पासाङ भाईको गीत सुनेर सुनमान्छेनै चकित, औषधी खानु भन्दै दिए हातभरी पैसा-"बिचराको धेरै माया लाग्यो"

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • #Like-#Comment-#Share
    कुम्भकर्ण मिडिया प्रा. लि. द्वारा सञ्चालित अरुण पोष्ट डटकमको आधिकारिक युट्युब च्यानल अरुण पोष्ट अनलाईन टीभीमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय अरुण पोष्ट अनलाईन टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    Host - Prakash Lingden
    Camera - Bikesh Limbu
    Edit - Prakash Lingden
    Arun Post Online TV - 9848060080
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    अरुण पोष्ट: / arun.post.73
    .................................................................................................................
    हाम्राे वेबसाइटः www.arunpost.com/
    ..........................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना अरुण पोष्ट अनलाईन टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kumbhakarṇa Media PVT LTD

КОМЕНТАРІ • 779

  • @Devdahabhaluhi11
    @Devdahabhaluhi11 3 роки тому +58

    सुन दाईको सुनै छ मन

  • @karanthapa4032
    @karanthapa4032 3 роки тому +159

    सुन दाई लाई धेरै धेरै बधाँई छ।

  • @kajinepali4115
    @kajinepali4115 3 роки тому +113

    हेर्दा डरलाग्दो हुनुहुन्छ सुन मान्छे तरा मनकारी सयोगी मन रहिछा सलाम छ हजुर लाई

  • @thulecrestha6964
    @thulecrestha6964 3 роки тому +18

    सलुट छ सुन्दा हजुर को मन पनि सुध हुनुहुन्छ धन्यवाद छ

  • @RATANKUMAR-ib4jo
    @RATANKUMAR-ib4jo 2 роки тому +1

    सुन दाई लाई सलाम छ हजुर को मन नि कति राम्रो छ है

  • @aalitamobiletv6587
    @aalitamobiletv6587 3 роки тому +45

    सुन दा‌ई को एकदमै ठुलो मन रहेछ
    एकदमै खुसी लाग्यो मन पर्छ भने मसँग पनि जोड दिनुहोला 🙏🙏🙏🙏

  • @shukritirlsingh6620
    @shukritirlsingh6620 3 роки тому +131

    सुनदाईलाइ धेरै धेरै शुभकामना

  • @deepakbhujel1984
    @deepakbhujel1984 3 роки тому +75

    सुन मान्छे को मन सारै सफा र माहान छ मैले पहिला देखिनै सुन मान्छे लाई समान गरेको छु👌👌🙏🙏🙏🙏🙏🙏

  • @simaxetree7883
    @simaxetree7883 3 роки тому +194

    सुन दाइको मन कति ठुलो र राम्रो रहिछ धन्यवाद छ सुन दाइ

  • @khemlawati8663
    @khemlawati8663 Рік тому +1

    पाँचथरको भन्दा भन्दै इलाम भनिदिने ,
    यस्ता उल्टो बोल्ने एङकर !!
    सुनमान्छेको मन पनि सुनै रहेछ !!

  • @ramachaulagain676
    @ramachaulagain676 3 роки тому +17

    यो भाईलाई बस्ने बाँस को ब्यबस्था मिलाइदिय हुन्थ्यो

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s 3 роки тому +14

    वाउ सुबास ज्योज्यो को मन कति राम्रो हुनुहुन्छ 🙏🙏🙏

  • @ramilaraigreatwork5268
    @ramilaraigreatwork5268 3 роки тому +294

    सुनदाईकाे मन पनि सुन जस्तै रहेछ।लौ खुशी लाग्याे मलाई ।☺️🙏

    • @riyabegha7596
      @riyabegha7596 3 роки тому +2

      Wow nice

    • @jibanrana2805
      @jibanrana2805 3 роки тому +3

      Sun dai love yastaii ramro kam grdaiii janu🇳🇵🇳🇵🇳🇵🤩🤩😍😍🥰💖💓💓💓💞💓

    • @dambarghatane1021
      @dambarghatane1021 3 роки тому +1

      @@riyabegha7596 one pqlq

    • @sanutamang4303
      @sanutamang4303 3 роки тому +1

      🌷🌷🌷🌹🌹🌹🙏🙏🙏👍👍👍👌👌👌💯💯🥰🥰

    • @dipuchand8350
      @dipuchand8350 3 роки тому +1

      Sun daii❤️❤️

  • @RJPasangStory
    @RJPasangStory 3 роки тому +70

    धेरै कडा भाई ।

  • @ahanglimbu2697
    @ahanglimbu2697 3 роки тому +14

    हजुरको बिचार महान रहेछ धेरै धेरै सुभकामना 🙏🙏

  • @khimarana8287
    @khimarana8287 3 роки тому +61

    सुन दाइ को मन पनि सुन 🤦 जस्तै रहिछ खुसि लाग्याे 🙏

  • @SurajKumar-uk8dp
    @SurajKumar-uk8dp 3 роки тому +16

    मलाई त सुन दाई पहिले बाट राम्रो लाग्छ बिचारा बाबु लाई सहयोग गर्नुभयो खुशी लाग्यो हजुरलाई धेरै धेरै धन्यवाद दाजु।

  • @aaitabahadursawaden7345
    @aaitabahadursawaden7345 3 роки тому +7

    तपाई सुन मान्छे मात्र हाेईन रहेछ तर मन मान्छे पनि हुनुहुदाेरहेछ बधाईछ सुन दाई लाई ।

  • @pyamunachatri4387
    @pyamunachatri4387 3 роки тому +4

    सुनमान्छे दाजु हजुरको मन सान्चिकै सफा रहेछ हजुरलाई हिर्दय देखि नै धन्यवाद छ है त दाजु हजुरको मन सधै सफा रहिरहोस

  • @coyuchhashovacoyuchhashova6888
    @coyuchhashovacoyuchhashova6888 3 роки тому +12

    नानीको कलालाई सम्मान छ। सबैले सम्मान गरौँ।

  • @ysssgamer1604
    @ysssgamer1604 3 роки тому +48

    सुन निमकन बइ दइ लइ हहहह दिमो छ बइ 🌻🌺🌼🏵️🌸🌹💐🌾🌴🍀🌹🏵️🌼

  • @amitagurung1765
    @amitagurung1765 3 роки тому +2

    यो भाईको प्रतिभा एकदमै राम्रो रैछ तेहि माथी सुनवाले दाईको हितकारी मन प्रति सलुट भन्न चहान्छु।🙏🙏

  • @sahiltamang575
    @sahiltamang575 3 роки тому +21

    आहा सुन दाइको मन कति सफा रहेछ सलुट छ सुन दाइलाई🙏🙏

  • @pravasubedi1517
    @pravasubedi1517 2 роки тому +2

    सुन दाइ काे मन ठुलो रहेछ धन्यवाद छ ।।

  • @kannchagurung1252
    @kannchagurung1252 2 роки тому +1

    सुन दाई हाजुर्लैई सालम छ ..👌👌

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 роки тому +12

    सुन दाईकाे राम्रो काम याे भाईलाई सहयोग गरेकाेमा ।।

  • @pamphabishnumalla5
    @pamphabishnumalla5 3 роки тому +13

    Gold man is the Best man .हजुर सारै दयालु मन्छे हो । Bishnu Malla London

  • @kalawatirai323
    @kalawatirai323 3 роки тому +2

    सुनदाईको मन अती बिशाल रहेछ
    एसरी दिने मान्छेलाई सधै भरीपुर्ना हुन्छ

  • @milonthakuri4687
    @milonthakuri4687 3 роки тому +4

    सुन मान्छे यानेकि घिसिङ दादा ,,हजुर्को मन कति सफा सहयोगि मन पर्ति सम्मान प्रकत गर्दछु।

  • @reshamneupane6902
    @reshamneupane6902 3 роки тому +14

    सुनमान्छे जी साँच्चै असल हुनुहुँदो रहेछ, वहाँलाई दिलैदेखि धन्यवाद छ। सानो बाबुको खुबि देखेर पनि खुसी लाग्यो।

  • @pradeepblon
    @pradeepblon 3 роки тому +4

    सूचना र प्रविधिको विकासले प्रतिभाको निकै कदर भएको छ ।🇳🇵

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 3 роки тому +2

    बिरामी भन्छ भाइ को खुबी धेरै छ अन्तरबार्तामा उसको प्रतिभा देखेर म पनि चकित छु भाइ को रोग छिटो निको होस सिघ्र स्वास्थ्य लाभको कामना

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 роки тому +6

    भाईको स्वास्थ्य लाभको कामना

  • @manikumarrai3143
    @manikumarrai3143 3 роки тому +3

    सुबास सर सुन मान्छे साच्चै सहयोगी हुनुहुँदो रहेछ,धेरै मेहनती पनि वहाँ हुनुहुँदो रहेछ।

  • @babulalbk2993
    @babulalbk2993 2 роки тому +1

    नमस्ते म हेटौंडा बाट धेरै धेरै धन्यवाद पत्रकार भाईर सुबास घिसिङ दाईलाई

  • @siddhugaming8496
    @siddhugaming8496 3 роки тому +13

    धेरै रामो बिचार दाजुको

  • @Mankoaya
    @Mankoaya 3 роки тому +23

    सुन दाइ 👉️❤️🙏
    बाबुको कलालाइ उच्च सम्मान

  • @user-bg1cy2ej7w
    @user-bg1cy2ej7w 3 роки тому +37

    सुन दाजु लाई धेरै धेरै सुभकमान ♥️♥️♥️

  • @pabitrakc1810
    @pabitrakc1810 3 роки тому +1

    कलिलाे उमेर देखि नै राम्राे बिचार अाकाे रैछ बाबु काे राेगि भए पनि बाँच्न काे लागि भगवानले सबैकाे मन पगाल्दिनु भाकाे छ
    सबैले सहयाेग गरेर अगाडि बढ्ने माैका
    दिनु हाेला । धन्नेबाद दयालु मन् हरु लाई

  • @bibeshbc6403
    @bibeshbc6403 3 роки тому +5

    लो अहिले आयर सुन दाइ लाई नि ठिक लाको भाइ लाई सयोग गर्नु भकोमा सुन दाइ लाई सलाम म मेरो 😘😘👌

  • @mahendracheetri2310
    @mahendracheetri2310 Рік тому +1

    नेपाल सरकारले यो भाई प्रतिभाको कदर गर्नु पर्छ

  • @subashromi3842
    @subashromi3842 2 роки тому +1

    सुन दाईको मन सारै ठुलो रहेछ खुसि लाग्यो

  • @tankatanka1401
    @tankatanka1401 3 роки тому +1

    सुन दाईको मन सुन जसतो रछ सुना दाइ लाई धेरै धेरै धनयाबाद

  • @purnakumarlimbu3039
    @purnakumarlimbu3039 Рік тому +1

    सुनदाई तपाईकाे एस्ताे सहयाेग सधै जारि रहाेस

  • @anilkirati568
    @anilkirati568 3 роки тому +2

    सुन दाई लाई हार्दिक बधाई तथा शुभकामना छ l 🙏😍

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 3 роки тому +3

    सुन दाई लाई धेरै धेरै धन्यबाद बिरामी मान्छेलाई सहयोग गर्नु भोएकोमा God bless both of you🙏😍😘

  • @khagendrakarki1814
    @khagendrakarki1814 2 роки тому +3

    सुनदाईलाइ धेरैधेरैधनयबाद

  • @yamgurung7235
    @yamgurung7235 3 роки тому +57

    सुन दाइ को मन सुन जस्तै चोखो रहेछ्।धन्यबाद छ सुन दाइ लाइ।

  • @gyanendrathapa9259
    @gyanendrathapa9259 3 роки тому +2

    सुन को मन पनि सुन झै रैछ

  • @jungbikash501
    @jungbikash501 3 роки тому +41

    सुन मान्छे दाइ को मन सार्है मनकारी रहेछ खुसी लाग्यो।

  • @GaneshKumar-km6my
    @GaneshKumar-km6my 3 роки тому +1

    सुन दाई हजुरलाई धेरै धेरै धन्यबाद

  • @radhakhanal7779
    @radhakhanal7779 2 роки тому +3

    सुनदाई लाई धेरैधेरै धन्नेबाद यो सानोभाई को सोचपनि कति राम्रो कलाउस्तै सबैजानाले सहयोग गर्यो भने योबाबू को भबिष्य उज्जल बन्थियो बिचरा कती माया लाग्यो👌👌💕❤💕

  • @indirarai1091
    @indirarai1091 3 роки тому +1

    सुन मान्छे त गुन मान्छे पो हुनुहुदोरहेछ धन्यबाद उहालाइ

  • @limbooturman5634
    @limbooturman5634 3 роки тому +7

    golden man ( सुबास घिसिङ ) डन गुड जब 👌

  • @yogendramahara9680
    @yogendramahara9680 3 роки тому +22

    आहा अझै पर्गती गर्नु भाइ म दुबै बाट है

  • @sarojbhandari2593
    @sarojbhandari2593 3 роки тому +10

    सुन दाई धेरै धन्यवाद ❤🙏

  • @innocentgirl5737
    @innocentgirl5737 3 роки тому +3

    सुन दाजु लाई स्लुट सहयोग गर्नु भयो साथै पत्रकार ज्यू लाई पनी शिघ्र स्वास्थ लाभको कामना बाबू

  • @kamalarokaya7371
    @kamalarokaya7371 3 роки тому +1

    सुन दाइ लाई धेरै धेरै धन्यवाद छ 👍️👍️👍️❣️❣️❣️

  • @chudamanisapkota290
    @chudamanisapkota290 3 роки тому

    सुन दाईं को मन धेरै कमलों मनकारी सुन दाई नमस कार

  • @Jeevankandel834_indianvlogger
    @Jeevankandel834_indianvlogger 3 роки тому +5

    👈️आहा भाइको प्रतिभा निकै राम्रो छ।
    उज्ज्वल भबिस्य को शुभकामना।।

  • @jokwaiba6716
    @jokwaiba6716 3 роки тому

    धेरै-धेरै धन्यवाद सुवास दाजु

  • @bheshkumarirai6932
    @bheshkumarirai6932 3 роки тому +16

    सुन सर ! भाइलाई सहयोग गर्नु भयो।
    हजुरको जय होस्।

  • @mayarai7859
    @mayarai7859 3 роки тому +4

    कस्तो राम्रो निस्चल मन सुन वाले दाइको सलाम हजुर लाई

  • @binaya.Samari.Ghale7524
    @binaya.Samari.Ghale7524 3 роки тому +1

    हाम्रो सुबास् घिसीङ सुनमान्छे ज्यो ज्यो मनको एकदमै सफा हुनुहुन्छ 🙏🙏 र सानो भाई लाई चाँडै निको होस् सिघ्र स्वास्थ लाभको कामना बाबू 💞💞

  • @amritarana5621
    @amritarana5621 3 роки тому

    सुन मान्छे लाई धेरै धेरै धन्यबाद🌺🙏

  • @nepalimusic4164
    @nepalimusic4164 3 роки тому +10

    सरस्वति माताले अथाह ज्ञान दिनु भएको रहेछ

  • @clovevange4432
    @clovevange4432 3 роки тому

    सुन मानिस मन पनि सुन जस्तैः लाग्याे🌹💕🌹💕🌹💕

  • @nirmalsubba9962
    @nirmalsubba9962 3 роки тому +2

    सुनदाई एकदमै राम्रो मान्छे हुनुहुन्छ कसले कति बुझेको बुझेको छ तर वहाँको काम एकदमै राम्रो छ

  • @kirantamang4229
    @kirantamang4229 3 роки тому +27

    Great sunman dai..aba rajniti ma lagnu paryo..desh ko Pani sewa garnu..

  • @kamalroka7340
    @kamalroka7340 3 роки тому +1

    सुन्दाई लाई धैर्रे धेरै धन्यवाद जस्तै मान्छे उसतै बेबार गरनु हुदो रएच

  • @samjanagurung4946
    @samjanagurung4946 3 роки тому

    होईन हो यो सुन दाइको मन कत्ति सफ हो सम्न छ

  • @sushmarai1581
    @sushmarai1581 Рік тому

    सुन मान्छे दाइ लाई धेरै धेरै धन्यवाद

  • @hihi7080
    @hihi7080 3 роки тому +1

    सुन मान्छे साच्चै दयालु हुनुहुन्दो रहेछ धन्यवाद दाई।

  • @ramsinghthapa97
    @ramsinghthapa97 3 роки тому +139

    सुन मान्छे सरले भाइले 5, 10 दिन दुख गरेर कमाउने लाई एकै दिन दिनु भयो धन्यवाद हजुरलाई बिचरा आफ्नो दबैको लागि आफै भौतारिन्छ बाबु 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @ishwarlalpakhri1014
    @ishwarlalpakhri1014 3 роки тому

    सुन मान्छे लाई मुरि मुरि धन्यवाद छ!

  • @kamalarai7591
    @kamalarai7591 3 роки тому +10

    Kasto Ramro Bichar vayeko sun manxeko man ustai

  • @rozy5987
    @rozy5987 3 роки тому +5

    Sun daiko man ta kati ramro rahix herda matra asto dekhne rahix😍😍

  • @dhaniramrai6812
    @dhaniramrai6812 3 роки тому +30

    कति ग्यानी भाइ यार साहासी पनि उतिकै💪💪💪🤘

  • @BSgam
    @BSgam 2 роки тому

    सुन दाइ को सुन अजै धेरै होस् ❤❤❤

  • @harisubarnkar1795
    @harisubarnkar1795 3 роки тому +2

    सुनमान्छे दाजु मन महान रहेछ ।सहयोग गर्नु महान कार्य हो ।यो भाइको प्रतिभा देखेर मलाइ पनि धेरै खुशी लाग्यो

  • @jeevarajpathak2032
    @jeevarajpathak2032 3 роки тому +33

    Very good sunmaxe le bhai lai sayag garnu vokoma

  • @prabhuacharya261
    @prabhuacharya261 3 роки тому

    बिमारी लाइ सहयोग गरे सुन मान्छेले धन्ने बात ।

  • @mblama2916
    @mblama2916 3 роки тому

    सर्ब प्रथम सुन मान्छे लाई धन्यवाद

  • @miksumlimbu8326
    @miksumlimbu8326 3 роки тому +8

    sun dai sachchikai mankari hunuhudo raixa.khusi lagyo.sun daile manle help gareko dekhera.thank you sun dai hjrlai.

  • @ritugrg2145
    @ritugrg2145 3 роки тому

    सुन दाई को मन लाई धन्यवाद छ

  • @tekbahadurrai359
    @tekbahadurrai359 7 місяців тому

    सहि हो सयोग गर्नु पर्छ।

  • @sharitasharita6764
    @sharitasharita6764 3 роки тому +6

    कति राम्रो बिचार दादा हजुर

  • @kajithapa6726
    @kajithapa6726 2 роки тому +1

    Sun dai ko man derai thulo raichaa sun dae ko jay jay hos

  • @ramkrishnashrestha1485
    @ramkrishnashrestha1485 3 роки тому

    सुन दाइ धनने वाद राम्रो बिचार

  • @prakashraaz1774
    @prakashraaz1774 3 роки тому +3

    Reall maa Nepal ko abhiyantaa vaneko subhash daai maatra hunu hunxa .salute xa daai hjur laai .(really gold diamond man )

  • @basyalaartee9785
    @basyalaartee9785 3 роки тому

    मनकारी हुनुहुदो रैछ सुन दाजु😊😊😊🙏🙏

  • @mohankumarrai5090
    @mohankumarrai5090 3 роки тому +1

    सुन दाइको कति राम्रो मन

  • @BimalaDiyali-p3v
    @BimalaDiyali-p3v 22 дні тому

    कति धेरै ज्ञानी बाबू ❤✝️🛐🇳🇵

  • @krpsargam5103
    @krpsargam5103 3 роки тому

    सुन मान्छे लाई धेरै धेरै धन्ने बाद

  • @gauravoli8936
    @gauravoli8936 3 роки тому

    सुन मान्छे को मन धेरै सफा रैछ ।

  • @birurai9441
    @birurai9441 3 роки тому

    सुन दाइ को मन धेरै राम्रो.

  • @youtubechanelumesh2786
    @youtubechanelumesh2786 3 роки тому +21

    सुन दाई को मन सुन भन्दा पनि कन्चन रहेछ धन्याबाद सुन दाई हजुर लाई सथै मेरो 🙏🙏

  • @callmebawi6941
    @callmebawi6941 3 роки тому +3

    Dai ko man Kati dhari ramro thank you sun daii♥️❤️❤️

  • @boharabohara2249
    @boharabohara2249 3 роки тому +1

    धेरै राम्रो सुन दाई जस्तै हजुर लाई धन्यवाद ज्ञापन धेरै

  • @user-fm7ul2bi6q
    @user-fm7ul2bi6q 5 місяців тому

    Very nice Nani bhagawanle dherai Aasirbad garosh