बिष्णु माझीको बिषयमा प्रहरीको चासो ! के भन्छन SP ? १ करोडको ठगी, पक्राउ पुर्जी सहीत सुरज, पिडक को ?

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Camera : Ashok Basnet
    Gandaki Chhadke Ep 147
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1,6 тис.

  • @tilakmagar6688
    @tilakmagar6688 2 роки тому +10

    फेरी तपाईको बोली सुन्न पाउँदा निक्कै खुसी लाग्यो शु स्वास्थ्यको कामना❤️❤️

  • @cbmagargaha5039
    @cbmagargaha5039 2 роки тому +42

    नेपालको कुनै पनि मिडिया अथवा युटुवेले नबोलेको बिषय बिष्णु माझीको बारेमा बोल्ने अपिल सर लाई धन्यवाद छ

    • @nirmalarai3844
      @nirmalarai3844 2 роки тому +2

      Boler k garnu cheu na tuppo ko banayechha video .aafno bau aama marda kin Martin na aako kura ta kholdai kholen yo paji triparti le .

    • @samratneupane7853
      @samratneupane7853 2 роки тому

      🤣🤣🤣🤣

  • @gopalneupane7607
    @gopalneupane7607 2 роки тому +192

    विष्णु माझीलाई जसरी पनि सार्वजनिक गर्नु पर्छ

    • @sureshtamangbal4441
      @sureshtamangbal4441 2 роки тому +5

      Timarle khana laun dixas

    • @bebo_brl1409
      @bebo_brl1409 2 роки тому +3

      Bishnu majhi afai sarbajanik huna chahannu hunna vaney jabar jasti garney kurai vayena ni dai

  • @indrakarki7011
    @indrakarki7011 2 роки тому +51

    खरो प्रश्न सहि जवाफ अनि निस्पक्ष प्रत्रकारिता अपिल जि लाई स्वागत छ्💐🙏💐🙏

  • @khimrajbist2984
    @khimrajbist2984 2 роки тому +36

    खुसि लाग्याे खालि समाजिक संजालमा बिष्नु जि काे कुरामात्र थियाे पत्रकार भनेकाे अपिल सर जस्ताे दम भयकाे चाहिन्छ।अरु भनेका खालि बाहिर भुग्ने मात्र हाे

  • @yuvrajthapa7078
    @yuvrajthapa7078 2 роки тому +120

    धेरै पछि अपिल सरलाई देख्न पाईयो खुशी लाग्यो!

    • @sanutamang4303
      @sanutamang4303 2 роки тому

      🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻💯💯💯🙏🙏🙏🌷🌷⚘⚘👌👌👍👍👍

    • @biyogmagar6307
      @biyogmagar6307 2 роки тому

      Honi

    • @mohanbaral7767
      @mohanbaral7767 2 роки тому

      👌👌👍👍👍🙏🙏❤❤

    • @user-hm8yh5to6t
      @user-hm8yh5to6t 2 місяці тому

      २ बर्स अगाडिको पो रहेछ

  • @aakasrj6170
    @aakasrj6170 2 роки тому +57

    लामो समय पछि देख्न पाइयो हजुर को प्रस्तुती खुसी लग्यो

  • @narmadathapa8475
    @narmadathapa8475 2 роки тому +5

    पत्रकार भनेकाे अपिल त्रिपाटी जस्ताे हुनुपर्छ ।

  • @shreeramdevkota3331
    @shreeramdevkota3331 2 роки тому +137

    साथै लामो समय पछि हजुरको प्रस्तुती हेर्न पाइयो खुशी लाग्यो ।

    • @mahendraraiofficial652
      @mahendraraiofficial652 2 роки тому

      हजुर साच‌ै पर्खाई मा थिए अपिल सर यो कार्यक्रमको 🙏🙏❤️❤️

    • @rinapokharel992
      @rinapokharel992 2 роки тому +1

      काम छैन याे पुत्रकार काे दलित काे सपाेत गर्छ यस्ले

  • @mamatamagar7692
    @mamatamagar7692 2 роки тому +130

    धेरै पछि देख्न पाईयो ।सलुट छ अपिल सर 😍😍😍

  • @nabinmagar9233
    @nabinmagar9233 2 роки тому +14

    धेरै दिन पछि अपिल त्रिपाटि सर को दमदार खरो जवाब को सवाल सुन्न पाईयो खुसि लाग्यो🙏

  • @dambardiprawal7129
    @dambardiprawal7129 2 роки тому +8

    Thank you for sharing your story.
    Love from Mumbai, India 🇮🇳
    But I'm real Nepali 🇳🇵.

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha 2 роки тому +35

    जनताको पत्रकार तपाई हुनुहुन्छ अपिल सर
    सु-स्वास्थलाभको कामना गर्दछु😍😘

  • @gurungrajkumaro1
    @gurungrajkumaro1 2 роки тому +43

    finally hero is back , glad to see u. Best wishes 👈️

  • @chhabipabitrasanskar1127
    @chhabipabitrasanskar1127 2 роки тому +16

    ढिलो आयो कडा आयो
    अपिल सर पुन: कार्य सफलताको शुभकामना

  • @indraniroula592
    @indraniroula592 2 роки тому +6

    सुस्वास्थ्य अनि कार्य सफलताको हार्दिक शुभकामना अपिलजीलाई।

  • @madanpaudel4390
    @madanpaudel4390 2 роки тому +152

    पहीलो कमेन्ट धेरै पछी अपील दाईलाई देख्दा खुसीले आँसु नै आयो love you apil dai ❤️❤️

  • @visitmunamyagdi9664
    @visitmunamyagdi9664 2 роки тому +126

    धेरै दिन पछि आफ्नो काममा फर्कनु भयो खुसी लाग्यो । जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bishnulamichhane9557
    @bishnulamichhane9557 2 роки тому +5

    धेरै पछि तपाईंलाई देख्न पाए अपिल sir खुशी लाग्यो सफल कार्यकाल को शुभ कामना l

  • @prakashdhat
    @prakashdhat 2 роки тому +12

    युटुबे हरु हो सिक्नु छ भने अपिल दाइ शीत सिक्नु पत्रकारी कसरी गर्ने भनेर।
    well back dai.
    हजुर को स्वाथय जीवन मा सधै सुखी राखुन भगवान ले।

    • @kpdohoteytvlog7644
      @kpdohoteytvlog7644 2 роки тому

      𝐒𝐚𝐡𝐢 𝐯𝐚𝐧𝐧𝐮 𝐯𝐨 𝐝𝐚𝐚𝐢

  • @prembdrsaud6290
    @prembdrsaud6290 2 роки тому +422

    तपाईं जस्ता पत्रकारको नेपालमा धेरै खाँचो छ सर ।🙏🙏

  • @sundarirai739
    @sundarirai739 2 роки тому +40

    Always एप्रिल त्रिपाटी doing ग्रेट job 🙏🙏🙏👍👍👍👍👍👍💪💪💪💪🙏🙏

    • @bhimkhatri624
      @bhimkhatri624 2 роки тому +2

      एप्रील त्रीपाटी होइन हो म्याम ।।अपिल त्रिपाठी हो हजुर

  • @anjalilimbu3411
    @anjalilimbu3411 2 роки тому +1

    Thank you so much apil sir soul out x tapai lai bishnu majhi lai. Sarbajanik garne aja. Sama. Kasaiko. Himat thiyan. Yahale hi light. Garnu bhako ma. Dhanyabad.

  • @khemmagar5567
    @khemmagar5567 2 роки тому +6

    चासाे गर्नुपर्छ याे त्रिपाठीले के भनेकाे बिस्नु माझिलाई बाहिर ल्याउनुपर्छ नेपाल प्रहरी लाई साेलुट छ🙏🙏🙏👌❤️

  • @user-yu4hf9hr6e
    @user-yu4hf9hr6e 2 роки тому +260

    धेरै पछी अपिल सरको दमदार आबाज सुन्न पाइयो 🙏🙏🙏🙏🙏

    • @navarajrimal7715
      @navarajrimal7715 2 роки тому

      सायद बिष्णु माझीलाई मारेर अरु नै केटीलाई बिष्णु माझी बनाई मुख छोपेर ल्याएको हुन सक्छ । माझीलाई सार्बजनिक गर्नु आबश्यक छ । कोही पनि स्वेच्छाले यसरी गुमनाम बस्दैन ।

  • @Mrsgrg20519
    @Mrsgrg20519 2 роки тому +29

    धेरै दिनको इन्तजार पछि अपिल सर लाई देख्न पाइयो खुसि लागेयो

  • @Jay-Nepal
    @Jay-Nepal 2 роки тому +4

    अपिल सर बिष्नु माझी नेपालकाे एक महान गायिका हुन वहाँ सार्वजनिक हुनुपर्छ हाे धेरै सार्वजनिक हुनुहुदैन तर कहिले काँहित सार्वजनिक हुनुपर्छ नि त तपाईं जस्तो महान पत्रकार ले वहाँ काे सम्पूर्ण साेधपुछकाे भिडियो ल्याउनु पर्याे ।।

  • @dhrubakhatri4475
    @dhrubakhatri4475 2 роки тому +7

    अपिल जि खुशी लाग्यो.. सन्चो भयेर आउनु भयेछ... आफ़्नो स्वास्थ्य को ख्याल गर्नु होला...

  • @janakbhatchhetri
    @janakbhatchhetri 2 роки тому +165

    अपिल दाइ लाई कार्यक्रम पुन सुचारु भएकोमा शुभकामना🙏🙏👏👏👏👍️👍️👍️💐💐💐

  • @gbsagar610
    @gbsagar610 2 роки тому +45

    कत्ती दिन को पर्खाइ पछि बल्ल अपिल सर को कार्यक्रम हेर्न पाइयो i am so Happy

  • @narayangiri6497
    @narayangiri6497 2 роки тому +2

    welcome back aapil sar🙏🙏🙏
    खुशी लाग्यो धेरै दिन पछि देख्न पाइयो ।

  • @kbrana6737
    @kbrana6737 2 роки тому +2

    ओरिजनल उज्यालो अनलाइन लाई धेरै पछि देख्न पाइयो खुशी लाग्यो। सलाम छ। फुल हाम्रो सयोग छ अगाडि बड्नुस।

  • @rajusapkota7711
    @rajusapkota7711 2 роки тому +44

    स्वास्थ्य लाभको कामना गरी फेरी back हुनु भएकोमा धेरै खुशी लाग्यो अपिल सर best wishess.

  • @ajaymagar2823
    @ajaymagar2823 2 роки тому +190

    खुशी लाग्यो अपिल सर तपाईंको दिर्घकालीन सुस्वास्थ्यको कामना ल!

    • @phulsarirai3148
      @phulsarirai3148 2 роки тому

      Class

    • @TheRozinak
      @TheRozinak 2 роки тому

      @@phulsarirai3148 we q 1 444 4th 21

    • @renurai191numa7
      @renurai191numa7 2 роки тому

      @@phulsarirai3148 हुत,,???विकास स्त्रीसदृश

  • @sherpalila2258
    @sherpalila2258 2 роки тому +1

    ल बधाई छ एक होनहार पत्रकारिता क्षेत्रमा अबल,दर्जाको काम र ,सफलता हासिल गर्दै गएको ,विशिष्ट ,सम्मानिय ,अपिल त्रिपाटी सर ,सुस्वस्थ्यको हार्दिक शुभकामना छ

  • @abc-zcreation5911
    @abc-zcreation5911 2 роки тому +2

    लामो समय पछि देख्न पाईयो एक निडर र अत्यन्तै असल पत्रकार अपिल त्रिपाठी सर खुशी लाग्यो जहिले सत्यतथ्यको खोजी जारी गरिरहनु होला,,धन्यवाद

  • @kiranchand6770
    @kiranchand6770 2 роки тому +26

    finally hero is back , glad to see u. Best wishes

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 роки тому +36

    धेरै पछि अपिल सर लाई देख्न पायको मा खुसी लाग्यो

  • @susanthapa7300
    @susanthapa7300 2 роки тому +18

    Welcome back Apil sir stay safe ✌️

  • @sabnampoudel9662
    @sabnampoudel9662 2 роки тому +6

    Maile tapaiko programme ko wait gariraheko thiye.good job.

  • @Nsp933
    @Nsp933 2 роки тому +54

    धेरै समय पछि अपिल सरकाे भिडियो हेर्न पाईयाे धेरै खुसि लाग्याे।नम्बर 1 रियल हिराे पत्रकार अपिल सर।

  • @HemlalGhartimagarOfficial
    @HemlalGhartimagarOfficial 2 роки тому +32

    धेरै लामो समय पछि देख्न पाइयो खुशी लाग्यो!

  • @mohandahal1883
    @mohandahal1883 2 роки тому +1

    सबैको भलो चाहाने अपिल सर हजुरलाई सधै हाम्रो साथ छ
    अनि हामीले बिष्णु माझी लाई हेर्न चाहान्छौ जसरी भएपनी हजुरले सार्बजनिक गर्नु पर्यो
    जय नेपाल सर

  • @deepadep5612
    @deepadep5612 2 роки тому +1

    अपिल सर तपाईकेा गन्डकी छत्के कायॅका्म हेरीरएकेा छु जापन बाट धेरै खुशीलागिरएकेाछ Thanku 👍👍🙏🙏🇳🇵🇳🇵❤️❤️

  • @madhugnawali9386
    @madhugnawali9386 2 роки тому +39

    धेरै दिन पछि अप्रिल सर लाई देख्न पाहुदा खुसी लायो

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 роки тому +421

    धेरै पछि अपिल सर लाई देख्न पाइयो खुसी लायो

  • @dipakkarki484
    @dipakkarki484 2 роки тому +1

    धेरै खुसी लागो लामो समय पछि आउनु भयो जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nishagautam5781
    @nishagautam5781 2 роки тому +9

    स्वास्थ लाभ गरि धेरैमा अाउनु भयो अपिल दाइ खुशि लाग्यो अबको दिनमा अझ राम्रो गर्नुस्❤

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 2 роки тому +104

    अपिल सर को कार्यक्रम हेर्न पाईयो खुशी लाग्यो बिष्णु माझी लाई सार्बजनिक गर्नुहोला धन्यवाद अहिले कतार देखि हेर्दैछु

  • @somkhatri9979
    @somkhatri9979 2 роки тому +60

    बिष्णु माझी कित सर्बजनिक हुन पर्यो कित बहिस्कार हुन पर्यो किन कि आफ्नो मन लाग्दो दर उठार कमाउने भाडो बनायको छ सुन्दर मणिले

  • @youthnepal224
    @youthnepal224 2 роки тому +2

    हामी सबैको माया हौसला र आशीर्वादले अझै स शक्त बनाओस हार्दिक शुभकामना अपिल जि

  • @lamichanedipendra1718
    @lamichanedipendra1718 2 роки тому +1

    खुशी लाग्यो कार्यक्रम लिएर आउनु भौ

  • @AAASJUNS
    @AAASJUNS 2 роки тому +23

    लामो समयको प्रतिक्षा पछि फेरि देख्न पाइयो यौटा सपुत लाई धेरै धेरै शुभकामना 💐💐💐💐💐

  • @ramchandgulmeli5306
    @ramchandgulmeli5306 2 роки тому +16

    धेरै समयको प्रतीक्षा पछि देख्न पाइयो आगामी दिनहरुमा निरन्तरता होस।शुभकामना

  • @mohanlimbu8131
    @mohanlimbu8131 2 роки тому +1

    फलानो मिडिया मेरो फेब्ब्रेरेट हो अपिल सर लाई ह्र्दय देखि नै धन्यवाद

  • @khumankarki1793
    @khumankarki1793 2 роки тому +1

    धेरै पछि देख्न पाएकोमा धन्यवाद अपिल सर लाई अनि मेरो बिचार मा यो कान्ड भनेको चै यो दाइको कुरा सुन्दा ती इन्डियन ठग हरुले यो दाइको श्रीमती लाई बिस्वास देखाएर तिमिलाइ यति उति कमिसन दिन्छु भनेर ठगेछन तर गल्ती यिनिहरु बुढा बुढि कै हो किनभने इन्डियन ठग हरुकाे बिस्वस गर्नु हदैन थियो अब मेन जिम्मा त यिनिहरुले लिनै पर्छ

  • @kaleymgr1796
    @kaleymgr1796 2 роки тому +28

    Welcome back apil ji. It’s good to see you back we need you.

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 2 роки тому +58

    सच्चा पत्रकारिताको एक नायक अपिल प्रति हृदय देखी कृतज्ञ छौं ।
    अझ सशक्त रुपमा अगाडी बढ्नुहोला हरपल हाम्रो साथ समर्थन रहनेछ✊

  • @udayvlog7890
    @udayvlog7890 2 роки тому +1

    धेरै दिन पछि देख्न पयो अपील सिर खुसी लाग्यो

  • @kshetrabahadurair1197
    @kshetrabahadurair1197 2 роки тому +2

    अपील सरलाई धन्यवाद होबिन्द्र सरलाई देख्न पाईयो

  • @omthapamagat3293
    @omthapamagat3293 2 роки тому +16

    अपिलजी को पुन अागमन प्रति खुसी ब्यक्त गर्दछु,

  • @Sherpaheaven
    @Sherpaheaven 2 роки тому +30

    अपिल जी , धेरै पर्खाईपछी राम्रो कार्यक्रम , सुस्वास्थको कामना। मान्छेको पैसा खुरु खुरु आउदा चुपो लाग्ने तर अहिले मेरो जिम्मेवारी छैन भन्नु कतिको जायज हो!!! फटाह

  • @GangaRam-gy6tg
    @GangaRam-gy6tg 2 роки тому +1

    धन्यवाद व्यक्त गर्छु धेरै दिन पछि आउनु भयो खुसी लाग्यो

  • @manjuchhetri638
    @manjuchhetri638 2 роки тому

    Dherai paxi apil sir lae dekhana pauda khusi lagyo

  • @gokarnashrestha8590
    @gokarnashrestha8590 2 роки тому +51

    धेरै खुसी लाग्यो आज अपिल सरको कार्यक्रम हेर्न पाइयो।

  • @Nirumagar8090
    @Nirumagar8090 2 роки тому +33

    अपिल सरलाई सल्यूट सम्मान छ धेरै पनि आउनु भयो खुसि लाग्यो।
    बिष्णु माझी पक्कै पनि कसैको दबाबमा बन्चित भएको छिन

  • @morningmorning3158
    @morningmorning3158 2 роки тому +1

    अपिल त्रिपाठी जि को दिर्घायु को कामना छ । सधैं जनता को बिचमा प्रकट भैरहुन ।

  • @ShreeNagar.com-hr4xx
    @ShreeNagar.com-hr4xx 2 роки тому +3

    धेरै दिन पछी दमदार रूपमा प्रस्तुत हुनुभएकोमा बधाई तथा शुभकामना ।

  • @bipin071
    @bipin071 2 роки тому +14

    धेरै पछिको प्रतीक्षा पछि आजा बल्ल हेर्न सुन्न पाईयो अब भ्रष्टाचारि हरुको सातो खानु पर्छ । पुर्ण स्वास्थ लाभको कामना सहित सफलताको शुभकामना अपिल सर।

  • @kishorpariyar8164
    @kishorpariyar8164 2 роки тому +32

    लामो समयको पर्खाइपछी फेरि सनशनि पुर्ण खबरका साथ अपिल ज्युको दर्सन पाइयो ।

  • @naveshkumar5367
    @naveshkumar5367 2 роки тому +1

    बिल्कुल ऐसे ठगने वालों को जेल होना चाहिए

  • @sumitralama5318
    @sumitralama5318 2 роки тому

    Dheraae paxi herna paeyo khusi lagyo apil sir

  • @tekbahadur6045
    @tekbahadur6045 2 роки тому +37

    अपिल सरलाइ धरै दिन पछि देखिन पाइयो

  • @chandrabc1984
    @chandrabc1984 2 роки тому +13

    गण्डकी छ्ड्के अपिल को बिग फ्यान मात्र हाजिर हरौ त!

  • @pujashakya9716
    @pujashakya9716 2 роки тому +4

    Long time pachi Apil daa lai dekhna paiyo i m soooo happy 🙏🏻🙏🏻🙏🏻😍😍😍

  • @sanusanu2848
    @sanusanu2848 2 роки тому +5

    अपिल सर 🙏🙏हजुर लाई धेरै समय मा देखिन पाइयो।खुशी लाग्यो।

  • @bikashlimbu9498
    @bikashlimbu9498 2 роки тому +36

    Sahi kura ho bisnu maje jasto sukai halat ma vae pani uhako halkahabr bujni hami uha haruko fan haruko aadikar ho

  • @haribirkattamagar3662
    @haribirkattamagar3662 2 роки тому +138

    well come Apil sir,,, मलाइ लाग्छ यो सुन्दरमणि भन्ने मुन्छे तालिवानी परेछ,,,,

  • @bikash_Offical490
    @bikash_Offical490 2 роки тому +2

    पत्रकारीता भनेको त यस्तो हो । keep it up

  • @naramagar5142
    @naramagar5142 2 роки тому +1

    खुसी लाय अपिल सरलाइ देख्न पाइयको धेरै दिन पछि

  • @sudeepthakali406
    @sudeepthakali406 2 роки тому +13

    Great job Apil sir

  • @somprakash5188
    @somprakash5188 2 роки тому +37

    वाह ! अपिल सर फेरि आउनु भयो खुसी लाग्यो। जसरी पनि बिष्णु माझी लाई सार्बजनिक गर्नुस शुभकामना ।

  • @jyotitamang8008
    @jyotitamang8008 2 роки тому +4

    अपिल सर जस्तो पत्रकार सबै भए याे देश कसताे हुनथे हाेला

  • @binitabishwakarma1078
    @binitabishwakarma1078 2 роки тому +1

    Dherai paxi dekhna paeyo khushi lagyo🥰

  • @ramgurung7278
    @ramgurung7278 2 роки тому +30

    राम्रो हुनु भएछ अपिल सर धन्यवाद
    बिष्नु माझी को करोडौं को चाहाना हो राष्ट्र को गहना हो कलाकार भनेको

  • @chandragurung2567
    @chandragurung2567 2 роки тому +10

    Congratulations very happy to see you good luck and best wishes regards

  • @minadhikari5716
    @minadhikari5716 2 роки тому +2

    लामो समय पछि अपिल सर देख्न पाईयो खुशी लाग्यो सु-स्वास्थ एबम दिर्गायुको कामना सर।

  • @kshitizkshetri661
    @kshitizkshetri661 2 роки тому

    धेरै पछि गण्डकी छड्के देख्न पाईयो खुसी लाग्यो
    अब आउँदो दिनमा अपील जी लाई केही नहोस्।
    शुभकामना🎉🎉🎉

  • @madanbc4770
    @madanbc4770 2 роки тому +17

    निकै लामो समये पछि आनु भयो अपिल सर खुसी लागेयो निरन्तरता देख्न मिलुस ❤️🙏🙏

  • @karkirajkumar8775
    @karkirajkumar8775 2 роки тому +19

    धेरै राम्रो अपिल सर

  • @shivasunar9962
    @shivasunar9962 Рік тому +2

    अपिल सर धेरै राम्रो हुनुहुन्छ हजुर जस्तो सबै भय कति राम्रो हुन्थो नि

  • @nirakkhadka8423
    @nirakkhadka8423 2 роки тому +2

    कपिल सर बोलि मा दम भयको मान्छे keep it up ..

  • @toparamghartimagar1649
    @toparamghartimagar1649 2 роки тому +21

    धेरै पछि हेर्न पाइयो धेरै खुखी लागेयो प्युठान को मान्छे हाल। ईन्डिया केरला बात हेर्दै छु 👍️👍️🙏🙏❤️

  • @karkirajkumar8775
    @karkirajkumar8775 2 роки тому +18

    धेरै राम्रो छ

  • @madhavparajuli2340
    @madhavparajuli2340 2 роки тому +1

    अपिल भाईको कार्यक्रम हेर्न पाईयो अलि धेरै खुसि लाग्यो, बिष्णु माझिलाई छिट्टै मिडियामा ल्याएर सत्य तथ्य बोल्न लगाउन पर्यो. दुबै देखि हेर्दै छु भाईको कार्यक्रम ......👍

  • @shyamjungkarki-7227
    @shyamjungkarki-7227 2 роки тому +1

    अपील सर यो नामुद ठग हो यो लगाएत यसका सम्पुर्ण मतियारहरुलाई कठगरामा हाल्नै पर्छ है ?😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡

  • @Bishnu-gb7wm
    @Bishnu-gb7wm 2 роки тому +12

    Dherai paxi Apil sir ko yo damdar prastuti herna paiyo khusi lagyo respect you sir🙏🇳🇵

  • @kajipariyar5065
    @kajipariyar5065 2 роки тому +5

    Very nice

  • @bikashkc6734
    @bikashkc6734 2 роки тому +1

    धेरै राम्रो छ यसरी नै प्रदा फास गर्नु पर्छ

  • @janakchepang5030
    @janakchepang5030 2 роки тому +1

    अपील सर तपाईं जस्तो पत्रकारको धेरै खाँचो छ सर