो । दिन को ३/४ पटक सुनी रहनु मन लाग्छ।
धेरै राम्रो लाग्याे सारै मिठाे साेर सानू दाइर प्रतिमा दिदिकाे
Tq
❤️🙏❤️🙏❤️🙏❤️🙏
नमस्कार म मकवानपुरको थाहा नगरपालिका शिखरकोट बाट हेर्दै छु हजुर🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛
बल्ल दाजुको गीतले चित्त बुझ्दो भ्युज पाए छ।काढे उत्कृष्ट गीत।
आहा कति मिठो गीत सानु दाई ,दिनेश सर, प्रतिमा दिदी र सम्पूर्ण टिम लाई बधाई तथा सफलताको शुभकामना👏👏👏👏
tq vai
सारै मिठो गीत अहिलेसम्म कै राम्रो लाग्यो भर्खर हेर्दै छु🌻🌻🌻
A ssddrrddßss
Sarai ramro bhaka Ani sabda.ekdam ramailo lagyo..yo git Ali laamo bhaye Sarai mazza aauthyo ..
pratima ji ra sanu kc ko swor sarai man parxa sathai sabda pani
sampurana tem lai saphaltako subhakamana
Dherai ramailo shampurn didi baini harulai ani sani xori harulaimitho shamjhana
Wow dami xa all lai badhai xa
सारै मिठो गीत बधाई छ सम्पुर्ण टिम लाई सफलता को कामना ।
Tq
Tq
अहा अति राम्रो छ
पुराना गीतहरुलाई ताजा बनाउने काम अहिले टिकटकले गरिदेको छ,यो चाहिँ राम्रो पक्ष हो, सारै राम्रो गीत रैछ 😍😍
9
9999999
99999
9
9999ò999999999
पर्देशमा खुब नाचियो यो गीत मा 🤪😅यस्तो पो हुनु पर्छ गीत भनेको त🥰😍
Ma ta tiktok ma sunera aako herna lai khojera sarai ramro geet rahixa congratulations yo jodi akdam man parxa malai
यति राम्रो गित सुन्नु पाउदा सारै आनन्द अयो धेरै धेरै धन्यवाद कलाकार र मिडिया लाई !
Bihe bartaman tira dherai suninchha yo gitko Laya dherai ramro lagyo sunam sunam jasto lagne🎉❤🎉❤🎉❤
गित सारै मीठो लाग्यो प्रतिमा दिद्ज्यु अनि सानू दाजी को बधाई छ ❤️❤️❤️😍😍😍😍
Tq
म चै प्रतिमा अर्याल को fan भय है ? हाम्रो काठे राम्रो काठे ? सफलताको शुभकामना ..
Hora hajur
Tq
2diin ma balla vetako
Kamta dukha garya xu yo geet khojna lai.
Love this song❣️🙏
Khatra 🔥🔥🔥🔥🔥🔥🔥🔥
yesto ka aauxa ra hajur😢aaile ♥️
derai ramro xa sanu kc ra partima didi ko sowra
Lok dohori nasunnay manchay mah fida banayo yo gana le. Pratima ko big fan mah
सरै राम्रो छ सानू दाइ प्रतीमा दिदी धेरै धेरै बदाई छ मलाई सारै राम्रो लाग्छ हरे गीत सबै फलो गर्छु
Tq
@@partimaaryalofficial5933 f#*ib!
z?... q
@@radhachaulagain6522 110\\00\.a?
Ali and the l
@@radhachaulagain6522 nlkk *jjq73
काठे क्षेत्रमा एकदमै रुचाइएको गीत एकदमै रमाइलो छ।
यकदम राम्राे छ गित दाइ प्रगतिकाे शुभकामना हजुरहरू सबै टिमलाई
Tq
आजको दिनमा पनि पहिलेको जस्तो लोकगीतमा रहर ल्याउने काम गरेको छ यो गीत ले।❤
Dherai ramro.. Majja aauchha sunda. Feri yestai ramro geet aawos. Subhakamana....
Ramro ani ramailo lagyo...
Badhai xa
Tq
Tq
Nice dohari songs sanu kc dai ko voice dherai mitho xa👌👌👌👌👌👌jaya kathe lok geet
Tq
दिनेश भाइलाई बधाई छ। अनि गित ट्रेनिङ्ग १ मा पर्न सफल होस।
Sirjan dai ...sanu dai dinesh dai lagayat sabailai suvakamana ......
Tiktok bata khoji khoji sunna aako ma chahi...dherai ramro kathe geet..!!.sampurna team laai safaltako subhakamana..!!🙏🇳🇵❤️❤️
Jati sune pani dhidnai namarne pratima ddko yo koiliko boli jhai sanu kc ra pratima ddko safaltako suvakamana yasarinai sagarmathako sikharma chumi rahos
Oi gangan chai pura sunna pai xaina jhan tyo vaka ramro lagxa ling pathidinuna dd
जन्ती जादा नाच्न चै खुब मज्जा आउँछ यो गितमा!❤
Kati mitho geet ho ma America ma xu dinma ekchoti sunxu yo geet hajur haruko gan gan geet jhani ramro lagxa
सानु केसी र प्रतिमा अर्यालको आगमनले काँठे लोकगीतमा नयाँ आयाम थपिएको छ । नयाँ गीतको सफलताको शुभकामना ।
tq
Хотьз
Kasto nayakhalko kati mithovaka laye sunirahanu manlagyo yesaigari mitho vakaharu sunnapau so good
आहा कति राम्रो गित आजै यस्ता राम्रो गित हरु आगमन होस Best of luck Both
Sanu k c r pratima ma ko geet sarai man parxa malai sabaile shre gardinu hola
Tq
You are most welcome mis mero karikarm parema hjurlai abasya samjani xu
मारमिक गित अाहा दामी छल बधाई छ सम्पूर्ण टिमलाई सफल्ताको सुभ कामना
Tq
Yo song yekdam ramro xa hajar patak sunda pani napugne ma pani feri tiktok herera yetaa aaye❤❤
अाहाँ कति रमाइलो लाेकदाेहाेरि,सानू, प्रतिमा दि
Tq
Tq
यो गित त जति सुनेपनि पुग्दैन के भाको होला ?
रमाइलो दोहोरी शुभकामना सानू,दिनेश र प्रतिमाजिको सयुक्त नयाँ काठे भाकाको गीत मनपर्यो ।
Tq
राम्रो छ शब्द लय यसरी नै प्रगती गर्दै जानु होला ...
Ekdammm dami hai hjurrr....ani madal bajauni daju lai muri muri dhanyaabd
अहिले का छडा गित हरु सँग प्रतिष्प्रधा गर्ने उत्कृष्ठ लोक भाका। Loved,😍
दामी लाग्यो 🤭🤭🤭🤭👌👌👌👌👌म चाहिँ पुर्बेली परे तर गीत मिठो लाग्यो शुभकामना छ team लाई ।
ल ल दामि छ याे भाका लाई सलाम गरे मैले खत्राई छ येस्ताई भाका हरु लाई सलम छ
Tq
Tq
🔴🔴🔴 S3xy G1rls [ id15609159.sexygirlsx.ru ]
🔴🔴🔴 S3xy G1rls [ id15609159.sexygirlsx.ru ]
🔴🔴🔴 S3xy G1rls [ id15609159.sexygirlsx.ru ]
Sarai mitho xa maila ta jamana dekhi sundai aako ho yo git
आहा कति रसिलो गीत ।। जति हेर्दा नि नपुग्ने ।।।
yesto geet sunyo ki ghr ko yaad aaucha momy dady lai sarai man gareraa sunuu huntyo
प्रतिमा दिदीको धेरैं राम्रो छ
टिक टक हेरेर आउने म मात्रै हो कि🙏🙏🙏
Mani ho
मनपर्ने लोकदोहोरी गायक सानु र प्रतिमा सफलताको शुभकामना ~~
Let 0p
Ekdum ramro xa...ajhai ramro geet sunnapaiyos
Sanu and pratima g ko gana asadhai ramro x junai ganapani bt hjr harule gana Ali dherai subscribe vako Chanel batw upload garnusna view dherai janx sangarsa dherai gari rakhnu vako x hjr harule by chahejati view nagako karanle ho chahejati safalta mileko xen bt gana dherai ramro x junai ganapani ...
अब एस्तो मीठो भाका बनाउने अनि गाउने दिनेस श्रेष्ठले उलुलु गित निकाल्न्नु भारेछ झन मीठो लायो
दुवैको स्वर मा मिठास छ सफलताको शुभकामना
Sacchai yo geet jati suneni napugne vo sunam sunam laagne ...sarai mitho geet😍😍
दिनेस श्रेष्ठ काठक्षेत्रको राम्रा सिर्जना गर्न सक्ने खुबी भाको मान्छे हो सम्मान छ सर
यो सानु केसि को धोत्रो सोर ले अझ घाटा परो
गाउँ जाँदा बसमा सुनेर खोजी खोजी आको 😂😂 जे होस गीत चाहिँ दामी लाग्यो 😁😁😁
सानू दाइ प्रतिमा दिदिको गित लगालग आईरहेछ है।
Tq
@@rampabdit9711 2ltr
Oho hamro makawnpure gaika hunuhudo rahech khusi lagyo khub ramailo lagyo purna safalta ko shubhakamanaa🙏🙏💓💓🙋♂️🙋♂️👍makawanpur kun thatu hola palung gogane tir hoki bhandinu hai partima jhu
कस्सम यस्तो राम्रो गित यार ,फ्यान भए म चाहिँ ❤️❤️
La sarai ramro xa geet sor chai ho
Woww on Trending congratulations sanu kc & pratima aryal team 🤘🤘♥️♥️
कया,रामराे,दाेहाेरि,गाना,निकै मनपर्ने ,याे,सबै टिमलाई बधाई छ
राम्रो छ बधाई छ हजुर हरू लाई
hc99
Badhai xa 👍👍👍
From tiktok❤❤balla balla vetaya yo video aati ramro❤❤
सार्है राम्रो रहेछ गित
बधाई छ सानू के सि दाइ प्रतिमा अर्याल दिदी लाई फेरिपनी अर्को मीठो काठे गित निकालेको मा।
दिनेश श्रेष्ठ जस्तो महान सर्जक मिठो आवाज को धनी लाइ सुभकामना
शुभकामना छ सानू दाइ प्रगतिको
tq
म हजुरको ठूलो फ्यान हो दाइ अब गित को हरेक टुक्का Tiktok मानी राख्नु परो दाइ हजुर को Tiktok Id मा
गीत अभिनय घेरै राम्रो लाग्यो सुभ कामना टिमलाई।।।
Bhadai xa hjr haru sabai lai
Wow मेरो बेस्ट गीत
सानु केसी प्रतिमा आर्याल बेस्ट जोडी
कती मीठो कर्णप्रीय गित वा वा वा म त लठ्ठ मख्ख दङ्ग परे ❤❤❤ धेरै धेरै माया सम्पुर्ण टिमलाई
अर्गानिक दोहोरी बधाई छ सम्पुर्ण टिम लाई ❤️🎊🎉🙏
धेरै राम्रो छ सर्जक सम्पुर्ण टिम लाई
Ramro cha
लोक दोहोरी धेरै सुनियो तर यो चाइ👌👌🙏❣️
sarai mitho ni hau.....yo geet.😍😍😍😍😍😍😍😍😍
Sanu k.c.pratima ji dubailai subhakamana.kathe bhakama ita tapne kam bhako xa.
Kati ramro ho geet pani bbal xa
@@PradipChaulagainOfficial w/l