एउटा बलात्कारी प्राध्यापकको स्टिङ अपरेशन, युवतिको उद्धार, बलात्कारी होटलबाटै पक्राउ !

Поділитися
Вставка
  • Опубліковано 19 жов 2024
  • एउटा बलात्कारी प्राध्यापकको स्टिङ अपरेशन, युवतिको उद्धार, बलात्कारी होटलबाटै पक्राउ -SIDHA KURA JANATA SANGA !! EPISODE 303
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ • 10 тис.

  • @STARTVNEPALHD
    @STARTVNEPALHD 6 років тому +2131

    राष्ट्रका सपुत रबि लामिछाने लाई सपोर्ट गर्ने हरू यता हाजिर गरौं ।

    • @kamalthami8673
      @kamalthami8673 6 років тому

      mo pani xu

    • @bimalamoktan3518
      @bimalamoktan3518 6 років тому +3

      I'm with Rabi Lamichhane

    • @bashantapariyar5716
      @bashantapariyar5716 6 років тому +2

      rabi sir ra sabai team laai salam,,yo indian dhoti lai mardina parchha

    • @MsPun1
      @MsPun1 5 років тому

      I salute the brave social worker Mr Rabi Lamichhane n his team.Wish them all the best for all their future good works.

    • @shantapathak2190
      @shantapathak2190 5 років тому

      Ko nahola r alikati bhane pani dharma hune manche Rabiko sathama

  • @Bijayaonlinetv
    @Bijayaonlinetv 6 років тому +217

    *रबि लामिछानेको ठुलाे Fan यता हाजिर हाै।* ✊✋✋

  • @Khadiusmailo
    @Khadiusmailo 6 років тому +506

    कसम खायर भन्छु धेरै भन्दै आयको पनि छु अब हामी जस्तो युवा अब राजनिती मा होइन रबि को सपोर्ट मा लाग्नु पर्छ
    कुरा मन परे लाइक गरौ है

  • @anishachandthakuree7176
    @anishachandthakuree7176 5 років тому +79

    कुनै पनि हालतमा रबि दाइ रिहा हुनुपर्छ
    रबि दाइको समर्थकहरु यता हाजिर गरम त

  • @farendradangi1367
    @farendradangi1367 6 років тому +181

    हे प्रभु, रबि लामिछाने लाई नेपाल को प्रधानमन्त्री बनाईदेउ न

    • @phajendra
      @phajendra 6 років тому +1

      Farendra Dangi pravu le kehi gardAina hajur hami le nai garnu parcha yo democracy Ho

    • @crystalsharma7421
      @crystalsharma7421 6 років тому

      Farendra Dangi ji hami nepali kahilai sudhridainau.hami sabai bhujhera bhujpachayeka nepali hau.tei patak galti garxau

  • @prabashentertainment5606
    @prabashentertainment5606 6 років тому +110

    राष्ट्रका सपूत रबि लामिछाने को साथमा हामी छौ भन्ने जति यता हाजिर✊✊✋

  • @sajjankc1094
    @sajjankc1094 6 років тому +228

    गर्भले छाति फुल्छ किनकि, म पनि रबि लामिछाने भएको देशको नागरिक हुँ!!!
    #wearewith_Rabi_lamichane 🇳🇵

  • @palpaliharibahadurkumal7882
    @palpaliharibahadurkumal7882 5 років тому +253

    आउदो निर्वाचनमा रबि सर लाई pm बनाउने साथिहरु एता हाजिर गर्यौ ।

  • @उदितखत्री
    @उदितखत्री 6 років тому +100

    रबि सर लाई नेपाल को प्रधानमन्त्री बनाउनै पर्छ भन्ने हरु को को हुनुहुन्छ 😍😍✊✊✊✊✊✊✊✊✊

  • @FrontlineNepal
    @FrontlineNepal 5 років тому +280

    'पहिला म यो समाजको सदस्य हुँ, त्यसपछि मात्र म सञ्चारकर्मी हुँ ।' रवि सर तपाईंको यो भनाईले मन छोयो । स्यालुट तपाईंलाई ।

  • @safalkc2489
    @safalkc2489 6 років тому +203

    रबि सर लाई प्रधानमन्त्री बनाउने जति यता हाजिर हौउ त लुलुलु 🌹🌹

    • @koholpurexpres3310
      @koholpurexpres3310 6 років тому +2

      i with

    • @anmollimbu7997
      @anmollimbu7997 6 років тому +1

      Ramro kam des lai change garu devote garu pm hunu pardinani sathi yyestai ramro kam garnu parxa..n after swies hunxa

    • @govindarajchandthakuri8826
      @govindarajchandthakuri8826 6 років тому

      I agree

    • @deepakthapa8395
      @deepakthapa8395 6 років тому +1

      Safal K C भुत्रो को प्रधानमन्त्री । त्यो मुजि प्रधानमन्त्री ले के खुल्याको छ । रबि सरले जहाँ बसेर जुन काम गर्नु भएको छ त्यो नै हाम्रो लागि उपर्युत्त छ ।

    • @anmollimbu7997
      @anmollimbu7997 6 років тому +2

      @@deepakthapa8395 really tapai ra mero kura 1tai sathi..u r great sathi

  • @sanamkumal2283
    @sanamkumal2283 5 років тому +643

    रबि लामिछानेलाई नेपालकाे पर्धान मन्त्री बनाउनु पर्दछ भन्नेहरूले हाजिर गरूम ।

  • @Khabarbulletintv
    @Khabarbulletintv 6 років тому +224

    धोतिलाई दुईचार लात लगाएर कुरा बात गर्नुपर्ने दाइ ।नेपालको रियल हिरो रबि दाइ जिन्दावाद 🌹🌹🌹🌹🌹🌹🌹✋

    • @viewsnow270
      @viewsnow270 6 років тому +2

      Oye sala khate pahadi khate late kalai dhoti bhanish

    • @Khabarbulletintv
      @Khabarbulletintv 6 років тому +4

      @@viewsnow270 त तेहि बलात्कारि धोतिको झड्केलो छोरो परिस र ?उत्तर माग्दै छस?त नेपाली होस भने नेपाली भएर बस् ।इन्डियाको धोति होस भने उत्तर माग्लास म सँग ।देखाइदिन्छु कसलाई भनेको भनेर ।

    • @gorkhebdr6744
      @gorkhebdr6744 6 років тому +3

      @@viewsnow270 muji....balatkari Kai aulaad hos ki Kya ho bey toh

    • @jagdishjoshi8381
      @jagdishjoshi8381 6 років тому +2

      सलाम रबी सर हजुर जस्तो महान मान्छे यो देशले पाएको छ रबी जस्तो ४ जना नी अरू भइदीएको भए साच्चै महान हुन्थ्यो यो देश अन्तर हृर्दय देखी सलाम छ सर...

    • @buddhimagar476
      @buddhimagar476 6 років тому +1

      Sala dhoti blatkarilai phasi deu.

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 6 років тому +109

    सिधा कुरा हजार हजार बर्स चलिरहोस, हे नेपाल आमा, बिस्तारै रबि दाइ जस्तो आटिलो, हिम्मतिलो, इम्मान्दारी सच्चा सपूत जन्माइदिनुपरो !! जनता दिनदिनै मारमा छन, भोकै नाङ्गै तिर्खै सिटामोल नपाएर मरेका बेला, उता ठालु हरु 18 करोड को गाडी माग्छन, रेल पानी जहाज दुनिया ल्याउछु भन्छन, यो देशमा के भै रहेको छ, एकपटक रबि दाजुलाइ सबैले प्रधानमन्त्री बनाउन पहल गरौं न !! देशमा ठूलो परिवर्तन आउनेछ, बिस्वकै नमुना राजनिती ले कोल्टे फेर्नेछ !! म ढुक्क छु मलाइ चैं बिस्वास छ !!

    • @pvadiprai3622
      @pvadiprai3622 6 років тому

      ow oww owww 👏👏👏

    • @narabahadurnarabahadur5702
      @narabahadurnarabahadur5702 6 років тому

      नमस्कार नमस्कार रबि सर जय रबि सर ✋

    • @bcrchams3603
      @bcrchams3603 6 років тому

      रबि जस्तो मान्छे 8 -10 चाहिन्छ एउटा कहाँ गर्न दिन्छ डाका हरुले

    • @aaadi6527
      @aaadi6527 6 років тому

      Ganga Ale k hi derr agadi jhYaap ma xu vhandai cmnt hane jasto lagya thiyo katai jhYaap ma boleko ta haina ni😁😉 anywy 100%🖒saHmat xu tapai ko b4 maa✋✋✋✋

    • @rameshdeadbone9864
      @rameshdeadbone9864 6 років тому

      Yes ganga ale like a your words.

  • @bharatpuri6163
    @bharatpuri6163 6 років тому +122

    मलाई माफ गर्नुहोला रबि सर म हजुरलाई धन्यवाद दिन सक्दिन किनकी धन्यवाद जस्तो शब्दले हजुरलाई तारिफ गर्न कम पर्दछ ।हजुरलाई तारिफ गर्न मसङ्ग अरु शब्द छदै छैन ।यति मात्र छ शब्द त्यो हो सलुट रबि सर।

  • @controllraii6690
    @controllraii6690 5 років тому +588

    मेरो देश को सगरमाथा र मेरो देश को रबि लामिछाने सर उस्तै लाग्छ ✊✊

  • @उदितखत्री
    @उदितखत्री 6 років тому +170

    हुदै हुदैन 1, हुदैन 2हुदैन 3 हुदैन अब नेपाल मा रबि सर लाई प्रधानमन्त्री नबनाय सम्म देश समृद्ध हुँदै हुदैन जय रबि सर😍✊✊✊✊✊✊

    • @उदितखत्री
      @उदितखत्री 6 років тому +2

      ✊✊✊✊✊✊😍😍😍😍😍

    • @उदितखत्री
      @उदितखत्री 6 років тому

      😍😍✊✊✊✊

    • @gopalshrestha8669
      @gopalshrestha8669 6 років тому +2

      metoo

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 6 років тому +6

      काम गर नेता हो गफले तारा झर्दैनन,
      केही सिक रबि दाइबाट कसैलाइ काखापाखा गर्दैनन,
      बरु गुण्डा डराउछन, भ्रस्ट तर्सिन्छन तर रबि कसैको प्रलोभनमा पर्दैनन !

    • @arunkumarkaushal9216
      @arunkumarkaushal9216 6 років тому

      ✊✊✊✊✊✊✊

  • @sajanpdl4166
    @sajanpdl4166 6 років тому +48

    त्यो प्राध्यापकलाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ । रवि सर यो केसलाइ एकदम कडाइसङग फलो गर्न अनुरोध गर्दछु ।

    • @sajanpdl4166
      @sajanpdl4166 6 років тому +1

      म भको भए सालाको गर्दन छिनाल्थे । साला कुकुर पिचास । अब हेर्न बाकी छ कि यो नेपाल सरकार र अदालतले चाहिँ कसको साथ दिन्छ ।

  • @मनिलालनेपाल
    @मनिलालनेपाल 6 років тому +49

    छाति मा हात राखेर केही कुरा भन्न चाहान्छु
    रबि सर हजुरको साहासि पन लाई हिर्दय देखि सलाम छ ।
    पर्यो भने मात्र होइन अब देखि रबि सरको सुरुक्षा तपाई हामी अाम युबाले दिउ ।

  • @ramalathakori8920
    @ramalathakori8920 5 років тому +50

    रबि दाइ भगवान हुन हामी दुखिगरिबकाे भने दलाल बलत्का भ्रष्टाचारि हरुकाे लागि बिष सलाम छ रबि दाइ हजुरलाई

  • @bharatmagar3985
    @bharatmagar3985 6 років тому +46

    वा वा वा रबि सर हजुर को हिमत देखेर हजार लाखौं ताल्नी सलाम गर्नु पाउ।नेपाली हामिले खोजेको हजुर जस्तो आट हिमित बाट देखिन्छ नेपाली र नेपाल्को लागि सुपर हिरो। कुन सब्दले समान गरुम रबि सर।हामी हर्दम हजुर्को शाथमा छम यसरिनै अगाडि बढनु कहिलेनी नडरानु अझै ठुलो सोर्ले बोल्नु होला रबि सर

  • @blueskynepal1726
    @blueskynepal1726 5 років тому +213

    रबि दाइ बास्तबमै रियल होरो हुनुन्छ यो देश को, दुख पर्दा अन्याय पर्दा भगवान हैन रबि दाइलाइ सम्झिन्छन नेपालिहरु

    • @nonooru
      @nonooru 5 років тому +1

      ऐकम।सहिगरनु भाे सर

    • @bindiyasuhang3506
      @bindiyasuhang3506 5 років тому

      Rabi sir ko lagi security police chahinxa

    • @dineshshrestha1054
      @dineshshrestha1054 5 років тому

      BLUE SKY NEPAL nepali news

    • @Simana231
      @Simana231 5 років тому

      Rastra kaa hero Rabi sirr✊✊✊

  • @rameshkc1193
    @rameshkc1193 6 років тому +101

    यो एपिसोड बाट रबि सर को सिर सगरमाथा भन्दा पनि उच्च भएको छ ! रबि सर लाई ग्रयान्ड स्यालुट !!

  • @Padma_sharma
    @Padma_sharma 5 років тому +193

    रियल हीरो रबी सर, तपाई माथी गर्व छ।

  • @D.RSujan
    @D.RSujan 5 років тому +137

    निकै राम्रो काम गर्नु भयो रबि सर , हजुर त देश को भगवान हो l

  • @chaudharyamar07
    @chaudharyamar07 6 років тому +94

    नेपालको रियल हिरो रवि लामिछाने र सीधा कुरा जनतासँग को टीम परिवार 💪💪
    यसरी नै अगाडि बढदै जानु होला 👍
    हामी करोडौं नेपालीको साथ छ🙏🙏
    म यो कार्यक्रम मलेसियामा बसी नबिराई you tube मा हेर्ने गर्दछु ,मलाई यो कार्यक्रम एकदमै मन पर्छ र रवि सरको program starting point superb 👌👌
    #हाल
    #मलेसिया

  • @pardipbuda7936
    @pardipbuda7936 6 років тому +73

    रबि ब्रदर क्षेमा माग्नु पर्दैन तपाईंले आज मन्त्रीले गर्न नसकेको काम साथै पुन्य गर्नु भएकोछ तपाइलाइ धेरै धेरै धन्यवाद

  • @Aadhya2317
    @Aadhya2317 5 років тому +17

    एकदमै एकदमै गर्भ गर्छु अहिले आएर नेपाली नागारिक हुनमा हजुर को कारण ।

  • @jibrajpahadi7756
    @jibrajpahadi7756 6 років тому +387

    रबी सर प्रधानमन्त्री भएको हेर्न चाहाने यता हाजिर

  • @ourtradingchanel
    @ourtradingchanel 6 років тому +33

    देश ले जन्माएको नेपाली ढुकढुकि रबि ज्यु लाई सलाम , अब देश को नेतृत्व लिन कत्ति पनि पछि नसर्नु होला 3 करोड नेपाली जनता को आशिर्वाद छ ।

  • @dkmayaluvlogs8407
    @dkmayaluvlogs8407 6 років тому +445

    *__youtube बाट लाेकप्रिय कार्यक्रम सिधा कुरा जनतासँग निरन्तर हेर्ने मित्रहरू यता हाजिर हुनु हाेला love u all___*

    • @diptamang653
      @diptamang653 6 років тому

      अब मुकुट कि खै !के श्रीपेच पनि लाए हुन्छ

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 6 років тому +3

      काम गर नेता हो गफले तारा झर्दैनन,
      केही सिक रबि दाइबाट कसैलाइ काखापाखा गर्दैनन,
      बरु गुण्डा डराउछन, भ्रस्ट तर्सिन्छन तर रबि कसैको प्रलोभनमा पर्दैनन !

    • @mobileanfeh2218
      @mobileanfeh2218 6 років тому

      Namaste rabi sir

    • @mobileanfeh2218
      @mobileanfeh2218 6 років тому

      Jay rabi sir

    • @HarkamanThapa
      @HarkamanThapa 6 років тому

      ✋✋✋

  • @sagargiri5193
    @sagargiri5193 5 років тому +41

    रबि दाई लाई निर्दोष साबित गरेर दमदार आवाज सुन्न लाई 3 करोड जनता प्रतीक्षा छन् देश द्रोही भष्टाचार हरु ले देश छोड्ने दिन आउँदै छ अब रबि दाई हाई हाई

  • @krishnabhattarai6443
    @krishnabhattarai6443 6 років тому +151

    अब हामी ३ करोड नेपाली मिलेर रबि सर को सुरक्षा को बारे मा पनि सोच्नु पर्ने हुनेछ । रबि सर ले आफ्नु जियान को बाजि राखेर काम गर्दै हुनुहुन्छ ।हामी जन्ता को लागि।।

    • @santaman7710
      @santaman7710 6 років тому

      good good

    • @rajen625
      @rajen625 6 років тому

      Ho

    • @jagattech6684
      @jagattech6684 6 років тому

      Ho ho

    • @sunilmainali7058
      @sunilmainali7058 6 років тому

      रबि सर ! हजुर नै हुनुहुन्छ जो हरेक पीडित नेपालीको मर्म बुझ्ने ।।

    • @luckyforgod7139
      @luckyforgod7139 6 років тому

      ✋✋✋✋✋✋✋✊✊✊✊✊✊✊✊✊✊✋✋✋✋✋✊✊✊✊✊✊✊✊✊✊✊Rabi sir jaya nepal

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 6 років тому +107

    शिक्षकका नाममा यस्ता कलङकलाई जन्म कैद हाल्नु पर्छ।। रबि दाजु प्रति सलाम छ।।

    • @mrjack12312
      @mrjack12312 5 років тому +4

      Yo dhoti lai janma kaid ni kami hunxa. Din-dinai pidaa didai marnu parxa yo dhoti lai.

    • @kapilrijal9344
      @kapilrijal9344 5 років тому +3

      Good job ravi dai

    • @preetypandey9555
      @preetypandey9555 5 років тому +2

      Yasta lai ta fasi denu parxa sir

    • @birenoli2516
      @birenoli2516 5 років тому +2

      Good joob rabi sir

    • @ishwormgr602
      @ishwormgr602 5 років тому +2

      Yo narapichase teacher laii fashii dinu parxa

  • @bikramlimbu3199
    @bikramlimbu3199 6 років тому +32

    रबि सर एदि म तपाइको ठाउँ मा भको भए कसम म त्यो धोति को मुन्टो छिनाइदेने थिए News24Nepal सिधा कुरा जनतासङ टिम लाई सलाम छ रबि सर तपाईं प्रति झन इज्जत मन मा बडेर आयो तपाईं बास्तब मै मान्छेको रुप मा भगवान जस्तै हुनुहुन्छ तपाईं को तारिफ शब्द बाट प्रकट गर्न सक्दिन रबि सर को जय होस तपाईं को जय हुनु नै हामि जनता को जय हुनु हो ✌✌

  • @hirojoli5591
    @hirojoli5591 5 років тому +46

    रगत उम्लेर आउँछ yr रबिको आलोचना गर्ने बलात्कारि र भ्रष्टाचारिहरु देखि

  • @prakashadhikari6164
    @prakashadhikari6164 6 років тому +61

    रबि लामिछाने नेपालको कार्यकार्यी पद्ममा भएको हेरेर मर्न मन्छ । जय नेपाल !

  • @laxmiale4861
    @laxmiale4861 6 років тому +79

    बन्दैन मुलुक दुई चार सपूत मरेर नगए ।
    चाहिँ हैन.... अबको परीस्थिती भनेको
    बन्दैन नेपाल रबि लामिछानेले नचलाए ।

    • @ghuugghgvg4842
      @ghuugghgvg4842 6 років тому

      Faso de sarkar

    • @dipaksharma0404
      @dipaksharma0404 6 років тому

      बन्दैन मुलुक २-४ सपूत मरेर नगय हैन हजुर ।तेस्ता लाई यस्तो भन्ने गरिन्छ हेर्नू है त
      बन्दैन मुलुक २-४ कपुत मरेर नगए।

  • @chandrabc1984
    @chandrabc1984 6 років тому +27

    रबि आउ देश बचाउ,देश लाई तिम्रो अहो खाचो छ

  • @हेमन्तअधिकारी

    धन्यवाद रबि सर स्यालुट छ हजुरलाइ ।

  • @bhabukdineshkumarthapa7527
    @bhabukdineshkumarthapa7527 6 років тому +48

    सत्य युगका रामको नाम अनि फोटो देखेरै बिश्वास गरियो l तर कलियुगमा आएर रवि सर को काम देख्दा राम अथवा भगवान पक्कै थिए होलान् भनेर भन्न सकिन्छ l सलाम ! रवि सर

  • @Cvlogs774
    @Cvlogs774 6 років тому +19

    रबि सरको हिम्मत र कामको सदैब हामी कदर गर्छौ ,गरिरहनेछौ।जय रबि सर।

  • @nabinchamling5801
    @nabinchamling5801 6 років тому +15

    सलाम छ रबि सर हजुर लगायत हजुरको सम्पूर्ण टिम लाई एउटा अाशा हो हाम्रो सिधाकुरा जनतासँग सरकारको पनि त्यति अाशा छईन हजुरहरूको त्यति अाशा र भरोसा छ । god bless you rabi sir ..

  • @rabinrai682
    @rabinrai682 5 років тому +17

    सच्चा पत्रकारिता सच्चा सपूत सलाम छ हजुरलाई अब यसरी नै खबरदारी अनि पहरेदारी गर्दै जानू होला।

  • @raptimedia
    @raptimedia 6 років тому +39

    रबि लामीछाने जस्ताे पत्रकार पाउनु नेपाल र नेपालीहरूकाे लागि गर्वकाे बिषय हाे ।
    उहाकाे हाैसलाकाे लागी साथ र समर्थन गराै ।

    • @mongoliansishir1340
      @mongoliansishir1340 6 років тому

      हजुरको काम को मूल्याकंन कसरी गरु रबि सर

  • @laxmanmagar2859
    @laxmanmagar2859 6 років тому +71

    रबि लामिछाने लाई प्रध्नमन्त्रीके रुपमा देखना चाहान को को हुनु हुन्छ ।

    • @laxmanmagar2859
      @laxmanmagar2859 6 років тому

      Lamo jasto kp oli

    • @laxmanmagar2859
      @laxmanmagar2859 6 років тому

      Mining bujna sakdaena rw???

    • @mandiraadhikari612
      @mandiraadhikari612 5 років тому

      3 crore nepali ko ichya ho rabi laii pm bhanauni not only one or hundred people bt yeah definently lakh & crore people want to see him of nepal pm

  • @diptamang653
    @diptamang653 6 років тому +47

    अब मुकुट कि खै !के श्रीपेच पनि लाए हुन्छ!रबि लाई उच्च पद मा हेर्न चाहने हरुले यत yas लेखेर भोट गरौं रबिको हौसला बढाउ

  • @lakeraj5305
    @lakeraj5305 5 років тому +1

    सलुट छ रबि लामिछाने, हामी जनता रबि जि लाई प्रधानमन्त्री भको हेर्ने मन छ,

  • @dkmayaluvlogs8407
    @dkmayaluvlogs8407 6 років тому +106

    *फेशबुकमा Live हेर्ने नसके पनि युटुब बाट हेर्दैछु सलाम छ रबि सर*

    • @sangambhohara1924
      @sangambhohara1924 6 років тому

      जय रबि दाइ

    • @deepakthapa6690
      @deepakthapa6690 6 років тому

      नानिलाइ बचायको मा हजुलाइ धेरेै धेरेै धन्याबाद हजुलाइ धेरेै धेरेै सलाम छ हजुलाइ

    • @PremKumar-hw5he
      @PremKumar-hw5he 6 років тому +1

      Rabi sar jasto bhagaman maile kahile dekheko xena salam xa rabi sar lai

    • @mandirakc3548
      @mandirakc3548 5 років тому

      Bichara

  • @santoshsubedi466
    @santoshsubedi466 6 років тому +61

    आवाज बिहिन को आवाज हुनुहुन्छ रबि दाइ
    सलाम ✌✊🌹

  • @ramchandrashrestha350
    @ramchandrashrestha350 6 років тому +26

    wow........रबि दादा सलाम छ हजुरलाइ।।।।।जय नेपाल जय रबि।।।।।

    • @anshuma..6738
      @anshuma..6738 6 років тому

      solute rabi dai .No words to describe your efforts for make better nepal.

  • @kiranbohara4319
    @kiranbohara4319 5 років тому

    धेरै धेरै धन्यवाद रबि सर

  • @chhabi_vlogs
    @chhabi_vlogs 5 років тому +411

    दर्शन नमस्ते ,म गौरब गर्छु ,रबि सर प्रती सम्पुर्ण नेपाली हरुको एक मात्रै आवाज रबि सर,,Vote for me ,,Plz ,,

  • @कर्णालीन्युजनेपाल

    सम्बोधन गर्ने कुनै शब्द नै छैन रबि सर । तीन करोड नेपालीको मन मुटुमा बस्न तेति सजिलो छैन हेर्नुहोश सबै नेपालीहरु रबि सर लाई कुनै सुरक्षा न भयको हुदा गम्भीर चिन्ताको बिसय बनेको छ । देश बिदेश मा बसेर News 24 Nepal हेरेर बस्नुहुने सम्पुर्ण आमाबुबा दाजुभाइ लाई के भन्न चाहन्छु भने । हामीले पनि उहाको लागि केही पहल चाल्न पर्‍यो । सहमति हुनुहुन्छ?????
    (1) नेपाल सरकारले रबि सर को लागि सुरक्षाकर्मि दिन पर्यो ।
    (2) नेपालको राजनीति रबि सर लाई स्वीकार गरौँ
    (3) ..........?????

  • @bijayamagar6132
    @bijayamagar6132 6 років тому +88

    रबि सर लाई केही भयो भने नेपाल मा आगो लाक्छ

  • @karanchaudhary9738
    @karanchaudhary9738 5 років тому +1

    नेपाल को सेकेण्ड god जय होस रबी सर् को

  • @जंगेदाइ-ष1ट
    @जंगेदाइ-ष1ट 6 років тому +29

    छाती फुलेर गर्ब लाग्छ रबि सर ले देशको लागी गरेको महान काम देखि ।यो dislike गर्नी 85 जना खातेहरु लाई भेट्न पाए धोबि हान्न मन छ ।

    • @robinb4512
      @robinb4512 6 років тому +4

      यो डिस लाइक गर्ने माम्पाका हरु पनि सुँगुर बलात्कारी हुनु पर्छ पक्कै पनि !! RIP सबैलाइ

    • @anilkhadka7896
      @anilkhadka7896 6 років тому

      Yo tapai ko status ma pani sahamati xu yo dislake garne kasto manxe hola.....

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 6 років тому +33

    रबि सर हजुर को अप्रेसन देखेर साच्चिकै रगत उम्लेर आयो धन्न हजुर सम्हालिनु भयो।हजुरको यस्तो सर्हानिय कार्यको जति प्रसम्सा गरे पनि कमै हुन्छ।

  • @Karinagg-ri5nz
    @Karinagg-ri5nz 6 років тому +21

    वा वा रबि सर हजुर को हिग्मत र माहन बिचार लाई लाखौं लाखौं सलाम छ। साथै 24 न्युज होल टिम लाई धेरै धेरै धन्यवाद

  • @hirojoli5591
    @hirojoli5591 5 років тому +59

    रबि सर हजुरले हिम्मत नहार्नुहोस तपाइले हिम्मत हारे हामी गरिब जनता बेसाहारा हुन्छौ।।

  • @kumarpunmagar7919
    @kumarpunmagar7919 6 років тому +12

    Rabi sir को यो कार्यक्रम लाई हेर्ने जतिले लाईक गरेर भए नि हौसला बदाऔ साथी हो ।

  • @ParveenKumar-vh7dv
    @ParveenKumar-vh7dv 6 років тому +45

    रविसर हजुरलाई लाखौं पल्ट धन्यवाद@करोडौं पल्ट सैलोट गरेपनि कमैहुन्छ।हजुरलाई धन्यबाद

  • @प्रदेशीछोरो
    @प्रदेशीछोरो 6 років тому +16

    रास्ट्रपति महारानी लाई यो भन्दा कडा जवाफ के हुन सक्छ। रबि जि लाई सलाम छ।

  • @kamichabilal2637
    @kamichabilal2637 5 років тому

    धन्नेबाद रबि सर अबरादिलाई यस्तै गर्न पर्छ समछ रबि सर हजुर लाहि

  • @emptyg7573
    @emptyg7573 6 років тому +57

    हामि TV मार्फत हेर्ने लाई त येति चिड चिड पसिना हुने गरि रिस उठ्छ भने भोग्नेलाई कस्तो भयो होला। आज सिधा कुरा जन्तासग रबि सर को रेस्क्यु टिमले गरेको कामले मन भित्रदेखिनै हर्सको आँसु आयो जो कोहि यो कार्यक्रम हेर्नुभयेका हरुको जस्तै। सिधा कुरा टिम लाई सलाम छ ।

    • @deepakthapa8395
      @deepakthapa8395 6 років тому +1

      brother kdg मेरो भनाई र महसुस पनि त्यही हो ।

    • @emptyg7573
      @emptyg7573 6 років тому +1

      यो भन्दा दर्दनाक अपराध के होलार मानिसको जिन्दगिमा मारेत एक छिन दुख्ला तर येस्तो अपराध ले पीडित लाई बार बार पटकपटक पक्कै मार्छ । दुख को कुरो येस्तो ठुलो अपराध गरेरपनी कुरा त्याही टुंग्याउने कुरा गर्छ कति सम्मको हिम्मत तेस्को

  • @brokenheartgamingmgr371
    @brokenheartgamingmgr371 6 років тому +11

    सलाम छ ,रबि लामिछाने
    नेपाल को वीर सपूत ,,,,,
    नेपाली को सान रबि ,,,✊✊
    सलुट छ ,,,,,रबि सर ,,,,,

  • @yamunasunar9905
    @yamunasunar9905 5 років тому +83

    नेपाल आमाको सच्चा सपूत रबि लामिछाने लाई हृदय देखिको सलाम🌹🌹🌹✊✊✊✊💞💞💞💋💋

  • @sumankarki7479
    @sumankarki7479 5 років тому +25

    दस मिनेट कुर्नु भन्दा दस हजार खुवाउन सजिलो मान्नु भने यो समाज कहिले बद्लिदैन. आवाज उठाउनु पर्छ . वा रबि सर धेरै राम्रो कुरा गर्नु भयो । 😍

  • @aitamanlimbu1228
    @aitamanlimbu1228 6 років тому +14

    देशको सच्चा महान ब्यक्ति रबि सर सलाम छ हजुरलाई

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 6 років тому +18

    काम गर नेता हो गफले तारा झर्दैनन,
    केही सिक रबि दाइबाट कसैलाइ काखापाखा गर्दैनन,
    बरु गुण्डा डराउछन, भ्रस्ट तर्सिन्छन तर रबि कसैको प्रलोभनमा पर्दैनन !
    खत्रा कबिता बनाए कि क्या हो?
    रबि सरलाइ उच्च सम्मान र big स्यालुट मेरो ! कोको हुनुन्छ फ्यान यता मेरो पाटिमा हाँजिर हुनुहोला !

  • @villagernepalese4825
    @villagernepalese4825 6 років тому +53

    नेपालमा सरकार छैन र विश्वास पनि छैन।।छ त सिधाकुरा जनतासँग कार्यक्रम र पूरा युनिट अनि रवि लामिछाने दाजुको विश्वास छ।

  • @devgharti3380
    @devgharti3380 4 роки тому

    वा वा रबि सर धेरै धेरै धन्यवाद छ

  • @jivannaubhag6866
    @jivannaubhag6866 5 років тому +44

    सरकारले यसरी काम गरोस भन्ने आम नेपालीको चाहना हो तर रबि लामिछाने गर्नु परेको छ।सलाम छ रबि सर।

  • @meghrajthapa5203
    @meghrajthapa5203 6 років тому +32

    तपाई हरु कमेन्ट गर्नु है म त्यसमा लाईक गरेर बस्छु!हजुरहरूको कमेन्ट पढ्नै रैछन भनेर कमेन्ट लाई 💯 K पुर्याउनु पर्छ!रबि सर को जय होस्!

  • @rautkhim4919
    @rautkhim4919 6 років тому +18

    रबि दाजुको दम चै हो के !!!हात मर्कने गरि सलाम ठोक्नु मन छ के गर्नु टाढा परियो

  • @SurendraKumar-wx8xy
    @SurendraKumar-wx8xy 5 років тому +32

    यस्तै काम गर्नु पर्छ हाम्रो नेपाल अनि मात्र अलि कति परिवर्तन हुन्छ ती बलात्कार हरु ? धेरै राम्रो काम रबि दाइ हामी धेरै गर्व गर्छै

  • @govindaesmali5160
    @govindaesmali5160 6 років тому +36

    रबि सर लाई सलाम। वहाँ लाई जन्म दिनु हुने आमा लाई अझ कोटि कोटि प्रणाम।।। यो काम को जति बयान गरे पनि कम नै हुन्छ।।

  • @hamrakura1917
    @hamrakura1917 6 років тому +70

    रबी सर भने जस्तै उहा सन्चार्कर्मी भन्दा पहिले एक जना सर्बसाधारण नागरिक हो त्यसैले नयाधिश भयो पुलिस भयो भन्ने हरु भन्दै गर्छन तर पिडा मा परेका ब्यक्तिलाई बचाउनु उहाँ को या अन्य जो कोही संचार कर्मी को पहिलो कर्तब्य हो त्यसैले उहाले जे गर्नु भयो एकदमै राम्रो गर्नु भयो जय होस रबी सर तपाईं को स्यालुट तपाईं लाई । 🙏❗

  • @srijanathapa7670
    @srijanathapa7670 6 років тому +32

    नमस्ते रबि सर लगायत सम्पूर्ण टिम मा के भनेर धन्यवाद कसरि दिनु कुनै सब्द छैन सर 🙏 यो पापी लाई फासि नै हुनु पर्छ हाम्रो सरकार अब निधाएर बस्नु हुदैन केहि गरेर देखावन रबि सर जस्तै

    • @sandeshch8327
      @sandeshch8327 6 років тому

      अबसे फाँसी हुनु पर्छ

  • @dhankuteyubi
    @dhankuteyubi 5 років тому +2

    रबि सर हजुर जस्तो ब्याक्ती को अत्यन्तै आवस्यकता छ सर ,,,Greate work sir सलाम छ सर।।

  • @dayalugiri5929
    @dayalugiri5929 6 років тому +20

    धेरै राम्रो काम रवि सर✋✋यस्तै काम गर्दै जानू होला तपाई एक्दिन यो देस को प्रधानमन्त्री बनेको हेर्ने सबैको चाहना छ✊✊जय रवि सर🌹🌹

  • @ramharishrestha7836
    @ramharishrestha7836 6 років тому +59

    रबि एक जनाले बोलेको आवाज तीन करोड नेपालीको आवाज हो।हेडलाइनमा बोलेको आवाज रबि एक को होइन तीन करोड नेपालीहरुको आवाज हो।त्यसैले रबिलाइ लाखौं करोडौं सलुट गरे पनि पुग्दैन । अनि भारतीय नागरिक ले नेपालमा बसेर धेरै नेपाली नारी माथी यौन शोषण गर्ने ती पिशाच भट्टचार्यलाई फाँसी दिने कानुन नभए पनि आजिवन जेल ठोक्नु पर्छ।जय देश जय रवि लामिछाने

    • @sglama1669
      @sglama1669 6 років тому

      k he garera.... Yo indian manche lai hirasat bata choddiye... Nepal police jasto Khattam kohi hundaina...

    • @bikrambuddha3462
      @bikrambuddha3462 6 років тому

      Tikai ho but kti ko pani galdi xni suruma kin sambadha rakheko surumai bulis campeln garnu pathwyni adi man thiyn vani

  • @rojkiranrawat7863
    @rojkiranrawat7863 6 років тому +85

    गौतम बुद्धको देश भन्दापनि , रबि लामिछानेको देशको नागरिक भन्दा छुट्टै मज्जा आउछ ।

  • @jivanpaudel6299
    @jivanpaudel6299 Рік тому

    एसरी चेली बचाउने भगवान हो रबि लामिछाने जनताको भगवान 🙏🙏🙏🙏🙏🙏

  • @zoyatamu1617
    @zoyatamu1617 6 років тому +14

    सलाम गर्छु रबिलामिछाने सरलाई ।।अझ कम भयो रबि सर यो बलात्कार गर्ने चोर खात्ते लाई झापट हान्नु पर्ने त्यही ठाउमा। ।। यसलाई यसै बिल्कुलै छोड्नु भएन यदि यो बलात्कार गर्नेलाई यसै छोडियो भने यतिकै चुप लागेर बसिदैन हामी।

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 6 років тому +16

    आदरणीय दाजु रबि लामिछाने लाई प्रधानमन्त्री भएको हेर्ने ठुलो रहर छ।रबि लामिछाने सर लाई माया गर्ने सपोट गर्ने को को हुनुहुन्छ ?,? स्वदेश तथा बिदेश बाट सिधा कुरा जनतासँग हेरेर बस्नुभएका सबै दाजुभाइ दिदिबहिनीहरु लाई दर्शन नमस्कार !!

  • @Madhavshrestha
    @Madhavshrestha 5 років тому +109

    *चलचित्रमा गुन्डा गर्दी गर्नेहरु लाई ठिक पार्ने हिरो त धेरै देखियो..*
    *तर वास्तविक जीवनमा नकारात्मक बिचार बोक्ने हरुलाइ ठिक पार्ने एक मात्र सच्चा इमान्दार र कर्तब्यनिष्ठ Real हिरो Rabi Lamichhane सर* 👏👏
    *हजुरको कामलाई सलाम* 👏👏👏
    *यस्तो मान्छे देखि सम्पूर्ण सावधान रहनुहोस् र यस्तो कुकृती गर्नेलाई कडा भन्दा कडा कारबाही होस्।* ✊✊

    • @bipanaranaofficial
      @bipanaranaofficial 5 років тому +1

      Good job rabi sir hajur bhagwan nai ho

    • @Madhavshrestha
      @Madhavshrestha 5 років тому

      @@bipanaranaofficial honi Real Hero Rabi sir👏👏👏

  • @rajuaryal7354
    @rajuaryal7354 5 років тому +2

    यसरी चेली बाचाउनी हाम्रो दाइ जय रबि

  • @baburaja9827
    @baburaja9827 6 років тому +55

    बिध्या देबि भण्डारी लाई रास्ट्रपति पद बाट तुरुन्त हटाइयोस यो मोजमस्ती गर्ने रास्ट्रपतिको के काम जनतालाइ रिनको भार मात्रै

  • @dharambohara193
    @dharambohara193 6 років тому +9

    नमस्ते सर आरामै हुनुहुन्छ हामी दिन दुखि जनताको लागि निरन्तर काम गरिरहनु हुने एक मात्र देश भक्त रबि सर लाई हिर्दय देखि धन्यवाद टक्र्याउन चाहन्छु

  • @jogemeharmajhi9260
    @jogemeharmajhi9260 6 років тому +49

    आजको यो एपिसोड दिल निसानी मगर ले अवस्य हेर्न आवस्यक छ । सुतेका र चिर निद्रा मा देशको समृद्धि देख्ने हरुले आँखा च्याती च्याती हेर्न जरुरी छ , नेपाल प्रहरी कै सहकार्य मा भएको यो स्टिङ अपरेसन हेर्दा मनमा रिसको ज्वाला उम्लियो । अपराध गर्ने र अपराध गर्दै गरेको देख्दा पनि नदेखेझैँ गर्ने मान्छे पनि अपराधी हो । यो धोती लाई हदै सम्मको कार्वाही हुनु पर्छ । सायद दिल निसानी मगरले यो घटना देखेको भए लेख लेखेर या भिडियो बनाएर पोस्ट गर्थे होलान् त्यति गर्दैमा अपराध नियन्त्रण हुन्न । एक्सनमा आउनलाइ यदी सप्रमाण हो भने कुनै पुलिस को जरुरत पर्दैन। दम भकाले आफै प्रतिकार मा उतृन्छन् रवी जस्तै न कि मुकदर्शक भएर लेख लेख्छन् । सलाम छ रवी सर

    • @lalanlalan1716
      @lalanlalan1716 6 років тому

      Good Ravi sir

    • @robinb4512
      @robinb4512 6 років тому

      दिले र मुकुन्दे को चम्चाहरुले डिसलाइक ठोक्न पनि भ्याइसके सर !! Rip सबैलाइ !

    • @sumanbishwakarma6145
      @sumanbishwakarma6145 6 років тому

      दिनेश डिसि ले पनि यो कार्यक्रम हेर्न जरुरी छ अनि केही सिकोस यो डिसि ले यो एपिसोड हेरेर

    • @subashbogati2772
      @subashbogati2772 6 років тому

      गुड कुरा यार✋

    • @mitralalpoudel93
      @mitralalpoudel93 6 років тому

      Dil nissani dinesh kc mukunda sabai lay herna parcha aaja ko karakaram

  • @phulkumarisharma8281
    @phulkumarisharma8281 5 років тому

    great great great job Rabi sir. देशभर सानुमायाजस्ता थुप्रै किशोरीहरुको जीवन जोखिमपूर्ण छ ।

  • @safalkc2489
    @safalkc2489 6 років тому +39

    रबि सर म हजुर्को लागि ज्यान हाजिर गर्दिन्छु , म तपाईं लाई मेरो यक मुठी सास रहुन्जेल सम्म म साथ दिन्छु

    • @Himagrg889
      @Himagrg889 6 років тому +1

      म मनि सास रहुन्जेल साथ दिनेछु रबि सर लाई।

    • @safalkc2489
      @safalkc2489 6 років тому

      धन्नेबाद

  • @gangadattajoshi1861
    @gangadattajoshi1861 6 років тому +56

    नेपालकाे सच्चा भगवान हुन रवी दाई

  • @उदितखत्री
    @उदितखत्री 6 років тому +13

    बलात्कारि लाई फाँसी दे सरकार यदि सक्दैनस भने हामी जनताको हातमा सुम्पिदे जे जे गर्छौ गर्छौ हामी नै गर्छौ😍😍✊✊✊✊✊✊

  • @rajibpokhrel7825
    @rajibpokhrel7825 Рік тому

    रगत उम्लने episode रबि सर लाई जनताले तेसै support गरेको होर सलाम sir and teem.

  • @jerrysushant5195
    @jerrysushant5195 6 років тому +172

    film ko hero k hero..real hero...ta rabi sir naee hun God of nepal

    • @PratikshaShrestha
      @PratikshaShrestha 6 років тому

      Salute you Ravi sir 👏👏👏👏

    • @yogenmgar3047
      @yogenmgar3047 6 років тому

      Yes bro rabi sachchai real hero slut xa rbi sr

  • @sibalalthapa2965
    @sibalalthapa2965 6 років тому +15

    सलाम छ रबि दाइ त्यो पापी ईन्डियन लाई फाँसी दिनुपर्छ

  • @lovekhusi5544
    @lovekhusi5544 5 років тому +87

    नेपालि को सान रबि लामिछाने सच्चा पत्रकार लाई सलाम छ।
    अब महिला रास्ट्रपति ले राजिनामा दिनु को बिकल्प छैन इनि को काम छैन अब राजिना दिनु प्रछ अब रास्ट्रपति ले।
    सहमत हुनुहुन्छ भने लाइक गर्नुस् ।

    • @surasspudal4549
      @surasspudal4549 5 років тому +1

      Maila rastapati vay dekhi jhan balatkari hatiya hinsa dherai badeko xa maila rastapati vako deshma jhan yati dherai balatkar badnu yo kasto desh ho hamiharulai yo deshko manis vanna pani ghirina lagna thaliyo thukka deshko halat pawor puji hunile j garepani huni pawor puji nahuni nirodos sadai pidama hatiya hinsa ko sikar vayera basnu parni 🤔🤔🤔

    • @lovekhusi5544
      @lovekhusi5544 5 років тому +1

      @@surasspudal4549 100% right.

    • @geshprasadsharma338
      @geshprasadsharma338 5 років тому

      हो हजुर रजिनामा त दिनै पर्छ

    • @sujantiwari5748
      @sujantiwari5748 5 років тому

      love khusi रास्ट्रपति ज्यु कानमा तेल हालेर आराम गरिराख्नु भएको छ।।।काम भन्दा पनि रास्ट्रपति पद थपना मात्र भएको छ।।

  • @bishalgahatraj5137
    @bishalgahatraj5137 Рік тому +1

    रबि सर तपाइको सबै काम उदरणीय छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏