११ वर्षीय बाबुको गित सुनेर दुनियाँ चकित, Omg बिचरालई यती ठुलो रोग....औषधी किन्न सडकमा गीत गाउदै ||
Вставка
- Опубліковано 28 вер 2024
- #Like-#Comment-#Share
कुम्भकर्ण मिडिया प्रा. लि. द्वारा सञ्चालित अरुण पोष्ट डटकमको आधिकारिक युट्युब च्यानल अरुण पोष्ट अनलाईन टीभीमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय अरुण पोष्ट अनलाईन टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
Host - Prakash Lingden
Camera - Bikesh Limbu
Edit - Prakash Lingden
Arun Post Online TV - 9848060080
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
अरुण पोष्ट: / arun.post.73
.................................................................................................................
हाम्राे वेबसाइटः www.arunpost.com/
..........................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना अरुण पोष्ट अनलाईन टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kumbhakarṇa Media PVT LTD
अत्यन्तै राम्रो vedio ओके म तपाईहरुलाई कन्ट्याक्ट् गर्छु पत्रकार भाईहरुलाई धन्यवाद यस्तो राम्रो प्रतिभा भको भाईलाई प्रस्तुत गर्नु भएकोमा।
bichara vai sancho hou hai babu
ओहो, अति ट्यालेन्टेड बाबु। यीन लाइ राम्रो स्कुलमा पढाउनु पाएमा पछि गएर राम्रो बन्ने थिए। एक पटक ईन्द्रेणी मा लगि दिए कतै कोटा पाउँथे कि राम्रो स्कूलमा पढ्न। पछि गएर देशको राम्र कर्णधार हुन।
😊😊❤❤❤❤
❤😊
फुच्चे भाइ को talent देखेर धेरै खुशी लाग्यो एकपटक इन्द्रेणीमा पुराईदिनुस न ल पत्रकार मित्र
भाइ लाई चादै स्व्ाास्थ्य हुनु ल भगवान सग कामना गर्दछु भाइ ले ठाँउ पाए केही गर्ने छन
0s
D
यो भाईको दिमाग देखेर म धेरै चकित परे ।यस्तै कला गलाको बिकास जो कोहिमा चै हुदैन ।सायद भाईले बरधान पाएको हुनुपर्छ ।तर उमा बिताम रहेछ चाँडै जाति होस शिघ्र स्वस्थ्यलाभको कामना गर्दछु ।र म कुनै बेला भाईलाई भेट्नेछु ।
यो छारे रोग भनेको त्यति ठुलो रोगको रूपमा नलैजाउ यो नानीलाई हुन्छ हुनुपर्छ पनि
बाबु लाई स्वास्थ लाभको कामना
राम्रो,छ,बाबुको,कला,यसलाई,चाहना,दिन, पर्छ,
भाईकाे कला अनि गला अति राम्रो छ सर हरुले भाईलाई ईनणेनी समम पुरेयाइ दिनु परेयाे।
God bless you pashang serpa babu Sara swadesh ra bidesh ka Manish haru ko hridaya lai ramailo ra aashcharya ra adbhudh pani lagne kala kar ra sangeet kar rachna kar yo pani sabai iswar kai bardan paunu bhako pasha babu lay 😇🙏🙏👍👍❤❤❤❤💝💝🌄🌄🌄🎧🎶🎶🎶🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳
सहयोगी मनहरु सम्म पुगोस यो भिडियो भोलिको नेपालको सम्पत्ति 🙏🙏🙏🙏
Ramro xa vai
@@krishanachateri6139 q
.
कुरागरने बेलामा थुकनेबानि छाेड भनपराे पत्र कार भाइ
@@krishanachateri6139 aKrisebd.hsbxunegiv v hjhbnjgbjg bvb vh.vgh
ua-cam.com/video/wbQO_U8ey5s/v-deo.html
यी भाई त प्रतिभाका धनी रहेछन नि
सबैले सपाेट गरुम हाम्रो गाउकाे सानाे भाइ सानाे मै राेगले सताकाे
पत्रकार दाइ यो भिडियो बाट उठेको पैसा चाइ यो भाइलाई सहयोग गरिदिनुस ल
पछि कलाकार पक्कै हुन्छ राम्राे मानिसकाे साथ पाएमा शुभकामना छ
धेरै राम्रो कला एति सानो उमेरमा धेरै पर्गती गर बाबु❤️❤️❤️
पक्कै पनि कुनै रास्ट्रप्रति रुने मानिसको आत्मा बास गरेको हुनुपर्छ जस्ले रास्ट्रको लागि त्याग गरे आफुलाइ उन्को आत्मा भड्कियर इनि बाबु प्रति बास गरेको जस्तो लाग्यो बाबु उज्जल भबिस्य को कामना गोरख नाथ ले सथा किर्पा गरुन बाबु तिमिलाइ
यो प्रतिभाको कदर गर्नु पर्छ
Good this boy is very talented
भेरी गूड भाई राम्रो कलाछ
शिघ्र स्वास्थ्यलाभको कामना। शुभकामना बाबु ।
OMG very nice babu God bless you so much
सनो भाइको ।सिघ्र स्वास्थे को कामना साथै राम्रो कलाकार बनुन
भगवानको बरदान
Nice Vai god bless you ❤️
कति ज्ञानी बाबू ✝️🛐🇳🇵
God bless u vai❤️
अग्रिम सुभकामना बाबु
Wow God bless you brother
Katti dharai tyalent Vai vagya Mani honu babu
talent babu.....god bless you😍😍😍
दुख धेरै रहेछ भगवानले साथ दिउन
Yo vai lai indareni ma laijanu paryo sir
P
इन्द्रेणी लागेर जानु यो भाई लाई ♥️♥️🙏
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
छैन शव्द यहाँ पोख्ने
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
la nepalo sampati bane yogeta raixa yo vai sang
बिचरा बाबू चाडै उपचार पाए भने निको हुन्छ यो रोग
Get well soon.vai lots of love.
इन्धिरिनिमा जनु बाबु
Good
I like that very good
Dherai vanda dherai ramro
Yo babu dherai agadi janxan 🥰
Babuko chare roglai isworle massi ko namma hatai saknu vayo isworla dhanyawad❤❤❤❤
Most My Bro
❤❤❤Good babu ko rog xito niko hos ❤❤❤❤nau durga devi le babu ko rog nas garun ❤❤❤
Kada raixa tw keto bro
Nice
दामि बाबु
Nice babu
Babu kti talent hok......👌👌😙🥰🥰 God bless babu...
Bahuat hi sunder ❤👍🙏🇮🇳
Verry good babu
God blessed 🤝🤝🤝🙏🏾you
wow 👌👌👌👌👌👌👌👌
Vai bbl xa 🥰🥰🥰
God bless you bhai 🙏❤
कडा भाइ
Wawawa dami
ramro chha babu
Bichar mero gauko rahex
Testo ho
Sherpa Bhai ramaela tukkajodergit banaune bhavish ujjawal!!
गाउनत टिकै हो तर भाइ तुका जोड्दा फोरि चिज चाई नजोड ल अरु सबै ठिकैछ भाइ बधाई छ
Get well soon vai😍😍😍
स्वास्थ्य लाभ होस् विस्वास छ ' इन्द्रेणी ' को अाँखा पर्ने छ ।
What a talented asset Nepal have🙂❤️
Kati dherai dimang Babu ko god bless you more
Get well soon babu 😥 god bless you ❣️
खत्रा भाइ भबिश्य उज्वल छ ।
Wow ❤️❤️ very nice 🌺🌺🌺🌺
Wow dame xa babu
Wow Bhai so nice Bhai 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Khatra vai
I support you.
Good vai
Wow spr🤗🙂😍
Get well soon babu ❣️
God bless you 🙏❣️
Nice broder
Panchthare vai kada 😍😍😍
God.vii👌👌👌❤️❤️❤️❤️❤️
याे भाइ अचम्म काे याे भाइलाइ साथ दिनु हाेला
कस्तो नरमाईलो कुरो गरेको भाई तिमले सारै मन दुख्यो
Yo bhae lai shat dinu paryo sir
बाबुकाे भबिष्य काे कामना गर्दछु
ल यो बाबुलाई अब नेपालको राजनीतिबारेमा थप ज्ञान र बिचार दिन सकियो भने उनलाई प्रेरणा र हौसला पनि हुन्छ!!! तर एउटा बिडम्बनाको कुरा हाम्रा यस्ता प्रतिभालाई सरकारले पनि सहर्ष स्विकार्दै एउटा कदर गर्न सक्दैन। त्यसैले हामीजस्ता सचेत जिम्मेवार नागरिकको हैसियतले उनको प्रतीभालाई एक सम्मानस्वरुप हामीले सक्दो शेयर र लाइक पनि गरौ र हाम्रा UA-camr दाजुले पनि पासाङ भाइलाई सम्भव भएसम्म इन्द्रेणीमा पुर्याउने प्रयास पनि गरौँ!!! भाइको यस्तो अद्भुत क्षमतालाइ सम्मानस्वरुप really hatsup!!! समुपुर्ण नेपाल र नेपालीको जय होश!!!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Amazing 🤩 art xa yo bhaima
❤❤ramro kala vaiko bichara get well soon ❣️
Nice Babu Full Sapot 🙏😔😘
Dherai ramro vaii
Vai wishes to yu,god bless and best of luck
Yesto dimang hunelai Babu lai sathdinu parxa haii nepal
🙂🙂 nice bbl
God bless you nani
Super rapper of nepal
Dharai ramaro xa
derai ramro xa babuko partiva
babulai satsapot garnu parxa sabaile
sia yo vailai sahayog garnu parey sabai midiyale
Omg katti talent babu ali badhi thukne rahexa shighra swasthya labhko kamana sabaiko sath support milos best of luck babu 🙏❤
याे राेग साच्चिकै गाराे छ मेराे आफन्तले अहिले 1महिना मा 9,000 काे अौसधि खानु पर्छ।😢😢
प्रतिभा छ यो भाइ सङग ।
l love song and tik tok video
दामि छ भाइ ।।
आहा। यो भाई। कति। टाईलेनड। नेपालको। नेता। भन्दा। पनि। यो भाई ले। राम्रो उपचार। पायो। भने। भाई। झन। राम्रो। हुन्थियो। तर। केगरने। नेता। चोर। हरुले। सयोग। गरदेेेेेनन। हामि। सबै। मिलेर। सहयोग। गरौ। यो। भाई। लाई।
Nice Babu❤️❤️🤩🤩🙏🙏👍👍👌👌
Ramro hoss bhai lai
Wows Dami song