हँसाएरै मारे , दमाई Vs कामि , अचम्मको दोहोरी , कस्तो अचम्म , Suman Pariyar Vs Sagar BC Damai Vs Kami

Поділитися
Вставка
  • Опубліковано 16 чер 2022
  • Present :- हँसाएरै मारे , दमाई Vs कामि , अचम्मको दोहोरी , कस्तो अचम्म , Suman Pariyar Vs Sagar BC Damai Vs Kami
    ...................................................
    #Suman_Pariyar #Rile_Live_Dohori #Sagar_BC
    🎙गायक/Singer
    Sagar BC
    Suman Pariyar
    Shankar Sunar
    Surya Pariyar
    🎙गायिका/Singer
    Shila Ale
    Tara Thapa
    Tika Sanu
    kalpana dahal
    kalika roka
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Suman pariyar Official,
  • Розваги

КОМЕНТАРІ • 1,9 тис.

  • @SumanPariyarOfficial
    @SumanPariyarOfficial  2 роки тому +261

    नमस्कार म सुमन परियार आज फेरि केहि फरक दोहोरी लियर आएको छु। कस्तो लाग्छ लाईक कमेन्ट सियर र सस्क्राईब गर्दिनु होला है।

    • @tarathapaofficial
      @tarathapaofficial 2 роки тому +3

      कडा दादा

    • @harkabahadurlamghateybk6607
      @harkabahadurlamghateybk6607 2 роки тому +4

      Sai ho suman doxt timro ra sagar doxt ko sabai vanda man parni malae

    • @kamalakhadka1467
      @kamalakhadka1467 2 роки тому +2

      एकदमै राम्रो भनेर साध्यनै छैन

    • @sangitaadhikari8539
      @sangitaadhikari8539 2 роки тому +3

      दुबै जनाको एकदमै राम्रो छ फेरी पनि भाग दुई ल्याउनु है सुमन सर

    • @dilgurung6842
      @dilgurung6842 2 роки тому +3

      काठमाडौं म भाइको चुलो मजले बलोस जुन समाज जन्मिएको हुर्कियको तेस्को गुनगुनाहट खुलेरा लेउन सक्यो बजार म स्याबास

  • @amitagurung1765
    @amitagurung1765 3 місяці тому +7

    हाम्रो सामन्ती समाजले बनाईएको नियतिलाई उजगार बनाउन कोसिस गर्नु हुने कलकारहरु प्रति हार्दिक बधाई छ।🙏👏💕

  • @jeevanpoudel2746
    @jeevanpoudel2746 Рік тому +132

    यी 2 भाइ हरु नेपालका गहना हुन ।यी भाइहरु को मनोबल बढाउने काम हामी बाट हुनु पर्छ । मेरो पुर्ण साथ् सहयोग रहने छ।

  • @amritamrita6770
    @amritamrita6770 2 роки тому +15

    जातिय विभेद आजै बाट बन्द गरौ म बाहुन हुम तर पनि जातीय छुवाछूत आज बाट नै हट्नु पर्छ love u all

    • @Santosh76410
      @Santosh76410 3 місяці тому

      Tapai ko soch ta ramro lagyo Tara yati vanera matrai nahune Kya ru Tara bewarle garnun parxa suruwat hjr batai hosh.🎉❤

  • @sapanarai2359
    @sapanarai2359 4 місяці тому +4

    यस्तो होस न लोक दोहोरि त पुराको संस्कार सस्ंकृती रितिरिवाज अनि वास्तविक यथार्थ आहा!

  • @dipendrakarna8863
    @dipendrakarna8863 Рік тому +44

    जस्तो गीत उस्तै पात्र , बिशुद्द अर्गानिक शब्दले झनै मन छोयो । बधाई छ । महिला / पुरुष मात्रै दुई जात मानव को ।

    • @kalbahadur5539
      @kalbahadur5539 11 місяців тому

      13💞😣🙄🙄😌😥🙄💞🙏💞

    • @kalbahadur5539
      @kalbahadur5539 11 місяців тому

      13💞😣🙄🙄😌😥🙄💞🙏💞🙏💞💞🙏

  • @Rajeshkuma159
    @Rajeshkuma159 Рік тому +57

    यो गितको हरेक शब्द,सब्दमा सत्य जोडियको छ ॥ जे चलि आको छ समाजमा तेहि दुरुस्तै गाउनु भयो दुबै टिमलाई मेरो धन्यबाद🙏🙏 आफ्नो कला सीप र पेसा लाजले लुकाउनि हैन यसरी सम्मान गर्न सिकाै🙏🙏

  • @gajendramoktan9365
    @gajendramoktan9365 2 роки тому +121

    सुन्दा रमाइलो भए पनि मलाई चाहिँ मार्मिक,यथार्थ र समाज बोलेको जस्तो लागेको छ। यो गीतको महत्त्व भविष्यमा हुनेछ । बधाई छ यति मीठो कन्सेप्टलाई।

  • @anjitathapamagar4316
    @anjitathapamagar4316 2 роки тому +33

    wow कसरि बयान गरु गाउ घर्मा बालापन देखिको सुन्दै देख्दै आएका कुरा हरु गित्को सब्दमा उथान गरि भरिपुर्ण मनोरन्जन दिनु हुने कलाकार हरुलाइ धेरै धेरै धन्यवाद आभार पर्कट गर्दै आउने दिन्मा हरुमा अजै साङिग्तिक यात्रा सफ्लताको सुभकाना

    • @birajthapa4802
      @birajthapa4802 Рік тому

      Standby for new update tomorrow. Accomodations officer will arrange a group of drivers and room no's. This information is fpr you to prepare your belongings.
      Thank you.

  • @bhimgurung6496
    @bhimgurung6496 2 роки тому +44

    असाध्यै राम्रो लाग्यो मज्जा आयो । हामी सबै जात जाती भाषा भाषी एउटै हौं , सबै नेपाली सबै मानबको रगत एउटै हो सबैले पेशाको सम्मान गरौं । बधाई छ सुमन भाई भाग दुई आए झन राम्रो हुन्थ्यो ।

    • @bimalabc2740
      @bimalabc2740 Рік тому

      धेरै दामिलागेव भाई

  • @user-cj5ir3be1k
    @user-cj5ir3be1k 10 місяців тому +2

    अति रमाइलो दुबै को अब्बल तर शब्द कडा सागर दाजु मा

  • @nepalpremi2914
    @nepalpremi2914 4 місяці тому +4

    कोटीकोटी नमन यहाँहरुसाई!🇳🇵❤🙏🇳🇵
    नेपाल र नेपालीको अर्थ व्यावस्था, संस्कार-संय्कृति,इतिहास, नाता-सम्बन्ध, विश्वास, अन्धविश्वास सबै-सबै समेटिने गीतका निम्ति!🇳🇵☝️🇳🇵💐🌹🌷👑🇳🇵

  • @nareshsoni1829
    @nareshsoni1829 2 роки тому +41

    सुमन दाइ र सागर दाइ को दोहोरी जाँ पनि ऊधुमै रमाईलो हुन्छ मलाई नसा लागेर हो कि दसा लागेर हो आज भोलि सुमन दाइ को र सागर दाइ को दोहोरी न सुने सम्म निदै आउँदै जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट

  • @rameshchhinal7385
    @rameshchhinal7385 2 роки тому +60

    आजाको झगड़ा को टुंगो लागेको छैन।अर्को भागमा टुंगो लगाउनू पर्छ।सबै कलाकार टिमलाई हृदय देखी सम्मान छ

  • @chiranjibipakhrin5798
    @chiranjibipakhrin5798 2 роки тому +13

    दोहोरी भनेको यस्तो हुनुपर्छ समाजमा जे छ त्यो छर्लङ्ग हुने । धन्यवाद सुमन परियार र सागर बिसि दुबैलाई अनि धेरै धेरै संमान छ है ।

  • @bipsonbohora-lx7ym
    @bipsonbohora-lx7ym 3 місяці тому +3

    कलाकार भनेको हाम्रो देश को गहना हो तेसैले .. i respected oll of singers.......my favourite oll of singer ❤❤❤👍️👍️👈️

  • @pawanimahata9146
    @pawanimahata9146 2 роки тому +21

    कामनै मानिसकाे सबभन्दा ठूलाेहाे भन्ने जनचेतामुलक दाेहरि साह्ै मन पराे एस्ताशब्दका खानि भएका देशका गहनाकाे सलाम गर्नु पर्छ

  • @sanjibbk1593
    @sanjibbk1593 2 роки тому +26

    आहा दोहोरी भनेको त यस्तो पो हुनुपर्छ सुमन भाइ सागर भाइ लगायत सम्पुर्ण टिमलाइ अनगिन्ती शुभकामना🙏🙏🙏🙏🌹🌹🌹🌹🌹

  • @JayPrakash-qg2tr
    @JayPrakash-qg2tr Рік тому +1

    आहा कति रमाइलो होला दोहोरी गीत 🤣🤣🤣🤣🤣🤣 सुमन सागर लाई धैरै धन्यवाद छ हसाय र माने होला दोहोरी गीत हो

  • @kabitathapa9994
    @kabitathapa9994 2 роки тому +35

    सागर र सुमनको दोहोरी सुन्न लास्तै मजा लाग्छ।लाइभ दोहोरीको राजा हरु सागर र सुमन जि लाई सलुद छ यति राम्रो गित शब्द रचना गर्नु भएको मा।🌺🌺🌺🌷🌷🌷🎼🎼🎼🎻🎻🎺🎺भाका पनि दामी भाग 2 मा पनि यहि भाका गाउनु ल ।

  • @Gayatrijamakatel
    @Gayatrijamakatel 2 роки тому +40

    सुमन भाई को सब्द चयन अतिनै मन पर्छ 👍💕

    • @rohitsiwa4575
      @rohitsiwa4575 Рік тому

      सुमन दाई घेरै रामाे छ साेर❤❤

  • @deepakshrestha4034
    @deepakshrestha4034 2 роки тому +340

    यो गीतको महत्व ५० बर्ष पछि थाहा हुन्छ एउटा ईतिहास कथनको रुपमा। कलाकारहरुलाई बधाई र धन्यबाद।

    • @rahulmahato1955
      @rahulmahato1955 2 роки тому +6

      Very nice.

    • @usernames-98
      @usernames-98 2 роки тому +3

      Ekdum Sahi vannu vayo
      Sabaikai dherai dherai suvakamana 😍💖💖💖💖💖💖💖💖💖💖💖💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

    • @bikashrai4657
      @bikashrai4657 Рік тому +1

      ​@@usernames-98

    • @sanchutamang6098
      @sanchutamang6098 Рік тому +1

      ghh

    • @bhawanatarami3794
      @bhawanatarami3794 Рік тому

      Honi

  • @Sagarsaud1
    @Sagarsaud1 4 місяці тому +2

    मन छोयो शब्दहरूले

  • @GopalGopal-hy5dl
    @GopalGopal-hy5dl 5 місяців тому +2

    जस्ता मन परने मान्छे उसतै झनै मन परने दोहोरी बधाई छ दाईहरु

  • @suminamudbhari1775
    @suminamudbhari1775 2 роки тому +72

    सधै मन पर्ने सागर दाइ❣️

    • @rajpariyar2494
      @rajpariyar2494 2 роки тому +2

      समाजमा भको एकथार्ताछ सागर र सुमनलाई रामरोछ भाग 2 झन कडा आउनेछ आखीरीमा दुबैजनाको सीप एक आपसमा जरुरी प्रछहै भनेर सन्देदेकोछ

  • @sitabhandari8853
    @sitabhandari8853 2 роки тому +51

    dherai ramro xa dohori सम्पुर्ण टिमलाइ सुभकामना छ सुमन दाइ सागर दाइ लाइ बधाई छ 🙏🙏😍❤️❤️❤️

  • @manishabista694
    @manishabista694 2 роки тому +2

    कति रमाइलो छ दोहोरि गित मन छुने गित

  • @sarusunar1431
    @sarusunar1431 2 роки тому +1

    गित त खतर छ नि सुमन र सगर को हाहा 👌👌👌👏👏👍️👍️

  • @arunff4865
    @arunff4865 Рік тому +8

    आहा कति मिठो लोकदोहोरी सफलताको शुभकामना दुवै जना लाइ

  • @bhagawatimagar1507
    @bhagawatimagar1507 2 роки тому +7

    कस्तो रमाइलो गित शब्द सुनेर घर को याद हाम्रो गाउँ घरमा बोलिने शब्द कति राम्रो गित मा भन्नू भएको सुमन अनि सागर दुबै लाई 🙏🙏🙏🙏🙏

  • @pariyarpariyar3587
    @pariyarpariyar3587 Рік тому +1

    😯😯😯😯👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️wowwow धेरै धेरै राम्रो मेरो राज हो म मलेशिया देखि हेर्दै छु

  • @AK_GAMER.....
    @AK_GAMER..... 2 роки тому +4

    सारै राम्रो लायो दोहोरी गीत ।।।नराम्रा सोच र अन्ध बिस्वास सबैले हटाउनु पर्छ ।।र जात को आधार कसैले कसैलाइ अपमान हुने गरि नबोल्नु होला ।।हरेक जात जातिको आफ्नै मूल्य र मान्यता छ ।।गर्व गर्नु पर्छ हाम्रा समाज का दमै ,कामी भनेर चिनिनु भएका सबै लाई किन कि हरेक सीप र कला गला उहाहरुमै छ ।।।

  • @naryanbc2294
    @naryanbc2294 2 роки тому +5

    रमाइलो सन्देश मुलुक दोहरी विशेष छ । यो अन्धो बहिरो समाज लाई बुझाउनु जरुरी छ। येस्को लागी सुमन भाइ सागर भाइ लगायेत सबैलाई धन्नेबाद।

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 роки тому +13

    सुमन सागर दाजुकाे बिचमा बालु शिला जानकि तारा भए झनै उधुमै रमाइलाे हुन्थ्याे याे दाेहरि पनि अति राम्रो छ ।।

  • @rambk913
    @rambk913 Рік тому +2

    सुमन सागर को जोडी मील्नेरैछ मजाआयो

  • @Jagat2024
    @Jagat2024 Рік тому +43

    जनचेतना को लागि उत्कृष्ट दोहोरी ....सम्पूर्ण टिमलाई समर्थन गर्छु र बधाई

    • @android_gamer4
      @android_gamer4 Рік тому +1

      yo jana chetana hoina naya pidhi haru lai nakaratmak sandesh janxa sir😢

  • @hemlalghimire7362
    @hemlalghimire7362 Рік тому +16

    काम अथवा पेसाको अाधारमा समाजमा गरिने जातीय विभेद गर्न हुन्न भन्ने सन्देश मुलक यो अन्यन्तै मार्मिक दोहोरी गाउनुभयकोमा गायक श्री सुमन परियार र सागर वि सि काे टिमलाइ धन्यबाद भन्न चाहान्छु । तपाइ हरुकाे दाेहाेरिमा सब्द चयन अर्थपुर्ण ढंगकाे हुन्छ त्यसेले म नियमित रुपमा सुन्ने गर्छु । मेराे शुभकामना छ ।

  • @aryalsuresh6522
    @aryalsuresh6522 Рік тому +7

    सागरको शब्द अति सुन्दर ।

  • @rambahadur6511
    @rambahadur6511 2 роки тому +1

    AK dam ramro xa सागर सुमन को गीत वाक 2 पानी cahiy है

  • @sureshlama3120
    @sureshlama3120 Рік тому +3

    हईट….! कती हास्नु हो..! सुमन र सागरको रियल दोहोरी फाईट हो ल यो गीत। २०बर्ष पहिलेको रियल कहानी ..!

  • @user-il9ns6yk6u
    @user-il9ns6yk6u 2 роки тому +34

    वाउ आज त सपनिमा पनि हासिने हाे झै लायाे सम्पुर्ण टिमलाई सुभ कामना ❤️❤️❤️

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 роки тому +11

    मित्र सुमन अनि सागर प्रती हार्दिक नमस्कार मलाइ सारै मन पर्ने कलाकार हजुर हरु को सयौ भाग सम्म यश किसिम को दोहोरी सुन्न पाइयोस हाम्रो कामना!!!!!!

  • @gokulkarki9398
    @gokulkarki9398 Рік тому +2

    अब भाग २ पनि चाहियो सुमन सर

  • @binodnepali8556
    @binodnepali8556 5 місяців тому +4

    दामि बधाइ छ कलाकार दाइ हरुलाइ भाग २ पनि छिटै ल्याउनु होला❤❤❤

  • @sarthakadhikari4116
    @sarthakadhikari4116 2 роки тому +8

    मेरो गाउले सागर सर र सुमन सङ्गै देख्न पाइयो राम्रो छ गित अझै अग्रिम सफलता को कामना बधाई छ धादिङ ठिटो कम कहा छ र

    • @kamalakulunglucky2365
      @kamalakulunglucky2365 2 роки тому +1

      बधाई छ हजुरलाई पनि यत्ति राम्राे कलाकार जन्मिएकाे छ हजुरकाे गाउँमा .....💜💜💜

  • @Samyogpathak
    @Samyogpathak Рік тому +8

    सारै राम्रो सब्द छ नबुझ्नेलाई हाँसो हुन्छ तर यो सबै बाउबाजेले भएको कुराहो। बधाई छ हजुर हरुको टिमलाई 🙏🙏🙏

  • @bhagawanbogati1246
    @bhagawanbogati1246 2 роки тому +76

    कस्तो अर्गानिक शब्द सहितको रमाइलो दोहोरी,,,आफुले भोगेको,देखेको समाजको यतार्थ कथा उतार्नुको भयको दुबैजनालाइ धेरै सम्मान छ्🙏🙏🙏

  • @user-dx1sg5bc9p
    @user-dx1sg5bc9p 3 місяці тому +2

    धेरै राम्रो हजुरहरुको दोहोरी।
    एसरिनै आ-आफ्नो जात प्रती गर्व गर्नुपर्छ। छुवाछूत भनेकोत मान्छेले बनाको हो। त्यसैले सबैको मन राम्रो हुनुपर्छ कसैको केही लाग्दैन।

  • @muktabahadurg.c9528
    @muktabahadurg.c9528 2 роки тому +8

    यो कुरा इतिहास भैसक्यो तर दोहोरी रमाइलो लाग्यो धन्यवाद दुबै भाइलाई

  • @ganeshbudhathoki4173
    @ganeshbudhathoki4173 2 роки тому +7

    धेरै रमाइलो अनि उतिकै सब्द हरु पनि कडा सुमन दाजि र सागर दाजि हरु को दोहोरी को साचिकै बादसाहा हुनुहुन्छ

  • @cultureandcommunity2573
    @cultureandcommunity2573 2 роки тому +6

    बडो संयमित, परिपक्व दोहोरी रहेछ, धेरै धेरै शुभकामना, बधाई छ ।

  • @soorajbasnet2047
    @soorajbasnet2047 Рік тому +1

    Aakdum ramro prastuti garnu vo hajur haru lae👍🙏🏼🙏🏼🙏🏼🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dineshkarki14
    @dineshkarki14 2 роки тому +7

    कडा कडा शव्द को प्रहार दुबैतिरबाट अति अति अति अति राम्रो बेस्सरी मन पर्ने

  • @rojanpakhrin.tamang7241
    @rojanpakhrin.tamang7241 2 роки тому +16

    सबै जानाको पस्तुती एक्दम राम्रो छ्❤️🤩😍🙏

  • @chhetrakhatri3869
    @chhetrakhatri3869 10 днів тому +1

    Jay Sangit Jay shree Ram ji Jay Hanuman ji Sampurna कलाकार jiu Haru Lai Lakho Lakh Salam chha Nice Voice Sweets Songs Congratulations Jay Sarasoti Mata Jay Hanuman ji KTM Honesty is Best Policy.....

  • @pukulifuchi915
    @pukulifuchi915 2 роки тому +2

    अत्यान्तै राम्रो छ हजुर गित खुट्टा तान्ने को पछि न लाग्नुस हजुर हरु सलुट छ सबैमा

  • @pramisarai6366
    @pramisarai6366 2 роки тому +22

    शब्दको खानि सुमन जि अनि मलाई मन पर्ने गायक 🙏😘😘❣️❣️

  • @BeepanBhuzell
    @BeepanBhuzell 2 роки тому +10

    सुमन र सागर dada नमस्ते आजको दोहोरी गीत लास्ट मन पर्यो यस्तै गीत गाउँदै जानु होला??)

  • @gethageetha7186
    @gethageetha7186 Рік тому +1

    ❤❤ यो गित सुनदा सारै रमाईलो तर मत हासेको हासैभए सारै रामरो र रमाईलो ❤❤

  • @Laxman676
    @Laxman676 2 роки тому +2

    गीत राम्रो लाग्यो सम्मान छ हजुर हरु लाई फेरि भाग 2 पनि ल्याउनु होला।

  • @user-wr4yn9zw8v
    @user-wr4yn9zw8v 2 роки тому +39

    आहा कति मिठो गित बडो मजा को छ दोहोरी। दमाई vs कामी जनचेतना काे लागि हो। धन्यवाद कलाकार टिमलाई आगामि दिन हरू को लागि शुभकामना

    • @santoshmahat5228
      @santoshmahat5228 2 роки тому

      D vs k जनचेतना हैन जात जनाएको हो । आफ्नै जात जनाएको haaaaaaa

  • @dilipstha2379
    @dilipstha2379 2 роки тому +8

    आफ्नै जातिय भेदभाव भएको अर्गानिक दोहोरी गाएर मनोरञ्जन गराउने सुमन भाइ र सागर भाइ लाई धेरै धेरै धन्यवाद

  • @menukatimsina1346
    @menukatimsina1346 2 роки тому +2

    यश गितले समाजमा धेरै राम्रो सृजना ल्याउछ रमाइलो छ बधाई छ

  • @dhamiraju2006
    @dhamiraju2006 Рік тому +3

    सुन्दर प्रतुती सबै लाई समाज मा भयका कहानी लाई गित मार्फत पेश गर्नु भो 💐💐💐💐

  • @jeevankumar3883
    @jeevankumar3883 2 роки тому +106

    सुमन जि एउटा दोहोरो ल्याउनु पर्यो " कति राम्रो दमाई को छोरो बाटम क्या हो माया को डोरो" सब्द भाकामा मिठो दोहोरी सुन्न मन छ । 😘😍

  • @arjunsargam
    @arjunsargam 2 роки тому +7

    Wow कति राम्रो दोहोरी 💓💓💓💓💓💓

  • @basanthapa6189
    @basanthapa6189 Рік тому +5

    यति मिठाे गित गाउने छाेरा पाउने अामा लाई सलाम छ

  • @brbabu4478
    @brbabu4478 2 роки тому +2

    निकै राम्रो दोहोरि ।। तर यस्तै दोहोरि बाहुन र दमाई वा कामि को बिच भयको भय कति बिरोध गर्थे होला दलित को पक्ष मा काम गर्न सघ्ं सस्थां ले ।।।

  • @sangitadhakal9289
    @sangitadhakal9289 2 роки тому +17

    कमेडि पाराको दोहोरी गित सुमन बाबुको सम्पूर्ण टिमलाई नै शुभकामना छ

    • @sangitadhakal9289
      @sangitadhakal9289 2 роки тому

      @@ganeshtimalsina5388 साले बज्या लाज सरम नभाको तेरा घरमा दिदि बहिनी छैनन् साले बज्या

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 2 роки тому

      @@sangitadhakal9289 के को लाज सरम नि

  • @sagar8602
    @sagar8602 2 роки тому +13

    सारै राम्रो दोहोरी कलाकार भनेको हजुरहरु जस्तो हुनुपर्छ साधरण बोली चालिको कुरोलाई पनि निर्धक्क आफुले गरेको कामलाई गर्वका साथ तुरुन्तै गितसंगितमा ढाल्न सक्ने ।कलाकार सवैलाई सलाम र सम्मान छ मेरो।

  • @mrlaxman4988
    @mrlaxman4988 Рік тому

    कति राम्रो गीत समाज्लाइ सचेतता गरौनि

  • @user-oh7ke8qu3s
    @user-oh7ke8qu3s Місяць тому

    आहा कति रमाइलो दोहोरी

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 роки тому +68

    दमाई vs कामी सारै रमाइलो र हासो पनि लाग्यो अब भाग २ को प्रतीक्षामा सबैलाई सफलताको शुभकामना

    • @pravapaudel9380
      @pravapaudel9380 2 роки тому +1

      Wow dame xa

    • @dilbhadurrai2173
      @dilbhadurrai2173 2 роки тому +1

      Ek.dum.damy.dohory.bhaka.ra.dohory.ra.arko.bhak.sunna.ra.dekhna.panw
      Hai.

    • @rajendrakarki383
      @rajendrakarki383 2 роки тому +1

      एकदमै राम्रो लगो यो एउटा सन्देशमुलक दोहोरी गाउनु भएकोमा हजुरहरु सबै लागि धेरै धेरै धन्यवाद ! अब भाग २ नि चाहियो 👌👌❤️❤️

    • @livelife4838
      @livelife4838 Місяць тому

      Yes ❤❤❤

  • @shivadolakha92
    @shivadolakha92 2 роки тому +121

    सागर र सुमनको big fan म,आजाको एक्दम राम्रो छ,र भाग 2 पनि चहियो सर,

    • @birbalgurung8171
      @birbalgurung8171 2 роки тому +2

      Dada haru dubai janako big fan ma ajako yo dohori yak damai best xa hai dada haru aru pat pani layaunu hai

    • @Tesslermagar35
      @Tesslermagar35 2 роки тому +1

      Thank

    • @Tesslermagar35
      @Tesslermagar35 2 роки тому

      Thank goodness 😅 we

    • @bishnumagar9858
      @bishnumagar9858 2 роки тому

      No TTYL 😅@@birbalgurung8171 r to p it

    • @R.m932
      @R.m932 2 роки тому

      Dami lagyo vag 2pani hai dada milxa vane

  • @ItsmeKhemraaz
    @ItsmeKhemraaz 24 дні тому

    दामी छ अझै प्रगती को सुभकामना

  • @rmadadel8909
    @rmadadel8909 14 днів тому

    Aaha kati rmahilo dohori🙏🏼🙏🏼👌👌💐💐

  • @shyangentertainment9754
    @shyangentertainment9754 2 роки тому +6

    हाँस्ने किन वास्तविकता हुन् होच्याउने घोछ्याउने हैन गर्व गरौ !
    खिसी टिउरिको टुक्कामा पनि सत्यता हन्छ र वास्तविक र धर्म !

  • @rupeshkhadka8150
    @rupeshkhadka8150 2 роки тому +8

    यी दुइको दोहोरी धेरै राम्रो लाग्छ।

  • @kulkhatri201
    @kulkhatri201 2 роки тому +17

    बास्तबिकता हाम्रो पहिचान , इतिहास साची छ आउने भाभी पुस्तालाई यो स्मरणीय रहनेछ । सबै कलाकार हरुलाई मेरो तर्फबाट एक मुस्ट नमन गर्दछु।

  • @Blogger9989
    @Blogger9989 3 місяці тому +1

    sarahi ramro

  • @user-lv1iy5sz7d
    @user-lv1iy5sz7d 2 роки тому +8

    यो त यथार्थ भयो अब सबैले बजाउछन बाजा अनि सिलाउछन सबैले लुगा सबैलाइ सम्मान गर्नु सिक्नु सा यस्तै यस्तै बिसय बस्तु समेटिएको रिले दोहोरी ल्याउनु पर्यो मेरो अनुरोध सम्पुर्ण कलाकार ज्यु हरूमा

    • @lalprasadbhattarai1266
      @lalprasadbhattarai1266 Місяць тому

      Vai haru Rastraka ijet hun.Ramailo ramailo.Jatiya Bived antya dibas manaudai.

  • @information397
    @information397 2 роки тому +60

    दुबै जना को कडा प्रस्तुति धेरै राम्रो छ सम्पुर्ण टिम लाई अगृम सुभकामना यसै नै सधै अगाडि बढेको देख्न पाइयोस 🙏🙏🙏🙏🙏

  • @tranatrana5083
    @tranatrana5083 3 дні тому

    एकदमै उत्कृष्ट ❤❤❤

  • @bishnupaudel5226
    @bishnupaudel5226 2 роки тому

    अर्गानिक शब्द छन। रमाइलो लाग्यो

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +52

    आहा दुबै को कडा दोहोरि धेरै राम्रो छ सम्पुर्ण टिम लाई धेरै धेरै जयगत जय सङगीत❤️🙏🙏

    • @mayaaryal2614
      @mayaaryal2614 2 роки тому

      Janmadinko shubhakamna m is a great bttkl

    • @shashirbantola3594
      @shashirbantola3594 2 роки тому

      राम्रो छ 🙏🙏🙏💋💋🙏🙏🙏

  • @kulbahadur7424
    @kulbahadur7424 2 роки тому +4

    हुनत सबै कलाकार आफ्नो आफ्नो ठाउँमा मा उतिकै राम्रो हुनु हुन्छ तर मलाई मन पर्ने सुमन दाई हो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @hemlalsuncheuri964
    @hemlalsuncheuri964 Рік тому

    असाध्यै राम्रो र ऐतिहासिक छ

  • @chandachanda1092
    @chandachanda1092 2 роки тому +1

    sharai ramailo dohori dubaijana ko

  • @amritthapa9541
    @amritthapa9541 2 роки тому +15

    मलाइ सब भन्दा मन पर्ने दुबै जना सागर र सुमन को कडा शब्द सुन्न पाइयो।

  • @gyanpuri655
    @gyanpuri655 2 роки тому +7

    रमाइलो छ हाे सुमन भाइ हसदा पेट दुखाे कति मिलाउन जानेकाे शब्द

  • @magarsushil7588
    @magarsushil7588 2 роки тому +2

    ramro xa da🥰🥰🥰

  • @user-gq7pp6vm1t
    @user-gq7pp6vm1t Місяць тому +1

    गीत त सारै रमाइलो तर मान्छे त बजाउने गाउने मात्रै हुनुहुन्छ त्🙄🙄☺️☺️

  • @puspachapai2814
    @puspachapai2814 2 роки тому +44

    आहा कति रमाइलो ऊतकृस्ट दोहोरी दूबै जना भाई हरुको रमाईला मीठा शब्द हरु मा सजीयको दोहोरी जती सुने पनि मनै नभोरीने अति नै सुन्दर प्रस्तुती❤️

  • @saruukc6591
    @saruukc6591 2 роки тому +9

    Sarai man parne kalakar suman r sagar

  • @laxmipariyar8023
    @laxmipariyar8023 Рік тому +1

    दामि छ सुपर गित शुभकामना हजुर

  • @susmitakhatri4212
    @susmitakhatri4212 10 місяців тому

    Ramailo xa ❤❤❤❤❤

  • @reshampoudel8734
    @reshampoudel8734 2 роки тому +27

    यो बिदेशी भुमिमा आफ्नो कर्म खोज्दै थाकी रहेको बेला सुमन जि को गित सुन्न पाउँदा अति आनन्द लाग्छ दिन भरिको थकाइ नै बिर्सने गर्छु । धेरै धेरै सम्मान गर्दछु 🙏🙏

    • @Max-ze2dv
      @Max-ze2dv 2 роки тому +2

      Umm honi man parxa malai pani Hal Kuwait Bata herdai xuu ma sadhai Herne garxu suman sar ko dohori haaso Milan Saar sabai man parxa

    • @kamalakulunglucky2365
      @kamalakulunglucky2365 2 роки тому +1

      परदेशी जीवन सुखमय रहाेस् हजुरहरुकाे 💜💜

  • @dipendraadhikari8069
    @dipendraadhikari8069 2 роки тому +52

    प्रसस्तुती दम्दार छ सागर र सुमन भाइ हरु लाई।।जय गीत जय संगीत 🙏🙏

  • @BlazeBg769
    @BlazeBg769 Рік тому

    Wow mata dohorayara sadai herchhu very nice song

  • @BireLama-yt7jj
    @BireLama-yt7jj 29 днів тому

    दिन भर सुने पनि नपुग्ने दोहोरी सबै कलाकार लाई नमस्ते