परीक्षणमा ओलीको दम्भ ! सुर्य थापा र प्रहरीको टार्गेटमा रवि ! फेरि सत्ता प्रचण्डतर्फ ! TO THE POINT
Вставка
- Опубліковано 16 вер 2024
- परीक्षणमा ओलीको दम्भ ! सुर्य थापा र प्रहरीको टार्गेटमा रवि ! फेरि सत्ता प्रचण्डतर्फ ! TO THE POINT
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #tothepoint
रबी र बालेन भनेको नेपालि जन्ता को आशा भरोशा को दीयो हो
k p oli हुन्जेल देश बन्दैन हेक्का राखेस नेपाली जनताले भष्टचारिकाे नाईके यिनै हुन् तसर्थ ओली देश सिध्याउछ 😅😅
एकदमै सान्दर्भिक बिश्लेषण ❤🙏🇳🇵
,यो पुराना नेता, दल र पार्टीलाई एनिहाउ खेदा उनु पर्छ। सत्ता च्युत गराउनुपर्छ।
बा को पछाडि लाग्यौ भने ढुङ्गा हान्न र टायर बाल्न मात्र सिक्छौ बालेनका पछि लाग्यौ भने रचनात्मक काम सिक्छौ ।
Rabi Lamichane देशको एउटा सच्चा, इमानदार र निडर नेता हुन् ❤❤❤
Lado ho mero rabi
@@energreens2kGood✅
@@energreens2kBalen only rabi aayera afno file ra galti mitaudai thikka huncha , balen pahilo din dekhi nai kaam garcha.
@@thankforeverything4752त कालो काग्रेस बालेन र धनराज गुरुङ्ग सङ्गै चुनाबमा उठे भने त्यो बेला तलाई कस्लाई भोट दिउ भनी धर्म शन्कट आउछ!
@@energreens2kत एउटा पसुत्व भाबना भएको मान्छे रहेछ!
केपिको दम्ब अलि बढी हुदैछ। असफल नेतामा केपि शेरबहादुर , माधवकुमार , बाबुराम , झलनाथ , यादव ।यिनिहरुलाइ जनताले सजाय गर्न सक्छन् ।
हरेक कोण बाट हेरौ तर देश र जन्ता लाई चुस्ने खाने बर्बाद गर्ने नेतामन्त्रीहरु कोहि छनभने यी तिनजना शेरे केपि प्रचण्डे हुन
,,,,रबिलामिछानेले सहकारिबाट पैसालियेको प्रमाण नहुदा नेपाली काङ्ग्रेसले 2 महिना सदन बन्द गरो अब त काङ्ग्रेसक धनराज गुरुङले सहकारी ठ्गि गरेको प्रमाणनै भेटियेछ अब नेपाली काङ्ग्रेसले रोस्टम घेराउ गर्ला त
बिशेष गरि गगन दाइ कता गयछ्न 🧐
Balen Lai shaport garnu parxa
Jay balen jay rabi🙏🙏
Balen❤
जन नेता रबि सर❤❤
100% Rajev sir
एमाले vs बालेन
काङ्ग्रेस vs रबि
३०/३५ बर्ष देशलाइ टाट पल्टाउने र देश बनाउछु भन्ने को लडाइँ। काङ्ग्रेस ले उपसभामुख लाइ राजिनामा मागेछ ।नेपाली नागरिक लाइ बेच्ने र सरकारी जग्गा हडप्ने अनि भारा नतिर्ने लाइ पनि राजिनामा माग्नु पर्दैन?
अझै पनी काङ्ग्रेस , एमाले र माओवादी हु भन्छन यिनलाई सपोर्ट गर्छन ति अन्न खाने मान्छे चाही पक्कै होइनन् । ३४ बर्ष सम्म देश रित्याउन लागी परेकाहरुलाई नै नेता ठान्छन भने ति मान्छे त पक्कै होइनन् ।
उहिले मरिन सासु, अहिले आँखामा आँसु, खान पाए
मासु, किन सम्झनु सासु ?
नेपाली जनतामा कहिले चेतना आऊछ थाहा छैन ।
पत्रकारज्यु धन्यबाद❤❤❤❤पथरि मोरङ्गबाट❤❤❤❤❤❤❤❤
बैंक बाट सस्तो ब्याजमा लोन लिएर सहकारिमा महंगो मा लगानि गर्नेहरु ठग हुन कि नाइ??
Sahi ho
Great Rabi
Yo shakti satye ko ❤🇳🇵🇳🇵🇳🇵, ahankaar ra paap ko sakhaap hunecha haar hunecha
Good luck balen vastchari kp
देशको यो स्थिति सबै क्रुर अपराधी केपी कै कारणले गर्दा भईरहेको छ। अब नेपालको सेख हसिना केपी हुदैछ ।
तँ केपी भन्दा केहि राम्रो काम प्रचण्डले गरेका छन, तँ क्रुर केपी भन्दा प्रचण्ड अलि लचिलो नै छन। प्रचण्डले भ्रस्टचारीलाई खोरमा हाले, तँ पापी केपीले भ्रस्टचारी जोगाउदैछस ।
Ravi good
सहि हाे
सहिहाे❤❤❤❤सर
Jay Balen Dai 🙏
Jai ho
अबोत एस्तो कथाहरू सुनाउनु भन्दापनी हाम्रो राजीयाको राजमा जम्मै इन्डीयाको भतुवाहरू देश धनी बनाउने र जनताहरूलाई देश भित्रै रोजगार दिलाउने कलकारखानाहरू समाप्त बनाहेर उनीहरूकै मालीक इन्डीयाकै नुन देखी सुन समको भरपर्नु पर्ने भनेरनै ३५ बर्षनै पालै पालो तिन भाईको नेत्रीतोमा देश हाकनु भनेकै कारण हाम्रो देशको र हाम्रो योहाल बनाहेका रहेछन् भनेर मात्र बुजनु होस बाकी कुरो जाहाको ताही छोड्दिनु हैत हुनत हजुरहरूको भोट र चुनाबमा इकबाडी्हरूको नाममा हात नपरनुहो भन्ने इनीहरू पनी कसरीचै नेतानै भहेर अडीनेथ्ये होलात भन्नेचै मेरो कुरोहो हैत
Rabi Balen go a head
Rabi is best
Rabi hii ❤❤❤❤
अनफलो लाई सामान्य लिने एमालेलाइ भोलि भोट बाट पनि अनफलो गरेर गुन्द्रुक को झोल मा डुबाउनु पर्छ।
ओली यो देश को सबैभन्दा भश्रट चारि नाइके हो
Good bale
नेपालको पत्रकारिता सत्तेको नजिक छैन? झन सामाजिक सन्जाल त यति सम्म अराजक छ कि? यसले कसको पृष्ठपोषक गर्छ भनेर छुट्याउन गारो छ? नेपालको समाजिक सन्जाल र पत्रकारिता सत्ते र असत्तेको बिचको खाडल नै भेउ पाउदैन? यसको मुल्य देशले सामाजिक रुपमा धेरै पछी सम्म चुकाउनु पर्ने छ्। कसैको लोकपृयता नाप्ने यन्त्र पाखन्डी पत्रकारिता ढोगी सामाजिक सन्जाल होइन? किनकि नेपालको पत्रकारिता र समाजिक सन्जाल निष्पक्ष छैन? ओलिको unflow अभियान स्वतस्फ्रुत होइन यो प्रायोजित हो।
रवि दोषी भए यो प्रहरीलाई नि कामकारबाही गर्नु पर्छ । सार्वजनिक रूपमा केहि छैन भन्ने कुवर लाई निकाल्नु पर्छ ।
एमालेको भक्त होला ओलीलाई प्रकरको भन्ने हामी त अर्धनरी हो भनेर हो
चाइनिज भन्दा बढ्ता चिनियाँ र इन्डियन भन्दा बढ्ता भारतीय हुन खोज्नाले नै नेपाल बिग्रेको हो
Rajeb Babu Lai Bhagwan le Kalyan garun
Very good news ❤❤❤🎉🎉🎉
Balen lai salam garxam ...❤
Rabi is tiger
यि माउबादि सापकोटा केभन्छन जन्ता का छोरा हरुले बलिदान गरेर ल्याएको गणतन्त्र हो रे यो गणतन्त्र ल्याएर केचाही भयो त नेपाल र नेपाली को उहीँ राजा को त्यही भन्थ्यौ नि तानाशाही अहिले केछत उहीँ त्यही राणा शासन तानाशाही केफरक छ
💯💯💯💯💯💯💯
Rabi Lai fasauna G B Rai Lai Traning hudai chha Ra Bhanchan Ni Ta Hajur k hola ki Nhola Ta Hajur
यो महाठग हो।।
Rabi Lai fasauni khel Mtra ho amale congresh ko
वंगलादेश हुंदैन भनेर ढुक्कैसंग किन नभन्नु,सबै जवान क्रानति गर्ने जति खाडी लखेटीसके कै छ। यहां त बहूसंख्यामा हाम्रै पाल्तु छन, भन्न खोजेको भन्दा कसो होला ?
Jay hos balen ❤❤❤❤❤❤❤❤❤❤
Manchhe ko jyan samma lina sakne Oli ba katisamma ko nishthuri hola?
६५ नाघेका वृद्ध नेता ले युबालाइ देश बिकास र जन जागरण अभियान मा लागेर अघि बड भनेर अधिकार दिएर हेरे भयो किन ओगट्नु होस रहोस तपाईं हरुको घमण्ड लाई बडार्न युबा आउदै छन
रबिलेतहाेनि नेताहरूकाे मुटुमा भुईचालाेकाे झट्कादियकाे गनदसुरूहुन लागाेयाे हाेसहरायाे काेहिकराउनि काेहिरातिराति बनदकाेठामा हराउनि यकल साटगाठभाे
यो ओली भन्नि जन्तु किन धेरै बोल्छ अब पनि पनि जनता लाटा छन् भन्नि लाग्छ अब त ओली भन्नि भ्रष्ट हो भन्नि चिनियो तर म एमाले नै हुँ
Pradesh & Sanghiyata is prooved too costly, unstable government in Pradesh & Kendra Ishara of central Bhrast leaders, needs to dismise/kharej. Direct Elected Desh ko Karkari Pramukh-Prime Minister or President ko Lagi, Please revise the constitution for Janta and Desh.
Ravi lai 6oyarata hera dadalharu...nakayako bis lagdyen...🎉🎉🎉
Rabi lai hoina dhanraj lai carbaii gara
Mareko hos ni ta terima daka
yo media pani indian ko servent ho ke jasto x
Oli, Shere, Parchande, makune, baburame: iniharulai anyhow, he napali janta KHEDAU….
Ab behe gannu parxa jabanai jthinx
Ani yo surya thaha vanne jantu le Ba harule gareko rastra ghati kam ko pani anusandan garxan ta
Giri Bandu Te Stit Kpoli Hoki Koi Aru Ho Yio Parst Parus Jati Sach Cha Chu Bhane Pani Janta Le Bisbas Grdain
तिमीजस्तो पत्रकार र तिम्रो जस्तो त्यो news चाइनलको काम नै के छ र अरु नेताहरूको स्ट्रासस् हेर न्युज बनायो अनि टेलिभिजनमा आएर ठुल ठूलो स्वरमा भोग्ने काम बाहेक अरु केही काम छैन
Jhole ho moh.
Kp yo desh ko ghatak ho
Kp Pani janmara nai ho aaru Lai matra hoina afoi Pani sika
Mcc Bikash ko pariyojana ho ki.sai naya samjhauta ho ? Yo pramukh patra haru sanga kharo prati kriya liyara rekard rakne kam Hjr haru jastai media ko ho yo aabasya garnu pariyo Hjr
K. P. Ali. Chor. Ke. Bole. Ko
ओली हराम तिमीलेचै सोचहै
M c c pasa garna hudain bhaner biggyale bhanda rastra ghatiharule sunenana yi aparadhilai jel kochau
Surya Thapa bhanne ko ra police kashko under ma .Oli ko chamche bhayapachi congress lai fakauna Rabi ko pachi lagnu swabhabik ho.Yo sala desh uniharu ko bira ho ra rRabi ke target board hora lagauchu bhandai ma lagaunu ra herdai janush Rabi ko saath le Congress lai sarkar bata nikaleka Oli le pani ahile jash jash ko taget banaudai hideka chan bholi tyo target afai tira farkincha jun bela aama samma bhanna napaudai nash bhayera jancha.Asatya ko jeet hune ho bhane aaja hami sabai deuta kobhajan gaunu chodera danab faru ko bhjan gari raheko hola! Jai Nepal!
Yo Deb Gurung vhanni chahe lai China le matrai haina North Korea ko Kimjong batai Parichalit Agent Hanuman jasto lagxa kina vhani J kura ma pani Democratic alliance ko Berodhi nai banxa yaar!!
Yo deshma oli jattiko satteya badi neta sansarma aajasamma koha xainan , kaliugko satteya badi nai oli hun , giribandulepo xodeko xaina , jantai durodhan hoki ? neta udhisthir ho bhanne ab samayale bataune xa , right ?
यस्ता भ्रष्ट लाई किल फ्लो गर्नी ?
Oli bridha ,rogi manche hid da pani sashir sojho garera hide jasto lagdaina testa le desh hakna sakchan bhanera biswas garnu hamrai galti ho,luga lagayera chitika parera ukhantukka boldai ma desh bandaina.
kati negativity chha bhai timima.. dhyan gara yaar
Yo gha phadilai pradhan mantri hoin gautira pathaunu parchha
Aba ahile pheri fake likes le badai sake
बालेन फटाहा हो
jhole bahadur vatiyo hai
Jay Balen
रबिलेतहाेनि नेताहरूकाे मुटुमा भुईचालाेकाे झट्कादियकाे गनदसुरूहुन लागाेयाे हाेसहरायाे काेहिकराउनि काेहिरातिराति बनदकाेठामा हराउनि यकल साटगाठभाे