सम्पूर्ण भगवानरुपी दर्शक श्रोतहरूमा नमस्कार तथा साङ्गीतिक अभिवादन 🙏🙏🙏 न्याय दिएर गाउन नसके पनि वियोगान्त दोहोरी गाउने कोसिस गरेकी छु। यस दोहोरीलाई पनि सबैजनाले माया गरिदिनुहुन्छ भन्ने पूर्ण आशा छ। जय गीत जय सङ्गीत ❤❤❤ धन्यबाद!
सधै भरी चुल्बुली देख्ने उर्मिलालाई आज यस्तो भाबुक देख्दा मेरो नि मन कस्तो कस्तो भो😢 शब्द दुबैको राम्रो छ अझै प्रगति गर्दै जानू होला आग्रीम शुभ कामना सिर्द्धथ र उर्मिला
प्रस्तुति सर्हानिय छ।पुब्रेली भाइ सिद्द्र्थ कला अति राम्रो छ।उर्मिला चुल्बुले हल्काफुल्का रुपले लिएको त प्रतिभाशाली रहिछिन।नानू यस्तै कला बर्कर राखेमा भबिष्री उज्ज्वल छ।
Sarai mitho prastuti sidartha Ale mgr Ra Urmila pulami mgr ani Urmilako Baya hatko xeu Pati baseko manxe ni Sarai ramri lagyo best of luck sampurna ma❤❤🙏🙏
उर्मिला बैनी मान्छे पनि राम्री स्वर पनि राम्रो टुक्का हान्ने शैली पनि उत्तिकै राम्रो आले भाइको त के कुरा गर्नु र वहाँ त पोक्तकलाकार नै हो।बैनिको स्वर युनिक छ सदा युनिक नै रहोस्।
सम्पूर्ण भगवानरुपी दर्शक श्रोतहरूमा नमस्कार तथा साङ्गीतिक अभिवादन 🙏🙏🙏 न्याय दिएर गाउन नसके पनि वियोगान्त दोहोरी गाउने कोसिस गरेकी छु। यस दोहोरीलाई पनि सबैजनाले माया गरिदिनुहुन्छ भन्ने पूर्ण आशा छ। जय गीत जय सङ्गीत ❤❤❤ धन्यबाद!
❤❤
धेरै राम्रो छ बहिनी अझै प्रगतिको अपेक्षा गर्दछौं , बधाई र शुभकामना ❤️❤️❤️
Uttar Uttar pargatiko kamana Urmila Pulami baini and Sidhartha Ale bhai ❤❤❤
धेरै राम्रो छ नानी अझै प्रगतिको शुभकामना
धेरै राम्राे छ उर्मिला अझै राम्राे गर्दै जानू तपाईं काे नाच नि धेरै राम्राे लाग्छ❤❤❤❤
आहा कति राम्रो गित स्वरका धनी सरजकं अनु सासित सुइट शिद्वाथ भाइ अनि होल टिम लगाएत साङ्गीति जोडि दामी अनि स्वरकी धनी हसिली रसिली उमृला पुलािमी बैहिनी जय गित जय सङ्गीत❤️❤️❤️
@@durgabahadur7769 Thank you ❤️
Really heart touching dohori...thank you all... Watching from Bhutan
Urmila lai dherai dherai shubhakamana
उर्मिला नानी बहुप्रतिभाशाली सधै प्रगति गर्दै जानु शुभकामना ❤
Thank you ❤
प्रगति हासिल हुँदैछ है उर्मिला g र ❤सिद्धार्थ को थप सफलताको शुभकामना ❤धन्यवाद।
नपाउनजेल चाहाना धेरै भो !पाए पछि बाहाना धेरै भो!!आहा कति मीठो शब्द
Thank you ❤
आहा कति मिठो दोहोरी सफलता को अग्रिम सुभकामना दुबै कलाकार लगाएत सम्पुर्ण तिम प्रती ❤❤❤❤💃💃💃💃
आज पनि आएछ बहिनिको दोहोरी ल बधाई छ बहिनी येस्तै गर्दै अघि बड्नु बहिनी सुभकमना छ!
@@bishalthapa5190 Thank you ❤️
मौलिक लोक संगित लाई सधै आत्मसात गरेर अगाडि बढनुस सफलताको लागि सुभ कामना छ
Thank you ❤
नानी उर्मिला ,सिद्धार्थ लगाएत सवै कलाकारलाई सफलताकाे शुभकामना । सिद्धार्थले उर्मिलालाई निकै माया गर्छन भन्ने कुरा त यही गित बाटै थाहा हुन्छ ।
@@bishnudhakal3720 Thank you ❤️
चुलबुले मन्छे ले आज येस्तो sad दोहरी गौउनु भए छ तर अति राम्रो प्रस्तुति ❤️❤️ ma sitharth Bhai ko Pani thulo fan ❤
Thank you ❤
यो उर्मिला कान्छी को एति राम्रो प्रतिभा रैछ खासै गित गाको देख्दिन ❤ अब निरन्त दिदै जाउ 🎉
बिस्तारै बिस्तारै राम्रो हुँदै जान्छ , डराउन पर्दैन बहिनी , राम्रो छ गित 🌷
❤❤साच्चै वियोगान्त नै गितलाग्यो दुबैजनाको साङ्गितिक यात्रा निरन्तर चलिरहोस् शुभकामना❤❤❤बिचरा सिद्दार्थ भाइ आरनाम् होम्के सजिलो कुलाङ् ले र?❤❤❤
धेरै राम्रो छ उर्मिला बहिनी र सिद्धार्थ भाई अझै प्रगतिको कामना
सधै भरी चुल्बुली देख्ने उर्मिलालाई आज यस्तो भाबुक देख्दा मेरो नि मन कस्तो कस्तो भो😢 शब्द दुबैको राम्रो छ अझै प्रगति गर्दै जानू होला आग्रीम शुभ कामना सिर्द्धथ र उर्मिला
Sarai ramri naniko voice ❤❤❤❤❤❤❤Akhama akha judai gaunu sidha herera vuitira here jasto dekhe ❤❤❤❤❤
@@satyamanblon5818 Thank you ❤️
Hahahahaha , Mitho prastuti xa Urmila baini ra Siddhartha bhai ko.best wishes to both of you❤
उर्मिला अाले भाइ दुबै जनाकाे राम्रो छ शुभकामना
उर्मिला बहिनी र सिर्द्धार्थ भाई को दोहोरी धेरै मिठो हुन्छ दुबै जना लाई उच्च प्रगति को सुभ कामना छ्🙏🙏🙏🙏🙏
आहा सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ सिदार्थ भाइ बैनिलाइ उर्मिला लाइ सफलताको अग्रिम शुभकामना ❤
अाहा याे हाे दाेहाेरी भनेकाे बधाई छ सम्पर्ण लाई 👌👌👌❤️♥️🇳🇵💯🌹
❤
❤
❤
ऐलेसम्मकै उत्कृष्ट गित सुन्न पायोहै? सारै रसिलो सोर दुबैजनाको उच्च सम्मान्का साथै मस्स्तै मस्स्तै सुभकामना छ अझै राम्रो गाउँदै जानू धन्नेबाद❤❤
Thank you ❤
Dohori king sidartha & Nani Urmila sarai ramro parastuti x asari nai paskidai janu akdin abasye sikhar chumne xau
Sathai safalko suvakamana👌👌👌
गीत यस्तो भएनी जिन्दगी भरी संगै देख्न पाम् भगवान्
Thank you ❤
wowowow nice dhori 🎉🎉🎉🎉❤❤❤❤❤❤❤🙏🙏
उन्नति र प्रगतिको शुभकामना बहिनी उर्मिला 🎉🎉❤
आहा अतिनै सुन्दर प्रस्तुति ❤🎉शब्द पनि उस्तै राम्रो ❤सबैजना लाई धेरै धेरै धन्यवाद ❤❤🎉❤
आहा कति मीठो दोहोरी सफलता को अग्रिम सुभकामना दुबै कलाकार लगाएत सम्पुर्ण तिम प्रति ♥️♥️♥️♥️♥️
Definitely develop ❤huge congratulations 🎊 ❤all of you ❤
धेरै धेरै बधाई तथा उत्तर उत्तर प्रगति को कामना गर्दछु जे होस मगर को नेतृत्व गितसङित मा नयाँ अनुहार हरु देखिन पाउदा ।
Thank you ❤
धेरै राम्रो छ दुई जनाको बधाइ छ।
प्रस्तुति सर्हानिय छ।पुब्रेली भाइ सिद्द्र्थ कला अति राम्रो छ।उर्मिला चुल्बुले हल्काफुल्का रुपले लिएको त प्रतिभाशाली रहिछिन।नानू यस्तै कला बर्कर राखेमा भबिष्री उज्ज्वल छ।
Thank you ❤
कति मिठो गित गाउनु भयो लोक गित यस्तो पो हो त❤❤❤❤❤
सिद्धार्थ सर उर्मिला मिस, लगायत सम्पुर्ण कलाकार टिमलाई कला यात्रामा अझै सफल हुदै जाओस अग्रिम शुभकामना छ,
❤❤❤❤❤नमस्कार शुभकामना उर्मिला बहिनी🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️💐💐💐💐💐दुबै जना भाइ बहिनी लाई शुभकामना 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
Thank you ❤️
ramro lagaxa bunu ko sabai gita
राम्रो छ बहिनी good luck❤
Sarai mitho prastuti sidartha Ale mgr Ra Urmila pulami mgr ani Urmilako Baya hatko xeu Pati baseko manxe ni Sarai ramri lagyo best of luck sampurna ma❤❤🙏🙏
@@MdSherbahadur Thank you ❤️
Ekdamoi ramro astai astai ramra ramra geet feri sunna paiyos
Urmila bahini ani sidhdhartha vai prastuti sarai ramro laagyo.wish u both for your bright future ahead.
@@dambarpun1105 Thank you ❤️
Congratulations
ati ramro
❤❤my favorite urmila...pragatiko shuva kamana gardaxu❤❤
मलाई त खास मा माया बसेर कहिले नछुतेको बिहे नै भएको विषयबस्तु मन पर्छ 😢😢तर राम्रो दुबै लाफ्फा सुभ कामना🙏
Thank you ❤
धेरै धेरै धन्यवाद बधाई सफलताको शुभकामना साथिहरु उर्मिला सिद्धार्थ जि निरु थापा राना मगर ❤❤❤❤❤
चुलबुली नानीको पनि अत्यन्त सुमधुर र राम्रो तुक्का हार्दिक बधाई छ ❤❤❤❤
@@krishnaprasadokhrabu607 Thank you y
Siddartha bro and urmila sis both❤❤🤝🤝
आहा! उत्कृष्ट प्रस्तुती प्यारो भाइ बहिनिको
Dherai ramro dohori dubai jana lai suvakamana❤❤❤❤❤
Maya perathi ko geet dami xa bhai & bainee ❤️❤️🙏❤️❤️
उर्मिला ले रामरो गाइन ❤
राम्रो हुदैछ उर्मिला ♥️!
उर्मिला बैनी मान्छे पनि राम्री स्वर पनि राम्रो टुक्का हान्ने शैली पनि उत्तिकै राम्रो आले भाइको त के कुरा गर्नु र वहाँ त पोक्तकलाकार नै हो।बैनिको स्वर युनिक छ सदा युनिक नै रहोस्।
Best 🙏🙏👌🌷
My favourite urmila ji wish you all the best
Ramailo
ekdam ramro super duper xa
सारै राम्रो प्रस्तुती भाई र बैनीको❤❤❤❤❤❤
Aaha kati mitho❤❤❤🙏🙏🙏🙏
दामि❤❤❤
अति दामि दुईजनाको प्रस्तुत
अझै उन्नति प्रगति कामना गर्दछु।
Urmila nani waoop lu lu pargatiko kamana❤❤❤❤❤❤
Badhai xa bunu🎉🎉🎉ani sidhartha brother 🎉🎉🎉🎉🎉
🎉🎉🎉🎉🎉❤❤❤❤❤ दामि छ
Ramro xa bahiniko safaltako suvakamana
My favorite urmila ajoii deroii pargatii grdoii janu dami x ❤️
@@YugeshRai-b9p Thank you ❤️
Àha pulami manxe ni Katy ramri git ni testai mitho mitho
Ani ale Sita Sarai sech le Naku jody happy congratulations to both singers
हजुरको स्वर अती मन पर्छ जय सँगित।।🙏🙏🙏
पहिलो दोस्रो पट्कमै यत्तिको राम्रो सवालको जवाफ फर्काउन सक्नु राम्रो संकेत हो नानू सफलताको सुभकामना
Thank you ❤
Sarai ramro
Wow very nice dohori geet keep it up.well done ❤ you both.
@@netrathapa5169 Thank you ❤️
सफलता को सुभाकामना मेरी बोईनी दुःख सँगर्ष गरी यो ठाउँ सम्म पुगेको छ अझै प्रगति गर्दै अघि बढ्नु❤️❤️❤️❤️ धेरै मिस गरेको छु धेरै माया ❤️❤️बोईनी
नपाउन्जेल चाहाना धेरै भो।पाए पछि बाहाना धेरै भो।वा वा क्या शब्द बुनु।मलाइ नि यस्तै भन्छन कोहि कोहि ले .......तिकित्याउ त्याउ
@@dasuthapa2503 Thank you ❤️
Nice supar duper le lafa ko
नमस्कार सबै जना लाई धेरै रमाइलो लायो गित❤
Git sarai ramro lagyo jori pani shai xa kip it up
पर्गती को सुभकामना उर्मिला🎉🎉🎉
dherai ramro nani ajhai pragati gardai janu la
Sweet dohari ❤❤❤❤
भाइ बहिनिको शब्द प्रती सम्मान साथ प्रगतिको शुभकामना ।
@@jeetpoon4658 Thank you ❤️
Dilmai deuta basdani pujenau sabai bujheu yo Maya bujhenau dherai ramro lagyo
कति लजाकाे अु्र्मिला बहिनी हेर्द हेर्दई गित ता हुईकेछानि❤❤❤❤😮😮
@@SurprisedDesertCobra-wk1kt Thank you ❤️
Aha Kati ramro ho song yasto po geet
❤❤❤wow
Oh no more sad song between Ale and Pulami
Wow very nice ❤🎉🎉🎉
धेरै राम्रो छ बधाई
गित उत्कृष्ट छ दुबैलाई शुभकामना ।
Ramro chha
Nice Dohori vadaini nani ❤❤❤
लोकगित प्रेमि भऐर पनि उर्मिलाको गित नसुनेको रहेछु अाजा पहिलो चोटि सुने धेरै राम्रो लाग्यो ।
❤️dami jodi
Nice jodi jodi milex❤❤❤❤
कुन दोहरीमा गाँउनु हुन्छ बहिनी?
sarai mitho bahini urmila
So nice song 🎵 ❤❤❤
Waw dherai man paryo ab aaune dinma hjur dui janale magar vasha gayeko herna Sunna pao
बेस्सरी सेचले।