Kulman Ghising (MD Nepal Electricity Authority) | Fireside | 19 August 2024
Вставка
- Опубліковано 12 вер 2024
- Kulman Ghising (MD Nepal Electricity Authority) | Fireside | 19 August 2024
#KulmanGhising #Fireside #RupeshShrestha
Host: Rupesh Shrestha
Guest : Kulman Ghising (MD Nepal Electricity Authority)
'फायरसाइड' को नयाँ अंकमा रुपेश श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग संवाद गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेट तथा ट्रंक लाइनको सुविधा प्रयोग गरेका उद्योगीको वक्यौता मिनाहा गर्न नसकिने दोहोर्याउनुभएको छ । लोडसेडिङको अवधिमा उद्योगीले प्रयोग गरेको सुविधा र महसुल विवाद सुल्झाउन सरकारले गठन गरेको गिरिशचन्द्र लाल नेतृत्वको आयोगले दिएका सुझाव जस्ताको तस्तै कार्यान्वयन गर्न नसकिने घिसिङले बताउनुभएको हो । कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै घिसिङले घन्टा घन्टाको बिल दिने नियम नरहेकाले ती सुझाव कार्यान्वयन गर्नु कानुनसम्मत नहुने तर्क गर्नुभयो ।
घिसिङले आफ्ना विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरी पनि निराधार रहेको बताउनुभयो । आयोजनाले विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता गर्नुपूर्व विद्युत नियमन आयोगबाट स्वीकृति लिनुपर्नेमा २०७५ सालमा आयोगको स्वीकृति बिना नै विद्युत खरिद सम्झौता गरेकाले राजस्व गुमेको आरोपको पनि उहाँले खण्डन गर्नुभयो । आगामी वर्षसम्म देशका सबै स्थानमा बिजुली पुर्याउने लक्ष्य राखेको प्राधिकरणको ध्यान अब गुणस्तरीय विद्युत प्रवाह र प्रसारण लाइन विस्तारमा रहने जानकारी घिसिङले दिनुभयो । फायरसाइडमा पत्रकार रुपेश श्रेष्ठले घिसिङलाई आफ्नो लोकप्रियता र राजनीतिक संरक्षणको आडमा उद्योगीमाथि दबाब सिर्जना गरेको आरोप, प्रधानमन्त्री केपी ओलीसँगको सम्बन्ध, विद्युत प्राधिरकणका आगामी योजना लगायतका विषयमा प्रश्न गरेका छन् ।
Kulman Ghising, Managing Director of the Nepal Electricity Authority, has reiterated that he cannot waive the dues of industries that have used dedicated and trunk line facilities. Ghising stated that the suggestions made by the Girish Chandra Lal-led commission formed by the government to resolve the dispute over the facilities used by industries during the load shedding period and the corresponding charges cannot be implemented as is. Speaking on Kantipur Television's weekly program 'Fireside', Ghising argued that implementing these suggestions would not be legal as there is no rule to issue bills on an hourly basis.
Ghising also stated that the complaints filed against him with the Commission for the Investigation of Abuse of Authority are baseless. He refuted the allegations that the revenue was lost because the projects had signed power purchase agreements with the NEA without the approval of the Electricity Regulatory Commission in 2075, even though they were required to obtain approval from the commission before signing such agreements. Ghising informed that the NEA, which has set a target of providing electricity to all parts of the country by next year, will now focus on providing quality electricity and expanding the transmission line.
On this episode of Fireside, Journalist Rupesh Shrestha has talked to Ghising on wide aspects including topics such as allegations of creating pressure on industries using his popularity and political patronage, his relationship with Prime Minister KP Oli, and the future plans of the NEA. Interview also deals on the plans of power trade with India and Bangladesh as well.
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Keywords:
Fireside, Rupesh Shrestha
कुलमान सर लाई आइडल मात्र होइन उहाँको तस्बिर प्रतेक नेपालीहरुले आफ्नो-आफ्नो घरघरका भित्तामा टासेर सम्मान नमन: गरौं🫶 जय होस कुलमान सर🤗🙏
Agree !! Lights of Nepal 🙏
Napiyo....MCC Jhoal maa halera AMERICA Bata aune Desh Drohi kukur Haina Ra KULMA ?
100%
Mailey tesaii gareko xu❤ kulman balen Prithibinarayan sah ko
उज्यालो नेपालकाे महानायक हुन कुलमान
उज्यालो नेपाल को हिरो कुलमान घिसिङ keep it up👍️👍️👍️
Kehi nabujhikana Kulman lai hero re..
Sabse hero ta kaile bhrastachar nagareka PM Oli hun.
¹
@@TarulWarlord
उहाँले नेपाली जनताको सुबिधाको लागि जे जति काम गर्नु भाको छ।त्यो उल्लेख्य प्रसंशा योग्य छ।म उहाँलाई आइदल नै मान्छु।जसले जेसुकै भनोस म कुलमान सरलाई सल्युत गर्द्छु।
नेपालको शान कुलमान घिसिङ।।
उज्यालोको पिता कुलमान घिसिङ।।
कुलमान जिन्दाबाद । ।जिन्दाबाद।।
कुलमानको समर्थकहरुले लाइक गर्नुहोस।
THank You UA-cam Family 853 Subscriber ❤ 1000 Subscriber Very Sooon 🎉🎉
New business crooesson person ok plz bujhnu
Kpko jhole k business @@Sanatani_Nepali-gm4xn
😅
@@SunitaTamang-ub6wx Nice Smile Miss Keep smileing 😍
@@SportsHubNepal galat
उज्यालो नेपालको नाम!
हरेक नेपालीको सान!!
जय कुलमान!!!
44:40 😅 45:58 46:20 😊😅😊😊😅😅😅😊😊😅😊😊😊😊
कुलमानले नेपालको जलविद्युत बिकास्को ठुलो सम्भावना देखाइदियो।
बोल्दा बोल्दै बिच्चमा ल्याङ् गर्नपर्ने चाहिँ किन ? कुलमानको उत्तर भन्दा प्रश्न धेरै महत्वपूर्ण हो ?
सुन्ने धैर्य नभएको होला
Aafule sunna chaheko jawaf na aaye pachhi yestai ho, Kantipur ho ni ta !
Testai ho neta vaye jew jew garthyoo hola public servant lai cha baal nadey hola ni
He is the first MD of NEA so far seen and so well accepted. The person is non other than the person, Mr. Kul Man Ghising!❤
पत्रकारले अन्तमा बाकी महशुल उठाउन सफलता मिलोस भन्नेसम्म शुभकामना दिन किन कन्जुस्याइँ गरेको होला । कतै मिडिया हाउस ......?? भएर त होइन😢
Yo sirohiya ra amaleko shup khanu bani pareko ho ni ta
म अहिले 30 बर्ष उमेरको भए,मलाई लाग्छ मेरो उमेरको कमै मात्र मान्छे होला जो मुख्य ब्याक्तित्वहरुको अन्तर्वार्ता skip नगरी पूरा हेर्ने। जय कुलमान जय बालेन जय रास्वपा🔔🔔
हजुर भविष्यमा नेता बन्ने लछ्यण हो यो 😅
Ma panic ho hae
MCC ko master mind matra ho yo kukur man ........ INDIA Lai 5 maa bidhyut bechne Ani kinne bela ma 10 maa kinne Raa Nepali Lai 15 ma bechne vuseya Haina Raa?
Ma pani
24 yrs ko chu mah, ma ni kunai skip na gari herchu. Jhan Kulman Ggiaing jasto visionary manchay ko ta kaile chuttaudina 🙂
I am with Kulman Ghising Sir
A sir bijuli matri hoinaa kinaki Kathmandu ma bijuli ko line underground gardaa kinaa aaru pipe haleyoo tahaa xa? an then ...aaru kuraa na garam tyoo pipe uhako factry matrai ho pass hunaa plz bujhnu na hou?
@@Sanatani_Nepali-gm4xn Thukka pagal ,Balla balla euta manchhele ramro kam gareko chha tesko pani khutta tanna khojne?? Pap lagchha.
कान्तिपुर टेलिभिजन नहेरौ भनेको थिए तर कुलमान आएकोले हेर्नू पर्ने भयो !
Yo daka haru ko tv naherekai ramro.
म पनि हो 😂😂😂😂
उज्यालोको जिउदो देवता कुलमान ज्यु प्रती हार्दिक नमन 💖👍️🙏
light of nepal kulman ghising.
respect kulman sir 🫡🙏
कुलमान सर ले घुस खयेनी खावस we always respect तर घुस खाको छैन we believed kulman sir अरु चोर हरु ले घुस खान्छ काम गर्दैन कुलमान ले घुस खाको त छैन होल तर पनि खाको नै भयेनी फरक पर्दैन किन भने काम गरेर देखाको he is so passionate for this field electricity so we always respect god of light kulman sir
yes that's right kam garne le khaye khaus no problems
Kukur man lay MCC layera desh nai American lay Khai sakyo ...... Khaos jati khaye Pani....Hami taa ek Jhole naa hay....Haina ta?
उज्यालो नेपालको शान कुलमान घिसिङ Keep it up 👏❣️
नेपालको हिरो कुलमान घिसिङ ❤
देश बिकास गर्न कूलमान लाई लखेट्नेहरु देश बाटा लखेट्नुपर्छ।
Sabse dherai vote lyaera chunab jiteka Oli lai kasari lakhetchas.
Comred lai deraoi vote layayera chunab jitne rabi bhanera thaha rahincha.comred sahi lai sahi galat galat bhanna siknush.yo marijane manusaya chola ma maoile sahi ra sataya ko saat diyera bache bhanera comred
@@nirgurung5762
Hawa guff nadeu Bhai.
Yo Nepal ho, Australia hoina. Nepal ma bachna Sri KP Oli ji jasta nai leader chahincha.
इतिहास रच्ने ब्यक्तित्व हुनुहुन्छ ....कुलमान घिसिङ ज्यू.........
हरेक सस्थामा नेतृत्व गर्ने ब्याक्ती सफा मानका भएमा सफल हुन समय नलाग्ने रहेछ भन्ने नेपाल विधुत प्रधिकारण सस्थाले देखाईदियो धन्यवाद कुलमान घिसिङ सर🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
you are great ❤❤the light of nepal
हाम्रो देश कति सुन्दर र समृद्ध हुन सक्थ्यो यदि कुलमान घिसिङजस्ता प्राविधिक नेताले प्रधानमन्त्रीको जिम्मेवारी पाएको भए। तर, हामीसँग त प्रधानमन्त्रीको रुपमा त्यस्ता व्यक्तिहरू नियुक्त भएका छन् जो वडा अध्यक्ष बन्ने योग्य पनि छैनन्।
@@UttamRajGiri testai lagoo malai ....lekhai dekharaa
प्रश्न सोध्न मात्र सजिलो हो पत्रकार महाशय जि।गरेर परिणाम देखाउन १००० गुणा कठिन छ।
Teita, jabo chiya banauna ta kati garo huncha.
@@QwertyQwerty-bd3tm नेता लाइ त आन्द्रा भुडि निस्किने गरि पर्स्न सोध्दा त खुसि हुन्छाै त! कुलमान दाजु को कति माया हो। १६ अर्ब छुट दिनु भाको रे ब्यापारिलाइ।
Samjhanaa uha la bholi Jun khetang bhagaapani extra pipe kinaa aanumati dinu bhayoo ta?
@@JM-rc5xvkulman bhaneko bhagwan hore kulman lai prasna sodiyo vane maobadi ka sabai nandi vruingi uthera India sanga guwar magchare tesaile milayera prasna sodeko ko re 🫣🫣🤫🤫
@@parubasnet1411 kulman le 20 arba khaos, malai matlab vayena. Bijuli 10 rs unit ma payepani malai huncha. 18 ghanta loadsheeding ajhai samjhinchu.
सलाम छ कुलमान सर नेपाली जनतालाइ ठुलो गुण लगाउनु भएको छ
@@kumarnepali6839 yestai bujhau la ta garchha ni bilash
प्रधानमन्त्री भयपछी अरु समस्या समाधान गर्न सहज हुन्छ।जय कुलमान❤❤
The man who brought an end to the 18 hour daily power outages in Nepal 🙏🙏👏👏
कुलमान घिसिङ सर नेपालको महान व्यक्ति हुनुहुन्छ।
Real hero, he can be Pryminister
बीधुत प्राधिकरण ले अबको दिनमा सूचना प्रविधिको विकास लाइ पनि संग संगै लैजानु पर्छ, कर्मचारी कुनै पनि संस्थाको मेरुदण्ड हो, ज्यालादारी कर्मचारी लाइ पनि मापदण्ड बनाइ बेला बेलामा सम्बोधन गर्न पर्छ.....
नेपाल अधिराज्यको विभुति हो
उज्यालो नेपालको नायक कुलमन घिसिङ देशको एक हिरो हो।
हे भगवान भ्रष्टाचारीहरुको चक्रबिहुबाट जिताईदिनु कुलमान सरलाइ❤❤❤🎉🎉🎉🎉,
Good job kulman sir 👏👏
यहाँ comment गर्ने केहिलाई 18 घण्टा लोडसेडिङ चाहिएको रैछ ।।
Yes ho ka aajha shamma ko bijuli updhan kul man g la garnu bhayako ho ta replayer g kina yahai kuraa sadhan ma na lagaraa ani adv an evry wher ma kuraa rekharaa kuraa rekharaa...kam garnaa shakinthoo ta? Nautankai
Aam janata ko Light kulman sir🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤
रुपेश श्रेष्ठ जी कुशल र लोभलाग्दो पत्रकार हुनुहुन्छ। पत्रकार बन्न चाहाने सबै युवा मित्रहरुको लागि रुपेशजी रोलमोडल जस्तो लाग्छ।जनताहरुको प्रश्न उहाँ निर्धक्क भएर बिना राग द्वेष जो कसैलाई पनि सोध्न सक्नुहुन्छ।कुलमानजी प्रति जनताको ठूलो बिश्वास छ, मानिसबाट गल्ती नहुने भन्ने कुरा त भएन,नियतबस हुन भएन। उहाँ सबल,दक्ष, निर्भिक र इमान्दार एम.डि. हुनुहुन्छ।उहाँको नेतृत्वमा नेपाल बिजुली को धनी देश भनेर चिनियोस ।हरेक परिवार र उद्यमीहरुले सुपथ मूल्यमा बिजुली उपभोग गर्न पाउन्।
नेपालको एकमात्र जिउँदो कर्मचारी ।
बाकी सब गिद्धरु हुन।
कुनैबेला लाग्थ्यो नेपालमा मज्जाले खुलेर बिजुली बाल्ने र टिभी हेर्ने दिन कहिल्यै आउदैन झै लाग्थ्यो तर त्यो असम्भव जस्तो लाग्ने काम गरेर देखाउने कुलमान सच्चा नेपाली सपूत हो ।
कुलमान नेपाल र नेपालीको लागि भगवान् हो उज्यालो को हिरो हो
*उज्यालो नेपाल को हिरो कुलमान घिसिङ*
nepali light king kulman ghishing❤उहाँ लाई हृदय बाट नै नमन🙏🙏🙏🙏कुलमान सर को जय होस। अनि साथै सम्पुर्ण नेपाली जनता को जय होस।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
उज्यालो नेपालका पिता महापुरुष कुलमान घिसिङ जिन्दावाद ❤❤❤
कुलमान सर लाई बिजुलिको बारेमा कुनै मुलाले नसिकाए हुन्छ यो बिषयको धेरै ज्ञान भएको ईन्जीनियर हो यो पत्रकार के कुरा गर्छ घर भाडामा बस्नेलाई कुलमान सरले पैसा लिने होर
नेपाल विधुत प्रधिकरण सस्थालाई सफल बनाए जै अब देशको अबस्याक्ता कुलमान घिसिङ ज्यु २०८४ पछिको प्रधानमन्त्री भएको देख्न मान छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
उज्यालो नेपाल को हिरो कुलमान घिसिङ !
"आफ्नो मालिक सिरोहीलाई पनि धेरै आरोप छ, उसलाई पनि बोलाएर सोध।"
Ujyalo Nepal, KULMAN
LIGHT OF NEPAL.......KULMAN GHISING...........कति मज्जाले नरीसाईंकन पत्रकारको सम्पूर्ण प्रश्नको जवाफ दिनु भएको छ l एउटा कुशल र सक्षम नेतृत्वमा हुनु पर्ने सम्पूर्ण गुण छ उहाँ कुलमान घिसिङ ज्यूमा ........
तालिका र चुहावट को अन्त्य भएको छ
नेताहरु डाहा र इर्षया ले मर्नु आटेको छ
त्यही भएर होला कुलमानजी लाई हटाउन आँट्टेका छन्
होशियार हुनुहोला भ्रष्ट नेताज्यूहरु नेपाली जनता अब बंगलादेश जस्तै बाटो मा ज्वाला भएर आउनु आटेका छन्
जय कुलमान जी जिन्दाबाद
Our national hero❤❤
Great person Kulman sir🙏🏼🙏🏼🙏🏼Dherai ramro sambad🙏🏼🙏🏼🙏🏼
he memorized his work.. paper ma na lekhi.. nepal vari kaha kaha k k vaxa he knows everything usko kam ma.. thats the sprit .. jo koi sakdaina yeti vanna ni.. vrastacha ma na musikana kam ramro garnu good wishes 🎈🎈🎈❤️
कुलमान ज्युले उदाहरण सहीत काम यसरी बनिरहेको छ भन्दै गर्दा पत्रकार ज्युले १२ भाई मध्यको म पनि हु भन्ने पहिचान दिन खोजेको जस्तो लाग्यो ।
उज्यालो भविष्य को अमुल्य समय सान्दर्भिक राम्रो जानकारी, जबाफ दिनु भएको छ कुलमान सर 🙏💕💕💕💕
We are with Kulman Ghising Sir!
He is simstical cropt person ...kasko kahaa thukka xa uhalai tahaa xa plz
Mero support ta kaile bhrastachar nagareka PM Oli lai ho hai.. I don't support anyone else except KP Oli.
ma pani kantipure naherne tara aaj kulman ghising sir atithi vakole naheri man le nai manena❤
मान्छेले आफ्नो धरातल बिर्सिनु हुन्न । कुलमानको ठाउँमा कोहि माईकललाल आएपनी दुरदृस्ठि त परै जावोस,वर्तमान सम्हाल्न नि सक्दैन ।
त्यो कहाली लाग्दो लोड-सेडिंग बाचुन्जेल बिर्सन सक्दिन
उज्यालो नेपाल बनाउने कुलमन घिसिङ्गको सधै जय होस् 🙏🙏
आजसम्म कुलमान जतिको सक्षम र इच्छाशक्ति भएको संस्थानको सफल नेतृत्व अरु छैनन् !
उज्यालो को देउता कुलमान ज्यु लाई कोटि कोटि प्रनाम्🙏🙏🙏🙏🙏
he is the great revolution of Nepal electric association
Jay Kulman, Greatest MD in Nepal.
देसलाई उज्यालो मात्रै दिएनन्, अर्थतन्त्रमा समेत ठूलो टेवा पुर्याए,अन्यक्षेत्रमापनि यसरी नै आर्थिक उन्नति हुनु हो भने देस समृद्ध बन्ने थियो!
"देसको सान कुलमा"❤️
उहाँ महामानव हुन्, नमन गर्दछु 🌺🙏🌺
Light of Nepali and Nepal.
कुलमान घिशिंग ज्यु को जेय होस्। 😀😇
कुलमान नै देशकाे नायक हुन
So accountable answers .Sarkari karmachari pani yesto accountable we can feel it
जो जसले जे भने पनि १८ घण्टाको कालो अँध्यारोबाट उज्यालो त दिएकै हो नि स्विकार्नु पर्छ नि। सलाम छ कुलमान घिसिङ ज्यू लाई।❤🙏
यतिको प्रश्न तिमीहरूको बाहुन एमडी भएको क्षेत्रलाई पनि शोध्ने गर् कुलमानले जति सबैले काम गर्ने हो भने देशले कायाप्लट फेर्छ
बिबादास्पद निकाल्ने ती देश बेचुवा चोर हरु हुन। ती चोर हरुलाई सफाइ दिन जनता तयार हौ।
Jay kulman Sir ❤️❤️ our hero 💪💪💪
भनेको/सुनेको
कुलमानको विद्युतप्राधिकरणमा ठुलो चल्खेल छ उस्ले कसैलाई टेर्दैना पैसाबिना कुनै काम गर्दैना तर देसैभरी लोडसेडिङको अन्त्य गरेको कारणले सर्बसाधरण जनताको हाई हाई भाकोमात्र हो भित्रतिर धन्दा अर्कैछ।भनेको सुनेको है अन्यथा भए माफ पाउ😂मेरो ब्यक्तिगत रुपमा कुलमान ज्युलाई उच्च सम्मान छ🙏🙏🙏
Great respect to this visionary man!!!
हो हो कुलमान हाम्रो भगवान हो अपमानजनक अन्तरबार्ता भयो भने मन खिन्न हुन्छ
कुलमान साहब नेपाली जिल्ला र नेपाली जन्ता खुसी नै छौ र आसा छ हजुर को कार्यकाल मा नेपाली जनाता खुसिनै छ्म your good job an great job thank you sir ?????
कुलमान सर लाई बिधुतप्रधिकरण को कार्यकाल सकिए लगत्तै आजीवन ऊर्जा मंत्री बनाऊ यो नेपाल देशले आऊने १०० बर्ष संम ऊर्जा समास्या भोग्नु पर्दैन॥
Kulman sir vane ko Nepal ko etihass mah naam lekhnu parne manche ho ra pustau pusta le samjhine ca hamro kulman sir lai Jai Nepal Jai Kulman sir 🇳🇵🇳🇵🇳🇵
Good job sir always salute
HE IS THE SUCH HIRO IN NEPAL, WE NEVER FOR GET YOU. SO ALL THE BEST AND GOOD LUCK
Kulman is light of Nepal
Our motherland hero hun kul man sir❤❤❤❤❤❤❤
Watching this indian tv channel only for kulman sir
नेपालमा समाट मिटर आउनु 💯 बर्ष लाग्छ होला ।पर्तकार ज्यू बुझेर मात्र कोईसन गर्नु पर्यो ।कुलमान ज्यू सलोड छ शुभकामना छ ।
The Light Of Nepal 🙏❣️
बलरा न.पा सर्लाही .मा नयाँ सब स्टेसन पनि पूरा
भयो र पोलको पनि समस्या छैन तर स्टेसन बनेदेखि दिनको 6-7 घन्टा बत्ती आँउदैन किन ? सोधिदिनु पर्यो ।
One of the greatest person kulman ghising
उज्यालो नेपाल को हिरो ❤❤❤ कुलमान घिसिंङ…..
समाट मिटर भन्ने हुन्छ ।त्यो यूरोपमा मात्र छ ।नेपालमा हरेक घन्टा र दिनको समाट मिटरमा मात्र आउँछ है पर्तकार महोदय ज्यू ।
हामी नेपालीहरु एउटा मात्रै बेक्तिको शब्द शब्द नछुटाइ सुन्न चाहन्छम ती हुन कुलमान घिसिङ सर अनि तपाईं कुरै नसकी धमला जस्तै हमला किन गर्नुहुन्छ ??
अब नेपालमा अरु आन्दोलन होईन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको वयवस्थाको लागि आन्दोलनको सुनामी ल्याउनुपर्छ।। साथै अरु मन्त्री पनि साम्सदबाट हुन नपाउने, संबंधित विषयमा विज्ञ मान्छे मात्रै मन्त्री हुन पाउने वयवस्था ल्याऔ, आऔ युवा हो, एकढिक्का भै उठौ नत्र हाम्रो पुस्ताको भविस्य त्यसै हराउने छ।।
यस्तो जटिल कुरा केपि बा र झोलेले बुझ्दैन मात्रै पैसा देख्ने र लुट्ने ठाउँ देख्ने हो,अनि यो वन चही न सर्वसाधारण जनताको लागि उपयुक्त छ न यस्तै बिकास बिजुलीको लागि यो कानुन बनाउने चोर नेताहरू नलेखेटी सजिलो चही कहिल्यै हुँदैन ,
ujyalo nepal ko debata kulman sir
धन्यवाद उज्यालो मान घिसिङ पूरा ध्यानपुर्बक सुन्दा उत्तर excllent नै पाइयो
कुलमान जतिको मानिस राज्यसंयन्त्रमा भए धेरै कानुनहरु राम्रा बन्थे।
वा क्या आत्माविश्वास, वेजाेड प्रतिभाशाली,सफल व्यवस्थापक र स्पष्ट वक्ता ......
कालो अन्धकार बाट उज्यालो बनाएको
कुशल असल ब्याक्ती 🙏
Kulman is real hero of Nepal
Light of NEPAL "Kulman Ghising".
Kulman naam lai mero xati fulera aauxa ❤❤