सधै हसाउने श्याम रानाको आखामा आशु गित सुन्दा र बुज्दा नरुने को होला /Shyam Rana VS Ishwori Pariyar

Поділитися
Вставка
  • Опубліковано 28 сер 2024
  • Present :-
    🤝
    ...................................................
    #Shila_Ale #
    🎙गायक/Singer
    Shyam Rana
    🎙गायिका/Singer
    Ishowori Pariyar
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    समिर रामदाम / Samir Ramdam
    9816673915
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Shila Ale
  • Розваги

КОМЕНТАРІ • 1,5 тис.

  • @karanolikshettry6591
    @karanolikshettry6591 Рік тому +11

    याे नानीको गीत सुनेर मेरो आँखाबाट आँशु रोकिएन कतिमिठो स्वर पनि दुःख पिदापनी यो नानीलाई ईन्द्रेणीमा लानु पर्यो कृष्ण कँडेल सर कहा पुर्याइदिनु पर्यो नानीको भविष्यको लागि🙏🙏🙏 best of luck god bless you naani😭😭

  • @sabitapariyarofficial7701
    @sabitapariyarofficial7701 Рік тому +22

    सारै मन छुने गित गाउदा आशु नै आयो मि स यु नानू 😭😭😭😭

  • @anbentertainment6462
    @anbentertainment6462 Рік тому +146

    भाग 2 खोज्नुहुने हरुले यता लाइक गरुम तो 🙏💕❣️

  • @rupathapa2933
    @rupathapa2933 Рік тому +2

    Well-done Shyam Rana, यसरी नै DISABLED PEOPLE हरु लाई SUPPORT गर्नु पर्छ, THANKS TO WHOLE TEAM,

  • @kumarrana4131
    @kumarrana4131 Рік тому +463

    कति मिठो स्वर बुनुको,सबैको साथ सहयोग ले बुनुलाई साङ्गीतिक आकाशमा स्थापित गराउनु पर्छ, सफलताको शुभकामना छ।👏👏👏😭😭😭😭

  • @rajendrapariyar1527
    @rajendrapariyar1527 Рік тому +10

    धेरै धेरै धन्यवाद शिला आले दिदी हाम्रो मेरो सानो साथ म यती धेरै सम्मानित ठाउँ दिनु भाको छ बहिनी को प्रतिभा ले राम्रै प्रोत्साहन पाउने छ

  • @anzan_tmgofficial5177
    @anzan_tmgofficial5177 Рік тому +2

    Bichara hamro singer DD haru sabaijana lastai bhabhuk vaidinu vayo ,really heart touching voice and every word,god bless you nanu,

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +9

    इस्वोरि नानुको कति राम्र‍ो गित सबैईले साथ दिनुभयो नानू लाई श्याम राना भाइ नमनछ अनि होलटिम लगाऐत शिला बैहिनीशुभ कामना छ❣️

  • @rajeshroka9645
    @rajeshroka9645 Рік тому +15

    शितल गुरुङ र नानू को प्रस्तुती झन मार्मिक हुन्थ्यो कि एक पटक हेर्न पाए हुन्थ्यो ।

  • @tek.dangali8893
    @tek.dangali8893 Рік тому +284

    यति धेरै मिठो स्वर बुनु को।आज सम्म को मार्मिक दोहोरी।

    • @user-kd6ci8kt6p
      @user-kd6ci8kt6p Рік тому

      Wow wow Nani very nice 👌❤️❤️❤️❤️

    • @sandipsarma8395
      @sandipsarma8395 Рік тому

      Nepalkokanunma miratupaxi aakhadanagarnamilaxkimilaen milaxbhane ma aakhadanagarana chanachhu enanilae

    • @durgapaudel4348
      @durgapaudel4348 Рік тому

      @@sandipsarma8395 nepal ma kanuni rupama akha dan garna milxa you can give her your eye

    • @gitagurong1535
      @gitagurong1535 Рік тому

      🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @dxneastrukum9775
    @dxneastrukum9775 Рік тому +5

    भगवान ले केही न केहि कला दिन्छन् सबै लाई स्वर को सम्मान छ ...

  • @thaparamesh4478
    @thaparamesh4478 Рік тому +4

    हे दैव इश्वरी बहिनी लाई शुभ कामना छ सफलता प्राप्त होस् जय गोरखकाली माता

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +858

    इस्वोरी परियार vs श्याम राना मगर भाग २ ल्याउनु पर्यो भन्ने कोको हुनुहुन्छ यता हाजिर हुनुहोला 🙏🙏🙏😘😘😘😘

  • @ganeshgreatsongganesh1326
    @ganeshgreatsongganesh1326 Рік тому +87

    यो नानीको प्रतिभाको कदर गरौ।यो नानिको शब्दको प्रहारले आखा रसायो। जो कसैको पनि आखा रसाउछ।love you naanu❤️

  • @akashpalli6250
    @akashpalli6250 Рік тому +1

    आँखा बात आँसु रोक्न सकियन।। नानू को यो मिथो सोर सबै नेपाली हरु को कान मा गुन्जियोस ।। नानू को सङित छेत्र मा धेरै धेरै प्रगती होस । नानू तिमि लाई सुभकामना🙏🙏🙏🙏🙏

  • @dhanbohra578
    @dhanbohra578 Рік тому +1

    सारै मन छूने दोहोरी गीत सफलता को शुभकामना छ धेरै धेरै हाल दूबै बिरानो मुलुकमा।

  • @manjusapkota7719
    @manjusapkota7719 Рік тому +12

    बिचरा एति सानो नानुको स्वर कति राम्रो रैछ शुभकामना छ नानु

  • @menukatimsina1346
    @menukatimsina1346 Рік тому +158

    श्याम भाईलाई धन्यवाद दिने शब्द भेटिन जसरी गितकाे बाेलमा साथ दिने आशा भराेसादिलाउनु भयो तेसरि नै बास्तबिकता जिवनमा पनि साथ र सपाेर्ट गरेर अगाडि बढाउनु हाेला यि नानी काे बाेलिमा कति मिठास छ शब्द पनि धेरै मार्मिक छन साथ पाउनासाथ राम्रोसँग गाउन सक्छिन उनकाे गलामा सरस्वती काे बरदान छ हजुरहरुकाे खुल्दुली राेधि घरमा जतिपनि कलाकार हरु हुनुहुन्छ उहाँ हरु सबैले मिलेर यी बहिनिको उद्दार गरिदिनु हुन बिनम्र अनुराेध गर्दछु सपांग त छदैछन तर दुखि गरिब अपांग लाई कसैले हेर्दै नन हजुरहरुकाे मायाले उनलाई हौषला बढ्छ बाहिरि आँखा बन्द भए पनि भित्री आखामा उनको सन्सार छ जस्ले हजुर समक्ष पुर्‍याउन सफल हुनु भएको छ उहालाई धेरै धेरै शुभकामना छ ❤️❤️❤️🙏🙏🙏🙏 र मिलेसम्म मेराे तर्फबाट पनि सकेको सहयोग गर्ने छु श्याम भाईले धेरै माया गर्नु हुनेछ भन्ने आशा छ 🙏🙏🙏🙏🙏🙏 शिला आले दिज्युहरु सबैले माया गरिदिनु हुन्छ भन्ने पुर्ण आशा भराेसा छ❤️❤️❤️❤️

  • @parbatagautam9061
    @parbatagautam9061 Рік тому +3

    " नत काल आईदिन्छ ,
    सहयाेगनि अर्कैले खाईदिन्छ "
    अति नै मन छुने सब्द चैन नानुकाे ।बास्तबमा भयेकै यस्तै छ ।

    • @ramjibk3570
      @ramjibk3570 Рік тому

      Yo chai riyel ho matlbi duniya aafulai faida huda sama matra help garni

  • @sangitamagar1623
    @sangitamagar1623 Рік тому +1

    श्याम राना जुन बिषयमा नि ठिक ।सफलताको शुभकामना नानि ।उज्ज्वल भबिस्यको शुभकामना छ ।

  • @sudiptimilsina2125
    @sudiptimilsina2125 Рік тому +21

    इन्द्रेणी मा लैजानु श्याम राना भाइ यी नानिलाइ

    • @tejdani754
      @tejdani754 Рік тому

      Ho❤️❤️❤️❤️❤️❤️❤️

  • @mayaMaya-ww2jq
    @mayaMaya-ww2jq Рік тому +12

    आहा कति राम्रो सोर बुनु को बधाइ छ बुनु💔💔💕💕💕💕👌

  • @bijayakoli2370
    @bijayakoli2370 Рік тому +1

    धेरै मिठो स्वर नानुको❤

  • @harkauji4674
    @harkauji4674 Рік тому +1

    वाह यो बैनिको स्वोर र शब्दले मुटु छोयो ,
    बधाई एवम् उज्ज्वल भबिस्यको कामना छ नानु

  • @dipendrakatwal5186
    @dipendrakatwal5186 Рік тому +56

    यो नानीको गीतले मेरो मन छामिएन आँशुको धारा नै बग्यो यो नानीलाई सबै बाट साथ सपोर्ट मिलोस्😍💞🙏

    • @scniperking7433
      @scniperking7433 Рік тому +1

      याे नाजिकाेकुराे ले हात खुट्टा नि लागेन

  • @munaghartimagar4113
    @munaghartimagar4113 Рік тому +13

    भाग 2 पनि ल्याउनु परेउ सारै मन रोयो😥😥😥

  • @amritab40
    @amritab40 Рік тому +3

    कति राम्रो नानीको sor हे भगवान आशीर्वाद दिनु है सधैं racchya गरिदिनु है ❤️❤️❤️

  • @ghartimagargopal1280
    @ghartimagargopal1280 Рік тому +1

    यो नानिलाई सबै जनाले सहयोग गरेर साँगितिक बाटोमा दोहोराउनुस है बहिनिलाई सफलता मिलोस गीति क्षेत्र मा बसेर जीवन जिउन सकुन शुभकामना

  • @everestdev9452
    @everestdev9452 Рік тому +11

    इश्वरी नानुको प्रतिभा राम्रो छ उनको प्रतिभालाइ सफलताको सिखरमा पुर्याउन कोसिस गरि दिनु होला हामी दर्शकहरु सो प्रतिभा हेर्न आतुर छौ ।

  • @returnofrebel6526
    @returnofrebel6526 Рік тому +83

    बधाई छ सिला दिदि याे बहिनिलाइ साथ सपाेट दिनु भयकाेमा अागामि दिन हरुमा याे बहिनिलाइ हजुरहरुकाे साथमा देख्न पाउ 🙏🙏❤️❤️❤️

  • @rajkumarkhadka5015
    @rajkumarkhadka5015 Рік тому +3

    मन रुवाउने कथा बेथा बैनीलाई सफलताको शुभकामना

  • @samj2562
    @samj2562 Рік тому +1

    अति राम्रो बैनिको स्वर कति मीठो भगवान्ले आँखा नदियपनी कला दियका छ्न सुभ कामना बुनुलाई

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 Рік тому +60

    अाँशुले अाँखा छेकेर नानुकाे अनुहार नै देखिन 💔💔💔💔 नानुलाई मैले सहयोग गर्न सकिन तर अाँशु र लाईक कमेन्ट मात्रै गरे है❤️❤️❤️❤️

  • @rajeshroka9645
    @rajeshroka9645 Рік тому +45

    अत्यन्तै राम्रो स्वर नानू को । यसरी नै सधैं भरी सबै जनाको support गर्नु होला । नानुको स्वर मा दम छ । भाग दुई पनि छिटो ल्याउनु होला । 🙏🙏🙏🙏🙏

  • @amaramagar1316
    @amaramagar1316 Рік тому +2

    नानिको स्वर धेरै राम्रो छ
    हामी सबैले सपोर्ट गर्नु पर्छ नानी लाई
    ❣️❣️❣️

  • @chandrakumari6824
    @chandrakumari6824 Рік тому +2

    कति मठाे साेर सुमा सुगन्ध कलाकारहरू ले सधैंभरि साथदिनु हाला

  • @lamjunglamjung2603
    @lamjunglamjung2603 Рік тому +120

    कति मीठो स्वर नानिको कुनै कलाकारको भन्दा कम छैन,,शब्द नि सबै मिठास मन छुने भावुक बनायो 😭भाग्येको खेल,,कस्तो,😭सबै सांगीतिक कलाकर्मिहरुले साथ र सयोग गरेर,,सांगितिक क्षेत्रमा ईस्थापित बनाउनु पर्छ,,शुभकामना💐छ💐🌺💐🌹🌹विशेष गरेर यो टिम लाई,,धेरै धेरै धन्यबाद,,योउटा आवाज सुनाउने अबसर दिनुभाकोमा,,नानू को,,,,🌹🌹🌹🌹

    • @shivaadhikari9458
      @shivaadhikari9458 Рік тому

      अत्यन्त मार्मिक दोहोरी इश्वरी नानि कहाँ कि हुन उन्को आंखा को उपचार सम्भव होला कि के होला हुने भए सबै मिलेर सहयोग गर्न हुन्थ्यो 😢 म रेडि नै छ

    • @tarabudha8492
      @tarabudha8492 Рік тому

      बुनुको गीत सारै मिठो

    • @meramera9162
      @meramera9162 Рік тому

      🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @ghalechij2223
    @ghalechij2223 Рік тому +17

    बहिनी काे जिन्दगी उज्ज्वल हुन्छ बहिनी सफलताकाे शुभकामना

  • @bishnutappa5633
    @bishnutappa5633 Рік тому +9

    जिन्दगीमा कति गित कति लोक दोहोरी सुनियो तर आज खै आँखा बत आसुका धार बगेको पत्तै पाएन मैले 😢😢😢🙏🙏

  • @manpariyar8358
    @manpariyar8358 Рік тому +8

    कति राम्रो सोरकि धनी बहिनि यो सम्पूर्ण कलाकार हरुलाई मेरो नमस्कार छ साथै धन्यवाद ऐस्ता लुकेर बसेका प्रतिभा लाई दर्शक को माझमा ल्याउनुभयो❤️❤️❤️❤️❤️

  • @himalpandey1000
    @himalpandey1000 Рік тому +16

    यो पो हो त कला दुबै प्रती सम्मान 🙏🙏

    • @parjolbuddha
      @parjolbuddha Рік тому

      सुमधुर स्वर भाकि बहिनी लाई कलाकारिता क्षेत्रमा सफलता को शुभकामना ❣️❣️ सम्पुर्ण कलाकार टिमले अगाडि बढाउन र साथ सपोर्ट गरिदिनु होला ।

  • @kanxikohiroma3372
    @kanxikohiroma3372 Рік тому +4

    मत टिकटकमा हेरेर युटुवमा सर्च गरि हेरेकाे कति मन रुवाउने गित अनि शब्द बेैनिकाे कथा मा पनि मन छाेयाे बैनिलाई अागामि दिनहरुकाे शुभ कामना best of luck

  • @ambikabasaula4663
    @ambikabasaula4663 Рік тому +6

    अति राम्रो स्वर नानू को उनी नानू प्रती सबै को ध्यान जायोस🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @mamatalovely8228
    @mamatalovely8228 Рік тому +7

    कति राम्रो स्वर बुनु को सफलत्ताको सुभकामना नानू 😍😍😍😍

  • @aharkanike7179
    @aharkanike7179 Рік тому +5

    याे नानी काहा बस्नु हुन्छ केही सयाेग गर्ने थिए आवाज राम्रो छ सबै ले साथ दिनु हाेला

  • @gangadharpandey7483
    @gangadharpandey7483 Рік тому +10

    आहा! काढाँ उमार्ने शब्द अनि अ‍ोजपूर्ण आवाज ❣️वास्तविक पिडालाई बैनिको कोकिल कण्ठ आवाजमा सुन्दा मनमा गाठो पर्यो ।ढुङ्गाको काप फोरेर पनि पिपल उम्रेको जस्तै मलाई विश्वास छ नानुको साङ्गितिक यात्रा सफल हुनेछ ।

  • @kamalb.k3121
    @kamalb.k3121 Рік тому +2

    Wow kati ramro voice nanu ko good luck nanu

  • @chandrakumarilawati555
    @chandrakumarilawati555 Рік тому +8

    सञ्चार नदेखे पनि भगवानले कति राम्रो स्वर दिएको छ नानु मिठो स्वरको धनि छौऊ/

  • @user-lr7bz3mx8q
    @user-lr7bz3mx8q Рік тому +9

    सबै कलाकारले माया गर्दिनु है सोरमा कुनै खोट छैन

  • @lumbinifilms4232
    @lumbinifilms4232 Рік тому +4

    नानू को मीठो स्वर रहेछ उहाको प्रगती उन्नति को शुभकामना छ।

  • @dalrajghartimagar5136
    @dalrajghartimagar5136 Рік тому +2

    नानू काे कति मिठाे स्वर नानू सफलता काे शुभकामना छ

  • @sherbahadurkhadka1270
    @sherbahadurkhadka1270 Рік тому +1

    अति नै मिठो स्वर छ नानी भगवान ले रछा गरुन

  • @shyampanta1726
    @shyampanta1726 Рік тому +14

    कति मीठो स्वर भगवान को उपाहार

  • @bishalbudhathoki7051
    @bishalbudhathoki7051 Рік тому +7

    धेरै राम्रो छ।।नरुने मान्छे सायद् थोरै होला😭😭😭🙏😭

  • @dammaroli7104
    @dammaroli7104 Рік тому +3

    यो नानुको स्वरमा जादु नै छ। सबैले साथ दिनुपर्छ। धन्यवाद!

  • @hariaryal137
    @hariaryal137 Рік тому +5

    कति मिठो स्वर नानीको भावुक शब्द मेरो आँसु भुई मा खस्छ रुँदा रुँदा रातिको दुई बज्छ अतिमार्मिक शब्द स्याम rana पनि अति हाँसेर गाउने आज गाउँदा भावुक बनेर गाउनु भएको छ।यो गीत सुन्दा नरुने को होलारा यो गीत मा सम्लग्न सबै टीमलाई हार्दिक मंगलमय शुभकामना छ।

  • @sangitadhakal5726
    @sangitadhakal5726 Рік тому +7

    सारै मार्मिक दोहोरी गित शिला दिदीको सम्पुण टिमलाइनै धेरै धेैरै शुभकामना छ

  • @shivarajpoudel7217
    @shivarajpoudel7217 Рік тому +5

    अत्यंत मार्मिक गीत ❤❤❤❤बैनीको गीत अरु पनि सुन्ने ईच्छा छ🙏🌺

  • @devipun2635
    @devipun2635 Рік тому +1

    म छु sयाम भाईकाे र नानिकाे शब्द शब्द सुन्दा मनै भावुक भयाे सबै कलाकार मिलेर नानुलाई सहयाेग ग

  • @laxmanneupane4469
    @laxmanneupane4469 Рік тому +4

    Kati ramro aawaj nanu best of luck nanu

  • @parbatiadhikari2336
    @parbatiadhikari2336 Рік тому +14

    त्यो अवस्थामा पनि कती राम्रो गीत सोचेर गायको नानी लाइ सबै ले अगाडि बढाउनुपर्छ नानी लाइ धेरै धेरै धन्यवाद गितले सारै रुवायो 😭😭😭😭😭😭😭

  • @baltamang9038
    @baltamang9038 Рік тому +12

    सानी बहिनी र श्याम राणाको सुमधुर स्वरमा गीत सङ्गै शब्द सुन्दा खै के बुझे मैले यो नयन बाट आँशुको सागर भएको मैले चाल नै पाएन छु।। Gd blessed you बुनु।।

  • @binodpokhrel5065
    @binodpokhrel5065 Рік тому +1

    आखाबाट आसु आयो , साङ्गित सफलताको लागि शुभकामना नानु

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 Рік тому +3

    यो नानीलाई सलाम
    उज्ज्वल भबिस्यको कामना

  • @laxmirai6586
    @laxmirai6586 Рік тому +57

    अति नै मार्मिक गीत , ALL THE BEST NANU ❤️❤️❤️❤️

  • @ramrajathapa8347
    @ramrajathapa8347 Рік тому +9

    बैनी लाई सफलता को शुभकामना बैनी लाई इन्द्रेणी मा लैजानु होला श्याम भाइ र शिला दिदिलाई धेरै धेरै धन्यवाद छ

  • @dipeshpariyar7816
    @dipeshpariyar7816 Рік тому +1

    Your voice is so good ☺️ and your are very talented 👍 very good

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Рік тому +1

    शुभकामना छ नानी हिम्मत नहार्नु तिमी सन्ङ्ग सरस्वती माताले दिएको कला छ पक्कै सबै दर्शक लए साथ दिनेछन।

  • @keshabghimire2029
    @keshabghimire2029 Рік тому +9

    यो नानी को भाग 2 ल्याउ है । स्वर अति राम्रो छ , सबै अग्रज को साथ र सहयोग को खाचो छ ।

  • @kalyanbista9712
    @kalyanbista9712 Рік тому +4

    गित हेर्दाहेर्दै आसुको धारा नै बग्यो❤️❤️❤️

  • @dhanishasoni5200
    @dhanishasoni5200 Рік тому +7

    Wow ईश्वरि बुनु को कलालाई बयान गर्ने शब्द छैन म सँग कति मिठो स्वर शब्द बुनुलाई ईश्वरले सधै रक्षा गरुन सबै जनाले बुनुलाई सक्दो सहयोग अनि माया गरिदिनुहोला ❤️♥️😥😥🙏🙏

  • @sitachhantyal6442
    @sitachhantyal6442 Рік тому +1

    Nice voice nanu 🎉best wishes

  • @lilaramnepali8391
    @lilaramnepali8391 Рік тому +13

    निकै उत्कृष्ट स्वर नानुकाे उज्ज्वल भबिस्यकाे कामना।अत्यन्तै मार्मिक लाइभ दाेहाेरी सम्पूर्ण टिम प्रती नमन।

  • @tilakmagar3600
    @tilakmagar3600 Рік тому +39

    अथि मिठो स्वर छ बहिनी को सफल ता धेरै धेरै सुभकामना बहिनी लाई💖💖🙏

  • @puspathapa2551
    @puspathapa2551 Рік тому

    श्याम दादा कति मन पर्दो गीत गाउनु भो अनि आँसु आयो यो बहिनी को ब्यथा सुन्दा त अर्को पार्ट पनि है दादा शिला दिदि

  • @NirmalKumar-yd3bs
    @NirmalKumar-yd3bs Рік тому +9

    कति मिठो स्वर👌👌सारै मार्मिक गित नानू 😍😍 प्रगतिको कामना 🙏🙏🙏

  • @rakeshranpal5649
    @rakeshranpal5649 Рік тому +7

    चारेई ढोका कहिलेनी बन्द हुदेईनन चारमा एक ढोका भगवनले खोल्ने नेई छन। बैनी को अवष्य पनी आउने पलहरुमा खुशियाली छाउने छ। सम्पुर्ण दर्सक स्रोता हरुले साथ सपोर्ट गरीदिनु होला बैनी लगायत सम्पुर्ण टिमलाई हार्दिक मंगलमय शुभकामना

  • @mishreeshrestha6367
    @mishreeshrestha6367 Рік тому +7

    मिठो स्वर यो नानुलाइ साङ्गीतिक क्षेत्रमा ठाउँ दिनुपर्छ

  • @birendrarawat245
    @birendrarawat245 Рік тому +2

    हेर्दा हेर्दै आखामा आसु आको थाहानै भयन ।।god bless u नानु कति मिठो सोर अनि धन्यबाद यो कार्यक्रम लाइ यस्ता कला हरुलाइ उथ्थान गर्नुभयकोमा।।

  • @sahityasanchar
    @sahityasanchar Рік тому +15

    यहाँ सम्म पुर्याइदिनु भएको रैछ धेरै खुसी लाग्यो अझै अगाडी बढेको देख्न पाइयोस् मैले चिन्न सकेको थिइन आफ्नै भान्जीले यसरी गाएको खुसि नि थोरै दुखी निभए💞🙏

  • @bhaktakhadka2380
    @bhaktakhadka2380 Рік тому +18

    अत्यन्तै मिठाे स्वर याे बहिनिकाे गित र बैनीलाई सहया्ग गर्ने शिला अाले श्याम राणाका साथै सम्पुर्ण कलाकारलाई धन्यबाद

  • @mitralimbu6876
    @mitralimbu6876 Рік тому +11

    वा,क्या गजबको शब्द चयन,स्वरको धनी,ईश्वरी बुनु💕💕प्रगतिको कामना💕💕कास,अाखाँ लाउने मिल्ने भए त सहयोग गर्नु हुन्थ्यो।

  • @rajankanxo6894
    @rajankanxo6894 Рік тому +1

    इस्वोरी बुनु लाई भगवान ले सधै कल्याण गरून् लब यो बुनु सब्द सुनेर मन थम्न सकिन्😭😭😭😭😭

  • @tekendrashahi4433
    @tekendrashahi4433 Рік тому +10

    एति राम्रो voice अहिले सम्म सुनेको थिएँ न ऊच ईस्थान मिलोस बैनी शुभ कामना छ ❤️❤️❤️❤️

  • @kumarikhapung3713
    @kumarikhapung3713 Рік тому +11

    कति मिठो स्वर बैनीको सफल ता को सुभ कामना अर्को भाग पनि छिटो लेउनु

  • @kalpanakarki6053
    @kalpanakarki6053 Рік тому +4

    Kati ramro voice raix nanuko sarai marmik katha aasu nai aayo.vagawanle Sathy diun timilai

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Рік тому +10

    ईस्वरी परियार र शयाम राना बीचको राम्रो दाेहाेरी धेरै शब्द ले मन छाेयाे यी नानी काे उजाेल भविष्य काे लागि धेरै धेरै शुभकामना ।।

  • @devimahatara2904
    @devimahatara2904 Рік тому +1

    साच्चिकै मान्छेलाई कुनै न कुनै कुरा कुराको कमि बनाई दिन्छन् भगवान पनि कति निस्टुरी हुनुहुन्छ यति मीठो स्वरकि धनि बैनिको आखा बाट कम्जोरी बैनि हार नखाउ के गर्नु जन्मदिनको भाग जसरी पनि भोग्नै पर्छ!यो बैनिलाई यति हौसला दिनु भएको मा सम्पूर्ण कलाकार टिमलाई बधाई छ 🙏🌎️🌎️🇳🇵❤️❤️😢😢

  • @kubijaneupane6656
    @kubijaneupane6656 Рік тому +4

    yeti raamro voice naanu ko sabaile sath saport garudinu hai

  • @rajunepali1708
    @rajunepali1708 Рік тому +11

    बहिनिको गितके आँसु नै आयो!! धेरै मार्मिक गित गाउनु भयो बहिनी !!धेरै धेरै धन्यवाद अनि सफलताको शुभकामना !!

  • @bhimthapamagar1532
    @bhimthapamagar1532 Рік тому +6

    यिनी बहिनिको स्वर अनि गित ले साह्रै मन छोयो ❤️❤️❤️❤️❤️🙏🇳🇵 God bless you .

  • @mohansinghbohara421
    @mohansinghbohara421 Рік тому +26

    यो टीम ले सधैं यो बहिनी लाई साथ दिनु होला आँखा बाट आँसु नै आयो 😭😭😭

    • @buddhiraj7112
      @buddhiraj7112 Рік тому

      Ke saro metho sor miss a lot your voice❤️

  • @user-hp7tg3yg5m
    @user-hp7tg3yg5m Рік тому +264

    बहिनी लाई समान गर्छु मईले याे बहिनीलाई जसले त्यहाँ सम्मा पुरौनु भकाे छ उहाँलाई दाजु तथा दिदी हुन्छ हुहा हरू लाई नि समान गर्छु अनि याे आँखा न देखने बहिनी लाई देखदा मेराे आँखा बाट आँसु आयाे याे बहिनीलाई सबै दर्शक ले सहयोग गर्नु हाेला मेराे भनाई कस्तो लागयाे रिपलाई दिनु ल धनबाद ।

    • @mohangurung8058
      @mohangurung8058 Рік тому +5

      मोलाई पनि सरै मन छोयो 😂😂😂 सबैले सहायोग गरोउ

    • @minu8036
      @minu8036 Рік тому +2

      स💕

    • @poshannicesongyogi6982
      @poshannicesongyogi6982 Рік тому +2

      very nice song

    • @ashalu224
      @ashalu224 Рік тому +3

      100% right 👍

    • @ganeshnepali8681
      @ganeshnepali8681 Рік тому +1

      हजुर म पनि सयोग गर्ने छु ❤️

  • @magarhem9066
    @magarhem9066 Рік тому

    Nice voice Ishwori pariyar baine ko...god bless you sis...

  • @nareshchalaunechhatri4934
    @nareshchalaunechhatri4934 Рік тому +3

    साच्चै यिनी बहिनी को आवाज मा जादु छ सफलताको शुभकामना बहिनी ।

  • @birbir7898
    @birbir7898 Рік тому +7

    धेरै धेरै शुभकामना बहिनी ❤️❤️❤️

  • @dipakchhinal6843
    @dipakchhinal6843 Рік тому +5

    सफलता शुभकामना मेरो बुनु तलाई

  • @adrahachand9643
    @adrahachand9643 Рік тому +1

    अाहा कति मिठो अावाज बैनि को.. भन्ने गर्छन भगवानले हरेक मान्छे लाइ केहि न केहि दिएकै हुन्छ।पुण सफलता को सुभकामना 🎉🎉

  • @rabinrokaya3124
    @rabinrokaya3124 Рік тому +8

    कति मिठाे स्वर इश्वरी बुनु को । यस्तो मार्मिक दोहोरी कहिलेनी सुनेको थियन आँखा बाट आँसु आयो ।सङ्गीत को सफलता को सुभकामना बुनु

  • @ganeshgreatsongganesh1326
    @ganeshgreatsongganesh1326 Рік тому +13

    यो नानीको कला, प्रतिभालाई सलाम गर्नै पर्छ।अर्को पटक पनि सुन्न हेर्न पाइयोस।सलाम छ सबै कलाकारहरुलाई।।