बिष्णु माझिलाई श्याम रानाले सार्बजनिक गर्दै, हेर्नुहोस बिष्णुलाई, Shyam Rana Dhana Pariyar Song

Поділитися
Вставка
  • Опубліковано 5 вер 2021
  • #ShyamRana
    #ShyamRanaLiveDohori
    #LiveDohori
    #Shyam_Rana_Official
    बिष्णु माझिलाई श्याम रानाले सार्बजनिक गर्दै, हेर्नुहोस बिष्णुलाई, Shyam Rana Bishnu Majhi Song
    All rights of this video is with Shyam Rana Official
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • Розваги

КОМЕНТАРІ • 1 тис.

  • @user-rj6xt7qk7k
    @user-rj6xt7qk7k 2 роки тому +109

    हैन धनमया लाइ पनि कसैले हातमा लिय त बबाल हुनेथेउ सोर त मिठो रैछ धनमया को सोर को लागि एक लाइक गरीदीनु ल हजुर।

  • @dhanapariyar670
    @dhanapariyar670 2 роки тому +53

    सर्बप्रथम त मेरा भगवान रुपि दर्शकहरुमा म धना परियार को तर्फबाट नमन छ। र मेरो अग्रज ब्यक्ति आदरणीय दाजी shyam rana दाजी लाई पनि हृदय देखि नमन🙏😌😌मैले सकिनसकी गाउने कोसिस गरेकी छु जुन आदरणीय दिदी बिष्णु माझिको जिवनमा आधारित रहेर गाउने पर्यास गरेकी छु। सम्पुर्ण मेरा अग्रज ब्यक्तिहरुमा फेरि पनि धन्यवाद हृदय देखि🙏❣️❣️❣️

    • @kamalakarki7382
      @kamalakarki7382 2 роки тому +3

      Ramro xa 😘😘

    • @santymagr2575
      @santymagr2575 2 роки тому +5

      एकदमै राम्रो दिदी हजुरको साेरकाे त कुरै नगराउ दिदी मिस यु दिदी याे गितले धेरै सफलता पाअाेस् शुभकामना छ दिदि

    • @rajandhakal7506
      @rajandhakal7506 2 роки тому +3

      Hajur lai live dohori ma feri Pani dekhna ani hjr KO geet Sunna man xa

    • @rameshpandey5481
      @rameshpandey5481 2 роки тому +3

      Sarhai man xune awaaj rahexa baini ko

    • @rameshpandey5481
      @rameshpandey5481 2 роки тому +3

      Sarhai man xune awaaj rahexa baini ko

  • @laxmikafle5869
    @laxmikafle5869 2 роки тому +28

    आहा!यस्तोलाई भन्छन् मन छुने गीत ।क्या शब्द छन्।साच्चिकै विष्णु माझी सँग यसरी नै गएको देख्न पाइयोस्

  • @arjunpangeni2495
    @arjunpangeni2495 2 роки тому +37

    जान पाइन आमा बाबू मोर्दा😥 हैट सब्द मन छुनी

  • @bipanaxetree6921
    @bipanaxetree6921 2 роки тому +6

    बर्सौ पछि देखे धना बहिनी लाई आज सम्म कता हाराथेउ नानी । सारै मीठो शब्द चयन दुबै जनाको best of luck

  • @mitramagar9804
    @mitramagar9804 2 роки тому +10

    आहा श्याम जि बिष्णु माझीको यथार्थ जीवनकहानी सम्बन्धि कति मीठो गित गाउनुभयो

  • @pritamshrestha3224
    @pritamshrestha3224 2 роки тому +9

    बिष्णु माझी लाई खोज्ने प्रयास धेरै राम्रो छ श्याम राना जि तपाई लाई धेरै धन्यवाद

  • @rajkumarsoni9694
    @rajkumarsoni9694 2 роки тому +11

    अति मार्मिक शब्द ले सारै मन छोयो स्याम राना सर र धना बहिनी दुबै जना लाई सफलता शुभकामना र धेरै धेरै धन्यवाद सम्पूर्ण टिम लाई अब धना बहिनी लाई अबसर मिलाइ दिन हुन सम्पूर्ण मिडिया कर्मी ज्यु आग्रह छ्🙏🙏🙏

  • @upadhayamaya3324
    @upadhayamaya3324 2 роки тому +3

    स्याम भाइ र बैनि धना बैनि को सोर अति राम्रो छ म हाल जापान बाट हेरदै छु नेपाल आए पछि तपाइहरु लाइ भेट्ने धोको छ जसरि पनि भेट्ने छु

  • @kamalasunar8940
    @kamalasunar8940 2 роки тому +9

    धेरै पछी धनाको गित सुन्न पाइयो खुशी लाग्यो

  • @therisingnepal7429
    @therisingnepal7429 2 роки тому +9

    धना परियार ज्यु को स्वर कति मार्मिक छ अति सुन्दर साथमा श्याम राना ज्यु को पनि अति मीठो आवाज छ

  • @rohitghartiofficial1135
    @rohitghartiofficial1135 2 роки тому +3

    एकदम राम्रो दाजु बिष्णु दिदि लाई बाहिर ल्याउनु पर्छ ❤️❤️❤️👌👌👌👌👌

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 2 роки тому +40

    जान पाईन अामा र बा मरदा , कसताे मुटुले ठाउँ छाेडने गित साच्चै अति मिठाे 2 जनाकै

  • @ganeshbahadurbk618
    @ganeshbahadurbk618 2 роки тому +3

    खतरा बधाई छ श्याम राना लगायत धना दिदीलाई सधैं यस्तो प्रतिभा सुन्न पाइयोस् धन्न्यबाद

  • @rajupariyar4455
    @rajupariyar4455 2 роки тому +22

    धना दिदी हजुरको यस्तै गीत सधै सुन्न पाइयोस्🙏

  • @robinmanisha6312
    @robinmanisha6312 2 роки тому +3

    स्याम सरको हरेक सब्दले मुटु छुयो स्याम सर सफलतको धेरै धेरै शुभकामना

  • @onlinetv3648
    @onlinetv3648 2 роки тому +18

    आँसु झरेको पत्तै पाएन मैले त ! धेरै धेरै धन्य श्याम जि र धनमाया जि लाई !!

  • @shantidangi5859
    @shantidangi5859 2 роки тому +51

    यो गित सुनेर धेरै मन रोयो हजुरहरुको सफलताको धेरैधेरै सुभकामना छ है सबै जनालाई

  • @TV-nc5yt
    @TV-nc5yt 2 роки тому +8

    अति नै मन छुने शब्दहरु पस्केर दिनु भयाे, श्याम राना ज्यु र धना मिस प्रति विशेष सम्मान टक्रयाउन चाहन्छु ।🙏🙏🙏लगयत सम्पूर्ण टिम प्रति विशेष धन्याबाद । 😍😍😍💞💞💞🙏🙏🙏🙏अगमि दिनहरुमा पनि यस्तै मन छुने शब्दहरु सुन्न पाईरहुन् ।हजुर दुवै जनाकाे म बिग फ्यान हु । धन्याबाद
    लिला तामाङ
    स्थाई ठेगाना गाेरखा सिरनचाेक ,
    हल :यु ए ई बाट
    🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪💞💞💞

  • @thesuvas
    @thesuvas 2 роки тому +11

    श्यामजी गित राम्रो लाग्यो! निरन्तर प्रगतिको कामना

  • @krishnaportel9957
    @krishnaportel9957 2 роки тому +39

    धना परियार काे स्वर मन पर्छ

  • @devkrishnapariyar7547
    @devkrishnapariyar7547 2 роки тому +14

    नमस्ते म गुजरात ईन्डिया बाट कलाकार भनेको यसलाई भन्छन् ।कति मिठो स्वर कति राम्रो बोलि नि तरीका पब्लिक हँसाउने स्वागत छ स्याम जि भबिस्यमा धैरै अगाडी पुग्ने छौ

  • @olibalaram7387
    @olibalaram7387 2 роки тому +1

    आँसु झरेको पत्तोइ भएन सारै मार्मिक गित छ सफलताको सुभकामना

  • @babug3032
    @babug3032 2 роки тому +5

    धेरै राम्रो छ प्रस्तुति आगामि दिनहरुमा पनि यस्तै प्रस्तुति हेर्न पाइयोस सफलता को शुभकामना

  • @shivasharma234
    @shivasharma234 2 роки тому +3

    श्याम जि इज अ ग्रेट।

  • @mohanrana4340
    @mohanrana4340 2 роки тому +22

    आहा कति राम्रो गाउनु भएको निकै मार्मिक शब्द सबै लाई धन्यवाद

  • @kishmatgurung9085
    @kishmatgurung9085 2 роки тому +56

    दामी छ गीत बिस्नु माजी मिडिया म आउन पर्छ कुकै पनि हालत म यो जनता को माग हो बधाई छ स्याम राना जोडी लाई एथार्थ कथा उतार्न सफल भएको छ

  • @roshmigurung7393
    @roshmigurung7393 2 роки тому +1

    Very nice song ma Darjeeling bata hiradi xu

  • @apsanarai3672
    @apsanarai3672 2 роки тому +49

    एकदिन बिस्नु माझी सङ्ग नि यसैगरी गित गएको देख्न र सुन्न पाउ सलुत गर्छु स्याम र धनालाई यस्तै मार्मिक गित र आवाज को लागि

  • @user-un5xh1kx2t
    @user-un5xh1kx2t 2 роки тому +71

    आहा अति दामी धेरै दिन देखि यहि गित को पर्खाइ मा थिय अति दामी गित आदरणीय स्याम राना मगर सर र हाम्रो दैलेख कै सान आत्मीय धना परिवार बनी प्रती पनि नमन 🙏🙏🙏❣️❣️❣️🍎🍎🍎🌼🌼🌹🌹🙏❣️❣️

    • @vershasharma7193
      @vershasharma7193 2 роки тому +1

      आहा कति रामरो गीत बधाई हो श्याम राना लाइ बिषनू माझीलाइ सबको सामू लेयाऊनू पछ

    • @mayagiri1023
      @mayagiri1023 2 роки тому +1

      Ok xa

    • @Allinone-ik6sm
      @Allinone-ik6sm 2 роки тому

      उ??uuji?ygh??उउ??,uu??juh??उउउह

    • @Allinone-ik6sm
      @Allinone-ik6sm 2 роки тому

      @@mayagiri1023 ?, य्य्र ््,?i,y?उय?उउह्ग्ग

  • @pramilathapa3487
    @pramilathapa3487 2 роки тому +1

    आहा ज्यु नै सिरिङ्ग भयो धना दि को सोर र स्याम दादाको सोर ले शब्द को त झन के कुरा गर्नु बयाम गर्न शब्द कम पर्छ मलाई अति मन छोयो मेरो बिस्नु दि का हुनुहुन्छ पिलिज एकबार आइदिनुन😭🙏❣️❣️

  • @jibanthapa1984
    @jibanthapa1984 2 роки тому +41

    अति राम्रो गित छ heart touching song

  • @PrakashSharma-mp1ym
    @PrakashSharma-mp1ym 2 роки тому +12

    धना बहीनी लाइ पनी सबैले साथमा लीएर अगाडी बढाउन परो के

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 2 роки тому +6

    आह कती धेरै मन छुने शब्द रमाइलो दोहोरी 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @magarnievergreen
    @magarnievergreen 2 роки тому +1

    श्याम दाजु हार्दिक नमन गर्दछु। नयाँ नयाँ शब्द लय र खोजी को लागि शुभकामना 🙏🙏🙏

  • @Apekshya12
    @Apekshya12 2 роки тому +3

    first mai hareyo hai shyam je

  • @laxmansunar3807
    @laxmansunar3807 2 роки тому +6

    कती मा्मीक गिद गाउनुभयो स्यम भाईर साथी हरु धन्ने बद🌷🌷🌲🌲🌳🌳

  • @Mindahal
    @Mindahal 2 роки тому +14

    राम्रो छ गीत तर बिस्णू दिदी भुमीगत हुदा नाई लोकप्रियता सदाबहार हुन्छिन्

  • @dipsonbohora6021
    @dipsonbohora6021 2 роки тому +2

    आसु रोकियन योश्दले सारै मन्परो धना दिदि र शय्या दादा लाई धेरै धेरै बदाइ छ

  • @bishalkhatiwada899
    @bishalkhatiwada899 2 роки тому +2

    मेरो ममि साह्रै ठुलो फ्यान हुनुहुन्छ तपाँईको गाएकीको ...Best wishes to all your team 🎊🎈

  • @dikbahadurmagar9626
    @dikbahadurmagar9626 2 роки тому +3

    Wow yo git le man choyo

  • @santymagr2575
    @santymagr2575 2 роки тому +20

    धन दिदी काे साेर सारै मन पर्छ मलाई

  • @magurung01
    @magurung01 2 роки тому +1

    उत्कृष्ट दोहोरी श्याम राना जी

  • @rajkumarbajagain5392
    @rajkumarbajagain5392 2 роки тому

    असाध्यै राम्रो प्रस्तुति धना दिदी र श्यामजिको । विष्णु माझी खोज अभियान सफल पार्न यो गीत अग्रपंक्तिमा हुन्छ भन्ने पूर्ण विश्वास छ मलाई ।

  • @birbikrampulami7244
    @birbikrampulami7244 2 роки тому +121

    श्याम सर & धना सिस लाई सफलता को शुभकामना मर्मस्पर्शी शब्द 👌👌

  • @purnaklimbu3356
    @purnaklimbu3356 2 роки тому +12

    मिठो प्रस्तुती को लागि शुभकामना श्याम राना लाइ ।

  • @_ofccmee
    @_ofccmee 2 роки тому +1

    हैट! आज बल्ल सुन्दै छु, मन छोयो अनि मन रोएर आयो। सलाम श्याम राना अनि धना परियार दिदिलाइ 🙏

  • @kajinepali4115
    @kajinepali4115 2 роки тому +17

    श्याम जि लाई धेरै धन्यवाद छ आज धनापरियार बहिनि संघ गाउनु भको मा खुशी लागो हजुर ले पनि साथ सर्पोट गर्दिनु होला गित राम्रो छ सफलता को शुभकामना छ

  • @nandamalla4701
    @nandamalla4701 2 роки тому +29

    धन बैनी ra स्याम दादाको आवाज एकदम man पर्यो मलाई त🙏🙏🙏

    • @sarinalama2245
      @sarinalama2245 2 роки тому

      Nice song Shyam ji hajur Ra Rabin ko yautai dress ma Jodi kati ramro xa Bhai Jodi naxutnu hola subhakamana

  • @santoshpariyar6573
    @santoshpariyar6573 2 роки тому +17

    , अति मन छुने शब्दहरु गाउनुभयो श्याम दाजुले र धन दिदीले मनै रोयो मेरो ता

  • @krishnathapa1885
    @krishnathapa1885 2 роки тому +1

    Shyam dai raja tapai dohori ko King 🤴 ho kasto powerful message aayoo🙏🙏

  • @DharamSingh-cj9vt
    @DharamSingh-cj9vt 2 роки тому

    यस्ती स्वर की धनी हाम्रा देश की शान हुन अगर ईनी कुनै यस किसिम को जाल मा फसेकी छन र मजबुर लाचार छन भने हामी सबै दर्शक नागरिक र प्रशासन सहितले मिलेर विष्णु माझी बैनी को त्यो जंजाल बाट निकालेर वाहाँ को उद्वार गर्नु पर्छ।
    धन्यवाद

  • @dilthapa3366
    @dilthapa3366 2 роки тому +3

    दामि छ ।

  • @hamansinghrana3100
    @hamansinghrana3100 2 роки тому +8

    वाह गजब छ दोहरी जति सुने उति सुनुङ झै लाग्ने सम्पुर्ण दोहरी टिम लाई झोर्ले

  • @kalemagar1789
    @kalemagar1789 2 роки тому

    धन्यवाद स्याम राना दाजु र धना दिदी लाई सथै सम्पुर्ण हल टिमहरुलाइ यति भावुक बनायो यो बसाइको कार्यक्रमले

  • @sushila-hw3vw
    @sushila-hw3vw 9 місяців тому

    यकदमै राम्रो छ हजुरको प्रस्तुति धन्यवाद स्याम dd अझै राम्रो गर्दै जानु होला सफलताको कामना दाजु हजरर्लाइ

  • @anitathapa8996
    @anitathapa8996 2 роки тому +48

    धना बैनि कता हराको थियो अहिले सम्म खोजेको मान्छे को गित सुन्दा आनन्द लाग्यो

  • @prabh706
    @prabh706 2 роки тому +5

    कसम अाज सम्म कै उत्कृष्ट गित ❤️🙏

  • @budhigurung8792
    @budhigurung8792 2 роки тому

    स्याम राना भाई ले बिष्णु माझी को विषय लाई लिएर गाएको को गित सुन्द साह्रै मन छुयो। लोक प्रिय गायक बिष्णु माझी बहिनी लाई सबै दर्शक हरु ले हेर्ने चहान भएको ले वहाँ एक पल्ट मिडिया मा आई दिनु भए राम्रो हुने थियो।

  • @aoneblog9117
    @aoneblog9117 2 роки тому +2

    अति मर्माहित छ

  • @prabingurung7823
    @prabingurung7823 2 роки тому +31

    कति मन छुने शब्द हरु छ यो गितमा भाई बैनी दुबैलाई धन्यवाद

  • @kanchathapa8282
    @kanchathapa8282 2 роки тому +49

    , श्याम भाई काे स्वर अनि शब्द अति नै राम्रो मन छुने सफलता काे शुभकामना !!!!

  • @boxeronedaybaba5822
    @boxeronedaybaba5822 2 роки тому +1

    आहा निक्कै राम्रो प्रस्तुति वास्तविक बिस्णु दिदिको जीवन सङ्ग मेल खायो है

  • @user-vh4lo3je5e
    @user-vh4lo3je5e 2 роки тому +16

    दादा मेरो जिवन मेल खाने गित रहेछ आशु रोकिन सकेन दादा

  • @minratna8915
    @minratna8915 2 роки тому +26

    अति मर्मस्पर्शी शब्द चयन मन छोयो।

  • @Musiclover-bl9lj
    @Musiclover-bl9lj 2 роки тому +4

    आहा 💕💕

  • @sapanathapaxrttri1399
    @sapanathapaxrttri1399 2 роки тому

    दाजु अनि दिज्जु लाई लगायत सम्पूर्ण टिम लाई सफलताको अनगिन्ती शुभकामना यति मीठो मन छुने शब्द जति सुने पनि तेति नै सुनिरहन मन लाउने ❤️💕💕💕💕💕💕💕🙏🙏🙏🙏🙏🙏

  • @sumitrabohora2222
    @sumitrabohora2222 2 роки тому +1

    Ahaa katti ramro xa

  • @karnalivision
    @karnalivision 2 роки тому +5

    सारै राम्रो प्रस्तुति हजुर श्याम दाजु र धना दिदिको ❤️❤️

  • @khumraj5858
    @khumraj5858 2 роки тому +44

    सार्है राम्रो दोहोरी अति मन छुने शब्दमा सजिएको दोहोरी

  • @amritashreshtha8637
    @amritashreshtha8637 2 роки тому +1

    अाहा मामिक गित सुपर मन नै छुने गित ..

  • @sharadagautam3843
    @sharadagautam3843 2 роки тому +1

    श्याम भाइ बिष्णुमाझिलाइ बाहिर ल्याउन पर्यो।

  • @somalimbu6835
    @somalimbu6835 2 роки тому +5

    अती राम्रो भावुक मनरोयो😘😘

  • @dipakthapa4837
    @dipakthapa4837 2 роки тому +4

    Khayo khayo shyam bro yo git trending no 1 mai aauxa....

  • @ajaybika9720
    @ajaybika9720 2 роки тому +1

    यो गितले मलाइ सार्है रुवायो क्या सब्द क्या लय सोर को त कुरै नगरौं .🙏🙏🙏🙏🍀🍃🌿🌱💖💖💖💖💖🥀🌷🌹💐

  • @kaushila-gharti.magar9n
    @kaushila-gharti.magar9n 10 місяців тому

    सर्व प्रथम सम्पूर्ण टिमलाई नमस्कार❤अति मीठो मार्मिक शब्दहरू प्रश्तुत गर्नु भएकोमा धेरै धेरै धन्न्यबाद र अर्को कुरा विष्णु माझी दिदी लाई कति हेर्ने धोको छ सकिन्छ भने एकचोटि मात्र सबैको नजरमा देखाउनु पर्यो एसमा बिन्ती विषको छु सम्पूर्ण कलाकार संग

  • @dillirajtamrakar5818
    @dillirajtamrakar5818 2 роки тому +3

    आहा कति राम्रो सुन्दर स्वर के हाम्रो धना बैनी को यसैगरी निरन्तर देख्न पाइयोस् लाइभ दोहोरीमा

  • @dipakharmel1971
    @dipakharmel1971 2 роки тому +17

    Jorle Sahyam rana my best singar❤️❤️🙏🙏👌

    • @hscznacs2965
      @hscznacs2965 2 роки тому

      धेरै राम्रो लागिरहेछ अति मीठो धोहोरी धन्री बाद

  • @keshbahadur5461
    @keshbahadur5461 2 роки тому +1

    अति मिठो दोहोरी सबैलाई धन्यवाद छ

  • @awseawse101
    @awseawse101 2 роки тому +1

    सफलताको सुभाकामना भाइ बेनि दुबै लाइ

  • @rajunepali5182
    @rajunepali5182 2 роки тому +21

    सेम भाई लाई धेरै धेरै शुभकामना छ अनि धना बैनि काे कुरै नगरउ यसै गरि बढ्दै जानू 💖💖💖❤️❤️❤️❤️💕💕💕❣️❣️❣️❣️

  • @navarajdahal9815
    @navarajdahal9815 2 роки тому +18

    मार्मिक शब्द चयन, सफलताको शुभकामना

    • @jankirat5777
      @jankirat5777 2 роки тому

      derai ramro xa 🙏🙏💕💕

  • @nirmalarai4812
    @nirmalarai4812 2 роки тому +1

    कति मिठो गीत जति सुने पनि सुनौ सुनौ लाग्ने🙏🙏

  • @vijayshing3692
    @vijayshing3692 2 роки тому

    साचीकै मार्मिक गित मन रोयो स्याम दाई अनी गायिका दिदी लाई मेरो तर्फ बाट लाखौ लाख शुभकामना छ all tim lai

  • @binduneupane20
    @binduneupane20 2 роки тому +6

    यथार्थ लाइभ दोहोरी ❤️❤️

  • @rambhujel4125
    @rambhujel4125 2 роки тому +3

    O my god sachikai yethartha kahani ho yar

  • @asharana9725
    @asharana9725 2 роки тому +1

    Dherai ramro Cha yo dhohori saathai kalakar Bisnu majhi ko khoji roopi yo dhohori ley gareko kamm ma Saphal houn bhani Shubhksmna Cha Syaam Bhai Lai
    👍👌🙏

  • @rajumushkank413
    @rajumushkank413 2 роки тому +1

    आहा कती राम्रो दोहोरी

  • @dilsujanmalla8768
    @dilsujanmalla8768 2 роки тому +15

    दामी सब्द सोर सलुट छ स्याम सर धना बैनी लगायत सपूर्ण टिम लाई सङ्गतिक नमन 🙏🙏🙏

  • @lavamogarmogar8939
    @lavamogarmogar8939 2 роки тому +4

    वाव श्याम राना अति मिठो छ

  • @kbpariyar6727
    @kbpariyar6727 2 роки тому

    विशेष धन्यवाद श्याम राना जी लाई

  • @tilakmogol3084
    @tilakmogol3084 2 роки тому +1

    असाध्धै राम्रो छ स्याम दाजु गित
    ald best best all tim

  • @devsaud3638
    @devsaud3638 2 роки тому +10

    बिष्णु माझी भन्दा कम छैन स्वर धना बैनि को❣️

  • @damantadangalkuikel314
    @damantadangalkuikel314 2 роки тому +14

    Mind blowing performances… huge respect for both singers and all team

  • @k.psharmabhusal5406
    @k.psharmabhusal5406 2 роки тому +1

    Marmik geet x good luck shyam and dhana siss and all teems

  • @deepakxetri6838
    @deepakxetri6838 2 роки тому +1

    nikkai marmik song shyam vai

  • @durgamasarangimagar7117
    @durgamasarangimagar7117 2 роки тому +26

    श्याम राना र धना विश्वकर्मा को बबाल प्रस्तुति भेटियो।बधाई छ।सफलताको कामना।

  • @princess-qb6iz
    @princess-qb6iz 2 роки тому +17

    यो गित को शब्द ले मेरो मन रुवायो । बोल्न सक्दिन😭😭😭😭

  • @tilakkumar8111
    @tilakkumar8111 2 роки тому +1

    असादै मार्मिक सब्द मेरो आँसु आयेर धेरै लेख्न पनि सकिन दुबै जाना लाई बधाई तथा सुभका मना

  • @manojshahi5877
    @manojshahi5877 2 роки тому

    श्याम दादा म हजुर को कला र गला को समान गर्दछु हजुर लाई धेरै धेरै प्रगति शुभ-कामना 🙏🙏🙏💛❤💙💚