आखिर किन राजु परियारको कुरा हाँसोमा उडाईन त शिला आलेले Raju Pariyar Vs Shila Ale || Live Dohori 2080
Вставка
- Опубліковано 5 жов 2024
- _______________________________________________________
Original Song: - तिमि बस्ने शहरैमा
स्वर
शिला आले
राजु परियार
शब्द/संगीत (लय)
राजु परियार
• तिमि बस्ने शहरैमा New ...
_______________________________________________________
#rajupriyar
#shilaale
#livedohori
_______________________________________________________
Live Dohori Singer
🎤 Raju Pariyar
🎤 Shila Ale
_________________________________________________________
Musician Team
Mayur Live Studio Teem
_________________________________________________________
♬ Audio/Video
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
__________________________________________________________
All rights of this video are with Manju Bk Live Dohori यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
नमस्कार
अग्रज गायिका मिठो आवज को धनि आदरणीय दिदि शिला आले र निकै मिठो आवज को धनि लोक स्वर सम्राट आदरणीय राजु परियार को आवज मा रहेको दोहोरी हेरेर प्रतिक्रिया दिनु होला है
😂😂
राजु दाई शिला दिदी मन्जु बहिनी सबै मन पर्ने कलाकार हुनुहुन्छ 🎉🎉🎉❤❤❤❤❤
आनि निकै मिठो होईन मन्जु ज्यु लोक स्वर सम्राट लोकदोहोरिको बादशाह हो नि । राजु दाईको जत्ति स्वर नेपाली लोक संगीतको फाटमा कसैको पनि छैन । यो हामी नेपाली जनतालाई आवगत नै छ । यसमा मैले हाजुरलाई थोरै ब्युझाई हाले । मैले यो भनिरहदा हाजुरले केहि आप्ठेरो नमान्नु होला। हाजुरले पनि केहि भन्नु हुन्छ कि कृपया गार्हो नमानीकन भन्दिनुहोला ।
💞💞💞💞💞🙏💞💞💞💞💞
Manju nanu ❤❤❤
Xxx a Wes ze
N to see if
Ato
😅@@tulnarayan9459
Sila dd❤❤ kati mitho sor
Aha kati mitho ❤❤❤❤❤❤❤❤
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Mitho git ❤❤❤
Mitho dohori ❤❤❤
Nice dohorii❤❤❤❤
❤😢😢
लोक दोहोरी क्षेत्रका बादशाहा, राजा राजु परियार भाई अनि रानी शिला आले बैनीको हरेक प्रस्तुति राम्रा हुन्छन ! सुपर डुपर प्रस्तुति ! मन्जु बैनीको युट्युब च्यानलको उन्नति प्रगतिको हार्दिक शुभकामना !!
Wow easto ho dohori vanako Nepal Ko nbr ,1singer sila dd sor ka dhani Raju dada live you ♥️♥️♥️♥️♥️♥️
वा वा वा सुपर धेरै मिठो छ । यो हो दोहोरी भनेको 💐💐💞💐💐
Hamro lok samrat daju didilai salam xa yati mitho geetlai
Derai ramro lagyo Miss you all team bhag 2 pani hai
सलोट हजुर हरु दुबै गायकको स्वोर मिठोसुनाउनु भएकोमा
आहा आदरणीय दाजु र दिदी को मिठो मन मोहित जादुमय स्वर सुरुकै टुक्का ले मन मोहित बनायो अति रुचाइएको उत्कृष्ट भाकामा मिठो उत्कृष्ट प्रस्तुती हेर्ने सुन्ने मौका मिल्यो दाजु र दिदी लाइ सधै यस्तै हासि खुसी स्वास्थ एकसाथ देख्न पाउ 🙏👍❤️।
Dohoriko raja rani lai vanne kunai sabda vetina Wow Shwor ani sabda samman both of you🙏🙏❤️❤️
साह्रै मीठो दोहोरी गित।सफलताको शुभकामना मन्जू जी!
सर्वोत्कृष्ट प्रस्तुती ❤❤
दुबै जनाकाे शब्द चयन पनि उत्तिकै उत्कृष्ट ❤❤
एक छिन् निकै भावुक बनायो ❤❤
दुवै कलाकार लाई लाख लाख सलाम ❤❤
मीठो गीत । सुभकामना सबैलाई ❤
Nice video dhai didi good to me thanks good luck with your interview go today and get the rest of the day off and I
❤❤❤❤❤❤ dainik yo jodi dekhna paiyos
Raju dai sanga ajhai yota thado bhaka aaunu paryo hjrko chanel bata❤❤❤
Very nice song ❤️❤️❤️
आहा कति मिठो स्वर ओजिलो शब्द प्रयोग गर्नु भएको राजु परियार र शिला आले मगर को दोहोरि गित सारै राम्रो लाग्यो सफलताको शुभकामना
wow❤ aajai herna pauu hajrharuko dohori sarai aandaa aanuxa ❤❤❤️❤️😱🙏🙏
आहा निकै मिठो र रमाईलो दोहोरी मन पर्ने कलाकार को साथमा अब मञ्जु र राजु को ठाडो भाका पनि ल्याउनु पर्छ ❤❤
कति रमाईलो दोहोरी सफलता को शुभकामना
Very nice song so sweet voice both of you ❤️❤️❤️❤️❤️
सारै राम्रो भाकामा दोहोरी सुन्ने माैका मिल्यो बधाई मन्जु बैनि सफल्ताको कामाना छ।
साह्रै मिठो दोहोरी गीत राजु दाई र शिला दिदीको❤️❤️❤️😍😍👍️👍️👌👌🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤
आहा सानदार दोहोरी मुंबई बाट हेरेकोछु
राम्री शिला र सम्राट राजुको शब्द ले भित्री मन छुन्छ र आवाज र नया लय हो शिला ओफिसियल मा सुनेको हो यो गित लाई लाखौ सफल्ताको सुभकामना ❤🎉❤
Wow nice song❤❤
wow very nice ❤❤❤❤❤
Very nice
Aaha 😊😊😊
❤❤❤बबाल छ ल ❤❤
Super super se video uper very good live dohori song salam xa you Jodi lai❤❤❤❤❤
Nice song ❤❤
Wow nice dohori song
लहै सबै लाई गोर्खे सलाम है लोक दोहोरिका राजा सोरसम्राट राजु परियार र शिला आले मन्जु दिदि झन् खत्रै काडा छ 🙏
अरु का आफ्ना दोहोरी पनि राख्नु होला।राजु दाजु र मन्जु को ठाडो भाका पनि राख्नु पर्यो।
बधाई छ मंजु बैनी
Lok Dohori Sorsamrat Raju pariyar 🙏❤️ Dohori Queen Shila Ale 🙏❤️ KO Git Sunda Mann Ekdam Aananda Hunxa 🌺🌷🌻🌺🌷🌻🌺🌷
❤❤❤ nice
आहा कति मिठो स्वर शब्द सारै मन पर्यो दोहोरी गीत राजु परियार सरको र शिला आले मगरको यस गितमा सम्मिलित सम्पुर्ण कलाकार हरुको उज्यालो भविष्यको कामना
manju nanu ab raju sir ani tika ji lae leunu parchha manju nanu❤❤❤❤
सारै मिठो स्वर शब्द अनि लय ❤❤❤❤❤
good raju vai
❤❤❤❤❤❤👌👌👌
Kati ramro
यो गित गाउने राजु दाइ र शिला दिदी पर्ति सम्मान छ तर यो भाका त सलिना बैनी ले गाएको मिठो लाग्यो।
मन हुरुक्क बनाउने दोहोरी।।❤🎉
Super nice song ❤❤🎉🎉🙏🙏
राजु दाइ र शिला दिकाे गितदिनकाे एउटा चाहिँ पाेष्ट गरेनि हुने जस्तो लाग्ने म मात्र हाे कि अरु पनि हुनु हुन्छ ..?
Sarai ramro xa yo Geet ❤❤❤❤❤❤
Dd dakhi harako
❤❤
सारैइ रमाइलाे गित
❤ waaaaaaa ❤❤
❤❤❤❤❤
❤❤
गज्जब लाग्यो ।
Very nice😅❤👍🙏👌
Nice
❤️❤️🙏🙏♥️🌹
love you all ❤❤❤❤ ati ramro ❤❤❤
Dami song❤❤❤❤❤❤❤xa.
NYC
🌹🙏🌹🙏❤️👌❤️👌💕💕
Wowoow
Wow ❣️❣️🙏🙏
nice ❤❤❤
Sister in brother love you to Supat super super heat my site
Lambingko sir sadabar
❤❤🎉🎉
👌👌👌👌🎉🎉🎉🎉🎉🌹🌹🌹🌹🌷🌷🌷
Mitho git ❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤❤