श्रीलंकापछि बंगलादेशका शासक देशबाटै लखेटिए: नेपालले के सिक्ने ? | Himalaya TV

Поділитися
Вставка
  • Опубліковано 22 жов 2024

КОМЕНТАРІ • 215

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 2 місяці тому +20

    यति अध्ययनशील ब्यक्ति नेपालमा कमै होलान जस्तो लाग्छ ।
    हिम्मतका साथ सत्य बोल्ने ।

    • @SanjibKarki-w1x
      @SanjibKarki-w1x 2 місяці тому

      Khulkiyo yo pro American ra anti chahina birodhi ho ani kasari sahi bisletion ho

    • @lalitb3606
      @lalitb3606 2 місяці тому

    • @ShreeprasadLamichhane
      @ShreeprasadLamichhane 2 місяці тому +1

      Mcc ko dalal ho yo.

    • @Extraeccentric
      @Extraeccentric 2 місяці тому

      ​@@ShreeprasadLamichhane tapai chai Nepal KO veda

  • @Iamdi2zy
    @Iamdi2zy 2 місяці тому +11

    सत्य कुरा लुकाएर दलेहरुको पछि लागदै असत्य चही सहि हो भन्ने पत्रकार ज्युहरुको पनि हिसाब गर्ने छन् है नेपाली जनताहरुले होस गर्नुहोला ।

    • @iplamichhane5061
      @iplamichhane5061 2 місяці тому

      कुन सत्य कुरा लुकाइयो भन्ने बारे उदाहरण स्वरुप केही जानकारी पाऊँ न ।

    • @jayneupane1438
      @jayneupane1438 2 місяці тому

      aayo euta maowadi

    • @Extraeccentric
      @Extraeccentric 2 місяці тому

      Mao ko biu

  • @girendrapokharel9075
    @girendrapokharel9075 2 місяці тому +1

    अरूण सरको बिश्लेषण अरू बेलाको जस्तो आकर्षक लागेन

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf 2 місяці тому

    सुबेदुज्यू
    हामीभारतीय गोर्खाएवं गोर्खाखाभाषीहरंूको तर्फबाट
    यहाँलाई हामी भारत, बांग्लादेश , भूटान ईत्यादि देशहरूमा राष्ट्रअनुरूप नागरिकतानाम भएका हरूलाई गोर्खाशब्दद्वारा सम्बोधन गर्नु भएकोमा सहश्र धन्यबाद। हामीलेहाम्रोईतिहास साथै भूगोल ईत्यादि सबैलाई यथासाध्य ध्यानमा राखेर योशब्द रोजेको हौ र नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र हुनाले हामीले नेपालीनामद्वारा परिचय दिनु गलत होभन्नेआधारहरू रहेकोले हामी नेपाली होइनौ।नेपाल र नेपाली जनताले हाम्रो वास्तविकतानामलाई बुझिदिनेआग्रह पनि हो।नेपालीगोर्खालाई अर्थात नेपालीनागरिक गोर्खाजातिहाम्रै आफन्ता हुन् नागरिकतानाम अलग भएपनि र
    हामीले पनि कुनै हालतमा नेपाली गोर्खालाई भारतीय
    मूलका
    वांभारतीय
    नेपाली जस्ता गलत सम्बोधन गर्ने गलती गर्नुभएन , त्यस्तो दिन कहिले नआओसपनि ।नेपाल सदा स्वतन्त्र रहोसतर विकाश गर्दा आसक्रीमपनि फुकेर खाउन नत्र बांग्लादेशाने गरेकोभूल न दोहरियोँस पत्रकार महोदयले
    सुबेदीज्यूसंगको योअन्तर्बाता आयोजन गरिदिएर हामीलाई हालेबांगलादेशमा घटेको अराजकता भनौं Revolution चै अवश्य पनि होइन , बारे जसरी बिश्लेषण गरिदिनुभयो बिषय बल्ल बुझियो।
    तर कैदीजी लेअर्कै च्यानलमा “
    बांग्लादेशी जस्तोछात्र बिद्रोह गरेभने परिबर्तन ल्याउँछौ भन्ने अनुभूतिहीन कुरा
    कसैले
    नगरिदिएराम्रै।
    डा मणिकुमार शर्मा
    सिलगढी
    १८०८२०२४

  • @BalaramSubedi-uc5ch
    @BalaramSubedi-uc5ch 2 місяці тому

    सारै मन पर्ने ब्याक्तित्व अरुण कुमार सुवेदी जी । उहाँको यो छलफल सरै मन परीयो ।

  • @sarijanbudha6070
    @sarijanbudha6070 2 місяці тому

    हजुरकाे अभिब्यक्ति दिएका सल्लाह सुझाव सारै मन पर्छ
    बहुद्धिक बहुआयामिक व्यक्तित्व 🙏🙏🙏🇳🇵🇳🇵

  • @virvikramvijay
    @virvikramvijay 2 місяці тому +4

    भूराजनैतिक विषयलाई विश्लेश्र्ण गर्ने मध्य सबै भन्दा सटिक अनि विषयलाई गहन रूपमा विश्लेश्र्ण गर्ने क्षमता अनि ज्ञान भएका व्यक्तित्व हुन् डाक्टर अरुण कुमार सुबेदी l नेपालमा घुसपैठको समस्या देखिन थालि सकेको छ बेलैमा हामि सचेत भएनौ भने यसले भोलि गम्भीर समस्या निम्त्याउन सक्छ l हाम्रा नेताहरु यस विषयमा केहि बोलेको देखिदैन खै किन हो ?

    • @bishnukhadka8809
      @bishnukhadka8809 2 місяці тому

      Satahi gyan bhanda mathi utheka ek adhyayansil byktitwa mannuparchha.

    • @kulbahadur6592
      @kulbahadur6592 2 місяці тому

      भरत दाहाल सर पनि उहा जस्तै गहन बिसलेशन गर्ने येक देश भक्त ज्वलन्त उदाहरण हुनु भयेको महसूस हामी देश भक्त जनता ले गरेका छौ तपाई क़ो कार्यक़्रम मा भरत सर लाई निमन्त्रना गर्दीनु भये तपाई प्रति हामी देश भक्त आभारी हुने थियौ धन्य बाध

  • @selmetemkeman7750
    @selmetemkeman7750 2 місяці тому +29

    त्यसरिनै सिक्नुपर्छ गर्नुपर्छ अब नालायक नेता केपी ओली सेरबहादुर लाई यस्तैपार्नुपर्छ धेरैचुसे खोक्रैबनाय आजदेखि चुसेकोहोर ?? ३३ बर्षचुसिसके ।

  • @HariBabu_pardesi
    @HariBabu_pardesi 2 місяці тому +32

    बहुआयामिक व्यक्तितब का धनी 🙏

    • @rajlaoti8804
      @rajlaoti8804 2 місяці тому +6

      हुन्छ बहुआयामिक व्यक्ति?? यो पश्चिमा त्यसमा पनि अमेरिकाको कट्टर पक्षधर हो यो मान्छे! MCC को प्रवक्ता, देश बेच्ने देशद्रोहि हो यो

    • @krishnabahadurrawal3766
      @krishnabahadurrawal3766 2 місяці тому +1

      यिनले सबै कुरा जानेका रहेछन । कस्का सल्लाहाकार हुन् ।

  • @umeshmishra9005
    @umeshmishra9005 2 місяці тому +1

    यो मानिस देस जनता बीपरीत बोल्ने अन्तर्राष्ट्रिय बुख्याचाहुन

  • @sadhuramkhanal567
    @sadhuramkhanal567 2 місяці тому +4

    सुबेदी सरको बिचार र बिश्लेषणले बङ्गलेदेशको सन्दर्भमा ऐना हेरे जस्तै भयो,त्यो घटनाबाट नेपालले आर्थिक र सम्बैधानिक अस्थिरताको अन्त गर्दै बङ्गलादेशबाट नेपालमा आउन सक्ने शरणार्थिहरूको अवस्थालाई ध्यान केन्द्रीत
    गर्नु पर्छ भन्ने सुझाब मनन योग्य छ।

  • @neeshamkhadka
    @neeshamkhadka 2 місяці тому +2

    हिन्दु माथि गरिएको दमन मा नेपाल र भारत ले आपतकालिन आप्पति जनाउनु पर्छ ❤

  • @shyamgautam410
    @shyamgautam410 2 місяці тому +27

    बंगलादेश मा त बिदेशी दलाल , सुराकी गद्दार हरुको पनि भागाभाग छ भन्छ्न त समय छ्दै पाठ सिकहै बस यत्ती भन्छु मत बाँकी आफै बूझ।

    • @xyzxvytrf
      @xyzxvytrf 2 місяці тому +2

      @@shyamgautam410 aankha Kai agadi nai dekhdai xau ma ta!!!!!

    • @VivekSharma-zu5sn
      @VivekSharma-zu5sn 2 місяці тому +1

      Mcc को महानायक

  • @MekBahadurGurung-tp1py
    @MekBahadurGurung-tp1py 2 місяці тому +9

    नेपालमा बाङ्गला देशमा जस्तोआन्दोलन गर्न सकिँदैन किन भने यहाका जनता सबै पार्टीका झोले छन कस्ले गर्ने।

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 2 місяці тому

      त्यस्तो पुंगमागे बिदेशी प्रोत्साहित आन्दोलन गर्नु गलत हो। कोटाकोissue ठूलो कुरा होइन ।तर हसिना पनि ख़रायो हुने हतारोमा फसिन । कछुवा हुन पर्ने।जस्तो भारतका नेहरू थिए।

  • @bhojgandharba5906
    @bhojgandharba5906 2 місяці тому

    Good interview

  • @anmolsapkota9671
    @anmolsapkota9671 2 місяці тому +6

    यदि नेपाली हरु बिदेश जान नपाको भए बंगालदेश भन्दा पैले नै नेता लखाटिसक्थे आन्दोलन गर्न सक्ने जति हामी सबै खाडी छौ , अनि कस्लो गरोस आन्दोलन अथवा नेता लाई लखाटोस्

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 2 місяці тому +5

    माहान गेटर नेपालको जय 🎆🌈🎎🎊🌍️🇳🇵🐼

  • @dhrubasubedi8836
    @dhrubasubedi8836 2 місяці тому

    राम्रो लाग्गो सहि बिचार

  • @BinodGnawali
    @BinodGnawali 2 місяці тому

    सहि कुरा हो अरुण सर को ❤

  • @dalbahadurkhadka301
    @dalbahadurkhadka301 2 місяці тому +1

    यहाँका भ्रस्टहरुको समयमा देख्नेर निर्णय गर्नेक्षमता भयकोभय देसको यस्तो आबस्था हुने थियोर हजुर ।

  • @gangalimbu2391
    @gangalimbu2391 2 місяці тому +1

    बिस्लेसकको भनै मलाइ ठिक लागेन, नेपालको मुख्या करान कोङ्ग्रेस कोमुनिष्टहरुले लुट्ने भुट्ने बाहेक के देशलाइ दियोर?

  • @bharatkhanal1652
    @bharatkhanal1652 2 місяці тому +1

    युवा पनि नेपाल मा जाग्न जरुरी छ । बुढो नेता ले देस सके।

  • @eknathacharya5960
    @eknathacharya5960 2 місяці тому +1

    यहां भ्रष्टाचारका विषयमा आन्दोलन हुन सक्छ ।

  • @krishnashrestha598
    @krishnashrestha598 2 місяці тому +4

    हिन्दु, बौद्ध जो भए पनि सबै यौटै पिता परमेश्वरका पुत्र हुन् सबै मानव हुन त्यसैले एकापसमा द्वन्द र भेद गर्नु उचित छैन सबै मिलेर बसौं, बनीबुतो गरि शान्तिपूर्वक यो पृथ्वीलाई रमनीय पारौं। 🙏🙏❤️

    • @nirmalgyawali8552
      @nirmalgyawali8552 2 місяці тому +2

      Christian advertise nagara ..k ko prameshor...Naya Naya putra baneko jasto Cha...aafaima simit rakha..

  • @elvithapa1724
    @elvithapa1724 2 місяці тому

    A highly gripping interview .
    "Heaven knows why your days are numbered
    Gods willing,let not our spiritual home be torn asunder
    The day of reckoning is come, d jailhouse ready
    When d gospel truth unfolds,be not at sea
    For that's d apt place where quislings ought to be.

  • @mespangrai5240
    @mespangrai5240 2 місяці тому +3

    1. बुझ्नु पर्ने कुरा नेपाल र बंगलादेश बिल्कुलै फरक छन्- हर तरिकाले!
    2. 30 प्रतिसत सारा सिट हरु 0.1 प्रतिसत मान्छे हरु - (हसिना समर्थक मान्छे हरु) को लागि कोटा छुट्टाउनु नै दुनिया भरि लागु गरिएका आरक्छ्यण हरु बिपरित र अन्यायपूर्ण थियो!
    3. आरक्छ्यण त पछि परेका, सिमान्तकृत समुदाय हरुका लागि र ति समुदाय हरुको जनाशंख्याको अनुपातमा हुनु पर्छ!

  • @tseringsherpa8657
    @tseringsherpa8657 2 місяці тому +1

    '❤

  • @krishnapoudel9136
    @krishnapoudel9136 2 місяці тому +10

    अरूण कुमार भन्ने भारतिय र अमेरीकी दले हो यसका कुरा के सुन्नु

    • @DilliRajBhusal-l2q
      @DilliRajBhusal-l2q 2 місяці тому

      Time jasto le nasune kai ramro.

    • @bishansinghbohara8682
      @bishansinghbohara8682 2 місяці тому

      मूर्ख ले नसुनेकै राम्रो।

    • @raghubaradhikari5213
      @raghubaradhikari5213 2 місяці тому +1

      अबश्य हाे ! अमेरिका नभयेकाे भये नेपालनै रहदैन थ्याे भन्ने मान्छे हाे । अहिले बाङ्लादेशमा घटेकाे घटना शुद्ध अमेरिकि हस्तक्षेप गरेर भयेकाे हाे सबैलाई थाहा छ तर याे घटनामा अमेरिकालाई दाेश दिन चाहादैन । नेपालकाे काङ्ग्रेसि ब्वासाे हाे ..!
      अब ईन्डिया बिस्वगुरुकाे पालाे हाे ।

    • @halhal-my4pt
      @halhal-my4pt 2 місяці тому

      Yo Indian dhoti ho. Nepal bata sab dhoti out hunxa aba chadai! Patience !

  • @IshworTamang-wk8et
    @IshworTamang-wk8et 2 місяці тому +4

    तिमी हामी जनजातिहरुलाई आफ्नै देशमा बस्नु अवस्थामा छन् कहिले बोल्छौ।खुबै अरु देशको चिन्ता छ हैन तिमीलाई मुला!

    • @mespangrai5240
      @mespangrai5240 2 місяці тому +2

      बुझ्नु पर्ने कुरा नेपाल र बंगलादेश बिल्कुलै फरक छन्- हर तरिकाले!
      30 प्रतिसत सारा सिट हरु 0.1 प्रतिसत मान्छे हरु - (हसिना समर्थक मान्छे हरु) को लागि कोटा छुट्टाउनु नै दुनिया भरि लागु गरिएका आरक्छ्यण हरु बिपरित र अन्यायपूर्ण थियो!
      आरक्छ्यण त पछि परेका, सिमान्तकृत समुदाय हरुका लागि र ति समुदाय हरुको जनाशंख्याको अनुपातमा हुनु पर्छ!

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 2 місяці тому

      कूबाक्य र पूर्बग्राहजति राख्छौ तिमीहरू त्यति सांघुरिन्छौ ।

  • @hangkhim12345
    @hangkhim12345 2 місяці тому +1

    Hamro desh ma yasta manchhe haru pani chhan hai yo udhaharan 🙏🙏🙏🙏

  • @melakc9620
    @melakc9620 2 місяці тому

    अरुण जी को बिष्लेशन रॉंम्रो हुन्छ । नेपालको भ्रष्ट सरकाले यो सुनोस ।

  • @sangzehyolmo7576
    @sangzehyolmo7576 2 місяці тому +1

    यि दुबै जना mcc समर्थक हुन

  • @kimLim-nt3xf
    @kimLim-nt3xf 2 місяці тому +1

    हैत भारतबाट पैसा लिनेको कुरा के सुन्नु 😅😅

  • @karkikarki6847
    @karkikarki6847 2 місяці тому +2

    रिटायर्ड नेपाली सेनाको तर्फ बाट कोहि राम्रो जर्साप बोलाएर सुरछाको बारेमा छलफल रेकर्ड गराउनु भए सान्दर्भिक होला यात्री जि

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho 2 місяці тому

    good analysis

  • @saramshanepal
    @saramshanepal 2 місяці тому +1

    नेपालमे ख़तरा है केवल ब्रामन लोगके लिए है औरोके लिए नहीं

  • @rajeshkhirhar
    @rajeshkhirhar 2 місяці тому

    Right good

  • @biplovcharisma
    @biplovcharisma 2 місяці тому

    Air

  • @PremThapa-oz2or
    @PremThapa-oz2or 2 місяці тому +2

    नेपालमा त नेताका झाेले न्यायाधीशहरुलाई पनि लखेट्ला जस्ताे छ ।

  • @bibek2748
    @bibek2748 2 місяці тому +1

    भारतीय भुमिकाले बंगलादेशको सत्ता ढलेको कुरा त केटा केटि कुरा हो । बरु अमेरिका संगको हसिना को सम्बन्ध राम्रो थिएन। चिन र भारत हान्न बंंगलादेसको भुमि अमेरिका लाइ नदिएको र क्रिस्चियन हरुले हिन्दु बौध्द सक्ने उद्देस्यले अमेरिका ले सकेको हो बणगलादेस लाइ

  • @rajupangeni1654
    @rajupangeni1654 2 місяці тому +1

    अब पुरानालाइ लखटेर बालेनलाइ देसको सत्ता सुम्पिनु पर्छ।।

  • @ganeshpathak4687
    @ganeshpathak4687 2 місяці тому

    Welcome arun sir

  • @rajanthapa8868
    @rajanthapa8868 2 місяці тому +1

    राम्रो विश्लेषण

  • @rajkumarlimbu-hi5hu
    @rajkumarlimbu-hi5hu 2 місяці тому +2

    कट्टर इस्लामिक,तानाशाह सेख हसिनालाई पनि लोकान्त्रिक मुलुक भारत अनि अमेरिका,बेलायतमा नै शरण लिनु पर्ने कस्तो बाध्यता होला ।

  • @rajupangeni1654
    @rajupangeni1654 2 місяці тому +1

    रा स्व पा पार्टिमा आबद्द भयेर बालेनलाइ रास्ट्र प्रमुख गरौनु पर्छ।।

  • @nirajansharma7064
    @nirajansharma7064 2 місяці тому +4

    जनता सुतुरहेका छन् आफ्नै पार्टी बाट, कसले उठाउने🤔

  • @narayandevkota
    @narayandevkota 2 місяці тому +2

    देशीविदेशी शक्ति को अगाडि त्यो दलको केही लाग्दैन बिपक्षी सबै बिकेका छन् साथै सत्ता

    • @narayandevkota
      @narayandevkota 2 місяці тому

      विश्लेषण आज राम्रो लाग्यो

  • @sd7567
    @sd7567 2 місяці тому +1

    Not a Nobel peace prize. It was Nobel economist prize. Yi tikeram pani jailei wrong information bolera basxan

  • @dhrubarajpaneru7977
    @dhrubarajpaneru7977 2 місяці тому +1

    बिरेन्द्र मार्दा शेना कता थियो त्यस्तै हो समय मा राम्रोसँग काम गर्न सुझाव देउ।

  • @investyour8minute117
    @investyour8minute117 2 місяці тому +1

    धेरैले बाङ्लादेश जस्तो हालत अब नेपालमा हुनुपर्छ भनेको सुन्छु सायद कसरी पुर्वी पाकिस्तानबाट बङ्गलादेश बन्यो ,कुन देश कस्को पक्ष विपक्षमा थिए ,आरक्षण प्रणाली र अदालतको निर्णय के थियो,आरक्षणको विरुद्द सुरु भएको विद्यार्थी आन्दोलनको माग पुरा हुदाहुदै पनि किन रोकिएन ,पुर्वी पाकिस्तानलाई बङ्गलादेश बनाउने राष्ट्रपिताकै शालिक किन ढालिदै छ,बङ्गलादेशको कुटनैतिक कस्तो थियो,बाहिरी शक्तीको खेल के थियो,हिन्दुका मन्दिर किन जलाइदै छ र हिन्दु बङ्गलादेशि क्रीकेट खेलाडीको घर किन जल्दै छ ,यदि संवैधानिक संसद नरहेर आर्मीको शासनले लोकतान्त्रिक पद्धतिमा कस्तो असर पर्छ र बाहिरी शक्तीले यस्तो बेला चाहेमा देशको नामनिशान मेटाउन पनि सक्छन् भन्ने अबुझले मात्र छिमेकीको घरमा आगो लागो अब हाम्रो पनि घरमा आगो लागोस भन्ने कामना गर्छन।
    यदि नेता गलत भए भने रक्सी र मासुको लोभमा भोट दिने हामी नै हैन र ।भोली देश जल्दै गर्दा हाम्रो घर पनि जल्दैन र आर्थिक संकटबाट बल्ल थोरै बामे सर्दै गरेको अर्थतन्त्र
    र बजारमा के असर पर्ला के नेपालीले आफुलाई जिउँदै जलाउने वातावरण बनाउने हो र अहिले नै वाह्य शक्तीले नेपालको अस्तित्वमा आक्रमण गरिरहेका बेला झन यहाँ बङ्गलादेश जस्तै भए नेपाल रहन्छ भन्ने मलाई लाग्दैन।चुनाबको बेला बुद्धिमा बिर्को लगाएका र फुर्सदमा छिमेकीको घर जल्दा खुशी हुदै आफ्नो घरमा पनि आगो लाग्नुपर्छ भन्नुभन्दा कसरी निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्ने कसलाई जिताउने असल नागरिकको अधिकार मात्र होइन कर्तब्य के हुनुपर्छ भन्ने बोध हामीमा आओस।
    #बङ्गलादेशमा_रहेका_नेपालीको_सुरक्षा_गरोस
    #बिद्यार्थीआन्दोलनको_प्रतिरुप_बङ्गलादेशको_लोकतन्त्र_बलियो_बनोस

  • @dhrubarajpaneru7977
    @dhrubarajpaneru7977 2 місяці тому +1

    यी बुढा पनि बिजेपीको भाषा बोल्छ।

  • @YamKunwar-lw8ng
    @YamKunwar-lw8ng 2 місяці тому

    अब नेपाल पनि सुरु हुन्छ।

  • @ragbendrakushwaha5155
    @ragbendrakushwaha5155 2 місяці тому +5

    Supreme court le july 21 ko din nai purai reservation quota hatai sakeko thiyo ani students haru le 9 point agenda liyera aayo. Tyo agenda ma jail ma haleko sabai student ani mareko students lai muabja dine bhanera bhanyo. Tespaxi students haru euta agenda ma aye tyo chai sheikh hasina le resign dina paryo.yo sabai equation ma jamat e islam missing cha. Tyaha ko supreme court le jamat e islam lai pachilo election ma ban pani gareko ho. Jamat e islam is Islamic fundamentalist who was against Bangladesh independence and wanted sharia law to implemented. Jun manxe le nai Bangladesh lai independence dilaye usko Statue nai todiyeko xa. ISKON ko temple ani hindu temple mathi hamala lai aile samma hami student protest matra bhanxau bhane tyo hamro abujh manasikta ho.

    • @investyour8minute117
      @investyour8minute117 2 місяці тому +2

      धेरैले बाङ्लादेश जस्तो हालत अब नेपालमा हुनुपर्छ भनेको सुन्छु सायद कसरी पुर्वी पाकिस्तानबाट बङ्गलादेश बन्यो ,कुन देश कस्को पक्ष विपक्षमा थिए ,आरक्षण प्रणाली र अदालतको निर्णय के थियो,आरक्षणको विरुद्द सुरु भएको विद्यार्थी आन्दोलनको माग पुरा हुदाहुदै पनि किन रोकिएन ,पुर्वी पाकिस्तानलाई बङ्गलादेश बनाउने राष्ट्रपिताकै शालिक किन ढालिदै छ,बङ्गलादेशको कुटनैतिक कस्तो थियो,बाहिरी शक्तीको खेल के थियो,हिन्दुका मन्दिर किन जलाइदै छ र हिन्दु बङ्गलादेशि क्रीकेट खेलाडीको घर किन जल्दै छ ,यदि संवैधानिक संसद नरहेर आर्मीको शासनले लोकतान्त्रिक पद्धतिमा कस्तो असर पर्छ र बाहिरी शक्तीले यस्तो बेला चाहेमा देशको नामनिशान मेटाउन पनि सक्छन् भन्ने अबुझले मात्र छिमेकीको घरमा आगो लागो अब हाम्रो पनि घरमा आगो लागोस भन्ने कामना गर्छन।
      यदि नेता गलत भए भने रक्सी र मासुको लोभमा भोट दिने हामी नै हैन र ।भोली देश जल्दै गर्दा हाम्रो घर पनि जल्दैन र आर्थिक संकटबाट बल्ल थोरै बामे सर्दै गरेको अर्थतन्त्र
      र बजारमा के असर पर्ला के नेपालीले आफुलाई जिउँदै जलाउने वातावरण बनाउने हो र अहिले नै वाह्य शक्तीले नेपालको अस्तित्वमा आक्रमण गरिरहेका बेला झन यहाँ बङ्गलादेश जस्तै भए नेपाल रहन्छ भन्ने मलाई लाग्दैन।चुनाबको बेला बुद्धिमा बिर्को लगाएका र फुर्सदमा छिमेकीको घर जल्दा खुशी हुदै आफ्नो घरमा पनि आगो लाग्नुपर्छ भन्नुभन्दा कसरी निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्ने कसलाई जिताउने असल नागरिकको अधिकार मात्र होइन कर्तब्य के हुनुपर्छ भन्ने बोध हामीमा आओस।
      #बङ्गलादेशमा_रहेका_नेपालीको_सुरक्षा_गरोस
      #बिद्यार्थीआन्दोलनको_प्रतिरुप_बङ्गलादेशको_लोकतन्त्र_बलियो_बनोस

  • @Krizu_Aayanshi
    @Krizu_Aayanshi 2 місяці тому +1

    Vastachar nirmul parne agenda khoi?

  • @jasonkirati5431
    @jasonkirati5431 2 місяці тому

    यिनी पस्िचमीका विरोधी हुन यिनका हरेक कुरा

  • @SaurabhSrivastava-b7q
    @SaurabhSrivastava-b7q 2 місяці тому +1

    बंगलादेशमा हिन्दुहरू सुरक्षित छैनन् 12% बंगलादेशमा हिन्दुहरू 8% देखाइएको छ।

  • @tikaadhikari392
    @tikaadhikari392 2 місяці тому +1

    अब नेता लगाएत भ्रष्ट कर्मचारी सहित हजारौं नालायकहरु यो देसबाट नाङ्गो झारपारेर लखेटिने छन चेतना भया?

  • @yeti9127
    @yeti9127 2 місяці тому +1

    1. We need to change constitution.
    2. Economic transformation.
    He is wrong. We need to crack down on the governance and corruption.

    • @प्रदेशीजीवन-म9ब
      @प्रदेशीजीवन-म9ब 2 місяці тому

      चुप लागेर बस्नु , त्यसै पनि विदेशीको चलखेल नेपाल मा छ अब हावा कुरा गरेर विदेशीको हवाला गर्ने हो र ?

  • @Humanityworld-wt3sz
    @Humanityworld-wt3sz 2 місяці тому +1

    Interview विषय वस्तु भन्दा टाढा गयो

  • @govindaadhikari2357
    @govindaadhikari2357 2 місяці тому

    धेरै राम्रो विश्लेषण। नेपालका भ्रष्टहरुले पनि वालेन,घिसिङ र असलराष्ट्रका कर्मचारीलाई प्रहरीलाई ज्यादती,,,

  • @bishnukhadka8809
    @bishnukhadka8809 2 місяці тому

    Viswa bhurajnitika gyata Arun sirko bisleshan satik hunegarchha.

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 2 місяці тому +1

    UN, लगायतका विश्वका ठेक्का लिएका , बिश्व भरीका बैदिक सनातनीहरु मानवता बिरुद्ध बोल्न पर्दैन??

  • @bengopal9281
    @bengopal9281 2 місяці тому

    हो नेपालले बङलादेश बारे आवाज निकाल्नै पर्छ।

  • @DebenChamling
    @DebenChamling 2 місяці тому

    Deben Chamling

  • @BiswaarajSingh
    @BiswaarajSingh 2 місяці тому +1

    नेपालको अहिलेको भरष्ट सरकार पनि भाग भाग हुन्छ अब सुड्रेन भने 😂😂😂😂😂अलि अलि गर्दै 😂

  • @dipendragc2638
    @dipendragc2638 2 місяці тому

    यि हिन्दुबादी प्रवक्ता हुन।

  • @PrakashThapa-jo6hq
    @PrakashThapa-jo6hq 2 місяці тому

    a pure progandst . tika bhai. i dont troll.

  • @shreerai3920
    @shreerai3920 2 місяці тому

    Don't worry bros, नेपाल मा त्यस्तो केहि हुदैन। All leaders are safe किनकि हामी कहाँ सबै झोलेहरू (गदाहा प्रवृत्ति) छ, प्रचण्ड, के पी, देउवा र even माकुने पनि बाँचुञ्जेल अध्यक्ष मै हुन्छन्, कसैले बिद्रोह गर्दैनन्। Happy Days! 😂

  • @RamilaMadhikarmi-st6ef
    @RamilaMadhikarmi-st6ef 2 місяці тому

    नेपाल ले अब SPP pass गर्ने अनि Ukraine बनाई जनता लाई lakhetne MCC को मतियार लाई Interview लिने l

  • @nabinkc764
    @nabinkc764 2 місяці тому +1

    Nepal should be concerns about Hindus agreed

  • @EntertainAndEducateNepal
    @EntertainAndEducateNepal 2 місяці тому +1

    टिकेले नबुझेको कुरो अँ अँ गरेर बस्छ NRC र CA भनेको के हो सोध्न पर्दैन मुला

  • @helloRoman-hp3zi
    @helloRoman-hp3zi 2 місяці тому

    Hamra pyara raja Rani sa-pariwar kina Mariya 😢yas barema charcha chalos 🙏

  • @chandralimbu9962
    @chandralimbu9962 2 місяці тому +1

    अब नेपालका केपी बाट शुरू गर्नु पर्च भ्रष्टको दलाल तस्करको नाइके ।

  • @HIby-gw5up
    @HIby-gw5up 2 місяці тому

    अरुण दाजै आर्थिक रुपान्तरणले मात्रै हुने भए बाङ्लादेशको जिड्पी र राम्रो थियो भन्छन त

  • @diputhapa3292
    @diputhapa3292 2 місяці тому

    Sabai kura ta sahi ho.... Khadi ko war ma chai parda lagadieko.... Madhyapurba ta dankina lagi sakyo

  • @funkybuddha1598
    @funkybuddha1598 2 місяці тому

    Arun kmr subedi sir le bidesi intervention ko karan le Bangladesh ma testo bhako ni kasto nabhujeko. Us vs India bhako ho tyaha

  • @birkhaswar3472
    @birkhaswar3472 2 місяці тому

    बरिसट वकिल साब सग मराे के अनुराेध छ भने रासटिय परिचय पत्र समबिधान र नेपाल काे कुने कानुन मा बयाबसथा छेननेपालिजनचा लाई रासटिय परिचय पत्र लागू भयकाे फाराम भरने पछि जसले ,ाफाराम भरेकाे छ ृसेलाइ पछि चार छ बष पछि परिचय पत्र बने अाउछ उसे उसेलाइ रनसटिय परिचय पत्र बाडने छ भनने कुरा जुमलाकाे सिडियाे साब ले भन्नू भयकाे थियाे तयाे येले अनि बाय गरियकाे छ वकिल साब हर,ले मुददा हालनु भयकनेछ सघसद ले कानुन समबिधान बिराेधि कुरा अनिबाय गरेकाे हुदा यसमा छिटाे छरितेा निणय काे अाकसयक छ यसकाे छिटाे छरिताे निणय गनु गरनउन हुन यसकाे नेपाली जनता काे अाबसयक छेन कानुन बिर,ददछ यसकाे वकिल साब ले छिटाे छिनाे फानाे गने गराउने काम तीन करनेड जनता काे चासाेकाे बिषय हुदा तीन कराेड जनता लाइप,सट पारि दिनु हुन अनुराेधछ जय रासट वाद बृष बहादुर सवार काठमानडाे घर जुमला

  • @sd7567
    @sd7567 2 місяці тому

    If America were involved in this conflict then thanks to America.

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 2 місяці тому

    नेपालीको सोचमा यति धेरै नकारात्मकताको बिकास भएको छ कि आशाबादी बनाउन धेरै गारो छ ।
    होइन बङ्लादेशमा सिआइएले गरेको पश्चिमाले गरेको किन भनिएको हो मलाइ अचम्म लाग्छ ।
    के त्याहाको आन्दोलनमा त्यत्रो सडकमा आएका जनता एउटा पनि अमेरिकि पश्मेली देखिदैन त सबै बङ्गाली नै देखिएका छन त ।

  • @Mood_Twister
    @Mood_Twister 2 місяці тому +2

    एउटा orbit को बैचारिक दासलाइ विश्लेषक भन्ने ? नेपाली कांग्रेस, भारत र हिन्दुबाद को महिमा बाहिर बसेर सुवेदीमा उत्तर दिने पाखुरी छैन। यस्तो Biased गफलाई प्रोत्साहित नगर्दा राम्रो।
    टिकाजी पनि बिस्तारै radical पथमा हुनुहुन्छ।

    • @nirmalgyawali8552
      @nirmalgyawali8552 2 місяці тому +1

      sunnu parcha sabka kura bujhnu parcha chahene jati ..timle dherai bujhyeu bro..timi pane biased nahi hau.. aafule Sunna chayeko boldiya thik hoina vane bethik vannu pane..😊😊😊

  • @binodlama9885
    @binodlama9885 2 місяці тому +2

    Ziaur Rahaman

  • @gopalsharma9686
    @gopalsharma9686 2 місяці тому

    Satik ब्स्लेसन

  • @ghanaguragai376
    @ghanaguragai376 2 місяці тому

    भारतले त लिसको त अडान एक्सन मङ्गलादेशको बारेमा नेपालले त्यसका बाउको भुत्र हेरेर बस्छ

  • @TheLama7000
    @TheLama7000 2 місяці тому

    Sound kina Blarrrrrrrr Aeko?

  • @phramdura1516
    @phramdura1516 2 місяці тому

    धेरै अर्थ पुप्ण अन्तर्बार्ता मन मर्यो ।

  • @rajeshbishunkhe1306
    @rajeshbishunkhe1306 2 місяці тому

    उहाले रबि लामिछाने लाई भने जस्तो लाग्यो घुमाउरो पारामा कि को हो??🤔🤔🔎🔎

  • @TejmanKandangwa
    @TejmanKandangwa 2 місяці тому

    अरुणा जि फेरी पनी प्रचण्डलाई नै अध्यक्ष बनापछाै ।

  • @ninamkulungkirat5526
    @ninamkulungkirat5526 2 місяці тому

    जियाउर रहमान (Ziaur Rahaman) रहेछ, बेगम खालिदा जियाको पतिको नाम...

  • @rajkumarkc7829
    @rajkumarkc7829 2 місяці тому

    Desh bhakta ko interview linu paryo Patra kar desh ghati ko haina

  • @netrabikram9729
    @netrabikram9729 2 місяці тому +1

    इन्डो पश्चिमाको एजेन्ट हो यो

  • @surajadhikari2640
    @surajadhikari2640 2 місяці тому +1

    आहा कस्तो दुर्लभ पात्र खोजेर ल्याउनु भएछ 😂🤣🤣 ? कति राम्रो राम्रो बिचार सुन्न पाइयो ? अब अर्को बिज्ञ पुन्य गौतम लाई पनि सुनौ न हजुर ।।।

  • @Channelmy720
    @Channelmy720 2 місяці тому

    खुतैस बाहुन मिजि

  • @prabinkc6131
    @prabinkc6131 2 місяці тому

    Aja arun subedi ramro bolnuvayo

  • @krishnamagar109
    @krishnamagar109 2 місяці тому +1

    गलत बिश्लेशण गरे दाइले

    • @Ma.phbe0823
      @Ma.phbe0823 2 місяці тому

      सहि के हो बुँदागत रुपमा राखौँ न हजुर!!!

  • @RoshanUprety-i6u
    @RoshanUprety-i6u 2 місяці тому

    India lai pressurrise garna ho , sir ko tone change cha ta pro west tira.

  • @dilliramgiri524
    @dilliramgiri524 2 місяці тому

    nepalka sabai nata haru lai jiaudai aago lagaunu parxa

  • @ramrai2782
    @ramrai2782 2 місяці тому +1

    बाहुन बादी पत्रकार अनि बाहुन बादी बिस्लेसकं...मत्लब .. जनजाती बिरोधी...

    • @amarmalla6458
      @amarmalla6458 2 місяці тому

      Tero bau

    • @sushilangelo
      @sushilangelo 2 місяці тому

      No wonder, your history has always been fighting against the Gorkha.

    • @Ma.phbe0823
      @Ma.phbe0823 2 місяці тому

      मगजको कमाल।।।।😅😅

  • @parshudhamala4359
    @parshudhamala4359 2 місяці тому +1

    हिन्दु धर्म को बारेमा सहि धारणा छ यो मान्छे अरु कुरा त यो पनि पश्चिमाकै तलब खायर बस्ने मान्छे नै हो अरुन सुबेदि

  • @shambhushah2112
    @shambhushah2112 2 місяці тому

    Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤

  • @SureshRai-vn9xb
    @SureshRai-vn9xb 2 місяці тому

    टीका राम जि ओ टिकाराम जि ( यो चै नारायणकाजी श्रेष्ठको आवाजमा भनेको भनेर बुझ्नुस् है मैले😂) भलै उनी तानाशाह भइन् होला रे? के बोल्नु भा सर ? भलै को मत्लब तपाईँ जस्तो मान्छेलाई थाहै छ त ! किन भलै?