Old is Gold पहिला पहिलाको जस्तो राम्रो दामि फिल्म अहिले कहा पाइन्छ र धेरै सम्झना छ नायक श्री क्रीस्न श्रेष्ठ ज्यु हजुर स्वार्ग्लोक मा भए पनि जीउँदो ब्याक्ति जस्तै लागिराछन
छिमेकीको बारीको खुर्सानी चोरेर राती अर्को छिमेकीको घरमा खुर्सानी कोसेली बोकेर यो फिल्म हेर्न गाको घर फर्किदा डर ले घुँडा कामेको याद आयो 😂😂हैट त्यो जमाना को सारै डर लाग्दो फिल्म 😢😂
*मैले त्यतिबेला यो फिल्म हेरेको थिएन बल्ल आज हेरे अति मन छोयो old is gold त्यसै भनेको हैन रहेछ प्रविधिको जति बिकास भएपनी त्यै जमनाको फिल्म राम्रो श्रीकृष्ण श्रेष्ठको यादले मन छियाछिया भयो अब यस्तो फिल्म कहिले हेर्न पाइएला 😢*
२०५७ साल मा रिलिज भएको हो यो फिल्म गोल्वल सिने कन्सन बिरेन्द्र श्रेष्ठ को प्रस्तुति निर्माण : मन्जु कुमार श्रेष्ठ निर्देशन : लक्ष्मी नाथ शर्मा संगीत : सम्भुजित बास्कोटा गित हरु १. पुच्छे हिमाल : राजेश पायल राई र देबिका प्रधान (चेतन कार्की ) २. जनम जनम : आनन्द कार्की र सुनिता सुब्बा ( लक्ष्मी नाथ ) ३. फेरि दाक्यो : देबिका बन्दना (दयाराम दाहाल ) ४. राती सधै (मनिला सोताङ ) (लक्ष्मी नाथ ) ५. दुई पन्छी (याम बराल र जमुना श्रेष्ठ ) (बाबु राम ) Audio : Audio Sound industry Vcd / DVD : Om Sai Records म सङ यो फिल्म को VCD / VHS / Audio cassette ५ वटा जति छ ❤
त्यो बर्खा को झरी खेत मा धान को बिज हेर्न गा को अनी तेही बाट भागेर त्यो पर को घर मा पुग्दा यही फिलीम चली रहे को थियो भित्र मान्छे को भिड बाहिर झ्याल बाट हेरे को याद आयो 😭 उमेर 10 11 बर्ष 😭😭 अनी फर्केर खेत मा आउदा धान को बिज मा पुरा गाई भैसीले कुचलेर सखाप 🤣 तर ति याद सम्झिन्छु कता कता गारो भए को महसुस हुन्छ तेही उमेर तेही दिन क्या दामी 😔😔😔😔😔😔😔😔😔
यो मुभी हाम्रो गाउमा सुटिङ भएको थियो, त्यो समयमा म ५-६ बर्षको थिए। म स्कुल गएर फर्कदै गर्दा सुटिङ भइरहेको हुन्थ्यो। गछिया ले रेडियोमा समाचार वाचन गरेको सिन सुटिङ भाको हिजो जस्तो मात्र लाग्छ कति छिटो समयले कोल्टे फेरेछ। जे होस पुरानो समय र त्यो समयको गाउँको झल झलि याद आयो।
श्री कृष्ण श्रेष्ठ पनि एक सदाबहार नायक थिए। हामी त्यो समय त्यो परिवेश अनुसार उनको फिल्म उत्तिकै हिट लाग्छ,,,, घण्टौ हिडेर बल्ल बल्ल टिकट काटेर ठेलमठेल हल भित्र पसेको दिन हरु उत्तिकै ताजा छ,,,,,
Old is gold pahilako film kati ramro jati heri pani heri rahu lagxa sano huda 3 ghantako bato sedi khojeraw gharma lyaraw hereko balapanko aada aayo ❤️🥇🏆
श्रीकृष्ण श्रेष्ठ जस्तो अब्बल हिरो नेपाली सिनेमा र दर्शक को सधैं चाहिने महान कलाकार हुन जो नेपाली दर्शक र नेपाली फिल्मको लागि सधैं अभाव भैरहने छ🙏🙏
Miss you so much❤❤❤❤❤😂😂😂😂shrikrishna
😮😮😮mmilo
Right
0😮@@SitaThapa-k5b
पुरानो फिल्म जस्तो राम्रो अहिलेको नया फिलेम मन पर्दैन परेवर सगा बसिर हेर्नु मिल्ने अहिले को मान पर्दैन
Shree krishna shrestha ko best film ra malai pani ekdam man parne film
२०८१ मा पनि हेरेर रुने कोको हुनुहुन्छ?
Mh
ma xu ne hjr😢
M ni yo movie herera rudai xu
moh
Hajur hajir xu
पहिला पहिलाकाे माेभि पनि अहिलेकाे भन्दा दमदार हुन्थ्याे।कथा छायाङकन एकदमै दम्दार
Old is Gold पहिला पहिलाको जस्तो राम्रो दामि फिल्म अहिले कहा पाइन्छ र धेरै सम्झना छ नायक श्री क्रीस्न श्रेष्ठ ज्यु हजुर स्वार्ग्लोक मा भए पनि जीउँदो ब्याक्ति जस्तै लागिराछन
छिमेकीको बारीको खुर्सानी चोरेर राती अर्को छिमेकीको घरमा खुर्सानी कोसेली बोकेर यो फिल्म हेर्न गाको घर फर्किदा डर ले घुँडा कामेको याद आयो 😂😂हैट त्यो जमाना को सारै डर लाग्दो फिल्म 😢😂
😂😂😂😂
Seemmm
Sem
😆😉😄😃
😂😂😂😂😂bichara
हिरो भनेकै श्रि श्रिक्रिष्ण श्रेष्ठ 🙏अभिनय,डान्स,हिरोमा हुने गुण छ,अर्को जन्ममा स्व.श्रिक्रिष्ण श्रेष्ठ लाई देख्न पाउ
*मैले त्यतिबेला यो फिल्म हेरेको थिएन बल्ल आज हेरे अति मन छोयो old is gold त्यसै भनेको हैन रहेछ प्रविधिको जति बिकास भएपनी त्यै जमनाको फिल्म राम्रो श्रीकृष्ण श्रेष्ठको यादले मन छियाछिया भयो अब यस्तो फिल्म कहिले हेर्न पाइएला 😢*
२०५७ साल मा रिलिज भएको हो यो फिल्म
गोल्वल सिने कन्सन
बिरेन्द्र श्रेष्ठ को प्रस्तुति
निर्माण : मन्जु कुमार श्रेष्ठ
निर्देशन : लक्ष्मी नाथ शर्मा
संगीत : सम्भुजित बास्कोटा
गित हरु
१. पुच्छे हिमाल : राजेश पायल राई र देबिका प्रधान
(चेतन कार्की )
२. जनम जनम : आनन्द कार्की र सुनिता सुब्बा
( लक्ष्मी नाथ )
३. फेरि दाक्यो : देबिका बन्दना
(दयाराम दाहाल )
४. राती सधै (मनिला सोताङ )
(लक्ष्मी नाथ )
५. दुई पन्छी (याम बराल र जमुना श्रेष्ठ )
(बाबु राम )
Audio : Audio Sound industry
Vcd / DVD : Om Sai Records
म सङ यो फिल्म को VCD / VHS / Audio cassette ५ वटा जति छ ❤
😅 0:48 0:52
Ma ta janmekai rahenaxu 😅
धेरै राम्रो फिल्म
Kasto ramro film kati dheri gyan deya ko ❤
2081❤❤❤❤तीजको गीत सुन्नु नसकेर आको मत शीकृष्ण❤ दाई याद आएर आको। ❤ हेर्न मिठो सम्झना सधै ❤❤
पहिले देखि अहिले सम्म 10 पल्ट भन्दा धेर हिरि सके पुरानो फिलिम नै रामरो
Hajur ni ma jasto hunu hunxa ......purano flim Matra ramro lagne 😊😊😊❤❤❤❤❤❤❤❤❤❤
त्यो बर्खा को झरी खेत मा धान को बिज हेर्न गा को अनी तेही बाट भागेर त्यो पर को घर मा पुग्दा यही फिलीम चली रहे को थियो भित्र मान्छे को भिड बाहिर झ्याल बाट हेरे को याद आयो 😭 उमेर 10 11 बर्ष 😭😭 अनी फर्केर खेत मा आउदा धान को बिज मा पुरा गाई भैसीले कुचलेर सखाप 🤣 तर ति याद सम्झिन्छु कता कता गारो भए को महसुस हुन्छ तेही उमेर तेही दिन क्या दामी 😔😔😔😔😔😔😔😔😔
6:27 की
यो मुभी हाम्रो गाउमा सुटिङ भएको थियो, त्यो समयमा म ५-६ बर्षको थिए। म स्कुल गएर फर्कदै गर्दा सुटिङ भइरहेको हुन्थ्यो। गछिया ले रेडियोमा समाचार वाचन गरेको सिन सुटिङ भाको हिजो जस्तो मात्र लाग्छ कति छिटो समयले कोल्टे फेरेछ। जे होस पुरानो समय र त्यो समयको गाउँको झल झलि याद आयो।
Kaha shooting vako yo movie ❤❤❤
@@prempoudel7971 jhapa ko barne ma shooting bhaeko ho hajur
यो फिल्म जति हेरे पनि उति मन परछ धेरै पहिला हेरेको धेरै मन परछ 2024 मा पनि हेरि रा छु ❤❤❤❤
2024 who is still watching this movie
me
Me too
☝️☝️
Me
Me to
पुरानो चलचित्र अहिलेको नयाँ चलचित्र भन्दा धेरै राम्रो रहेछ💝 यो फिल्म हेर्दा पुराना बाल्यकालको याद आयो❤
😊😊 1:37:00
😊a
@@Reman750दद
S😊@@jamunamaharjandt5231
धेरै धेरै सम्झना छ सोर्गिय कालाकार श्री कृष्ण दाजुलाइ
Legend actor shreee krishnA
One of the superhit movie❤Bar Pipal❤
❤❤❤😂😂😂
श्री कृष्ण श्रेष्ठ पनि एक सदाबहार नायक थिए। हामी त्यो समय त्यो परिवेश अनुसार उनको फिल्म उत्तिकै हिट लाग्छ,,,, घण्टौ हिडेर बल्ल बल्ल टिकट काटेर ठेलमठेल हल भित्र पसेको दिन हरु उत्तिकै ताजा छ,,,,,
Old is gold pahilako film kati ramro jati heri pani heri rahu lagxa sano huda 3 ghantako bato sedi khojeraw gharma lyaraw hereko balapanko aada aayo ❤️🥇🏆
So super hit ❤❤❤❤❤sobug khan from bangladash 2024
धेरै राम्रो चलचित्र हो हो
Malai pani ❤❤❤❤❤
Miss you ❤️❤️❤️🙏shree krishna Shrestha sir
Nnnbffffey. 😜😏💋
Nnnbffffey. 😜😏💋
Miss you Krishna sir😢
Tq
20 बर्स पछि हेर्दै
बालापन यो याद आयो 😭
Best actor movie ❤❤
क्त्तीराम्रो फीलीम
(जनम जनम) song was a masterpiece🔥❤️
Old is gold🔥
Miss you shree krishna shrestha😥
गोठालो, सडक, चाहना, आधीँबेरी, यो मायाले लौन सतायो कहिले आउला ?
Old is Gold movie ❤❤
My favourite movie form india
wow,superb movie ❤❤❤❤iam from India 🇮🇳 ♥️ watching by 2024🎉🎉🎉❤❤❤
Nice movie ❤❤❤❤
बिराज भट्टदाइको नयाँ नेपाल फिल्म राख्नुस ल
Nikhil king ho ko rakhun na
@@Xettri-o9qlado Nikhil rip 😂😂
Kati ramro movie miss you shiri Krishna 😢😢🌸
Miss you ❤❤sir
Thx for uploading 👌
Best HD Old Nepali Movie😮😮😮 mo
धेरै पटक हेरिएको चलचित्र फेरि हेर्ने मौका पाइयो👍👍👍❤️
Iii
1080P ma upload gareko bhaye rambro hune thiyo
राम्रो छ
omg its really heart ❤️ touching movie 😢😢😢😢😢
Tehi vanera vanxan old is gold
Miss u shreekrishna 😊
Those who are watching this masterpiece in 2023😊
Movie vhaney ko ta yastih hunu parxa🥰♥️♥️♥️
पुरानो फिल्म धेरै राम्रो छ❤❤❤❤🎉🎉🎉🎉🎉
I mis u Shri Krishna sir best movie😢😢😢
Misss childhood merry
Kati Ramro xa yo Barpipal flim.
When I was young this is my first movie after long time i watched one more time and this is the best movie ❤❤❤❤❤
This Movie 🎥 is in best hd.
Miss you shree daa
Miss you shiri i love you
Watching after 20 years...😢😢😢.
Heart is too heavy
Same😢
This movie came out in 2004?
Movie matarw hoin Hiro heroin Pni dherai ramro ❤❤❤
Waaa yo ho ki print old movie ko 🎥🎥🍿🍿🍿
Jeewan Rekha movie ni haanuss hjurree❤❤❤❤
Pahila Ni print ramro thiyo Bar pipal movie ko❤❤❤ahile Matra hoina Jamana Ni herda
@@prempoudel7971 a hor bro maile pahile hereko thyen praye old movie haru yesto ramro print pauthyen so herthen
सार्है मन पर्छ यो फिल्म❤❤
I love this movie ❤❤❤ Shree Krishna Shrestha I miss 😭😭very simply human 🥰
❤ miss you shreekiresna daii ###
Very very nice movie thanks shree krishna shreshtha actor hero miss you always sir 😢😢😢😢🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏
Miss you shiri krishna dada😥💝🌺💋
२०८१ मा को को ले हेरदै हुनुहुन्छ याे फिलिम
Yo movie jati patak here ni ma dherai runxu😢😢😢
super move pooja ❤shree krishna 🙏🙏🙏😘😘😘💞💞💞🙏🙏🙏🙏
Old is gold
Wow hd ma daami xa ta
Dammi lagxa molai yo film .geet janam janam.dui panchi
Yo flim dherai mn prx tr rati yeklai hern sarai dr lagx😢😢😢😢
old is gold. Shree krishna shrestha is the best hero.
J hos hd clear herna paiyo ❤
Wow my favorite movie bar pipal old is gold miss you shree dada and love you ❤❤❤
Perfect hero.❤❤❤❤❤❤❤❤
Ahileko banda pahileko ramro lagxa
Good ❤
It's happen real life.this type of love?I believe 95 percent.what about everyone?❤
Nice
One of the best solo movie of shree Krishna
Love from India ❤❤❤ Watching in 2024
म ५-६ सालको हुँदा हेरेको यो मुभी घरको भिसीडीमा।डर यति विग्न लाग्थियो त्यो चुलाको पार्टमा।
One of the best and fine story movie story direction screenplay all are perfect ❤❤❤❤ Masterpiece movie ❤️❤️🎥🎥
मेरो love story सङग मेल खान्छ धेरै चोटि रुदै हेरिसके 😭😭
😭😭😭😭😭 same .
I miss Shree Krishna dai❤❤❤
I m watchimg this in 2024
10 Palta herda pani heru lagne film ❤️
Super nice movie
my favroite hero shree krishna sherestha waha aiale world ma hoisinna malai dukha lagxa waha vayeko vaye ajhei flim herna pauthye wahako😓😓
Sarai ramro movie
Sir haru..hi tech channel le aile haleko full hd quality jastai banaera movie haru daami daami reupload garda gariyos ajha mazza ani tikau hunexa...
❤❤❤
Dhherai ramro movie xa
Jati hereni herna man lagne❤❤❤
Ab gothalo full movie upload gardinu hola
गोठालो फिलिम राम्रो छैन नहेरे नि हुन्छ
यो फिल्म मैले साईराम हलमा 25 वर्ष अगाडि हेरेको थिए
Always miss dai ❤❤