धामी झाँक्री जस्तै शर्मिला श्रेष्ठ इन्द्रेणीमै कामेपछि राजु परियारको गयो सात्तो ! ०७.०५.०७७ HD

Поділитися
Вставка
  • Опубліковано 22 сер 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RajuPariyar_SharmilaShrestha #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • Розваги

КОМЕНТАРІ • 2 тис.

  • @Indreni.Com2073
    @Indreni.Com2073  3 роки тому +258

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @sharmilashrestha8031
      @sharmilashrestha8031 3 роки тому +30

      नमस्कार म नेपाली गित संगीतकि बिद्यार्थी शर्मिला श्रेष्ठ । नेपाली लोक गित संगीत र live दोहरिका बादशाह राजु परियार दाजु को प्यारी बहिनी म। दाजु यस्तै आशीर्वाद सदा पाइरहु। सम्पुर्ण दर्शक भगवान इन्द्रेणीमा दाजुसङ गाउनको लागि तपाईंको निकै कमेन्ट् आयपछी दाजुसङ मैले पनि इन्द्रेणी मा दाजु सङै गाउने अवसर पाएकी छु । you tube र ABC TV मा हेर्न सक्नुहुनेछ । यो दोहरी मन परे एकपटक सप्पैले सेयर गरिदिन मेरो अनुरोध छ। सल्लाह सुझाव प्रतिक्रियाको आशा गरेको छु। जुन सङ म जुनकीरी को प्रयासमा धेरै कमि कमजोरी छन म आफुलाइ अझ सुधार्ने प्रयत्नमा छु। धन्यवाद । जय इन्द्रेणी जय गित जय संगीत जय कलाकारिता
      Aa

    • @krishnaale1268
      @krishnaale1268 3 роки тому +9

      @@sharmilashrestha8031 j

    • @ramsubedi956
      @ramsubedi956 3 роки тому +7

      @@sharmilashrestha8031 àĺ

    • @padambahadur9120
      @padambahadur9120 3 роки тому +4

      इन्द्रेणी टिम सबैलाई नमस्कार

    • @ganeshthapa6975
      @ganeshthapa6975 3 роки тому +2

      छत्र साइ कता हराए,?

  • @sonikasoorat64
    @sonikasoorat64 3 роки тому +72

    राजु राजु नै हो लोकदोहोरिमा न हिजो कोहि थियोे न आज न भोलि हुन्छ त्यसैले राजु ज्यु को संरक्षण गर्नु जरुरी छ इन्द्रेणी teem लाई धन्यवाद

  • @rajingarbuja6935
    @rajingarbuja6935 3 роки тому +4

    राम्रो छ शर्मिला को नच पनि।

  • @rajthapa9645
    @rajthapa9645 3 роки тому +11

    इन्द्रेणी एकदम लोक प्रिय कार्यक्रम हो मेरो लागि म सधैं न छुटै हेर्ने गर्छु र कृष्ण दादा र राजु दादा लाई सँगै देख्न पाउँदा निकै खुशी छू हजुर काे जोडी कहिले पनि न छुरोस् जय इन्द्रेणी

  • @gaulemagar6251
    @gaulemagar6251 3 роки тому +1

    अाजकाे गीत सुनेर धेरै मज्जा आयो लोक गायक राजु परियारकाे स्वर अनि लोक गायिका शर्मिला श्रेष्ठ को स्वर साथै त्यो वहाँकाे चंचले पन धेरै मन प¥यो रमाइलो लाग्यो । वहाँहरुकाे सांगीतिक जीवन सुखमय रहोस् भनेि कामना गर्दछु । राजु र शर्मिला जी काे दोहोरो सुन्ने चाहना थियो त्यो पनि पुरा भयो यो समय मिलाएर हामी दर्शकलाई मनोरञ्जन दिलाउनु हुने हाम्रा इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद छ । इन्द्रेणीले दर्शक सबैको मन जितोस् सफलताको शिखरमा पुगोस् !! यही छ कामना !!! जय नेपाल !........

  • @binodthapa8872
    @binodthapa8872 3 роки тому +67

    जब राजु दाइ आउनु हुन्छ अनि स्टेज सो नै।। फरक खाले हुन्छ हजुरको यो प्रतिभा सधै सधै रहिरहोस।।

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 3 роки тому +47

    मलाई त सर्मिलाजी को त्यो गाउने जोसजागर अनि पिलित्त जिब्रो बाहिर निकालेर कुटुक्क टोकेको सारै मन्न्पर्छ । राजु दाजु को त केकुरा गरौं सारैराम्रो गाउनु भयो धन्यवाद सबै टिम लाई

  • @user-ns9lx5sv7o
    @user-ns9lx5sv7o 3 роки тому +6

    आजको दोहोरीबाट धेरै आनन्द आयो र अरु भन्दा शर्मिला दिदिको गाउने कला छुट्टै छ र मन पनि पर्छ र हजुर जस्तो हुनुहुन्छ तेस्तै रहनु होला भन्न चाहान्छु ।

  • @bhuwanranamagar3080
    @bhuwanranamagar3080 3 роки тому +9

    सिष्टर शर्मिला श्रेष्ठ को गायन सैली.मन्द मुस्कान
    र जोस,जागर लाई म हृदय देखि नै सलुट गर्छु अनि राजु दाईको त कुरै नगरौ...नेपालकै नम्बर १ हिरो हुनुन्छ.............प्रदेशमा रहेर पनि यस्तै यस्तै मोलिक लोक,भाकाका गितहरु सुन्न पाउदा आफैले आफैलाई भाग्येमानी ठान्दछु..

  • @munakapri4586
    @munakapri4586 3 роки тому +20

    आज त हसिली र हाउभाउ लगाउने स्वर को खानि सर्मिला श्रेष्ठ र गाउदा खेरि मुटुको धड्कन धट्कने राजु परियार को सुमुधुर मा दोहरी सुनेर खुसी हुने को को हुनुहुन्छ । जय इन्द्रेणी 👌👌🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌺🌺🌺🌷🌷

  • @kulbahadurkunwar8812
    @kulbahadurkunwar8812 3 роки тому +16

    धिलाे भए नि उपस्थित भए है
    सुरु देखि नै हास्दै सबैको कमेन्ट पढ्नेहरू गित सुन्ने राजु सर शर्मिला दिदी फ्यान यताउता हाजिर हुनु हाेला💕💕

  • @samilkumar3285
    @samilkumar3285 3 роки тому +2

    इन्द्रेणी कार्यक्रम मा धेरै भिदियो हेरे।तर आदरणीय दाजु राजु परियार♈शर्मिला श्रेष्ठ ले गाउदा जस्तो रमाइलो अहिले सम्म भएको थिएन।म त ६/७ पतक हेरे अझै रहर पूरा भएन।सम्पुर्ण तिम लाइ बधाई छ।सधै यस्तै रमाइलो हेर्न पाइयोस।कृष्ण दाजु हजुर लाई विशेष धन्यवाद ।फेरि पनि येस्तै रमाइलो भिदियो हरु सुन्न पाउ।शर्मिला मिस हजुर को कला लाई सलोत छ।👈️👈️👈️💘💘💕💕💕💕💕💕💕💕🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🕺💃💃💃💃💃🕺🕺🕺🕺🕺🕺

  • @mayatamang2275
    @mayatamang2275 3 роки тому +13

    सर्मिला दि इन्द्रेणीमा आउनु भएसी दोहोरी भन्दा पनि उहाँको गित संगैको हाउभाउ एकदम हेर्नू आतुर लाग्ने म मात्रै त पक्कै पनि होइन होला अब राजु दाजुको स्वर र टुक्का को त के कुरा गर्नु एकदम राम्रो छ हजुरहरु दुबैको दोहोरी अझ धेरै राम्रो सर्मिला दि को गित संगैको नाच मान्नै पर्छ हजुरको कलालाई दि🙏🙏❤️❤️❤️❤️

  • @mohanchand186
    @mohanchand186 3 роки тому +136

    शर्मिला श्रेष्ठ जी लाई धन्यवाद गीत जस्तै जोस र एक्सन उस्तै शब्द पनि उस्तै प्रहार गरेको छ जोस के हो था भयो

  • @Sangharsha308
    @Sangharsha308 3 роки тому +161

    राजु दाइ को फ्यान यता तिर

  • @rajthapa9645
    @rajthapa9645 3 роки тому +5

    वा लोक सम्राट राजु परियार सम्मान छ
    साथै शर्मिला दिदी लाई हिर्दय देखि सम्मान छ अति रमाइलो लाग्यो बधाई छ जय इन्द्रेणी

  • @arjungiri4277
    @arjungiri4277 3 роки тому +11

    राजु जिको स्वर र शब्द सारै मिठास छन।सधैं भरी यसरिनै खुसी रहनु ह्यापी रहनु हास्दा हास्दा मुर्छा पार्नु भयो।

  • @tulsioli5534
    @tulsioli5534 3 роки тому +14

    हत्तेरिका फस्ट टुक्का मै सब्द ले बाण हान्नु भो किङ्ग राजु जि ले, सर्मिला जि मा पनि सब्द टुक्का जोस जाँगर भरिपुर्ण छ, दोहोरी मा तगडा झाइ परयो, मज्जा आयो जय इन्द्रेणी ,जय कृष्ण दाइ

  • @sharmilashrestha8031
    @sharmilashrestha8031 3 роки тому +432

    नमस्कार म नेपाली गित संगीतकि बिद्यार्थी शर्मिला श्रेष्ठ । नेपाली लोक गित संगीत र live दोहरिका बादशाह राजु परियार दाजु को प्यारी बहिनी म। दाजु यस्तै आशीर्वाद सदा पाइरहु। सम्पुर्ण दर्शक भगवान इन्द्रेणीमा दाजुसङ गाउनको लागि तपाईंको निकै कमेन्ट् आयपछी दाजुसङ मैले पनि इन्द्रेणी मा दाजु सङै गाउने अवसर पाएकी छु । you tube र ABC TV मा हेर्न सक्नुहुनेछ । यो दोहरी मन परे एकपटक सप्पैले सेयर गरिदिन मेरो अनुरोध छ। सल्लाह सुझाव प्रतिक्रियाको आशा गरेको छु। जुन सङ म जुनकीरी को प्रयासमा धेरै कमि कमजोरी छन म आफुलाइ अझ सुधार्ने प्रयत्नमा छु। धन्यवाद । जय इन्द्रेणी जय गित जय संगीत जय कलाकारिता
    Aa

    • @PremKumar-jn5qf
      @PremKumar-jn5qf 3 роки тому +14

      खोर को बाख्राले नचिन्दा चिन्ता रैछ राजु दाई लाई

    • @BasantKumar-dm1ns
      @BasantKumar-dm1ns 3 роки тому +11

      सारै राम्रो गाउनु भएकोले हजुर लाई बधाई छ है सर्मिला जि लाई हिर्दय देखी नै बधाई छ

    • @surendrapakhrin2483
      @surendrapakhrin2483 3 роки тому +8

      Dammi xa didi hajur ko chulbule dance pani akdamai man parxa malai ta

    • @sharmilashrestha1243
      @sharmilashrestha1243 3 роки тому +10

      शर्मिला बहिनी तपाईंको जोस राम्रो छ है। राजु भाइ नि खतरा है

    • @dukagurung8021
      @dukagurung8021 3 роки тому +7

      Raju Dai

  • @SukGurung5194336708
    @SukGurung5194336708 3 роки тому +1

    Kam bata ghar aune vitikai inderani hereko,raju dai ra sarmila dd ko dori la mero din variko kam ko thakai nai metaidiyo,I really enjoy it,16,17 age ma jhan sarmila dd ko rum ra josh kasto thiyo hola imagine gardai inderani ko program heyre maila,respect to Krishna kadel daju raju daju ra inderani ko entire team hai from London Ontario Canada 🇨🇦

  • @user-ev3zg3sd1p
    @user-ev3zg3sd1p 3 роки тому +5

    अति रमाइलो दोहरी सर्मिला श्रेष्ठ सिस र राजु परियार सर को।

  • @user-pn2eg3kc4h
    @user-pn2eg3kc4h 3 роки тому +65

    लमजुङे लाई माया गर्नि मनहरू हाँजिर हाैँ।

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 3 роки тому +80

    सर्मिला श्रेष्ठ दिजु र राजु परियार दादा दोहोरी गित सुदा दर्शक झछ्क 🙏🙏🙏

  • @kaaleranamagar3781
    @kaaleranamagar3781 3 роки тому +4

    गित गाउन त मनमाया वाईबाले जस्तो गाय पो हुन्छ के उट्पत्याङ्ग, उट्पत्याङ्ग सब्दको होला शर्मिलाको ......? राजु दाई हजुर जस्तो वरिष्ठ मान्छे देखि जोगिएर गाउनु भएकोमा खुसी लायो सथै बधाई छ राजु दाइ....!
    कृष्ण दाजु सथै सम्पुर्ण ईन्द्रेणी टिम सबैलाई बधाई छ दाजु....!!!

  • @toprana9641
    @toprana9641 3 роки тому +3

    अाहा सार्है रमाइलो प्रस्तुति दिनु भयो । राजु परियार र शर्मिला श्रेष्ठले , धेरै धेरै धन्यवाद छ तपाईंहरु दुबै जना तथा समस्त ईन्द्रेणी समूहलाई । साथै शर्मीला Miss तपाई तेत्राे बाैद्धित्व हासिल गर्नु भएकी एक नारी/छाेरीले गाउनु भएको देखाउनु भएको प्रस्तुति एकदम राम्रो छ । भनिन्छ सिर्जनात्मक शिक्षण सिकाई बाट बुझाउन सजिलो हुन्छ भन्ने । त्यसैले तपाईंको हाऊ भाऊ का साथ प्रस्तुत गर्नु भएको याे कार्यक्रम अति रमाइलो छ । म लगायत अन्य दर्शकश्राेताहरुले पनि मन पराउनु हनेछ । याे सांगीतिक क्षेत्रमा तपाईंको बाैद्धीकताबाट ईतिहास पल्टाउन नपर्ने गरि प्रस्तुति दिनु भई तपाईंको सफल जीवन रहाेस् !

  • @Sangharsha308
    @Sangharsha308 3 роки тому +45

    वा वा आयुसा नानुको नाच पनि गजबको छ कति राम्री देखिएकि ।😍😍😍

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 роки тому +123

    सर्मिला ज्यु जसले जे भनेनी भनोस त्यो हाउभाउ भनेको तपाइँको बिशेषता हो यसलाई निरन्तरता दिनुहोला।

  • @ravibk6929
    @ravibk6929 3 роки тому +2

    मलाई यकदमै मन पर्ने कार्यक्रम इन्द्रेनी सधै हेर्ने गर्छु आज यकदमै रमाइलो दोहोरी हेर्न पाईयो सारै जोसिलि सर्मिला जि को एक्सप्रेसन मन पर्यो र साथै किऊट गाईका आईयिऊसा नानु को अभिनय यकदम राम्रो छ बेस्टअपलक अल इन्द्रेनी टिम लाई

  • @sureshpandit5055
    @sureshpandit5055 3 роки тому +29

    लोक सम्राट राजु आएपछि रौनक नै अर्को । कृष्ण जी ले डिस्टर्व नगरी सोच्न दिने हो भने अझै निखारिएका शब्द सुन्न पाईन्थ्यो राजु को मुखबाट ।

    • @hattiramgiri5989
      @hattiramgiri5989 3 роки тому +2

      k garnu t hjr kaliyougko vagwan krishna hun halka ramailo gar nai paro

  • @m.s6675
    @m.s6675 3 роки тому +8

    वाह धेरै कड़ा छ दीदी शर्मिला,र राजुजी पनि पछि हटनेवाला छैन,धेरै राम्रो,धन्यवाद

  • @user-lk9co9kr8j
    @user-lk9co9kr8j 3 роки тому +7

    निकै कडा आयो भयो त आज को इन्द्रेणी ✊✊✊
    राजु जि,सरु,जि लगायत सम्पुर्ण इन्द्रेणी होल!टिममा उच्च सम्मान छ!!!

  • @blackflag7328
    @blackflag7328 3 роки тому +1

    सम्पुर्ण इन्द्रेणी टीम लाई नमन को साथै बरिस्ठ गायक राजु सर अनि मेरो मन पर्ने गाइका सर्मिला श्रेष्ठ जि बहुत रमाइलो सग गाउनु भयो बहुत रमाइलो साथ हेरेर बस्दा समय बितेको पत्तै भयन सम्पुर्ण टीम लाई बधाइ (धन्यवाद ).......लाखौ लाख।।।।माय।।।।

  • @chitrabahadurpsingh78
    @chitrabahadurpsingh78 3 роки тому +4

    राजु परियार ज्यू त जति नै प्रसंसा गरे पनि थोरै नै हुन्छ।
    शर्मिला श्रेष्ठ ज्यूको प्रस्तुति पनि बेजोडको लाग्यो।फेरि फरि पनि हेर्न पाईयोस।

  • @hamrokwaligaugajulrolpa6754
    @hamrokwaligaugajulrolpa6754 3 роки тому +9

    सम्पुर्ण इन्द्रेणी तिमलाइ सलाम छ आज राजु को टक्कर परेकै हो हेरेर आनंद ल्याइयो

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 роки тому +166

    अति नै साधारण वरिष्ठ लोक दोहोरी गायक राजु दाईलाई सलाम। जय इन्द्रेणी।

    • @dukagurung8021
      @dukagurung8021 3 роки тому +1

      Raju Dai

    • @bhimpun2073
      @bhimpun2073 3 роки тому +1

      Tapailai Pani Salam x

    • @k.rgirimlm
      @k.rgirimlm 3 роки тому +1

      ua-cam.com/video/Qlzjq6vuxpg/v-deo.html
      गुल्मी को प्राचीन भजन आरती अंत सम्म हेर्नुहोला र च्यनल लाई subscribe गरीदीनु होला भिडीयो मन परे लाईक र सेयर गरेर आफन्त माझ पुर्याउनु होला केहि सुझाव भय कमेंट मा भन्नुहोला धन्यवाद

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 роки тому +1

      Ho ni

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 роки тому +1

      @@bhimpun2073 लौ मलाई त किन नि?

  • @manjarisamaj3102
    @manjarisamaj3102 3 роки тому +4

    वाह् वाह् राजु दाइ ।
    सादा जीवन उच्च विचार..

  • @purnabadueal404
    @purnabadueal404 3 роки тому +18

    राजु परियार दाजु र शर्मिला दिदी को गीत सारै मन पर्यो साथै शर्मिला दिदी को acting पनि खत्राइ हो

  • @laxmirai6586
    @laxmirai6586 3 роки тому +26

    शर्मिला श्रेष्ठ अति नै स्माईली अनि Beautiful गायिका ।

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 3 роки тому +8

    सर्मिला को गित गाउदा को हाउभाउ , एक्सन , गालाको डिम्पल र लोक दोहोरी को राजा राजु परियार को स्वर र टुक्काको प्रहार अति नै रमाइलो दोहोरी ,
    जय इन्द्रेणी परिवार !!!

  • @bhimbhahadur3268
    @bhimbhahadur3268 3 роки тому +137

    राजु दाजुको शब्द छनौट र शर्मिला बहिनिको एक्शन मन पर्ने जति यता हाजिरी हौ त

  • @rajustha4300
    @rajustha4300 3 роки тому +7

    हैट आज त राजु दाइ लाई सर्मिला दिदिले बेहोस नै बनाउनु भयो । डिउटिमा बसेर मजाले हेरियो । खुशि लाग्यो । आयुसा बुनुको नाच पनि राम्रो लाग्यो ।

  • @manishnike1671
    @manishnike1671 3 роки тому +32

    बल्लमैले खोजेको जोडिको दोहोरी सुन्न पाइयो आनन्द लाग्यो

  • @rojigurung7731
    @rojigurung7731 3 роки тому +8

    सम्मान गर्छु सर्मीला दिदी लाई हरेक कुरामा अगाडी हुनु हुन्छ ..हजुरको interview लिने तरिका झन राम्म्रो छ। Best wishes all of you tq

  • @dipesholi9933
    @dipesholi9933 3 роки тому +13

    लोक दोहोरी का किङ राजु दाइ र सर्मिला दिदी को यो दमदार प्रस्तुती सुन्दा र हेर्दा त मन नै फिदा गर्दिने झन त सर्मिला को गीत सङै dance नै अचम्म को

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 3 роки тому +1

    हेल्लो हजुर म अहिले मकवानपुरको थाहा नगरपालिकाशिखरकोट वाट हेर्दै छु।ईन्द्रेणी औधी मनपर्छ।

  • @padamlama3416
    @padamlama3416 3 роки тому +32

    सलाम छ राजु दाजुलाई ईद्रेनिमा आजको दोहोरी रमाइलो लाग्यो।

    • @himagoltom4638
      @himagoltom4638 3 роки тому +1

      नेपाल आयार राजु दाइ सग मनी दोहोरि गाउने छु

  • @govindaprasadtimsina1900
    @govindaprasadtimsina1900 3 роки тому +4

    शर्मिला बैनी को गायन र हाउभाउ अति मन पर्यो शर्मिला बैनि मल्टी ट्याल्यान्ट कार्यक्रम संचालन झन खतरा छ। राजु भाईको कमेन्ट गर्नै पर्दैन जस्तो जोडी त्यस्तै गाउन खप्पीस छन्।

  • @rajuraju-fs2vc
    @rajuraju-fs2vc 3 роки тому +3

    धेरै राम्रो छ कति दुखि हुने रमाइलो पनि गरनु पर्छु धेरै राम्रो छ यकसन पनि लाेक गित ता राजु दाजु भयपछि अरु कुनै सबदा छैन सुन भनेको सुनै हो

  • @udyashrestha2623
    @udyashrestha2623 3 роки тому

    म खाडिको भरिया लाहुरे उज्जल श्रेस्ठ आजको राजुसर र सरमिला मेडमको लोक दोहोरिले धेरै रमाइलो गरायो कता कता कामगर्दा दुखेको ज्यनपनि हल्का भएजस्तो लाग्यो दुख बिर्सनुत छदैछ सरमिला मेडमले यसरिनै गाउनुहै सारै रमाइलो लाग्छ दरसक्लाइ मजादिने कला प्रतिभा अतभुत रैछ अनतेमा किस्न सर लगाएत समपुर्ण इन्द्रेणि टिम लगाएत कलाकार गाएक्कार राजु सरलाइ बधाइ छ हल्का सजिलो सरल तरिकाले मिठो गाएर रमाइलो गराइदिनुभो म आज एक्दम खुसिछु र सबै दरसक हरुलेपनि भरपुर मनोरनजन लिनुभयो होला भन्ने आसाराख्दे फेरि अर्को यस्तै जोडदार प्रस्तुति लिएरआउनु हुनेछ भन्ने प्रतीक्षा मा बस्नेछु धन्दैबाद

  • @abinashkarki8217
    @abinashkarki8217 3 роки тому +7

    आहा बडो रमाइलो भो आज त नमन सम्पुर्ण मा कृष्ण दाजु र राजु दाजुलाइ सेवाढोग """राजु दाइको शब्द आवाज सार्है मिठो सर्मिलाको हाउभाउ ,,,जोशै उठ्ने दोहोरी आजको यो भयो मया laaulaau✌✌

  • @gokarnashrestha3171
    @gokarnashrestha3171 3 роки тому +12

    शर्मिला बैनिको हाउ भाउ चाहिँ हो के ल बधाई छ सबै कलाकार टिम अनि बिशेष बधाई छ कृष्ण सरलाइ यति मिठो गित सुन्ने मौका मिलाइदिनु भएको मा अनि कति राम्रो नाचेको आयुसा नानी।

  • @hipharsh4391
    @hipharsh4391 3 роки тому +52

    मलाइत सर्मिला श्रेष्ठ दिदिको गित सँगै अझै गित गाउँदै सङ् सङ्गै ज्यान नचाएको साह्रै राम्रो लाग्छ मन पर्छ।

  • @jamansingh8303
    @jamansingh8303 3 роки тому +15

    शर्मिला बैनि को कला लाई सलाम छ साथै राजु दाजु लाई पनि सलामछ अाजको दोहोरी सारै मन परयो

  • @rameshsunar360
    @rameshsunar360 3 роки тому +13

    आदरणीय दादा रजु परियार अनि सर्मिला दिदि को दोहोरी हेर्न आउनु होस । नमस्कार छ सबइ लाइ

  • @krishnathapa118
    @krishnathapa118 3 роки тому +17

    अति राम्रो दोहोरी हासदा हास्दै मूर्छा परियो जे होस राम्रो छ सबैले शेर गरीदिनु होला

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 3 роки тому +4

    सलुट छ दोहिरी दुनियाँ को राजा राजु दाइ हजुर लाइ

  • @jayabahadur4447
    @jayabahadur4447 3 роки тому +1

    राजु परियारको स्वर सर्मिलको एक्सन तेस्तै कडा प्रस्तिसपर्दा आहा किति रमाइलो

  • @gokarnabista5256
    @gokarnabista5256 3 роки тому +5

    सर्मिला बहिनी को सफलताको लागि शुभ कामना गर्दछु। आज राजु परिवार सँग दोहोरीमा सारै रमाइलो प्रस्तुति दिनु भयो र दर्शकहरूलाई
    ईन्टरनमेन्ट दिन को लागि कामेको कबुल गर्नु भयो।बधाई छ👏टिम ईन्देणी लाइ🙏।।

    • @tankdevidahal3318
      @tankdevidahal3318 Рік тому

      सर्मिलाजि तपाईकाे लय शब्द राम्रो छ अलि नकामे निहुन्थियाेकि ईन्द्ेणि टिमलाई सबैलाई मेराे सला🙏🙏♥️♥️

  • @Sangharsha308
    @Sangharsha308 3 роки тому +13

    हेर्नुस त मन्त्री र राज्यले यस्तो भने पछि कसरी देशमा बस्ने ua-cam.com/video/GYkeON-RKj8/v-deo.html हेरेर मन परे हाम्रो च्यानल मा जोडिनुस न है

  • @baburammagar4025
    @baburammagar4025 3 роки тому +23

    पाथ २ बनाउनेपर्ने भयाे । किङसङ्ग सर्मिलाकाे हाउभाउ सङगै प्रस्टुतीपनि राम्राेछ सुभकामना ।

  • @chandrasugam698
    @chandrasugam698 3 роки тому +3

    बबाल रोमान्टिक रहिछन सर्मिला त सारैनै मन पर्यो एक्टिभिटी चाइ😁😁😁😁

  • @mrak1742
    @mrak1742 3 роки тому +256

    सर्मिला दिदि को चुलबुले डान्स मनपराउने यता हाजिर गरौ त साथी हो !😄😄

  • @suryashrestha6007
    @suryashrestha6007 3 роки тому +35

    नेवारको छोरीहरु दोहोरी गायन क्षेत्रमा शर्मिला नै पहिलो होला ।

    • @dipakbasnet8675
      @dipakbasnet8675 3 роки тому +1

      Aru pani hunuhunchha hjr

    • @sarojmainali6778
      @sarojmainali6778 3 роки тому +2

      Sahi vannu vo

    • @anitarana3122
      @anitarana3122 3 роки тому +1

      शर्मिला श्रेष्ठ कार्यक्रम संचालक नि best

    • @k.rgirimlm
      @k.rgirimlm 3 роки тому

      ua-cam.com/video/Qlzjq6vuxpg/v-deo.html
      गुल्मी को प्राचीन भजन आरती अंत सम्म हेर्नुहोला र च्यनल लाई subscribe गरीदीनु होला भिडीयो मन परे लाईक र सेयर गरेर आफन्त माझ पुर्याउनु होला केहि सुझाव भय कमेंट मा भन्नुहोला धन्यवाद

    • @ashokpandit3746
      @ashokpandit3746 3 роки тому

      maile ni tei socheko thiyo

  • @mankajibarali9463
    @mankajibarali9463 3 роки тому +3

    झकास् छा दाेराेरी राजु जि सङगा गाउना सजिलो हुन्छा वाहाँले मान्छे हेरेर गाउनु हुन्छा

  • @kamalabhujel8656
    @kamalabhujel8656 3 роки тому +1

    दाजु राजु परियार को सबद र सोर सदौ सबै को जिन्दगी मा उमंग छर्दै गुन्जियोको होला माया गर्ने सबैलाई परेको छ सबै को कल्याण होस्

  • @rambudhathoki1063
    @rambudhathoki1063 3 роки тому +46

    नेपाली लोक दोहोरी सम्राट राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल

  • @nabinkhadka8697
    @nabinkhadka8697 3 роки тому +8

    हैट राजु बुराेले त शर्मिला लाई सुरुमै दनक दिय त बाइ 👏👏👏🙏🙏

  • @tilbahadurthapa8782
    @tilbahadurthapa8782 3 роки тому +3

    हाउभाउले गर्दा दोहोरी सुनमा सुगन्ध थपियो। शर्मिलाको प्रस्तुतिले हामी सबैलाई अति राम्रो लाग्यो।यसरी नाच्दा अति राम्रो छ। जिन्दगी हासेर जीउ, दिल खोलेर रमाइलो गरौं।

    • @manjupandey7408
      @manjupandey7408 2 роки тому

      By CT by CT zee by y CT by be CT zee zee TV CT hi gf CT gf CT no by vvvvvvc

  • @paruthapa348
    @paruthapa348 3 роки тому +2

    Wow aaj ko dohori ekdamai ramro aadarniye raju dai ani sarmila ji ko geet sangai tyo hauvau damiii 👌👌❤❤❤❤aba indreni ma raju dai ra tika pun di ko dohori herne man xa

  • @dhirajmagar5169
    @dhirajmagar5169 3 роки тому +103

    राजु परिवारको सब्द स्वर र सर्मिलाको एक्सन साह्रै रमाइलो लाग्यो।

  • @jitendrahayu9029
    @jitendrahayu9029 3 роки тому +11

    राजु जि र सर्मिला जिको दोहोरी सारै रमाइलो लाग्यो अरू अगाडी पनि सुन हेर्न पाईयोस
    👌👌👌🙏🙏🙏

  • @palbahaduroli2022
    @palbahaduroli2022 3 роки тому +13

    दुबैको प्रर्तिभालाई ह्र्दय देखी सम्मान छ ! लोकसंगीतका महान हस्ती राजु सरको शब्दैपिछेको प्रहार सारै मन पर्छ!

  • @usmapulamipun3572
    @usmapulamipun3572 3 роки тому +11

    एकदम राम्रो छ सर्मिला दिदी तपाईको गायकी शैली कति राम्रो विचार नमन गर्न चाहान छु।

  • @durgathapa457
    @durgathapa457 3 роки тому +23

    आज साहरै रमाइलो लाग्यो सर्मिला दिदी को एकतिङ ले साहरै हसाउनु भयो 😀😀😀😀

  • @kumarsanu956
    @kumarsanu956 3 роки тому +10

    दोहोरी त यसतो होनि ल धेरै राम्रो छ राजु दाइ समिला को शुभकामना छ म मलेसिया देखि हेरदैछु

  • @purnyakhatiwoda9825
    @purnyakhatiwoda9825 Рік тому +2

    इन्द्रेणीमा रहनु हुने समपूर्ण कलाकारलाई धन्यबाद

  • @shantishahi3583
    @shantishahi3583 3 роки тому +9

    सारै राम्रो दोहोरी सर्मिला को कडा प्रराहार

  • @somtamang6641
    @somtamang6641 3 роки тому +16

    साँच्चै आज शर्मिला बहिनीलाई काली माता नै चढेछ क्यारे ..वाऊ👌👌गीत उस्तै एक्सप्रेसन पनि। now you are good.

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 роки тому +178

    राजु ठुलो बाबा शर्मिला दिदी को आजको दोहोरीमा जस्तो रमाइलो कहिल्यै भाको थियन शर्मिला दिदि को याक्सनले मत हेरेको हेरेइ भय

  • @mrromiyo4098
    @mrromiyo4098 3 роки тому +9

    सर्मिला दिदिको गित सुन्दा र झन राजु दाइ को गित सुन्दात दुख बिर्सिन्छ एक्छिन भए पनि

  • @kalakkunwar4256
    @kalakkunwar4256 3 роки тому +7

    सर्मिला को दोहोरि गित रएक्टिंको म सारै प्रशंसा गर्दछु धन्यवाद सर्मिला लाइ

  • @chhotomitho558
    @chhotomitho558 3 роки тому +11

    राजु परियार को आवाजको के कुरा गर्नु र खोई🤗 एकदमै मन पर्छ मलाई त । तपाईहरुलाई नि ? मेरो च्यानल पनि भिजिट गरि माया गर्नुहोला 😊🙏

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 роки тому +67

    गीत जस्तै सर्मिला दिदिको हाउभाउ खतरा छ म त हास्दा हास्दै झन्डै बेहोस नभाको ।जे होस यकदमै रमाइलो छ है आजको दोहोरी सबै ले सेयर गर्दिनु होला है त जय इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏

    • @Sangharsha308
      @Sangharsha308 3 роки тому +2

      नमस्कार दिदी ।सुभ सन्ध्या

    • @user-fg5ef2wh5q
      @user-fg5ef2wh5q 3 роки тому +2

      @@Sangharsha308 नमस्कार हजुर 🙏🙏🙏🙏🙏

    • @suryajoti3031
      @suryajoti3031 3 роки тому

      बबाल पो रैछ त हेर्न झण्डै छुटेको

    • @k.rgirimlm
      @k.rgirimlm 3 роки тому

      ua-cam.com/video/Qlzjq6vuxpg/v-deo.html
      गुल्मी को प्राचीन भजन आरती अंत सम्म हेर्नुहोला र च्यनल लाई subscribe गरीदीनु होला भिडीयो मन परे लाईक र सेयर गरेर आफन्त माझ पुर्याउनु होला केहि सुझाव भय कमेंट मा भन्नुहोला धन्यवाद

    • @prasiddhibhusal5576
      @prasiddhibhusal5576 3 роки тому

      हजुरकाे छाेरिकाे नाच झन राम्राे

  • @gyannepal7516
    @gyannepal7516 3 роки тому +1

    Comments nagari basnai sakiana yo raju daju ko geet la ta ani sarmila dd ko ni babal x

  • @bhupalbashal1326
    @bhupalbashal1326 3 роки тому +5

    सारै रमाइलो दोहोरी सुन्दा निकै मज्जा आयो एक्सन गायिका सर्मिला जि राजु जि दुबै लाई सम्मान छ दरो टक्कर परेओ समग्र इन्द्रेणी टिम लाई नमस्कार ♥️ म बहराइन बाट हेदै छु जय हुर्‍र्‍र्‍र्‍र सै सै

  • @santyasnty8105
    @santyasnty8105 3 роки тому +11

    मलाई चै गायिका काे कमेडी पाराले गाउने शैलि सारै राम्रो लाग्यो

  • @kamalpandey359
    @kamalpandey359 3 роки тому +7

    राजु दाजु always ......super power king of dohori 😍😍😍😍😍😍😍😍

  • @maxgrg4810
    @maxgrg4810 3 роки тому +2

    Raju dai le sadai dherai ramro gaunu hunxa ani tesmathi sarmila Shrestha didi le dherai entertainment dinu vayo thank so much to all indreni team Lai

  • @ommagar5807
    @ommagar5807 3 роки тому +7

    एक दमै राम्रो छ रमाइलो 🙏 अल इन्द्रनी तिम लाई बधाई छ

  • @mewalalyadav1011
    @mewalalyadav1011 3 роки тому +5

    जुन कलाकार मा दर्सक आकर्सन गर्ने कला हुदैन त्यो कलाकार जति राम्रो गित गाए पनि सुहाउँदैन

  • @dipakbasnet8675
    @dipakbasnet8675 3 роки тому +10

    Indreni herer basnu hune sampurnalai namaskar hajur Jaya indreni jaya lok jaya Nepal Suva ratri hjr 🙏🙏🙏🙏🌹🌹🌹🌹💖❤️💓❣️

  • @bharatpariyar2061
    @bharatpariyar2061 3 роки тому +1

    आर्दणीय दाजु राजु परियार गित सारै रमाइलो छ

  • @chhabiojha3879
    @chhabiojha3879 3 роки тому +3

    ईन्द्रेणिमा राजु परियार र शर्मिला श्रेष्टको "गोरखा कालिका" अति मन छोयो शर्मिलाको प्रस्तुती कलालाई गलत अर्थमा भन्दा पनि मनोरञ्जनको रुपमा लिंदा हज्जार पिडाले धक्का दिईरहेको मान्छेपनि एक पटक जुरुक्क उठ्छ त्यो साङ्गितिक दम शर्मिलाको गायन संगैका शब्दले मागेको शारिरिक मोभमेन्टमा भेटिन्छ।धन्यबाद बैनि शर्मिला,अनि राजु परियार भन्ने बितिकै लोक क्षेत्रका महानायक सुमधुर स्वरका धनी शब्दका खानी,जस्तो सुकै गितलाई र प्रतिस्पर्धीलाई पनि सहजै अबतरण गराउने क्षमताबान को म कसरी बयान गरु।।।यस्तै यस्तै कला र गलाले दूनियाँ सामु लाखौ चोटको अौषधी ईन्द्रेणी र कृष्ण कडेल दाजु लगाएत सबै टिमलाई सहृर्दयी नमन।।।संस्कृतिको जगेर्ना,दिन दुःखीको उद्दार,नव प्रतिभालाई स्थान,पुराना हस्तिलाई सम्मान लगायत लाखौ नमूना योग्य कामको लागि सलाम।।।

  • @namastedigitalhub7029
    @namastedigitalhub7029 3 роки тому +3

    राजु दाइ र शर्मिला दिदीको रोमान्टिक गीत सुनेर मन नै आनन्द भयो। 👌👌⚘⚘🙏🙏🌷🌷👍👍🎈🎈🥀🥀🇳🇵🇳🇵👍👍

    • @Sangharsha308
      @Sangharsha308 3 роки тому

      हेर्नुस त मन्त्री र राज्यले यस्तो भने पछि कसरी देशमा बस्ने ua-cam.com/video/GYkeON-RKj8/v-deo.html हेरेर मन परे हाम्रो च्यानल मा जोडिनुस न है

  • @urmilashrestha9981
    @urmilashrestha9981 3 роки тому +9

    पाओल दाइ लाइ पनि बेसीत घत लाग्यो खीया पर्या छ कि त इन्जिन भन्दा त यो पो हो त दोहोरीको झड्का यो दोहोरी मा त हासेरै बीत्यो धन्यवाद राजु दाइ अनि शर्मीला दीदी अनि कृष्ण दाइ

  • @himpunmgr4075
    @himpunmgr4075 3 роки тому +1

    शर्मिला बैनि को मिठो सोवर को साथ मा सरिर को acting लचक कला साह्रै मन पर्ने उत्कृष्ट लागेयो सम्मान छ बैनि हजुर लाइ

  • @bibashthakuri6255
    @bibashthakuri6255 3 роки тому +2

    सर्मिला ले गित गाए पछि ईन्द्रेणीको महोल नै रमाईलो हुने ।

  • @madhuchhetri8077
    @madhuchhetri8077 3 роки тому +5

    जय होस इन्द्रेणी टिमको

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 3 роки тому +9

    सर्मिला बहिनी को हाउ भाउ धेरै राम्रो लाग्छ मलाइ र गित पनि राम्रो छ बहिनी को सफलता को सुभकामना छ

  • @magar....chanel3269
    @magar....chanel3269 3 роки тому +2

    Wow git sangai kalani ramrai rahexa