पुष्कर शाहलाई पर्यटन दुत बनाउने पर्यटन मन्त्रीको घोषणा। टाउको र शरीर छुट्टाछुट्टै !

Поділитися
Вставка
  • Опубліковано 19 жов 2024
  • पुष्कर शाहलाई पर्यटन दुत बनाउने पर्यटन मन्त्रीको घोषणा। टाउको र शरीर छुट्टाछुट्टै, गृहमन्त्री भन्छन् आत्म हत्या - SIDHA KURA JANATA SANGA !! EPISODE 278
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : www.news24nepal...
    #News24nepal #Sidhakurajanatasanga #JusticeforNirmala

КОМЕНТАРІ • 1,5 тис.

  • @alonboy7011
    @alonboy7011 6 років тому +808

    रवि दाइ प्रधानमन्त्री भाको हेर्न चाहाने म मात्रै होकि अरु पनि हुनुहुन्छ येता हाजिर गरुम तँ ✊✊✊

  • @gopalpokhrel5660
    @gopalpokhrel5660 6 років тому

    हृदय देखिनै सलोट गर्दछु । रवि दाजिको जय होस्

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 6 років тому +346

    रबि सर प्रधान मन्त्री भएको हेर्न चाहाने जति यता हाजिर हौ

  • @dilipsampangaanshu5119
    @dilipsampangaanshu5119 6 років тому +61

    कार्यक्रम शुरु हुदा बोलिने भाषा शैली साह्रै मन पर्छ।रबि सरको कार्यक्रममा शुरु भनाईको म त ठुलो फ्रेन्ड हुँ।

  • @nabindraadhikari6317
    @nabindraadhikari6317 6 років тому +260

    पर्यटन दूत बनाउँदा उसको र उसको परिवार को पेट पालिदैन होला । सक्नु हुन्छ भने अष्ट्रेलिया को राजदूत बनाइदिनुस् । उसको सम्मान र हामी सबै नेपालीको गौरव पनि रहन्छ

    • @mahendrachaudhary4704
      @mahendrachaudhary4704 6 років тому +1

      Nabindra Adhikari

    • @nepalimann2143
      @nepalimann2143 6 років тому

      होनि हजुर

    • @atharvaghimire1290
      @atharvaghimire1290 6 років тому +6

      Haha, raajdoot kun post ho thaxa hajur lie? Kati barsa ko experience chahinxa, education, scoring, dimplomacy maa pokhta hunu parxa. Dimplomat vaneko desh ko sabai Vanda budding I manxe ho, Vvip ho, tapaiko Pm Vanda thulo ho. :)

    • @anjukanchi8249
      @anjukanchi8249 6 років тому

      @@atharvaghimire1290 bartman rajdutharu sanga k k exprence cha ni

    • @nabindraadhikari6317
      @nabindraadhikari6317 6 років тому

      @@atharvaghimire1290 खै हजुर राजदूत हुन् के के चाहिन्छ त्यो त थाहा भएन । तर अहिले नी जीवित नै छन् ती राजदूत हरु र हेर्ने आम नेपाली हरु को आँखाले अहिले नी हेरी नै रहेको छन् manpower संचालक हरु नी राजदूत भएका हरु । अनि अर्को कुरा vvip को .... नेपाल का राजदूत त्यही परा भारत मा भएका नेपाली राजदुत को गति हेरौं र कसरी भनौं की तिनी vvip हुन भनेर । हो नेपाल का लागि त्यही भारतीय राजदुत लाई vvip भन्न सक्छौं किन की तिनी कुरु क्षेत्र का श्रीकृष्ण जस्तै छन् vvip मात्र भन्न नमिल्ला हजुर ।

  • @rameshbista9320
    @rameshbista9320 6 років тому +148

    ९ बर्ष अघि प्रचण्ड को छोरा सगरमाथा चढदा २ करोड दिने सरकार ।।पुस्कर शाह जस्ले एक्लेइ नेपाल को झणडा लिएर नेपाल लाइ बिश्व मा चिनाए।तर देश ले उसलाइ चिनेन र अहिले बिदेशीनु बाधय हुनु परो।।हाम्रो देश को सरकार देखेर सारेइ मन रुन्छ।।

    • @RupaKunwar
      @RupaKunwar 6 років тому

      Ramesh Bista ठिक भन्नु भये

    • @anupanup1781
      @anupanup1781 6 років тому +1

      vrastachari lai parsaye dina khojne nepal sarkar murdabad

    • @sam37344
      @sam37344 6 років тому +1

      Prachande Dhaka Ho!

    • @raiprakriti5407
      @raiprakriti5407 6 років тому +1

      Dosri buhari Bina ta paya ni sagrmatha chade pachhi ..dekhekai chhau ta

    • @tulbahadurkhadka7361
      @tulbahadurkhadka7361 6 років тому

      Ramesh Bista right sir

  • @maxuramailomaahjur1565
    @maxuramailomaahjur1565 6 років тому +7

    भाबि प्रधानमन्त्री रबि lamichhane को जय होस

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 6 років тому +205

    रबि लामिछाने सर सलाम छ। तपाईंलाई देशमा हुने गरेका भ्रष्टाचार चोरी डकैती फाटाहाहरु लाइभमा ल्याएर पर्दाफास गर्ने काम अत्यन्तै उत्कृष्ट छ।"सिधा कुरा जनतसँग न्युज24"को सम्पुर्ण ईन्टायर टिमलाई धेरै धेरै शुभकामना !!💕💕💕💕💞💞💕💕💕💘

    • @mahindrachan4977
      @mahindrachan4977 6 років тому +3

      गृहमन्त्री को मेनटल चेक गराउनु परछ

    • @Hamroappletv
      @Hamroappletv 6 років тому

      Lamsal Jagannath ua-cam.com/video/ottKNbk9kLQ/v-deo.html

    • @lamsaljagannath2286
      @lamsaljagannath2286 6 років тому

      @@Hamroappletv🌹💔The voice of Nepal नेपाल कै सबैभन्दा ठुलो सिङ्गीङ रियालीटी सो हो, यो कार्यक्रम म नियेमित हेर्ने गर्दछु !!

    • @gitakunwar8147
      @gitakunwar8147 6 років тому

      I'm.k

    • @bishalmagar6227
      @bishalmagar6227 6 років тому

      बादल पहिले पनि अपराधी हुन now also

  • @cjansapkota
    @cjansapkota 6 років тому +109

    रवि लामिछाने लाई जन्माउने अामालाई सादर नमन ।

    • @rabindrathakur2886
      @rabindrathakur2886 6 років тому +1

      रवि सर नमस्ते हजुर जस्तै भावना भयको प्रधानमन्त्री चाहेको छ हाम्रो देश नेपालमा तबमात्र देशको विकाश हुन्छ ।

    • @prakashgiri978
      @prakashgiri978 6 років тому

      मेरो पनि नमन

    • @dipendrasapkota612
      @dipendrasapkota612 6 років тому +1

      पोष्टमा पुगेपछी यी पनि सर्बेन्द्र बन्ने हो कि ??

  • @magarking1827
    @magarking1827 6 років тому

    #सलाम छ#

  • @roshnagurung1670
    @roshnagurung1670 6 років тому +176

    *अब सिधा कुरा जनतासंग कार्यक्रम मात्रै होईन, सिङ्गो देश चलाउन रबि लामिछाने सरलाई आग्रह गर्न चाहने जति यता हाजिर गरौं त!*
    *साथै मेरो च्यानल पनि सब्सक्राईभ गरिदिनु हुन हार्दिक अपिल गर्दछु।*

    • @Justinpariyar
      @Justinpariyar 6 років тому

      Mee🙋🙋🙋🙋🙋💃💃💃and subscribed Gari sake timro chanell pni

    • @jamesbhaktarai8815
      @jamesbhaktarai8815 6 років тому

      म पनि यस कुरामा सहमत छु।👍🏾✌🏾

    • @Gaunghar_Update
      @Gaunghar_Update 6 років тому

      ROSHNA GURUNG mero channel ma pani garidinu hola hai

    • @Gaunghar_Update
      @Gaunghar_Update 6 років тому

      Kapil Pariyar malai pani hai

    • @yakthumbakumar2621
      @yakthumbakumar2621 6 років тому

      ROSHNA GURUNG चिन्ता नगर तँ जस्ताे गुरूगंहरू बाहुनले हगेकाे खान तयार छस भने बाहुनहरू पनि तँ जस्ताे गु खाने गुरूगंहरूलाइ मुखभरी हगेर दिन तयार छन्!

  • @bikramkarki3089
    @bikramkarki3089 6 років тому +56

    रबि सर को !! मन बाट तारिफ गर्ने र !! म उस्लाइ मन बाट सपो गर्छु ! भन्ने जति !! र यो देश को अब को आसा को नि?

  • @harikhadka4128
    @harikhadka4128 6 років тому

    thank u and यात्रा शुभ रहोस🌹🌹

  • @yamgurunggurung2645
    @yamgurunggurung2645 6 років тому +7

    हाम्रो मन मुटुको राजा,,,,, रियल हिरो रबि सर हजुर लाई मन देखि नै नमस्कार।

  • @narendranembang4185
    @narendranembang4185 6 років тому

    रबि लामिछाने लाई प्रधानमन्त्री बनाउन एकजुट हौ like, share & सस्क्राइब गरौ

  • @bharatmagar3985
    @bharatmagar3985 6 років тому +27

    नेपालिले खोजेको रोजेको रबि सर हजुर्नै हो।अब नेपाल लाई नेपाल बनाउन हजुर बहेक कसैले पनि सक्दैन रबि सर अब केही गर्नु पर्यो हजुर आफै देश को मन्त्री बनाउ हामी सबै मिलेर।अब रबि ले देस बनाउछ तर हामिले साथ दिनु अति आबस्यक छ।जय रबि सर

  • @kamalchauhan1711
    @kamalchauhan1711 6 років тому

    हजुर झैँ महान सोच बिचार अनि तन मन लगाएर देश र जनताको लागी अवरात्र खटेर यगदान दिइरहनु भएको छ हजुर को पाइला कहिले नरोकिउन यहीँ कामना ।✋✋✋💕💕💕

  • @rssamarpan9585
    @rssamarpan9585 6 років тому +26

    रबि सर लाई प्रधानमंत्री बनाउनै पर्छ। अरू सबै नेताहरु असफल भैसके।

  • @saagar622
    @saagar622 6 років тому

    रबि दाइ प्रधानमन्त्री भएको हेर्न चाहने को को ?
    ✋✋✋✋✋

  • @manojxettry6890
    @manojxettry6890 6 років тому +10

    रबि दाइ राजनीतिक भोटिङ को मैदान उत्रिनु भयो भने मेरो परिवार मेरो गाउँ मेरो समाज बाट सिधै रबि दाइ लाई भोट
    #सलाम छ रबि दाइ

  • @ramrohan3105
    @ramrohan3105 6 років тому

    सलामछ रोबि सर हजुर लाई

  • @shiyonsanu
    @shiyonsanu 6 років тому +74

    सुख दुख मा नेपालीलाई साथ दिने रबि दाइ मात्र हुनुहुन्छ

  • @jholekanchha7355
    @jholekanchha7355 6 років тому

    अब देशको सम्पुर्ण जिम्मावारी हाम्रो रबि सरलाई साथ हामीले दिनेछौ र दिन्छौं पनि

  • @anilbaraili6493
    @anilbaraili6493 6 років тому +43

    रवि सरलाइ ५ बर्ष देश संचालन गर्न दिनु पर्छ भन्नेहरु यहाँ हाजिर हुनुहोस !

    • @dineshkumarlama
      @dineshkumarlama 6 років тому +1

      अनिल जी रवि एक जनाले देश संचालन गरेर केहि हुन्न ।यस्तो सतहि विश्लेषणले केहि हुन्न कस्तो साह्रो देवत्वकरण गर्नु भाको रवि लाई।यो झन ठुलो खतरा तिर पो जादैछ त ।

    • @prakashgiri978
      @prakashgiri978 6 років тому

      ✋✋✋✋✋✊✊✋✊✊

    • @nepalesesamaritan4306
      @nepalesesamaritan4306 6 років тому +1

      Whole life pm banaunu parxa

    • @dipendraofficialchannel8400
      @dipendraofficialchannel8400 6 років тому +1

      ✋✋✋✋✋✋✋✋✋✋✋✋✋

  • @kamleshparki6327
    @kamleshparki6327 6 років тому

    पुष्कर शाह सर को बारेमा राम्रो कुरा सुन्दा खुसि लाग्यो।सलुट छ रबि रस

  • @sandeshch8327
    @sandeshch8327 6 років тому +22

    रबि सर लाई मन्त्री भय को देख्नु हुने को को हुनुछ यता हाजि हुनुस त

  • @pvadiprai3622
    @pvadiprai3622 6 років тому

    ow oww owww rabi sir hajur ra hajur ko team lie salam xa ☝️✌🤘✋👌👍✊🤚👏👏👏

  • @bishalkc7771
    @bishalkc7771 6 років тому +8

    रबि दाजुलाई सलाम ठोक्ने यता हजिर यरुम

  • @yubrajpoudel9034
    @yubrajpoudel9034 6 років тому

    सलाम छ सिधाकुराजनतासँगकाे टिमलाई

  • @DM-th1hu
    @DM-th1hu 6 років тому +47

    दाजुको प्रतेक कार्यक्रमले कहिन कहि कतै न कतै सुधर गरेकै हुन्छ। देश नै चलाएत कस्तो होला है। सम्झिदा नि मन नै आनन्द हुन्छ। ✋

  • @motirampariyar.
    @motirampariyar. 6 років тому

    जाहा जस्तो अबस्थामा भए पनि सिधा कुरा जनता सगको कार्यक्रममा छू जय रविलामी छाने

  • @deshpardeshkochautari8910
    @deshpardeshkochautari8910 6 років тому +25

    भाइबहिनीको माग रवि सरलाई प्रधानमन्त्रीको रूपमा देख्नचाहने ठुलो ईच्छा एकदम राम्रो जायज माग तर मेरो व्यक्तिगत धारणा वहालाई कार्यकारी रास्ट्रपतिको रूपमा देख्नचाहने नै हो ✋

  • @nareshkhadka4731
    @nareshkhadka4731 6 років тому

    यो कार्यक्रम एकदमै राम्रो छ र म म सधै हेर्ने गर्छु रबि सर सलाम छ तपाईलाई

  • @baburampanday7096
    @baburampanday7096 6 років тому +199

    दुख र सुख को साहरा हो रबि दादा ,यसै गरि अगाडि बढ्नु होला साथ छ भस्टचारि बलत्कारि बाहेक सारा नेपालि हरुको
    रबि दादा को लागि भए पनि एक subscribe गरिदिनु होला प्रिया पाण्डे लाइ
    धन्यवाद

    • @manojdhakal9841
      @manojdhakal9841 6 років тому

      कुन ठाउ बाट हो नि

    • @dsvlogs5482
      @dsvlogs5482 6 років тому

      Ma ta kurada kuradai paxi parihalxu

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 6 років тому +1

      रबि सर प्रधान मन्त्री भएको हेर्न चाहाने जति यता हाजिर हौ

    • @rambahadursawad
      @rambahadursawad 6 років тому +3

      रबि दादाको लागि प्रिया पाण्डे लाइ किन subscribe गर्ने कारण बताइदिनुस न

    • @sumisumi5767
      @sumisumi5767 6 років тому

      ....

  • @tankabhatta3966
    @tankabhatta3966 6 років тому

    हृदय देखि सलाम गरे रबि जि हजुर लाई !!!
    यो देशको जिम्मेवार पद मा रहेर देशलाइ सहि दिशा मा हेन्डिल गरेको देखन छिटै पाइयोस भन्दै भगवान सङग प्रर्थाना गर्दै छु रबि जि हाल साउदी बाट धन्यवाद

  • @baburampanday7096
    @baburampanday7096 6 років тому +223

    खासै अरु कार्यक्रम त हेर्न मन लाग्दैन तर रबि दादा को यो कार्यक्रम छोड्नै मन लाग्दैन
    यस्तो हुने मलाइ मात्र होर ????????
    Subscribe pani गरिदिनु होला है

    • @yogendrakhimding4253
      @yogendrakhimding4253 6 років тому +2

      सहि हो

    • @okildhami6567
      @okildhami6567 6 років тому +2

      मलाई पनि हो

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 6 років тому +5

      रबि सर प्रधान मन्त्री भएको हेर्न चाहाने जति यता हाजिर हौ

    • @ournepal3749
      @ournepal3749 6 років тому

      ✋✋✋✋✋

    • @ournepal3749
      @ournepal3749 6 років тому

      @@GangaAleGangaKoGhar ✊✊✊✊

  • @srikunwar1199
    @srikunwar1199 6 років тому

    सबै कुरा राम्रो छ टेलिफोन सम्बाद को गुणस्तर लाई सुधार गरे सुनमा सुगन्ध हुने थियोे

  • @jibarai6638
    @jibarai6638 6 років тому +8

    हो रबि सर देशको मन्त्री हुनु जरुरत छ💞💞💞

  • @benishaluitel3392
    @benishaluitel3392 6 років тому

    अब नेपालको प्रधानमन्त्री रबि दाई हुनु पर्छ।।।

  • @prazzaharka2355
    @prazzaharka2355 6 років тому +17

    नेपाल को नम्बर 1 मात्र पत्रकार रबि सर र उहाको तिम लाई सलाम छ

  • @kamalneupane1044
    @kamalneupane1044 6 років тому

    रवि सरलाई छडके सलाम✋✋

  • @binodbindas2140
    @binodbindas2140 6 років тому +28

    चारजना पातकिहरू, वलत्कारीहरूले डिसलाईक गरेर मरिसकेछन् ।। सबैको जय होस् ।।

  • @jiwanentertainment8741
    @jiwanentertainment8741 6 років тому

    *रबि लामिछाने नेपालको प्रधानमन्त्री भएको देख्न चाहाने एता हाजिर गरुम त*

  • @karansaptinge9360
    @karansaptinge9360 6 років тому +8

    जपान बा त्याे ठग तिरपाटि लाई घिसार दै ल्यानु हाेला अल द बेस्ट रबि सर लगात सम्पुण 24 टिम लाइ

  • @rajivsah6658
    @rajivsah6658 6 років тому

    अपरिहार्य कार्यको शुभकामना ।

  • @bharatmagar3985
    @bharatmagar3985 6 років тому +44

    आकास खसोस"" या धर्ती फाटोस"" सदैब साथ दिने बाचा गर्छु रबि सर।र हरेक नेपालिले छातिमा राखेर हिदेका यक मात्र मानिस हो रबि सर।रबि यक भयनी लाखौं को मन मुटु मा बसेको छ।सक्छौ भने रबि बनेर देखाउ मन मुटु बाट लाग अनि सबै लाई रबिलाइ जतिकै समान पाउनु हुनेछ।

    • @yakthumbakumar2621
      @yakthumbakumar2621 6 років тому

      Bharat Magar मगरहरूकाे बुध्दि नभएकै काऱणले क्षेत्र बाहुनहरूले बरषाैं देखी पेलेर राखेकाे! हामी मगरलाइ देशकाे प्रधान मंत्री बनाउन एकजुट हाऔं भन्छाैं तर मगरहरू चाहीं बाहुनकै गु खान्छु भन्छ! थुक्क साला मगर त्यसै लिगलिग छिनेकाे गाेरखा भएकाे हाेर? त्यसमा पनि अझ आश्चार्यकाे कुरा त नेपाल कै सबैभन्दा लामाे 500 सालसम्म क्षत्री बाहुनकाे गाेरखा सेनामा रहेर काम गर्दा मगरहरू न काजी भए न सेनापति हरदम गुलाम नै रहे! मगरहरू बुध्दी सकेकाे जातहरू हाे!

    • @bharatmagar3985
      @bharatmagar3985 6 років тому

      @@yakthumbakumar2621 तिम्रो बुद्धि चैइ हो हाम्रो लाई भन्दा राम्रो लाई प्रोद्साहान गर्ने बानिछ।तिमी जस्तो होइन हजुर।मत राम्रो काम गर्नेलाइ सदैब साथ हुनेछ तिमी हरु जस्तो गोरुले गर्दा देस बिग्रेको हो yakthumba g

  • @gomagoma8655
    @gomagoma8655 6 років тому

    सलाम छ रबि सर खुसि कोखबर पुस्कार साह दाइ को ✋✋✋✋✋

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 6 років тому +14

    सलाम छ रबि सर !!!हाम्रो नेपालका नेता भनाउदो हरुले यो लोकप्रिय कार्यक्रम सिधा कुरा जनता सग हेरेर केही सिक !!!

  • @binodpratel2780
    @binodpratel2780 6 років тому

    राम्रो निर्णय

  • @rupeshneupane5174
    @rupeshneupane5174 6 років тому +25

    जापानबाट कार्यक्रम संचालन गर्ने कोसिस गर्छौ भन्ने बित्तिकै गोबिन्द तिवारिको सातो गयो होला ......। आसा गरौ सिधाकुरा टिमले जापान पुगेको बेला यो बिषयको अन्तिम टुंगो लगाउने छ ।

  • @dipakkhatri9331
    @dipakkhatri9331 6 років тому

    सर्वप्रथमतः रबि लामिछाने ज्युलाई धेरै धेरै धन्यवाद नमस्कार भन्न चाहन्छु र हजुरले धेरै राम्रो काम गर्दै आउनुभएको छ र अझै पनि गर्नुहुनेछ भन्ने आशा र भरोसा छ यस्ता जघन्य अपराध यो बामपन्थी सरकार आएदेखि नै धेरै घटिसकेको छ अब यस्ता घटना नघटुन् भन्नको लागि हामी जनतालाई सचेत हुनुपर्ने बेला आएको छ र दोषीलाई कारबाही होस् यो गृहमन्त्री भनाउदो ले किन घटना लुकाउन खोजिराख्या छ कि यसैले त मारेको होइन कि आँखा फुटेको छ र कसरी भन्न सकेको होला आत्महत्या भनेर थुक्क नालायक तँ जस्तो छोरा जन्माउने आमालाई पनि पछुतो लागेको होला हुन त नेपाली जनता मारेरै त्यहाँसम्म पुगेको मान्छे होस तलाई के हुन्छ र तर पनि देशको माया छ भने राम्रो काम गरेर देखा यस्ता अपराध हुनबाट देशलाई जोगा होइन भने राजिनामा दे वामपन्थी सरकार मुर्दाबाद

  • @baburampanday7096
    @baburampanday7096 6 років тому +93

    पुस्कर साह दादा अब हजुर ले भाडा माझ्नु पर्दैन निकै खुसिको खबर सुन्न पाइयो

    • @diptamang653
      @diptamang653 6 років тому +3

      प्रिय पान्डे लाई सब्स्क्राइब गर्नेले पनि onsubscribe गर्नुहोला यिनको तमासा धेरै देखे

    • @payonrai8069
      @payonrai8069 6 років тому +1

      @@diptamang653 thik vannu vo 😂😂

    • @iman9680
      @iman9680 6 років тому +1

      Dip ji yesko tamasa shachinai atti bhayo

    • @झरेकोफूल-स6ज
      @झरेकोफूल-स6ज 6 років тому +1

      Priyaa panday i love yo so much

    • @nabinbishwakarma4909
      @nabinbishwakarma4909 6 років тому

      Hi

  • @khunraj7319
    @khunraj7319 6 років тому

    रबि सरको आवाज सुनिरहदा कता कता हल्का स्वास्थ अवस्था ठिक नरहेको बुझे हजुरलाइ स्वास्थ लाभ को कामना

  • @sudurstar7422
    @sudurstar7422 6 років тому +7

    यो खबर जब सिधाकुरा जनता सँगमा मजाले गुन्जीयो तब उहाँको कुरा सुनुवाइ भयो, रवि सरलाई सलाम उहाँ जस्तै मात्र 20 जनाको हातमा देश पर्थ्यो भने सायद यो देश उखान र मिठा भाषण भन्दा रियलमा त्यस्तै हुन धेरै समय लाग्दैनथियो। रबि सरलाई सबैले सहयोग र सपोर्ट गरि देश बिकासमा जुटौ। अब प्रत्यक्ष निर्बाचित देशको हेण्डल रबि सरलाई दिनु पर्छ कि?

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 6 років тому

    रबि जि हजुर को कुरा ले मन मुटुमा छोएको छ हर दिन हर पईला सफलताको कामना छ

  • @alinamagaralinamagar3099
    @alinamagaralinamagar3099 6 років тому +59

    आजको कार्यक्रम देश प्रेमी छ्

    • @dibasgiri9213
      @dibasgiri9213 6 років тому

      फेक

    • @saugatxettri7410
      @saugatxettri7410 6 років тому

      हजुर हरु ले पनि हेर्नू हुदो रहेछ खुशी लाग्यो र आज को मात्र होइन सदै को कार्यक्रम देश प्रेमी हाम्रो भगवान बनिरहनु भको हाम्रो भगवान रबि सर जय रबि सर

    • @mybestyvideos1500
      @mybestyvideos1500 6 років тому

      Sadaiko xa bro

    • @chefdilraj7095
      @chefdilraj7095 6 років тому

      Dai parmod Tapai ho

  • @olinishan3615
    @olinishan3615 6 років тому

    देशका एक सपुत पुत्र रबि लमिछाने

  • @kulbahadurrana5810
    @kulbahadurrana5810 6 років тому +7

    दर्शन नमस्ते रबि सर अनि! नमस्ते सिधा कुरा जनता सँग कार्यक्रम नछुटाई हेर्नु हुने सम्पूर्ण दर्शकहरुलाई। हाम्रो देशको एक असल, सफल रबि लामिछाने सर लाइ भरपुर साथ दियौं हालैमा यस कार्यक्रम लाइ नछुटाई लाइक, सेयर गरौं है! जय रबि लामिछाने सर।

  • @padambhujel1292
    @padambhujel1292 6 років тому

    salam xa rabi sir sathai 24 news sabai lai

  • @okildhami6567
    @okildhami6567 6 років тому +30

    बलात्कार गर्नेको पनि हाम्रो देशमा जित हुन्छ!!
    अझ उसैको नै पुलिस नेता हरु सबै मित हुन्छ!!
    आपराधि लाई किन लुकाउन चाहन्छौं तिमीले!!
    यस्तै गर्छौ भने अब काटा काट सबै सित हुन्छ!!

  • @kheemchand5508
    @kheemchand5508 6 років тому

    धन्याबाद रबि सर

  • @rssamarpan9585
    @rssamarpan9585 6 років тому +11

    गृहमंत्री को अभिव्यक्ति मा मेरो गम्भीर आपती छ।।

  • @surendratimilsina97
    @surendratimilsina97 6 років тому

    रबि दाई तपाईलाई कसरी धन्यवाद दिउँ ??💕💕

  • @RaraOnlineTV
    @RaraOnlineTV 6 років тому +5

    नमस्कार रबि सर

  • @magarking1827
    @magarking1827 6 років тому

    ~सलाम छ~ *रबि सरलाइ*

  • @prakashgiri978
    @prakashgiri978 6 років тому +53

    नेपाल प्रहरीमा रमेश खरेलको कमि खलकीरहेको छ

    • @ramkrishnanepal2322
      @ramkrishnanepal2322 6 років тому +1

      Prakash Giri राजनितिक छाप लागेछ सर्बेन्द्र लाइ।

    • @kiranchan9771
      @kiranchan9771 6 років тому +1

      Prakash Giri येस सहि कुरो।

    • @prakashgiri978
      @prakashgiri978 6 років тому

      @@ramkrishnanepal2322 यस कुराको पुष्टि निर्मला हत्या प्रकरणबाट थाहा भइसकेको छ सर

    • @prakashgiri978
      @prakashgiri978 6 років тому

      @@kiranchan9771 हजुर सर सहि जस्तो लाग्छ मलाई पनि

  • @DRGGaming123
    @DRGGaming123 6 років тому

    जापानमा तपाईलाई स्वागत छ

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 6 років тому +24

    नमस्कार रबि सर यति बेला पेलेनमा सरररर ल है यात्रा सफल रहाेस् शुभकामना 💘💘

    • @dhunganakiran9037
      @dhunganakiran9037 6 років тому

      मेरो पनि रबि सर अनि हजुरलाई मुरि मुरि नमस्कार ।

  • @krishnathapakrish3249
    @krishnathapakrish3249 6 років тому

    सलाम छ दाज्यु🎁🎁🌹🌹✊✊

  • @jagatgm3201
    @jagatgm3201 6 років тому +6

    salam xa rabi dai n all unit...n japan yatra safal rahos .have a safe journey .

  • @nepalitop1025
    @nepalitop1025 6 років тому

    Rabi sir namaskar hajur lagayet hajurko sampurna timlai salam xa

  • @susilshrestha1819
    @susilshrestha1819 6 років тому +11

    अबको प्रधानमन्त्री रबि सरलाइ बनाउने हो?

  • @प्रबिनझापाली

    मान हानिको मुद्दा हालेर निकाल्नु पर्छ गृयमंन्त्रीलाई 😠

  • @magarpunvishal3706
    @magarpunvishal3706 6 років тому +10

    नम्स्कार रबि सर Misss you 💞💕💘💘💘💔💔💔💘💘💘💘💘💘सुभ यात्रा रबि सर
    💞💕💕💕💕💕💕💕

  • @kigboxingmastersfromnepal7957
    @kigboxingmastersfromnepal7957 6 років тому

    Namaskar rabi sir salam xa hjurlai

  • @bhushanmagar5623
    @bhushanmagar5623 6 років тому +47

    पहिलो कमेन्ट गर्न पुगेछु || दर्शन रबि सर || अनि कार्यक्रम हेर्ने दर्शकलाई😂।

  • @vinaykirati9683
    @vinaykirati9683 6 років тому

    राम्रो शोच पर्यटन मन्त्रीको रबिन्द्र दाइको

  • @4ap540
    @4ap540 6 років тому +31

    के रबिसरलाई नेपालको प्रधानमन्त्री बनाउदा हामी प्रदेशी नेपाल आएर काम गर्न सकिन्छ त ?

    • @khagendraadhikari89
      @khagendraadhikari89 6 років тому +1

      Sakidaina ho rajniti ma lage paxi rabi sir pani uhi hola

    • @hireshnpl5276
      @hireshnpl5276 6 років тому

      Sabai autai hudaina ki jasto lagx Rabi le garna kgojnu hunx tara aru party le didaina

  • @ghisingsajan9685
    @ghisingsajan9685 6 років тому

    रबि सर पुष्कर शाह को news लाई continue flow गर्नु!पर्यो नमस्ते 😌

  • @NAYAUPDATENEPAL
    @NAYAUPDATENEPAL 6 років тому +45

    तपाईको जापानको यात्रा सफल रहोस ।
    शुभकामना छ रबि सर
    2nd comment
    Qatar baat
    3rd views
    हाम्रो च्यानललाई पनि
    Subscribe गरिदिनुहोला है ।

    • @JamkaBhet
      @JamkaBhet 6 років тому +1

      गर्दिये सर मेरो पनि गर्दिनु होला

    • @NAYAUPDATENEPAL
      @NAYAUPDATENEPAL 6 років тому +1

      गर्दिए है मैले पनि

    • @JamkaBhet
      @JamkaBhet 6 років тому

      धन्यवाद सर र अर्को साथी लाई पनि गरिदिये

    • @JamkaBhet
      @JamkaBhet 6 років тому

      @Historic Nepal मैले गर्दिये हजुर मेरो पनि गर्दिनुहोला

    • @NAYAUPDATENEPAL
      @NAYAUPDATENEPAL 6 років тому +1

      मैले पनि दुबै सर हरुलाई गर्दिएको छु है

  • @mayanepal708
    @mayanepal708 6 років тому

    Wowow nice program

  • @tulasitamang7052
    @tulasitamang7052 6 років тому +9

    रबी सर plz यदी तपाइ राजनीती गर्न र चुनाब लड्न योग्य भनौ इन्ट्री हुन पाउनु हुन्छ भने plz plz अब आउने चुनाबमा लड्नुहोस तपाइक कस्सम 3 करोड जनता तपाइलाइ भोट गर्ने छन।plz

  • @prakashjirel209
    @prakashjirel209 6 років тому

    नेताहरु ब्यापारी भयपछि देश यसरीनै कायापलट हुन्छ सर
    #justicefornirmala

  • @gajendragurung3715
    @gajendragurung3715 6 років тому +9

    एक हप्तामा टाउको अस्थिर पन्जरमा हुने र शरिर खासै केही नहुने । टाउको पशुपति घाट बाट ल्याएको हुनुपर्छ ।

  • @kajiranabhat6321
    @kajiranabhat6321 6 років тому

    सम्पुर्ण टिमलाइ सलाम टक्राउछु।

  • @rajudamai8334
    @rajudamai8334 6 років тому +9

    रबि sir जिन्दावाद ✋✋

  • @suresh-pk
    @suresh-pk 6 років тому

    रबि सर गृहमन्त्री भएको हेर्न चाहना हुने जत्ती हाजिर गरौं त।।।

    • @yoursumans
      @yoursumans 6 років тому

      म त प्रधानमन्त्री भएको हेर्न चाहान्छु।

  • @PratimaBista_
    @PratimaBista_ 6 років тому +39

    Wow I'm happy by this announcement for Puskar Shah

  • @dipckaramje5778
    @dipckaramje5778 6 років тому

    Ho sir

  • @amargc925
    @amargc925 6 років тому +28

    १६ नम्बर मा परिएछ अाज त कार्यक्रम चाहि लाईभ होइन रेकर्ड हो है साथीहरू ।

  • @bibeklamalopchan3631
    @bibeklamalopchan3631 6 років тому

    गृहमन्त्री ज्युको लज्जास्पद अभिव्यक्ति प्रती मेरो खेद प्रकट गर्न चाहन्छु । दुई तिहाईको सरकार आगामी दिन हरुमा तपाईंहरूको समिक्षा जनता ले गर्ने छन् ,

  • @उदितखत्री
    @उदितखत्री 6 років тому +3

    जापान बसाइमा रबि सर लाई एउटा ठुलो सफलता हात परोस जापान मा बसेर हजारौं सोझा साझा नेपाली लाई जापान लैजान्छु भन्दै ठगी गर्ने डाका गोबिन्द तिवारी लाई पक्राउ गर्न सफल हुनु होला शुभकामना रबि सर ✊✌✌✌

    • @tekendrakhadka4698
      @tekendrakhadka4698 6 років тому

      उदित,
      सायद गोबिन्दे जापान बाट भागिसक्यो होला भन्ने हाम्लाइ लाइराछ ।हेहेहेहेहे

  • @lamsalramesh3709
    @lamsalramesh3709 6 років тому

    सलाम छ रबि सर लाइ

  • @baburampanday7096
    @baburampanday7096 6 років тому +139

    सिधा कुरा जनता सङ्ग हेरिसके पछि फेरि अर्को भाग नआए सम्म छटपटाउने म मात्र होकि अरु पनि छौ ????
    अनि Subscribe गरिदिनु होला

    • @dipaksharma0404
      @dipaksharma0404 6 років тому +4

      म पनि तेस्तै हो प्रिया जि ।।

    • @parkashsubedi8221
      @parkashsubedi8221 6 років тому +5

      Ma pani

    • @tilakkhatri4259
      @tilakkhatri4259 6 років тому +5

      Same here

    • @hombahadurthapamagar2112
      @hombahadurthapamagar2112 6 років тому +2

      🤚🤚🤚

    • @okildhami6567
      @okildhami6567 6 років тому +2

      नेपाल दाजू भाई तथा दिदि बहिनीहरू लाई सबै लाई हो दिदि

  • @SKGAMING-dv4ls
    @SKGAMING-dv4ls 6 років тому

    यस्ता गृहमन्त्री बात गृहमन्त्रालय चल्दैन सबै तिर सङ्का नै सङ्का छ

  • @Karinagg-ri5nz
    @Karinagg-ri5nz 6 років тому +4

    कति माहान हुनुहुन्छ रबि सर नेपाल को सबुत छोरा रबि सर

  • @sanjusunar2087
    @sanjusunar2087 6 років тому

    🙏🙏🙏🙏 नियमित हेर्छु

  • @प्रकाशतमु
    @प्रकाशतमु 6 років тому +12

    पत्र कार होस त रबिलामिछाने जस्तो

  • @HariHari-cy6ej
    @HariHari-cy6ej 6 років тому

    Rab sir salam.

  • @mayapradesikonepalluitel6465
    @mayapradesikonepalluitel6465 6 років тому +8

    म त सिधा कुरा जनता सङ कार्यक्रम, काम को बेस्थ्यातले हेर्न पाइन भने रातिको 2 बजे पनि हेर्छु ,,,यदि अपराध नै हो भने छिटोभन्दा छिटो अपराधी लाई खोजी होस सरकार