रवि हिरासतमा, गगन गदगद्! ओली देशकै दुःख हुन्-रवि, पोखरा उर्लियो। सरकार ढाल्ने रणनीतिमा रास्वपा ?
Вставка
- Опубліковано 6 лют 2025
- रवि हिरासतमा, गगन गदगद्! ओली देशकै दुःख हुन्-रवि, पोखरा उर्लियो। सरकार ढाल्ने रणनीतिमा रास्वपा ? - SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
जनता साथमा छन रबि दाइ जागी जागी 77 जिल्ला बाट
ओलिलाइ बड्गलादेसको हालत बनाउनुपर्छ. र हरेक नेपाली जाग्नु पर्छ इनी हरु को घर आगो लाउ नु पर्छ।सबै नेता लाई जेल कोच्नु पर्छ।
ओली र काङ्ग्रेस को गृहमन्त्रीको काल नजिकै आउन थालेको हो ।
जन्ता जाग्नु पर्छ अब राजनीति प्रतिसोद मात्त्र!हो।गगने को राजनीति जोगाउन यो सब सरेन्त्र भैरयको छ।सम्पूर्ण नेपाली हरु यक जुठ हुन आवन गर्दछु।रबि देशलाई चाहिने मान्छे हो।यो समय मा रबिलाई साथ दिनुपर्छ ।जय रबि जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Rabi जेल मा स्वास्नी बिना कसरी basxa
@@taranathtimilsina Teri baini pathai de 😂😂
@@taranathtimilsina tero boini mh sng xe ..didi pathaede teta
दिदि होइन आमा पठाए झन राम्रो।
ख्यास्यो तेरो रविले जबसम्म प्रत्यक्ष कार्यकारी ले देश चलाउन पाउने व्यवस्था आउँदैन। तबसम्म तिम्रो प्रचण्ड लामिछाने एउटै हो। तेरो लामेछानेलाई प्रत्यक्ष कार्यकारी को कुरा उठाएर राजनीतिकमा आइजा भन। पछि थाहा पाए।
रबिलाई पक्रन्दा सबै भन्दा धेरै खुशि काजु धमला छ
😮🎉Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Tap on a clip to paste it in the text box.Welcome to Gboard clipboard, any text you copy will be saved here. 40:30
बाख्रा काजि आफु जोगियर रबि लाइ फसाउने षडयन्त्र काडमाडौँ ४ को जनताले पनि बुझेका छन् एउटा रबि लाइ सिद्धायो भनि हजार रबि जन्मेका छन्
@@taranathtimilsinatero boini pni x tw sngai
@@taranathtimilsinaतेरो स्वस्नी पठा
@@taranathtimilsinaतेरि स्वास्नी पठाई दे न त टेप्रे किन कि रबि कि स्वास्नीको आफ्नै ठूलो पुर्ख्यौली व्यापार कारोबार छ त्यो छोडन मिल्दैन त्यसैले रबिको सेवामा तेरि स्वास्नी पठा ईश भने जागिर राम्रै होला तलाई बसी बसी रौसी खाएर यस्तो कमेन्ट अरु लेख्न सक्लास नि!😁😁🤣🤣
Her nepali sasar
देशको यस्तो हालत हुदाहुदै पनि आँखा नदेख्ने भेडाले राम्रो सँग भेटेछ ।।
अब गगने आउने चुनाब कुनै नि जित्दैन भन्ने एक हौ
अब अमेरिकाले बनाउने भनेको नै के गगन थापालाई नत्र स्बाणिमवागतलेलाई नै हो। जबसम्म उसका स्वार्थहरू पूरा हुँदैनन् तबसम्म नेपालको सत्ता ढलिरहन्छ रविलाई फसाउने मेन कारण नै यही हो। सवाणिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनाइदिन्छ। अनि सरकार परिवर्तन गर्छ। सबैले हेर्दै जाउ😢😢😢😢
हो
@@chrisnasharma4582 timi haru ko babu rabi saniba wanle amaeca 1 jole haru hun
Yes sir
Rabi Lamichane देशको एउटा सच्चा, इमानदार र निडर नेता हुन् ❤❤
रमेश प्रसाईको कुरा साह्रै मन पर्यो
84 पछी यी सबको जेल को यात्रा हुनेछ ।कांग्रेस एमाले रिप।
८४ मा केपी ओली स्वर्ग तिर बसाइ सरेपछि कस्लाइ जेल हाल्ने सबैले ८४ कोमात्र गर्ने अहिले आजै यो सरकार लाइ ढालेर सत्ता कब्जा गर्ने नेपालीको आँट खोइत ??
रबि ले केही खर्च गरेको होलान त्यो गोर्खा मिडियामा हुदा तर यो देशको हालात यस्तो अबस्थामा पुराउने रबि हुँदै होइन सबै ले बुझ्न जरुरी छ
यो अमेरिकन खेलो सर रबीलाई फसाउने बाटो हो। जेलसकेको रूपमा प्रयोग गरेको थियो। अब रविबाट त्यो काम नहुने भएपछि स्वाडियम वाग्लेलाई गगन थापालाई वा बाबुराम भट्टराईलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनाइदिने अनि उसका स्वार्थ पूर्ति गर्ने हो❤❤❤
Galaxy tv को हिनामिना को प्रमाण नष्ट पार्न tv बन्द गरायो।त्यसैले रवि माथि विश्वास गर्नु भनेको राष्ट्रघात गर्नु हो।गगन स्वर्णिम को कुरा नगरौं।अब अगाडि बढ्ने हो।अगाडि जाँदा बालेन हरु भेटिन्छ।सहकारी ठगे पनि galaxy ठगे पनि पैसा ठगेको हो।स्रोत थिए साग चटपटे व्यापारी
यहि ब्यबस्था ठिक छ भन्दै आएका थिए सेरे चण्डे केपी ले खेलाइ खेलाइ गृहमन्त्री बनाइ खोर मा जाक्दियो
100% सहि कुरा हो सर म यस्मा सहमत छु हो यदि गर्नै पर्ने हो भने गोर्खा मिडियाले प्रा लि ले छानबिन गर्न सक्छ ! यो कुरा हामी स्वीकार गर्छौ !नत्र भने यो भ्रस्टाचारी सरकारलाई कुनै चासो को बिसयनै होइन जस्तो लाग्छ जय रबि जय घन्टी रबि सर सम्पुर्न जन्ता तपाईको साथमा छ तपाईं नडराई अगाडि बढदै जानू होस ! तपाईं सम्पुर्न जनताको आशा र भरोसा हो🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏
@@chrisnasharma4582अरे यार, तपाईले भनिरहनु भएको कुरा को कुनै आधार र तथ्य छन् कि तपाईको व्यक्तिगत सोच विचार हो????
यदि ब्यक्तिगत विचार हो भने यो सन्सारमा ८०० करोडको जनसंख्या छन् र सबैको सोच विचार फरक फरक छन् । तपाइँको सोच विचार सहि नै छ भन्नलाई आधार र तथ्य के??????छन् ।
रबि लामिछाने को पक्ष मा जनता छ तपाई नडराऊनु जय राष्ट्रिय स्वतन्त्र पार्टी जय घण्टी
जनता साथमा छन रबि दाइ जागौ जागौ 77 जिल्ला बाट ओलिलाइ बङ्गलादेसको हालत बनाउनुपर्छ
उपमेयर आलु जस्तो कुरा गर्नुहुन्छ तसैले बिश्वास न भएर वाडा लाइ जिम्मा दिएछन
इनिहरुलाइ रमाइलो भैराछ जनता सडक मा छन रविलाई जेलमा राखेर यता राज्य मा भ्रष्टाचार गर्न हतारो भएको होला रबि रहुञ्जेल फिटीक्कै सत्ता मा लुटपाट बन्द भाको थियो ऐलै धमाधम लुटेरा हरु ले मौका छोपेका होलान!
जब सम्म केपि ओलि जस्ता माचिक्ने नेता हरु रहन्छन् तब सम्म हजारौं रबि हरु ले दुख पाउनु सामान्य कुरा हो
Kp matra haina sabai tapaile vaneko sabda jastai hun raja falesi dekh ma dasha suru vako xa Rabi pani American ko isarama chaleko ho
ZZ!±±@@SunilPangeni-q7z
@@SunilPangeni-q7zppppppppppppppppppplpppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppplppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppplpppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp0ppppppppppppppppppppp0pppp0pppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp0ppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppplppppppppppppppppppppppp0ppppppppppppppppppppppppppppppppppppppppppppppppppp0pppppppppppppppppppppppppppppppppppppppppppppppllppppppppppplpppppppp0p0ppppppppppppppppppppppppppppppppppppppppppppplpppppppppppppppppppppppplpppppppppp0pppppp0ppppppppppppp0ppppppppppppppppppppppppppppppppplppppplpppppppppplpppp0pppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppplpppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppplppppppppp0pppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp0pppppp0pppppppppppppp0pppppppp0ppppppppppppppppppppppppppppppppppppppppppppppp0pppppppppppppppppppppppppppppppp0ppppp0ppppp0ppppppppppppppppp0pppppp00pppppp0ppppppppppppp00pppppp0ppppppppppplpp0ppppppp0ppppp0p0pppppppppppppp0pp00ppppppp0pppp0p00pppppppp00ppppppppppppppppppppppppppp0ppppp0pp0p00pp0p0pppp0p0p0pppppppppppp0p00p0pppp0pppppppp0pppp0ppp0p00p0pppppppppp0ppppp0pp😊
जब सम्म तिमीहरु जस्ता अस्लिल मान्छेहरु रबिका पछाडि रहन्छौ तब सम्म रबिको पार्टि सभ्य सुसस्कृत हुन नसक्ने भयो?
😅A⁸😮hv86😊@@SunilPangeni-q7z
AP1 टेलिभिजनमा मुख्य सेयर - रामेश्वर थापाको AP1 टलिभिजनलाई ऋण दिने - जिबि राई
AP1 टेलिभिजनका सेयर सदस्य - जिबि राई
AP1 टेलिभिजनका सेयर सदस्य - मा. धनराज गुरुङ
AP1 टेलिभिजनको सेयर रकम - जिबि राईको सहकारि
(धनराज गुरुङको माध्यम बाट)
अनि सहकारी ठग चै कामदार रबि लामिछाने ?
हे भगवान,
मिडियाले चलाएको देश
......को ईसारामा चलेका मिडिया
सत्य काे जित हुन्छ रबि हिम्मत बलियाे राख्नु हाेश राम्राे काम गर्ने र देश काे बिकाश गर्ने मान्छे काे खुट्टा तान्ने झाेले हरु हाेसियार रबि ले गरेकाे काम देखेर जलन गर्ने हरु👊👊 हाेसियार नडराउ रबि काेही केही गर्न सक्तैन जय घन्टी🔔🔔🇳🇵
यो खेल सबै अमेरिकनको हजुर रबीलाई जेलसकेको रूपमा प्रयोग गर्दैछ त्यसैले अब सभापतिमा अमेरिकनको मान्छेलाई खटाउँदै छ नेपाली जनता सजग बनाऊ देशद्रोही दलालहरूलाई अन्त्य गर्न सम्पूर्ण नेपाली जनता राष्ट्रिय प्रजातन्त्र पार्टीमा एकजुट भएर अघि बढौँ। यसैमा देश र जनताको भलो हुनेछ।❤❤❤❤
@@chrisnasharma4582nachahine fake news banai mafia ko agent
रबि लाइ साथ दिनु पर्छ, यसलाई अहिले साथ दिने हो भने जनता ले दानब बाट बचाएको रबि लाइ गलत काम गर्ने छैन र गलत गर्यो भने जनता ले घर न घाट को बनाइदिन्छन त्यो रबि ले पनि बुझ्दछ। अहिले रबि लाइ मौका दिनु पर्छ।
जैरु जि तपाइ रबि प्रति पुर्बग्रह नराख्नु जुनतपाइकनर्यक्रम नै रबिको नाम बाटनै स्थापित भयको हो जो जाँहा पुगेपनि आमा लाइ बिर्सनु आमाको योगदान ठुलो हुन्छ
Sahi bhanubhayo 👍🙏
रबि दाइ लाइ हामि सबै मिलेर साथ दिनु पर्छ ❤❤❤❤
कसले रोकेको छ र हिजो कांग्रेस बामाले माओवादी मध्य कसैलाई साथ दिनुभएको थियो होला अब यी ठगलाइ साथ दिनुहोस् ।
Tero bauko k thageko xara rabile 😡 😡 😡 😡 😡.......
@@LaxmiGurung-d5zjholey andhaktta uniharu thagna paudaina Rabi vaye paxi Ani ufri raxa
समाचार सारै रामो छ।
रबि लाई साथ दिन जनता तयार छन् ।
कुनै पनि राजनीतिक दल मा नलागेका आम नागरिक हरुले प्रष्ट बुझिसकेका छन पुराना पार्टीको राजनीति रवि सिध्याउन हो भनेर यो अबस्थामा सबै सचेत नागरिकले साथ दिनुपर्छ रवि जि लाई
सल्युट छ 🎉🎉 रमेश प्रसाई ज्यु कति गहकिलो कुरा गर्नुभयो🎉🎉🎉🎉🎉🎉
बाङ्लादेशको जस्तो सांसद भित्र नेपाली जनता नाच्ने ठुलो रहर छ मलाई
बङलादेश मा जिउदो चेतनाशिल जनता थियो नेपाल मा सबै झोले मृत्य जनता छ
जनता सडकमा आउनु पर्यो रबिको पक्षयमा 🙏🙏🙏🙏🙏🙏🙏 then only Rabi can fight with them.
नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया,
भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता ,
ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको
लागी दुर्भाग्य हो.
ठगको हलि
बाङ्लादेश को जस्तै जनता आन्दोलन मा उत्रिएर गगन लाई समात्नु पर्छ अनि शंकारदेबको सोबियु हुँदा अनि बाख्रा फार्मको भ्रस्टाचार गरेर बनाएको घर कब्जा गर्नुपर्छ।
Aaijana bhai..kaha lukera basya xas..aaihaal ta..banaaidihalau bangladesh😅
आखिर रबिले २०८४ कुर्नु नपर्ने भो,एमाले/काङ्ग्रेस डरायो,यदि रबिको ठाउँमा अरु भए यत्तीका जनता आन्दोलन मा आउने थीएन रबिको लागि आए किनकि रबि निर्दोष र यो एमाले/काङ्ग्रेस को रणनीति/षड्यन्त्र मात्रै नभएर लुट्दै आएका लुट्न पाउने नभएर रबिलाइ पक्रेर आफै सकिने दीन गन्दै छन।
रमेश प्रसाइ जि ले क्या मजाले जबाफ दिनु भयो सुनेर आनन्द आयो❤❤
टायर नबालेको कुरा यस्तो हावादारी ब्यख्या मिडियाले गर्दा जनत दिग्भ्रमित हुन्छन मिडिया कर्मीहरु तथ्य र सत्यको प्रचार गर्न पर्छ नकि एमाले काङ्ग्रेस मावोबादीको कार्यकर्ता जस्तो हुनु भएन रमेश जि ठिक भन्न भयो !!
दिमाग बिग्रेको पागल अनि लाज पचेको सरकारले जे गरेपनि हुन्छ।।।
बिरेंद्रजी, तपैन्ले opening monologue मा भन्नु भएको कुरा एकदम सहि हो। जुन रविलाई मैले चिनेको छुं, त्यो रविले एस्तो घिन लाग्दो हर्कत गर्ने सक्दैन। तपाइंले अहिले conduct गर्दै आउनु भएको ' सिधा कुरा ' रविले शुरु गर्दा , धेरै दिन दुखि नेपाली हरुको सेवा गरेको अहिले पनि UA-cam मा प्रमाण एत्रतात्रै छ। त्येही बाट जनताको मन मस्तीका र हृदये मा बस्न सफल भएको रबिजी , राजनीति मा पनि अब्बल प्रमाण हुँदै गएको सब लाइ थाहाँ नै छ। खास गरेर रबिजी ले 'विभिन्न काल मा भएको भ्रस्टाचार को file खोल्ने' उद्घोषण गरेको कुरा ले NC र UML मा हलचल र बेचैन भएको पक्कै हो। अनि गगन र बिस्व प्रकाश हरुलाई , रबि को राजनीति मा तिब्र rise र popularity संग envy भएर , उसलाई पतन गर्ने बाटो खोज्दै हिंडेको पनि पक्कै हो। र हाल मा रविलाई दुख दिन यहि दुइ जनाले नै बुनेको जाल हो , येस्मा केहि शंका छैन। तर मलाई पुरा विश्वास छ , रबि ले पूर्ण न्याय पाउने छ र , नेपाल र नेपाल को उज्ज्वल भाबिश्येको लागि काम गर्नू हुने छ।
I wish him (Rabiji) for his early release from this captivity and get back to his public services as soon as possible.
भगवान कसम यदि म npl आए भने kp लाई सिधै गोलि हान्छु कति दु:ख देको छ रबि दाइ लाई ,,
त्यसैले म गगन थापाको कदमबाट धेरै खुसी छु किनभने यस अघि कसैले यो राजनीति बुझेन, अब प्रतिशोध लहराइरहेको छ र मानिसहरूलाई सजिलैसँग बुझ्न सकिरहेका छन् कि के हुँदैछ। यो सम्झनुहोस्, अब मुख्य राजनीतिक दलहरूको राजनीतिक करियर समाप्त हुनेछ।
रवि सर निर्दोस हो यो नेपाली जनता ले राम्रो सँग बुजी सके का छन्
अब बालेन रबि मिलेर आउ अनि देश बचाउ।
नो रबि ओन्लि बालेन।
रवि माथि अन्याय भएकाले नै सर्वसाधारण जन्ता सम्म सडक मा आएका हुन।
हामी सबै कहिले काग्रेस कहिले एमाले भयो अब चाहिँ रवि नै ❤ पुरै जिन्दगी भर हुने हो ।।❤ बाजे बाउ र मेरो जस्तो । मेरो छोराछोरी को जिन्दगी नहोस्।
त्यसैले सबै आउनुस् एक हुनु पर्छ ❤ अरु देश हेर्नु त । अनि हाम्रो देश को हालत हेर्नुहोस ❤😭😭😭🔔❤️
राम्रो सँग पाठ पढाइ दिएको मा रमेश सर धन्यवाद
87arba ma 10 core lai samatera ramro path re thukka tero Buddhi hunata bakhra ko buddhi vako manxe lai k thaha
भ्रष्टाचारिको झोलेले भ्रष्टाचारिको गुणगान गाउनु ठिकै हो,नुनको सोझो गर्यो होला झोलेले
नाजयक सरकार ढाल्नु पार्छ जाय घन्टी 🔔 जाय राबि
नेपाली काङ्ग्रेस त्यसमा पनि गगनेको प्रतिशोधमा मलजल के पि ले गर्यो कुरा यति नै हो।
शेर्पा संघ कोरियाको पुर्ब अध्यक्ष शेर जाङवु शेर्पा र उहाँको साथिको उद्दारको यो गद्दार सरकार सँग जोडदार माग गर्दछु
बिरेन्द्र जैरुजि तपांईले रबि प्रति पूर्वाहग्रह राखेको देखियो
हो जाग जनता यहाँ रबि फसाउने मात्र काम भयको छ
चितवनको जन अन्दोलनले गृह मन्त्री बनायो
अब पोखराको जन ओन्दोलनले प्रधानमन्त्री बनाउने पक्का
good luck rabi kaka
100% रबि केन्द्रितनै राजनीति प्रतिशोध हो । ।जसरी भएपनी रबिलाइ जेल हाल्नु छनित फेरि गगनको इज्जतको सबाल छनित हौ ।।
रबि जि को जिन्दावाद जिन्दावाद ❤❤❤
तिनै के पि बाले हिजाे राेष्टबाटै रबिदाेषि हैन केहि प्रमाणछैन भन्ने मानिस र रबि निर्दाेषनैहाे भनदैगर्दा बाले धनराजका हातबाट झन्नै पिटाइनै खाएका थिए त्याे कुरालाइ बिर्सिएर बा ले चालेकाे कदमठिकछैन दुइजिब्रे भएकैकारण बा माथि खनिएकाेपुष्टिहुन्छ ।
रमेश सरले गरेका कुरा १००% राईट छ ।🇳🇵🙏🙏
84 मा केहोला गगनको हालत हेर्नुछ सम्सद भवनमा तेक्नेत के देख्ने आत पनि नहोस भगवान 🙏🙏
जबसम्म भर्ष्टचारी सरकार काग्रेस एमाले रहेसम्म यो देश अगाडि बडदैन
सम्पूर्ण नेपाली जनता
एक होै
देश कङाल बनाए सके
भव्ससय को लागि सोचोै
बङलादेश जस्तै
काग्रेस एमाले लाई
लखेटेर
नाका काटनु आवश्यक छन
??? रबि एउटा राम्रो मानिस हो
यो सबै खेल काग्रेस एमाले को फसाउने
तर रबि को साथ मा हामी सम्पूर्ण जनता साथ मा छोै????//
धेरै धेरै मत ल्याएर विजयी भएका रबि लामिछाने लाई काङ्रेस र एमाले ले रबि लामिछाने ज्यु नडराउनु जनता तपाईं को साथ मा छन
चोर नालायक सरकारले चलाएको देश हो यो
सबै व्यापारी मरवारी परवारी सब मिलेर
भ्रष्टाचार गर्नेहरूलाई हार्दिक श्रद्धाञ्जली
जय रबि जय नेपाल ❤❤❤
रमेस प्रसाईं
brilliant, 🙏🙏🙏
नेपाली जनताहरु ले कहिले बुझ्ने आखिर एदि देश र जनताको माया भएको भए प्रचण्ड /केपि/ शेर बा देश म बिकाश गर्थ्यो होला अब ८४ मा यो पुरानो पार्टी सबै पत्ता साफ गर्नु पर्छ भोट बिचार गरेर हाल्नुहोस
सम्पूर्ण आम जनताले राम्रोसँग बुझ्नु पनि भएको छ हजुरले पनि बुझाइदिनुभयो पत्रकारज्यू धन्यवाद छ। काङ्ग्रेस एमालेले प्रतिशोधको राजनीति गरेका हुन् भन्ने कुरा घामजस्तै छर्लङ्ग छ म स्वतन्त्र नागरिक
रबि हिरो रो हो गगन थापा अब गयो 84 मा 0 हुन्छ 🔔🔔🔔🔔
Vanne matra ho masu raksi ma bikihalxan ni. Ani rabi pani tei dyang ko mula ho hajur bhrastachar usle ni gareko xa sab le gareko xa vagbanda ma chitta nabujera ho
रमेश काे सहि कुरा ।
रबि जि को जय होस
कार्यक्रम संचालक प्रति उच्च सम्मान❤
रमेसजीले सहि कुरा गर्नु भयो ।
हाम्रो रबि हाम्रो देश प्राण भन्दा प्यारो छ 77 जिल्ला बाट जन आन्दोल गरेर पुराना दलहरुलाई पतन बनाइ यो देश रास्वपा लाई सुम्पिदिउ जय रबि जय देश्🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🔔🔔🇳🇵🇳🇵
ठगको हलि
देश भरी बाट अझ आन्दोलन सशक्त बनाउनु पर्यो
सबैजनाले रबिलाई साथ दिनु परछ
२०८४ को चुनावमा सबै नेपालीहरु विदेशबाट नेपाल आएर 🔔लाई साथ दिनुपर्छ।
जित सत्यको हुन्छ
सत्य तीतो हुन्छ
सत्य को लागी समय लाग्छ नेपाल मा जय होस् रबि को
जय नेपाली आमा
एमाले र काङ्ग्रेस को सरकार जुन बन्यो त्यो दिन देखि जनताले एउटा पनि आस गर्ने पाटो भेटाउन सकेन 😢😢 दु:ख माथि दु:ख
यो केपी र शेरे बाले 25 खर्ब ऋणले नेपाली जनताहरू चर्को महंगीको भारमा परीराछ यो सरकार बहिष्कार गरौं साथीहरु ❤❤ रवि लामिछालाई न्याय होस् ❤❤❤
सहि हो सर यो रहर त काङ्ग्रेस र गगन थापाको रहर मात्रै हो
रमेसको जवाफ सटीक छ
कति ले लेखेका छौ धेरै ले देखेका छौ रबि लाइ कति अन्न्याय भो जनता ले देखेका छौ 084 मा के गर्नु पर्छ भन्ने जनता ले बुझे का छौ
Masu bhat ra raksi le janta lateuxa ho aba ko chunab ma pani
सत्यको पक्षमा उभिने सम्पूर्ण पत्रकार मित्रहरूलाई लाखौंलाख धन्यवाद
Jai rabi
रमेश सर को भनाइ सहि हो
Jaya rabi
जयजयकार रबि लामिछाने
Jay Rabi jay des
सर के हुन लागे को। अरुलाई किन नथुने को। जित होस रबि सर को।🇳🇵🇳🇵🔔🔔🇳🇵🇳🇵💛💛🇳🇵🇳🇵💚💚🇳🇵💟💟🇳🇵💜💜🇳🇵🔔💙💙👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Be strong rabi dai❤
अहिले बनाउ ठिक छ यदि रबि प्रधानमन्त्री भए भने त्यो भत्किने छ
गगनले पार्टी सभापति जित्न सक्लान् तर अब संसदको चुनाव जित्दैनन्।
रमेस जि सहि भन्नु भयो ❤❤❤❤❤
निसपक्क्ष छानबिन हुनुपर्छ
रबि दाइ लाई साथ छ🎉🎉
रमेश ले त muji लाई पाठ पढाइ दियो
रमेश प्रसाई ले सहि भनुँ भयो राम्रो कुरा गर्नु भएको छ नडराउनु
अब यो आन्दोलन बाट देशै भरि आन्दोलन गरि जनताको सरकार बनाउनु पर्छ 🇳🇵🇳🇵🇳🇵
Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
तपाईंको कुराले जनता जागरित छन धन्यबाद बिरेन्द्र जि
Every gurkha veteran loves Harka Vai. What ever harka did before come to UK, that is 100 percent right. Assistant mayer from Dharan from his AMale KP chor team and he is not from public. But Harka from Public not from chor AMale.
देशको एक मात्र निडर सत्य र साहसी पत्रकार बिरेन्द्र जैरु👍️👍️
रास्वपाको सिट झनै बढाउने भयो जयो घण्टी।❤
सबै रबि लाई भसाउने रणनीति हो सबै काग्रेस एमाले रणनीति हो
रास्टृया स्वतन्त्र भनेको पुरानो नेताहरु नबुझेका होलान स्वतन्त्र भनेको जनता हुन भन्ने कुरा
अब उठ्ने बेला आयो 6:13 जनता जाग्ने बेला आको छ रबि को मात्र खेदो खन्ने चोर लाई लखेट्नु पर्छ सबै भरस्ट आफू गर्ने अनि आरोप निर्दोस लाई लाइदिने
जस्ले जतिनै हराउन खोजेनि सत्यको जित अबस्य हुन्छ। कोही खुसी नभए हुन्छ। रबिलाइ खाने बागले अरुलाइ नखाइ पुजेर राख्ला भन्न सकिन....जति नै रबिलाइ दबाउन खोजेनि सक्दैनौं कुनै पनि नेपाल आमाको कपुत हरुले... जय देश नय नेपाल 🇳🇵🇳🇵🇳🇵जय होस् युवा नेता रबि, हर्क,बालेन अब एक जुट हुन जरुरि छ देश को लागि🇳🇵🇳🇵🇳🇵
ओलि अलक्षिना नै हो नेपाल को लागि ।
सहिसमचार दिएकाेमा धन्देवाद,जय राष्ट्र वाद जय रविबाद।
रमेश प्रसारको बिलले ठिक्क छ🎉🎉
सहि हो जय रबि❤
सतासी अरब सरकारले तिराेस् रबिकाे भागमा दस करोड पर्छ भने हामी जनताले एक एक रुपैयाँ उठायर तिर्छौ god bless you Rabi vai ❤❤❤❤
अधिराज्य भरिका सम्पुर्न आमा, बुवा,दाजु,भाइ र दिदी बहिनिहरुलाई थाहा छ तर पनि यो देश द्रोही भ्रस्टाचारी सरकारलाई रबि लाई मात्र कानुनी छानबिन गर्ने यो कस्तो खालको सरकार हो? भ्रस्टाचारी सङ्रक्षक सरकारलाई बहिस्कार गर्नु पर्छ जय रबि जय घन्टि🙏🙏🙏🔔🔔🔔🔔