प्रहरीको संरक्षणमा लुट, डान्स वारमा गुण्डागर्दी र देह ब्यापार, ५ हजार दिएर बांचे हाम्रा जर्नलिष्ट !

Поділитися
Вставка
  • Опубліковано 19 жов 2024

КОМЕНТАРІ • 2,6 тис.

  • @prakashthapa353
    @prakashthapa353 6 років тому +149

    हिन्दी फिल्म नायक हेरेको थिय!
    आज नेपालमा साच्चिकै नायक देख्दैछु ! तपाईं मान्छे हैन रबि दाइ भगवान हुनुहुन्छ💕💕💕

    • @kanchankarun8420
      @kanchankarun8420 6 років тому

      Hjr.ko.kurama.m.pani.xu.manai.dekhi.sahamab.m.chahi.kuwait.bat

    • @ramdamdilasha9320
      @ramdamdilasha9320 6 років тому

      अनिल कपुर ले हिन्दी फिलिम मा एक्दिन को लागि मुख्य मन्त्री बनेर सबै समस्या को समाधान गरेको देखिएको थियो तर आज हाम्रो नेपाल मा real हिरो देखियो रबि सर

  • @prempariyar2034
    @prempariyar2034 6 років тому +250

    रबि दाइ लाई यो देश को प्रधान मन्त्री बनाउन अब सबै लाग्नु पर्छ अब छिटो सबै सथी भाइ मिलेर हाम्रो दाइ लाई देशको प्रधान मन्त्री बनाउ

    • @abccshju6409
      @abccshju6409 6 років тому +5

      Ravi sir lai phardhanmantari banaunuparxa

    • @tirshanachautari6722
      @tirshanachautari6722 6 років тому +4

      100% right..

    • @sumirai7749
      @sumirai7749 6 років тому +2

      Pardhan matri banaye paxi.. Aile ko neta jastai kura change vayo vaneni

    • @diwakarrai247
      @diwakarrai247 6 років тому +2

      ए तिमी चै दमाई रैछौ रबि बाहुन अनि कसरी भयो तिम्रो दाजु ?? आफ्नै दाजु जस्तो कुरो गर्छौ त गाठे डुम्रा त

    • @daxenpradeep3044
      @daxenpradeep3044 6 років тому +3

      @@sumirai7749 तिमी पनि भन्नू मात्रै चेली हो तिमी कुन पाटिको झोला बोकेर यता बिच्केर होकि पिच्केर आईपुग्यौ यता कमेण्ट गर्न।कि हिट बन्न मन छ तिमिलाई ह झोलेनी भात खाएको दिमाग हुन्छ गुहु खाए पछि गुहु नै भरिन्छनी मष्तिष्कमा

  • @nischalvlog5496
    @nischalvlog5496 6 років тому +706

    अबको केहि बर्षमा रबि सर लाइ प्रधानमन्त्री भएको हेर्न चाहने कति हुनुहुन्छ ?

    • @switchoff174
      @switchoff174 6 років тому +23

      सबै चोर रनडी का छोरा हुन नेता प्रहरी के गर्नु अब आउने चुनाव मा हामी ३ कोरोड जनता हरु मिलि रबि दाइ लाई नेपाल को प्रधानमन्त्री बनाउनु पर्छ

    • @rajunepali4293
      @rajunepali4293 6 років тому +7

    • @pembaomulama8931
      @pembaomulama8931 6 років тому +2

      I agree

    • @santoshmaharjan6409
      @santoshmaharjan6409 6 років тому +3

      I'm also

    • @kathmandunepal4979
      @kathmandunepal4979 6 років тому +4

      Rabi लाई प्रधानमन्त्री बनाएर के गर्नु नेपाल उहीँ हो नेपाली उहीँ हो उहीँ हो ब्युरोक्र्यासी उहीँ हो प्रसासन उहीँ हो सबथोक.....

  • @AsalNepaltv
    @AsalNepaltv 6 років тому +108

    आहा रवि लामिछाने दाइको कुरा ,काम गराइको Fan जति यता हाजिर गरम

    • @yadavajay2465
      @yadavajay2465 6 років тому +1

      Yo DSP kamisan khor ho hapta uthaun ho matrae sav grayko mili julu ho

  • @bijayayatra
    @bijayayatra 6 років тому +47

    *रबि सरकाे ठुलाे Fan यता हाजिर हाै।* ✊✊✋

  • @kajiranabhat6321
    @kajiranabhat6321 6 років тому +106

    गरिब हामी नेपालिको साहारा news 24 टिम लाई सलाम

  • @pabankhadka3845
    @pabankhadka3845 6 років тому +37

    मित्रहरू रबि सरलाइ नेपालको प्रधानमन्त्री बनाउनु पर्छ भन्ने मित्रहरू जति एकता भइ यता हाजिर है मित्रहरू ✋✋✋✋✋✋✋✋✋✋✋✋लाइक पनि गर्नु होला ल सबै लाई आउदैन गरेको तिहारको पनि सुभकामना है सबै नेपाली लाइ

  • @thakurisantosh3992
    @thakurisantosh3992 6 років тому +68

    अब नेपालको प्रधानमन्त्री रबि सर हुनुपर्छ भन्ने जति एता आउ है साथीहरु ✋✋

  • @newsongsmarket3337
    @newsongsmarket3337 6 років тому +119

    अचेल मलाई नेपाल् को मान्छे हो भन्नु भन्दा नि रबि लामिछाने जन्मेको देश को मान्छे भन्न मन लाग्छ।।

    • @shivaranabhat8017
      @shivaranabhat8017 6 років тому

      new songs market wawoo well Said

    • @ganeshmonoj9376
      @ganeshmonoj9376 5 років тому

      Sahi kuro bhannu bhyo एउटा सन्सार्कै शक्ति शाली पत्रकार भएको देस को मान्छे हु भ्न्न गर्व लाग्छ

  • @sanumayarai3827
    @sanumayarai3827 6 років тому +14

    रबि सर तपाईं एक पल्ट प्रधानमन्त्री भएको हामी हेर्न चाहान्छौ!

  • @aashumagar4615
    @aashumagar4615 6 років тому +142

    निकै खतरापूर्ण रिपोर्ट तयार पार्नु भयो,हेर्दा नि सिरिङ्ग हुने। यसलाई भन्छ साहसी पत्रकार । "God bless you"

  • @SagarmathaYouTube
    @SagarmathaYouTube 6 років тому +242

    रबि सर लाई माया गर्नेजती यता हजिर गरौं ....✋

  • @PREntertainment7
    @PREntertainment7 6 років тому +55

    सारा ३ करोड नेपालीको तर्फ बाट रबि सरलाई सलाम छ, राम्रो काम रबि सर

  • @premg.m.562
    @premg.m.562 6 років тому

    रबिसर को पहिलो भनाइ एकदम मन पर्दै आएको छ आजको नि विशेष छ grade speech रबि सर सिदाकुरा जनतासङ is grade of nepal

  • @limbulimbu9857
    @limbulimbu9857 5 років тому +1

    सहि हो

  • @mitrasubedi2557
    @mitrasubedi2557 6 років тому +44

    अबको प्रधानमन्त्री रवि लामिछाने हुन जरुरी छ सबै जनता मिलेर सहयोग चाडैं गरौ न । बरु ज्यान नै दिन तयारीमा छु म त । बरु अर्कोपटक चुनाव मा भाग लिनुपर्छ । जय रवि लामिछाने । ✌✌✌✌

    • @user-sz6bx6ih8b
      @user-sz6bx6ih8b 6 років тому +1

      म पनि सहमत छु सर

    • @chandrarai3148
      @chandrarai3148 6 років тому +1

      Ho 100% honu parcha 100% yo deska suput chora hone he is great

    • @sharadaraya6343
      @sharadaraya6343 6 років тому

      Sahi vannu vayo dai hajur

  • @ttmagar5189
    @ttmagar5189 6 років тому +5

    अब ढिला नगरौ है ✊✊✊ रबि दाइ सङ्ग सहकार्य गर्दै उहालाइ रास्ट्रको प्रमुख बनाउन म तयार छु । अरु को को हुनुहुन्छ ।

  • @devraaz1113
    @devraaz1113 6 років тому +54

    रबि दाई लाई प्रधानमन्त्री धुर्मुस दाई लाई रास्ट्रपति बनाउदा पुग्छ देशको समृद्धि को लागि जय रबि दाई जय नेपाल।

  • @abhisheksharma9758
    @abhisheksharma9758 6 років тому +26

    रबि दाइ हामीले हाम्रो पहल यसरी नै जारी राख्नु पर्छ !

  • @rajkunwar7036
    @rajkunwar7036 6 років тому +20

    वाह!कस्तो सकरात्मक र मानबताको कार्य।बास्तबमा रबि जस्तै २/४ अरु पनि यो देशमा भएको भए संसारको सुन्दर देश हुनेथियो।तथापी रबि सरको कार्य सारै सह्यनिय छ।

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 6 років тому +133

    अाहा अाज त 0 डिसलाईकमा परियाे सुरुवात नै छ सबै कुराले भरिपुर्ण भयकाे 💔💘💘((रबि सर नमस्कार साथै 24 निउजका सबै सर ह रूलाई नमस्कार म त साच्चै साेचिरहेकि छु यसताे चाेर गुनडा दलाल बसने देसमा साच्चै हामराे भगवान् रबि सरलाइ चाहिँ कहाँ बाट पठाउन सकेछन देउताले सायद रबि सरले याे देसमा काम गरनु भनेकाे नै गरिब दुखिले नियानाे साथ पाउनु हाे , ढुक्क छाै हामी भाेलि कुनै दुख परे पनि हामराे लागि रबि सर हुनुहुनछ भनने 100% ढुक्क भयर बिदेसमा दुख गरिरहेका छाै ,कैले पनि केही नहाेस् रबि सरलाइ मेराे कामना💔💘💕💕💘💘💘💘💘

    • @bhagawatibhagawatipaudel7233
      @bhagawatibhagawatipaudel7233 6 років тому

      @ज्ञान बहादुर पाण्डे ठुलाखरक हजुरकाे अासिरबाद सिरमा राखेर बसेकि छु केही हुदैन हाेला 💘💘💕

    • @saradsubadi5999
      @saradsubadi5999 6 років тому +1

      padeal ji kaha ho ra hajur

    • @rirapaudel2558
      @rirapaudel2558 6 років тому +2

      @@bhagawatibhagawatipaudel7233 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕nemasker

    • @dhunganakiran9037
      @dhunganakiran9037 6 років тому +2

      @@bhagawatibhagawatipaudel7233 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💍💍💍💍💍💍💍💍💍💍💕💕💕💕💕💕💕💕💕💕💞💞💞💞💞💞💞💞💞

    • @bhagawatibhagawatipaudel7233
      @bhagawatibhagawatipaudel7233 6 років тому +2

      @@rirapaudel2558💘💘💘

  • @योगाउँकोठिट्टोम-श1र

    नमस्कार रबि दाजु अनि सिधा कुरा जनता सँग हेर्नुहुने सम्पुर्णमा

    • @rajmansyangbo8000
      @rajmansyangbo8000 6 років тому +1

      नमस्कार हजुर

    • @haripariyar7771
      @haripariyar7771 6 років тому +1

      रबि सर के गरौ हामी ले हजुर्को लागि ज्यान मात्र दिन बाकी छ हाम्रो भगवान नै हजुर हो रबि सर

    • @hariprasad4985
      @hariprasad4985 6 років тому +1

      Good ravi sar tapai lai salam

    • @vajidm6697
      @vajidm6697 6 років тому +2

      Hajur namskar

    • @vajidm6697
      @vajidm6697 6 років тому +1

      Namaskar Ravi sir mo Qatar bata herdaexu ho sar bdesko company ma bimar Vaya Pani Kam garna parxa natra wasta nae gardaena garho xa dhanya xau Hami Nepali jaynepal

  • @manakamanamediaonlineoffic2769
    @manakamanamediaonlineoffic2769 6 років тому +54

    म पनि अाए है कार्यक्रम हेर्नुकाे निमित्त नमस्कार रबि सर हजुरकाे पहिलो टपिक्स नै राम्रो लाग्छ सर याे हाैसलाले हामी धेरै लाई उर्जा मिलेको छ सर

  • @sumankarki7479
    @sumankarki7479 5 років тому +1

    येदि कोहि बिदेशी सङ्ग येस्तो हरकत गर्यो भने हाम्रो देश र हामी नेपाली को नाम कति खराब हुन्छ . कहिले नझुकेको नेपाल को सिर हाम्रो बिरपुर्खा को सान को के हुन्छ??? त्यो मुझी पैसा के होर इज्जत को अगाडि .येस्तो मान्छेहरुले त (गु) मा झरेको पैसा पनि मुखले उठाउछन होला. थुक्क हाम्रो प्यारो देश नेपालको धर्तिको बोज हरु हुन यी लुटेरा हरु. अनि मन मुटु देखि सलाम र धेरै धेरै माया र धेरै धेरै इज्जत रबि सर हजुर लाई 🙏❤️

  • @प्रदेशिजीवनD
    @प्रदेशिजीवनD 6 років тому +7

    सम्पुर्ण देश भक्ती दाजु भाइ दिदी बैनी लाई आग्रह गर्न चाहन्छु रबि लामिछाने सर लाई सेक्रेटरी को जरुरत छ सम्पुर्ण ले आवाज उठाउ

  • @bhabintamang4481
    @bhabintamang4481 6 років тому +55

    जय चन्द्र सुर्य
    म यस्तो देश को नागरिक हो जुन होनहार पत्रकार रबि लामिछाने भएको देश को नागरिक हु

  • @yambudhathokimagarmyagdima4211
    @yambudhathokimagarmyagdima4211 6 років тому +29

    बधाइ छ दिकक बोहरा & रबि सर यस्ता रेष्टुरेन्ट र डास बार बन्द गर्नु पर्छ

  • @sarugautam8203
    @sarugautam8203 6 років тому +32

    पुरै एपिसिउड नसुनी सलाम सन्न मन लागो जय रबि जय देश 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💞💞💞💞💞💞💞💞💞💞💞💞💞💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💑

  • @paudelbpn1643
    @paudelbpn1643 6 років тому

    ३ करोड सच्चा नेपाली हरुको अभिभावक हुन रबि लामिछाने जस्ले सिङ्गो नेपाल को अभिभारा बोकेका छन मनै देखि सम्मान छ यहाको यो हिम्मत लाई..🌹💞💕

  • @kumargurung8429
    @kumargurung8429 6 років тому

    News24 हाम्रो साथि हो,न्युज24 हाम्रो सुखदुःख बिसाउने चौतारी हो।विविध जोखिम झेल्दै नेपाली जनतामा मिडिया मार्फत रबि जिले पुर्याउनु भएको योगदानलाई सलाम -सलाम- सलाम ✋✋✋ ठोक्नै पर्छ।

  • @नबिर्सेतिमिलाइनपायतिमिलाइ

    रबि सर को कुरा सुन्दा खुसी ले आँसु आउँछ । य नेपाली जनता हो यदि साच्चिकै देस को भलो चाहन्छौ अनि गरिब जनता को दुख मा मलम लगाइगोस भन्ने चाहना छ भने Pls pls देस चलाउने जिम्म्मा रबि दाजु लाई दिनु पर्छ । नेपाल का राजनीति दल अनि तिन्का कार्यकर्ता ले जति गर्न पर्नी हो तो नगरे पछि ती चोर भ्रष्टाचार हरु को कति पछि लाग्छौ य नेपाली हो ? आफ्नो भबिस्य अनि आफ्ना सन्तती अनि देस को बिकास भयको हेर्न चाहन्छौ भने नेपाल को राजनीति मुर्दाबाद । नेपाल का राजनीति दल मा पाटी कार्यकता मुर्दाबाद भन्दै रबि लामिछाने दाजु जिन्दावाद भन्दै नारा लगाउने बेला आयको छ । कृपया हात मा हात मिलायर अगाडि बड्न हौसला दिनु होला

  • @sangamblon3390
    @sangamblon3390 6 років тому +26

    रबि सर जस्तैः मात्र दुई व्यक्ति नेपालमा भयो भने जनताले आनन्दले खुलेआम जिन्दगी जिउन पाउने छ अनि रोजगारी को लागि पर्देशमा धाउने दाजुभाइहरु को लागि पनि आफ्नै देशमा काम दिलाउथे होला जय रबि सरको

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 6 років тому +45

    रबि सर लाई देशको प्रधानमन्त्री बनाउने हो भने धेरै बर्ष किन भनौं 5 बर्ष माइ देश ले मुहार फेर्छ भने ठुलो आम नेपाली दाजु भाइ तथा दिदीबहिनी हरु लाई बिस्बास छ

  • @Cvlogs774
    @Cvlogs774 6 років тому

    रबि सरलाइ हृदयबाट नै धन्यवाद छ।तपाईं हाम्रो भगवान हो।हामी तपाइको पुजा गर्छौ।जय रबि सर!!!

  • @manugiri7903
    @manugiri7903 6 років тому +6

    रबिदाई लाई भगवान् भन्दिन म किनकि पुराणमा मा सुनेको भगवान् को छल कपट हरु रबि हजुर माहात्म्य हो सच्चाता को पुजारी हो

  • @deepakkunwar7782
    @deepakkunwar7782 6 років тому +23

    रबि सरलाइ सलुट र म अब अाउने प्रधानमन्त्री नेपलाको रबि लामिछाने सर नै हुनुपर्छ ।

  • @Youthnepal_18
    @Youthnepal_18 6 років тому +27

    रबी सर, अति नै राम्रो अनि महान कार्य हजुरलाई सधै सलूट अनि सगरमाथा जस्तो अग्लो माया साथ सहगोय आम लाखौ-लाख नेपालीबाट, "Backtoback", ल हेर्नुस हाम्रै सामु पाकिस्तानमा एउटा क्रिकेट खेलाडी देशको कार्यकारी प्रमुख भएको उदाहरण। त्यस्तै नेपालमा पनि कुनै दिन वा कालखण्डमा एउटा पत्रकार देशको कार्यकारी प्रमुख "प्रधानमंत्री" भएको हेर्न वा सुन्न पाईयोस, हाम्रो नै यो जुग जमानामा, ता की धेरै कुरा नियम कानून समाज परिबर्तन भएको देख्नु सकिन्छ। एउटा क्रिकेट खेलाडीले राजनीतिक खेलाडीमा आएर गर्न सक्ने रहेछ नि, देश दुनियामा। हजुर दिन दुःखी गरीबको लागि आवाज बनी रहदा नेपालमा राजनीतिकको भाडो वा खोरमा पस्दा तेती सजिलो त पक्का छैना, त्याग तपस्य धैर्यता गरीबको आवाज बनी त्यो सामर्थ हजूरको नि-स्वार्थ भावनामा देखेको छु। जय रबी सर.................

  • @santoshpariyar7346
    @santoshpariyar7346 6 років тому +26

    सलाम गरे रबि सर ! रबि सर तपाइँ प्रधानमन्त्री भएको हेर्न ३ करोड जनता को ठुलो धोको छ !

  • @devgurung4021
    @devgurung4021 6 років тому

    मान्नै पर्छ रबि सर लाई सेर होइन बब्बर सेर नै भन्नु पर्छ रबि सर लाई रबि सर को सधै जय होस✋✋✋

  • @rupaangel4395
    @rupaangel4395 6 років тому +23

    रबि ले फिल्म खेल्नु भयो भने फिल्म कति हिट हुन्थ्यो होला नि सोच्न पनि सक्दिन
    मेरो हिरो रबि❤️❤️❤️🌹🌹

    • @user-sz6bx6ih8b
      @user-sz6bx6ih8b 6 років тому

      रबि सर ले फिल्म मा साइन गरेको दिन नै अगृम टिकट बुकिङ गर्ने छु

    • @suriyakumar4413
      @suriyakumar4413 6 років тому

      यदि रबि सरको फिल्मि आउने हो भने त म एकलै ले 10 टिकट काटेर बाडिदिन्छू

  • @safalkc2489
    @safalkc2489 6 років тому +46

    यस्ता डान्स भार बन्द गर्नु पर्छ , भन्ने जति यता हाजिर हौत

  • @harikhadka9943
    @harikhadka9943 6 років тому +24

    नमस्ते रबि सर तपाई को टिम लाई धेरै धेरै सलाम छ हामी गरिब जन्ता को चाहाना आतुर छौ तपाई जस्तो युवा लाई प्रधानमन्त्री बनाउन आतुर छौ

  • @bharatkammumagar2165
    @bharatkammumagar2165 6 років тому +1

    सबै लाई मन पर्ने कार्यक्रम सिधा कुरा जनता संघ

  • @cricketcrazy2231
    @cricketcrazy2231 6 років тому

    सलाम छ दाजु रबि जि

  • @lbchhetry7914
    @lbchhetry7914 6 років тому +8

    सलाम छ देशका सपूत रबि सरलाई मनैदेखी सोझा सिधा युवाहरूलाई लुट्ने अनि ठग्नेहरुको पर्दाभास गर्नु यसैगरी गर्न जरुरी छ। प्रहरीलाई पनि सहि सन्देश...हामी सचेत नागरिकहरुको सदैव साथ समर्थन मनैदेखी छ रबि सरलाई लगायत सम्पूर्ण न्युज24 टिमलाई।

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 6 років тому +19

    आदरणीय रबि दाजु हृदयदेखि नै सलाम छ!"सिधा कुरा जनतसँग न्युज24अत्यन्तै उत्कृष्ट समाचारमुलुक कार्यक्रम नियेमित बिदेशीभुमि बाट को को ले कहाँ२ बाट हेर्ने गर्नु भएको छ।अग्रिम शुभ-दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।सिधा कुरा जनतसँगको सम्पुर्ण ईन्टायर टिमलाई धेरै धेरै धन्यवाद !!

  • @jivankarki8380
    @jivankarki8380 6 років тому +23

    रबि लामिछाने ज्यु देश डुब्न लागिसको छिटो भन्दा हजुर भगवान बनेर देश को उच्चस्तरीय पद मा बस्नु पर्यो

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 5 років тому

    पिडित पक्षलाई न्याय, र अधिकारका विषयमा आफ्नो ज्यानलाई जोखिम मोलेर, पुग्ने सिधा कुरा जनता संगका कार्यक्रम संचालक एभि न्युज २४ टेलिभिजन युनिट साथै, वरिष्ठ पत्रकार तथा महान समाजसेवीका रुपमा परिचित रबि लामिछाने र उहाँको टिमलाई लाखौंलाख सलाम छ ।

  • @tarjanjems9286
    @tarjanjems9286 6 років тому +38

    रबि दाइ लाई 10 दिनको लागि मन्त्री को पद दिये क हुन्थियो होला।???

    • @jeenaninglekhu
      @jeenaninglekhu 5 років тому

      Moh pani

    • @xettrikhadak4330
      @xettrikhadak4330 5 років тому

      10 din matra hoinena sadhie ko lagi hamile ravi dada lie pardhan mantri banaunu parxa haie

    • @xettrikhadak4330
      @xettrikhadak4330 5 років тому

      Bimal raee he is real hero of our nepal

    • @liladevirai4335
      @liladevirai4335 5 років тому

      Ma ni xu rabe daiko fan

    • @sakurasan821
      @sakurasan821 4 роки тому

      kina 10dine matra sadai lai vanaunu parxa ni ma tw khusi nai xu

  • @Marri_boiz_gang
    @Marri_boiz_gang 6 років тому +24

    नेपाली हरूको महान शपुत छोरा मात्र रबि

  • @damikoti8873
    @damikoti8873 6 років тому +22

    दर्शन नमस्ते रबि सर
    हिर्दय देखिनै सालट छ हजुर लाई
    हरेक नरपिचासको प्रदाफास गर्दै जानुहोस हजुर साथमा हामी ३ करोड जनता सधै हुनेछौं। अब तपाई यो देशको बागडोर सम्हाल्नु पर्छ यो हामी ३ करोड जनताको चाहाना हो रबि सर
    रबि सर Easylink बाट पैसा पठाउन खाडि मुलुक बाट पठाउने ब्यवस्था गरिदिनु परो सर
    जय रबि सर
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gautamrai2181
    @gautamrai2181 6 років тому +44

    नया पार्टी खोल्न परो अब रबिको टिम,धुर्मुसको टिम,कुलमानको टिम,महाबिरको टिम,जनार्दन शर्मा,गोकर्ण बिष्ट,लगाएत बुद्धिजिबि केहि बेक्ती भए पार्टी खोलेकै दिन 2 तिहाई 100%

  • @sumanforyou1286
    @sumanforyou1286 6 років тому

    यस घटनाका दोषीलाई कडा भन्दा कडा कार्वाही हुनै पर्छ।

  • @प्रकाशबाबु-ड1ल
    @प्रकाशबाबु-ड1ल 6 років тому +1

    यदी यो कार्यक्रम नआएको भए आज कति नेपाली को के हाल हुन्थ्यो होला !!। धन्य छ रबि सरलाइ ।।।।

  • @Gobinda_Armaja
    @Gobinda_Armaja 6 років тому +11

    नमस्ते अनि धन्यबाद सम्पूर्ण news24 nepal पत्रकार मित्रहरुलाई

  • @कृष्णपौडेल-ट3च
    @कृष्णपौडेल-ट3च 6 років тому +20

    हामी गरिब नीमुखा जनता को साहारा रबि सर लाई सलाम।।

  • @kingsofvloggersinnepal851
    @kingsofvloggersinnepal851 6 років тому +11

    Comment no.120 मा परियेछ आज ,धेरै पहिलेदेखी हाम्रो पनि मन मश्तिश्कमा उब्जेको ,कुरालाइ सहि तरिकाले उठाउनु भयो खुशी लाग्यो रबि सर।

  • @limbupadamsing
    @limbupadamsing 6 років тому +3

    अतिनै लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासङ्ग को प्रसारक रबि लामिछाने ज्यु र उहाको टिम लाइ धेरै धेरै धन्यवाद दिदापनी कम नै होला। जे भएतापनी मेरो तिनवोटा कुरोछ एसलाइ पनि तपाइहरुको अ्उल्ल्य टाइम लाइ एसो नजर अन्दाज दिएर पत्तालाइदिनुभयो भने धेरै आभारी हुनेथिए। नम्बर १,जतिपनी त्रिभुवन अन्तरास्ट्रिय बिमान स्थल बाट लगेज को सामान चोरी हुन्छ। तेस्को मुख्य कारण मास्टर कि। जुन अहिले सन्सार भरिका रास्ट्र हरुको इमिग्रेसन लाइ मास्टर कि उपलब्ध गराइएको छ। कारण पेसिन्जर नभएनी सङ्ग्कास्पद लागेमा खोलेर निरीक्षण गर्नकोलागी। तर ऐ मास्टर कि को दुरुपयोग किन नेपाल सरकारले गर्दैछ।
    नम्बर २, जत्तिपनी गोर्खा ब्रीटिस आर्मिकोलागि नेपाल को राजदरबारमा ब्रीटिस ले तिर्दै आएको रियलटी कहा जादैछ ???? भुपु राजा ज्ञानेन्द्रलेनै लिदैछकी??? भारतिय रिज्रब बैंक मा हिनामिना भएको छकि???? कि ब्रीटिस्ले चलाएको गोर्खा वेल्फेर ट्रस्ट्ले उताउतै डाइभर्ट गरेर लगिराछ।
    नम्बर ३, हालै आएर ब्रीटिस सरकारले नेपाल सरकारको बार्ताटिम मागेको धेरै भैसकेको अबस्थामा पनि नेपाल सरकार कानमा तेल हालेर बसिराखेको छ। कि ब्रीटिस गोर्खा र ब्रीटिस सैनिक को समानताको बिसयमा। आन्दोलन देखी अन्सन मुद्दा सबै भैसकेर बार्ता पनि भैसकेको अबस्था मा फाइनलाइज को निमित्त नेपाल सरकार बाट टिम मागिएको बर्ष दिन भैसकेको अबस्थामा पनि नेपाल सरकारलाई केमा गारो पार्‍यो ???? यो तिन ओटा कुरोलाइ इन्क्वारी गरि जनताको सामु ल्याइदिनुहुन विनम्र अनुरोध गर्दछु। धन्यवाद।
    मेरो नाम। पदम सिं लिम्बु सिंजागु। हाल म रिटायर ब्रीटिस आर्मी र हङकङ मा बनिबुतो गरिखादैछु

  • @bhupibabu451
    @bhupibabu451 6 років тому +7

    सहि कुरा रबि सर दोशी चाहिँ जसरी पनि सार्बजनिक गर्नु पर्छ 1/2 जनालाई दर्खास्त गरेर मात्र का हुन्छ न्याय

  • @purbeli314
    @purbeli314 6 років тому +11

    रबि लामिछाने नेपाल को एक मात्र सच्चा पत्रकार, यदि रिबि देशको प्रधानमन्त्री हुने हो भने नेपाल आमा र पुर्खा खुसी हुन्थ्यो

  • @JamkaBhet
    @JamkaBhet 6 років тому +180

    42 नो मा परेछु रबि सर लाइ pm हेर्न चाहाना हुने जति एता हाजिर हुम र मेरो चेनल लाई subcribe गर्दिन्हुन बिनम्र अनुरोध गर्दछु

  • @nabarajkhadka2571
    @nabarajkhadka2571 6 років тому +14

    ६०१ नेता हो कानुन हो पोलिश हो ३००००००० जनता हो रबि र टिम को काम हेर

  • @mohanpant6480
    @mohanpant6480 6 років тому

    सलाम छ रबि सर लाई

  • @rathaurbalram2549
    @rathaurbalram2549 6 років тому

    सलाम छ रबि सर

  • @bhaktabahadurparajuli1441
    @bhaktabahadurparajuli1441 6 років тому +7

    आफुत हेर्न सुरुगर्नु भन्दा अगाडि लाईक गर्ने परियो ! रबि सर लाई नमस्कार तर नया माहारानिलाई मेरो तर्फ बाट कालो मसोछ अनुहार भरी !

  • @loveinnepal1995
    @loveinnepal1995 6 років тому +35

    कार्यकर्म हेर्न को लागि कमेन्ट नै गर्नु पर्ने त होइन तर पनि रबि सर लाई नमस्ते नभनिकन सिधा कुरा हेर्न त सकिन्न

  • @rocktamu9129
    @rocktamu9129 6 років тому +5

    जय नेपाल
    जय रवि सर
    रवि सर लाई नेपाल को प्रधान मंत्री भएको हेर्ने धेरै मन छ मेरो अनी हामी नेपाली जनता लाई

  • @manbahadurtamrakar4463
    @manbahadurtamrakar4463 6 років тому

    सलाम छ है

  • @rajeshkhatri4454
    @rajeshkhatri4454 5 років тому

    अब को प्रधानमन्त्री रबि लामिछाने हुनुपर्छ
    भन्ने साथीहरू यता हाजिर हुम

  • @kharelroshan7309
    @kharelroshan7309 6 років тому +55

    नेपाल को हिरो भनेर कस्लाइ चिनिन्छ :;👇

    • @santoshdangi2128
      @santoshdangi2128 6 років тому +1

      पृथ्वी नारायण शाहा

    • @hari-jx4gc
      @hari-jx4gc 6 років тому

      Kp oli

    • @trishnatrishna9540
      @trishnatrishna9540 6 років тому +2

      Rabi lamichhane dad

    • @badalsansar9627
      @badalsansar9627 6 років тому +2

      Hero ta sabai hun but real hero rabi lamichane sir

    • @chimmy5361
      @chimmy5361 6 років тому +2

      रबि नै हो हाम्रो लागि

  • @shaan_production9934
    @shaan_production9934 6 років тому +9

    रबि लामिछानेलाई नेपालको प्रधानमंत्री भएको हेर्न चाहने साथिहरु यता हाजिर गरौ✊✊

  • @himalkhadka8001
    @himalkhadka8001 6 років тому +50

    क्या बदनाम छ नेपाल प्रहरी , स्यालुट छ नेपाल आमाका छोरा रबी लामिछाने
    अनि news२४ लाई

  • @romantamang8915
    @romantamang8915 5 років тому

    चाेर गुन्डाहरु सब यस्ता हाे रबि दाज्यु यस्ता सामाजिक बिक्रि निल्यएलदै जानु धन्यवाद....

  • @bimalathapa796
    @bimalathapa796 6 років тому

    रबि सरको दमदार प्रस्तुतिलाई सलाम देशको बिषय र चासो सहितको बिशेष कायक्रम

  • @kamalbasnet6156
    @kamalbasnet6156 6 років тому +13

    wow rabi g wwa नेपाल आमा ले जन्माएको रबि ज्यु

  • @chandramanikandel7628
    @chandramanikandel7628 6 років тому +25

    थुक्क प्रहरी नाहालायक दाकाहरू सरकारको ढुकुटी सिधाएर र पनि उल्टै डान्सबार मा समेत लुट्न पल्केका प्रहरीले अब कसरी देश र जनताको सेवा गर्न सक्छ ?

  • @hakkukale7832
    @hakkukale7832 6 років тому +15

    मेरो देश "नेपाल"अब, कसरी उभो लाग्ला। हे पशुपतिनाथ 😌देश को कुभलो चाहने जति सबै लाई पशुपति आर्यघाट मा हाजिर गराउनु होस जयशम्भु...।।।

  • @dineshkarki1132
    @dineshkarki1132 6 років тому

    असली हिरो रबि सर

  • @umeshbasnet1135
    @umeshbasnet1135 6 років тому

    रबि सर म सङ्ग कुनै शब्द नै छैन यो हजुर को कदम लाई । डान्स बार को काण्ड पर्दाफास गर्नैपर्छ !

  • @स्याङ्गजालाईभच्यानल

    वाह-वाह रबि सर तपाईं को काम लाई मन मुटु बाट नै परसंशा अनि सलुट गर्दछु।

  • @नानुपाल्पाली
    @नानुपाल्पाली 6 років тому +31

    नमस्ते रबी सर म यो सिदा कुरा जन्ता संग कुनै दिन नछुटाई हेर्छु कैले कमेन्ट गर्छु त कैले गर्दीन आजको भागले पनी अतीनै भाबुक बनायो दुखी गरिब र बेसाहारा को हजुर भग्वान नै हो आत्मा साची राखी भन्नु पर्दा मेरो देश नेपाल को हालत कही कतै बिस्वास को लाईक छैन कतै लुट पाट कतै बलत्कार सानो सानो कोपीला फुल्न नपाई चुडीयका छन कती का आसु कती का काख रित्तो कतै न्याय नपायर दिन कै आसु पियर जिउ खियाएका छन कैले संम होला यो हाम्रो देश यस्तो छता छुल्ल छ केही दु;ख गरी परीवार पाल्छु भनेर जिमेवारी काद मा राखेर रिन को बोज बोकी परीवार बाट यक्लो भयर मर्भुमी को तातो हावामा परीवार को याद काम को पिर आफ्नो देश को पिर सबै कुरा त भोग्न्य लाई थाहा हुन्छ दुई पैसा लुटेर खानी लाई के था मलाईत अब यउटै आस यउटै बिस्वास त्यो हजुर हो सर मन मुटू देखी नै भन्नु पर्दा सबै को साहारा हजुर नै हो हजुर लाई हामी देश बिदेस मा रहेका सबै नेपाली को साथ र सपोट सधा रही रहोस सबै संग यही माग्छु र भग्वानले हजुर को सधै Rakchya गरोस जय रबी सर अनी सिदा कुरा टिम लाई...

  • @keshavevitrakoti6459
    @keshavevitrakoti6459 6 років тому +8

    अाफु रामाे् बन्नुस सन्सार रामाे् हुन्छ सलाम छ रबि सर

  • @ushasubedi9550
    @ushasubedi9550 6 років тому

    रबि सर Salute

  • @GOPIBAHADURSOWNA
    @GOPIBAHADURSOWNA 6 років тому

    रवि सर सलाम छ

  • @unikamagarni3389
    @unikamagarni3389 6 років тому +31

    सोझा साझा गाउँ बाटा आएका लाई यसरी लुट्ने कुकुर हरु लाई त रेस्टुरेन्ट मै आगो लगाइदिएर छोड्नु नि थुक्क तिमी चोर हरु 😈😈

  • @bharatmagar3985
    @bharatmagar3985 6 років тому +35

    गल्ती लाई गल्ती भन्नू नसक्ने हरुलाइ के भन्नुर खोइ।अब केहित सोचेर हेरुम हामी नेपाली भेडा हरु।अझै केपि को उखान मा ताली मर्ने हरु।कति मर्ने ताली हामी नेपाली लाई नेताले लाती मरेको थाहा छैन।अब रबि जस्तो मन्त्री नभै देस बन्दैन 1बन्दैन2 बन्दैन 3 बन्दैन ।जय रबि सर

  • @उदितखत्री
    @उदितखत्री 6 років тому +20

    प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रास्ट्रपति हुने वयवस्था हुने हो भने आगामी।चुनाव मा नै रबि सर लाई।शक्तिशाली रास्ट्रपति बनाउन सकिन्छ ✊✊✊ आउनुस सबै मिलेर यो खरो विषयलाइ दरो रुपमा उठाउ अनि रबि सर लाई कार्यकारी प्रमुख बेलैमा बनायर देश लाई।समृद्ध बनाउ✊✊✊✊✊

  • @lifeadhikari2
    @lifeadhikari2 6 років тому

    हरेक मन र दिल मा बस्न सक्ने रबि जि लाई सलाम

  • @ssyoutubechannel856
    @ssyoutubechannel856 6 років тому

    सलाम नेपाली आमाको वीर सपुत रबि लामिछाने सर ✋✋✋

  • @पैदल-यात्री
    @पैदल-यात्री 6 років тому +32

    कठै यिनी प्रहरी हरु थु सालेहरु यसरी प्रहरी को जागिर खानु भन्दा आइजा सालेहरु खाडि मा ।

  • @sayarai1878
    @sayarai1878 6 років тому +14

    Bir gorkhali rabi dai ko fans haru yata hajir garum. ...😍😍😍😍

  • @rajqmaarbaabu3244
    @rajqmaarbaabu3244 6 років тому +7

    ग्रेट रबी सर,हज़ूर लाईं के भानी कुनाई शबदा नाई छैना
    जय होस हजुरको🙏🏽🙏🏽🙏🏽

  • @RanaRana-yg1tt
    @RanaRana-yg1tt 6 років тому +47

    हजुर को जस्तो सोज भएको भए अजा नेपाल कस्तो हुने तियोहोला😍😍

    • @chimegrg2175
      @chimegrg2175 5 років тому

      Shanti Rana yes of course Shanti Rana and yours thinking is great☆☆☆

  • @अनुरागबमक्षेत्री

    रबि दाइको बोली बोली हैन गोलि हो वाह सुरुवात नै आगो हुन्छ मुटुनै छेदन हुने💕💕सलाम छ दाजु

  • @shankaroli8557
    @shankaroli8557 6 років тому +5

    रबी सर देशको प्रधानमन्त्री भएको हेर्न ठूलो रहर छ।

  • @nabarajkhadka2571
    @nabarajkhadka2571 6 років тому +7

    रबि र टिम र गरिब आमा को कोख र नेपाल कसरी वाचाउ ने जनता हो शोच १००००००००००००००००००००००००००००००००००००००००००००००००००००००० सोच

  • @keshabmadai4109
    @keshabmadai4109 6 років тому +8

    आज पनि उपस्थित भए बिकृती र बिसङ्गतिका बिरुद्धमा रबि सरको कारिक्रम हेर्नको लागि युएई बाट

  • @aminchand8972
    @aminchand8972 5 років тому

    यार कहिले सम्म हो यो चल्ने एउटा पत्रकारले यति गर्न सक्छ तर पुलिस हरु भने क गर्न लाई राखेको रबि दाइ तपाईं भगवान हो । सलाम छ

  • @manojsaru3443
    @manojsaru3443 6 років тому

    हामी जनता आतुर छौ रबि सरलाई देशको प्रधानमन्त्री भएको हेर्न अनि जनताका आशाका धोकाहरु पूरा हुन्थ्योकी अबस्य हामी जनताले साथ दिनु पर्छ रबि सरलाई

  • @12345678951518
    @12345678951518 6 років тому +8

    News 24 team Nepalko garib dukhi harulai sewa dine brand ho