पहिलो लाईभ दोहोरी जस्तो लाग्यो नानीको स्वर शब्द राम्रो लाग्यो येसरी नै मीठो मीठो गाउदै जानू नानी छाडापन झल्कन नदिनु कुल पित्री को आशिर्वाद सधै साथ रहनेछ सफल्ताको को शुभकामना ❤🎉🎉
उर्मिला बहिनिको प्रस्तुति अत्यन्तै राम्रो छ अझै राम्रो गर्दै जानू बहिनीलाई शुभकामना छ।दोहोरी गाउदा सानो सानो कुरामा ध्यान दिनु होला चर्चा कमाउने आसमा छाडा पन नदेखाउनु यस्तो दोहोरी गाउनु कि परिवार साथमा बसेर हेर्न मिलोस। राम्रो छ अझै राम्रो हुने छ।
ढेरैई ढेरैई बधाई छ बैनी ऊर्रम्रीला लाई ढेरैई राम्रो छ गितका टूका अझैई राम्रो प्रर्रगतीको ढेरैई सूभ कामना छ ❤र समपूर्र टिम हरु मानी धनेबाद छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा! बबाल राम्रो साङ्गितिक प्रस्तुती! चुलबुले उर्मिला बुनुको स्वर, शब्द, गायिकी र प्रस्तुती सुन्दर छ। होशियार पूर्बक स-साना कुराहरुमा पनि ध्यान दिदै कुल, परिवारले सङ्गै रहेर हेर्न मिल्ने कार्यक्रम दिदै जानू। शुभकामना!
Aha urmila manxe ni ustai ramri git ni testai mitho swor ni jhan super super Badhai le Lalkau lakhau dada pari Darjeeling vae Pani hjrr ko git sunna pauda man sital hunxa Again badhai le,
आहा उर्मिला बहिनी अनि सुमनदाईको रमाइलो दोहोरी । सफलताको कामना उर्मिला बहिनी ।
धेरै धेरै धन्यवाद ❤ दाई
पहिलो लाईभ दोहोरी जस्तो लाग्यो नानीको स्वर शब्द राम्रो लाग्यो येसरी नै मीठो मीठो गाउदै जानू नानी छाडापन झल्कन नदिनु कुल पित्री को आशिर्वाद सधै साथ रहनेछ सफल्ताको को शुभकामना ❤🎉🎉
धेरै धेरै धेरै धन्यवाद ❤ हजुरलाई
अति उत्क्रुष्ट शब्द प्रहार को दुबै पक्षलाई उर्मिला + सुमन लाई सफलताको शुभकामना 🌷🌷🌷
Thank you ❤
उर्मिला नानि काे शब्द र साेर पनि कति मिठाे सफलताकाे शुुभकामना ।
Thank you ❤
आहा गित मिठो मान्छे झनै राम्री ❤बबाल रमाइलो लाग्यो है मलाई त ल बधाइ छ all team best up luck
Thank you
शब्द चयन धेरै राम्रो प्रगति को शुभकामना ।
Thank you ❤
उर्मिला बहिनिको प्रस्तुति अत्यन्तै राम्रो छ अझै राम्रो गर्दै जानू बहिनीलाई शुभकामना छ।दोहोरी गाउदा सानो सानो कुरामा ध्यान दिनु होला चर्चा कमाउने आसमा छाडा पन नदेखाउनु यस्तो दोहोरी गाउनु कि परिवार साथमा बसेर हेर्न मिलोस। राम्रो छ अझै राम्रो हुने छ।
धन्यबाद🙏
आहा कति मिठो स्वर शब्द सारै मन पर्यो दोहोरी गीत सुमन परियार सरको र उर्मिला मगरको यस गितमा सम्मिलित सम्पुर्ण कलाकार हरुको उज्यालो भविष्यको कामना
धन्यवाद🙏
Dherai ramro chha Dubai ko dohori❤❤
Thank you ❤
आहा मीठो दोहोरी शुभकामना छ।।
Thank you ❤
चुलबुले उर्मिला बैनिको स्वर आज पहिलो पटक सुनियो ❤❤
Thank you ❤
HHahahaja.mitho prasturitixa ❤❤❤best wishes baini
Thank you ❤
congratulations boini ❤️❤️❤️अझै पर्गती गर्दै जानू सफलता सुभकामना बोइनि❤️❤️❤️
Thank you ❤
wow यता झन रमाइलो रहेछ दोहोरी ❤🎉अरुबेला छेउमा बसेर गाएको मात्र देखेको थिए यति राम्रो र मिठो गित गाउने रहेछिन 🎉❤🎉
Thank you ❤
याे बैनिलेपनि दाेहाेरि गाउछिनभन्ने थाहैथिएन बुनुलाइ उत्तराेउत्तर प्रगतिकाे शुभकामना ,सधैसुन्नपाइयाेस
Thank you ❤
उज्जवल भविष्यको शुभकामना 👏 उर्मिला नानुलाई..... अझै प्रगति भएको हेर्न पाऊ आशीर्वाद छ।
Thank you ❤
कति धेरै रहर थियो हजुरलाई यस्तो देख्न लाई अति सुन्दर प्रस्तुति सफलताको धेरैधेरै शुभकामना हजुरले
रमाईलो दोहोरी, सुमन भाई र उर्मिला बहिनीको सफलताको कामना👏👍
Thank you ❤
Thank you ❤
सफलताको शुभकामना उर्मिला बहिनी 👏👏👏सधैं दोहोरिमा मात्रै गाएको सुनिन्थ्यो आज त लाईभ पनि देख्दा खुशी लाग्यो ।
Thank you ❤
Urmila Bahini ko voice pani yati mitho rahixa nirnta dinuhola bahini yak din safl hunxa❤
❤❤❤
🎉🎉🎉
Thank you ❤
चुल्बुले नानी अब बेला बेलामा दोहोरी गाउदै गर्नु कति मिठो श्वर रहेछ ल बधाई दुबै जजालाई
Thank you ❤
उर्मिला बहिनीको पहिलो दोहोरी हेरे सदै साईडमा बसेर गाएको हेर्थ तर आज तिम्रो दोहोरी हेर्ने पाए सारै राम्रो लाग्यो सफलता को शुभकामना बहिनी तिमीलाई।
Thank you ❤
Dherai ramailo dohori❤
Thank you
ढेरैई ढेरैई बधाई छ बैनी ऊर्रम्रीला लाई ढेरैई राम्रो छ गितका टूका अझैई राम्रो प्रर्रगतीको ढेरैई सूभ कामना छ ❤र समपूर्र टिम हरु मानी धनेबाद छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you ❤
Aaha kati ramo dohori😮😮😮
Thank you ❤
आहा! बबाल राम्रो साङ्गितिक प्रस्तुती! चुलबुले उर्मिला बुनुको स्वर, शब्द, गायिकी र प्रस्तुती सुन्दर छ। होशियार पूर्बक स-साना कुराहरुमा पनि ध्यान दिदै कुल, परिवारले सङ्गै रहेर हेर्न मिल्ने कार्यक्रम दिदै जानू। शुभकामना!
@@dilkumarthapa7347 Thank you ❤️
बैनी तिम्रो सोर सारैई राम्रो रैईछ आज समन कांहा लूकेकीथियौउ ईनद्रेनी मां जानू बैचनी उर्रम्रीला ❤❤❤❤❤
Thank you ❤
Congratulations urmila baini.....ajhai pargati garnus❤❤❤
Thank you ❤
Best Off luck Bahini❤❤❤
Thank you ❤
उर्मिला सधै भाका छाेपेर बसेकाे मात्र देखि राकाे थिय यति राम्राे गाउनु हुन्छ सधै यस्तै गाउनु ना हाे बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌❤️♥️💯🇳🇵🌹
Thank you ❤
राम्रो छ बधाइ छ
Thank you
अर्को धोहरी आयन त उर्मिला जि
❤❤रमाईली उर्मिला रमाइलो दोहोरी।अझै प्रगतिको शुभकामना ।।❤❤❤
Aaha ramailo xa Dohori suman ji and urmila kanxi👌👌❤❤❤😂😂😂😂😂
Thank you ❤
Thank you ❤
राम्रो गाउने रयछ सुमन संग टक्कर दिराछत राम्रो छ ❤️ धन्देबाछ नानिलाई
Thank you ❤
Aha
Pulami manxe ni ustai ramro git ni testai mitho badhai le
Thank you ❤
Aahaaa... urmila miss kati Ramri ho tani❤❤❤
Thank you ❤
सफलताको शुभकामना उर्मिला भान्जी , अझै पर्गति गर्दै जानू ❤🙏
Thank you ❤
Wow dami dohori sampurna team lai safaltako subhakamana 🎉🎉🎉
Thank you ❤
Urmila g❤❤❤ asadya ramro kagyo tapaiko prastuti pani ajhai safalata shubgakamana dina chahanchhu🎉🎉🎉❤❤❤❤❤❤❤❤
Thank you ❤
Nice dohori ❤❤🎉🎉🎉🎉congratulations nani pargati gardai janu ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
Thank you ❤
धेरै राम्रो कला अझै राम्रो प्रगति गर्दै जानू होला शुभकामना उमिला बहिनी
Thank you ❤
Happy congratulations to both singers and all team
Thank you ❤
आहा मेरि बैनी गायकीपन अब्बल छ !
उज्ज्वल भविष्यको कामना 👏👏❤
Thank you ❤
❤❤sweet song Bunu....pragatee ko shuva kamana....agadi Badnu parxa...❤❤
Thank you ❤
Nice vanji ❤❤❤❤❤
Thank you ❤
Ramri magarki xori wawa super all taem lai good luck
Thank you ❤
भाग 2 पनि गायकाे सुन्न मन छ सुमन सर
उर्मिला बहिनी र सुमन सर को अति रमाइलो दोहोरी आहा ❤❤
Thank you ❤
Badai xa mitra safalata ko subhakamana ❣️😚
Thank you ❤
श्वोर राम्रो मान्छे नि राम्री❤❤
Thank you ❤
dherai ramro xa hamro urmila baini ko voice ani gayaki ❤❤❤ from 🇰🇷
Thank you ❤
❤राम्रो छ नानी उज्वल भबिस्यकाे शुभकामना ❤
Thank you ❤
यक अर्को लाइ सपोर्ट गरऊ❤❤
आहा कति मिठो गित गायेकि बहिनि उर्मिला बैनि सफलताको शुभकामना 🙏🙏
Thank you ❤
बधाई छ उर्मिला बहिनी keep it up❤❤❤
मनपर्ने गायक सुमन सर ❤❤
Congratulations 👏🎉 sathy
Sadaii yestaii Pragati gardaii Janus 🎉❤ continue your sangitik Area🎉🎉❤❤Best of luck 🎉❤sathy
Thank you ❤
suman pariyar dai lai man parauni kati ❤❤❤jana hunuhunxa hait ❤❤❤
Aaha kati mitho swor sabda sis best of luck ❤❤❤❤
Thank you ❤
Ho damai ko choro ta sarai ramro ho ko❤❤❤😊
आहा कती
मिठो शोर
मेरो उमि॔ला
दिदीको
शोर
शुभकामना दिदी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤.........❤
Thank you ❤
❤❤😊😊❤@@UrmilaPulamiMagarOfficial
आहा सारै रमाइलो दोहोरी ।
Thank you ❤
अति राम्रो छ बैनीको शब्द प्रहार
Thank you ❤
लोक दोहोरी लाई फोहोरी बनाउने बिराज गन्दर्ब र रिया खड्का लाई कडा भन्दा कडा कार्बाही होस् भनी लोक दोहोरी सस्था सङ्ग आग्रह गर्दछु
सफलताको सुभकामना उर्मिला बहिनी ❤❤❤
Thank you ❤
सफल्ता को सुभकामना उर्मिला🎉🎉🎉
Thank you ❤
Good suman
Wow very nice 👍👍👍
Thank you
प्रहिलो चोटि देखियो उर्मिला को दोहोरी गीत मान्छे पनि राम्री गीत पनि राम्रो छ🙏💙
Thank you ❤
Wow super damixa Sis Urmila best of luck all you ❤sidartha
संग गाउँनु पिलीज ल बधाई छ ❤❤❤
Thank you ❤
❤❤Wow so really nice song n video lafa nani ❤❤best of luck ❤❤🎉🎉.
Thank you
Pragatiko Subhakamana urmila bahini.....sangitik yatra safal hos❤
Thank you ❤
मेरो बेस्टु उर्मिला 🙏🙏🙏
Tq❤
Aha Kati mitho swor good job ❤❤❤❤❤
Thank you ❤
Nice bahini ❤❤❤❤❤❤
Thank you ❤
Suman ❤❤❤❤❤🎉🎉🎉
sarai ramailo xa dohari safalta ko kamana ❤❤
Thank you ❤
Wow❤❤❤❤
Wow nice Jodi xa
Thank you ❤
बहिनी को भबिस्य उज्जल छ शुभकामना
Thank you ❤
La la urmila happy congratulations
Thank you ❤
Aajaii pargati gardaii janu nanu God bless you
Thank you ❤
सफलताको सुभकामना बहिनी ❤❤❤
Thank you ❤
Ma urmilako big fan hai
Thank you ❤
Damixa❤❤❤
Thank you ❤
दामि छ दोहोरी गीत सफलता को सुभकामना
Thank you ❤
dherai ramro prastuti bahini urmila ajhai pragati garnu❤❤
Thank you ❤
dubai janale gaunu vako ramro chha good
Thank you ❤
माननछेनी सारैई नैई राम्री रैईछौउ ❤❤❤❤❤❤❤❤❤❤❤
Thank you ❤
उर्मिला नानु को गीत धेरै दीन पछी सुनीयो daami supap
Thank you ❤
Aha urmila manxe ni ustai ramri git ni testai mitho swor ni jhan super super
Badhai le
Lalkau lakhau dada pari Darjeeling vae Pani hjrr ko git sunna pauda man sital hunxa
Again badhai le,
Urmila dherai ramri x hai manxe pani ani geet pani❤❤❤
Thank you ❤
Safhaltako suvakamana Urmila ❤❤
Thank you ❤
Wow nice❤❤❤❤
Thank you ❤
suman dada ko Bg fen ko ko hunu hunx yeta hajir hunu
मिठो ❤
शुभकामना बुनु 😇😘
Thank you ❤
Wow so nice song
Thank you ❤
आहा !कति राम्रो गित प्यारो बैनी को गित
Thank you ❤
Wow super nice voice nani ko
Thank you ❤