सबैले खोजेकी पुजा देवकोटा इन्द्रेणीमा, बालचन्द्र संग भयो कडा दोहोरी ।। Puja_Balchandra HD

Поділитися
Вставка
  • Опубліковано 26 вер 2021
  • कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕
    Dear Sir/Madam,
    By using the information below, you can help the disadvantaged, victims, underprivileged or any other through Krishna Kandel Indreni Foundation.
    Account holder’s name: Krishna Kandel Indreni Foundation
    Account number:- 1430100002809001
    bank name :-rastriya banijya bank
    Branch:- Thapathali, Kathmandu
    Branch code:- 143
    Swift code:- RBBNPKA
    Email:-indrenifoundation@gmail.com
    Please notify us after donating by contacting or messaging through: 9841489835
    thank you 🙏💕
    All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #PujaDevkota_BalchandraBaral #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • Розваги

КОМЕНТАРІ • 960

  • @balchandrabaral
    @balchandrabaral 2 роки тому +10

    पुजा बैनी सङग को दोहोरी कस्तो लागेयो ।अनि दोहोरी च्यापियन मा भोट गर्न नबिर्स्नु है

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 роки тому +61

    कमला घिमिरे देखि सुरु भएको बाल कलाकार हरुको प्रतिभालाई बाहिर ल्याउने काम इन्द्रेणीले पुजा नानुसम्म आउदा इतिहासमै लोक सांगीतिक क्षेत्रमा ठुलो क्रान्ति नै ल्याएको छ त्यसको लागि इन्द्रेणीलाई हृदय देखि सलाम छ

  • @tulsioli5534
    @tulsioli5534 2 роки тому +54

    पुजा नानु मा धेरै राम्रो प्रतीभा को परिबर्तन भको देखेर खुसी लाग्यो, र जनक जि लाइ सलाम, बालु जी संग को दोहोरी अति उत्कृष्ट छ
    पुजा नानी लाइ सफलताको शुभकामना छ, जय कृष्ण दाइ, जय इन्द्रेणी ।

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 роки тому +83

    आहा आज त सारै मिठो स्वोर उस्तै मिठो गित गाउने दिदि पुजा देबकोटा को र मेरो प्यारो दादा बाल्चन्द्र बराल को दोहोरी आयछ मैले त हेर्न सुरु गरे हजुर हरु ले नि??? ❣❣🙏

    • @maniyakc9c149
      @maniyakc9c149 2 роки тому

      सानू किन हो messenger मा ब्लक गरेको 😭

    • @dineshrawat5754
      @dineshrawat5754 2 роки тому

      बुनु तिम्रो गीत न आएको कति भयो। कैले आउने तिम्रो गीत

    • @user-kh5hk5qu2d
      @user-kh5hk5qu2d 2 роки тому

      @@dineshrawat5754 सारै राम्रो छ पुजा नानिको अज राम्रो गर्दै जानु

    • @inuthapa2240
      @inuthapa2240 2 роки тому

      K Ani Is ıı0ğğ

    • @inuthapa2240
      @inuthapa2240 2 роки тому

      P00pll0l0llp
      Əəğəəəğ0ə0 ı

  • @padambist5242
    @padambist5242 2 роки тому +61

    आहा, मार्मिक पुजा बहिनी को गित गाउने सैली।

  • @sonikasoorat64
    @sonikasoorat64 2 роки тому +44

    पुजा नानी सारै नै गलाकलाले भरिएको बहुप्रतिभा भएकी नानी स्वर सारै माधुरियाता सबैले साथ दिउ नानी लाई प्रगतिको शुभकामना इन्द्रेणी teem लाई धन्यवाद

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 2 роки тому +60

    👈️ बाल गायिका पुजा देबकोटाको उज्ज्वल भबिष्यको कामना ब्यक्त गर्दछु !!
    जय ईन्द्रेणी जय सङ्गीत 🙏🙏🙏🎵🎵🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤

  • @king7927
    @king7927 2 роки тому +23

    कस्लाइ कस्लाइ मन पर्छ इन्देणि हाजिर हुनु है❤️
    मलाइ चाही एकदम मन पर्छ है!!🇳🇵👇️👇️

  • @khumraj5858
    @khumraj5858 2 роки тому +44

    धेरै दिनको प्रतीक्षा पछि इन्द्रेणी मा पुजा लाइ देख्न पाइयो जय इन्द्रेणी

  • @prakashpun1261
    @prakashpun1261 2 роки тому +71

    बाल कलाकार मध्ये सबै भन्दा राम्रो कला र गला भएको पुजा नानी लाई धेरै धेरै बधाई र सुभकामना god bless you

  • @rupeshdulal2233
    @rupeshdulal2233 2 роки тому +79

    बाल्चन्द्र जस्ता अग्रज कलाकरलाइ उल्टै सम्झाउने खुबी भएको पुजा नानिलाइ हार्दिक शुभकामना साथै उज्जल भबिस्य्को कामना गर्दछु।

  • @naranaryal5124
    @naranaryal5124 2 роки тому +86

    पुजा नानू को अवाज राम्रो छ
    सम्मान सम्पुर्ण इन्द्रेणी टीम लाई
    जय लोक शास्क्र्ति 🙏💘🍁👍️💕

  • @gomabhandari5993
    @gomabhandari5993 2 роки тому +27

    उज्यल भविष्यको कामना गर्दछु बहिनी अझ राम्रो प्रगति हुँदै गएको देख्न पाउँ खुसी लाग्यो बालचन्द्र भाई र बहिनी दुवैलाई मेरो सम्मान छ

  • @ganeshdevkota4675
    @ganeshdevkota4675 2 роки тому +72

    सलाम छ पुजा नानीलाई .... बल्ल सुन्न पाइयो इन्द्रेणी मा तिम्रो दोहोरी अत्यन्तै खुशी लाग्यो उज्वल भबिश्य को हार्दिक शुभकामना

    • @bheshnathbhattarai5224
      @bheshnathbhattarai5224 2 роки тому +2

      कणेलजी!बधाई छ! प्रतिभालाइ जनसमुदाय सम्म ल्याइ दिनुभयो ।

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 2 роки тому +55

    पुजा नानु ले त धुलो पारिन त चर्चित कलाकार लाई हार्दिक बधाई उत्तर उत्तर प्रगति को शुभकामना नानु❣️🌺❣️

  • @anitatiwari5865
    @anitatiwari5865 2 роки тому +22

    बाल कलाकार मध्य सबै भन्दा बढी कला र गला ले भरियकि पुजा बहिनी लाई अगिम सुभकामना

  • @devrajdevkota6448
    @devrajdevkota6448 2 роки тому +12

    बयान गर्ने ठाँउ त छैन पुजा ननु को यो कला अब कहिलाई नटुटोस सधैं तिम्रो कला सुन्न पाइयोस र इन्द्रण लाई सलाम छ ❤️💓💓❤️❤️❤️💓 पुजा को फ्यान जति हाजिरी गर्म है

  • @oppoeno6817
    @oppoeno6817 2 роки тому +39

    हार्दिक बधाई तथा सुभकामना बुनु धेरै खुसी लाग्यो आज ईन्देणी मा देख्दा👏👏👏👏💓💓💓👌👌

  • @jagadishtamang3015
    @jagadishtamang3015 2 роки тому +19

    पहिलो पटक सुनेको नानिको स्वर अति नै मिठो रहेछ।उज्ज्वल भबिष्यको कामना।

  • @nayasansar2763
    @nayasansar2763 2 роки тому +74

    Bishnu majhi Lite❤️
    अबको ५ बर्ष पछि एकछत्र राज गर्न सक्छिन बधाई तथा शुभकामना बैनी lots of love🌱

  • @dbtextil
    @dbtextil 2 роки тому +19

    👈️इन्द्रेणी धेरै पछी हेरियो।🔥❣️💯
    मज्जा आयो😉💯

  • @padam-udgadi4145
    @padam-udgadi4145 2 роки тому +127

    पुजा नानिको को सांगीतिक यात्रा प्रगतिशील बन्दै जावस शुभकामना !
    सहित सम्पूर्ण इन्द्रेणी टिम प्रति उच्च सम्मान छ ।

  • @tukmanmangyak7037
    @tukmanmangyak7037 2 роки тому +22

    भ्वाईस अफ नेपाल को बिजेता घोषणा😍😍😍थोरै तालिम दिए पुग्छ ईन्द्रेणीको आज सम्मकै सबै भन्दा राम्रो प्रस्तुती पुजा नानीको आगमनले😍😍😍

  • @merodaainepal2979
    @merodaainepal2979 2 роки тому +59

    इन्द्रेणी कार्यक्रम लाइ सबैले सधैं यसरिनै साथ सपोर्ट हौसला सहयोग गरिरहनु हुनेछ भन्ने पूर्ण आशा छ। जय इन्द्रेणी जय इन्द्रेणी टिम

  • @krishnakhadka9518
    @krishnakhadka9518 2 роки тому +24

    पुजा देबकोटा को स्वर साह्रै राम्रो छ बहिनि लाई धेरै धेरै धन्यवाद छ मलाई साह्रै मनपयो दुवै जना को दोहोरि

  • @Anishsunar2547
    @Anishsunar2547 2 роки тому +33

    बहिनिको दोहोरी धेरै राम्रो छ बहिनिलाइ सफलताको सुभकामना।

  • @pitambarpandey1381
    @pitambarpandey1381 2 роки тому +62

    बल्लै आज इन्द्रेणी मा भने जस्तो बाल कलाकार पुजा देबकोटा को सुमधुर आवाज सुन्न पाइने भयो । नानू को भबिस्य उच्च रहने छ ।शुभकामना

  • @himalpakhreen829
    @himalpakhreen829 2 роки тому +8

    पुजा देबकोटा जस्ती प्रतिभालाइ इन्द्रेणीमा देख्न पाउदा धेरै खुशी लाग्यो कृष्ण सर हजुरको त के बयान गरौ धेरै धेरै सफलताको कामना गर्दछु पुजा देबकोटा नानिलाइ❤️❤️❤️❤️❤️❤️

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 2 роки тому +104

    मलाई पुजा नानिको स्वोर पहिले देखि नै असाध्यै मन पर्थ्यो ।बल्ल आज इन्द्रेणी मा देख्न पाइयो ।धेरै आशिर्वाद छ नानू सफलता को शिखर चढ्नु 🙏❤️❤️

    • @prashantkhatri2897
      @prashantkhatri2897 2 роки тому +2

      Ate. Ramro. Get

    • @nainapun4817
      @nainapun4817 2 роки тому

      I
      60
      You I'll

    • @nainapun4817
      @nainapun4817 2 роки тому

      . 7

    • @nainapun4817
      @nainapun4817 2 роки тому

      .

    • @seelaseela5118
      @seelaseela5118 2 роки тому

      @@nainapun4817 एुएएएगएएएगएुुुुुुुएएगऐघएऐएुएगएहहुएए एकता गुगगएएुएएएुएएयएएुगुुुुए

  • @nabinmagar9233
    @nabinmagar9233 2 роки тому +1

    आहा अतिनै रमाईलोछ दोहरि घम्सा घम्सी गायक बालचन्द्र बराल र बाल गाइका पुजा देबकोटा बिच नानू को स्वर धेरै राम्रोछ बधाईछ सफल्ताको शुभकामना जय ईन्द्रेणि🌈🙏👌😍❤️❤️❤️❤️

  • @bambahadurshahi2333
    @bambahadurshahi2333 2 роки тому +9

    दोस्रो बिष्णु माझी उदय भयो भन्नुस् उज्ज्वल भबिष्यको भीषण शुभकामना पुजा नानू।।।

  • @deependra3472
    @deependra3472 2 роки тому +21

    कति सुरीलो स्वोर नानिको अझै प्रगति गर्दै जानु सफल ताको शुभकामना नानिलाई जय ईन्देणी

  • @yubaraj7172
    @yubaraj7172 2 роки тому +18

    आशिर्वाद पुजा नानु🌹 जय इन्द्रेणी 🙏🇳🇵

  • @rajustha4300
    @rajustha4300 2 роки тому +1

    आज बालचन्र्द जि र पुजा बुनुको कडा दोहोरी पुजा बुनुको स्वर कति मीठो सधै इन्द्रेणी लाई सम्झिनु तिम्तो भबिस्य इन्द्रेणीमा छ ।

  • @user-ry9lu6qt1l
    @user-ry9lu6qt1l  2 роки тому +79

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕
    Dear Sir/Madam,
    By using the information below, you can help the disadvantaged, victims, underprivileged or any other through Krishna Kandel Indreni Foundation.

    Account holder’s name: Krishna Kandel Indreni Foundation
    Account number:- 1430100002809001
    bank name :-rastriya banijya bank
    Branch:- Thapathali, Kathmandu
    Branch code:- 143
    Swift code:- RBBNPKA
    Email:-indrenifoundation@gmail.com
    Please notify us after donating by contacting or messaging through: 9841489835
    thank you 🙏💕

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 роки тому

      Long Live Krishna Kandel indreni Foundation :
      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Long Live indreni family with your noble service
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @rajustha4300
      @rajustha4300 2 роки тому

      जय इन्द्रेणी 🙏🙏🇳🇵🇳🇵

    • @nancypurja2576
      @nancypurja2576 2 роки тому

      0

  • @dineshmgr5423
    @dineshmgr5423 2 роки тому +109

    पुजा बहिनी को कति राम्रो गला र कला अग्रिम शुभकामना जय इन्द्रेणी

  • @bhupalbashal1326
    @bhupalbashal1326 2 роки тому +21

    पुजा बैनी को सोर अति मिथो छ सम्पुर्ण कलाकार सर्जक सबै ले साथ दियेर आगाडि बधाउनु पर्छ है बधाई छ बैनी लाई संगित छेत्र मा धेरै सफलाता मिलोस जय इन्द्रेणी

  • @bhimkhatri624
    @bhimkhatri624 2 роки тому +16

    मनमाया दि लाई नछोइकन त कुनै कलाकार ले पनि गित नै गाउँदैनन के पारा हो ।।पुजा नानुलाइ सफलताको शुभकामना भन्न चाहन्छु।।अगाडि बड्दै जानू आशिर्वाद छ सानू बुनु बहिनीलाई ।।।

  • @mrumlal289
    @mrumlal289 2 роки тому +1

    मीठो स्वर कि धनी ,पहिलेको भन्दा झनै स्वर मा निखार र भाव अनि अोठमा त्यतिकै राम्रो मुस्कान
    का साथमा धेरै धेरै राम्रो बैनिको उज्वल भबिस्यको शुभकामना ठुलो गाईका को रूपमा अाफुलाई स्थापित गर्नु संसारभर चिनउनु❤️❤️🤗🤗

  • @surajmagar3004
    @surajmagar3004 2 роки тому +42

    केही बर्ष अगाडि बुबा हराएकाे भन्दैअन्तरबार्ता दिएकाे युटुबमा देखेकाे नानिलाई बल्ल ईन्द्रेणिमा देख्न पाईयाे ,एकदमै खुसि लाग्याे।कमला घिमेरे भन्दा पहिला बालकलाकारमा अाउनु पर्ने जे हाेस स्वर एकदम उतकृष्ट छ सफलताको शुभकामना........

    • @user-hf6rx9ul8o
      @user-hf6rx9ul8o 2 роки тому +1

      ho git sunda balla yad ayo.purano video hereko.

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 2 роки тому +97

    मिठो स्वर नानुको ।

  • @gokarnabista5256
    @gokarnabista5256 2 роки тому +7

    सुदूर पश्चिम की छोरी षुजा देवकोटा सफलताको शुभकामना।

  • @sabinsabin9586
    @sabinsabin9586 2 роки тому +3

    अहिलेका बालकलाकार मध्य सबै भन्दा उत्कृष्ट कलाकार हुन पुजा।कृष्ण जीले पुजाको सबै जिम्मा लिए सुनमा सुगन्ध हुने थियो।

  • @sonamramdam4841
    @sonamramdam4841 2 роки тому +2

    जय इन्देनी बहिनी कला लाई समान छ धेरै धेरै शुभकामना

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 роки тому +42

    आ हा यि सानी नानी पुजा को स्वर कति मिठो राम्रो संग संरक्षण गनॅ सक्यो भने अब्बल दजाॅको सूचीमा पनेॅ नाम हो भन्नेमा दुई मत छैन ।

    • @keshabghimire2029
      @keshabghimire2029 2 роки тому

      सारै राम्रो लाग्यो नानी को स्वर,शुभकामना।

    • @tikapaudel2852
      @tikapaudel2852 Рік тому

      L

  • @saritasedhai9728
    @saritasedhai9728 2 роки тому +25

    निकै मिठो स्वर अनी शब्द पूजा नानीको👍👌

  • @sarojkumarshah9987
    @sarojkumarshah9987 2 роки тому +1

    धेरै धेरै शुभकामना पूजा नानीलाई! उज्ज्वल भविष्यको कामना!

  • @rupeshkhadka8150
    @rupeshkhadka8150 2 роки тому +2

    बैनिको आवाज सब्द लय राम्रो छ सफलता को सुभकामना।

  • @manigurung1469
    @manigurung1469 2 роки тому +6

    पुजा नानीको उज्जल भविष्या छ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @rohitrijal2168
    @rohitrijal2168 2 роки тому +16

    पुजा बहिनिको गला सुरिलो छ मिठो स्वर दमदार गित बुनुको

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 2 роки тому +3

    सलाम छ सबैलाई धन्यवाद प्रगतिको शुभकामना शुभकामना शुभकामना इन्द्रेणी फलोस फूलोस

  • @krishnakalakheti5441
    @krishnakalakheti5441 2 роки тому +29

    पूजा छोरीको कती मिठो छ बदाई छ तिमीलाई तीम्रो प्रगती हुदै जाओस

  • @aashishbomjan696
    @aashishbomjan696 2 роки тому +3

    जुन गीत नी गाउन सक्ने पुजा बैनी तिमी यकदिन राम्रो ठाउँ पाउनेछौ! सफलताको कामना

  • @kashiramkc150
    @kashiramkc150 2 роки тому +8

    पुजा नानी को सारै मीठो स्वोर अनि कला पनि उत्तिकै दम्दार उज्योल भबिस्यको शुभकामना ..

  • @anzzananeupane4959
    @anzzananeupane4959 2 роки тому +1

    कति मिठाे स्वर नानू काे उज्जल भबिश्यकाे धेरै शुभकामना

  • @pragashpragashji108
    @pragashpragashji108 2 роки тому +1

    साहारै राम्रो छ पुजा नानि जय होस भबिष्यमा अझै प्रगति देखन पाईयोस🌷🌷🌷

  • @shivrajpoudel1907
    @shivrajpoudel1907 2 роки тому +27

    कमला भन्दा पुजा 1 कदम अगागि हाे है ।

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 роки тому +30

    यति सानी नानी ले परिपक्व उमेर समुहका कलाकार ले जस्तै दोहोरी सबाल जबाफ सुनेर छक्कै परे ।

    • @santoshthakuri5463
      @santoshthakuri5463 2 роки тому

      धेरै राम्ररो छ बईनी बधाई शुभकामना छ

  • @mrkalyan6420
    @mrkalyan6420 2 роки тому +1

    पुजा नानी लाइ सङ गित क्षेत्र मा सफलता मिलोस। शुभ कामना। हरेक गित मन पर्छ। उहाले गाएको।

  • @baburambhusal6794
    @baburambhusal6794 2 роки тому +2

    पुजा बहिनी लाई धेरै धेरै शुभकामना

  • @dhanbahadurchalaune5400
    @dhanbahadurchalaune5400 2 роки тому +32

    उज्ज्वल भबिस्यमाे कामना नानिलाई👌👌👌🙏

  • @goodnews2565
    @goodnews2565 2 роки тому +8

    हार्दिक बधाई छ पुजा बहिनी लाई आझै सफलता मील्दै जावोस यक्दम राम्रो सोर छ 🌹🌹🌹❤❤🙏🙏

  • @udayakc9661
    @udayakc9661 2 роки тому

    पुजा देवकोटा नानीलाई धेरै धन्यवाद ,उनले गाएका मिठो स्वरहरु धेरै मन पर्छन् र इन्द्रेणी प्रोग्राममा सुन्न मन थियो ,आज सोही ठाउँमा देख्न पाइयो ,पहिला पनि बालचन्द्रसङ्ग र किशन सिजापती भाइसङ्ग गाएको दोहोरी पनि हेर्न पाएको थिए ,आजपनी एकदमै धेरै रमाइलो लाग्यो ,🙏🙏🙏❤️❤️❤️❤️🙏🙏

  • @ratnamaninath
    @ratnamaninath 2 роки тому +1

    सर्वप्रथम कृष्ण सर र इन्द्रेणी परिवार धेरै धन्यवाद ।पुजा बहिनी लाई धेरै धेरै धन्यवाद ।पुजा लाई उत्तरोत्तर प्रगति को कामना छ।

  • @deepakrawat9475
    @deepakrawat9475 2 роки тому +7

    आह धेरै राम्रो प्रतिभा पुजा सफलता को अग्रिम शुभकामना छ

  • @rajeshbhanderi2776
    @rajeshbhanderi2776 2 роки тому +3

    छत्र साईं र पुजा देब्कोटा दोहोरी सुने मन्छ ईन्द्रेणी म

  • @ranjitramdam8022
    @ranjitramdam8022 2 роки тому

    सर्बप्रथम त पुजा देबकाेटा लाई यो इन्द्रेणी जस्तो पबित्र मन्दिरमा पुराउने पृय भाइ जनक सुनार भाइ लाई विशेष धन्यवाद छ। त्यस पछि इन्द्रेणीका कृष्ण सर लगायत सम्पुर्ण टिम लाई धन्यवाद छ।

  • @ganeshgreatsongganesh1326
    @ganeshgreatsongganesh1326 2 роки тому

    आज धेरै खुशी लाग्यो। लामो प्रतीक्षा पोछी पूजा बुनुको प्रस्तुति इन्द्रेणी मार्फत देख्न पाइयो।।पूजा तिम्रो भबिस्य उज्ज्वल छ।।जय इन्द्रेणी 🙏🙏🙏

  • @baltamang9038
    @baltamang9038 2 роки тому +4

    बाल गायिकामा सबै भन्दा धेरै राम्रो सुरिलो स्वर छ ।
    बधाई छ पूजा आगाडी बढदै जानु।। विशेष कृष्ण कँडेल ज्युलाई धन्यबाद

  • @nareshbahadur1449
    @nareshbahadur1449 2 роки тому +6

    पुजा नानी को सारै राम्रो कला छ नानीलाई सांगीतिक यात्रा को हार्दिक शुभकामना छ

  • @rajustha4300
    @rajustha4300 2 роки тому +2

    हैट पुजा बुनुको स्वर कति मीठो हौ। पुजा लाई इन्द्रेणी मा गित गाउन दिनु भएको मा धन्यवाद छ इन्द्रेणी लाई 🙏🙏🇳🇵🇳🇵

  • @rajugiri4311
    @rajugiri4311 2 роки тому +1

    बलु लाई राम्ररी, सम्झाइन सानो नानी ले, उच्च भविष्य को कामना ।

  • @shantaghimire5246
    @shantaghimire5246 2 роки тому +4

    साँच्चै राम्रो स्वर भएकी बालिका त पुजा मात्र हुन। सक्कली स्वर छ। जनक ले धेरै सहयोग गरे। अब पुजाले कमाएको पैसा पुजाको खातामा राख्नुपर्छ है। अब उमेर हुँदै गएपछी एउटा महिला को साथमा हिड्नुपर्छ।

    • @dolmalama2160
      @dolmalama2160 2 роки тому

      Chitta bujne comment betiyo ❤ekdam sahi👍

  • @santoshdawadi6901
    @santoshdawadi6901 2 роки тому +5

    पुजा बैनीलाई सलाम्😍बालचन्द्रको गाउने स्वर ठाठै भएनि हासो उराठ लाग्दो मिठो 😆😘

  • @sabitribhushal5432
    @sabitribhushal5432 2 роки тому +2

    आहा पुजाको स्वर साह्रै राम्रो लाग्यो बधाई छ नानु अझैं राम्रो गर्दै जानुहोला... शुभकामना मेरो

  • @yamthapamagar1621
    @yamthapamagar1621 2 роки тому +2

    बल्ल आज पुजा नानुलाइ इन्द्रेणीमा देख्न पाइयो धेरै खुशी लाग्यो।

  • @niulshrestha8446
    @niulshrestha8446 2 роки тому +7

    इन्द्रेणी परिवारलाई धेरै धेरै हृदय देखि धन्यबाद ! रचना बहिनी लाई इन्द्रेणीमा ल्याउनु भएको मा !!

  • @basudevbista1857
    @basudevbista1857 2 роки тому +6

    साह्रै मिठो स्वर पुजा नानीको उज्ज्वल भविष्यको कामना साथै सम्पूर्ण इन्द्रेणी टिमलाई हार्दिक नमन।🙏🙏

  • @gopalkhatri2740
    @gopalkhatri2740 2 роки тому +1

    सलाम छ सुदुरकी चेलिलाइ अति मीठो स्वोर सफलताको कामना

  • @phoolmayatamang9214
    @phoolmayatamang9214 2 роки тому +1

    अतिनै राम्रो छ पुज छाेरि काे साेर नानू ले बाबा हराकाे बेलमा बाबा काे बारे मा गाउदा सारै अासु अाउने थियाे नानि काे गित सुनेरै उस्काे बाबा घर मा फर्के काे हाे नत्र ५ ६ बर्ष बेपत्ता भएकाे रैछ नानू राम्रो पढनु हाेस ल एसरिनै राम्रो गर्दै अगि बड्नु हाेस शुभकामना छ नानू लाई

  • @shantaghimire5246
    @shantaghimire5246 2 роки тому +9

    बच्ची सङ्ग गाएको बिसय राम्रो भएन। बच्चा सङ्ग सान्दर्भिक गाउनुपर्छ नि। धन्न गाउन सकिन बेकुफ बिसयमा। अरुलाइ फालाफाल बाँड्ने पैसा पुजा किन थोरै

  • @netrarawat4031
    @netrarawat4031 2 роки тому +1

    Saradko belama babako git gayeko pujale sarahi man xoyo tq. Nanu.

  • @binodtiwari4011
    @binodtiwari4011 2 роки тому

    पुजा नानीको स्वर र शब्द लाई धेरै धेरै सम्मान अनि सफलताको शुभकामना।।

  • @gagandhami2021
    @gagandhami2021 2 роки тому +7

    नानुको प्रतिबा र बालचन्द्र को हासोले सारै रमाइलो लाग्यो जय ईन्द्रेणी जय ईन्द्रेणी

  • @pradeepmagar4802
    @pradeepmagar4802 2 роки тому +6

    कति मायालु सोजि नानू साङ्गितिक छेत्रमा सफलताको शुभकामना ♥️♥️

  • @debendrabasnet3095
    @debendrabasnet3095 2 роки тому +2

    आहा कति मीठो शोर्को धनि पुजाबहिनि शुभकामना छ।जय ईन्द्रेणी 🌈🇳🇵🌺🙏🌻

  • @akalchand2075
    @akalchand2075 2 роки тому +2

    स्वर कति राम्रो पुजा नानुको उज्यालो भबिस्यको कामना गर्दछु ।

  • @hansarajjoshi8257
    @hansarajjoshi8257 2 роки тому +17

    पुजा बहिनिलाई अग्रिम शुभकामना छ

  • @dhrubaraj4337
    @dhrubaraj4337 2 роки тому +6

    अाेहो कति मिठो स्वर नानीकाे नानीलाई सफलताको शुभकामना छ।

  • @ubagriculturonlinetv
    @ubagriculturonlinetv 2 роки тому +1

    यो देशमा कृष्ण कडेल दाजु र जनक भाइ जस्ता माहा मानव को खाचो छ । उहाँ हरु अममर भगवान हुनुहुन्छ ।

  • @navarajdahal9815
    @navarajdahal9815 2 роки тому

    पुजाका्े कला गला धेरै राम्रो छ, संगीतकाे ज्ञान र अवसर पाए भविष्यकाे तारा हुने लक्षण छ ।

  • @govindagharti2286
    @govindagharti2286 2 роки тому +5

    पुजा नानि को भवीष्य ऊज्वल होस,सारै मिठो कला 🙏 धन्यवाद,सबै टिम लाइ 🙏

  • @haribista9761
    @haribista9761 2 роки тому +140

    कति सुरिलो स्वर हो, नानीको

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 роки тому

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।अाहा बाल चन्द्र बराल जि र पुजा देवकोटा नानी काे सुमधुर अावाजमा निकै मिठाे दाेहरी गित सारै राम्रो दमदार छ।पुजा नानीलाई सबैले सपाेट गरौँ ।सबै जनाको नाच बबाल छ।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ।हाल मलेसिया बाट ,,,,,

  • @prakashdhami4618
    @prakashdhami4618 2 роки тому +1

    दामी छ बहिनीको स्वर अझै सफलताको शुभकामना

  • @bakhatkathet9229
    @bakhatkathet9229 2 роки тому +30

    सलाम छ वहीनिको स्वरलाई

  • @rantamang3314
    @rantamang3314 2 роки тому +4

    नानू स्वरले धेरै आशिष् दिनुभएकाे हाेस ।

  • @mohantamoli6763
    @mohantamoli6763 2 роки тому +1

    सफल्ताको शुभकामना पुजा नानीलाई

  • @lokendrashah3786
    @lokendrashah3786 2 роки тому +1

    पुजा नानी तिमिलाइ उज्ज्वल भविष्य को हार्दिक शुभकामना

  • @bishnubogati597
    @bishnubogati597 2 роки тому +4

    पुजा बहिनीलाई अग्रिम सुभकामन
    अत्यन्तै मीठो सोर छ।